सबै टिमलाई हार्दिक नमस्कार टक्राउँदै -पत्रकार संपदा बहिनीको टिम लगायत हाम्रो तुम्माको आफ्नै निवासमा मन्त्री तुम्बा पारिवारीक भलाकुसारी गर्नु भएकोमा अत्यन्ताई खुशी लाग्यो।तुम्बाको बाल्यकालमा पाकिस्थानको काहानी चाहीं छुट्यो जस्तो लाग्यो।❤❤❤
आमाकाे कुरा त बाहुन बिराेधिहरुले सुने हाेलान।समाजमा शिक्षा दीक्षा दिन कसरी लागि परेका रहेछन्।आमा कति स्वच्छ सङलाे धार्मिक र सुन्दर हुनुहुदाे रहेछ।आमाकाे स्वास्थय र दिर्घ जिवनकाे कामना गर्दछु।
यो उमेर मा पनि स्वर्गिय पुर्व मन्त्री पद्म सुन्दर लावती को धर्म पत्नी उहाँ धेरै तग डा हुनु हूदो रहे छ उहाँ को पूरानो जामाना को कुरा सुन्दा धेरै रमाइलो लागयो उहाँ अनि यो मिडिया लाइ धेरै धन्यवाद साथै नमस्ते सेवारो !
सत्य बोल्नु भैछ माता भित्रि मनका कुरा। ज्ञानेन्द्र का कृया कलब भन्नु भयो पुरा।। तै भयर गोरखनाथ ले हेरीरैछन होला। यो राष्टको धर्म संस्कृति रक्षा गरदौ भोला।।
सद्ब सद्ब बोली मा आमा को मीठो बोलि सारै राम्रो यादाश्त अंठानब्बे बर्ष उमेर भयेता पनि तंरङ्गै ल्याउने आमा लाइ 🙏 नमस्कर। धेरै कुरा समेंटनु भएको संम्पदा ज्यु लाइ संम्मान छ। आइताबार 17-12-2023. @वैदिक नेपाल.
हो केही निर-अंकुश बादि तथा मंनोस्मृती बृद्धी जड़ित लगाएत अंग हरू स्वार्थी व्यस्तता कारण नेपाल र नेपाली नागरिक विपरीत संचालित को निरंन्तता घोंचो रहित फैले को विषय सत्य हो। सोमवार 18-12-2023.
आमाको अन्तर्वार्ताले पुरानो धेरै कुराको जानकारी भयो । माओबादी ले घरमा लगाएको आगोले उनीहरुको अपराधिक कृयाकलाप निकै दर्दनाक देखिन्छ । लावती जी ले गरेका कार्य मलाई पनि निकै थाहा थियो । फिदिम क्याम्पस खानेपानी , मेचि रोड अस्पताल निकै प्रशंसनीय छन् ।
She is 80+ still she remembers all with years n dates. Her speaking abilities is so well. I AM 65 and FEEL so old n can not remembers n dont FEEL like talking. My salute n great respect to her. She is still pretty, active, smart. Looks So well educated. God bless u.
ती माओवादी होइनन सबै खाओवादी हुन । वल्ल घर पल्लो घरसित रिस इवी मेटाए,सबैलाई लुटेर खाए ,धेरैलाई मारे दुनीयाँलाई रुवाए ..।.माओले त जनताको सियो पनि त्यसै नलिनु, यदि केही समान लिएको छौ भने तुरुन्तै चुक्त गर भनेको छ भनेर के साध्य र ....
मेरो बुवापनी ९८ साले नै हो बुवाको पनी १० वर्षकै उमेरमा ठाऊ ठाऊमा बोग्दै बिहे गरेको भनेर बेला बेला कथा सुनाउनू हुनछ । आमाको कुरा सुनेर सबे तिर उही चलन रहेछ त्यो बेला भन्ने लागेउ । साह्रै मीठो र सुद्दा बोली आमाको सुनेर म त दंगा परे । आमालाई मेरो नमस्कार अनी सुश्वस्थ्यको शुभकामना ।
🙏सम्पदा जी नमस्कार। यहाको कार्यक्रम को नियमित श्रोता हु।र शुभचिन्तक पनि।।। ✅सानो अनुरोध यहाले बाल फुकाएको भन्दा चुल्ठो बनाको अती सुन्दर देखिनु हुन्छ। 🥰☺️👌👌👌
सबै टिमलाई हार्दिक नमस्कार टक्राउँदै -पत्रकार संपदा बहिनीको टिम लगायत हाम्रो तुम्माको आफ्नै निवासमा मन्त्री तुम्बा पारिवारीक भलाकुसारी गर्नु भएकोमा अत्यन्ताई खुशी लाग्यो।तुम्बाको बाल्यकालमा पाकिस्थानको काहानी चाहीं छुट्यो जस्तो लाग्यो।❤❤❤
अति राम्रो यथार्थ कुरा गर्नु भयो आमालाई मेरो सलुट अनि नमस्कार छ ❤❤❤❤❤❤❤
आमाकाे कुरा त बाहुन बिराेधिहरुले सुने हाेलान।समाजमा शिक्षा दीक्षा दिन कसरी लागि परेका रहेछन्।आमा कति स्वच्छ सङलाे धार्मिक र सुन्दर हुनुहुदाे रहेछ।आमाकाे स्वास्थय र दिर्घ जिवनकाे कामना गर्दछु।
आदरणिय माताज्यू को सम्बाद सुन्दा आनन्द लाग्यो।माता ज्यू लाई प्रणाम🙏🏻🙏🏻🙏🏻
तुम्माको कुरा सुन्दा एकदमै अानन्द त लाग्यो नै थप तथ्यहरु पनि थाहा पाइयो ।तुम्मालाई सुस्वास्थ्य दीर्घायूको कामना !!!!
यो उमेर मा पनि स्वर्गिय पुर्व मन्त्री पद्म सुन्दर लावती को धर्म पत्नी उहाँ धेरै तग डा हुनु हूदो रहे छ उहाँ को पूरानो जामाना को कुरा सुन्दा धेरै रमाइलो लागयो उहाँ अनि यो मिडिया लाइ धेरै धन्यवाद साथै नमस्ते सेवारो !
सारै रमाइलो लाग्यो❤
अामा स्वास्थ्य र खुसि रहनु🙏🙏
आतंककारी ले गर्न्नु गर्यो नि आमा 😍😍
पद्म सुन्दर लावतीको कान्छी पत्नी तारा खालिङको पनि interview लिनुस् है सम्पदा सिस❤
दुईवटा पत्नि हो र पद्यसुन्दर लावतीको?
@@bharatbhusal3001होनी कान्छी श्रीमती तारा खालिङ हो। उहाँ पाँचथर नै बस्नु हुन्छ।
एउटा जनप्रिय नेताकी धर्मपत्नि भएर होला आमा पनि सारै रमाइलो र खुलेर बोल्नु हुदो रहेछ आमाप्रति हार्दिक नमस्कार
सेवाराे बिस्नु साेभा लावति युमा ज्यु , प्रचारिका सम्पदा लिम्बू ज्यु मा सेवाराे
दरवार हत्याकाण्ड को विषय मा आमा र मेरो बिचार ठ्याक्कै मिल्यो है।👍👍👍👏👏👏
बयासी वर्षको हुदा पनि आमाको कत्ति मिठो बोली सोह्र सत्रको जस्तो 👌👌। आमा आशिर्वाद दिनुस है🙏🙏।
सत्य बोल्नु भैछ माता भित्रि मनका कुरा।
ज्ञानेन्द्र का कृया कलब भन्नु भयो पुरा।।
तै भयर गोरखनाथ ले हेरीरैछन होला।
यो राष्टको धर्म संस्कृति रक्षा गरदौ भोला।।
So nice interview, Aama ko kura kati mitho! so lively!
यतिका उमेर मा पनि यति मिठो सम्बाद ।
Wow...82 barsako womermapani kati tagada dimag,memory ho aamako.god bless you 💕👍🌷🙏
सद्ब सद्ब बोली मा आमा को मीठो बोलि सारै राम्रो यादाश्त अंठानब्बे बर्ष उमेर भयेता पनि तंरङ्गै ल्याउने आमा लाइ 🙏 नमस्कर। धेरै कुरा समेंटनु भएको संम्पदा ज्यु लाइ संम्मान छ।
आइताबार 17-12-2023.
@वैदिक नेपाल.
हो केही निर-अंकुश बादि तथा मंनोस्मृती बृद्धी जड़ित लगाएत अंग हरू स्वार्थी व्यस्तता कारण नेपाल र नेपाली नागरिक विपरीत संचालित को निरंन्तता घोंचो रहित फैले को विषय सत्य हो।
सोमवार 18-12-2023.
Very nice conversation ❤
आमाको अन्तर्वार्ताले पुरानो धेरै कुराको जानकारी भयो । माओबादी ले घरमा लगाएको आगोले उनीहरुको अपराधिक कृयाकलाप निकै दर्दनाक देखिन्छ । लावती जी ले गरेका कार्य मलाई पनि निकै थाहा थियो । फिदिम क्याम्पस खानेपानी , मेचि रोड अस्पताल निकै प्रशंसनीय छन् ।
अर्कै स्वाद आयो । सम्पदा बैनी लाई धन्यवाद
Patrkar bahini sampada lagayat sammpurna teamlai thank you so much
कति मिठो बोलिबचन् आमाको🙏💗
यी किराँती आमा/हजुरआमा/चेली हाक्की स्वभाबको हुनुहँदोरहेछ! वहाँको ईमानदार र हाक्की जवाफ सार्है मज्जा आयो!! पत्रकार र आमालाई नमन्🙏!!!
🇬🇧 mantrijiu amaa atinai राम्रो
Sojho yathartha कुरा बोल्नुभयो
Yahalai muri muri नमन 🙏🏻🙏🏻❤
Jiudo Itihaas. Aama ko mitho tarka saral swavaab. SALUTE
Howw sarai organic interview I love it ❤❤❤❤❤❤❤
पद्म सुन्दर लावती लोकप्रिय नेता हुन।
कति मिठो बोलि आमाको❤❤❤❤❤
आमा लाई नमन !
लावती जी को आत्मबृतान्त पुस्तक कति कोशिस गर्दा पनी पाईएन । कहॉ पाईन्छ उहॉ लाई थाहा होला ।
आमाको आयु धेरै बर्ष होस् !
Aama hajur lai sewa sewaro xa hai !
Very Interesting,
Aama ekdamai mitho bolibachan ani sawchchha bhawan man bhayeko ,mahan bichar bhayeki hunu hundo rahechha khusi lagyo su suwasthyako shubakamanna chha 🙏😍
Very very good reporter naani 👌👌👌🙏
Interesting intetview !Aama ra channelma hardik naman xa.
I too agree with Mrs. Padma Sunder Lawati regarding the Royal Massacre.❤
Amalai nama xa hajur ko boli sunna pauda asadhya khusi lagyo
Dherai Ramro interview
Aama❤️❤️❤️❤️😍😍
गृहमन्त्री पनि हुन लावती ❤
She is 80+ still she remembers all with years n dates. Her speaking abilities is so well. I AM 65 and FEEL so old n can not remembers n dont FEEL like talking. My salute n great respect to her. She is still pretty, active, smart. Looks So well educated. God bless u.
She is 98 years
❤❤❤❤Kati hasilo hununxa aama umerma jhankati ramailo hunuthyo hola sampada soltini lai dhanyBad xa
त्यो बेला मुख्य मन्त्री पद्द्म सुन्दर लावोती ॐ शिव
सहि हो पदम सुन्दर लावती जस्तो नेता पुर्बमा फेरि जन्मेन,तेति बेला जति बिकास भयो ऐले पनि तेतिमै सिमित छ,यासोकतिर बिकास ।
Weooow appreciate to grandmother ❤
Really...ama hajur❤❤❤
Aआमा ❤❤❤
Aama namaste....jug jug jiunu...🙏🙏🙏
आमा नमस्कार🙏🙏🙏 कति मीठो बोल्नु भएको🇳🇵
कस्ताे स्पष्ट र मिठाे बाेली अामाकाे
good interview.
कति मिठाे बाेलि अामाकाे🙏🙏🙏🙏
🙏🙏
अामाको भनाई बिचार सारै राम्रो
❤❤❤❤Sewaro nogen
Sebaro Aama 🙏 ❤Kati hasilo
🙏 🙏 🙏
🙏🙏🙏🙏🙏🙏
नेता लावतिको श्रीमतिको काम र हाउभाउ हेर्दा एकदम सामान्य र गाउले जिवनमा देखिन्छ । बाहुन नेताको श्रीमती भैदिएको भए दरवार जस्तो महलमा बस्थ्ये।
Wow 🎉
🙏❤❤❤❤
Very good content - Thanks to you both!!!!!!!!!!!❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉!!!!!!!!!!!!!!!!!!!!!!- Luxmi Nagar 4 Butwal Lumbini
Love you so much ama.God bless 🙌 to you ama.❤❤❤❤❤❤❤❤❤
🙏🌹🙏
❤❤❤
आमा को दिमाग् लाई मान्नु पर्छ
पत्रकार ज्यु भन्दा !!!
❤
🙏🙏 kati ramro bolichali ama ko
ATI nai hasilo muhar Mami od bless you
ती माओवादी होइनन सबै खाओवादी हुन । वल्ल घर पल्लो घरसित रिस इवी मेटाए,सबैलाई लुटेर खाए ,धेरैलाई मारे दुनीयाँलाई रुवाए ..।.माओले त जनताको सियो पनि त्यसै नलिनु, यदि केही समान लिएको छौ भने तुरुन्तै चुक्त गर भनेको छ भनेर के साध्य र ....
सबै काङ्ग्रेस र मावबादी एमाले को हात छ
Kati Sai kuro Ama ❤❤❤
👍️👌🙏💓
मेरो बुवापनी ९८ साले नै हो बुवाको पनी १० वर्षकै उमेरमा ठाऊ ठाऊमा बोग्दै बिहे गरेको भनेर बेला बेला कथा सुनाउनू हुनछ । आमाको कुरा सुनेर सबे तिर उही चलन रहेछ त्यो बेला भन्ने लागेउ । साह्रै मीठो र सुद्दा बोली आमाको सुनेर म त दंगा परे । आमालाई मेरो नमस्कार अनी सुश्वस्थ्यको शुभकामना ।
🙏🙏🙏🙏🙏🙏🙏
Sewaro bhauju
Sarai Maja lagyo aama ko kura sunda ❤aama ko dirgayu ko kamana ❤❤❤
❤❤😢😢🎉🎉🙏🙏🙏🙏
Sarai mitho gaf
मलाई पनि शंका छ
🙏🙏🙏🙏🙏❤❤❤❤
Kati dherai memories muwa ko
बजैको स्मरण शक्ति देखेर चै चकित बने।
अामाले पकाको सुगुंरको मासु र तिनपाने खान पाउने भाग्यमानी म 🙏🙏
Nanee Bahinee ko kura Sarai meetho lagyo.katiramro Samjhana.
aamako kurabata summary
1) mantri haru bisesh saukhin srimatiharuko karan vrasta hudo rahechan
2) aiswarya kharab rani thiye bhanne bujhiyo
3) gyanendra taskar murti chor nai rahechan
4) rajtantra nirankush nai hudo rahecha
5)
Ama Satya n ?Lachinko Hunu Hunch
To Sagun Samman Ho
कुखुराको खोगी नाइ उठाए साला आतन्ककारी ।।।
❤
🙏🙏💞
🥰🥰🥰🥰🥰🙏
तुम्मालाई दिर्घायुको धेरैधेरै कामना!❤️ 58:48 ज्ञानेन्द्र आखिरमा मुर्तिचोर र विरेन्द्र मार्ने सावित नै हुन्छ।
Ama ta Kara rahaycha,🎉🎉🎉
Pahile ko Manche Kasto Dil Saf Kura Garne Hunchan ?
Aamako antarman le j bolyo. Tyo 100% right bolnu vayo. About raja pariwar hatyakanda.
🙏सम्पदा जी नमस्कार।
यहाको कार्यक्रम को नियमित श्रोता हु।र शुभचिन्तक पनि।।।
✅सानो अनुरोध यहाले बाल फुकाएको भन्दा चुल्ठो बनाको अती सुन्दर देखिनु हुन्छ।
🥰☺️👌👌👌
हाम्रा राजाहरु लाई मारे पछि हामी जनजातिहरु टुहुरा भयौं। पहिले हाम्रो राजा लाई मारे त्यसपछि हामी जनजातिहरुको सभ्यता माथी अतिक्रमण गरे।
🙏🏻🙏🏻🇳🇵🎧🌅