स्वरसम्राट नारायण गोपालको भाई बहिनीलाई भेटदा,रानी ऎश्वर्यसङ्ग स्वरसम्राट्को वास्तविक सम्बन्ध यस्तो।

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • #Rhythmonlinetv #narayangopal
    Guest :- Laxman Guruacharya (Narayan Gopal's yongest brother)
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    RUclips: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

Комментарии • 205

  • @rhythmonlinetv7117
    @rhythmonlinetv7117  Год назад +22

    स्वरसम्राट नारायण गोपाल जन्मिएको २०० बर्ष पुरानो घर उनको कान्छा भाईले घुमाए
    ruclips.net/video/3f8PHJ-YnTc/видео.html

    • @pramodnepal114
      @pramodnepal114 Год назад +1

      कान्छा भाई राम गोपाल हो । म किलागलको घरमा बस्दथे ।

    • @jiwankumarrai1240
      @jiwankumarrai1240 Год назад +2

      हाम्रो स्वर संमाट नारायण गोपाल ज्युको धेरै कुराहरु जान्नु पायौं मिडिया अनि वहांका भाईलाई धेरै धेरै धन्यवाद

    • @jayaramsunuwar9912
      @jayaramsunuwar9912 Год назад

      We want singer.. Prakash shrestha

  • @cchaudhary2503
    @cchaudhary2503 6 месяцев назад +7

    स्वर सम्रात नारायण गोपालको भौतिक देह मरे पनि वहाँको कला,र कृति कहिल्यै मर्दैन ।जो हरेक नेपालीको मन मस्तिष्कमा सजीव बनी जून जूनी बाँचिरहनुहुनेछ। वहाँको कालजयी गीतले नेपाली सुगम संगीतमा विशिष्ट उचाइ थपेको छ। स्वर सम्रात प्रति उच्च सम्मान गर्दछु

  • @debahdedi4431
    @debahdedi4431 Год назад +19

    वाह अझै धेरै कुरा सुन्न पाईयो स्वर सम्राट नारायण गोपाल ज्युको🙏🙏❣️

  • @ushakhadka716
    @ushakhadka716 Год назад +15

    सदैब जिवित रहिरहनु हुनेछ हाम्रो स्वर सम्राट 🙏

  • @shantarai6363
    @shantarai6363 Год назад +28

    सम्पदा बहिनीले पुराना कलाकार ओझेलमा परेका व्यात्तिहरुलाई उठान गरेर भिडियो बनाउनु हुन्छ।खुशी लाग्छ।धन्यवाद

  • @tejkumar3945
    @tejkumar3945 Год назад +5

    🌺🙏✍धेरै राम्रो लाग्यो हजुर, हजुरले धेरै राम्रो किमती चिज खोजेर ल्याउनु भयो, जो नेपाली साहित्य गीत संगीतको रानो भन्दा फरक पर्दैन ।धन्यवाद बहिनी हजुरलाई ।उहि म प्यारो सिक्किम ।

  • @K3_all
    @K3_all Год назад +16

    याे च्यानलको म ठूलो प्रसंशक हो अति नै उत्कृष्ट गेस्ट हरु ल्याउँदै हुनुहुन्छ। सम्पदा जी लाई धन्यवाद छ।❤❤🙏🙏🙏

  • @marigoldhill5077
    @marigoldhill5077 Год назад +5

    साह्रै सराहनीय पत्रकारिता गर्दै हुनुहुन्छ नानी सम्पदा ज्युले 😊धेरै धेरै धन्यवाद 🙏 हजुरले यो अचार खायेर प्रचार प्रसार गरिदिनु होला ताकी उहाँको यो अचानको ब्यापारले बजार पाउन सकेको होस् ❤❤❤

  • @Akritichettri682
    @Akritichettri682 Год назад +9

    अति राम्रो सम्पदा लुङ्ङा हरेक ब्याक्तित्व हरुको घर घर पुगेर हामीहरुलाई पनि बुझ्ने अबसर दिनु भएकोमा धेरै धेरै धन्यवाद ।

  • @jeevandoha545
    @jeevandoha545 5 месяцев назад +2

    आहा! नेपाली आकाश का एक नक्षत्र जवजल्य मान तारा का घरमा पुग्नु भएछ एतिहासिक कुरा हरु सुन्न पाएँ खुसी लाग्यो

  • @yadavdevkota1171
    @yadavdevkota1171 Год назад +9

    सम्पदा नानीको प्रस्तुति सारै राम्रो छ ! कयौं भ्रमहरुलाई तत्थ्य सहित प्रष्ट पनि पार्नु भएकोमा धन्यवादको पात्र हुनुहुन्छ !

  • @jibandeuti1417
    @jibandeuti1417 Год назад +11

    स्वर्गीय स्वर सम्राट नारायण गोपाल ज्यु को बारेमा थप अझै केही कुरा भुझ्न पाईयो आज अत्यन्तै खुसी लागेको छ!स्वर्गीय स्वर सम्राट नारायण गोपाल ज्यु लाई अंतर आत्मा देखि नमन गरे 🙏🙏🙏

  • @devrajrai9939
    @devrajrai9939 Год назад +1

    सार्है राम्रो भिडियो लिएर आउनु भयो धन्यवाद

  • @pknphg8444
    @pknphg8444 Год назад +8

    यति धेरै बर्ष पछि मिडियाले देखे छ स्वरसम्राट नारायण गाेपालकाे परिवारलाई देखेर खुसी लाग्याे

  • @bindugurung5496
    @bindugurung5496 Год назад +13

    प्यारी सम्पदा बहिनीलाई धेरै धन्यवाद यो भिडियोको लागी ❤ सरलाई भगवानले रक्षा गरून

  • @susilbishwokarma1109
    @susilbishwokarma1109 9 месяцев назад +1

    बल्ल वास्तविक भिडियो हेर्न पाय धेरै खुशी लाग्यो धेरै कुराहरू बुझे तपाईंलाई धन्यवाद दिदि दिदि very nice information

  • @deepakkunwar1341
    @deepakkunwar1341 Год назад +3

    सारै रमाइलो लाग्यो।स्वर सम्राट ज्युको बारेमा यति धेरै जानकारी पाउँदा।❤

  • @lamasherpa3980
    @lamasherpa3980 Год назад +9

    धन्यवाद सम्पदा लिम्बू जी सोर सम्राठ ज्यु को र परिवार हरुको जिवानी लाई बुझ्ने मौका मिलाई दिनु भाको मा🙏🙏🙏

  • @meseeamrai898
    @meseeamrai898 Год назад +9

    नारायण गोपाल प्रती सम्मान उहाजस्तो स्वारको धनी नहुनेछन न आउने नै छन❤

    • @SYU213
      @SYU213 Год назад

      Ekdam sahee bhannu bhayo uhako sthan nepali sangeet ma allagai chha jaha aru pugnu sakdaina aru haru pani ramara aauchhan ramra chhan sayad uha jasto janminu gaharo chha

  • @rajkirant3641
    @rajkirant3641 Год назад +4

    सम्पदा जि तपाइँको खोज र पत्रकारिताको कदर गर्छु कहाँ कहाँ मात्रै पुग्नु हुने😃 🙏

  • @baburamrumba8248
    @baburamrumba8248 Год назад +16

    सोर सम्राट नारायण गोपाल उहाँ को गित र सोर एकदम मिठो हृदयमा छुने😊

  • @shamiprai4340
    @shamiprai4340 Год назад +6

    स्वर सम्राट नारायण गोपाल सम्बन्धित लेखिएका समाचार होस या भिडियो होस जति पढे पनि हेरे पनि झनै हेरुम लाग्छ झनै पढुम लाग्छ🙏🙏।

  • @yolkyolk1970
    @yolkyolk1970 Год назад +5

    धन्यवाद सम्पदा बैनी, अब अरुण थापा दाईको परिवार को पनि ल्याउनु होस है। वहाको छोरी हुनुहुन्छ भन्ने सुनेको थीए।

  • @bipinmaharjan2291
    @bipinmaharjan2291 Год назад +24

    खोजेकै भिडियो आयो धेरै धेरै धन्यवाद हजुरलाई मेरो अहिले सम्म कै बेष्त गायक नारायन गोपाल ❤❤❤❤❤

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 Год назад +8

    नारायण गोपाल मरेर गरेपनी उहाँका गीतहरु कहिल्यै मर्ने छैनन 🙏

  • @me2000
    @me2000 Год назад +6

    Thank you for bringing up swar samraat NARAYAN GOPAL’s family. This channel is different than rest of all other channels.🙏🙏

  • @pramodnepal114
    @pramodnepal114 Год назад +3

    लछ्मणलाई देख्दा खुशी लाग्यो । राम र लछ्मण जुडुवा भाई हो ।

  • @kulkarki4029
    @kulkarki4029 Год назад +3

    Historical interview. New generation will know about Narayan Gopal & his family.

  • @younzanraj1270
    @younzanraj1270 Год назад +7

    You are doing extraordinary thing ...no one did ever...etro family raicha kunai gober patrakarle khojna sakena

  • @dentsheringlepcha5822
    @dentsheringlepcha5822 Год назад +1

    धन्यवाद छ है हजुर लाई धैरे धैरै🙏 खुशी लागयो from Darjeeling 😍❤💐

  • @arjunkhaling6632
    @arjunkhaling6632 Год назад +1

    अचार चाहिँ ब्र्याण्डिङ भएर बजारमा आउनुपर्छ । मैले खोजिरहेकै भिडियो सामग्री उत्पादन गर्नुभयो । धेरै धेरै धन्यवाद हजुरलाइ ।❤❤❤❤

  • @sajgautam
    @sajgautam Год назад +5

    स्वर सम्राट नारायणदाई सधै जीवित...

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 Год назад +1

    सम्पदा जि हजुरको अन्तर्बार्ता लिने काइदा राम्रो छ,यस्तै सत्य तथ्य कुराहरुको खोजले र यस्तै महान कवि,साहित्यकार,लेखक,सङ्गीतकार,गायक गायिका,आदि जस्ता( देशको गहना भन्नू भन्दा पनि मलाई चाहिँ देशको सम्पती भन्न मन लाग्छ)महान ब्यक्तित्वहरुलाई हाम्रो सामु ल्याएर धर्म कमाउनु भएको छ।

  • @dhangurung9171
    @dhangurung9171 Год назад +3

    my best singer swor samrat narayan gopal salute xa mero🙏🙏

  • @user-zh1ye8vu3c
    @user-zh1ye8vu3c Год назад +4

    Wow hai Malai pani waha n wahako❤family ko baarema sunnu dekhnu man thiyo thank u sampada ))

  • @debahdedi4431
    @debahdedi4431 Год назад +4

    सम्पदा लिम्बू मेम हजुरले प्रकाश सायमी सर सङ्ग पनि स्वर सम्राट नारायण
    गोपाल ज्युको कुरा गर्नु पर्यो सबै भन्दा नजिकको साथी प्रकाश सर हो🌷🌷

  • @juyee1513
    @juyee1513 Год назад +1

    Swsr samrat Narayan gopal ko bastabik kura haru janna paiyo ragat ko nata vaneko ragat nai hunx,kati ramro kura garnu vayo hajur le🙏🏻🙏🏻🥰🥰

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 3 месяца назад

    सारै राम्रो भिडियो स्वर सम्राट नारायण गोपालको परिवार बारे जान्न पाइयो खुसी लाग्यो।

  • @Obitagamer9575
    @Obitagamer9575 Год назад +1

    Sarai ramro lagyo Thank you Rhythm online tv

  • @dhirenbokhimlimbu
    @dhirenbokhimlimbu Год назад +1

    अत्यंत सराहनीय काम बहीनी 🙏

  • @pushpalalchhettri9998
    @pushpalalchhettri9998 Год назад +1

    स्वर सम्राट स्व० नारायण गोपालका भाइ लख्छमण गुरूर्चार्यलाइ देख्दा दुरस्तै नारायण गोपालको याद अायो । नारायण गोपालका गीतहरू मेरो अति मनपर्दो गीतहरू हुन् । सम्पदाज्यु जसले नारायण गोपालका परिवारहरूसित परिचय गराउनु भयो हजुरलाइ मुरी मुरी धन्यवाद ।

  • @joijoi9832
    @joijoi9832 Год назад +2

    sadiyou dekhi socheko ra khojeko maile yahi ho swor samraat narayan gopal jyuko pariwarik ani hakigat prishthvumi sarai herna ra sunna man thiyo hajarou barsapaxi mero pyas metiyeko anuvab vayeko xa samman xa samrat pariwar lai ani karyakram sanchalika baini lai yo karyakram ko laagi apaar apaar dhanyabad

  • @sushilbhattachan2356
    @sushilbhattachan2356 Год назад +1

    Its really super!!!

  • @gautamhasta
    @gautamhasta Год назад +10

    Great Legendary Singner, Late Narayan Gopal's brother and sister we get a chance to see them, Thank you, Sampada Jee, you did a great job. It was an amazing and impressive interview about Uncle.

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Год назад +2

    धरान बाट म समपदा चेलि लाई सफलता काे शुभकामना

  • @sanjitraianidho5386
    @sanjitraianidho5386 Год назад +5

    लौ सुन म भन्छु मेरो राम काहानी
    त्यो एकदिनको घाम सयौं दिनको पानी
    बिहान म उठदा आकाश मलाई थिचीदिन्छ
    अघि बढदा धर्ती मेरै खाल्डो खन्छ
    त्यो बिधुवाको सिउँदो कि मेरो जवानी
    त्यो एकदिनको घाम सयौं दिनको पानी

  • @Pradhhan
    @Pradhhan Год назад +3

    को कस्को हो को कस्को हो कसले चिन्न सक्छर
    सिंदुर हो धुलो हो जीवन कसले भन्न सक्छर्😥😥🙏🙏🙏🙏🙏

  • @SantoshThapalia
    @SantoshThapalia Год назад +5

    Sampada sister, thank you so very much for bringing up such a historical events. This is how we can promote and preserve our history for new generations. Narayan Gopal is our one of the precious ornaments. 🙏❤️

  • @sabulimbu2202
    @sabulimbu2202 Год назад +2

    hajurlai dherai dherai dhannewad sis 🙏

  • @IshworiGhimire-t7y
    @IshworiGhimire-t7y Год назад

    महत्वपूर्ण सामग्रीका लागि धन्यवाद ।

  • @teysonrai9046
    @teysonrai9046 Год назад +1

    धन्याबाद सेवरो।
    समपदा म्यम। अत्ति राम्रो।
    जानकारी। नारायण गोपाल।

  • @yatrimina3684
    @yatrimina3684 Год назад +2

    स्वर सम्राट नारायण गोपाल सबैको मुटुमा रहेको छ।

  • @MK_Shrestha
    @MK_Shrestha Год назад +1

    Amazing work.Thank you so much 🙏🙏🙏

  • @rajrb593
    @rajrb593 Год назад +1

    Well-done sis so happy to watch this video ❤

  • @bheshshrestha969
    @bheshshrestha969 3 месяца назад

    सत्य तथ्य कुरा बाहिर ल्याइ दिनु भएको मा सम्पदा बैनिलाइ धन्यवाद र नारायण गोपाल असली स्वर सम्राट हुन

  • @rojelgurung3411
    @rojelgurung3411 Год назад +4

    Nice to hear lot about Legendary Singer swar samrat Narayan Gopal ❤️❤️🥰

  • @BIDYA_GURUNG
    @BIDYA_GURUNG Год назад +1

    Sarai khusi lagyo interview herna pauda🙏🙏

  • @AnujBhaiDotCom
    @AnujBhaiDotCom Год назад +1

    राम्रो कार्यक्रम उत्पादन है

  • @unknownstrangers2701
    @unknownstrangers2701 6 месяцев назад +1

    Narayan Gopal Once in a era singer
    Missing you "Swar Samrat"
    (emperor of voice) ❤️

  • @samrayanthapa8082
    @samrayanthapa8082 Год назад +1

    You are doing wonderful job iournalist sis

  • @nishakc3393
    @nishakc3393 Год назад +1

    यकदम सहि कुरा भन्नुभयो यहाले धन्नेबाद

  • @ramlamha6585
    @ramlamha6585 Год назад +1

    ❤❤ shwar samrat Naran Gopal sir legend singer🙏🙏🙏

  • @sushilbhattachan2356
    @sushilbhattachan2356 Год назад +1

    Congrat and best wishes for Rythem TV team

  • @user-sh8rs1vp7c
    @user-sh8rs1vp7c Год назад +2

    तपाईंको प्रयास धेरै राम्रो ❤
    अझै राम्रो होस्
    मेरो एउटा सानो सुझाव
    जसको भौतिक शरीर यो संसारमा छैन भने
    नामको पछाडि "ज्यू" जोडिदैन भन्ने मैले बुझेको !
    सम्मान प्रकट गर्न अन्य थुप्रै शब्द छदै छन् नि !
    धेरै धन्यवाद 🙏

  • @प्रिन्सनेपाली

    Jug jug bachirahanu hunechhechha Hamro swor Samrat Narayan Gopal ❤❤🙏

  • @deepudeepu4761
    @deepudeepu4761 Год назад +1

    Thank you so much sampada sister for the video. ❤ Narayan Gopal jyu Ra Mero hajurbaba tyo jamanama chitthi marfat kura garnu hudo raicha tyo letter ajhai Pani surakshit Cha hamro Sikkim ko Ghar ma. Mero hajurbaba Le wahalai guru mannu hunthyo.

  • @oshinrumba4156
    @oshinrumba4156 Год назад +1

    narayan gopal jiuko pariwar dekher khusi lagyo 💖

  • @maiyaniraulapokhrel9246
    @maiyaniraulapokhrel9246 Год назад +1

    Great heart and realistic interview!

  • @Manlilaclub
    @Manlilaclub Год назад +5

    Legend !!

  • @VV-vo6xm
    @VV-vo6xm Год назад +1

    Sir , utmost respect regarding to telling the truth about our respectable Queen Aishwarya. Really appreciate.

  • @sashanecron217
    @sashanecron217 Год назад +2

    Amazing workkk

  • @sundarsingh92
    @sundarsingh92 Год назад +1

    Great job

  • @manitalimbu6395
    @manitalimbu6395 6 месяцев назад

    Nice video❤❤❤❤❤sampada sister

  • @प्रिन्सनेपाली

    Katti Ramroo family hunuhudo rachha hamro swor samrat Narayan Gopal sir ko family sadai bagwan ko Ashirwadh rahrahos hajur haruma 🙏❤❤

  • @user-po1kk5te2q
    @user-po1kk5te2q Год назад +1

    Manxe morera gaya pani aafno voice vane jibitai x atinai marmik song narayan gopal😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @VaiDulari
    @VaiDulari Год назад +2

    Narayan gopal nepali music industry ko kahilei vulna nasakine amar srasta ho miss you always ❤❤❤❤❤❤❤

  • @Hukwa
    @Hukwa Год назад +2

    Thank you Sampada ji. Its really interesting interview.
    Btw the brother of Narayan Gopal also has a good voice.💕

  • @yaalunghaang5906
    @yaalunghaang5906 Год назад +1

    best interview

  • @roshangurung5196
    @roshangurung5196 6 месяцев назад +1

    I miss you Narayan Gopal g 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rsdulal5295
    @rsdulal5295 Год назад +2

    अर्को पटक पुराना ज्यूँदा कलाकार बच्चु कैलास लाइ ल्याउनु होला ।

  • @madhumayalimbu2245
    @madhumayalimbu2245 Год назад +1

    God bless thanks vedeo

  • @mayagurung2180
    @mayagurung2180 2 месяца назад

    Mailey khoji rako video lyaunu vyo nani khuci lagyo aaja🙏💞💞💞🇳🇵🇳🇵🇳🇵💐💐💐🌷🌷

  • @jocee3300
    @jocee3300 Год назад +2

    Uha ko swor pani swor samrat narayan gopal ko jastai cha 😮😮 legend never dies 😢 🙏

  • @namgyalsherpa1538
    @namgyalsherpa1538 Год назад +1

    Very nice to see the story of respected if sir Narayan gopal coz her wife was from our place Darjeeling town sukhia pokhri I heard from my patents

  • @sureshasuresha6520
    @sureshasuresha6520 Год назад

    Thanks for this video
    Voice similar to N Gopal

  • @shilahamatungma2339
    @shilahamatungma2339 Год назад

    Nikkai nai Utkrishta video haru herne mauka dinu hunxa nani Samprda le
    Tq u so so so much

  • @thechaser2973
    @thechaser2973 Год назад +1

    Omg .. this is epic video for sure.

  • @sanurai2514
    @sanurai2514 Год назад +1

    Tapai le yesto2 etihasik bektiharuko jankarimulak interview linu hudai xa. Wow very 2good.aru midea chai ladaiko Kate ko mareko sika arule Jun interview le gyan bardak.

  • @rajpun2139
    @rajpun2139 Год назад +3

    Yo interview nadekhi marne manxe dherai nai unlucky hunexa😊

  • @eirosgame8701
    @eirosgame8701 Год назад +1

    His vocal tone sounds like Narayan Gopal

  • @rpshrestha8843
    @rpshrestha8843 Год назад +3

    Aderniye Dai,
    Yo Purano kapi lai panja lagayera chalaunuhosh. Kira le nakhane aushadhi rakhanus plastic ma ek-ek panna rakhne garnush.
    Digitalzed ( photo copy ) garera sanch rakhnu. Ek na ek din prayog garine chha. Museum banauna din pakka aaunchha.
    Namaste , Dhog , Pranam sabba8 pariwaar lai.

  • @ganeshshiwakoti936
    @ganeshshiwakoti936 10 месяцев назад

    Well done and said Miss

  • @danielpun2636
    @danielpun2636 Год назад +1

    Oho bhai lai daykhera dai narayan gopal lai daykhe jastai lago

  • @PrasangaRai-e3i
    @PrasangaRai-e3i Год назад +1

    Nice work di

  • @Lyricis_music_singer
    @Lyricis_music_singer Год назад +1

    wow❤❤❤❤❤

  • @indira8924
    @indira8924 Год назад +1

    Nice vido

  • @SushilBabyimk
    @SushilBabyimk 6 месяцев назад +1

    भाइले पनि गीत गाउनु पर्थ्यो नि

  • @rajathapa8127
    @rajathapa8127 Год назад +1

    very good 😊 program

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. Год назад

    नारायण गोपाल ज्युको माईली बहिनी ज्युलाई कान्छो भाई लक्ष्मण गुरुआचार्य ज्युलाई भए पनि देख्न पाईयो थाहा नभएको धेरै कुरा थाहा भयो धेरै खुशी लाग्यो ! माईली दिदी ज्युलाई र लक्ष्मण गुरुआचार्य ज्युलाई मेरो नमस्कार छ दण्डबत ढोग छ ! 🙏🙏🙏🙏🙏🙏🙏 👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी गित संगित प्रेमी दर्शक श्रोता साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) नारायण गोपाल ज्यु हामी माझ जिबितै हुनु हुन्छ ! नारायण गोपाल ज्युको कालजयी गित अमर गित सधैं जिबितै रहिरहनेछ !

    • @SYU213
      @SYU213 11 месяцев назад

      Guruacharya hoina guruwacharya ho

  • @romichamling3556
    @romichamling3556 Год назад +1

    ईतिहास जिउदाे