RARA DOCUMENTARY || रारा ताल

Поделиться
HTML-код
  • Опубликовано: 17 май 2024
  • #RARALAKE #sirjanasizzu
    #chhaynathararanagrpalika
    विशेष धन्यवादः
    विष्णुकुमार भाम-नगर प्रमुख
    ऐश्र्वय मल्ल-नगर उप प्रमुख
    पशुपती शाही-नि. प्रमुख प्रशासकीय अधिकृत
    प्रचण्ड देवकोटा
    सुरज कुमार वली
    राजेश्वर मल्ल
    दधीराम कुमाई
    जनक चौलागाई
    रारा साङ्घग्रीला रिर्सोट
    पदम बुढा ( रेन्जर)
    देउडा गीत /आवाज
    सुन्केसरा कामी
    खुम्मेनी कामी
    जर्मसिलाा कामी
    रिसिम कला कामी
    प्राविधिक सहयोग:
    (Technical Support)
    FLYING FEATHER FILM ‘S PRODUCTION 3F
    profile.php?...
    साहित्य /लेखन अनुसन्धान
    ; प्रकाश देवकोटा
    #sirjanasizzu #rara #chyanathrara #mugu
    Patreon:patreon.com/SirjanaSizzu
    Hospitality partner: RARA CULTURAL RESORT, MUGU-MAJGHATTA
    CONTACT: 9851177607
    LOKHBAHADUR ROKAYA
    CONTACT: 9868408106
    Travel Gear partner : Setapathar ,Thamel
    Contact : 9818779899
    Accessories Partner: EC Store ,Anamnagar
    CONTACT: 9848867698
    Organic song : CHANDRA PRAKASH BADHUWAL
    / @chandraprakashbadhuwa...
    Travel partner: Call Karnali Adventure Treks & expedition.
    Email: callkarnali@gmail.com
    Inquiry Regarding Business Collaboration"
    CONTACT: 9851341890
    ==========================
    Camera/Drone/Edit: Keshab Adhikari(keshabfootage)
    ==============================
    "We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our RUclips channel, Sirjana Sizzu.
    Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
    =====================================
    Instagram and facebook page (Dm): Sirjana Sizzu

Комментарии • 386

  • @sirjanasizzu
    @sirjanasizzu  Месяц назад +22

    नमस्कार साथिहरु ! 😃
    मेरो काम प्रति तपाईको प्रेम देख्दा बहुतै खुशि छु। तपाईले लेखेका हरेक कमेन्ट मेरा लागि दर्पण हुन्। तर धेरै साथीहरुले भिडियो हेरेर पनि सेयर नगर्दिदा धेरै माझ पुग्न पाउदैन्। यसले कता कता निरास बनाउने रहेछ । मेरो कामलाई माया गर्ने तपाईले यो भिडियो त सेयर गर्नु भयो नि ? आज सोध्न मन लाग्यो।
    तपाईलाई घुमाउने साथी सिज्जु 🙏

  • @sirjanasizzu
    @sirjanasizzu  Месяц назад +143

    हेर्दै हुनुहुन्छ नि साथिहरु ?? पुरा भिडियो हेरिसकेपछि ,भिडियो मन परेमा भिडियोलाई सेयर गरिदिनुहोला । तपाईहरुको साथ सहयोग र प्रतिक्रिया ले अंझै धेरै नयाँ ठाउँ पुग्न उर्जा मिल्नेछ्। ❤️

    • @bisnumaya2300
      @bisnumaya2300 Месяц назад +1

      Hunxa Dizuu

    • @bisnumaya2300
      @bisnumaya2300 Месяц назад

      Ma pani gako xu ni rara aba fery jana nasake pani samjhana sadhai varilai xa❤

    • @bisnumaya2300
      @bisnumaya2300 Месяц назад

      Aajhai mathi pati janda pulu bata mathi gumba xa

    • @the.kushal
      @the.kushal Месяц назад

      Vaihalxani dd twpaiko video jaile herxu ❤

    • @bistakajivlog
      @bistakajivlog Месяц назад

      ❤❤

  • @ghumaide
    @ghumaide Месяц назад +19

    शृजना सिज्जुको लेन्सबाट रारा हेर्न पाउनु पनि अहोभाग्य हो ।

  • @amarkhadka07
    @amarkhadka07 Месяц назад +2

    दुनिया सारा घुम्या पन आउदो राराकै झल्को 💙

  • @gautamthapa3149
    @gautamthapa3149 Месяц назад +7

    रारा ताल लाई पुरई फन्को मार्दै यसको सुन्दरता पसकनुभो मत हेर्दा हेर्दै मन्त्र मुग्ध भए बहिनी लाई आगामी दिनको लागि धेरै धेरै शुभकामना छ।

  • @user-dh3iq8gh5l
    @user-dh3iq8gh5l Месяц назад +8

    तपाईंको ठुलै फ्यानहो यसरी नै हाम्रो प्यारो कर्णालि लाई चिनाउनु है दिदि

  • @BharansherRai-iq3vn
    @BharansherRai-iq3vn Месяц назад +4

    म एक पिजडा मा कैद भईरहँदा पनि सृजना सिज्जु बहिनीको सोलो ट्राभल भ्लग मार्फत रारा लगायत नेपालको विभिन्न ठाउँको भौगोलिक , सांस्कृतिक कुरालाई एक ठाउँमा बसेर अवलोकन गर्न पाउनु मेरो अहोभाग्य नै ठान्दछु । साधुवाद !

  • @user-dq6cc6tx8d
    @user-dq6cc6tx8d 25 дней назад

    हजुर लाई पनि धेरै धेरै धन्ने वाद छ! मेम रारा देखौनु भाकोमा

  • @jaya-b-magar-69
    @jaya-b-magar-69 Месяц назад

    मेरो घत सुर्खेत होर म हाल मलेसिया मा कारेरत छु sizzu sis hjr ko भिदियो जैले हेर्ने गर्छु हेर्दा आन्दन्द लाग्छ पर्देस मा बसेर पनि आफ्नो नेपाल को भुगोल को बारेमा जान्ने र बुज्ने अबसर पाउँदा so best off luck sis ❤

  • @pradiptamang3094
    @pradiptamang3094 Месяц назад +2

    रारा ताल मात्र नभई कतिपय पर्यटनको संभावना बोकेको ठाउहरुलाई प्रचार प्रसार गरि पर्यटन व्यवसायलाई टेवा पुर्याउनु हुने सृजना बैनिलाई हृदयदेखि नमन

  • @kchand126
    @kchand126 23 дня назад

    आहा कस्तो राम्रो ,घुम्न जाने मनै पलाएर आयो ! you are doing great work sizzu .

  • @mangalshrestha7753
    @mangalshrestha7753 Месяц назад

    Wow...sunder hamro desh nepal....🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵kami chha ta sachcha desh bakkta Neta ko...dhanyabad hajur ko yati sunder vidio ko lagi...ma hal saudi arab bata herdaichhu....👏👏👏👏👍🏻👍🏻👍🏻👍🏻🙏🙏🙏🙏🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narbahadurpun6713
    @narbahadurpun6713 Месяц назад +4

    छोरी सिर्जना SIZZU को पर्यटकिय क्षेत्रमा राम्रो योगदान गरेकी छिन, बिकास र सम्भावना छ ।

  • @surjee-7
    @surjee-7 Месяц назад +1

    मनका बाधहरुलाइ फुकाएर आखिर कतिन्जेल लुक्छ र स्वर्ग लुकाएर। जन्म लिनु नै भाग्य हो नेपालमा गर्व गर नेपाली भएर।।

  • @Ganesh_GD
    @Ganesh_GD Месяц назад +1

    ❤❤

  • @biographychannel5450
    @biographychannel5450 Месяц назад +6

    एक महिना अगाडि मात्रै रारा पुगेर आएका थियौँ, मलाई जीवनमा सबैभन्दा ठुलो पश्चात्ताप भनेको रारा पुगेर पनि एक रात पनि रारा बसेनौँ । टाढा टाढाबाट जानेहरूले रारा घुम्न जाँदा कम्तीमा पनि २ दिन रारामै बस्ने गरी जानुहोला नत्र राराको सुन्दरताको पूर्ण अनुभव गर्न पाउनुहुने छैन ।

    • @deepabasnet4459
      @deepabasnet4459 Месяц назад

      Diii ak choti miyakdhi ko ni solo vlog chaiyo ❤

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj Месяц назад +4

    आहा रारा कती सुन्दर एक पटक सबै ले भीजिट गर्नु पर्छ है 🙏🏿❤️

  • @TirthaAndDorna
    @TirthaAndDorna Месяц назад +1

    Beautiful documentary
    of Rara dijju, keep it up
    ❤😍🎉

  • @sundardhital4903
    @sundardhital4903 Месяц назад +2

    न त कुनै घमण्ड छ न त कसैसँग रिसराग नै छ ।किनकि मलाई राम्रोसँग थाहा छ; जिन्दगीमा एकपटक यस्तो रात आईदिन्छ कि आफुले चाहेर पनि बिहान हुने छैन ।

  • @mangurung8914
    @mangurung8914 Месяц назад

    Sizzu sister ko bolne saili atti Ananda mitto sunder. Thanks a lot sister.❤

  • @kantaumagurung2730
    @kantaumagurung2730 Месяц назад +3

    So nice, beautiful,जता गए हाम्रै देश रमाईलो , लण्डन बाट हेर्दै छु है❤

  • @bhabinghartimagar
    @bhabinghartimagar Месяц назад +1

    अहोभाव ! अहोभाव ! अहोभाव !
    प्राकृतिक सुन्दरता सङ्गै सम्पुर्ण सुदुर पश्चिम लाई एउतै कथा बस्तु मा उतारेर सम्पुर्ण लाई दृश्यापान गराई आलादित बनाउने हजुर को प्रयास लाई उच्च सम्मान 🫡 । सधै यस्तै उर्जाशिल र आफुले देखे बुझेको कुरा सबै सामु साझा गर्ने हुतहुति कायमै रहोस ।
    सम्पुर्ण टिम लाई मुरि मुरि धन्यवाद ! अहोरात्र खतेर सबैलाई उत्कृष्ट दृश्यापान गराई दिएको मा ❤️ ❤️ ❤️ 🙏 ……..

  • @Laxman_Mahat_Syangjali
    @Laxman_Mahat_Syangjali Месяц назад +1

    Thank you Sirzu sathi, you are doing a great job. I always love and admire your work Sirzu.. ❤

  • @kshitizGhale1994
    @kshitizGhale1994 Месяц назад +2

    We are waiting di

  • @karnagharti7979
    @karnagharti7979 Месяц назад

    मज्जा लियो हेरेर !एक एकपल्ट जानै पर्नेछ जिबनकलमा

  • @sangitakhanal2306
    @sangitakhanal2306 Месяц назад

    My memorable place ❤❤
    Ajai sizzu ko Documentary ma jhanai ramro ❤❤ Thank you sizzu ati ramro Documentary ko lagi❤❤

  • @thamankonwar2023
    @thamankonwar2023 Месяц назад

    Far from Assam love watching the documentary on Rara. Beautiful presentation.

  • @rambahadurrana5090
    @rambahadurrana5090 Месяц назад

    Another beautiful presentation and interesting videos. Felt like I was there with you. Thank you Sizzu.

  • @ParWatoli
    @ParWatoli Месяц назад +2

    ❤❤❤

  • @user-xk4kf4lz1u
    @user-xk4kf4lz1u Месяц назад

    मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏🇳🇵जय नेपाल जय सिज्जु दि 👌❤️

  • @user-zc1zt1qs2s
    @user-zc1zt1qs2s Месяц назад +1

    actually You live 95% nepali youngster´s dream life Sirjana de❤

  • @lamasherpa3980
    @lamasherpa3980 Месяц назад +1

    आहा हजुरको भिडियो कहिले आउला भनेर पर्खाइमा थिए अब मज्जा ले हेरिन्छ ❤❤❤

  • @bhimlama6372
    @bhimlama6372 Месяц назад +1

    मेरो देश हिराको टुक्राभन्दा कम छैन।❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-mx9th1hb1x
    @user-mx9th1hb1x Месяц назад

    हाम्रो रारा सुन्दर रारा❤😊

  • @nareshgurung6305
    @nareshgurung6305 Месяц назад

    Complete information of RARA !
    Thank you 🙏 Srijana sizzu your effort, hard work , passion and dedication.
    Salute !

  • @BinitaRai-fk2kz
    @BinitaRai-fk2kz Месяц назад +1

    आहा! मनै फुरुङ्ग बनायो 😍

  • @AnilKumargaranja
    @AnilKumargaranja Месяц назад

    यो प्रदेश भुमिमा बसेर आफ्नो देशमा भएका हरेक ठाँउहरु हेर्न पाउँदा दिनभरी गरेको दु:ख अनि थकाइहरु बिर्साइदिन्छ आफुनै घुमिरहेछु भन्ने अनुभव हुन्छ रात भरी निद लाग्दैन एस्तो हेर्न पाउँदा धेरै आनन्द आउँछ धन्याबाद छ हजुरलाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @pujabharadwaj
    @pujabharadwaj Месяц назад

    एकाबिहानै छायाँनाथ धामको दर्शन गरियो .....
    प्रकृतिको अनुपम उदाहरण रारा , उसको नजिकै गएर
    त उसलाई हेर्न नपुग्ला .... अझ भिडियो बाट त आत
    कसरी भरियोस र कसैको ... म नी यहीं समूहमा बसिरहने एकमा पर्छु....... तिमिले त मलाई चिन्दैनौं केही छैन प्रिय रारा , तिमीलाई मेरो धेरै सम्झना छ पठाउँदै छु, तिमी तिमी भई रहनु सधैँ ❤️🌈.......

  • @Mamtaa22
    @Mamtaa22 13 дней назад

    पृय रारा ❤❤

  • @kamalgurung8072
    @kamalgurung8072 Месяц назад +1

    Breathtaking and the award winning documentary ❤

  • @user-hz8yc9vy8f
    @user-hz8yc9vy8f Месяц назад +1

    Wow wow wow very beautiful place ❤❤❤❤❤

  • @RiderSudip
    @RiderSudip Месяц назад +3

    Waiting ma xu 10 million views jaos subhakamana❤❤❤

  • @janakirokaya9745
    @janakirokaya9745 Месяц назад

    No words to describe about rara❤️tq sirzu didi🙏🏻

  • @sanjayshrestha5511
    @sanjayshrestha5511 Месяц назад +2

    आयो आयो फेरि रारा आयो

  • @SagarBamThakuri-nj2cv
    @SagarBamThakuri-nj2cv Месяц назад

    हाम्रो देश राम्रो देश जय नेपाल 🇳🇵🫶 😘

  • @devtamu2175
    @devtamu2175 Месяц назад +1

    Hajur lai bideshi josto lakcha malai really, tapai sahasi hunu hun6. Khusi lakcha Nepal ko ramro ramro tauko sundar gau tau dekaunu hun6. Hajur lai sadai maya ani salut sis🙏good jobs n god bless you 💐❤️

  • @santoshishrestha3549
    @santoshishrestha3549 Месяц назад

    Kati mitho sabda ani kati mitho vabma rarako bakhan wah man sarae khusi vayo❤❤❤

  • @KhamohaleVibes
    @KhamohaleVibes Месяц назад

    म सधै हेर्छु तपाईंको भिडियोहरू

  • @limbuchongbange6987
    @limbuchongbange6987 Месяц назад

    खत्रा बब्बाल wow😮 amazing 😮

  • @bikashlama6348
    @bikashlama6348 Месяц назад

    Ek din ma janxu ghumna lai rara tal eklai bhaya pani .....jai nepal 🇳🇵

  • @gaganrawal748
    @gaganrawal748 Месяц назад +1

    शब्द वर्णन वा 👏❤ रारा ❣️

  • @Laxman676
    @Laxman676 Месяц назад

    अति सुन्दर हाम्रो रारा ताल ❤❤❤❤❤❤

  • @r.knepalimusicalchannel4848
    @r.knepalimusicalchannel4848 Месяц назад

    Beautiful my country and this place Rara of Nepal❤❤❤thank u hjr

  • @ishorparajuli4194
    @ishorparajuli4194 Месяц назад

    मलाई अाजै जान मन लाग्याे हजुर ❤❤❤

  • @munaranamagar1886
    @munaranamagar1886 Месяц назад

    स्वर्गकी अप्सरा रारा😍

  • @dhanbahadurgurung2516
    @dhanbahadurgurung2516 Месяц назад

    Wow beautiful rara tal dami ❤❤❤❤❤good luck

  • @hitkajigurung5104
    @hitkajigurung5104 Месяц назад +1

    Waooooo रारा,,,❤❤❤❤❤

  • @kishworkhadka-ph7it
    @kishworkhadka-ph7it Месяц назад +1

    ek choti pugnai parney destinaton Rara love you rara ❤‍🩹

  • @anubhawb7790
    @anubhawb7790 Месяц назад +1

    Awesome!!! RARA Documentary ❤❤❤🙏

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 Месяц назад

    मिहेनत राम्रो छ!!!!!
    अनेक रूपी रारा

  • @sushilathapamagar3354
    @sushilathapamagar3354 Месяц назад

    Malai sorga jasto lagyo rara oh my god ❤😮thank you didi yati ramro video dekhanu vaya ko ma ❤

  • @Dabal_B-W-K-M45
    @Dabal_B-W-K-M45 Месяц назад +1

    Our rara❤❤ Beautifull place❤

  • @sagarthapa2007
    @sagarthapa2007 Месяц назад

    मन मोहक दृश्य 😍, एकपटक रारासगं भेट हूने , भेटेर राराकै काखमा रमाउने ठूलो रहर पलायो ❤

  • @manishathakuri1138
    @manishathakuri1138 Месяц назад

    mani gaye yo thau tara sochejasto vayena janai garo na net chalx ❤❤ j vayeni to thau samaa jane sapana pura vayo❤❤

  • @Sunilsewan-ig5eo
    @Sunilsewan-ig5eo Месяц назад +1

    जापान बाट हेर्दै छु हजुरको भिडियो बिग फ्यान 🙏❤️

  • @basantabhandari3385
    @basantabhandari3385 Месяц назад +1

    Rara ‘earth heaven’ ❤

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Месяц назад

    सधै भिडियोमा मात्र हेरेर बसिरहेको छु एक दिन जसरी पनि त्यहीँ पुगेर अबलोकन गर्ने छु राम्रो रारा अनि हाम्रो रारा🇳🇵❤️

  • @roshanrana350
    @roshanrana350 Месяц назад +1

    That's perfectly captured ❤Nd editing mesmerising

  • @Learner_2000
    @Learner_2000 Месяц назад +1

    आफै पनि भदौमा गएको फेरि हिउँदे समयको रारा आज हेरियो💚

  • @lokendra_Bohara16
    @lokendra_Bohara16 Месяц назад +2

    Wow❤❤❤❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rishikashrestha2147
    @rishikashrestha2147 Месяц назад +2

    Iam waiting diju

  • @suryadahal9662
    @suryadahal9662 Месяц назад

    सुन्दर भिडियो ग्राफी ❤❤

  • @radhakrishna12781
    @radhakrishna12781 Месяц назад

    आहा प्यारो दिदी कति धेरै मिहिनेत का साथ यति राम्रो भिडियो बनाउनु भयो होला है😊
    एक्दमै धेरै राम्रो लाग्यो भिडियो Share पनि गरे धेरै धेरै माया प्यारो दिदी From वृंदावन धाम❤

  • @sujatadhungana1754
    @sujatadhungana1754 Месяц назад +1

    Jaile herxu ni didi ❤️ hamro nepal

  • @aneildanuwar155
    @aneildanuwar155 Месяц назад +1

    राम्रो रारा❤❤दिदि

  • @ishorparajuli4194
    @ishorparajuli4194 Месяц назад +2

    watting diju❤❤❤❤

  • @meroyoutube3802
    @meroyoutube3802 Месяц назад

    मन मोहक दृश्य ,रारा कती सुंदर हाम्रो रारा मनै फुरुङ्ग बनायो ,धन्यवाद सिर्जना जी 😍🙏

  • @premchettri7599
    @premchettri7599 Месяц назад

    Thanks for the video of rara.... expect to see more of Nepal through your videos 🎉🎉

  • @rahualsunam-br7bb
    @rahualsunam-br7bb Месяц назад +2

    Watting diju

  • @anmolroshan4641
    @anmolroshan4641 Месяц назад

    हेर्दाहेर्दै कति छिटै सकिएको पत्तै भएन , रारा को वर्णन गर्ने शब्द भेटिएन तेस्रोपटक हेर्दा पनि उत्तिकै मज्जा आयो धन्यवाद सिर्जना जी 🙏🙏

  • @BishalThapa-12
    @BishalThapa-12 Месяц назад +1

    ❤❤❤ Beautiful rara 🙏🙏🙏

  • @Binamrai1113
    @Binamrai1113 Месяц назад +1

    Full support didi laai❤❤❤❤

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 Месяц назад

    प्रकृतिले यति सुन्दरता दिएकाे कर्णाली त्यसमा पनि राराकाे सुन्दरता हेर्दा एक पटक घुडा टेकेर भए पनि पुगाैं पुगाैं लाग्ने ठाउँ तर सरकारकाे नजरमा अाेझेलमा परेकाे ठाउँ हाे याे।

  • @manaschhetri9265
    @manaschhetri9265 Месяц назад

    I have been twice there but aaja srijana baini ko lens bata herda jhan babal lagyo nice videography

  • @sleepy_pqnda5285
    @sleepy_pqnda5285 Месяц назад

    I love your all video.kati ramro cha hamro Nepal. thank you so much boeni timle Garda eti ramro hamro Nepal ko thau haru dekna paeko cha keep it up maeya❤❤

  • @aabhasbhandari6374
    @aabhasbhandari6374 Месяц назад

    Applause to you for this spectacular video of Rara, thank you 🙏

  • @upkayatri
    @upkayatri Месяц назад +1

    बेहद शानदार प्रस्तुति‚ इतना बेहतरीन इससे पहले रारा ताल को किसी विडियाे में नही देखा

  • @user-yb6uw2jh8h
    @user-yb6uw2jh8h Месяц назад

    So beautiful Tara as well sizzu❤blessing

  • @Loyalman_24
    @Loyalman_24 Месяц назад

    सीस हजुरले क्यामराको माध्यमबाट नेपालमा लुकेर रहेका सुन्दर र मनोरम स्वर्ग तुल्य ठाॅऊहरुको प्राकृतीक दृश्य र त्यसठॅाऊको कला सॅस्कृती र सुन्दरतालाई वीश्वभरी पुर्याऊनुभयकोछ सलाम छ कृपया पुराभीडीयो हेरीदीनुहोला ऊहाले दुखले बनायको भीडीयो सुती सुती हेरौ साथीहरु 🙏🙏

  • @govindashahi2789
    @govindashahi2789 Месяц назад

    कर्णाली का पर्यटकीय ठाउँलाई चिनाउनुमा अब्बल योगदान छ यहाँको धन्यवाद Sirjana Sizzu दिदी ।

  • @user-zm2fi1jc9x
    @user-zm2fi1jc9x Месяц назад

    सिर्जना दिदि ❤

  • @user-se4ex7mu1j
    @user-se4ex7mu1j Месяц назад

    Sizzu ge हजुर जति राम्रो छैन रारा ... रारा हेर्दिन म हजुर्लाइ सारै हेर्न मन लाग्छ लुन केपो गर्ने होला ❤❤❤

  • @rameshthamsuhang3946
    @rameshthamsuhang3946 Месяц назад

    धन्यवाद ❤ yeti ramro videoko lagi

  • @ujjwalchowdhury6241
    @ujjwalchowdhury6241 Месяц назад

    Heavenly beautiful, another awesome video.

  • @milanlamichhane611
    @milanlamichhane611 Месяц назад

    अाहा तपाईकाे documentary video हेरेर , याे मन साह्रै प्रसन्न भयाे, हजुर जस्ताे मान्छे पनि हाम्राे नेपालमा हुनुहुन्छ , हजुरलाई धेरै धेरै शुभकामना अझ्झ सफल्ता लिदै जानुहास 👍

  • @AnjanTamang-ld9xb
    @AnjanTamang-ld9xb Месяц назад

    Paradise queen rara

  • @truthspeaker5628
    @truthspeaker5628 Месяц назад

    असाध्यै सुन्दर तवरले प्रस्तुत गरिएको रारा माथिको भ्लगलाई सलाम छ । तर के मुगुको रारा तालबाट के तिब्बतको कैलाश पर्वत पनि देखिन्छ र?? कृपया जानकारी पाउँ

  • @DineshMagar41
    @DineshMagar41 Месяц назад +1

    Its so beautiful Rara❤❤love it.

  • @santoshadhikary6738
    @santoshadhikary6738 Месяц назад

    One of the best documentary ❤️
    एकदमै अनुपम , अद्भुत र अद्वितीय सम्पदा रारालाई थप प्रकाशित पार्नका लागि तपाईंको धेरै ठूलो योगदान छ । यति राम्रो भिडियो सामाग्रीमा भिउज् अलि कम भएझैं लाग्यो , त्यसैले सबैले एकअर्कालाई शेयर गरौँ । 🙏❤️

  • @ashmarijal7374
    @ashmarijal7374 Месяц назад

    thank you so much dd hamilai tpi sangai ghumaunu vayako lots of lop🎉🎉🎉🎉❤❤