शिला आले सँग नया पुस्ताका भिम पौडेल भिँड्दा छुट्टै रमाइलो हेर्नै पर्ने भिडियो । २५.०२.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 7 июн 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BhimPoudel_ShilaAle #LiveProgram
  • РазвлеченияРазвлечения

Комментарии • 1,6 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +248

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +8

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live Indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @gaurishankhar2886
      @gaurishankhar2886 3 года назад +1

      All

    • @bcsantosh8138
      @bcsantosh8138 3 года назад +1

      अाशा काे दियाे कृष्ण दाई❤️❤️❤️❤️❤️

    • @yourloose8931
      @yourloose8931 3 года назад

      शिला आले को मुस्कान र दोहोरी एक दम राम्रो छ दुई जना गाउने छाडेर बाकी ले किन माक्स न लगाको

    • @sanatan-hinduhindu4476
      @sanatan-hinduhindu4476 3 года назад

      इन्द्र जि सि लाई नि ल्याउन पर्यो

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +724

    नमस्कार सम्पुर्ण दोहोरी प्रेमि दर्शकहरुमा आज अग्रज दिदि शिला आले संग गाएको दोहोरि कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु ।

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +232

    अस्ति राजु दाइ र शिला दिदिको दोहोरिमा राजु दाइ अलि लजाउनु भाथ्यो आज त दुबै जना हास्ने हास्ने कति रमाइलो हुनि हो आउनुस है यो दोहोरिलाइ पनि trending एकमा नै पुराउनु पर्छ 🙏🙏

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад +1

      ruclips.net/video/hQvnft0IC50/видео.html 💝

    • @praneshraya4848
      @praneshraya4848 3 года назад +3

      राम्रो छ

    • @roshansunar9005
      @roshansunar9005 3 года назад +1

      @@praneshraya4848 प्प@

    • @dukagurung8021
      @dukagurung8021 3 года назад +2

      Raju pariyar Dai

    • @dipakkhanal1438
      @dipakkhanal1438 3 года назад +1

      जय इन्द्रेणी 🌈 जय गीत जय सङ्गीत

  • @gitapoudel8425
    @gitapoudel8425 3 года назад +133

    धेरै समयपछि भिम पौडेल इन्द्रेणी मा देख्न पाइयो शिला दिदी र भिम पौडेल को गित खत्रा छ

    • @yamkumarithapa1159
      @yamkumarithapa1159 3 года назад +1

      😄

    • @tigerking9930
      @tigerking9930 3 года назад

      Sila aale dar pok kla kar ho khali didi r bhauju van vanxe k ko gauni ramro tele ..

  • @diludangi
    @diludangi 3 года назад +3

    दोहरी की रानी दिदी शिला आले र पछिल्नो समय प्रत्यक्ष दोहरीमा तहल्का मच्चाईरहनु भयका भाई भिम पौडेलको दोहरी हेरेर रमाऊनु हुने जति यता हाजीर गरुम🙏🙏🙏

  • @user-ms1qt5kd4z
    @user-ms1qt5kd4z 3 года назад +303

    शिला आले बिमा कुमारी देवी घर्तीमगर शर्मिला गुरुङ र बद्री पंगेनी,राजु परियार,भगवान भन्डारी खुमन अधिकारी लाई इन्द्रेणीमा देख्न चहाने जति यता हाजिर हुम त?

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад +1

      ruclips.net/video/hQvnft0IC50/видео.html 💝

    • @suryaadhikari1381
      @suryaadhikari1381 3 года назад +6

      विष्णु माझिलाई झन् देख्ने रहर छ।😥🙏

    • @bikrampunmagar643
      @bikrampunmagar643 3 года назад +2

      malait sirjana birahi thapa dekhna man lakoxa

    • @punamduwadi5576
      @punamduwadi5576 3 года назад

      Mailai ta sabai jana yekkai thauma herne rahar x.

    • @jayapaudel3078
      @jayapaudel3078 3 года назад

      Laxmy neupane

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +121

    पुरानो पुस्ता कि सिला ज्यु र नयाँ पुस्ता को भिम ज्यु को दोहोरी जोडी सुपर ,दुबै कलाकार हसिँला हसिँला रसिला रसिला ,जय इन्द्रेणी जय दर्सक ।

  • @shilaaleofficial
    @shilaaleofficial 3 года назад +26

    नमस्कार म गायिका शिला आले, यहाँहरुको माया मा म निकै आभारि छु । मेरा सम्पुर्ण भगवानरुपि दर्शक महानुभाबलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु ।

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 3 года назад +152

    शिला आले र बद्री पंगेनी बिचको दोहोरी
    का भोका हामीहरु

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 года назад +188

    फेरि राजु परियार र सिला आले काे दोहोरी आहुन पर्यो अब।

  • @adhikariudaya4242
    @adhikariudaya4242 3 года назад +76

    एक्लै एतिको ढाकेर गाउन सक्ने स्वरका धनी शिला आले जतिको गायिका इन्द्रेणी मा आएको देखेको थिइन मैले चाहिँ।स्वर चाहिँ Frist रहेछ। लाइभ हेरेको पनि अहिले इन्द्रेणीमा मात्र हो।

    • @NarendraKNalbo
      @NarendraKNalbo 3 года назад

      म पनि पहिलो पटक शीला आले देख्दै छु सर

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 года назад +34

    टेर्निङ 1 मै जावस सबै ले सेर गरौ जय इन्देनी
    भिम vs सिला आले दिदि🙏🙏😍😍👌👌

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад +1

      ruclips.net/video/hQvnft0IC50/видео.html ❤️

  • @funmayachidi301
    @funmayachidi301 3 года назад +61

    जे भएपनी पुरानो पुस्ता भनेको पुरानो हो कसरी छाडा हुनखोज्दा शही ठाउअमा ल्याएको शिलाले धन्यबाद शिलालाइ

  • @sagarchhettri7384
    @sagarchhettri7384 3 года назад +269

    अब पालो रबिन लामिछाने र शिला दिदी को दोहोरी हेर्न ठुलो धोको छ।

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 3 года назад +1

      मानसिङ खड्का पनि

    • @GamerBOY-kc2mo
      @GamerBOY-kc2mo 3 года назад +1

      म नि छु दुबै को दोहोरी सुन्न

    • @arjuncentury3774
      @arjuncentury3774 3 года назад +2

      Ma pani aatur xu

    • @bhaktakshetri4410
      @bhaktakshetri4410 3 года назад +1

      rabinbro ra mansing saga didi ko dohori sunne man xa

    • @user-yo9lk1jz1c
      @user-yo9lk1jz1c 3 года назад +1

      Sundai aako raju dai sanga jati aru sanga jam daina aruko sila dd sanga part 2 launu paryo

  • @user-bx6lq9nd8z
    @user-bx6lq9nd8z 3 года назад +112

    अब बद्री पग्गेनी र सिला को दोहोरि हुनु पर्यो

  • @sarubhandari5093
    @sarubhandari5093 3 года назад +17

    एतिका बर्ष पछि पनि कति मीठो आवाज फेरि शब्द तेतिकै राम्रो सिलाजी को भिम भाइ नि अति राम्रो

  • @manprakasholi607
    @manprakasholi607 3 года назад +2

    भिम पौडेल र शिला आलेकाे हाँसाे मन पराउनेहरु यता हाजिर हुम है

  • @hirumiya7575
    @hirumiya7575 3 года назад +327

    सिला आले र राजु परियारको दोस्रो भागको को को ले अपेक्षा राख्नु भएको छ ?

  • @sonikasoorat64
    @sonikasoorat64 3 года назад +50

    कृष्ण कंडेल जि लाई उच्च सम्मान सम्पुर्ण teem लाई हार्दिक नमन दोहोरी भन्नू पर्दा झकास शिला जि को आबाज अझै उस्तै मान्छे पनि उस्तै सारै राम्रो खुशी लाग्यो फेरि यहि क्षेत्रमा देख्न पाउदा

    • @kesshabrajpathak9675
      @kesshabrajpathak9675 3 года назад

      सुमधुर स्वर कि धनी शिला आलेको लोक गीत को क्षेत्रमा भएको पुनरागमन ले खुसी बनायको छ। भिम पौडेल को पनि स्वर राम्रो छ। तर यो ड्रेस अप चाहिँ मिलेन। ईन्द्रेणी ले गायक गायिका को ड्रेसअप मा ध्यान दिनु जरुरी जस्तो लाग्छ।

  • @laxmisubedi6346
    @laxmisubedi6346 3 года назад +28

    भिम सर लाई त दौरा सुरुवाल टोपी नै सुहाको जस्तो लाग्यो। कति रमाइलो लाग्यो दोहिरि शिला दिदी र भिम सरको 🙏🙏🙏🙏🙏

  • @khemjoshi3641
    @khemjoshi3641 3 года назад +2

    खत्रा रमाइलो दोहोरी
    सुरिलो स्वर कि धनि दिदी निकै चर्चित लोक तथा दोहोरी गायिका आदरणीय दिदी

    निकै लोकप्रिय गायक भीम पौडेल को
    बबाल रमाइलो दोहोरी
    शिला दिदी लाई इन्द्रेणी मा देख्न पाउँदा खुसी लाग्यो
    धेरै देखी उहाँलाई इन्द्रेणी मा हेर्न साह्रै रहर थियो
    रहर पुरा भयो
    💖💖💖💖💖💖💖💖💖
    जय इन्द्रेणी
    💐🌹💐

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +45

    भिम पौडेल रबि लामिछाने राजु केसि बाल चन्द्र बराल मान्सिङ खड्का राजु परियार भनेको इन्देणी तहल्का मच्चाउने मान्छे हुन र छत्र साही पनि हुन र आज धेरै पछी भिम सर को आगमन ले इन्देणी मा हासो फैलिएको छ बधाई छ सम्पुर्ण टिम लाई

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +72

    शिला आले अनि भिम पौडेल को निकै रमाइलो दोहोरी सुन्दै कमेन्ट गर्ने जति यता हाजिर हुम त हजुर अनि इन्द्रेणी को बिग फ्यान कति हुनुहुन्छ

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад +1

      ruclips.net/video/hQvnft0IC50/видео.html 💝

  • @nabarajkarki5860
    @nabarajkarki5860 3 года назад +2

    जे होस पुरानो कलाकार भनेको पुरानो गोल्डेन हो । शिला दिदिको दोहोरी सुनेपछि । पुराना कलाकारले गाउने शैली परिपक्वता एकदमै राम्रो लाग्यो । आफ्नो अडिग छोडनु भएन । भिम पौडेल भाईले पनि आफ्नो लोक कलाकार को अबल प्रस्तुति दिनु भयो । पहिला देखिनै अबल त हुनु हुन्थियो तर दुबै को प्रस्तुति अबल रहयो , फेरि देख्न र सुन्न पाईयोस धन्यवाद

  • @पञ्चकोशी
    @पञ्चकोशी 3 года назад +18

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना

  • @shashitimilsina2312
    @shashitimilsina2312 3 года назад +59

    भिम पौडेल को हासो मन पर्नेले हाजिर गर्नुस

  • @sagarchhettri7384
    @sagarchhettri7384 3 года назад +81

    आहा मन पर्ने गायक गायिका को फेरि दोहोरी आएछ अब हेरिन्छ बल्ल।

  • @dineshadhikari1152
    @dineshadhikari1152 3 года назад +10

    रबिन लामिछाने र शिला दिजु को दोहोरी हेर्न मन छ इन्द्रेणी मै🙏🙏

  • @dixupanta2842
    @dixupanta2842 3 года назад +2

    Kati ramro mityo tukka ho shila diju ko

  • @kinarasapkota3259
    @kinarasapkota3259 3 года назад +27

    लोक दोहोरिमा शिला दिदिको आगमनले नया रौनक़ छायको छ🙏❤️❤️❤️🙏

  • @gombista6706
    @gombista6706 3 года назад +1

    भिम पौडेल जिउ लाई आज धेरै दिन पोछी ईन्द्रणि मा देखन पाईयो खुसी लाग्यो सातै पुरानी गाईका सिला आलेलाई देखरेर त झनै खुसी को सिमा नै रहेन जे होस आगामी दिन सु भ होउस दुबै जना को

  • @gitashahi8853
    @gitashahi8853 3 года назад +3

    आँहा रमाइलो दोहोरी भिम पौडेल अनि दिदिको सफलताको शुभकामना!❤️❤️🎶🎶🙏🙏सम्मान छ दुबैजनालाई मेरो🙏❤️❤️

  • @khumraj5858
    @khumraj5858 3 года назад +74

    अब अर्को एपिसोड मा प्रकाश पराजुली रबिन लामिछाने बालचन्द्र बराल छ्त्र साहि सङ्ग दोहोरी हेर्ने मन छ शिला दिदि को

  • @babumagar4892
    @babumagar4892 3 года назад +55

    इन्द्रेणिको नियमित दर्शक श्रोताहरु हाजिर हौ म कतार देखि🙏🙏🙏

  • @sunilpun6941
    @sunilpun6941 3 года назад +1

    सिला दिदीको कति सुरिलो सोर जति तारीफ गरे पनि कम हुन्छ जति हेरेनी मन नै अगाउदैन सारै राम्रो दोहोरी तेस्तै भिम भाइ को पनि तेस्तै राम्रो छ सम्पुर्ण इन्द्रेणी टीम लाई धेरै धन्यवाद छ मरुभुमी मा भएर पनि इन्द्रेणी हेर्न सुन्न पाउँदा नेपालमै भको महसुस हुन्छ सबै टीम लाई सलम छ🌺🙏🌷🙏🌺🌷🌺🌷🌺🌷🌺🙏🌺🙏

  • @purnagautam7597
    @purnagautam7597 3 года назад +1

    पुरानो भाका तेसैमा चर्चित गाईका शिला आले को र भिम भाई को दोहोरी साच्चिकै उच्चस्तरीय लाग्यो। खुब आनन्द लाग्यो। जय इन्द्रेणी ।

  • @arpanthapa9949
    @arpanthapa9949 3 года назад +58

    भिम जिको शब्द सङ्गै हासो नै कडा हुन्छ🤘🤘
    शिला आले दिज्जु र भिमको खत्रा भिडन्त परेछ आज

  • @khimroka703
    @khimroka703 3 года назад +38

    अाहा धेरै समय पछि सिला अाले दिदि को गित सुन्न पाइयो खुसि लाग्यो

  • @mrjumsonghello381
    @mrjumsonghello381 3 года назад +2

    भीम पाैडेल र शिला अाले दुबै जनाले अाफ्नै पाेल खाेलेकाे देखेर साह्रै खुशी लाग्याे फेरि पनि यस्तै गीत सुन्न र हेर्न पाउ धन्यबाद

  • @ramlaltamang5534
    @ramlaltamang5534 3 года назад +7

    सदाबहार शिलाजी लाई बधाई छ । भिमजी पनि कम चाँहि हैन है !!!

  • @cpchhetri
    @cpchhetri 3 года назад +65

    सिलाजी र भिम भाईले दिदि भाइ भएर दोहोरी गाएको हेर्ने ठुलो धोको छ है।

  • @sagarchhettri7384
    @sagarchhettri7384 3 года назад +64

    अग्रज गायिका शिला दिदि को फेन कति हुनु हुन्छ ।

  • @omrasaili5951
    @omrasaili5951 3 года назад +1

    शिला आले को दोहोरी सधैं हेरिरहन सुनी रहन पाइयोस् 🙏

  • @sumanuprety436
    @sumanuprety436 3 года назад +22

    हँसिलो ,तुरुन्त गहकिलो शब्द चयन गायिका को रानि शिला अालेलाइ नमन

    • @govindaprasadtimsina1900
      @govindaprasadtimsina1900 3 года назад

      सिला आले को स्वर साह्रै मिठो शाक्त्तीसाली आवाज यो उमेरमा यो जोस उमंग कांहांबाट आएको यो भगवानले जन्मदै दिएको वरदान होला जो अरु कुनै खलाकार वा गायक गायिकामा विरलै पाईन्छ सिलालाई पनि ईन्द्रेणीटीम राख्नु पर्यो। दोहोरी पनि दुबैले सोलिट गाउनु भो अझै उन्नती प्रगतीको दुबैमा मंगलकामना।

    • @manmayathapa9771
      @manmayathapa9771 2 года назад

      @@govindaprasadtimsina1900 I'l

  • @durgagurung6507
    @durgagurung6507 3 года назад +13

    ४०,४५ हुन पर्ने सायद मेरो ख्याल मा अझैं पनि १०,१५ बर्ष मज्जाले धुलो उडाउँन भ्याउँछन् शिला आले ज्यु धन दौलत सुख शान्ति समृद्धि प्राप्त गर्न दौडधुप गर्नुभो त्यो आफ्नो ठाउँमा छ तर पुरानै क्रेज मा यस्तो दर्शक को मया जिन्तकिमा अब फेरि फेरि पाउनु हुन्न सके सम्म निरन्तररुपमा समय दिनु होला धन्यवाद ❤️❤️🙏🙏

  • @bhabanikhadka1469
    @bhabanikhadka1469 3 года назад +55

    राजु दाइ र शिला आलेको दोस्रो भागको अपेक्षा ।

  • @honestkarki5294
    @honestkarki5294 3 года назад +1

    आहा कति राम्रो दोहोरी सम्मान छ दुवैजनालाई बधाइ छ

  • @loknathadhikari3042
    @loknathadhikari3042 3 года назад +37

    जून ठाउमा भयपनी आफ्नो जन्म भूमीको सारै मांया लागदोरहेछ आज सिला दीदी र भिम भाईको गितले सारै रमाईलो भयो नमस्कार सबै सूरक्षित रहनु होला

  • @dipendrathapa4437
    @dipendrathapa4437 3 года назад +6

    यो बहिनी यति मिठो गित गाउने अब बहिनी को गित सुन्न पाइने भयो
    म द्वन्द पिडित भएर बिरगंज बस्दा (०५९साल) तराई को ठाउँ गर्मि भाषा पिडा रोदन यस्तो समयमा यो बहिनी को गित सुनेर मलाई सान्तोना दिने तेहि शिला को गित थियो। म मर्ने बेलामा पनि यो बहिनी लाइ सम्झिरहने छु।

  • @phadindrashrestha2290
    @phadindrashrestha2290 3 года назад +15

    शिला आले र राजु दाइ को भाग २ चाहियो फेरि ।

  • @thappasuraj1514
    @thappasuraj1514 3 года назад +1

    शिला दिदी काे फेन अाउ त दिदिकाे आवज कति मिठाे सारै रमाइलो भयाे।

  • @ganeshkarki9054
    @ganeshkarki9054 3 года назад +27

    धेरै पछि भिम पौडेलको दोहोरी त्यो पनि शिला आले सङ मज्जानै बेग्लै।

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад +1

      ruclips.net/video/hQvnft0IC50/видео.html 💝

    • @uttamgamer3216
      @uttamgamer3216 3 года назад +1

      आहा कति मीठो दोहोरी सीला दीदी र भीम भाई को यस्तो पो होत दोहोरी इन्द्रेणी टीमलाई धेरै धेरै धन्यवाद छ।

    • @ganeshkarki9054
      @ganeshkarki9054 3 года назад

      @@uttamgamer3216 ho ho

  • @krishnagodar3343
    @krishnagodar3343 3 года назад +24

    आहा कति मिठाे दोहोरी ।सम्मान छ शिला दिदि

  • @shibabhattarai740
    @shibabhattarai740 3 года назад +1

    दामी दम्दार दोहोरी।जय इन्द्रेणी 🙏❤️

  • @c.branamagar8148
    @c.branamagar8148 3 года назад +3

    आह कति अन्त्यअनुप्रास मिलाएर गाउँनु भाको।।शिला दिदी।।पहिला जस्तै जोश जागर ।।पुन स्वागत छ।।भिम जी ।।तपाईंको दोहोरी फर्काउने शैली।।।वाह वाह सारै सिपालु
    रमाइलो लाग्यो।।

  • @haribomzn8512
    @haribomzn8512 3 года назад +28

    शिला दिदिको दर्शन लामो समय पछि🙏🙏🙏🙏🙏🙏🙏कड आयो लु

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +24

    Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
    Indreni is truly making difference in many lives:
    Long Live Indreni family with your noble service
    Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM :
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 3 года назад +2

    धन्यवाद कृष्ण दाइ यो जोडी को दोहोरी हेर्न ठुलो रहर थियो त्यो पुरा भयो आज खुसी लाग्यो दुबै जानाको हाँस्दै गाउने बानी सारै राम्रो

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 года назад +13

    जय ईन्द्रेणि 🙏आहा शिला आले दिज्जु को स्वोर त उस्तै हो क्या कृष्ण कडेल सर मिल्छ भने रमेश प्रसाई भाई संङ पनि भाग ३ ल्याउनु पर्यो है कृष्ण सर शिला दिज्जु गित।💐💐

  • @user-jl4zu7ho8y
    @user-jl4zu7ho8y 3 года назад +38

    धेरै समयको अन्तराल पछि भिम पौडेल सर को हाँसो हेर्न पाईयो शिला आले दिदी 👌👌👌👌

  • @pritamregmi940
    @pritamregmi940 3 года назад +45

    छत्र र सिला को भिडन्त कहिले जनता जान्न चाहन्छन

  • @bikramrana3164
    @bikramrana3164 3 года назад +4

    धेरै दिन पछि रमाइलो दोहोरी हेर्न पाइयो, मलाई मन पर्ने गायक भिम सर को।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +1

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।शिला अाले जि र भिम पौडेल जि काे सुमधुर अावाजमा मिठाे लय भाकामा सारै राम्रो ,अनि कडा छ,दाेहरी गित ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।हाल म भुसाल मणि शर्मा मलेसिया बाट हेरिरहेको छु।दुवै जनाकाे हाँसो दामी छ।

  • @harikafle7869
    @harikafle7869 3 года назад +29

    राजु परियर र शिला आले को भाग-२चाहियो

  • @premkatuwal8914
    @premkatuwal8914 3 года назад +5

    आहा कति रमाइलो अग्रज कलाकार शिला आले दिज्जु र भिम पौडेल ज्यु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बधाई छ सम्पुण टिमलाई 🌈🌈🌈🌈जय गित जय संगित जय इन्द्रेणि 🙏🙏🙏🙏

  • @umayachhantyal4093
    @umayachhantyal4093 3 года назад +1

    राम्रो छ। गित जति सुन्यो तेति सुन्न मन लाग्ने सबै तिम लाई धन्यबात 🌹🌹🌹🌹🌹🌼🌼🌼🌻🌻

  • @darmrajraj4982
    @darmrajraj4982 3 года назад +1

    सारै राम्रो दुबैलाई धेरै धेरै शुभकामना।

  • @thamale4508
    @thamale4508 3 года назад +13

    शिला आले अमेरिका मा रहेर नेपाल फर्केको अवश्था मा तेहि बिसयमा गाई देको भए क्या मज्जा आउथ्यो सधै तेहि प्रेम कहानी को रेलिमाइ दोहोरी राम्रो भयो ! एक आपस अलि सुहाउँदो भएन ! मेरो निचार 🙏

  • @ritamagar1872
    @ritamagar1872 3 года назад +6

    नमस्कार म निरज थापा गोर्खा देखि र भिम सर र सिला आले दिदिको निकै मिठो प्रस्तुति थियो अब आदरणीय रास्ट्रय गायक पसुपती शर्मा को र सिला आलेको दोहोरी सुन्न्न मन छ 🙏🙏🙏

  • @dilbahadursingh603
    @dilbahadursingh603 3 года назад +2

    एकदमै उत्कृष्ट दोहोरी शिला जी र भीम जी को कति शालीन र भद्र जवाफ आखिर शिक्षित र अग्रज कलाकार यस्ता लाई भन्नु पर्छ! एकदमै रमाइलो लाग्यो दोहोरी शिला जी को हासो त झन कति राम्रो हो ।

  • @sattallama6412
    @sattallama6412 3 года назад

    अहाँ कति रमाईलाे दाेहाेरी धेरै दिनदेखि हेर्नू पाईयाे शिला बैनिलाई भिम भाइ पनि कम त छैन है रमाईलाे भयाे दुबै कलाकारलाई धेरै धानेबाद

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 3 года назад +6

    खुसीको कुरा सुनाउनु भयो ईन्द्रेणीकाे अाफ्नै स्टुडियोबाट यो कार्यक्रम प्रसारण हुदैछ भन्दा बधाई छ ईन्द्रणी टिमलाई ।

  • @gokarnabista5256
    @gokarnabista5256 3 года назад +18

    आह! कति रमाईलो दोहोरी, शिला जी ले भिम पौडेल लाई र्याल र्याल्ति पारिन बधाई छ टिम ईन्द्रेणी 🙏

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад

      ruclips.net/video/hQvnft0IC50/видео.html ❤️

    • @uttamgamer3216
      @uttamgamer3216 3 года назад

      आहा कति मीठो दोहोरी सीला दीदी र भीम भाई को यस्तो पो होत दोहोरी जय होस इन्द्रेणी टीम को ।

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 3 года назад

    हासो चाहिँ दुबै जनाको कडा तर शब्द प्रहार गर्ने शैली झनै कडा हाम्रो भिम सरको बधाइ छ भिम सर 💗🙏सम्पुर्ण इन्द्रेणी टिम लाई पनि सम्झिन चाहान्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rudrapaudel6838
    @rudrapaudel6838 3 года назад

    दुवै जनालाई लाखौंलाख धन्यवाद छ ।अाजाको लोकदोहोरि माहाशुपर शुपर धेरै खुशि लाग्यो । फेरि 2 पनि गाृउदै गर्नुहोला ।

  • @adventuretreksnepalp.ltd.8269
    @adventuretreksnepalp.ltd.8269 3 года назад +14

    भिम भाई को हाँसै मिठो । गित त झनै दुबै को !

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 3 года назад +15

    आहा शिला दिदी ♥️🥰

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +4

    धेरै समय पछि भिम पाैडेल काे दाेहाेरी सुन पाइयो भने आज शिला र भिम वीचकाे रमाइलो गीत रहेयाे ।।

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад

    आहा कति मीठो समुधर शिला आले दिदिको आवाज ।धन्यवाद ईन्द्रेणी 🙏ईन्द्रेणी नभाको म जस्ता हजारौं दर्सकले शिला आले दिदिलाइ चिन्न पाउने थिएन।पाउथेहोलात कबेल गित मात्र सुन्न जय ईन्द्रेणी

  • @premshrestha3472
    @premshrestha3472 3 года назад +10

    माया प्रेम को भन्दा छुट्टै प्रसङ्ग दोहोरी गायेको भये best हुने थियो ।जे भये नि हल्का रमाइलो भयो।जय इन्द्रेणी ।

  • @khumraj5858
    @khumraj5858 3 года назад +21

    शिला दिदि को दोहोरीको टुक्का मा पुरै आर्गनिकता छ भिम पौडेल र शिला आले को दोहोरी कति राम्रो

    • @limbooturman5634
      @limbooturman5634 3 года назад

      Old is gold भन्ने proof सिला सिस्टरले दिनु भा ६ keep it up 🙏

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад

      ruclips.net/video/hQvnft0IC50/видео.html 💝

  • @madhabrisal4292
    @madhabrisal4292 3 года назад +14

    सिला आले दिदी सङग भिम जी ले माया पृती को कुरा ले जिस्केको पटकै सुहायेन ।

  • @yamthapamagar1621
    @yamthapamagar1621 3 года назад

    आज फेरि शिला दिदी र भिम पौडेल जि को दोहोरी हेरेर मज्जा आयो।

  • @manojtamrakar374
    @manojtamrakar374 3 года назад +10

    सारै राम्रो दोहरी बधाई छ समपूर्ण टिम लाई. सिला जी असाध्यै दरयो हुन हुन्छ!!

  • @geetalamsal1964
    @geetalamsal1964 3 года назад +16

    गित र मुरली बजाउने दाई राम्रो लाग्यो।

  • @user-fz2oe3mo5l
    @user-fz2oe3mo5l 3 года назад

    आज बल्ल देख्न पाईयो भिम दादालाई आह कति रमाइलो

  • @simkhadabimala5269
    @simkhadabimala5269 3 года назад +2

    दोहोरी भनेको यस्तो पो हुनु पर्छ जसले समाजमा सकारात्मक सन्देस जान्छ ।

  • @hhhg2890
    @hhhg2890 3 года назад +9

    राम्रो छ गीत भिम दाजु

  • @premthapa8724
    @premthapa8724 3 года назад +4

    भिम अहिले काे तारा नै हाे शिला दिदि नमस्कार म हजुरकाे एकदमै फेन हाे

  • @mayathapa6230
    @mayathapa6230 3 года назад +1

    धेरै पछि भिम भाइलाइ इन्द्रेणीमा देख्न पाहीयो खुसीलागो सबैलाइ नमस्कार🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +1

    इन्द्रेणी हेर्ने सुन्ने जति यता हाजिर हौँ ,है अाज निकै रमाइलो भएको छ।

  • @user-ov7xx4jn9o
    @user-ov7xx4jn9o 3 года назад +6

    शिला दिदिकाे दाेहाेरि सुनेर झन दाेहाेरि मन पर्न थाल्याे अब त लतै लगिसक्याे ।।।

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 года назад +8

    मस्त छ दोहोरि दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद

  • @user-kw9om6ec2u
    @user-kw9om6ec2u 3 года назад +2

    शिला दिदी काे सुरिलाे स्वर सारै राम्रो लाग्छ🙏🙏

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 3 года назад +1

    Dami x dohari geet bhim bhai ra shila dd ko takkar x jay indreni teem jay geet jay sangeet pradesh bata herdai xu

  • @timerodukhiman5860
    @timerodukhiman5860 3 года назад +4

    आहा कति मिठो हो के गीत नि जय गीत जय सङीत जय इन्द्रेणी टीम सबै लाई आफ्नो स्वास्थको नि ख्याल राख्नु है

  • @aaushmagar2040
    @aaushmagar2040 3 года назад +4

    अबको पालो रेसम निर्दोष सङ्ग सिला आलेको दोहोरी हुनु पर्छ है

  • @sugamneupane4785
    @sugamneupane4785 3 года назад +1

    दिदी को सम्मान गरेकोे भए राम्रो हुने थियो भाइ भिम भाइ ले

  • @purnabk6129
    @purnabk6129 3 года назад

    आहा।
    कत्ती मीठो स्वरकी धनी शिला दिदी लाई धेरै धेरै धन्तवाद छ।पहिला भावुक गीत पस्किनु भको मा पछि सारै मनोरन्जन दिलाउनु भयो।दिनभरी,रातभरी सुनी रहन पाए जस्तो लाग्यो।यसै गरि शिला दिदिको स्वर सुन्न पाई राखुम।हामी लाई माया नमार्नु होला।
    ईन्द्रेणी लाई विशेष धन्यवाद सफल्ताको शुभकामना।

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 3 года назад +4

    🌹उमेरको हिसाबले दिदी भाइ या अरुनै समसामयिक गीत गाईदीयको भय सार्है राम्रो हुन्थ्यो जहाँ पनि जस्तो उमेर पनि खाली माया प्रेम को मात्र गीत भयो🙏🙏