मलाई गाईका मध्य सबै भन्दा मन पर्ने गाईका आशा बि सि हो र मलाई पत्रकारिता मा मन पर्ने पत्र कार यक्दमै मिलन्सार र इमानदार दाइ कमल सर्गम नै हो anyway mixx you Aasha jee & kamal sargam dai hjr ko karya sadhai yasai gari agadi baddai jahun 💞💞💞💞💞💞💞💞
आउने दिन हरुमापनि यस्तै सफल हुनु आमा बुबाकाे आसिरबाद ले अबस्य सफल भैइन्छ घरकाे जिम्मेवारी लियकाे छाेरा हाेस या छाेरि गरिपुराउन गाराेहुन्छ अती असल गायिका आशा बि सि
दिदी नमस्कार उहाँ मेरो आफ्नै भाउजू को दिदी को छोरी आशा बिसि हुन भनी आमा मेरो भाउजू को दिदी हुनुहुन्छ यो परिवार मा हाम्रो प्रगाढ सम्बन्ध छ ,मलाई निकै माया गर्ने प्यारो दिदी हुनुहुन्छ ,उहाँको आमाबुबाको को हात को खान आशिर्वाद ले आज म यहाँनेर छु ,धन्यवाद कमल सर अन्तर बार्ता को लागि
mummy namaskar🙏🙏god bless u hjr lagayet hjrko pariwar lai. Aasha g ko harek kura man parxa . Yesarinai sadhai agi badnu hola ani khusi rahanu hola. From hong kong❤️❤️❤️❤️
नमस्कार म कमल सरगम,लोकप्रिय गायिका आशा बिसी पहिलोपटक हाम्रो अन्तरबार्तामा जोडिनु भएको छ आमा सहित ,तपाईलाई कस्तो लाग्यो कुराकानी कमेन्ट गर्नुहोला है
Fq
@@taradevi1771 . Huhg MI tv for all
I00
In bz
@@@@@@@@@@@@@@@@@@@@karishmathapa1766
कति राम्रो आवाज छ आसा बहिनिको दुख त धेरै गरेको रहेछन अझै सफलता को सुभकामना छ
मलाई लाइभ दोहोरीमा सबैभन्दा मनपर्ने गायिका आशा बहिनिको साङ्गितिक जिबनको सफलताको धेरै -धेरै शुभकामना।
ोािाऽत्रत्रत्रत्रॐएहयबजु
मलाई धेरै मन पर्ने गायिका आशा दिदी अनि आमा नमस्ते छ म मुम्बई देखि हेर्देछु
ए कमल सर नमस्कार ।यी गायिका आशा बि सी लाई फिलिमा खेलाउन पर्यो। आशा त अति नै राम्री हुनुहुन्छ ।
बैनि को धेरै प्रगति होस मेरो हृदय देखि नै धेरै शुभकामना आशिर्वाद छ बैनि लाई।
आशा बहिनि को गित मलाई असाध्यै मन पर्छ।अझै अगाडि बढनु होला बहिनि
मलाई सारै मन पर्ने कलाकार अाशा सिस अझै उत्तर उत्तर प्रगतिकाे शुभकामना
मेरो मन मुटुमा बस्न सफल गायिका हो आशा जि ।तपाईंको स्वारको बिग फेन हो बहिनी ।तपाईंको शब्दमा अबल छ । हार नखानु दुख पोछी शुख आउछ
मिठाे स्वर को धनी । सफलता को शुभकामना ।🌹
मलाई गाईका मध्य सबै भन्दा मन पर्ने गाईका आशा बि सि हो र मलाई पत्रकारिता मा मन पर्ने पत्र कार यक्दमै मिलन्सार र इमानदार दाइ कमल सर्गम नै हो anyway mixx you Aasha jee & kamal sargam dai hjr ko karya sadhai yasai gari agadi baddai jahun 💞💞💞💞💞💞💞💞
मेरो मन पर्ने गाईका आशा बीसी ❤️❤️ पछी सम्म हजुरको सान्गीतीक जीबन राम्रो रही रहोस शु-भ कामना 🙏🙏🙏🙏
अति राम्रो छ हजुर को सबै गीत हरु शुभकामना
असाध्यै मन पर्ने कलाकार प्यारि गयिका आशा ❣️
सारै राम्री मीठो स्वर मन छुने शब्द ले भरियको लोक गायिका आसा बिसि
मलाई अतिनै मन पर्नै गायिका हाे आशा बहिनी❤❤❤❤❤
कति राम्रो साेचाहि आमा को सुन्दर आमा 🙏💞💔💞💔🥀🌹🌹🌹
अामा यति धेरै रामरि भयर पाे अासा सिस यति रामरि हुनुभयकाे रैछनि नमस्कार अामा लाई
आसा दिदी नमस्कार धैरै राम्रो तपाईंको प्रतिभाको उच्छ सम्मान सहित अछाम जिल्ला चौरपाटी गा,पा, ४ पायल बाट हो
आउने दिन हरुमापनि यस्तै सफल हुनु आमा बुबाकाे आसिरबाद ले अबस्य सफल भैइन्छ घरकाे जिम्मेवारी लियकाे छाेरा हाेस या छाेरि गरिपुराउन गाराेहुन्छ अती असल गायिका आशा बि सि
अति खुसी लाग्यो बैनी आसा र ममिलाइ देखेर।
सघर्ष सोचलाइ सम्मान गर्दै स्वरको उच्च सम्मान सांगितिक भबिष्यको धेरै धेरै शुभकामना धन्यवाद
असाध्यै मन पर्ने गायिका हुन् आशा कति महान् आमा सफलताको शुभकामना
आमा पनि छोरी जस्तै एकदमै राम्रो लाग्यो।।।।।भगवान ले सधैं सुरक्षा गरुन् ।।
हाम्रो साथ सधै हुने छ हजुर पर्ती Keep it up हजुर
दुनियाँ,मा,अनौठो,अनौठो,घटनाक्रम हरु हुनछन, आशा,बि,सी,को,दिनचर्या,हरू,र,उहाँ,को,आमा,को,अन्तरबारता,सुनदा,अचम्म लाग्यो। हजुर हरूलाई नमस्कार छ।हजुर हरू,को,उत्तरोत्तर प्रगति को,शुभकामनासहित आभार व्यक्त गर्दछु
।
नेपाली लोक दोहोरी कि यक होनहार गायिका आसा बैनी को स्वर मन नपर्ने को होलार्💖💖💖💖
मलाइ सारै मन पर्ने गाइका मध्य आसा बहिनी एक हुन ममि पनि सारै बुज्ने हुनु हुदो रहेछ धन्नेबाद
मलाइ सबै भन्दा मन पर्ने गाइका
आसाको mom सारै राम्रो सोच ।।।
सावित्री sister 🙏🙏❤️❤️👌👌
आमाको यो छोरी प्रतिको माया लगाब देख्दा मेरो पनि आँखा बाट आशु आयो। आशा बिसि सबै भन्दा मन पर्ने गायिका हुनुहुन्छ ।❤❤❤❤😢
Sabai ko paryri Ani ramri sari mitho sowrko dhane Dohori ki Rane ho hajur badhai xa safaltako dherai dherai Suva kamana 🙏
बिउटी फुल आस। जि ❤❤❤❤❤❤
कति राम्रो आसा।दिदी को मम्मि अनि आसा दिदी राम्रो त झन नहुने कुरै छैन
हाम्रो तनहुँकाे चेलि अाशा दिदी र ममी 🙏🙏र अाशा दिदीकाे स्वर धेरै मिठाे छ अझै सफलताकाे शुभकामना अाशा दिदी 🙏
दिदी नमस्कार उहाँ मेरो आफ्नै भाउजू को दिदी को छोरी आशा बिसि हुन भनी आमा मेरो भाउजू को दिदी हुनुहुन्छ यो परिवार मा हाम्रो प्रगाढ सम्बन्ध छ ,मलाई निकै माया गर्ने प्यारो दिदी हुनुहुन्छ ,उहाँको आमाबुबाको को हात को खान आशिर्वाद ले आज म यहाँनेर छु ,धन्यवाद कमल सर अन्तर बार्ता को लागि
आशा जि धेरै राम्रो कलाकार मा पर्नु हुन्छ याहाको हरेक पाहिला सफल हुन्🙏🙏
Beautiful mummy and Asha sister also 🌹🙏🌹
काफल पाक्यो खाौनिकैलेहो आशाबैनि मायाअनि प्यार धेरै हेर्रछू हजुरको गित
आहा मम्मी पनि कति शस्कारी खुसी लाग्यो।
नमस्कार छ आमा आशा जि
धेरै२ बधाई छ कति नम्रता हो बोलि बचन
Malai man parni asa bisi gaeka ama 🙏🙏🙏❤️❤️ so beautiful ama chori
राम्री,संस्कारी मात्रै होइन पारिवारिक जिम्मेवारी वहन गर्ने कति महान छिन् आशा 🙏🙏
आशा बहिनी राम्रो प्रतिभा भएको असल कलाकार हुनु हुन्छ ,
आमा छोरी उस्तै सुन्दर
धेरै राम्रो आमा सल्युत छ मेरो
Namaskar momi😍😍
भाइ बहिनी भनेर बस्ने होइन आफ्नै लागि सोच्नु अब। भाइ बहिनी पनि बैगुनी हुन्छन। पछि पछुताउनु पर्ने रहेछ। मेरो भोगाइ हो है
Mero मन परेको गाइका हुनुहुन्छ आशा दिदि
हाम्रो छिमेकी गाउले बहिनी......👌👌👌👌
Kml vai ko Laliguras dtkmle ekdm ramro itrvyou launu hunxa asa bhini ko haso nai ramro x dhayabat kml vai
Kati ramro soc bicar
yekdamai ramro xa asha naniko voice n geet pani
हिम्मत लाई मान्नै पर्छ आशा बैनिको सलाम छ प्रगति को कामना
मलाई मन पर्ने दाेहरी गाईका आशा बिसि याहाकाे फेन हाे ! आशा बिसि काे गायकि नछुटाई हेर्छु !
मिठाे स्वरकी धनी अासा🙏❤️❤️❤️
Aasha baini ko mummy jhhan beautiful rahichha ekdam ramro geet chha asha nani ko
Beautifull lady....
God bless Isha BC. Don;t worry about future. Trying is the final answer. Go ahead god with you !
म यो विडियो ले धेरै भावुक भए!! आशा दिज्जु को एकदमै ठूलो सपोर्ट हु
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी बेटी का नाता।
शुभ हो। सुखी जीवन की कामना करता हूँ। 🙏🏻
भारत से
mummy namaskar🙏🙏god bless u hjr lagayet hjrko pariwar lai. Aasha g ko harek kura man parxa . Yesarinai sadhai agi badnu hola ani khusi rahanu hola. From hong kong❤️❤️❤️❤️
very nice
एति राम्रि छाेरि जन्माउनि अामा पनि उतिनै राम्रि हुनु हुदाे रहेछ
धेरै खुलदुलि थियेा अाशाकाे घर अाज अन्तरबार बारतामा सुनियाे बधैछ
Sarai ramro Lago interview asha ra mummy ko Hal dubaibata
good
यो उमेरमा त यति राम्री आमा आशा बहिनी को अनी पो छोरी राम्री
तपाईंहरुकाे सधैं सुखशान्ती,र जय हाेस।
Khausi lagyo good nise baini
God bless you 🙏🙏🙏
मान्छे पनि राम्रो, स्वर पनि उत्तिकै राम्रो । आउने दिनना पनि कते कांडाले पनि नकोरोस !
Veri niec
Very good sister 🙏
आमा छोरी दिदि बहिनी जस्तै दुबै राम्री राम्री
आमाँ झन राम्री बाई
Nice 👍
Very nice didi justo aama hunuhudorahixa
Excellent singer
Cropstion bare ma lekhne himmta xa ?
Kati ramri 👌👍♥️
Dohari Queen
Great singer
Million views pugekoma Kamal Bhai Lai badai 6
राम्री आमा को राम्री छोरी आशा !
man parne gaika.asha baini ajai pragati gardai janu hola
Sasha.kati.ramra.gayika.hunuhunxa
आशा कि आमा पनि कति राम्री रहेछ हो,
Nice
Ramrii ddd Big fan
Best singer
म लालीगुराँस को समाचार मा छु
Mero manparni gayeka love u
Nice to see you both especially Aasha Bc.....miss your voice 🇪🇺🇪🇺
Aaj mero manparne gayika ko interview dekhna paiyo khusi lagyo
❤congratulations
Nice voice asa bunu
Namaste 🙏🏾 Asha माइली 🙏🏾
Xori bhanda aama po beautiful rahex.
Nic