रुकुमको खारा-१ आ-क्रमण बारे नेपाली सेनाका कर्णेल झपट थापा मगरको बिस्तृत जानकारी । शाही नेपाली सेनातर

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • रुकुमको खारा पहिलो आ-क्रमण बारे नेपाली सेनाका कर्णेल झपट थापा मगरको बिस्तृत जानकारी । शाही नेपाली सेनाको सबै जानकारी । महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Colonel Jhapat Thapa Magar of the Nepal Army about Rukum Khara. Pla Nepal, Apf Nepal and Nepal police.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Jhapat_Thapa_Magar #Nepal_army #Apf_Nepal #Nepal_police #Pla_Nepal #Rukum_Khara

Комментарии • 646

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108 3 года назад +153

    खारा-पहिलो लडाईंमा आफ्नो फौजलाई बहादुरीपूर्वक लडाएकोमा फस्ट राइफल गणका क्याप्टेन विश्वराज कोइरालालाई सेनाले 'नेपाल तारा' को उपाधिले सम्मान गरेको थियो । आज कर्साबको कुरा सुनेपछि उच्च जोखिममा परेको आफ्नो पोस्टलाई रतभर १ मिनेट पनि नछोडी बहादुरी पुर्वक लड्नु भएका सल्यान मुसिकोट गणका लप्टन भारत लामालाई सम्पूर्ण नेपालीले हृदय देखि नै उच्च सम्मान् गर्ने मौका पायौं ।

    • @ramthapamagar5954
      @ramthapamagar5954 3 года назад +23

      तपाइँको च्यानलबाट भरत लामाको इन्टरभिउ हेर्न पाइयोस ल।

    • @siddhantkc9599
      @siddhantkc9599 3 года назад +9

      तपाईं को च्यानल पनि राम्रो छ। पहिलो अन्तरबार्ता तपाईं को च्यानल बाट हेरेको।

    • @niranjanbasnet8642
      @niranjanbasnet8642 3 года назад +5

      खारा 2 मा भाग लिएका सैनिक्को अन्तरबार्ताको प्रतीक्षामा

    • @suwamnewar5903
      @suwamnewar5903 3 года назад

      6a

    • @reyashthapa9929
      @reyashthapa9929 3 года назад

      Yo mawobadi haru lutera ho

  • @tilaktilak4004
    @tilaktilak4004 3 года назад +83

    अति उत्कृष्ट अन्तरबार्ता ।। कति मिठो बोल्ने सैली । । गर्वले छाती फुलछ एस्ता नेपाल आमा का बिर सपुत हरु लाइ देख्दा ।। जनमुक्ति सेना दाजु हरु दुस्मन दुस्मन भनेर गाली गर्ने हरु सिक्नुस कसरी इज्जत समान गरेर बोल्नु पर्छ भनेर ।।। जय नेपाल ।।

    • @BTSVLOG
      @BTSVLOG 3 года назад

      सहि हजुर

  • @eventfullife6087
    @eventfullife6087 3 года назад +203

    बागचौर मा ८० रुपैया किलो कुखुरा तत्कालीन बजार भाउभन्दा १० रुपैया बढीमा तपाईंहरूले किन्नुहुन्थ्यो मैले धेरै कुखुरा बेचेर कलम कापी किनेको छु। हामी अपरिचित भएपनि आफ्नो पनको आभास भयो तपाईंको अन्तर्वाता हेर्दा।

    • @BTSVLOG
      @BTSVLOG 3 года назад

      😍😍😍

    • @ranajyoti1878
      @ranajyoti1878 3 года назад

      Mumckgcgmvhh has yh h bg hub hHugh hhh hh hh b hhh h hh bby Hajur bg buhhhhhh yh hhhh h hhby ybg byhhh yuh yh huhybhybhy. Y Ybybyh hbhy

    • @ybkharel9484
      @ybkharel9484 2 года назад +4

      तपाईंको कमेन्ट पढेर सेना प्रती अझै सम्मान जागेर आयको छ

    • @bikashgurung5909
      @bikashgurung5909 2 года назад +1

      कस्तो मन छुयो हजुरको कमेन्टले😓😓😓🙏

    • @bhumigat2349
      @bhumigat2349 2 года назад

      Aatankakari harule failayeko bakbad propagandako karan Nepali Janata aafnai Sena sanga daraune baneka thiye. Aatankakari harule Senale Nirdos Janta marne ra balatkar garne bahek khi gardaina vanthe,hami lai pni hola bhanne nai lagtheo

  • @chandragurung1029
    @chandragurung1029 3 года назад +104

    सैन्य पदबाट आफ्नो सेवा सुरु गरेर कर्णेल पदसम्म पुग्नु भनेको चानचुने कुरा होईन कर्णेल साहेबको अन्तरबार्ता सुनेर आनन्द लाग्यो सलाम छ।मेरो बाजे, ठुलोबाबा,अनि बाबा पनि नेपाली सेना हुनुहुन्थ्यो तेसैले सेना प्रती गर्ब लाग्छ❤️🙏❣️

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      धन्यवाद

    • @BTSVLOG
      @BTSVLOG 3 года назад +4

      सिपाहीबाट उच्च ओहोदा कर्णेलसम्म पुग्नु चानचुने कुरा होईन निकै शाहसी र विशिष्ट क्षमतावानको उचित मुल्यान्कन । salute sir

    • @ansanshikamapchhan4247
      @ansanshikamapchhan4247 2 года назад

      म त अहिले त कसैको पनि बिस्वस गर्दिन सबै प्रशासन मा ठूलो पाद हारु सबै खरिब बिक्रीमा किनेर भएको त हो भ्रष्टाचार नेता हारुको पछि लगेर सबै देशै खतम गर्‍यो ।

    • @USMC_Commando
      @USMC_Commando 2 года назад +5

      @@SunauloTV. संकटकाल मा आफन्त हुने जति कि त काठमाडौ कि सहज ठाउँमा पोष्टिङ्ग मिलाएर बस्थे। रुकुम रोल्पा दुर्गममा पोष्टिङ्ग हुने कोहि नभएका मात्र थिए। त्यसमा पनि सिपाही बाट अधिकृत भएको लाई माथिल्लो तहले पनि पेलेकै हुन्थ्यो।
      तर त्यही भेदभाव ले राम्रो नतिजा आयो। अधिकृत भएर मात्र अनुभव हुँदैन। सिपाही बाट अधिकृत हुने को अनुभव धेरै हुन्छ। अनि उसले तल्लो दर्जा का सिपाही देखि जेसिओ हरु सबै को मर्म भावना दुख समस्या सबै बुझेको हुन्छ। आफू त्यही बाट भिजेर आएको हुनाले आफ्नो पल्टन लाई एक जुट र अनुशासन मा बाँधेको हुन्छ। यहि कुरा ले खारामा ठूलो सहयोग गर्यो।

  • @akashkhattri6267
    @akashkhattri6267 3 года назад +54

    सत्य येस्तो हुन्छ सुन सब जना माओबादी हरु नेपाली भयेर खाली दुश्मन मात्र भन्छौ

  • @kaalooli475
    @kaalooli475 3 года назад +69

    कति सभ्य भाषा जति सुन्यो सुनिरहु लाग्ने कै कतैपनि आतंककारी शब्द बोल्नु भएन।यता पूर्व आतंककारीहरू अझैपनि दुस्मन भनेर सम्बोधन गर्छन् सुरक्षाकर्मीहरुलाई । जय होस् नेपाली सेनाको🙏🕉️🇳🇵

    • @BTSVLOG
      @BTSVLOG 3 года назад +1

      sahi sir

  • @a10nip48
    @a10nip48 3 года назад +79

    नेपाल आमा का सच्चा सपुत हजुर लाई सलाम छ शाही नेपाली सेना नेपाल को गौरव हो खारा मा शाहि नेपाली सेना ले धोबी हानेको थियो आतङ्ककारी हरुलाई

    • @krishgurung5600
      @krishgurung5600 3 года назад +3

      Kura thik

    • @a10nip48
      @a10nip48 3 года назад +1

      नेपाली सेनाले खारा मा राम्रो सबक सिकाको थियो माउवादी हरुलाई

    • @manojkhadka6832
      @manojkhadka6832 3 года назад

      Teroriest chukta banaye.

    • @minyounzen1045
      @minyounzen1045 3 года назад +5

      बिच्च बिछ मा पत्रकार धेरै बोल्नु भयेन।

    • @ansanshikamapchhan4247
      @ansanshikamapchhan4247 2 года назад

      साच्चा भएर होला हात्य हिसा आपराध लुट बलात्काररि जस्ता केश हारुले उग्रारुप लिएको

  • @quincyshrestha8887
    @quincyshrestha8887 3 года назад +24

    नेपाली सेना प्रती उच्च सम्मान छ ❤️ येस्तो पो हुनु पर्छ त अन्तरबार्ता मन बाट सलाम अनि धेरै धेरै माया कर्णेल साब ❤️❤️❤️

  • @darpanashrestha1034
    @darpanashrestha1034 3 года назад +72

    सेनाहरुको मात्र राख्नुस कुरा एकदम यथार्त र मौलिक लाग्छ। ताइ न तुइ लाग्छ छापामर हरुको कुरा।

  • @magar5999
    @magar5999 3 года назад +37

    सलुट छ बहादुर कर्णेल साप लाई🙏🙏🙏

  • @ShekharBusNet
    @ShekharBusNet 3 года назад +78

    तपाईंको सैलि , सभ्यता र संस्कारलाई सलाम कर्णेल साब ।

  • @mbsaru9224
    @mbsaru9224 3 года назад +33

    सलाम कर्साब रास्ट्रप्रती हजुरको योगदानको लागि❤️

  • @satyakhadka3035
    @satyakhadka3035 3 года назад +12

    प्रेम सर नवल सर र उहाँ सरको अन्तर्वार्ता चाहिँ अहिले सम्म कै उत्कृष्ट लाग्छ मलाई ।

  • @kalyanbista9712
    @kalyanbista9712 3 года назад +15

    २०५७/६/१ देखि२०५७/९/५ गते सम्म सल्यान मुसि कोट सडक निर्माण कार्य गण बाग चौर र बाङेलाकुरी पोस्ट मा सङै बसेको थियौ सर।हजुर लाई सलाम छ ।

  • @kiranjungpyakurel5843
    @kiranjungpyakurel5843 3 года назад +11

    कान खोलेर सुन आतककारीहरु हो कस्तो हो युद्ध को नियम र युद्ध प्रचण्डे को लागी मरीस मारीस के पायौ ??काम गर्न को अल्क्षीले लुटेर खान पल्केका लाई गतिलो झापड |हादिक सम्मान नेपाल आर्मी प्रती सधै नमन यस्ता बहादुर अफिसर लाई |

    • @BTSVLOG
      @BTSVLOG 3 года назад +1

      एकदमै गतिलो झापड हो यो विद्रोही ले पनि हेरेपछी दुखित हुन्छहोला।

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c 2 года назад +5

    सलाम कर्णेल साब,अझै गर्व लाग्छ शाही सेना हुनु मा,जय देश जय रास्ट्रबाद 🙏🇳🇵

  • @skgorkhali9474
    @skgorkhali9474 3 года назад +12

    ओहो कणेल साब त हाम्रेइ जिल्ला गोरखा को हुनुहुदो रछ धेरै राम्रो सङ्ग र सालिन भासामा प्रस्ट पार्दिनु भयो। येति राम्रो अपिसर आफ्नो जिल्ला को हुदा गर्भ लाग्छ।

  • @drem5929
    @drem5929 3 года назад +29

    अति राम्रो स्वाभाब, अति राम्रो बोल्ने शैली ।।।

  • @NavinGautam.
    @NavinGautam. 3 года назад +8

    जाबो थ्री नट थ्री को भरमा लड्ने प्रहरीहरूको हिम्मतलाई सलाम। प्रहरीहरु हारेका हैनन। हरेको त दोस्रो विश्वयुद्ध देखिनै आउटडेटेड भैसकेका थोत्रो थ्री नट थ्री राइफल हारेको हो।

  • @ratanmalla1586
    @ratanmalla1586 Год назад +5

    आफ्नै बुद्दि विबेकले यत्रो पदमा पुग्नु चानचुन होईन, यस्तो मान्छेलाई भन्छन खास फाईटर,प्रत्येक शब्दमा गहिरो अर्थ छ।गर्भ गर्छु नेपाली सेनालाई🙏

  • @GRK_ODEN.
    @GRK_ODEN. 3 года назад +13

    सरलाइ सलाम टक्र्याउछु।प्रहरीको दायरा र भुमिका सम्बन्धी प्रष्ट पारिदिनुभयो।सरको सुरक्षाको बिश्लेशण अति नै सुन्दर र परिस्कृत लाग्यो ।

  • @deepakgalami1529
    @deepakgalami1529 3 года назад +45

    यो होनि त ईन्टरभिउ भनेको सलाम कर्णेल साहाब

  • @rameshmagar2510
    @rameshmagar2510 3 года назад +31

    जय नेपाल सर म पनि २०६० सालकाे भरना हाे नेपाल पुलिस काे हजुर काे बाेलि र बाेल्ने सहेलि सारै मन छुयेा तर माउबादि साथि हरुकाे ईन्टरबिउ हेर्दा अझै पनि रगत तातिन्छ नेपाली दाजु भाइ भएर दुश्मन काे शब्द सुन्दा

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 года назад +3

      रमेश मगर नमस्ते🙏सर हजुर घर कहाँ पर्यो?????

    • @user-bf5ug9ku3b
      @user-bf5ug9ku3b 3 года назад +2

      Salute cha tepai ra sampurna Prahari haru Prati.

    • @bhuwantripathi9852
      @bhuwantripathi9852 3 года назад +1

      आतंकारी आतंकरी नै हो

    • @twoz1393
      @twoz1393 Год назад

      rrrrr

    • @twoz1393
      @twoz1393 Год назад

      rrrrrr

  • @reshamrana2974
    @reshamrana2974 3 года назад +141

    बुद्धिमान ले यसरि ब्याख्या गर्छन अर्कोथरी का नमुना आतंककारी छन यति मारे उति मारे भन्दै उफ्रने

    • @bisonathneupane5551
      @bisonathneupane5551 3 года назад +1

      ऐस

    • @manujangudas5260
      @manujangudas5260 3 года назад

      Ta jhyaknelai ke thaha bina paisako ladai ladne ra paisako lagi ladne haruko katha.

    • @reshamrana2974
      @reshamrana2974 3 года назад +12

      @@manujangudas5260 त पनि बिना पैसा लडिस र दुनियाँ लाई थर्काएर चन्दा उठाएर खाथिस त

    • @NavinGautam.
      @NavinGautam. 3 года назад +5

      @@manujangudas5260 सेनाले त निश्चित तलब भत्ता र सुविधाको भरमा लड्यो तर आतङ्ककारी हरुले त जनताको घरको अन्नपात खसी कुखुरा लुटेर खायौ। बैंक लुटेर चन्दा उठाएर असीमित कमायौ।

    • @firanteyaatri9912
      @firanteyaatri9912 3 года назад +4

      @@manujangudas5260 ta muji aatanka kaari haru le kati luteu rolpa maa merai bau baje le bidesh ma sarkari jagir khako ni dekhna sakenau muji haru

  • @munalmagar2287
    @munalmagar2287 2 года назад +6

    विश्लेषण शब्द र शैली प्रति सम्मान छ!

  • @ganeshthapa4602
    @ganeshthapa4602 3 года назад +26

    सरकारबाट लडेका भु.पु सेनाहरु अाफ्नो जे छ त्यही कपडा लगाएर ईन्टरभुउ दिन्छन् तर प्रचण्डका दाइने देब्रे गेडाहरुले चै किन डेसमा दिन्छन नबुझेको कुरा।

    • @bikassiwa4061
      @bikassiwa4061 3 года назад +14

      त्यहि त फरक छ लाहुरे र तोरी लाहुरे विचमा

    • @shinarai2746
      @shinarai2746 3 года назад +1

      @@bikassiwa4061 🤣🤣🤣🤣

    • @surendradangi2983
      @surendradangi2983 3 года назад +1

      @@bikassiwa4061 😀😀😀😀

    • @s.bkarki7386
      @s.bkarki7386 2 года назад +1

      😀😀😀😀😛😛

    • @parbatlimbu234
      @parbatlimbu234 Год назад

      @Bikas Siwa😂😂😂😂😂😂😂

  • @sureshadhikari7670
    @sureshadhikari7670 3 года назад +9

    Buda ko fan vako xuu ma 😊😍😍Great Colonel shaheb🙏🙏🙏

  • @bhubanrai2443
    @bhubanrai2443 3 года назад +10

    Jhapat Thapa is Real hero of Nepal Army

  • @binodsshrestha3450
    @binodsshrestha3450 3 года назад +22

    💯% sahi kura garnu vyo I salut you nepal 🇳🇵🇳🇵🇳🇵 Army

  • @manishlama5221
    @manishlama5221 3 года назад +5

    बौद्धिक ज्ञानले भरिपुर्ण जो जस्ले युद्धले राम्ररी बुझेको छ।सलुट छ हजुरको बोल्ने शैली राम्रो छ

  • @magarsujan7829
    @magarsujan7829 3 года назад +5

    धन्यवाद सर कर्णेल सापको अन्तरबार्ता लिनु भएकोमा!🙏🙏🙏🙏🙏

  • @manbahadur7814
    @manbahadur7814 3 года назад +4

    कर्शाव हजुर जस्तै देशलाई माया गर्ने हजारौं हजार शाही नेपाली सेनाप्रति देशभक्त नेपालीहरुको सलाम । विद्रोही पनि नेपाली नै हुन । नेपाल अधिराज्यका पिछडिएका सानो ठूलो जातीय विभेदमा परेका विकासबाट वन्चित भएको अशिक्षित वर्गलाई परिवर्तनको नाममा युद्धमा होमिएको हो । आज के पायौं त युद्ध पछी ? उनैले लडाइँ गराय उनै मिले तर अन्याय त राजा र जनतालाई पो भयो । मातृभुमी नेपाल आमालाई भयो हामी लडाइँ गर्दा छिमेकीलाई फाइदा भयो । विद्रोही राज्य दुबै हतियार बेचेर उसले भाइ भाइ लडाइ फाइदा उथायो । हामीलाई कम्जोर को कम्जोरै रहियो । अब त मिलेर जायौ । के राजा के पार्टी जनता सबै नेपाली मिलेपो बैरी पराजित होलान । जय गोरख ।

  • @resamsubedi1547
    @resamsubedi1547 2 месяца назад +2

    कति मिठो बात गर्नि कर्णेल साप

  • @laxmangurung3589
    @laxmangurung3589 2 года назад +1

    धेरै सुने interview haru एकदमै राम्रो लाग्यो ,

  • @krshkrish1406
    @krshkrish1406 3 года назад +3

    interview भनेको यो हो मजा आयो यो interview सुनेर हेर्न पाउदा सलाम छ कर्णेल साहाब लाई जये नेपाल जये नेपाल आर्मी

  • @krishnapanthi2890
    @krishnapanthi2890 3 года назад +18

    Formal कर्णेल is back again. It is worthy to watch n listen him abt the civil war of Nepal.

  • @jayakumarRAI-eo9yv
    @jayakumarRAI-eo9yv 2 дня назад

    कर साहबकाे,अति महत्त्वपूर्ण शब्द हाे ।

  • @gunjathapa-4318
    @gunjathapa-4318 Год назад +3

    माओवादी सेनाले धेरै पूर्वाग्रही बोलिरछ अहिले सम्म ,बदला,दुस्मान,उनी,शत्रु,शब्द प्रयोग गरेको दिखियो सेनाले सकेसम्म सम्मानित शब्द प्रयोग गरेको छ।अति सुन्दर राम्रो जवाफ सरको

  • @topendrakumar5353
    @topendrakumar5353 3 года назад +31

    धन्यवाद सर उहाँको intervew हेर्ने मौका पाइयो

  • @vijaykshetri5547
    @vijaykshetri5547 3 года назад +6

    थापा जि हजुर मन पर्यो,कति मिठो बोल्नु भाको,मैले नि तथाकथित जनयुद्ध मा बहिनी गुमायको छु।अब जन सेवा मा आफ्नो समय खर्च गर्नुस।हजुर को खाचो छ यो देश लाई।

  • @AppleMediaOfficial
    @AppleMediaOfficial 3 года назад +18

    यो अन्तरबार्ता हाम्रा तत्कालीन आतंककारी मित्रहरूले ल सुनेमा केही सभ्यता र मर्यादा सिक्ने अवसर मिल्थ्यो होला भन्ने महसुस भएको छ ।

  • @lilabdrshahi64
    @lilabdrshahi64 3 года назад +18

    तर्क आ-आफ्नै होला तरपनी कर्सावको सन्तुलित र शिष्ट भाषा साच्चिकै सुन्दर लाग्यो। सम्मान छ हजुरलाई।।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      धन्यवाद सर

    • @sitathapa3277
      @sitathapa3277 3 года назад +1

      Sahi sir yo ho ni ta tarika siknus la

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 года назад +1

      खारा १को लडाइँ मा १.२+जना को टाउको थिएन भन्नू भएको को जर्ब साब ले.????किन होला उनिहरु टाउको लुकाउनु को कारण..
      साचिकै बिदेशी शक्ति प्रयोग गरिएको थियो र खारा मा सर

    • @lilabdrshahi64
      @lilabdrshahi64 3 года назад +3

      @@swargadwariyoutube1295पहिलो खाराको समयमा अन्यत्र मोर्चा सम्हालिरहेको कारण त्यहाँ सहभागी हुने अवसर मलाई मिलेन। दोस्रो खाराको बारेमा तयारी, आक्रमण र रित्तित पछिको मुख्य मुख्य अवस्था बारे जानकार छु। जहाँसम्म टाउको काटेर लगेको कुरा छ, म दाबाका साथ भन्छु त्यो भ्रम हो। ब्यारेक आक्रमणको समयमा तत्कालीन शाही नेपाली सेना र प्रहरीहरु स्वभावैले अनुकुल भूगोलको साथमा कैयौं खण्डको तारबार, ल्याण्डमाइन तथा बुबीट्राप्स, अफेन्स डिफेन्सका आधारमा टनल र बङ्करहरु भित्र निश्चित आर्कमा हतिया सेट गरी सुरक्षित हुने भएकोले उनिहरुलाई लडाइँको समयमा खतरा निकै कम हुथ्यो भने माओवादी सेनालाई त्यसको ठिक बिपरित हुन्थ्यो। हाम्रो लागि सानो ढिस्को मिल्यो भने त्यो सौभाग्य हुन्थ्यो ताकी ज्यान लुकाएर टाउको मात्र उठाउदै फायर गर्न पाइन्थ्यो। त्यस्तो समयमा सामुन्नेमा मोर्टारको सेल खसेर वा माइन बिस्फोट भएर टाउको नै उडेको कौयौं घटना छन। त्यस्तो चाहिँ हुन सक्छ तर लडाइँ हारेको समयमा लास उठाउन सक्ने अवस्था सम्म नमिल्न सक्छ भने मृत शरीरको टाउको काटेर लानुपर्ने कुनै कारण छैन। नेपालमा कालो देखि सेतो वर्ण सम्मका मान्छे छन त्यसैले कालो देख्ने बित्तिकै इन्डियन र सेतो देख्ने बित्तिकै चाइनिज देखियो भने मिस्टेक हुन्छ।

    • @manojkhadka6832
      @manojkhadka6832 3 года назад +1

      @@lilabdrshahi64 sir aanetha namannu hola tapaie haru naie bharama hunu hunthyo. ko kasari ladeko chha kasko udesye kasto chha fark fark samuha ma aaune bidrohi haru ma ko ko chhan kati chhan bhanne kura tapaie haru laie naie thaha thiyen kasaiko ichha le ladeka sabad jal ma faser ladeko manchhe haru laie udhha ko kunaie jankari hudainan sir tyo kura aahile aayer pusti hudai chha . Mero bichar ma.

  • @sankhim6392
    @sankhim6392 3 года назад +4

    रमइलो लाग्यो कर्साब को कुरा अनि चित्त बुझ्यो साब salute

  • @SurbirThapa-wr1pt
    @SurbirThapa-wr1pt 2 месяца назад

    सारै गज्ज्ब लाग्छ कुरा सुन्दा

  • @premthakuri2049
    @premthakuri2049 3 года назад +21

    Always salute to Nepal army🙏💪🏻

  • @tmsmarika8210
    @tmsmarika8210 3 года назад +16

    पढेको बुझेको मान्छे कुरै बेग्लै यिनी बाट सिक्नु पर्छ पहीलेका आतंककारी हरुले

  • @nirmalgurung3753
    @nirmalgurung3753 3 года назад +8

    सारै राम्रो interview अनि बोल्ने शैली पनि सारै मजाको।

  • @bikassiwa4061
    @bikassiwa4061 3 года назад +11

    खारामा माओवादिलाई धुलो चटाउन सफल कमाण्डर हजुरलाई हजार पटक सलाम छ हजुरसंग कुनैदिन भेट्ने मौका मिलोस !!

  • @starluck5485
    @starluck5485 3 года назад +8

    अत्यन्तै राम्रो कुराकानी

  • @sherjitrana3315
    @sherjitrana3315 Год назад +2

    कर्नेल झपट थापा मगरलाई हार्दिक स्यालुट टक्राउन चाहन्छु!🙏👏

  • @user-pi9xf7db5w
    @user-pi9xf7db5w 3 года назад +17

    अझै पनि गर्ब लाग्छ शाही सेना हुनु मा,रिप आतंककारी हरु

    • @maxlama4317
      @maxlama4317 3 года назад +1

      Banesi tato goli khana bhata bachexa kto

    • @user-pi9xf7db5w
      @user-pi9xf7db5w 3 года назад +3

      @@maxlama4317
      त्यस्तो गोली आतंककारी हरु लाई अगाडि बाट हानेर हग्ने ठाउँ बाट कति निकाले निकाले भाइ,भाग्यमानी रहेछौ तिमी बचेछौ

    • @maxlama4317
      @maxlama4317 3 года назад +1

      @@user-pi9xf7db5w tero kura kira fatyangra lai banna jau bhai

    • @user-pi9xf7db5w
      @user-pi9xf7db5w 3 года назад +1

      @@maxlama4317
      तिमी जस्तो देशद्रोही जङ्गली लाई सत्य कुरा कहाँ पच्छ र

    • @maxlama4317
      @maxlama4317 3 года назад +1

      @@user-pi9xf7db5w jangali rautele thulo kura garyo feri tero aaukat ta timile boleko basale nai batairaxa

  • @indrakhatri1335
    @indrakhatri1335 3 года назад +7

    Sooo...sweet personality. Very capable army officer. Great respect to you sir.

  • @khimthapa7497
    @khimthapa7497 9 месяцев назад +2

    कति सकारात्मक कुरा मेजर साप❤❤

  • @shantikhadka2863
    @shantikhadka2863 3 года назад +5

    Colonel sabko boli sarai mitho lagyo 🙏🏿

  • @bhimsharma4444
    @bhimsharma4444 3 года назад +7

    स्वस्थानी भन्दा नि बडा मजा आयो साप सुन्न लाई

  • @aiknischal7987
    @aiknischal7987 11 месяцев назад +1

    100persent sahi sahi sahi thanks 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @khilgurung246
    @khilgurung246 3 года назад +7

    Sir ko kura sunau sunau lag6🙏🙏🙏🙏 nepal army great

  • @himalayanlocalguidepvt.ltd2914
    @himalayanlocalguidepvt.ltd2914 3 года назад +3

    हजुर लाइ सलुट छ।।।जय नेपाल

  • @samerraj1869
    @samerraj1869 3 года назад +3

    कुरा धेरै मीठो राम्रो यथार्थ सत्य र साप धेरै बाठो

  • @nayushadhikari4397
    @nayushadhikari4397 3 года назад +3

    यो सर को बोली र व्यवहार ले केटि हरु चाई अहिले पनि फिदा नै हुन्थे होला

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 3 года назад +9

    Lu aja Arjun sir aunu va xa aja maja lay hayrinxa

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हस् धन्यवाद

  • @preetsankhyan5750
    @preetsankhyan5750 3 года назад +4

    कती राम्रो कुरा सर को

  • @limbukedem
    @limbukedem 5 месяцев назад +1

    यस्ले भनेर मात्र हुन्छ, भोग्नेलाइ पो थाहा हुन्छ। आर्मी गाउँ छिर्यो कि जङ्गल भाग्नु पर्थ्यो,बाटोमा भेटे पनि सिधा नजर लगाउनु हुन्थ्यो। मौबादी देखेको छस भनेर सोथ्यो छ भने पनि कुट्ने छैन भने पनि कुट्ने, कम दुख दिन्थ्यो।

  • @shishirrana6606
    @shishirrana6606 3 года назад

    झपट कर्णेल साप हजुरलाई सलाम छ कती बुद्दीमानी बिचार कती ज्ञ्यानी करसाप कतीराम्रो र प्रष्ट बिचार हजुर नेपालआमाको एक जिम्मेवारी सपुत हो हजुर 🙏🙏🙏🙏

  • @SS-tf1ty
    @SS-tf1ty 3 года назад +3

    Salute xa sir ko interview herdha yakdam khusi feel vayo mero

  • @thamanthapa4361
    @thamanthapa4361 3 года назад +3

    सलाम हजुर जो सुकै जे भनोस यतिको जाने भुझेको सैधानतिक बेबाहरिक

  • @gopalsharma9686
    @gopalsharma9686 2 года назад +3

    Dhanyabad hajur lai tapai sena ko intlegence department ko Kam garera ramrod garnu bho

  • @sitathapa3277
    @sitathapa3277 3 года назад +4

    Sahi ho Nepal Army worldko legend army madhye ek ho. Salute clonel sap jay gorakh

  • @khuraharidahal9501
    @khuraharidahal9501 3 года назад +3

    खाओवादिहरुले कर्णेल साबको कुरा सुन अनि मनगणन्ते कुरा नगर यथार्थ बिस्तारी खुल्छ । अझ स्पेशल फोर्सका कमाण्डरको इन्टरभ्यु आउला भन्ने आसा छ ।

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 года назад +3

    करनल साहब जु लाई धेरै धेरै सम्मान छ है

  • @RahadinMiya
    @RahadinMiya Месяц назад +1

    जनताको लागी न त साहि सेना ठिक थियो नत आतंककारी नै यि दुबै पक्ष सहि थिएनन्

  • @flareboi2052
    @flareboi2052 2 года назад +1

    Ekdam ramro kura.

  • @user-uo8ss1mx7t
    @user-uo8ss1mx7t 7 месяцев назад

    Real hero jhapat thapa sir ❤❤❤❤

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 3 года назад +10

    ल सर हेर्दै छु है खुसी को साथ मा

  • @billgeatsbm6290
    @billgeatsbm6290 3 года назад +9

    Salut chha sir tapai ko yogdaan ko lagi.Jaya Nepal 🇳🇵

  • @sangitdarpan3423
    @sangitdarpan3423 3 года назад +10

    राम्रो लाग्यो कर्णेल बाजे लास्टै बाठा😁😁😊

  • @karmabk1329
    @karmabk1329 3 года назад +1

    very good programme

  • @thamanbasnet2538
    @thamanbasnet2538 3 года назад +6

    Jhapat sir I salute u and yr battle aanalysis .....

  • @harimayabhandari7625
    @harimayabhandari7625 3 года назад +1

    राम्रो कुराकानी साथ बिगतकाे सम्झना

  • @sandeeprawal1995
    @sandeeprawal1995 3 года назад +6

    पूर्ण यथार्थ, त्यति बेलाको बगचौरको स्थानीय प्रतक्ष्यदर्शी म, तपाई जत्तिको आटिलो अफिस नेपाली सेनामा कमै छन्

  • @RajeshMagar-hj8bm
    @RajeshMagar-hj8bm 3 месяца назад +1

    Karsab ko boli bhanai ekdam kada

  • @rameshbasnet8463
    @rameshbasnet8463 2 года назад +2

    काम प्रति ईमान्दार खरो मान्छे झपट सर प्रोफेसनल अफिसर्। when i was recruit he was captain still he is looking young . i had been khara to before second phase war but unfortunately i didn't finished my service after 8 years i leaved the job because i was a victim from maoist then i abroad and i still in foreign place. overall justification interview sir. thank you!

  • @lalitshahi181
    @lalitshahi181 3 года назад +4

    Good interview

  • @bisnubahadur9729
    @bisnubahadur9729 3 года назад +6

    Sahi kura garnu hunxa sir

  • @roshanthapapun7225
    @roshanthapapun7225 3 года назад +7

    Colonel ghapta bahadur thapa magar is a brave heart gurkha our young generation can learn a lot from his vision & life.

  • @haribudha7653
    @haribudha7653 Год назад +2

    अझै पनि दुस्मुन दुस्मुन सुत्र भनेर interview दिने माओबादि सुन्न

  • @chandanmagar372
    @chandanmagar372 Год назад +1

    salute छ ।
    कर्णेल साहप हजुर लाई ।

  • @lungbadai4116
    @lungbadai4116 3 года назад +2

    कर्णेल साब लाई धेरै बधाइ कुसल लडाइ लड्नु भयो तपाईं जस्ता साहसी ब्यक्ति अफ्सर लेबल मा कमै छन

  • @nandanepali1681
    @nandanepali1681 3 года назад +3

    ठुलो मान्छेको सोच बिचार नै ठुलो र राम्रो हुन्छ

  • @kumartamu5624
    @kumartamu5624 3 года назад +2

    I miss cornel sab. yeuta avivabak jasto hamro cornel sab khushi lagyo youtube ma vayepani darshan paiyo.

  • @s.bkarki7386
    @s.bkarki7386 3 года назад +16

    कुर्दा कुर्दा बल्ल आयो । हेर्न सुरु गरियो अब।

  • @armyking8375
    @armyking8375 2 года назад +2

    सलाम छ हजुर

  • @ansanshikamapchhan4247
    @ansanshikamapchhan4247 2 года назад +3

    म त कसैको पनि बिश्वास लिदैन सबै भ्रष्टाचारि हारु हुन नेता देखि प्रशासन , न्याय कार्यालय ,अख्तियर प्रमुख सबै

    • @RABINTAMANG-jw6tn
      @RABINTAMANG-jw6tn Год назад

      हाेर हजुर पनि यसमा अाबदद रहेछ भनने बुजियाे ।

  • @rakeshmanandhar1815
    @rakeshmanandhar1815 Год назад

    नमन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵छ हजुरलाई ...देश जनताकाे रक्षा र नेपाली सेनाकाे कमान्डर लाई

  • @Kshettri1991
    @Kshettri1991 3 года назад +3

    Wow, 100%sahi kura☺☺

  • @sagarlimbusagar1495
    @sagarlimbusagar1495 2 года назад +1

    हजरले एकदमै सही कुरा गर्नु भयो 400 जना पो भन्थे मर्यी तर 35 जना मात्र मरेछ्न माओबादी

    • @magaratwarrior6000
      @magaratwarrior6000 Год назад

      दोश्रो खारा युद्धमा चै ४०० मरेको हो

  • @infinix9563
    @infinix9563 2 года назад +1

    Jai nepal malai dherai khusi lagx Yati brave offiicer.

  • @yuanlama8912
    @yuanlama8912 3 года назад +2

    Uchcha bichar...

  • @devendrathapa5151
    @devendrathapa5151 7 месяцев назад

    Kati ramro bijara uncle

  • @tilakthapa4352
    @tilakthapa4352 3 года назад +2

    बुबा स्यालुट छ हजुरलाई