बर्षौं पछि सम्झना लामिछाने र भिम पौडेल इन्द्रेणीमा, आहा आज त तहल्कै मच्चीयो । २८.०६.०७९ ।। HD
HTML-код
- Опубликовано: 13 окт 2022
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BhimPaudel_SamjhanaLamichane #LiveShow - Развлечения
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
1q
Pp
Map 9 o o drive 84 do go Y7 u 5 a2
सम्पुर्ण लाइभ दोहोरी प्रेमी आदरणीय दर्शकहरुमा नमस्कार हामीले गायको यो दोहोरी कस्तो लाग्छ हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुनेछ र सधैं जस्तै माया गर्नुहुनेछ भन्ने आशा छ, धन्यवाद ।
अति राम्रो छ भिम जि
Super hajurko big fan
भिम पौडेल र, सम्झना लामिछानेको दोहोरी संगै
हाँसो पनि मिठो छ😍 जय इन्द्रेणी 💐💖🇳🇵🙏
भिम पाैडेल र सम्झना लामिछाने काे दाेहाेरी राम्रो छ धेरै धेरै बधाई छ र जय इन्द्रेणी टिम लाई नमस्कार छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो राम्रो असल र अब्बल गायक गायिका
भिम जी र सम्झना जी को दोहोरी मा पर्यो टक्कर, दर्सक हरु रमाइ रमाइ हाँसी हाँसी आयो चक्कर, सुपर डुपर ब्लकबस्टर दोहोरी, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
धन्यवाद, यो दोहोरि निक्कै राम्रो भयो। सम्झना लामिछाने को दोहोरि फेरि सुन्न पाइयोस।
हाे यस्ताे लय हुनुपर्छ।सधै पुरानेा भाका, हेर्न पनि चाख लाग्ने भाका हाेस
कति मिठो दोहोरी दुबैजना को हाउभाउ ले झनै राम्रो लाग्यो।
उत्कृष्ट दोहोरी, आउँदै गरेको तिहार र छठ पर्वको सबैमा हार्दिक मङ्गलमय शुभकामना 🙏
धन्यवाद कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार तथा भिम जी र सम्झना जी लाई धेरै धेरै धन्यवाद आज भिम जी लाई धेरै दिन मा इन्द्रेणी मा दोहोरी हेर्न र सुन्न पायौं ।
आहा मेरो मन पर्ने कलाकार आउदा अति रमाइलो भयो याहा हरु लाई सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
कृष्णजि र इन्द्रेणी टिम लगायत सम्झना जि र भिमजी लाई हार्दिक बधाई तथा धन्यवाद र अस्वस्थ बिरामी हरुलाई सिघ्र स्वास्थ लाभको कामना छ।
एकदमै रमाइलो उत्कृष्ट कार्यक्रम जय ईन्द्रेणी जय गीत जय सङ्गीत 👏👏🎵🎶🎼🔊 बैतडी जिल्ला पाटन नगरपालिका १ हाल भारत पंजाब 🙏🙏👏👏👏
अाहा भिम पौडेल जि र सम्झना लामिछाने जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो दमदार ,दामी छ,दुवै जनालाई शुभकामना छ ।सम्पूर्ण कलाकार इन्द्रेणी टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ।अाँउदै गरेको तिहारकाे सबैलाई हार्दिक मंगलमय शुभकामना छ ।😎😎😎😎
राम्रो दुबै कलाकार को गीत मिठो बधाई छ दुबैलाई
धेरै पछी भिम सर को दोहोरी आएछ इन्देणी बाट ल बधाई छ
धेरै पछि भिम सर र सम्झना जिको रमाइलो भिडन्त💕🙏🇴🇲
घरमा परल बारीमा बन्छो । के छ नानी संचो र बिसंचो । आजको दोहोरी रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
दुख सुखको साथी इन्द्रेणी लाई सबै जना माया गरौं
सम्झना लामिछाने दिदिको आवाज सुने पछि निद्रा लागेको पनि कहाँ जान्छ पत्तै हुदैन धेरै समय पनि इन्द्रेणीमा आउनु भयो खुसी लगेव जय इन्द्रेणी
Ramailo x naya vaka le vim samghana Lai thanks
आहा आज निकै रमाइलो होला जस्तो लाग्यो है
भिम भाई र सम्झाना बेैनि को मिथ्थोदोहोरी सङ्गै हासो पनि दुबैजना को जय ईन्द्रेणि
जय ईण्द्रेणी कार्यालय
सबैको मन मुटुमा बसेको
हार्दिक श्रद्धाञ्जली भिम भाइ।अब भनेको यहि पुराना गीत हेर्ने बाहेक केही बाकी रहेन।
अति सुन्दर धन्नेबाद।
Hahahaha, Ekdam utkrist prastuti Xa Dubai Jana ko.Best wishes to both of you ❤️
दुबै जना अग्रज कलाकार हरुलाइ सम्मान रमाइलो प्रस्तुति को लागि जय इन्द्रेणी परिबार
अत्यन्त रमाइलो।मन पर्ने गाएक गाइका।नयाभाकामा सरल,स्वभाबिक,प्रतिकात्मक भावमा प्रस्तुत गर्नुभयो।उत्कृष्ट ।
अाति मिठाे गितसुनाउनुभयाे दुवैकलाकार लाई धन्यवात बधाई छ।
धेरै रमाइलो दोहरी। मलाई मन पर्ने इन्द्रेनी ।।
सम्झना लामिछाने र भिम पौडेल को यो दमदार दोहोरी सुनेर मज्जा आयो।सबैजनालाइ, आउदै गरेको शुभ दीपावली को अग्रिम शुभकामना।
सबै ले इन्द्रेणी का बिभिन्न भिडियो हेर्नुहोस सबै ले को मन मुटु मा बसेको इन्द्रेणी हो जय होस् इन्द्रेणी सांस्कृतिक कार्यक्रम लाई
मलाई असाध्यै मन पर्ने कलाकार प्रदीप र भिम पौडेल मिस यु लभ यु कुवेत बाट
Samjana baini ra Vim vhai ko fan ma
भिम पौडेल र समझना लामिछाने रमाइलो दोहोरि,भिम पौडेल ले भाई ले खित्का छोडेर हास्न बानी बदलेर मस्किने भएछन् धेरै धेरै बधाई।।
शर्मिला हैन सम्झना हो शर्मिला ता श्रेष्ठ हो
Good evening everybody,
Vim vai kina ho indreni aauna xodeko
Nirantarata dinu paryo
Samjhana ko energy jhan jhan badexa
Jaya indreni
Sarai man paro juwari dheri dheri dhanabada xa mitho parstuti ko lagi
My favourite singer samjhana
सारै मीठो दोहोरी ।जय इन्द्रेणी
आहा कति रमाइलो
दोहोरी सुन्दा त मजा आयो तर भिम सर नाहास्दा मजा आयना भिम सर को मन खुसी छैन कि क्या होआज भोलि
Mithho dohori mgrni haru alli kada hunxa k bhim sir 😍😍😊😊😊😄💪💪💪
अति उत्तम गित जये इन्द्रेणी
ma samjhanaa ko fan
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Ati mitho karekaram indreni sabai ko man mutu ho.
Samjhana is always perfect & Legand dohari singer ?
लु म पनि सुन्न सुरु गरे होई
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्
हो कृष्ण सर यक पटक हलोलाइ भोट गरौ रलोक सस्कृतिको जगेर्ना गरौ
अति राम्रो
Jay indreni hol team Jay hos sabailaai Jay indreni
जनेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
Salamax indreni timelai ani Krishna sirlai pani
भिम पाैडेल अब्बल हुन त्यसपछि शम्झना झन नानि त झन गितमानै माेहनि लगाउने कलाकार हुन यहाँ हरु लगायत याे ईन्देनि का कृष्ण कडेलकाे कुशलताकाे शुभकामना जयहाेस ईन्देणि🌸🌷💐🍀🐦️♥️👩🚒
लाेकदाेहरि क्षेत्रका बहुप्रतिभा भयका गायक भिमपाैडेल र संझनलामिछाने मगरकाे मिठाेदाेहरि प्रस्तुत गर्नुभयाे समयाेजन गर्ने ईन्द्रेणि टिमलाइ धन्नेबाद
संझनाले र भिमले धुलाे उडाय 🎎💟🙋♂️🤣🤣🤣🌷🌷
Dherai ramro bhim ra samjhana
यति राम्राे गित कति चाडाे सकाकाे हइट 💟💟🤣🤣🤣🤣🙋♂️🙋♂️🙋♂️
जय इन्द्रेणी
भिम पाैडेल भाई र सम्झना लामिछाने बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ भिम भाई सम्झना बहिनी कृष्ण सर युवराज सर शमिला बहिनी कृष्ण बजगाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
जय इन्द्रेणी राम्रो छ दोहोरी
सम्झना बैनिको गायनर एक्सन साह्रै रोचकलाग्छ आजबल्ल।हेर्नपाइयो धन्यबाद राम्रो प्रगतीहोस शुभकामना
Dherai ramro 👍
Samjana baniko dohori good job samjana ra Ramesh raj vatta kodohori hunu paryo
kaदा छ दोहोरो भिम भाइ
damdar chha dohori tibra partisparda chha
Love
Aaja ta kada dohori hune vo hai.
सिलिम ज्यान छ मिलेकाे जाेडि हुन्छ हुन्छ मिलायर गर्नु झकास छ 🎎🎎🎎💟💟🙋♂️🙋♂️🙋♂️🙋♂️
Very nice Dada🙏🙏🙏
Indreni Ma Aaj Dhamal Bhayo
Sweet❤️❤️❤️❤️
घिरौलले कति मया पाकाे💟💟💟💟
Aaha aati mitho dohori usatae ramra sabda
Wow ATI ramro
Hoho packa bhim bhaiko darxaruwa manx hai
Waw dami
अाहा क्या मनपर्ने गायक अायछन
Jaya indreni
dami
Wow Super 🙏🙏❤️♥️❤️❤️♥️
Dami sir
जय ईन्दीणी
कंणेल जि भोट हाल्न हाम्रो भन्दा राम्रो भन्नु भयो तर राम्रो मान्छे त यो चुनावमा भगै लिदै न
Jay indreni
Safatako suvakamna
दामि छ
Amazing indreni program
daammi
👍👍👌👌🎉🎉🎊🇳🇵🇳🇵
👌😍🙏👍️
भिम पौडेल अनि सम्झना लामिछाने लाई धेरै पछि बल्ल देखे ।।
कृष्ण कडेल जी लाई धन्यवाद ,सम्झना बहिनी र भिम जी को दोहोरी अत्यन्तै मीठो छ दुवै जनाको गायन क्षेत्र पुर्ण सफल रहोस् शुभकामना ।
गित त ससाधै मन पर्यो तर अलि छोटो भयो
nice dory alltmly thanks
Best wishes 💃
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰❤
नेताहरुले भोट हाल्ने अवसर नै दिँदैन हजुर सबैलाई , खै भोट कार्डमा नाम , निश्चित मान्छेहरू मा मात्रै राजनीति गर्ने रणनीति छ ,विदेश बस्ने लगायत, नेपाल बस्ने पनि कतिपय को भोट लिस्ट नाम छईन ।
🎁♥️🎀