गुरुप्रति हार्दिक नमन 🙏🙏 यस्तो इतिहास मुखै बाट प्रस्ट सुन्न पाउदा आज सारै आनन्द लाग्यो , र फेरि एक फेर त्यो परिवारलाइ हार्दिक हार्दिक श्रध्दाञ्जलि 🙏🙏🙏🙏🙏
सर नमस्कार श्री शौभाग्योदय मा बी लमजुंग मा ३०३२/३३ साल तीरको हजुरकोबिद्यार्थी म। हजुरलें पड़ायेको नेपाली कबिता र नेपाली साहित्य ज़्यादई प्रसमसनीय थियो। आज हजुरलाई क़रीब्व ४७ बर्ष पछी टेलीविजन मा देखन पाऊँदा ज़्यादई खुसी लाग्यो। धन्यवाद टेलीविजन कर्मी बैनी लाई
Thank you sampada baini ra karyakramka sabai team lagayet ram babu subedi sirlai hamra vagawan rupi rajarani rajpariwarko barema kehi satya kura sunna pauda khusi lagyo thank you so much sampada bainilai ajai next videoko herna pau ra yo hatyaraharulai vagawanle dhilai vayeni sajay diyeko Hos sunna pau 🙏🙏
संपदा बहिनी तपाईलाई धेरै धेरै धन्यबाद छ । अस्ति आशिष सरको कुरा पनि सुन्यौ आज पनि सुनियो । तपाईको अनतरबार्ताहरू बाट धेरै सत्य र तथ्य कुराआयो । जुन हवादारी होइनन । त्राजसंस्था भनेको कम्तिमा रामचन्द्र पौडेल जस्ता लेण्डुपे त न होलान ! अहिले तराईमा बितरण भइरहेको नागरिकता का घट्नाहरू बाट भएका कुरा सुन्दा नेपाल के होला ? हुन त म राजाबादी होइन मन पनि पर्दैनथ्यो । तर या कुरा सुन्दा सझदा र बिगत का राष्ट्रपति हरू र बर्तमान राष्ट्रपति लोभी , लुब्धो , निकम्मा रामचन्द्र पौडेलको बिगत र बर्तमान क्रियाकलाप हेर्दा दिक्क लागेर आउछ ! यस्ता लुम्जडी स्याल राष्ट्र प्रमुख हुनु भन्दा बरू खान्दानकै राजा ठीक रहेछ । नेपाल र नेपालीको राजा नै सहि अबिभावक रहेछ । कम्बोडियामा पनि फालेको राजा लाई फेरि ल्याएर स्थापना गरियो जुन बिद्यमान छ ।
साच्चिकै आनंद आउछ हाम्रो भगवान राज परिवारको बारेमा सुन्न पाऊदा 😭🙏 अब भगवान हाम्रो राज परिवारलाई न्याय दीनु 😭🙏 हत्याराको सत्यानाश होस हत्याराको सन्तानले कहिले सु:ख नपावस भगवान 😭🙏 लिम्बु बहीनिलाई मुरी मुरी धन्ने बाद हाम्रो भागवान राज परिवारको बारेमा भीडीयो अस्किनु भाकोमा ❤️❤️ अब बिस्तारइ दरबारमा कस्ले गोली चलायो कसरी हाम्रो भगवान मारे थाह हुन्छ ।
आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।
@@rajbhaigurung2883 Dherai nabol khate! Tai holas madhese. Gurung hos vandaima Nepali hos vanna mildena. Ta dhoti hos. Nepali ko lagi vagwan jasto Rajaharu le j garnuvatheyo tesko barema tha navai bolni khate; Tero ni vansa nas hos. Ja brahman ko srap talai.
सर हजुर ले दिपेद्र को बारेमा यति राम्रो कुरा गर्नु भयो उहाँ प्रति माया सम्मान् त थिदै थियो अज्झै धेरै धेरै मायाँ सम्मान् बड्यो । ❤❤ सर हजुरलाई हृदये देखि धेरै धेरै धन्यवाद् 💕🙏💕

@@rajbhaigurung2883 veda ko jaat veda jasto xa thuka🤣🤣...ta jasta jole lae birod ka garna milxa vandae wait gareko hunxas bujes....tero comment anusar Kune logic xaena.....kati din birod garxas veda matwalii haru😂😂
@@rajbhaigurung2883Ta pani tehi Darjeeling bata vagera Nepal xireko gopale pastor ko santan Paris kya ho..comment copy gardae paste gareko xas jole...veda ko soch dekhda haso lagyo😂😂.kukur ko jaat vukne jaat ho vuk.
What a genius and amazing lecturer. It must have been fortunate to be his students. Its amazing to hear about the Royals and how crown prince was humble and caring at the time. There was definitely disagreement between queen and Deependra. Thank you sir for enlightening on the beautiful true story.

😢😢😢😢अपराधी हरुले आज हाम्रो देशलाइ यो हालत मा पुर्याउनु रहेछ । त्यासैका लागि हाम्रो भगवान जस्तो राजपरिवार को तहसनहस पारियो।😢😢😢😢 हाम्रो राज रानी लाई मार्ने अपराधी हरु जो कोहि हो तिमर को कहिले भलो हुने छैन।

He was my teacher in budhanilkantha, he used to give us to too much handwriting practice, and he was very selfish at times, may be he treated the royal family with pride but to us students, he was a little strange. His poem "Kalo biralo ghar ko fasad ho" still rings a bell so he is a very fascinating person in general.
🎉🎉🎉🎉 thank you for opinions and is your experience. It is our history so it our right to own from everyone neplais.... All angles and dimension...not only listings from party's and media's. Thank you sir For your experience
बिरेन्द्र राजाको पालाको बुडा बा हरुले थाहा भएको कुरा बाहिर ल्याउनु भएन भने अबको बिस बर्ष पछि सबै घटना हरु हराएर जान्छ तेसैले सत्य तथ्य खोतल्न र बोल्न सबै लाइ आग्रह गर्दछु 🙏
Hello !Your team should try bringing Sir Surya Bahadur too .He used to be Music teacher of King Dipendra .Got to hear a very little of King Dipendra's Song in a youtube video posted 6 years ago .They are very melodious and sonorous.I wish someone would sing those songs of him .I am worried We'll never be able to listen to those songs 😭written by our dearest the then Crown Prince Dipendra.
किन हो किन दिपेन्द्र र बिरेन्द्र बाबू छोरा सारै माया लाग्छ । छोरी श्रुति कति नानी जस्तो । निराजन फुच्छे भाइ जस्तो लाग्ने । पापी अपराधी हरुले मारे । तिनिहरुको जो जो मिलेका थिए ती पाटी ब्याक्ती देश । संघ सस्था समूह ती सबैको बिनाश होस ।
आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।
Limbu nani ko prastuti dherai ramro rahechha badhai chha bahinilai. Ta ra auta kura khyal garnu hola la Dipendra matra ubaraj hun Nirajan adhiraj kumar ho ubaraj haina la?
Truth is slowly coming out and I pray to GOD that everything come out soon so that the actual culprits get punished. Thank you for sharing this beautiful video. After watching this video, I felt all the more bad and sad that such a beautiful and wonderful soul was framed and blamed for something he had never done. Nepal lost her 'Dhruv Tara' 😢😢 TRUTH ALWAYS TRIUMPHS' ❤
गुरु नमस्कार के कसरी शब्द कुन शब्द ले के कति बिस्लेसन गर्ने जति गरे पनि सबै नातक वचन हो जसरी पनि मारी हाले सखाफ्बनाइ हाल्यो म पनि योउबराज दिपेन्द्र सर्खार साङ खेलेको मान्छे हो याद आउँछ तर के.... गर्ने? हजुर!
प्यारो राजारानीको याद दिलाउने यो अन्तर्वार्ताको लागि मुरी मुरी धन्यबाद!
Pl
गुरुप्रति हार्दिक नमन 🙏🙏 यस्तो इतिहास मुखै बाट प्रस्ट सुन्न पाउदा आज सारै आनन्द लाग्यो , र फेरि एक फेर त्यो परिवारलाइ हार्दिक हार्दिक श्रध्दाञ्जलि 🙏🙏🙏🙏🙏
सर हजुर को मीठो मुस्कान साथै बोली चाली कति सब्य र सरल नमन छ हजुर लाई 🙏
रामबाबु गुरु प्रती हार्दिक नमन ! भाग २ को प्रतीक्षा मा छु।।।
कति सुन्दर वर्तलाप .. धेरै राम्रो लग्यो 💐
सर नमस्कार
श्री शौभाग्योदय मा बी लमजुंग मा ३०३२/३३ साल तीरको हजुरकोबिद्यार्थी म। हजुरलें पड़ायेको नेपाली कबिता र नेपाली साहित्य ज़्यादई प्रसमसनीय थियो। आज हजुरलाई क़रीब्व ४७ बर्ष पछी टेलीविजन मा देखन पाऊँदा ज़्यादई खुसी लाग्यो। धन्यवाद टेलीविजन कर्मी बैनी लाई
राम बाबु सुवेदी सर लाई प्रणाम अनि कार्यक्रमको प्रस्तुतिको लागि सम्पदा लिम्बु बहिनी र यस च्यानल युनिट लाई हार्दिक धन्यवाद!
Thank you sampada baini ra karyakramka sabai team lagayet ram babu subedi sirlai hamra vagawan rupi rajarani rajpariwarko barema kehi satya kura sunna pauda khusi lagyo thank you so much sampada bainilai ajai next videoko herna pau ra yo hatyaraharulai vagawanle dhilai vayeni sajay diyeko Hos sunna pau 🙏🙏
प्रस्तोता नानीलाई धेरै धेरै धन्यवाद !!
Rythem Online TV को investigative journalism ले यस बिषय वस्तुमा महक्वपूर्ण बूदाहरूका खुलाउन सफल !
संपदा बहिनी तपाईलाई धेरै धेरै धन्यबाद छ । अस्ति आशिष सरको कुरा पनि सुन्यौ आज पनि सुनियो । तपाईको अनतरबार्ताहरू बाट धेरै सत्य र तथ्य कुराआयो । जुन हवादारी होइनन । त्राजसंस्था भनेको कम्तिमा रामचन्द्र पौडेल जस्ता लेण्डुपे त न होलान ! अहिले तराईमा बितरण भइरहेको नागरिकता का घट्नाहरू बाट भएका कुरा सुन्दा नेपाल के होला ?
हुन त म राजाबादी होइन मन पनि पर्दैनथ्यो ।
तर या कुरा सुन्दा सझदा र बिगत का राष्ट्रपति हरू र बर्तमान राष्ट्रपति लोभी , लुब्धो , निकम्मा रामचन्द्र पौडेलको बिगत र बर्तमान क्रियाकलाप हेर्दा दिक्क लागेर आउछ !
यस्ता लुम्जडी स्याल राष्ट्र प्रमुख हुनु भन्दा बरू खान्दानकै राजा ठीक रहेछ । नेपाल र नेपालीको राजा नै सहि अबिभावक रहेछ ।
कम्बोडियामा पनि फालेको राजा लाई फेरि ल्याएर स्थापना गरियो जुन बिद्यमान छ ।
साच्चिकै आनंद आउछ हाम्रो भगवान राज परिवारको बारेमा सुन्न पाऊदा 😭🙏 अब भगवान हाम्रो राज परिवारलाई न्याय दीनु 😭🙏 हत्याराको सत्यानाश होस हत्याराको सन्तानले कहिले सु:ख नपावस भगवान 😭🙏 लिम्बु बहीनिलाई मुरी मुरी धन्ने बाद हाम्रो भागवान राज परिवारको बारेमा भीडीयो अस्किनु भाकोमा ❤️❤️ अब बिस्तारइ दरबारमा कस्ले गोली चलायो कसरी हाम्रो भगवान मारे थाह हुन्छ ।
[++0 c
😊😊😊😊😊😊
आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।
@@rajbhaigurung2883 Dherai nabol khate! Tai holas madhese. Gurung hos vandaima Nepali hos vanna mildena. Ta dhoti hos. Nepali ko lagi vagwan jasto Rajaharu le j garnuvatheyo tesko barema tha navai bolni khate; Tero ni vansa nas hos. Ja brahman ko srap talai.
@@rajbhaigurung2883Jpt bolchas sala ghora ka dass
सुबेदि गुरुलाई हृदयदेखि नै नमन मेरो 🙏
खुसी लाग्यो गाउले सर को अन्तरवर्त सुन्नु पाउदा
सर हजुर ले दिपेद्र को बारेमा यति राम्रो कुरा गर्नु भयो उहाँ प्रति माया सम्मान् त थिदै थियो अज्झै धेरै धेरै मायाँ सम्मान् बड्यो । ❤❤ सर हजुरलाई हृदये देखि धेरै धेरै धन्यवाद् 💕🙏💕
हार्दिक श्रदान्जली राजपरिवार प्रति ❤
धेरौ राम्रो छ Rythm Onlintv को ....
हाम्राे प्यारा राजा बिरेन्र्द प्याराजुवराज दिपेन्र्द सैरै माया प्रेम जीव भुल्नै सक्दिनहाेला😢❤
आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।
सुवेदी गुरुलाई नमन ❣️🙏❣️
धन्यवाद बहिनी तपाईको यो प्रयासले दरबार हत्याकाण्ड को पर्दाफास हुनेछ।
आदरनिय सर रामबाबु सुबेदीप्रति हार्दिक नमन छ।
सम्पदा जि, राजा र राजपरिवार को प्रसङ्ग नछोडी हिड्नुस ! आज यो सम्पुर्ण नेपाली को चासो हो , यस्मा तपाईं र हाम्रो सबैको इच्छा पुराहुन्छ ।।
आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।
@@rajbhaigurung2883 veda ko jaat veda jasto xa thuka🤣🤣...ta jasta jole lae birod ka garna milxa vandae wait gareko hunxas bujes....tero comment anusar Kune logic xaena.....kati din birod garxas veda matwalii haru😂😂
@@rajbhaigurung2883Ta pani tehi Darjeeling bata vagera Nepal xireko gopale pastor ko santan Paris kya ho..comment copy gardae paste gareko xas jole...veda ko soch dekhda haso lagyo😂😂.kukur ko jaat vukne jaat ho vuk.
@@Sinoboy123 तँ मचिकने रन्डी को छोरो लाई सत्य कुरा पच्दैन, मुजी अरुलाई गालि गर्ने काम नगर जाँठा
What a genius and amazing lecturer. It must have been fortunate to be his students. Its amazing to hear about the Royals and how crown prince was humble and caring at the time. There was definitely disagreement between queen and Deependra. Thank you sir for enlightening on the beautiful true story.
Kasto ramailo lagyo raj pariwar ko kura sunda❤❤
❤❤ llimbu bhaini thank you.
Rhythm online लाई धन्यबाद
इतिहासमा सत्य तथ्य रहोस भन्ने मेरो कामना पुरा हुन्छ भन्ने आशा पलाएको छ जय होस
सुन्दर कुराकानी।😢🎉❤
श्रुति ले पदमकन्या क्याम्पस पढेको मलाई नि याद छ राजपरिवार सरल स्बाभाब का हुन्छन्
Journalism based on research, you are thankfull Sampada. Keep up good job. 🎈🎋👍️
Merow febret Nepal sri 5 serkar Birendra Dipendra serkar ko kura suni Rhana man Lagra Royal family 👪 Nepal Kings 🤴 ♥️
आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।
लेख्न शब्द छैन अाज श्री दिपेन्द्र राजा भएको भए हाम्रो नेपाल कति राम्रो हुनेथियो ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you so much love you both youtube tv and more 💗 💕 😘 ❤ 💓
Great interview. Most imp. View.
Pranam guru.
Great interview ❤
सरलाई भेटन मन लाग्यो❤
गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ॥
Kati ramro saral sir.......
सुवदी सरलाई घन्यवाद।
Thank you sir 🙏🙏😭
गणतन्त्र ल्याउन फालीएको राजतन्त्र ।
guru g lai manai dekhi naman🙏 kati ramro hamro raja 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🥰💕💕
श्री५ राजा बिरेन्द्र लगाएत सम्पुर्ण परिवार प्रती सदैब नमन 🙏🕉️🇳🇵😢
गुरु नमन्
Kati ramro sanskar Rajpariwar ma teti bela. Ahile ko jamana ma paribar ka member lai party garnai phursad chhaina !!
Guru jiw saty taty yesari nai boosai hanuhola tapailae uniharuko atmale asirbad dinechan all d best guru jiw
😢😢😢😢अपराधी हरुले आज हाम्रो देशलाइ यो हालत मा पुर्याउनु रहेछ । त्यासैका लागि हाम्रो भगवान जस्तो राजपरिवार को तहसनहस पारियो।😢😢😢😢 हाम्रो राज रानी लाई मार्ने अपराधी हरु जो कोहि हो तिमर को कहिले भलो हुने छैन।
जात जाति जुदाइराछन देस बेचिसके मित्र
गुरुप्रति हार्दिक नमन 🙏🙏
गुरुको भनाईमा आर्टिफिसियल घटना ।
Salute sir N bahini
हाम्रो भगवान जस्ता राजा रानी को सुन्दर परिवार हरुलाई हत्या गर्ने को पनि परिवार साखा सन्तान सबै 7 पुस्ता नै बिनाश हो 🙏
Yo india ra America Milera garya ho , sablai thaha bhakai ho.
Tei paple raja Bata hatnu paryo chorA gajadiya paras vako ho
A India Ra amreka Lai Virendra kosantan sidida gyanendra raja huncha tha thiyena Ra gyanendra ko santan chai kina kasailai kei vayena aachma
गुरु प्रती हार्दिक नमन
Subedi sir prem Pranam chha🙏🏻
Miss you hamro piyaro raj pariwar ❤️❤️💐💐🙏🙏😭😭😭
nice interview
Ekdam ramro pratikriya dinu vayo
मेरो प्यारो बीरेन्द राजपरिवार को याद दिलायो 😢😢😢
आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।
True Rambabu Subedi Sir..
Rajtantra jindabaad!raja auu des bachau 🙏🏻🙏🏻
He was my teacher in budhanilkantha, he used to give us to too much handwriting practice, and he was very selfish at times, may be he treated the royal family with pride but to us students, he was a little strange. His poem "Kalo biralo ghar ko fasad ho" still rings a bell so he is a very fascinating person in general.
🙏great sir🥰🥰 missed raja family 😢😢🥰😢🥰
Naman guru 🙏🙏♥️♥️🇳🇵🇳🇵
🎉🎉🎉🎉 thank you for opinions and is your experience. It is our history so it our right to own from everyone neplais.... All angles and dimension...not only listings from party's and media's. Thank you sir
For your experience
बिरेन्द्र राजाको पालाको बुडा बा हरुले थाहा भएको कुरा बाहिर ल्याउनु भएन भने अबको बिस बर्ष पछि सबै घटना हरु हराएर जान्छ तेसैले सत्य तथ्य खोतल्न र बोल्न सबै लाइ आग्रह गर्दछु 🙏
I salute you sister for your dare and good message through interview
ॐजय होस गुरु जी
77k views bandhe maile ni yo here rati ko 10:57 samma nachutayi here derai maan sparsa interview ❤❤
Aasa xa bhawan sanga rajparibarlai sidauni khateharuko parda fashos parbhu 🙏🙏🙏🙏 jay nepal 🇳🇵
Thankful to the host
Thank you very much Sampada ji for this video
God bless sir Thanku
dear heart dipendr miss you so much a Man mutuma Baseka hamro Antim raja feri Janmm hosh...❤❤❤
Sampada bainilai dherai dherai danyabad. Ram Babu guru jasta dyektityolai hjrle antarbartama lyaunu vayakoma.sadhai eastai byektityoko khoji garnako lagi ma bainilai aagraha gardaxu.
Great interview !
Rest in heaven royal family!
Thank u for good program
Amazing video I’m your big fan sis keep it up❤❤❤
Aba bistarai bistarai rhythm TV le chai darbar hatyakanda ko pardafas garla jasto xa. Good job. Satye tatthaye bahira aaunu parxa
good going. keep up your good job!
Hardik naman rambabu guru .
❤supar good job sir sahi
Hello !Your team should try bringing Sir Surya Bahadur too .He used to be Music teacher of King Dipendra .Got to hear a very little of King Dipendra's Song in a youtube video posted 6 years ago .They are very melodious and sonorous.I wish someone would sing those songs of him .I am worried We'll never be able to listen to those songs 😭written by our dearest the then Crown Prince Dipendra.
Dont worry ! One day I will make it trueee
किन हो किन दिपेन्द्र र बिरेन्द्र बाबू छोरा सारै माया लाग्छ । छोरी श्रुति कति नानी जस्तो । निराजन फुच्छे भाइ जस्तो लाग्ने । पापी अपराधी हरुले मारे । तिनिहरुको जो जो मिलेका थिए ती पाटी ब्याक्ती देश । संघ सस्था समूह ती सबैको बिनाश होस ।
आफ्नो कुललाई पिरे पछि यस्तै हुन्छ। आफुलाई लसर्घाको मगरको सन्तान भन्नु भन्दा राजस्थान बाट आएको मदिसे राजपुत भन्न थाले पछि उसैको कुलले उसको बंश बिनास गर्यो।
Haardik Naman sir
Raaja Birendra ko family laee janata lay miss gari rakhaanun !!!!
हार्दिक नमस्कार गुरु जि प्रति🙏❤️🇳🇵
Unbelievable pain 😭😭😭😭😭
Salute sir
Miss u Roy 😢😢 family 😢😢
Ho yasto true bhannu bhayo bhane matra hamro nani harule pachhi true history study garnechhan
Right ❤❤
Limbu nani ko prastuti dherai ramro rahechha badhai chha bahinilai. Ta ra auta kura khyal garnu hola la Dipendra matra ubaraj hun Nirajan adhiraj kumar ho ubaraj haina la?
सत्यतथ्य
Sir I wish we teach me. Thank you sharing your experience..
अर्को भाग पनि है
Jay raja jay desh
😭😭😭Miss u king family
बिचरा सम्झिदा पनि आशु आउछ 😢मार्ने त तिनै आफ्नै परीवार भित्रकै हाे याे लाटो ले पनि बुज्छ 😢😢😢😢
Sunda pane ahananda aucha hunuhunna vanne nai vab hudaina k garnu hamro vagwanko parewar nai nasta paredeyo papi harule 😭😭😭😭😭😭😭😭dhanyabad sir hajur
Ramro manxe tha payara mareko ho raj pariwar lai
Truth is slowly coming out and I pray to GOD that everything come out soon so that the actual culprits get punished. Thank you for sharing this beautiful video. After watching this video, I felt all the more bad and sad that such a beautiful and wonderful soul was framed and blamed for something he had never done. Nepal lost her 'Dhruv Tara' 😢😢 TRUTH ALWAYS TRIUMPHS' ❤
गुरु नमस्कार के कसरी शब्द कुन शब्द ले के कति बिस्लेसन गर्ने जति गरे पनि सबै नातक वचन हो जसरी पनि मारी हाले सखाफ्बनाइ हाल्यो म पनि योउबराज दिपेन्द्र सर्खार साङ खेलेको मान्छे हो याद आउँछ तर के.... गर्ने? हजुर!
Kati mitho bachhan bolnu bhayo sar naman