आहा सचिन दाजुको वाचन गर्ने शैली अनि पछाडी बज्ने धुन सुनेर कहिले नपुग्ने अनि हाम्रो नेपाल जति हेरे घुमे नि नसकिने धन्यवाद सचिन दाजुको टिम अनि सहयोगी भाइ हरु लाई पनि 🙏🙏
हाम्रो नेपालको प्राकृतिक ठाउँ जहाँ पर्यटक पुग्न नसकेको ठाउँको प्रचार प्रसार गर्न पाए नेपालको पनि विकास हुन्थ्यो कि हाम्रो स्थानीय निकायको ध्यानाकर्षण गराउन पाए राम्रो हुनेथियो ❤❤❤❤❤❤
अहा!! कति राम्रो दृश्य सुन्दर तालको खानी उस्सै कलकल बगिरहेछ कन्चन मूलको पानी डाडाकाडा छहरा थरीथरी गुराँस विविधतामा एकता प्राकृतिक सुन्दरताको रानी ! भिडियो पुरै हेरियो हजुर एकदम रमाइलो लाग्यो।हजुरको सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏❣️❣️🇳🇵🇳🇵
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Hamro des Nepal ko dukha ma sukha khojne holy pabitra thaun , dherai rochak lagyo. Yo thaun ma haal samm basne , basae sarae nagareka basinda haru ko sanraskhen garna sarkarle pahal garnu pardachcha sathai bides ma basne Nepali man heart haru le pani sayog garidiye swachchanda hunchcha. Dhanyabaad patrakaarji
नमस्कार सबै मा पुर्बी ब्लुज टिम लाई मेराे उच्च सम्मान छ यति धेरै सुन्दर दृश्य हेर्न पाउदा अतेन्तै खुशी लाग्छ जति हेरेयो उति मज्जा आउने मज्जाले हेर्दै छु साउदी बाट । ❤️❤️❤️❤️
dhanyabadh daju haru .........tapai haru le especially himalayn thau haru ghumda tyesma bhaye ko global warming ko effects haru ni dekhna paum dherai thau ma himalayan thau haru ma asaar dekhincha bhaanchaan nitta.......hajur haru ko yatra jari rahous........tapai haruko sampurna team sadhai safe and consistent with travel rahous
हाम्रो देश को बिबिध ठाँउहरु देखाउनु हुने लुकेको ठाँउ हरु लाई पर्यटन सामु पुर्याउनु हुने सचिन सर लाई हृदय देखी नै thank you 😊👏🙏 म चाहि धादिङ बाट है ) 33:16 😊❤
हिजो पनि हेरेको मन बुझेन फेरि हेर्दै छु धन्यवाद हजुर हरुमा यति सुन्दर ठाउँ देखाउनु भयको मा सदैब हजुर हरुको यात्रा सफल होस 🙏🙏🙏 जय नेपाल जय नेपाली 🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
आफु घुँड़ा दुख्ने बिमारीले गर्दा १५ मिटर हिड़नु पनि असमर्थ हुनाले सचिन भाईले भिडियो कै माध्यमद्वारा नेपालको सोच्दै नसोचेको अति दुर्गम क्षेत्रहरुको मनोरम दृश्यहरू देखाई दिनु भएकोमा उहाँ प्रति आभारी छु। धेरै धेरै धन्यवाद। दार्जिलीङ्ग
यति सुन्दर प्रकृतिको भन्डार भएको हाम्रो देश नेपालको विभिन्न सुन्दर सुन्दर अति मनमोहक दृश्यहरु भाइको युट्युबबाट हेर्न पाएकोमा भाइ लै हृदयबाट धन्यवाद अझै नया भिडियोहरु देख्नु पाउन शुभकामना पनि 🤗🤗❤❤💐💐💐🌹🌹🌹🌺🌺🌺
Aaha, sarai ramro thau. Video ma tapai raatima baseko awastha, farkeko baato haru pani samabesh garera vlog jasto pani banaunu vayo vane ajha uchit hunthyo ki. Love from NYC
नेपाल आमाको काखमा लुकेर बसेका महत्वपूर्ण ठाउँ हरु देख्न पाउँदा मनै फुरुङ्ग भएको छ ।❤❤❤❤❤❤
Atti Sundar manmohak Ananda Ayo herara ❤❤❤❤
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु सधै अब हेर्दै छु भारत गुजरात सुरत देखी।
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
भगवान को इच्छा भयो भने र समय मिल्यो भने मेरो पनि जाने इच्छा छ येस्तो रमाइलो ठाउमा
सारै दुख लाग्छ यति राम्रो प्राकृतिले दियको चिज चिनाउन सकेको छैन नेपाल सरकार ले 😢
Wowwww sooooo beautiful 👌👌👌👍👍👍❤️❤️❤️🙏
धेरै राम्रो र रमाइलो ठाउँ रहेछ । आफु पुग्न नपाएनि.. पुगे जतिकै रमाइलो भयो। धन्यवाद।।👍️👍️
म पनि छु है सधैं बिहिवार पर्खि रहने यहाँहरुको टिमहरूलाई धन्यवाद।
प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल ❤️❤️आहा अति सुन्दर video sachin sir👌👌👌👌❤️❤️❤️
पर्खेर बसी रहेको हुन्छु अनि आउने बितिक्कै हेरेर रमाउँछु। घरमै बसेर हेर्न पाउँदा अत्यन्तै खुशी छु सर लाई हिर्दय देखि नमन् छ❤
Sir lai pani dhanyabad 🙏🙏🙏🥰🥰🥰🥰
Atinai ramro drishya haru. Pheri pani aru bhag haru dekhaunu hola, dhera dherai dhanyabad 🙏🏻
Hamro Taplejung ramro Taplejung 😍❤️
आहा सचिन दाजुको वाचन गर्ने शैली अनि पछाडी बज्ने धुन सुनेर कहिले नपुग्ने अनि हाम्रो नेपाल जति हेरे घुमे नि नसकिने धन्यवाद सचिन दाजुको टिम अनि सहयोगी भाइ हरु लाई पनि 🙏🙏
Wow kti ramro pokhari hru 👌👌❤️❤️❤️
अति नै रमणीय यात्रा लोदेनको 🎉❤️
सारै रमैलो हुन्छ मन्लाई आनन्द दिलाउछ एक मात्र पुर्बि भिउजले
Sabai ko bhagya ma ka huncha ra yesto sunder sundar thow haru ghumnea ❤❤❤love from darjeeling
हाम्रो नेपालको प्राकृतिक ठाउँ जहाँ पर्यटक पुग्न नसकेको ठाउँको प्रचार प्रसार गर्न पाए नेपालको पनि विकास हुन्थ्यो कि हाम्रो स्थानीय निकायको ध्यानाकर्षण गराउन पाए राम्रो हुनेथियो ❤❤❤❤❤❤
कति सुन्दर छ मेरो जिल्लामा रहेको लोदेन ठाउ👏🌸🏵️❤️🤗
One of the best vlog
अतिनै राम्ररा राम्रा ठाउहरु हेर्नपाईछ सचिन सह तरमत टिभिमा ध्रेरै हेछु
साग जस्तो खान मिल्छ,हलहलेको साग हो,सुगरको बिरामीको लागि उत्तम🙏
राम्राे अति राम्राे मनैलाेब्यउनि खुसिलाक्छ सचिन सहर भिडियाे हेरेर 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
Ahaa kati ramro ho ❤️
Manaii lobhyauny💏🙏
Hjr laii dherii dherii dhanybad 🙏🙏
खुसी लाग्छ राम्रो राम्रो नेपालको भिबिन्न ठाउ हेर्न पायकोमा र पुर्बी ब्लुजलाई धेरै धेरै धन्यवाद
नमस्कार सचिन सर बिहीबार साझ को परखाइ आज पनि पुरा भयो साँच्चै सुन्दर ठाउ नेपाल ( म सिक्किम बाट )
यस्तो ठाउहरु देख्दा रुन मन लाग्छ।म सधै हेर्छु अनि रुन्छु🙏❣️❣️
अहा!! कति राम्रो दृश्य सुन्दर तालको खानी
उस्सै कलकल बगिरहेछ कन्चन मूलको पानी
डाडाकाडा छहरा थरीथरी गुराँस
विविधतामा एकता प्राकृतिक सुन्दरताको रानी !
भिडियो पुरै हेरियो हजुर एकदम रमाइलो लाग्यो।हजुरको सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏❣️❣️🇳🇵🇳🇵
Wow very nice and beautiful place ❤❤❤❤❤
प्राकृतिकले धेरै सम्पन्न हाम्रो देश,सचिन सर को माध्यम बाट पुरै नेपाल हेर्ने अवसर मिलो,,,
धन्यवाद
From dubai
Dherai sundar thau haru ra dherai sundar pokhari haru dekhaunu bho, tapai harulai dherai dherai dhanyabadha.
मनमोहक पार्ने प्राकृतिक सुन्दरता का साथै कहिले नदेखिएको लालीगुराँस पनि आज देख्न पाइयो..🌎💗☺
अत्यन्तै सुन्दर मनोरञ्जन दिने दृश्य हरु हेर्ने मौका दिनु भएकोमा सचिन जिलाइ धेरै धेरै धन्यवाद ❤❤
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि? ❤️
एक दिन सचिन सर सङ्ग treeking मा जाने ठुलो इछ्या छ ❤️आसा गरम चाडाै आउने छ त्यो दिन
Ma chu euta . Ajkal laxmi sir ra sachin sir sangai nahednu ko karan jannu paye.
Hunthiyo .
Hami pani chhau ni ❤
मेरो पनि सपना त्यही हो सायद पूरा हुन्छ होला एकदिन
youtube.com/@dipsbantawa9085?si=qQvnQFXkADDHNOXp
Yes me
Very beautiful place Loden.Thanks Sachin ji❤️🙏
Wonderful place...👍🏻👌🏻😍😍
Great Purvi Blues ! Thank you so much for sharing such an amazing places.
Hamro desh nepal aama ati sundar xa ❤️❤️❤️👌👌👌🤞🤞🙏🙏👍👍♥️♥️♥️♥️♥️
Ma matra ho ki aru pani xan saching dai ko video wait garne thanku so much purvi blues team ani sachin dai❤❤
वाह् अति सुंदर ठाउँको भ्रमण गरि हामिले नि यो भिडियो हेर्नु पाउदा साह्रै खुसी लाग्यो सचिन सर धन्यवाद
PURVI BLUES को भिडियो हेर्दा मलाई एकदम रमाइलो र मजा लाग्छ हो।"
कति सुन्दर भिडियो हेरिरहनु जस्तो एकदमै राम्रो लाग्यो ❤❤❤
आहा दाई मेरो देश स्वर्ग भन्दा कम छैन खाडिबाटै हेर्दैछु मन सार्है नै आनन्दित हुन्छ तपाईंलाई कोटि कोटि नमन🙏
Hjr la banayko prakirtik thauko video dammi hunxa Sunna ra herna sarai rochak lagxa hai malai ta😊😊😊
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Beautiful views❤❤❤
Wow very nice and beautiful place
Beautiful. Thank you🙏
कति राम्रो ठाउँ हो दाइ म पनि अाउने मनछ है❤❤❤
आहा साच्चिकै सुन्दर ठाउँ ❤️❤️
Ek damai dami vlog
Wow what'a beautiful place
कति राम्रो ठाउँ देखाउनुभएको सचिन सर धन्यवाद 🙏🙏
आहा! ❤ धन्यवाद सचिन जि धन्यवाद !
Good luck so beautiful place my Nepal thank you your team brother
So beautiful 😍😍
bbl video daamee lagxa prayaa herne garxu brother
Wow kati sundar chha hamro Nepal jay Nepal dhanyebad hajur haru lai 🎉🎉🎉
Aaj Pani purbi blues ko video herna pauda Sarai Khushi Lago dhanyabad hajur haruko team lai, maile harek video Jamaica desh bata herxu
Hamro des Nepal ko dukha ma sukha khojne holy pabitra thaun , dherai rochak lagyo. Yo thaun ma haal samm basne , basae sarae nagareka basinda haru ko sanraskhen garna sarkarle pahal garnu pardachcha sathai bides ma basne Nepali man heart haru le pani sayog garidiye swachchanda hunchcha. Dhanyabaad patrakaarji
Wow kati ramro thau next part ne halnu na sirr ❤
नमस्कार सबै मा पुर्बी ब्लुज टिम लाई मेराे उच्च सम्मान छ यति धेरै सुन्दर दृश्य हेर्न पाउदा अतेन्तै खुशी लाग्छ जति हेरेयो उति मज्जा आउने मज्जाले हेर्दै छु साउदी बाट । ❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ati Sundar video jaya nepal waching UAE
Very nice. Ati sundar manmohak drishya
Good job ❤❤❤🎉🎉🎉
dhanyabadh daju haru .........tapai haru le especially himalayn thau haru ghumda tyesma bhaye ko global warming ko effects haru ni dekhna paum dherai thau ma himalayan thau haru ma asaar dekhincha bhaanchaan nitta.......hajur haru ko yatra jari rahous........tapai haruko sampurna team sadhai safe and consistent with travel rahous
बिहीबार को नौलो उपहार हो यो सचिन जि को तर्फबाट।मुरि मुरि धन्यबद छ
धन्यबाद पुर्बीबुलुज जान नकेपनि सबै दि्स्या देख्न पाउछौ मन आन्द हुन्छ❤
धेरै आनन्द लाग्छ यहाँको भिडियो हेर्दा ठाँउ उतिकै सुन्दर कति दु:ख गरेर जानुभाको पर्मेस्वरले सधै हजुरलाई यात्रामा सुरक्षा दिनुभएको होस् दादा हजुर
आहा कति मनमोहक दृश्य❤❤
हाम्रो देश को बिबिध ठाँउहरु देखाउनु हुने लुकेको ठाँउ हरु लाई पर्यटन सामु पुर्याउनु हुने सचिन सर लाई हृदय देखी नै thank you 😊👏🙏
म चाहि धादिङ बाट है ) 33:16 😊❤
Nepal Sundar, pyaro mero deshgharmai basibasi Nepal ko Sundar drisya dekhaune purbi vlog N mmc teamlae dherai thanks vanna chahansu
😂
Khusi lagyo merai jilla KO Naya sthan KO VDO bansunu bhaneko ma Sachin ji Ra guid Bhai haru lai thank you
Loden
Taplejung❤❤❤❤❤❤❤❤❤❤
साचै मन मोहक ठाउ
लोदेनको रमाईलो दृष्य़ साथै गुरासको विभिन्न प्रजातीहरु पाईने ठाउहरु रहेछ ।
मनै उत्साहित अनि फुरुङग हुन्छ हौ ......पुर्बी बुल्ज को यात्रा कार्यक्रम हेरे पछि.........💖💖💖🙏🙏🙏🙏
very nice brother, weldone
Sarai ramro hamro Nepal sunder Nepal watching from dubai
हिजो पनि हेरेको मन बुझेन फेरि हेर्दै छु
धन्यवाद हजुर हरुमा यति सुन्दर ठाउँ देखाउनु भयको मा सदैब हजुर हरुको यात्रा सफल होस 🙏🙏🙏
जय नेपाल जय नेपाली 🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Amazing video Sachin Sir.Go on.❤❤❤❤❤❤❤❤❤❤❤❤
Finally balla hernu Payo yo week ko vlog. Yo purple colour ko laliguras uk ma jata tatai hunye raheycha . Sachin sir
Very wonderful ❤❤❤
आफु घुँड़ा दुख्ने बिमारीले गर्दा १५ मिटर हिड़नु पनि असमर्थ हुनाले सचिन भाईले भिडियो कै माध्यमद्वारा नेपालको सोच्दै नसोचेको अति दुर्गम क्षेत्रहरुको मनोरम दृश्यहरू देखाई दिनु भएकोमा उहाँ प्रति आभारी छु। धेरै धेरै धन्यवाद। दार्जिलीङ्ग
आहा कति सुन्दर ठाउँ
Wow❤
So beautiful, wish you good luck always 👍
धन्यवाद सचिन जी आति रमाईलो स्थान देखना पाईयो ❤❤❤
Amazing place sir ❤❤❤.
never missed a single video ❤️🤗
भिडियो हेर पनि सारै रमाइलो लाग्यो हजुर कहिले जानेहोला❤❤❤🙏🙏🙏
यति सुन्दर प्रकृतिको भन्डार भएको हाम्रो देश नेपालको विभिन्न सुन्दर सुन्दर अति मनमोहक दृश्यहरु भाइको युट्युबबाट हेर्न पाएकोमा भाइ लै हृदयबाट धन्यवाद अझै नया भिडियोहरु देख्नु पाउन शुभकामना पनि 🤗🤗❤❤💐💐💐🌹🌹🌹🌺🌺🌺
हजुरको भिडियो हेर्दा त्याहि पुनेको मशुश हुन्छ 🙏🙏🙏
Wow beautiful place ❤❤❤❤❤
सारै राम्रो राम्रो भिदियो बनाउनु हुन्छ हजुर ले धन्यवाद हजुर लाई घर बसी बसी सन्सार को सभै थाउ हरु घुम्न पाए जस्तो अनुभव हुन्छ
ati sundar manmohak
Aaha, sarai ramro thau. Video ma tapai raatima baseko awastha, farkeko baato haru pani samabesh garera vlog jasto pani banaunu vayo vane ajha uchit hunthyo ki. Love from NYC
Waahooo.... beautiful view good video thanks nice visited us through good vizol..... Jai Nepal...❤❤❤❤❤❤❤❤❤❤❤
Very nice sachi sir ❤❤ amazing