बालेनको काङ्ग्रेस एमालेका नेतालाई कडा चेतावनी - आइन्दा पार्टीको धङधङी बोकेर नआउनु Balen Shah News

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • बालेनको काङ्ग्रेस एमालेका नेतालाई कडा चेतावनी - आइन्दा पार्टीको धङधङी बोकेर नआउनु Balen Shah News | Mahanagar News | Wave Nepal | Today News
    #balenshah #todaysnews #wavenepal
    -----------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 645

  • @LahureDaiलाहुरेदाई
    @LahureDaiलाहुरेदाई 3 месяца назад +126

    यो गल्ती वडा अध्यक्षको होइन यसलाई चुनेर पठाउने भेड़ा जनताहरुको हो

  • @santoshgoodpaudel8686
    @santoshgoodpaudel8686 3 месяца назад +168

    फटाहा हुन यी काङ्ग्रेस र एमालेका र मावोवादि नेताहरू सबै दले हरू हुुन ।

  • @AshokRai-k9v
    @AshokRai-k9v 3 месяца назад +184

    गुड बालेन मेयर कहिले सम्म हाे पार्टीको भ्रष्टाचारको झोला बोकेर हिन्नेहो वडा अध्यक्ष हरु।

  • @Mogarjerry
    @Mogarjerry 3 месяца назад +187

    चोरले आफ्नो संज्ञा आफै दिन्छ भनेझै यि बहिस्कार गर्ने जतिले उनिहरु पार्टीका झोलेहरु हो भन्ने संज्ञा दिएका हुन ।
    यि बिरोधि झोलेहरु टाउकाको कपालको एउटा रौ बराबर पनि होइन्न अब ८४ मा बालेन दाईले प्रधानमन्त्रीमा आट गर्नुपर्छ बाकि हामि जनता साथमा छौ बालेन दाइ 🇳🇵🙏🏾❤️

    • @subodhthakur2775
      @subodhthakur2775 3 месяца назад +3

      You are right sir 🇳🇵

    • @DhrubaRajPoudel
      @DhrubaRajPoudel 3 месяца назад

      विचरा लम्पट

    • @saritamanandhar2967
      @saritamanandhar2967 3 месяца назад

      Yekdam sahi. Ti jhole haru lai yo sansar ma janmayo nai kina hola hai . Nakachara nakchari haru

    • @mahendraprasadkhatiwada2319
      @mahendraprasadkhatiwada2319 3 месяца назад

      दण्ड हिनताको कारण-
      देशको लागि, पार्टीबादी भन्दा,
      बालेनबादी आवश्यक ।

    • @Sambar99
      @Sambar99 3 месяца назад

      Bichhara timi jhuse Le matra shath diyera pardanmantri banaune vayexa hoina tw terima jhuse vot dine bela jhuse Kun khadi desko 50 digriko gham ma hune ho Mukha Le matra bhanera. Hudaina jhuse 😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂 terima jhuse bal garnu parxa ramro manxe laie Pradhan mantri banaouna jhuse feri vot dine bela chahie khadiko tato gham ma hunu vayena ni

  • @sujitdhakal5571
    @sujitdhakal5571 3 месяца назад +131

    नेताकाे जुठाे खाएर ३४ बर्ष सम्म बसेका झाेले फ्याउराहरु मुर्दाबाद
    सै स्वभिमानी राष्टप्र्मीहरु मिलेर देश बनाउन बनलेनलाई साथ दिउ
    जय बालेन❤ जय सुनिता❤

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 3 месяца назад +99

    नेताको जुठो खाएर बाचेको फ्याउराहर , पुरानो पार्टीहरु लाइ देश लुटिरहन पाइन्नकी भन्ने छ यी अपराधी ढलका किराहरुलाइ , सबैभन्दा अपराधी उखाने हो उसको पछि पछि झिंगा धपाउदै हिड्ने अरु ब्वासाहरु छन्

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 3 месяца назад +57

    अब काठमाडौं बाट यो पार्टी पार्टीे भन्दै गफाडी मुख मात्र पड्काएर खाने घुसखोरी नेता हरू लाई साफ गर्नु पर्छ हाम्रो देश मा अनी मात्र बिकास अगी बढ्छ हामी सबै जनता बाट साथ सहयोग गरुम उहाँ हरू लाई,

  • @narbahadurbuda2151
    @narbahadurbuda2151 3 месяца назад +62

    जय होस जनता र बालेन को

  • @RamAryal-e3o
    @RamAryal-e3o 3 месяца назад +36

    गुड ।अझै पनि चेतदैनन यी खाई पल्केका ब्वांसाहरु ।

  • @maajagadamba553
    @maajagadamba553 3 месяца назад +46

    कमल ओढी घिउ खाने पल्केका कांग्रेस र एमाले का कथीक केही नेताहरु को दाल काठमाण्डौ महानगर पालिका मा नगल्ने देखें पछि अनावश्यक अवरोध गर्नु कहाँ सम्म उपयुक्त होला विचारणीय छ। यस तर्फ सम्बन्धित वडा का वासीहरु सजग हुन सादर विनम्र हार्दिक अनुरोध गर्दछु।❤

  • @mamtachand6622
    @mamtachand6622 3 месяца назад +23

    नेपाली जनताहरू अब चुप लागेर बस्नु हुँदैन,जनता बालेन को समर्थन मा सडकमा आउनुपर्छ र यो झोले वडाअध्यक्ष हरू तह लगाउन पर्छ।

  • @hem6266
    @hem6266 3 месяца назад +5

    लाज नभएको काङ्ग्रेस एमाले अरुले बिकास गर्दा उसलाई के को चासों हामी त बालेको जय होस

  • @keshavbhandari9582
    @keshavbhandari9582 3 месяца назад +19

    एक कदम पनि पछि नहट्नु होला यिनीहरुले बैठक बहिस्कार गरेर केहि हुदैन।
    बालेन शाह सुनिता डंगोल कार्य कल सफल होस् ।

    • @radhikaroka1269
      @radhikaroka1269 3 месяца назад +1

      ❤All most Citizens with Balen Shah and Sunita Dongol have full energetic personalities forFull developers “ Environments, Old Old Stones Tapes 💦 revived by Balen’s latest project shows, Community Schools wellbeing for Students, Supervision of Foodstuffs in the Marketplace Bazar, Energency Health Care Sydtems, Jobs training for Youngsters etc❤
      Good Luck 🍀👍 for progressive Kathmandu Development Program s❤

  • @DevkumarRijal
    @DevkumarRijal 3 месяца назад +19

    देश वनाउन दल वहीस्कारको नीती लीनु पर्छ ,शवै देशभक्त नागरीकले दल वहीस्कार गरौ,दलको झोला झन्डा फ्यालेर देशको झन्डा वोकी एकवद्ध वनौ।वालेनहरुलाई सहयोग गरौ वालेन जस्ता हजारौ वालेन खोजी गरौ देश वनाउ।जय देश

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 месяца назад +24

    पार्टिका झोले भ्रष्टाचारीहरू खान नपाएर छटपटाइ रहेकाछन ।
    अब यो देशबाट कमिशनखोर र भ्रष्टहरूलाई लखेटनुपर्छ ।
    मेयर वालेन शाहज्यू,
    तपाईको साथमा सिङ्गो देश र जनताहरू उभिएकाछन ।
    जय वालेन शाह ।
    सत्य मेव जयते ।

    • @kalpanalama2794
      @kalpanalama2794 3 месяца назад +1

      Chunap jitana Kati paisa lagani hola bichar paisa uthana na payera tanab chh party ka jhole haru lai yin haru lai thik parnu parchh lauro le

    • @bukeshmudbari2037
      @bukeshmudbari2037 3 месяца назад +1

      @@kalpanalama2794 हजुरको भनाइ सहीछ ।
      यी राजनीतिक दलका दलालहरूलाई देश र जनताको भन्दा कसरी देश लुटने
      भन्ने बढी चिन्ताछ ।

  • @grg.227
    @grg.227 3 месяца назад +29

    कालो काग्रंस र भ्रस्टको नाईके एमाले लाई थुक्क जय बालेन

  • @bobbyChand-q5e
    @bobbyChand-q5e 3 месяца назад +16

    जाे भष्टचारी हरुले नै बिराेध गरेकाछन काठमाडौ बासी हरुले यी नेतालाईबहिस्कार गरि बालेनसहालाई सहयाेग गर्न सहयाेग गर्न अनुराेध गर्दछु

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390 3 месяца назад +43

    केपि शेरेका भतुवाहरु किन किच किच गरेका छन

  • @PurnaPun-et6ri
    @PurnaPun-et6ri 3 месяца назад +15

    अगाडि बडनुश जनता तपाईंको शाथमा छन मेयर जि❤❤❤

  • @basunepal878
    @basunepal878 3 месяца назад +3

    काठमाडौं बासी ले सही मेयर चुनेछन् एकदम सही लाग्यो दोश्रो जङ्ग बहादुर

  • @swastikapokhrel3572
    @swastikapokhrel3572 3 месяца назад +15

    वा रे वा good बालेन सर 👏👏👏

  • @narayankarki5769
    @narayankarki5769 3 месяца назад +9

    नेपाल आमाको सपूत तपाईं मेयर बालेन्द्र ❤सलाम ❤

  • @lamsalkitchencookingnatiru6337
    @lamsalkitchencookingnatiru6337 3 месяца назад +6

    कमिसन खान नपाउने भएपछी एमाले र कांग्रेस का वडा अदच्या हरु भागे
    सलाम बालेन 🙏🙏

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 3 месяца назад +9

    चोरहरु हो होसियार हुनु अब तिमीहरूलाई जनताले राम्रो संग चिनिसकेका र बुझेको छ ८४ मा तिमीहरुजस्ता को १००% पत्ता साफ हुने पक्का भइसकेको छ । जनताको आवाज सुन्नु टाउके चोरहरुको हैन ।

  • @khimkc9814
    @khimkc9814 3 месяца назад +17

    काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१।८२ को उत्कृष्ट, अनुकरणीय र उदाहरणीय नीति तथा कार्यक्रमलाई सर्वाेउत्कृष्ट बनाउन सल्लाह र सुझाव दिनुको सट्टा नगरवासीको हित बिपरित पार्टी र व्यक्तिगत स्वार्थ पूरा गर्न दलका झोले कार्यकर्ताहरूले गरेको नगर सभाको बैठक बहिष्कार नगरबासीहरुको हित बिपरित भएकोले नगरबासी मतदाताहरुले यी नगरसभासदहरुलाई चिन्नु जरुरी देखिन्छ ।

  • @jonmedia7777
    @jonmedia7777 3 месяца назад +23

    Upcoming prime minister of nepal 🇳🇵(2084) Balen Shah 🙏👈️✊💞🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 3 месяца назад +3

    बालेन सरको निर्णयको अत्यन्तै सम्मान🙏✍️✍️✍️💝❤️🇳🇵🇳🇵जै नेपाल्
    जै बालेन सर्🙏🇳🇵🇳🇵✍️✍️❤️❤️

  • @pradipsane52
    @pradipsane52 3 месяца назад +5

    वाह ~काठमाडौं महानगरपालिकाकाे नगरसभामा काङ्ग्रेस ,एमालेकाे धङधङि बाेकेर नआउनुहाेला !
    गज्जब !

  • @youbatikc4923
    @youbatikc4923 3 месяца назад +8

    ठिक भन्नुभयो बालेन ज्यु यी नेताको झोला बोकेर हीड्नी बडा अधक्ष्य हरू ठाउको ठाऊँमा ठीक पार्नु पर्छ यी झोले हरू ले पनी टोलटोलमा जनताको रगत खान खोजेका हो लौरौ खोई मेयर ज्यु यही बेलामा ठोक्न होइन र झीक्नो लौरो बेला भयो

  • @krishnasapkota7180
    @krishnasapkota7180 3 месяца назад +3

    सँपुर्ण काठमाण्डाै बासि आमा बुवा दाजुभाइ दिदिबैनिहरु सँपुर्णले ध्यानदिनु हाेला बहिस्कार गर्नु काे मुख्य कारण भनेकाे झ्वाम्म बजेट निकासा गरायाे अनि वडा वडामा लगेरबाँडि चुँडि खान पल्केका हरुले खान नपाँउदा रामलिला त देखउननै पर्याेनि ।

  • @suryabhujel505
    @suryabhujel505 3 месяца назад +6

    कंग्रेस एमाले मावोबादी बहिस्कार गरौं बस येत्ती हरे देश उभो लाग्न बेर लाग्दैन ❤❤ जय बालेन we love baalennn..!

  • @LaxmiChaudhary-q2z
    @LaxmiChaudhary-q2z 3 месяца назад +7

    यस्ता झोले वडा अध्यक्ष लाई देश निकाला गर्नु पर्छ

  • @birendrapradhan8542
    @birendrapradhan8542 3 месяца назад +4

    जनताको करबाट तलब भत्ता खाने र विकासको कार्ययोजनाको बैठक बहिष्कार गर्ने यिनीहरूलाई पाता कसेर जनताको सामुन्ने कुखुरा र कुखुरी बनाउनु समय आयो जस्तो छ । सावधान सुगाले अरुले सिकाएको मात्र नगर, बुद्धिमान हौं भने कोइली जस्तै मधुर स्वर निकाल्दै जनताको सेवा गर्नुस्।

  • @ganeshsiddhitradingbutwal4907
    @ganeshsiddhitradingbutwal4907 3 месяца назад +1

    यस्ता पार्टीका झोले वडा अध्यक्ष सदस्य हर लाई सम्बन्धित वडा बाटै बिरोध गरौ र बालेन जी लाई समर्थन गरी काठमाडौं लाई राम्रो बनाउन सहयोग गरौ जय नेपाल

  • @durgapokhrel6923
    @durgapokhrel6923 3 месяца назад +2

    बालेन स्वतन्त्र परे अरु पाटिका लम्पट झाेले,। यिनलाई चुनाब खर्च,र टिकट किनेकाे रुपैयाँ असुल उपर नहुने देखि सकेपछि विभिन्न जाल फिजाउछन्। यिनलाई जनताहरुले अब वडाबाट बहिस्कार गरौ। याे पाटिले देश बनाउने हाेइन बिगार्ने चनहि पक्का छ ।

  • @hackergaming917
    @hackergaming917 3 месяца назад +2

    जनता सबै तिम्रो साथ मा छन् ।२-४ जना झोले रिसाउँदैमा केही हुँदैन । बालेन इज गुड

  • @shyamkhattri9101
    @shyamkhattri9101 3 месяца назад +1

    सबै लाई तह लगाउ बालेन।।

  • @RajuPoudel-r7p
    @RajuPoudel-r7p 3 месяца назад +4

    सलाम छ हजुरलाई मियर ज्युुुु

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 3 месяца назад +6

    हो बालेन सर दलको झोले बनेर आउने होइन
    जनताको काम र जनताको कुरा लेर जानुपर्छ

  • @pitambarbanjade7149
    @pitambarbanjade7149 3 месяца назад +1

    Jaya balen

  • @ravikiranadhikariofficial
    @ravikiranadhikariofficial 3 месяца назад +4

    बालेन जि जिन्दावाद

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 3 месяца назад +3

    स्थानिय निकाय जन प्रतिनिधि चुनाव २०८४ मा पार्टी लाई बहिस्कार गरी स्वतन्त्र उम्मेद्वार लाई दिनु पर्छ भने कुरो नगर सभामा भएको दृश्य ले देखाउँछ ।पार्टी हरुले आफ्नो साख गिराउदै छन्

  • @TikaBallab
    @TikaBallab 3 месяца назад +5

    पाटिका झोले जस्तो देखिनु भन्दा बालेनको कामलाइ सहयाेग गर्दै सङ्गठन निर्माण। मा लाग्नुनै कल्याण होला ?

  • @binodshrestha2553
    @binodshrestha2553 3 месяца назад +6

    अबदेखि वडा अध्यक्ष र सदस्य चुन्नुपर्दा स्वतन्त्र चुनौ

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 3 месяца назад +3

    Balen Saha ji good job you 👍💐🇳🇵🇳🇵🇳🇵

  • @suryabhujel505
    @suryabhujel505 3 месяца назад +6

    ५ बर्स मै राजधानीको कायापलट हुनेमा ढुक्क छु ❤❤

  • @arjunchhetri4353
    @arjunchhetri4353 3 месяца назад +2

    कत्ति पनि विचलित नभै आफ्नो पाइलाहरु अघि बधाइ रहनुस ,
    यिनिहरु तपाईं सित त्रसित छन।
    यिनिहरुकाे काम नै तपाईंको काममा अबरोध गर्नु हुनेछ ।
    चनाखाे रहनुस यिनिहरुले तपाईंको विरुद्ध अति घ्रिनित कदम चाल्न पनि पछि पर्दैनन् ।

  • @acharyatoya6707
    @acharyatoya6707 3 месяца назад +3

    ए कामनपा का वडाध्यक्षहरु ! बालेन देस र काठमान्डु निवासी जन्ता को अहितमा कैल्यै हुन्नन ।उन्को सोच तिमिहरुले बेट्टाउन्नौ बुझ्दैनौ ।ती प्रचन्डे ओलि देउवा को उल्क्याहट मा लागेर अबरोध गर्नुभन्दा समर्थ सहयोग गरेर जनपक्षता देखाउ । बालेन रोकिने वाला छैन।

  • @krishnakharel2177
    @krishnakharel2177 3 месяца назад +2

    जय बालेन❤❤❤❤❤❤❤

  • @-Rr1990
    @-Rr1990 3 месяца назад +3

    वडादेखी नगरपालीकासम्म पुराना पार्टीहरुको झोले नेताहरुको कति हस्तक्षेप रहेछ देखिएकै हो, त्यसैले स्वार्थ बिना काम गर्नेहरु एक भइ अगि बढ्नैपर्छ।

  • @nitaraut3710
    @nitaraut3710 3 месяца назад +2

    जय बालेन❤️❤️❤️❤️🇳🇵

  • @GhotaneysoltiGurung
    @GhotaneysoltiGurung 3 месяца назад +1

    Very good sahi ho👍

  • @gangarampradhan2850
    @gangarampradhan2850 Месяц назад

    देशको हिरो बन्ने बालेन साह जय बालेन

  • @krishnadeula97
    @krishnadeula97 3 месяца назад +3

    पार्टी र दलहरुबाट देश न हिजो बनायो न आज बन्नेछ न भोलि बनाउंछ ,,,,

  • @nitadahal8876
    @nitadahal8876 3 месяца назад +5

    Good balen saha

  • @muktisharma6067
    @muktisharma6067 3 месяца назад +9

    इ वाडा सदस्स्य होइनन इनिहरु त झोले गोडामोले हुन।

  • @RamTamang-qm7ld
    @RamTamang-qm7ld 3 месяца назад +1

    यो काङ्ग्रेस र यमाले का यो झोले हरुलाई पद मुक्त गरदिनु होला बालेन जिउ

  • @jayabastakoti243
    @jayabastakoti243 3 месяца назад +3

    सलाम छ बालेन हामी साथ मा छौ

  • @asikkumal5278
    @asikkumal5278 3 месяца назад +3

    बालेन एकलै काफि छ राम्रो काम गर्न झोले धुपौरे हरु सब राजिनामा दियर साईड लाग्दा हुन्छ

  • @RamkumarLimbu-gn9fy
    @RamkumarLimbu-gn9fy 3 месяца назад +4

    कङ्गेस एमाले माओ बादी भनेको देस्को किराहो

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 3 месяца назад +4

    Sahi ho jaya Balen Saha ❤❤❤

  • @thalbdroli9493
    @thalbdroli9493 3 месяца назад +2

    सबै फटाहरुलाई साइड लगाइदिनुस मेर बालेन ज्यु

  • @prakashpandey4964
    @prakashpandey4964 3 месяца назад

    जय बालेन जय नेपाल

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 3 месяца назад

    🌹🇳🇵बालेन कुराा सही छ🇳🇵🌹

  • @gautamaharii
    @gautamaharii 3 месяца назад +1

    दले सदस्यहरूलाई यसरी नै थुक्नुपर्छ ।

  • @benupokhrel9535
    @benupokhrel9535 3 месяца назад +3

    अब जनताले बालेन , रवि, हर्क हरु जस्तो नेता मिलेर यी सबै भष्ट झोलेहरु फटाहरु लाइ प्रति कार गर्नु पर्छ।😂

  • @lilakafle6277
    @lilakafle6277 3 месяца назад +2

    यति राम्रो सोचाइ पुरानो दलको वडा दक्ष लाई किन पचेन होला
    😮😮😮😮😮

  • @RoshanMahat-n5h
    @RoshanMahat-n5h 3 месяца назад +1

    बालेन सर यो झोलेनेता लाई कार्बाही गर्नुहोला

  • @bppoudel5981
    @bppoudel5981 3 месяца назад

    आफै नागीदै छन् बालेनको काम देखेर ,बिचराहरुलाई मतलब नगरिकन तपाई अगाडी बड्नोस ,पाटिका झोलेहरु बनेर परिवर्तनलाई रोक्नखोज्ने देशका कसिंड.गर हरु आफै कुहिएर गनाऊने छन् ,कसैको बहुमत को आवस्यक छैन,
    जनताको मन जितेर अगाडी बडीरहने बालेन लाई शुभकामना❤

  • @biradhikari5466
    @biradhikari5466 3 месяца назад +1

    सबै दलका नेता तथा हामी हुनहार कार्यकर्ता जि हरु बिकासकोकाममा दलको ढलकी ननबजाउन अनुरोध हजुर ।

  • @tekkhatri9875
    @tekkhatri9875 3 месяца назад +3

    Good luck balen sir

  • @jhalakbaral409
    @jhalakbaral409 3 месяца назад +1

    धन्यवाद वालेन

  • @kasitrairai2969
    @kasitrairai2969 3 месяца назад

    सलाम बालेन ज्यु🙏🙏🙏

  • @villagerneplease
    @villagerneplease 3 месяца назад

    काँग्रेस र ऐमालेलाई जिताउने जनताहरु उस्तै हुन

  • @DharmabhaktaMaharjan
    @DharmabhaktaMaharjan 21 день назад

    मेहेर भनेको यस्तो हुनु पर्दछ ।विकास बादी धन्यवाद।

  • @rajeshgurung4238
    @rajeshgurung4238 3 месяца назад

    Yestai ho bhane aba janta uthnu parchha, we are with you bhanera matra hundaina. Jai. Balen.

  • @rajeshshrestha5273
    @rajeshshrestha5273 3 месяца назад +3

    दलबाट निर्वाचित जनप्रतिनिधिहरूकाे हैसियत ? अब पनि हामी जनता त्यही दल र नेताहरूकाे पछि दाैडि रहने हाे भने ...... ?

  • @rajendrasingh977
    @rajendrasingh977 3 месяца назад +2

    चुनावमा मासु भात खानु भनेको आफ्नै भावि पुस्ताको मासु खानु हो ।

  • @keshavkhanal256
    @keshavkhanal256 3 месяца назад +1

    अब जनता सडकमा आउनु पर्ने भो इ चोरहरिलाइ जनताले ठिक गर्नु पर्छ

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 месяца назад +1

    ति सबैलाइ निलम्बित गर्नुपर्छ!

  • @sheshkantbhuj9140
    @sheshkantbhuj9140 3 месяца назад +1

    Good job balen dai

  • @LaxmiShrestha-no5od
    @LaxmiShrestha-no5od 3 месяца назад

    Wa Balen sir thik vannu vayo jhole haru lai

  • @punkinthejunk
    @punkinthejunk 3 месяца назад

    Thanks for making a video and audio of this kind of meeting. Balen is showing how people's representatives really look and act like. And why our country is not developing.
    All these representatives should be questioned and kicked out of the office...

  • @babusubedi3378
    @babusubedi3378 3 месяца назад +1

    काथमान्दौ का जनतालाइ मात्र बिकास चाइयेको रहेछ नेतालाइ चै भद्रगोल बनाउने इछा रहेछ भन्ने देखियो। कुरै नगरी कसरी बहिस्कार हुन्छ? चित्त नबुझे कुरा राख्ने हो नि बहिस्कारको नाम मा भाग्न मिल्दैन।

  • @kumarbasnet8928
    @kumarbasnet8928 3 месяца назад +3

    यसता झाेलेहरुले गरदा नगरपालिकाकाे विकास नभएको हाे ।

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 3 месяца назад +1

    माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @rajuthapa1980
    @rajuthapa1980 3 месяца назад

    बालेन जि यिनिहरुनै हुन देशका धमिरा👾👾👾👾👾👾👾😅

  • @subashmagar3526
    @subashmagar3526 3 месяца назад

    गुड बालेन शाह 👍️❤️

  • @mahendraprasadkhatiwada2319
    @mahendraprasadkhatiwada2319 3 месяца назад

    जननेता- जय बालेन" !

  • @BagmatiBagwani
    @BagmatiBagwani 3 месяца назад

    Good 👍बालेन सर

  • @kalakbhandari3073
    @kalakbhandari3073 3 месяца назад +1

    काठमाडौंका जनता नेपालका अन्य जनता जस्तो झोले लकडबग हैनन् छैनन् ठूला हुँ भन्ने दलहरुलाई यो हेक्का रहोस् कि २०८४ को चुनावमा नेता र तिनका झोलेहरुले बाहेकका अरु जनताले ऐलेसम्म ती दलहरुलाई आफुले मत दिएको आत्मालोचना गर्दै तिनलाई दिएका मतहरु आत्मसम्मान स्वरुप बालेन पक्षलाई दान गर्नेछन्।

  • @sagarbagale6433
    @sagarbagale6433 3 месяца назад

    धेरै जना वडा अध्यक्षहरू भ्रष्ट छन्। अनि कहाँबाट गर्न दिन्छन् त। सबैलाई बालेनले घोचि राखेका छन्। बालेनको साथमा नेपाली तिन करोड जनता छन् काम गर्नुहोस् जनताले साथ दिन्छन्।

  • @TankaprasadGhimire-uu3go
    @TankaprasadGhimire-uu3go 3 месяца назад

    Thankyou balen sir so nice programme

  • @chandrapandey1063
    @chandrapandey1063 3 месяца назад +2

    Good balen जिन्दावाद अगाडि बढ्न आग्रह गर्छु काँग्रेस, एमाले का झोले हरू हुन्

  • @DilrajBHATTARAI
    @DilrajBHATTARAI 3 месяца назад +1

    भग्वान र्यो देश को अवो तार धर्म रक्षा मठ मन्दिर को पूजा पाठ भैतिक संरचना भ्र रस्तचार अन्त्य राज्य शुसासन सत्य नेपाल र नेपाली हरु ध्यान पुगोस भन्ने हेतुले।

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 3 месяца назад +2

    अब एमाले काङ्ग्रेस सिद्धियाे

  • @narayanbudhathoki6516
    @narayanbudhathoki6516 3 месяца назад

    जय बालेन।।

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291 3 месяца назад

    जय होस् देशभक्त मेयर बालेन शाहको । मानवको अनुहार भएका दानव हरुबाट काठमाडौं लाई बचाउन सफल हुन सकुन् ।

  • @krishnalamichhane905
    @krishnalamichhane905 3 месяца назад

    BALEN SHAH NEPAL AAMA KO SACHCHA XORA HUN SATHIHARU CHETAÑA VAYA ❤❤

  • @jyotiadhikari1429
    @jyotiadhikari1429 3 месяца назад +1

    💯