राजदरबार का ण्डको नयाँ रह स्य बाहिरियो, रु.३६ हजार करोडको यसरी बाडफाड भयो। Prem Kaidi

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • #kingbirendra #dipendrashah #royalfamily
    Guest :- Prem Kaidi
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    RUclips: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

Комментарии • 308

  • @dirgayujiwanpharma
    @dirgayujiwanpharma 6 месяцев назад +16

    प्रज्वल शमशेरलाई अमेरिका बाट घिसारेर ल्याउनु पर्छ यो कुरा साँच्चै हो। भने

  • @yugmayarana3410
    @yugmayarana3410 11 месяцев назад +37

    यदि यो कैदि ज्युले भन्नु भएको कुरा धेरै सत्य लग्यो ! यो हत्याकान्ड गर्ने सबै पापीहरुको सात पुस्ता सम्म राम्रो नहोस!

  • @RajeshworiKafle
    @RajeshworiKafle 10 месяцев назад +49

    जस्ले राजपरिवारको बँश बिनास गर्यो ,परमात्माले,त्यसको पनि बँश बिनास होस,यो सँपुर्णनेपाली को सराप लागोस।

    • @everuttejon9886
      @everuttejon9886 3 месяца назад

      ...........अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ।

    • @subhash7408
      @subhash7408 2 месяца назад +1

      Right

    • @gangarai4659
      @gangarai4659 2 месяца назад

      ​@@subhash7408!a!!a!

    • @matrikaparajuli8162
      @matrikaparajuli8162 18 дней назад +2

      हुन्छ , जङ्गेको पनि सन्तान सकिएका थिए।

    • @everuttejon9886
      @everuttejon9886 18 дней назад

      @@matrikaparajuli8162 राज परिवार सखाप पार्ने अमेरिकन CIA हुन

  • @vhimtamang1631
    @vhimtamang1631 11 месяцев назад +52

    सत्यकुरा गरनु भयाे जस्तो लागयाे। डराउनु भएन बधाई छ हजुरलाई।

    • @everuttejon9886
      @everuttejon9886 3 месяца назад

      ..........................दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो......
      ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो ..................
      ......

  • @yogyayogya2002
    @yogyayogya2002 10 месяцев назад +22

    कैदि सर हजुरले इतिहासको रहस्यमय यथार्थ दुनियाँमा झ ल्याउने मात्रहैन भरपर्दो उदाहरणकासाथ बताउने शाहसि सत्य ता बताइदिनु भएकोमा हार्दिक धन्यवाद।❤❤❤❤❤❤

  • @binrai1826
    @binrai1826 11 месяцев назад +10

    मलाइ पनि यो मन्डले बुढाले कुनै पार्टीका झोले भन्लान् तर भनिरहोस।
    राजदरबार हत्या कान्डमा सबै दाजुभाइको परिवार नाश हुनु तर ज्ञानेद्रको परिवारलाई एउटा छेस्कोले पनि नछुनु के अचम्म हौ?

  • @omrana9682
    @omrana9682 11 месяцев назад +25

    सहि कुरो प्रेम कैदि सर को कुरा 99% सहि हुन्छ अनि यो मिडिया यो मिडिया पनि सहि सत्ते खोज मुलक समाचार आउँछ

  • @tikaramrc674
    @tikaramrc674 11 месяцев назад +13

    राजपरिवारका सदस्य्हरुको जुन दरवारको कोठामा हत्या भएको थियो सो स्थानको सम्पुर्ण प्रमाणहरु नष्ट हुने गरि किन भत्काइयो?

  • @RajeshworiKafle
    @RajeshworiKafle 10 месяцев назад +15

    वा प्रेम कदिज्यू कतिराम्रो र सहि कुरा गर्नु भयो ।बिचरा दिपेन्द्र साह निर्दोष हुन।दिपेन्द्र हत्यारा हुदैहैनन ,हाम्रो आत्माले दिपेन्द्र निर्दोष मान्दछ

  • @avishekpandey4477
    @avishekpandey4477 11 месяцев назад +9

    प्रज्जल शमशेर भन्ने नालायकको रातमा निन्द्रा र दिनभोक नभै आजको आइशियुको बासको निन्दा र भ्रसना जतिगरेपनी कमै हुनेछ।छिटोभन्दा छिटो नरकबासको यात्रा तयहोस श्री पशुपतीनाथ सङ्ग प्रार्थना गरिन्छ।

  • @krishnayonghang1843
    @krishnayonghang1843 11 месяцев назад +19

    कतिकुराहरु सत्य छन कति कुराहरू बिचार गर्नुपर्ने होला तर सत्य एकदिन अवस्य बाहिर आउँछ।

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 11 месяцев назад +10

    कसम सत्यता यहि हो, बिचरा दिपेन्द्रको नाम बेचेर यो सप पारश, ज्ञाने लगायत बिदेशि सङलग्ता छ, 100% यहि हो सत्यता

  • @bimalarai2216
    @bimalarai2216 11 месяцев назад +8

    थुइक्का त्ययो प्रजल भन्ने मरो कि जिउदै छ नत्र त्यो गद्दारीलाइ छोड्नुहुन्न राजा ज्ञान्न्द्र को पनि सडयन्त्र छैन कस्ले भन्छ तेत्रो बिरेन्द्र र धिरेन्द्र को बंस नै निमीट्यान हुने अनि ज्ञानेन्द्रको परिबार चै सकुसल रहनुपर्ने 😂😂😂😂😂😂😂 जनताले छर्लंग। नै बुझेको छ

  • @nepalkaratedo1532
    @nepalkaratedo1532 9 месяцев назад +9

    हजुर बुबा तपाईं जस्तो हिम्मत भको पर्धानमन्त्री हुनु पर्क्छ यो देश मा❤❤

  • @rajendrabhattachan4377
    @rajendrabhattachan4377 10 месяцев назад +2

    दरबार हत्याकाण्ड्को बारे यी माहाशयको कुरामा केही दमछैन। हत्याकाण्डमा र ,।सीआइए को हात होला यति मात्र कुरामा सीमीत छैन। दरबार भीत्रको असुन्तुष्टी र षड्यन्त्र चाही कुरै नगर्ने। यी त आफुमात्र जान्ने अरुसबै बेकामी।

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 11 месяцев назад +6

    Tyo switch bank 🏦 ma vayeko poesa cahi Raja birendrako kae natini lae ra taha vayeko sampatti ni pawnu parnae ho

  • @balaramdhungana1684
    @balaramdhungana1684 10 месяцев назад +10

    राजा मार्दा देश चलाउने व्यक्ति हरु न मिली जसले मारे पनि सब गनाउने मिलेका छन् राम राम जय नेपाल आमा जय जय

  • @reshamneupane6902
    @reshamneupane6902 10 месяцев назад +9

    एकदम सहि कुरा गर्नु भयो तपाइँले , धेरै धेरै धन्यवाद छ ❤❤❤

  • @dearzindagi555
    @dearzindagi555 11 месяцев назад +5

    CIA ले सुनको डल्लो लिनलाई हत्या गरे रे 😂😂😂

  • @BharatNegi-k7y
    @BharatNegi-k7y 10 месяцев назад +5

    छिटो बाहिरियोस पापी हत्याराहरुलाई कहिलै बाटो नमिलोस .....................())

  • @prabhuacharya261
    @prabhuacharya261 10 месяцев назад +9

    जाे कुरा गर्नु हुन्छ प्रेम कैदी सरले सही कुरा गर्नु हुन्छ

  • @MillanPun
    @MillanPun 6 месяцев назад +4

    सहि कुरो गर्नु भयो बाजे यो देशमा पैसा 💸 मात्रै पायो भने सत्यलाई पनि गलत साबित गरिदिन्छ।

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 6 месяцев назад +6

    कुरा बल्ल सत्यतथ्य बाहिर आयो। दरबारहत्याकान्ड हुनु नै भारत र अमेरिका को मिलिमतो मा नेपाली आर्मी र नेता मिलेका छन।

    • @everuttejon9886
      @everuttejon9886 3 месяца назад

      .....राजदरबार हत्याकाण्डको वास्तविकता..........अमेरिकी CIA र भारतीय RAW मिलेर राजदरबार हत्याकाण्ड मच्चाएको थियो । सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। 5 हजार जति सशस्त्र तिब्बतीयन खम्बा बिद्रोहीहरू मुस्ताङमा आएर चीनको तिब्बत टुक्राउन अनेक षड्यन्त्र गर्ने अनि राति राति तिब्बतको सिमानामा गएर चिनियाँ चौकीहरूमा आक्रमण गर्ने, चिनियाँ सेनाहरूको हत्या गर्ने अनि स्थानीयवासीहरूको याक मारेर खाई दिने आदि गर्थ्यो । खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो। 2 वर्ष अगाडि अमेरिकी MCC आयोजना पनि नेपाली संसदले पास गरिसेकेर अमेरिकी सेनाको Base हरू पनि नेपाली भूमिमा आउन थालेकोले नेपाल अमेरिका र चीन बिचको युद्धभूमि बन्दैछ है। हजारौं अमेरिकी सेना आएर चीनको तिब्बत टुक्राउने अन्तिम योजना बुन्दैछ है।

  • @rameshpoudel6389
    @rameshpoudel6389 10 месяцев назад +3

    प्रेम कैदी तिम्रो कुरा ठिक हो भने किन बिदेशी शक्ति र यहांका मतियारहरूले राजा बिरेन्द्रका परिवार र धिरेन्द्रका परिवारलाई मात्र मारेर ज्ञानेन्द्रका परिवारलाई मात्र बचाए त..? ज्ञानेन्द्र राजा भए पछि किन हत्या काण्ड भएको त्रिभुवन सदन जरै देखी भत्काऊन लगाए..? लौ भन्नु त..?

  • @avishekpandey4477
    @avishekpandey4477 11 месяцев назад +7

    प्राचीन सभ्यताको धनी नेपालको हितोपदेशलाइ मन नपर्ने सिआइए, र अ र नेपालका अराजकताकारी र आतन्ककारी आतताहिको भुमिकाले महत्वपुर्ण कार्यगर्दाको आजको परिस्थितिको जन्महुनु दुर्भाग्य सावित बन्दैगर्दा मुखदर्शक जनता बन्नु किन्चित अधोगती शिवाय अरुहात लाग्दैन साराजनताले बुझ्न जरुरिछ।

  • @bheljongraibheljongrai6103
    @bheljongraibheljongrai6103 11 месяцев назад +9

    सत्य मेव जयते ।सत्यलाइ खोज गर्नु पर्छ ।तेसै बोलेर हुन्न है ।

  • @bambahadurrai3572
    @bambahadurrai3572 11 месяцев назад +3

    यो ल्यङ्ररा ले बोलेको कत्ति सत्य र कत्ति असत्य छ । धिरेन्द्र शाह को सबै जना प्रबाश हुदा पनि बोलाएर ल्यई हत्य ग=यो यो ज्ञानेन्द्र शाह को सबै परिबार नेपाल मै हुदा पनि किन बाकि राखे त यिनी हरुलाई पनि मार्नु पर्ने थियोे ? । कृश्चियन लाई आरोप लाउने बिरोध गर्ने यो मान्छे पाखण्डि नै रहेछ यो ल्यङ्ररा को बोली काल्पनिक् मात्रै हो ।

    • @dronbikrammalla5665
      @dronbikrammalla5665 11 месяцев назад +1

      तिमी क्रिश्चियन को दलाल हो ?

    • @khamrajkhamraj5640
      @khamrajkhamraj5640 10 месяцев назад

      @@dronbikrammalla5665 जो सत्य बोल्यो उसलाइ क्रिश्चियन भएको आरोप लगाइदिने ,जो झुटाे बोल्छ उसलाइ हिन्दु भनीदिने ?के हिन्दु भनेको असत्यको पुलिंदा हो र ?

  • @nirpdhojrai8216
    @nirpdhojrai8216 11 месяцев назад +5

    Mero manle gyanedra fatahanai hun

  • @bhopalthapa6464
    @bhopalthapa6464 10 месяцев назад +6

    Prem kaidi le true kura vane ka chhan

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 9 месяцев назад +5

    एक दिन सत्य कुरा बाहिर ल्याइदिनु पर्छ र बाहिर आउछ। दिपेन्द्र निर्दोष थिए यो कुरा सय प्रतिशत सही हो बाँकी पत्ता लगाउन पर्छ

  • @kumarrai3712
    @kumarrai3712 10 месяцев назад +7

    बडो रहस्यमय कुरा पो आयो त!!!अन्तर्वार्ता प्रस्तुतिबाट लागि पत्रकार ज्यूलाई धेरै धेरै धन्यवाद।

    • @BdjBdj-o3c
      @BdjBdj-o3c 10 месяцев назад

      सत्यम शिवम सुंदरम धन्यबाद

  • @SamayeParibartan-xy6yx
    @SamayeParibartan-xy6yx 11 месяцев назад +3

    Afno daju ko bamsa nas huda kina chop lagara basnE tani kina khoji na garna ani kata xa projal samser gemdai xa ki mero hijo kodin ma yo kura kina na vanako kaiti gi muti sako dailo deko aba

  • @Learning67
    @Learning67 10 месяцев назад +3

    Ye journalist lastai man parxx jasle yo kura ma dherai interview garnu hunx😅

  • @yubakc3529
    @yubakc3529 10 месяцев назад +7

    Ati ramro jankari dnu vyo

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 10 месяцев назад +6

    100%right ho sir

  • @postthapa5041
    @postthapa5041 10 месяцев назад +6

    Goodnews

  • @ManojShrestha-by5mx
    @ManojShrestha-by5mx 10 месяцев назад +6

    Yes 🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊hajur le Sahi Kura garnu vayo!

  • @bhimthakuri2654
    @bhimthakuri2654 11 месяцев назад +2

    I Support rajtantra
    Hridayandra is My Next king
    But that is real Murder is 100% Gyanendra is 100% Desyner & Doner
    Nepali 90% Population le trust garxan ki
    Gyanendranai hatyarahun तर म राज तन्त्र लाइ समरथन गरछु
    Sutute my Future king Shree 5 Hridayandra

  • @tulsinarayanshrestha3913
    @tulsinarayanshrestha3913 9 месяцев назад +2

    राजा बिरेन्द्रको बंश विनास गराउने दरवार हत्या काण्डको मुख्य कारण चोर राष्ट्रघाती भ्रष्टाचारी गिरिजा सरकारले भारतको पैसा खाएर अर्थ बीधेयक भनेर पेस गरेकाे राष्ट्रघाती नागरिकता विधेयक राजा बिरेन्द्रले प्रमाणीकरण नगरीबक्सेको कारण भारतीय योजना अनुसार दरवारमा खटिएका सेना र चोर राष्ट्रघाती गिरिजा सरकारलाई किनेर राजा बिरेन्द्रको बंश विनास गरेको हो। राष्ट्रपति विध्यादेवी भण्डारीले पनि प्रमाणिकरण नगरेको त्यही वीधेयक रामचन्द्र पौडेलले प्रमाणिकरण गरेर आफ्ना मालिक भारतको सपना साकार पारे। यही कामको लागि रामचन्द्र पौडेल राष्ट्रपति बनाइएका हुन्। सत्य कुरो यही हो।

  • @rajbikramshah2002
    @rajbikramshah2002 11 месяцев назад +13

    Human intelligence will be 100% correct...
    according to the humans being analysis But Not the Truth.
    Worldly minds never understood what is the truth.
    The time is near,…
    "Then you shall understand the fear of the LORD, and find the knowledge of God.
    Anyway thanks to Rhythm Online TV for this effort of human wisdom, courage and logic by Prem Kaidiji.
    Truth is not 100%✔️
    Well as it is the last time of destruction, let us pray for the welfare of every human being🙏

  • @puranmalla7866
    @puranmalla7866 10 месяцев назад +17

    Very nice interview !!!!!!!!!!!!❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @tekjungthapa3425
    @tekjungthapa3425 3 месяца назад +1

    तत्कालीन आर्मी चिफ प्रज्जवल शमशेर नै बिकुवा हाे यसलाई नेपाल ल्यायर लाैराे हाले सब खुल्छ ।

  • @sushil7567
    @sushil7567 9 месяцев назад +1

    गणतन्त्र सङ्घीय ले लुकेरनरकमा खानगरेको भ्रष्टाचारलाई यमराजलाइ थाहाभयकोछ अबयातीतमात्रगर्नेरे

  • @karnabahadurhenjan-op9jl
    @karnabahadurhenjan-op9jl 11 месяцев назад +4

    Patrakar bainilko prasna jantako manma lageko sahi prasna sodhi dinu bhaykoma dhannebad chha,

  • @shivakhadka2032
    @shivakhadka2032 10 месяцев назад +3

    प्रेम कैदिशर तपाॅईले बोलेको सबै ठिकै थियो तर दरबार हत्यामा चैं सबै झुट्टाहुन। म दरबारको शुरक्षा सेनामा थिय. दिपेन्द्रसंङग देबीयानी 10बर्षसंमा ग्रेटलभथियो राति दरबारगेट् बन्दभयपछि आऑउथिन दिपेन्द्रले अधिकृत डिॅउटिलाॅई गेट् खोल्न लगायर भित्रलान्थे र बिहान4बजेनै बाहिर निकाल्थे कारण बडि माहारानीले पशुपति कि छोरी देबीयानीलाॅई यूभ राजलाॅई भेट्न बन्दगरेकि थिॅईन् हामि प्रतक्षे देख्ने आमाछोराको बोलचाल नभयको 5बर्षभयकोथियो .कैदि जि तिमिझुट्टा भ्रमनछर .किरा परेर मर्नेछौ सेना सत्ते छ तिमि पागलहौ।

    • @shivakhadka2032
      @shivakhadka2032 10 месяцев назад

      .

    • @everuttejon9886
      @everuttejon9886 3 месяца назад

      अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो।

  • @neelamkhadka5624
    @neelamkhadka5624 9 месяцев назад +5

    यकदम सत्य कुरा हाे❤❤❤❤❤❤❤

  • @deblimbu156
    @deblimbu156 11 месяцев назад +2

    प्रेम कैदी पनि राजतन्त्र तिर ढल्केको हो ? यदी त्यसो हो भने विरेन्द्रको वंसनास भएको घर बिल्डिङलाइ किन भत्काइयो ? ज्ञानेन्द्रको सन्तान र बुडी महारानीलाइ किन छोडे ?

  • @zethaburja377
    @zethaburja377 11 месяцев назад +3

    राजा ल्याउने योजना गरेको बुझिन्छ। राजा ग्यानेन्द्र को हनुमान जस्तो छ

    • @dronbikrammalla5665
      @dronbikrammalla5665 11 месяцев назад +1

      त आतंककारी को झोले हो ?

  • @Makaml-dy1qb
    @Makaml-dy1qb 10 месяцев назад +2

    yo kanda lai kunai desh ko
    hosh teslai pramarn ko
    Satya Adhar ma karbahi huno parcha

  • @jokWaiba-zv3uy
    @jokWaiba-zv3uy 4 месяца назад +1

    त्यो बेलामा डिउटिमा को को थियो,तिनीहरुलाई कठालामा समातेर भट्टा भट्टा जेलमा कोचाउ त सबैकुरा त्यहीँ स्प्रस्ट हुन्छ महोदय

  • @narensingh9134
    @narensingh9134 7 месяцев назад +1

    येक ताका त gaanendra नै प्रचण्ड हो भन्ने पनि हल्ला फिजाइयो तेस्तै हो पछि गयेर थाहा भयो प्रचण्ड को हो भनेर हैन यो सब टपरी बाहुनहरु को खेल हो छोटकरी मा भन्नू पर्दा ।

  • @shambhubasnet7615
    @shambhubasnet7615 11 месяцев назад +4

    देव्यानी र दीपेन्द्र बारे बिमती राख्द छु सर

  • @chainkumar7785
    @chainkumar7785 11 месяцев назад +2

    K ghanta bahiriyo hawa bolyo talb vatta pachayo ....

  • @DhirajMagar-f4z
    @DhirajMagar-f4z 10 месяцев назад +2

    Yo 36hazar caror kasari ayo kun bank ma ayo tasko bank statement xa tapai sang yadi xa vane yo sahi ho natra vane tapai pani agent hunu hunxa

  • @rudramani777
    @rudramani777 11 месяцев назад +5

    Thank you rhythm online, Sewaro Sampada Limbu 🥰

  • @preciousreading1934
    @preciousreading1934 11 месяцев назад +3

    १५ करोड रुपीले के नै गर्न सके होलान् बिचरा सिरिलंकन तामिल हिन्दूहरुले त्यो युद्द थाम्न ?
    १५ अर्ब रुपी पठाएको भए केहि मस्कत निकाल्न सक्थे होलान्।
    नेपालका हिन्दू राजा रानी लोभी रहेछन्।

  • @tekrai8393
    @tekrai8393 11 месяцев назад +4

    Nepal ma je pani hunxa

  • @madankumarshah5127
    @madankumarshah5127 10 месяцев назад +2

    Man layako kura sabai thikxa mero bujai

  • @gomagurung4614
    @gomagurung4614 10 месяцев назад +2

    Yess👈🏼 Good news 👍🏼100n1% right now ☝️✌🏼 yeo kura hami NEPALI Janta le Followe garera Biswash garera yeo kura ko chino fano garnu nai parchha☝️🙏✌🏼🇳🇵🇳🇵🇳🇵jagawou Nepali ho please 👏yeo bhanda praman kasto hunu parchha?🤔👏

  • @shambhubasnet7615
    @shambhubasnet7615 11 месяцев назад +2

    केही प्रतिशत हो जस्तो लाग्छl

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 11 месяцев назад +2

    Nepali ko jgha sampatti cahi sakanae kaam cahi vayeko xa

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 11 месяцев назад +2

    Ganyandra ko bachnu birendra ko binsha hunu yo pani rahasaye xa

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 11 месяцев назад +2

    Yahi ho rahayas abo kasaelae lae ni kasaelae abo sabae nepali lae Nayana pawnu parxa

  • @bhopalthapa6464
    @bhopalthapa6464 10 месяцев назад +2

    Aafno Raj family lai kale hatyara garo vanne patta garna na sakne and Raj family aafnai ko save garna na sakne Ex Raja Gayanedra lai Vule ra pani Raj Neta banauna hudaina, yesta Dimang na vaye ko lai Nepal ma kehi padvi dinu hudaina

  • @radhagiri5529
    @radhagiri5529 10 месяцев назад +2

    ❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay rsstra bath d parshsin jay hos dhanay bathe jay ghanti jay rabi sir jay

  • @manilalimbu3584
    @manilalimbu3584 3 месяца назад +1

    सत्य कुरा हो जस्तो लाग्छ

  • @PramodKoirala-y8t
    @PramodKoirala-y8t 6 месяцев назад +1

    तेस ले महिले हैन भनेर बिस्वास गर्दिन म म्मर्ने तेहि हो ग्रान्ड डि जाइन भित्र योजना बद्र मा दरबार भित्र ॐ शिव

  • @radhagiri5529
    @radhagiri5529 10 месяцев назад +2

    ❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay rastra .jay hos jay rabi sir om shañti shanti .12 ..gate jay hos rabi sir om .hare ram hare ram ram ram .hare hare dhanay bath guru deve hajur haru lai dhanay bath xa

  • @Drsudharshan34
    @Drsudharshan34 10 месяцев назад +2

    42:50 smaram chai ma magic😎

  • @lordhimal9176
    @lordhimal9176 11 месяцев назад +1

    yo muji sadai hawo kura garxa

  • @DilamDarshandhari
    @DilamDarshandhari 11 месяцев назад +2

    yeuta kura chahin ajhai milen, karan yedi raj tantra sidhyauna chaheko thiyo bhane kina gharendra shah ko pariwar lai chhodeko yesko prasta bhayena ??????

    • @loktiwari561
      @loktiwari561 11 месяцев назад

      Goti banauna chahanthe
      Banna manenan raja Gyanendra

  • @skrai5844
    @skrai5844 11 месяцев назад +1

    36 Kood yo khayera boli rako josto bujinxa 😅😅😅😅

  • @BDK8872
    @BDK8872 11 месяцев назад +1

    Bakbas band gar budho!!

  • @RamniwasThakur-i9d
    @RamniwasThakur-i9d 6 месяцев назад

    Jekr kono kamnekh.ukrke.dkh.dosreke.udikhudiy.kese.k.hetbake .aesn .bat k.hi.hmniykepiche.k.hetoe.kono.kin.aesn.log.kestme.kti.jrejechahi.aesnse.krikenoksn.bake..sdi.biwa.k.hi.kekro.ktjae.tb.keseho.e.ketna.moskil serista.aylbake.k.hiktjetbkesaho

  • @radhagiri5529
    @radhagiri5529 10 месяцев назад +2

    ❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir manay bar ma radhey radhey om shanti shanti nice to all of you jay hos

  • @jeetpun1621
    @jeetpun1621 10 месяцев назад +1

    Israel Hamas war aajabholi spotlight maa6.
    Kingship ko "aura " saamu nexus paralyzed bhayeko kaaran nexus ko mission achieve hune thiyena.
    Tyahi bhayera American mission US gun on Nepalese shoulders target to rising hegemony of China to maintain US hegemony.
    World ko sabai muluk haruko 1st priority "National interest first " hun6 tara maatra Nepali leaders bhanaudaa dealers haru le maatra
    "National interest first" laai secondary banaye.
    USA ko CIA ra Israel ko MOSSAD ko espionage activities RUclips maa herdaa spasta hun6. Kina bhane technology maa highly advanced 6han. Tyasto technology tarfa Nepali dealers haru ko dhyan gayeko 6haina tyahi Dr.Mahabir Pun ko "Nepal innovation Centre" laai sabai le support gardai jaaun .
    Jaya Nepal 🇳🇵

  • @karanlawad2155
    @karanlawad2155 11 месяцев назад +3

    लोकतन्त्र गणतन्त्र को एउटा राम्रो पक्ष यसरी खुलेर बहस गर्न सकिने बोल्न पाउने कानुन संविधान ७२ राम्रो बनेको छ तर लागू गर्नुपर्यो नेताहरू को नियत खराब भएर मात्रै हो तर कानुन गलत छैन

  • @ashmitaadhikari2755
    @ashmitaadhikari2755 10 месяцев назад +1

    अचम्म लाग्दाे तथ्य किन,कसरी बाहिरियाे ???

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 11 месяцев назад +1

    Yo Kanda ma ta thulo haat po rahexa

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 11 месяцев назад +1

    CIA ko agents laye gareko ho ra ta prajwal samsera rana ko ni haat thiyo

  • @chakraprasadguru
    @chakraprasadguru 11 месяцев назад +1

    Thuya hatayra.nalayak.kukurho.

  • @sarojbasnet658
    @sarojbasnet658 11 месяцев назад +2

    😂😂😂😂😂 Nasaha ma chan baddaharu😂😂😂

  • @radhagiri5529
    @radhagiri5529 10 месяцев назад +2

    ❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir ie amrri bani lai dhanay bath.. hajur haru lai dhanay bath jay hos. Jay rabi sir om

  • @tularamtamang439
    @tularamtamang439 10 месяцев назад +1

    Prem ji yeti jutta kura gare babat tapailai kamisan Pani milchha ki?

  • @CkRai-or5si
    @CkRai-or5si 11 месяцев назад +3

    पृथ्वी नारान नामकाे भुसतिघ्रे क्रुर शासक पछि शाहा बंसिय राजाहरू कसैले पनि नेपालीकाे सरदर आयु जति पनि बाँच्न पाएन, किन हाेला खाेइ !? धेरै बाँच्ने चाहि सायद ज्ञानेन्द्र नै हाेला !

    • @khamrajkhamraj5640
      @khamrajkhamraj5640 10 месяцев назад

      पापी पृथ्वीनारायणले यहाँका रैथाने मुलनिवासी राजाहरुलाइ षड्यन्त्रपुर्बक हत्या गरेर राज्य हडपेकाे कारण मुलबासिको रगत को श्रापले पापी हरुलाइ कहिल्यै गतिलो भएन ,हुँदा हुँदै अहिले शाहबंशकाे आपसी परिवार भित्रै रक्तपात पुर्ण हत्या भयो !

  • @komakumaripandey
    @komakumaripandey 10 месяцев назад +2

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 11 месяцев назад +1

    Jgha ni baechar khaye aafno lae aafno manche Dani banaye switch bank 🏦 ko poesa aafae lagae hola

  • @Reshamsunuwar
    @Reshamsunuwar 9 месяцев назад

    Evidence बिना hypothetical कुरा nagaram hola

  • @chetnarayanbaral9351
    @chetnarayanbaral9351 10 месяцев назад

    सिङ्गापुर र बेलायतमा बनेको मखुन्डो

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 11 месяцев назад +1

    Tyo ta hoina unaruko sadhayantra ho k dipendra ko cahi daviyani saga cahi love hoina

  • @domasherpa3054
    @domasherpa3054 10 месяцев назад +1

    😂😂😂😂

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 11 месяцев назад +1

    Tyo Pani sabae neta milera khayo hola ra ta

  • @jibanathpokharel9382
    @jibanathpokharel9382 11 месяцев назад +1

    Prem sir le alik bujhnu bhayana kirgi sthan bat sujsta koirala le 2 set banayar lyayako ho prajol le 3 karod ma kam gareko ho

  • @sunitasamsuhang9445
    @sunitasamsuhang9445 10 месяцев назад +1

    Yo huna sakxa.

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 11 месяцев назад +1

    Jab samna yo birendra hatayera pata lagdina tab samna yo sansar lae cahi yastae dukha cahi pawxa

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 11 месяцев назад +1

    Yaha ta dipendra lae tantirak pani gareko rahexa

  • @paramandjoshi2121
    @paramandjoshi2121 10 месяцев назад +2

    😊😊😊

  • @durgathapa5709
    @durgathapa5709 4 месяца назад +1

    sae ho

  • @MautiMayaLimbu
    @MautiMayaLimbu 11 месяцев назад +1

    Switch bank 🏦 ko ma rakhayeko Kalo dhan birendra ko santan lae nae pawnu parnae

  • @Himal-k3p
    @Himal-k3p 10 месяцев назад

    नचाइने कुरा गर्छ यो मूजि बुढा साला।। ज्ञानेन्द्र र पारस र रुकमाङत् कटुवाल ले मारेको हो सब बच्चा लाई पनि थाहा छ त्यहाँ मुसा नी छिर्न सक्दैन।।।