सबैले खोजेको स्व.युवराज दिपेन्द्रको जिग्री साथी अशिमको अर्को भिडियो, पारस शाहसङ्गको सम्बन्ध यस्तो।

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • #dipendrashah #ashimpalungwa #parasshah
    Guest :- Ashim Palungwa (Ex. Major, Nepal Army)
    Host :- Sampada Yongya Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    RUclips: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

Комментарии • 466

  • @rhythmonlinetv7117
    @rhythmonlinetv7117  Год назад +43

    स्व.युवराज दिपेन्द्रको बाल्यकालको साथी अशिम पालुङ्वाको आमा छोरा र युवराजको मित्रता सम्झेर रोईन।
    ruclips.net/video/esmqkLD5Uk4/видео.html

    • @deshbhaktanepali9975
      @deshbhaktanepali9975 Год назад +2

      Limbu ra Thakuriharu ustai ustai desh bhakta ra honest hunerahechhha

  • @deujaking4378
    @deujaking4378 Год назад +50

    तपाइ भाग्यमानी रहेछ अशिम दाइ हामिले देख्नु पनि पाएन तपाइ शाथि हुनुभयो एउटा जिउदो इतिहास हो जाने भोगेको कुरा जनता सामु सेयर गर्नु भयो धन्यवाद दाइ एक चोटि तपाइलाइ भेट्ने छु नमन छ तपाइलाइ।।।।

  • @khuraharidahal9501
    @khuraharidahal9501 Год назад +20

    नेपालको लिम्बुको छोराको सारा इन्टरभ्यु सुनियो तर यो इन्टरभ्यु सारै साच्चो र सोझो जवाफ दिनु भएको रछ सलाम छ यहालाइ ।

  • @joodjood3138
    @joodjood3138 Год назад +49

    हजुर लाई धेरै धेरै धन्यवाद दाईबाट 40 साल अगाडिको कुरा सुन्दा खुशी लाग्यो हाम्रो देशलाई धेरै माया गन्ने राजपरिवारको सम्झाउना गरिदिनु भएको दाईलाई धेरै उच्च सम्मान छ❤❤❤❤

  • @user-pw6hb2cp1p
    @user-pw6hb2cp1p Год назад +5

    यो असिम सर इमान्दार, खुल्ला मनको धनि, सबै कुरा सरल र सत्य छ।कुरा सुनेर प्रष्ट हुन्छ उहा सत्य बोल्नुभएको छ। असिम सर लाई नराम्रो कमेन्ट गर्ने मान्छे हरु नकारात्मक सोच, बिबेक हिन हरु हुन।

  • @sitarai8603
    @sitarai8603 Год назад +11

    कति मिठो शब्दले बोल्नु भएको दाईले।।हजुरको बोली जति बेला सुनि रहुजास्तो👏👏

  • @shantikalarai4470
    @shantikalarai4470 Год назад +64

    असिम दाइको स्वर धेरै राम्रो लाग्यो। भित्री आत्मा देखि युवराज दिपेन्द्रको याद उहाँलाई धेरै रहेछ। बितेका कुराले यो गित असाध्यै मन छोयो😢❤❤❤❤

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 Год назад +57

    दिपेन्द्रको आत्माको शान्ती दिनु पर्छ यदि जिग्री साथी हो भने । र यति राम्रो माया लाग्दो भवान जस्तो राजा र परिवार को राज दर्बारको हत्याकान्डको खोजी गरिनु पर्छ । ती हत्याराहरु जो जो छन सबलाई मृत्यु दण्ड दिनु पर्छ ।।

    • @user-zh1ye8vu3c
      @user-zh1ye8vu3c Год назад +3

      Yes honi yo royal hatyaknda true hos taki hamro santan haru le pachhi jhuto history study nagarun

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +5

    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ 🇳🇵🇳🇵🇳🇵
    ईतिहासलाई लुकाउनु हुदैन अशिम सर जनताको सामु सार्बजनिक गर्नैपर्छ मान्छेहरू राजा यस्तो राजा उस्तो भन्ने गर्छन् तर युवराज दिपेन्द्र सरकारले जथाभावी खर्च गर्ने पैसा पाउदैन थिए वास्तविक कथा र सत्यता पनि यहि हो,,अशिम सरको हरेक तर्कलाई सलाम छ मेरो 🙏सम्पदाको यो बानी अलि मन परेन,,नेगेटिभ कमेन्ट सुनाएर क्यामरा अगाडिको ब्यक्तिलाई नगिराउनु थियो यस्ता नेगेटिभ कमेन्ट् त स्वयम् सम्पदाले डिलेट गर्नुपर्नेमा उल्टो खोतली खोतली सुनाउनु भनेको १००% राम्रो होईन अाउदा दिनहरूमा यतातिर पनि ध्यान जाओस् धन्यवाद 👈️👈️

  • @deviale7214
    @deviale7214 Год назад +21

    कस्तो राम्रो भिडियो मेजर अशिम ज्यु र उहांको आमाको भिडियो सार्है मन पर्यो धेरै धेरै धन्यबाद सम्पदा ज्युलाई।म युके देखि हजुरको भिडियो रेगुलर हेर्छु।

  • @sabitrishrestha5946
    @sabitrishrestha5946 Год назад +107

    अरु कुनै ले झुटो कुरा गरे पनि हाम्रो माइती राजा हो असीम अनि दिदी शकुन्तला दिदी। उहाँ हरु ले कैले झुटो बोल्दैन ,र बोलेको पनि थाहा छैन जे बोल्नु भो सबै कुरा right ।

    • @kamalamishra1121
      @kamalamishra1121 Год назад +2

      Frank interview

    • @sujatasubba4993
      @sujatasubba4993 Год назад +4

      लिम्बुले झूठ बोलदैन । वाहकों कुरा साचो हो

  • @kalpanathap7163
    @kalpanathap7163 Год назад +5

    कति भाग्यमानि असिम जि हजुरको भिडियो हेर्दा दिपेन्द्र सरकारलाई भेटेको जस्तै आभाश भयो आअा बाट आसु पनि थामियन उहाको आत्माले सान्ति पाअाोस🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bishnukc3557
    @bishnukc3557 Год назад +7

    असिम भाइको आमा को इन्टरभ्युले मन छोयो,निकै सरल र भाबुक आमा,सोझि अामा ,दिपेन्द् लाइ माया जति त्यो भन्दा धेरै सम्मान दियकि आमा पर्ति नमन ....!!

  • @deulimbuassistor9585
    @deulimbuassistor9585 Год назад +7

    सर्वप्रथम त ऋदम टि भीलाई धन्यवाद। स्वर्गीय युवराज दीपेन्द्रको हितैसी मित्रलाई प्रस्तुत गरेर दीपेन्द्रको बारेमा धेरै नयाँ कुराहरु सुन्ने र जान्ने मौका दिनु भएकोमा। भु पु मेजर अशिम सर र वहाँको आमाले जे जति बोल्नु भएको छ सबै सहि र जीवनमा भोगेका वास्तविक कुराहरु गर्नु भएकोछ। तर मेरो मनमा खड्किएको कुरा चाहिँ यस्तो ऐतिहासिक र गहन विषयको बारेमा अन्तर्वार्ता लिदा प्रस्तोताले प्रस्तुत विषय प्रतिको गहिराइ बुझ्नु र जान्न जरुरी हुन्छ। यसमा सम्पदा जि अलिकति चुक्नु भएको भन्ने आभाष हुन्छ र अबको अन्तर्वार्ताहरुमा यस्ता कुराहरुमा गम्भीर भइ दिनु होला भन्ने अनुरोध छ।

  • @bharat_limbu
    @bharat_limbu Год назад +10

    शकुन्तला दिदीलाई सेवारो 🙏 , सानै देखि नाम धेरै सुने देखेको थिएन सामाजिक सञ्जाल मार्फत देख्न पाईयो र असीम भन्जा र पूर्व युवराज दीपेन्द्रको को कहानीले मन छोयो र कतिपय भावुक पनि हुन पुगिएछ 😢

    • @amarthapa7972
      @amarthapa7972 Год назад

      parasite dherai tikdaina rog pani sadhai rahadainani

  • @mayabohara7571
    @mayabohara7571 Год назад +5

    कति मिठाे कुरा गर्नु भयो सुनेर आन्न्द आयो❤

  • @myselfie4162
    @myselfie4162 Год назад +4

    Majja Ayo Sunda.. 2nd part is better than 1st part ..

  • @tarand100
    @tarand100 Год назад +18

    I was also from the same years they were. It is true even though I don't know them their friendship were kind of well known during those time, 40 years ago. And he was true, Dipendra was more attached to him then he was. I had already forgotten but he reminded me again.

  • @rajugurung5258
    @rajugurung5258 Год назад +12

    Best friend express his feelings from his heart, I think what he told us are true.Thank you for your sharing.

  • @khemrai8572
    @khemrai8572 Год назад +10

    जे होस लिम्बुको छोरा भएपनी धरै ट्यालेन्ट हुनुहुन्छ।

    • @pritamrai8456
      @pritamrai8456 Год назад

      अन्यथा नलिनु होला! कसरी लिम्बुराई चाही ट्लेन्ट हुन्न?🤔 😇

    • @lalitthap5471
      @lalitthap5471 Год назад

      लिम्बुको छोराहरु त्यालेन्तेद हुदैन र ?

  • @user-wf6hb5jn3f
    @user-wf6hb5jn3f Год назад +9

    Ak dam Khushi laagyo king dipendra ko bare ma taha paauna paaiyo ashim ji thank you❤❤

  • @user-sw3to1gi7c
    @user-sw3to1gi7c Год назад +3

    Aahh Kati ramro mitrata bhayeko raichha

  • @jocee3300
    @jocee3300 Год назад +4

    Kasto straight bolne ani kasto sunda
    Pani ananda aune uha ko harek words ❤ ekdam khusi lagyo part 2 ayera chai dherai dhanyebad hajur harulai ani dhaerai respect cha 🙏

  • @lokson4259
    @lokson4259 Год назад +10

    Dai you are great I feel proud of your word your friendship

  • @nabinnirdoshi7113
    @nabinnirdoshi7113 Год назад +20

    💕🙏💕
    "राजा भनेको राजा नै हुन् चाहे जो सुकैले जे सुकै भनुन् राजतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ"

  • @gitalimbu6215
    @gitalimbu6215 Год назад +7

    मेरो त अति मन छोएको छ जे मैले मन मा अफै सोच्थे उहाले तेसतै भन्नू भएको छ

  • @arunasharma9432
    @arunasharma9432 Год назад +5

    दिपेन्द्र दयालु थिए भन्ने कुराको एउटा ब्यक्तीगत कथा म संग पनि छ।

  • @shovarai9717
    @shovarai9717 6 месяцев назад +1

    Uha matuwaliko chhora hunuhudo rahecha 🙏 hajurlai sumnima ra parohang le sadhai rakhacha garun 🙏❤

  • @R.Rai67
    @R.Rai67 Год назад +9

    Hendsom दाजु सेवारो🙏
    मैले त कुनै कुनै शब्द सासै मारेर सुने हेरे
    सारै मन छोएको थियो अामासँगको भिडियो पनि पुरे हेरे🙂

  • @ceraliboom8848
    @ceraliboom8848 Год назад +2

    कति भाबुक हुन्छन् कोहि कुरा !
    कति गहिरो छुन्छन् कोहि कुरा !!
    हार्दिक श्रद्धाञ्जली राजपरिवार प्रति .....

  • @denylim1507
    @denylim1507 Год назад +17

    We miss alort of much prince Dipendra. ❤

  • @narahariaryal9101
    @narahariaryal9101 Год назад +1

    कति राम्रो अन्तर्वार्ता , स्पष्ट शब्द,धन्यवाद सर

  • @lalmanithapa299
    @lalmanithapa299 Год назад +17

    हाम्रो राजा अमर रहोन यो घटना षडयन्त्र पुर्बक घटेको छ यो कलियुग हो उसको विनास निश्चित छ ढिलो चाडो कुरा हो यो दाइ कुरा सुन्दा धेरै राम्रो लाग्यो सबै कुरा भन्न मिल्दैन कानुन छ उहाले सकारात्मक कुरा गर्नु भयो

  • @bindugurung5496
    @bindugurung5496 Год назад +9

    के यस्तो कमेन्टको कुरा गरिराखेको बहिनीले ? मैले सवै interview हेरिराखेको छु मलाई त सव authentic नै लाग्यो यसै पनि हामीहरू कुरा बढाएर झुट बोल्ने जाती पनि त होईनौ नि । त्यसैमा उहा एकदम straight forward लाग्यो ।

  • @murarishrestha2961
    @murarishrestha2961 11 месяцев назад +1

    congratulations Ashim sir,you are the great,you mention real & fact matter ,without king & democracy never alive our country.we love our king & queen.

  • @roshangurung7862
    @roshangurung7862 Год назад +4

    First time hearing true personality of late crown prince.i always believed he was very humble and kind crown prince.Thanks gentleman for sharing your experiences with him as a best friend

  • @sabinsingh3411
    @sabinsingh3411 4 месяца назад +1

    Thank you

  • @khadkapurnima7956
    @khadkapurnima7956 Год назад +4

    Thank you asim ji

  • @aashishtamrakar986
    @aashishtamrakar986 5 месяцев назад +1

    Thankyou for interview

  • @birendrachand1974
    @birendrachand1974 Год назад +2

    1St interview made me very immotional!! And 2nd...I'm seeing right now!!!!

  • @wochyu1
    @wochyu1 Год назад +4

    असिम लिम्बू भाग्यबस् एउटा भाग्यमानी र Honest ब्याक्ती रहेछन् जस्ले निरभिक् रुपमा स्वर्गबासी दिपेन्द्र काे बारेमा बताउन सके, हदै दुर्लभ जानकारी का महथ्वपूर्ण श्राेत!

  • @sonamyangzom-wh1xp
    @sonamyangzom-wh1xp Год назад +3

    You are a very honest, straight-forward, and genuine person; probably you must have been as good as now in your past lives too. That's why you were born into a well-off family and didn’t have to go through poverty. You're so blessed. Salute to you Sir🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @supravadong5101
    @supravadong5101 Год назад +3

    Truth prevails....oneday....thankyou Ashim bhai alot....for your information..🙏💐....may God bless you abundantly....dd from Darjeeling India

  • @peterparkerabc
    @peterparkerabc Год назад +2

    Very impressive and important video keep going sis

  • @aalsangtamang
    @aalsangtamang Год назад +5

    Wow the great Interview...✅️

  • @bkshthapa9689
    @bkshthapa9689 Год назад +6

    Dipendra is not a criminal ❤❤❤❤

  • @sailendrathapa1
    @sailendrathapa1 Год назад +2

    त्यस्तो वाहियात कमेन्ट को उत्तर दिनु पर्छ र ? ? गफ दिएर के पाउनु हो ? दीपेन्द्र सरकार जिउदो भएको बेला गफ दिएको भए पो ल पावर र धमास देखाउन दिएको हो भन्नु, मरेर गएको मान्छे माथि गफ दिएर के पाउनु । असिम सर लाई धन्यवाद आफ्नो कथा सुनाउनु भएको मा । सबै वाहियात प्रश्न भन्नु कि के भन्नु को नि कती सरल तरिका ले उत्तर दिनु भएको, सलाम छ ।

  • @RoshniRai-rw2ul
    @RoshniRai-rw2ul Месяц назад

    Asim sir kura sunda khusi lagyo,z,vayani afano friend ko hatera lai khunu parxa ❤❤❤❤❤❤

  • @tilbahadurgurung959
    @tilbahadurgurung959 Год назад +4

    dherai ramro interview major sir 🙏🙏🙏🙏

  • @btsxarmy1771
    @btsxarmy1771 Год назад +1

    Yes 👍🏽👍🏽 right Ashim sir

  • @mingsosubba3298
    @mingsosubba3298 Год назад +5

    Ashim dai you is so lucky ❤❤

  • @anuplee3383
    @anuplee3383 Год назад +1

    Thank you .

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 6 месяцев назад +6

    मैले सुनेकाे राजा विरेन्द्रले मेराे छाेरा जनताका छाेरा सरह साधारण हाेस् भन्ने चाहन्थे रे

  • @Afrinstha
    @Afrinstha Месяц назад

    दाईको एउटा शब्दले मन छुयो 'मेरो साथिलाई कलंक नलागोस' 🫡🫡🫡

  • @bhaktagurung7462
    @bhaktagurung7462 Год назад +5

    अशिम मेजर साब सलाम नमस्ते!!,
    लामो समये पछी यहाँको मिठो आवाजमा राजा दीपेन्द्र को बाल्यकाल को साथी को चित्रन vedio मार्फत सुन्न पाये साह्रै खुशी लाग्यो ,हजुरले ब्यक्त गर्नु भएको कुरा सबै सहि हो र मलाई दरबार भित्रको टुकुचा ground मा footbbal खेल्दाको सम्झनाले साह्रै सताउन्छ ! मैले पनि भन्न मन लागेको कुरा (दिपेन्द्र किल्लर होइन )तेसैले नेपालको दरबारिया एतिहासमा घटेका घटना करम लाई हेर्दा यो घटनाको ५%कुरा पनि सत्यता बहिर न आउंदा दु:ख लाग्छ र बिगतको घटना हरु पनि दबाब प्रभाबमा परेर लेखिएको कहानि हो जस्तो मात्र लाग्छ तर यो घटनामा बचेको जिबित् मान्छेहरु अझै छन् आशा गर्नु पर्छ ! राजा दीपेन्द्र को आत्म्मा ले शान्ती पाओस !!

  • @roshandeyani7640
    @roshandeyani7640 Год назад +4

    Wow really major has positive thoughts ❤❤

  • @ShivaGhimire-bc4cn
    @ShivaGhimire-bc4cn Месяц назад

    You are only truth man ,you are so honest looking and listening this video.

  • @sushilsuwal1192
    @sushilsuwal1192 Год назад +2

    A friend know better than family
    Whatever he talk,I believe it.

  • @sashanecron217
    @sashanecron217 Год назад +3

    Hello ! Ashim Sir is fun to have conversations with.He looks like he truly adores our beloved King Dipendra.All these time just like I had imagined,Late King Dipendra was civilized, charming, educated and cheerful human .Also Thank you Sir for serving our nation 🙏.I would love to hear more and more stories from him .He's amazing.

  • @pratikbhattarai4319
    @pratikbhattarai4319 Год назад +1

    uncle j bolnu hunxa thik bolnu hunxa ! i like his word and confident

  • @rajugurung5258
    @rajugurung5258 Год назад +7

    हामी दार्जिलिंग को नेपाली हरू हु वहां को अन्तवार्ता मां साचो लाग्यो।

  • @junugurung2442
    @junugurung2442 Год назад +2

    Online tv lai dherai dherai dhandey bat hajur 🙏🙏 part 2 video hami samu laidinu vakoma thank you so much ❤❤❤❤mam dailai Pani dherai dherai dhandey bad Raja dependara sarkar ko kura sunai dinu vako hajur 🙏🙏❤️❤️Jay nepal 🇳🇵🇳🇵

  • @sanjaynewar9590
    @sanjaynewar9590 Год назад +4

    hamro Antim pran Bhanda priy raja dipendr miss u ...love you to mucha...❤❤❤❤hjurhruko aatmako chair santiko kamna❤❤❤❤

  • @minathakuri1812
    @minathakuri1812 Год назад +4

    सहि भन्नू sir

  • @limshaku
    @limshaku Год назад +3

    Yes interviews only are not enough Sir, we would like to hear more of memorable stories of our Late King Dipendra Bir Bikram Shah Dev. Publish a book and donate the proceedings to fund the private investigation of the Darbar Hatyakanda. May their souls get peace.

  • @rajpandit2848
    @rajpandit2848 Год назад +3

    He is the legend bro..cz he spend the time with late prince dipendra...so I want to thanks him...

  • @manusuba655
    @manusuba655 Год назад +1

    OMG Ati bagman limbu kata Hola 🤗❤❤❤

  • @fulbarifarmhouse9885
    @fulbarifarmhouse9885 Год назад +1

    Thank you for you valuable views and channel presentation 💙💙

  • @Kubotahonda5
    @Kubotahonda5 Год назад +6

    KINGDOM OF NEPAL , most suitable systems for 🇳🇵, पारस सरकार पनि धेरै नै राम्रो हुनुहुन्छ, मैले २ चोटी भेटने मौका पाएको छु, he was so kind, TRUE GRITS . पारस सरकार जस्तो राष्ट्रबादी मैले नेपाल का कुनै नेता देखेको छैन, सत्य
    बिदेशि तत्व , भारतीय, सि आई ए, नेपाल का केही गद्दार नेता हरु र नेपाल आर्मी का Top brass हरू मिलेर हत्या गरेको हो ।

  • @hemchauhan9241
    @hemchauhan9241 Год назад +1

    Thank you for the part 2

  • @Thakurimaisab17
    @Thakurimaisab17 Год назад +5

    असिम दाजु को एउटा रिप्लाई मा दिनु भएको उत्तर सारै चित्तबुझ्दो लाग्यो पशुपतिनाथ मा गएर दिप बालेर म हत्यारा भए भस्म हुम😢

  • @seetabhandari6514
    @seetabhandari6514 Год назад +7

    बहिनीले अगाडिको अन्तर्वार्तामा राम्रो प्रश्नहरू साेधेकाे थियाे तर कमेन्ट गर्नेहरूको कुरा ल्याएर प्रश्न साेध्नु ठीक भएन कि कमेन्ट गर्ने राम्रो नराम्रो सबै हुन्छ।

  • @sonampalmo3840
    @sonampalmo3840 Год назад +7

    I love to watch our prince childhood friend story thank you 🙏🏻❤️

  • @kalpanarai4675
    @kalpanarai4675 Год назад +4

    पारस् को अन्तरबार्ता लिनु भए राम्रो हुन्थ्यो म्याम् उस्लाई थाहा नभएको कुरा के होला र म्याम् ??? युभराज् दिपेन्द्र को खोपिमा गित् गाँउने बाँसुरी बजाउने नाच्ने लाल् बहादुर रंतेरि मगर र पारस् लाई एक् साथ् राखेर अन्तर वार्ता लिनु भए अत्यन्तै राम्रो हुन्थ्यो म्याम् ❤❤

  • @welsonrai4901
    @welsonrai4901 Год назад +1

    Wow hajur ko song le heart y brother😢😢😢😢❤❤❤❤

  • @aamababa5840
    @aamababa5840 Год назад +2

    You love your friendship story

  • @user-ig8qt6nv9o
    @user-ig8qt6nv9o 6 месяцев назад +1

    सहि सत्य कुरा हो जनजातिले ढाट्न जान्दैन

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Год назад +1

    nice interview

  • @indira8924
    @indira8924 Год назад +2

    Great 👍👍

  • @shrutigurung3744
    @shrutigurung3744 Год назад +1

    Video herda derai runa man lago 😢😢😢

  • @harishrestha3214
    @harishrestha3214 2 месяца назад

    You’re such a real friend! Salute ❤

  • @saritathapa1239
    @saritathapa1239 Год назад +1

    Hope other urs frd also come to give interviews like urs 🙏🏻🙏🏻🙏🏻hope they all come together as a group of dependra 🙏🏻🙏🏻🙏🏻🙏🏻soon to give interviews 🙏🏻🙏🏻🙏🏻without fear of anyone …🙏🏻🙏🏻🙏🏻

  • @abhayaxetri3050
    @abhayaxetri3050 Год назад +3

    Wow so nice

  • @netraadhikari3307
    @netraadhikari3307 2 месяца назад

    Sarai ramro kura garnu bhayo former major sir 🙏

  • @kalpanakhadka5975
    @kalpanakhadka5975 3 месяца назад

    Thanks

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 Год назад +2

    Good 🎉

  • @khotang8500
    @khotang8500 6 месяцев назад

    Good.

  • @shivakc9728
    @shivakc9728 29 дней назад

    सीता जस्तो पवित्र देवीलाई त मान्छेले लान्छना लगाउन छाेडेन, भाकल पूरा भएन भने मान्छेले भगवान् लाई त दाेषी बनाउछ भने २/४ वटा नराम्रो कमेन्ट पछाडि न जानू दिदी, दाजुले कमेन्टकाे सहि जवाफ दिनु भयाे, सलाम छ दाजुलाई अन्तर्वार्ताकाे लागि,

  • @welsonrai4901
    @welsonrai4901 Год назад +1

    Hajur le hirdaya dekhi vanu va ho suru dekhi nai bisawash lageau dai hajurharu sambanda kati mahan dv lv😢😢😢😢😢❤❤❤

  • @picnictillotama5
    @picnictillotama5 6 месяцев назад

    Major saheb is saying truth his own real experiences. Is historic. Interview

  • @user-iz9nc2th1n
    @user-iz9nc2th1n Год назад

    असिम दाइ धेरै frank and straightforward हुनुहुदोरहेछ।

  • @TseringTsomo-mp5tk
    @TseringTsomo-mp5tk Год назад +1

    You are right bro.

  • @nirmaldeuba704
    @nirmaldeuba704 Год назад

    Ma ahile delhi india bat. hjr le gareka sabi interview here khusi lagyo raja khndan sang sangat garnu you are lucky men... thank you....

  • @roshandeyani7640
    @roshandeyani7640 Год назад +2

    Dai we need More n more videos about prince Dipendra..

  • @kalpanalimbu6936
    @kalpanalimbu6936 2 месяца назад

    Absolutely true person ever Dai 🙏🙏

  • @wochyu1
    @wochyu1 Год назад +10

    You are the source of a very important information that might one day reveal the truth and do justice to the late royal family, Rest in peace your majesties and royal highnesses!

  • @prathshah6818
    @prathshah6818 Год назад +1

    Huge respect for you Asim sir 🙏

  • @DhrubaRai-sy3ir
    @DhrubaRai-sy3ir Год назад +1

    Dhannebad aasim Bhai sabaiko man man ma purai dinu vo dipendrako barema

  • @dorjerai3603
    @dorjerai3603 Год назад

    तपाईको कुरा @१००% सहि लाग्यो 🙏🙏

  • @aniruddha129
    @aniruddha129 2 месяца назад

    I totally agree with daju's adhyatmic side.