मेरो शब्द, सङ्गीतमा नयाँ प्रतिभा सिम्रन परियारको आवाजसहित "जाउँला रेलैमा" गीत नयाँ भर्सनमा सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
बुनुको कुनै गीतहरू नछुटाई सुनीयो हेरियो तर यो ‘जाउॅंला रेलैमा’ सुपर डुपर लाग्यो। पहिलेका गीतहरू कता कता तिखो कडक श्वर लाग्थ्यो तर यो गीत त wow नभनी बस्न सकिन्न perfect god gifted voice. अझै धेरै नयॅा गीतहरू सुन्न पाउॅं बधाई शुभकानामा। भोजराज सरलाई थप एक स्यालुट - देन र लगावका लागी। कमल सरलाई पनि सलाम आफ्नो गीत बुनुको भरसनमा पस्की दिनु भएकोमा - great job
हजुरहरु प्रति आभारी छु ।❤ याे गितलाई पनि धेरै माया दिनुस् है। ❤💚🥀 हजुरहरु 🧕अपार मायाले 🥀 अहिले सम्म यहाँ पुगेकी छु र नया प्रस्तुति ल्याउने मौका पाएकी छु र अझै हौसला माया ❤️ र प्रेरणा अनि न्यानाे 😍 साथकाे अपेक्षा लिएकी छु। ❤
आदरणीय दाई कमल खत्री को शब्द सँगितमा मेल भर्सन र सिम्पल खरेल फिमेल भर्सन "जाउला रेलैमा "बोल गितको सिम्रन परियार को स्वरमा " जाउला रेलैमा" को सम्पूर्ण लाई मेल फिमेल भर्सनलाई जति नै करोड मा प्रबेश मा पुगोस् सम्पूर्ण टिमलाई शुभकामना जय सँगित
सायद कमल खत्री sir को सुनेर होला नानिको आवाजले त्यो भाव दिन सकेन... हुन त म कुनै दिग्गज त हैन... बस एउटा श्रोताको गुनासो भनेर बुझ्नुस न.... नानिको गाएन अब्बल छ ❣️❣️❣️
म सिमिर्न को लाइफ बाट आको कति राम्रो गीत छ नानुको अझै राम्रो होस् नानुलाई अनिगिन्ती शुभकामना छ नानीको यो प्रतिभाको सबै दर्सक को माया गर्दिनु हुन्छ भन्ने आशा छ नानीलाई धेरै धेरै बधाई छ ❤❤❤❤❤❤❤ नानु ❤❤❤
मेरो शब्द, सङ्गीतमा नयाँ प्रतिभा सिम्रन परियारको आवाजसहित "जाउँला रेलैमा" गीत नयाँ भर्सनमा सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
यो गित पहिले नै अति उत्कृष्ट थियो । अहिले झन सिम्रन बहिनीको आवजमा झनै राम्रो लाग्यो धन्यवाद कमल दाजुलाई
म सिम्रन परियारको सम्पूर्णमा नमस्कार 🙏❤️ मैले गाएको गीत ''जाउला रेलैमा'' कस्ताे लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला साथै सक्दो सेयर पनि गरिदिनु है 🙏❤️
Dherai ramro
सिम्रन को भ्वाइस मा म्याच गरेको छ । धेरै नै राम्रो छ । सिम्रन ले गीत लाइ संगित नसिके पनि गितलाइ न्यायदिएको छ।
Nice song
''जाउला रेलैमा'' आहा...... सिम्रन बैनीले कति मिठो गाएकी।
यो सबै तपाईंको देन हो दाई❤😊 बधाई छ सिम्रन बहिनी लगायत हजुरलाई पनि😊
Dherai ramro
@mahendar bk hernu na yo song voice of Nepal ma gsyako
सिम्रन परियार बैनी को स्वर मन पराउने हरु एता हाजिर हुम त ❣️🫰🍁
Sabi Runa matri yo chori la sabi lai ruan man matra huncha la la choori ramro cha yo sing fast hos
बुनुको कुनै गीतहरू नछुटाई सुनीयो हेरियो तर यो ‘जाउॅंला रेलैमा’ सुपर डुपर लाग्यो। पहिलेका गीतहरू कता कता तिखो कडक श्वर लाग्थ्यो तर यो गीत त wow नभनी बस्न सकिन्न perfect god gifted voice. अझै धेरै नयॅा गीतहरू सुन्न पाउॅं बधाई शुभकानामा। भोजराज सरलाई थप एक स्यालुट - देन र लगावका लागी। कमल सरलाई पनि सलाम आफ्नो गीत बुनुको भरसनमा पस्की दिनु भएकोमा - great job
Same thinking ❤
अति नै सुन्दर आवाज धेरै पछि फेरि सुन्न पाइयो 🎉🎉❤ सम्फलता काे लागी शुभकामना 🎉🎉🎉🎉❤🎉❤
हजुरहरु प्रति आभारी छु ।❤
याे गितलाई पनि धेरै माया दिनुस् है।
❤💚🥀
हजुरहरु 🧕अपार मायाले 🥀 अहिले सम्म यहाँ पुगेकी छु र नया प्रस्तुति ल्याउने मौका पाएकी छु र अझै हौसला माया ❤️ र प्रेरणा अनि न्यानाे 😍 साथकाे अपेक्षा लिएकी छु। ❤
🎉🎉❤
अबस्य नानु।अबस्य मन पराउनु हुन्छ।दर्सक श्रोता हरुले।धेरै राम्रो छ नानुको voice ।
Metho raicha ni but sabi sentimantel matri hu choori.....
❤❤❤
God gifted voice, awesome, fantastic, i just loved.
God blesse you❤
आदरणीय दाई कमल खत्री को शब्द सँगितमा मेल भर्सन र सिम्पल खरेल फिमेल भर्सन "जाउला रेलैमा "बोल गितको सिम्रन परियार को स्वरमा " जाउला रेलैमा" को सम्पूर्ण लाई मेल फिमेल भर्सनलाई जति नै करोड मा प्रबेश मा पुगोस् सम्पूर्ण टिमलाई शुभकामना
जय सँगित
बैनी को आवाज मा सार्है मिठो सुनियो सबै टीम प्रती शुभकामना छ मेरो❤❤❤
नयाँ जेनेरेशनको साह्रै मीठो स्वरको धनी सिम्रन परियार good job.
What a amazing voice simran? She is really born to make history❤
आहा कति मीठो गीत बधाई छ बहिनी सिम्रन परियार लगायत सम्पुर्ण टिमलाई।❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Aaha dherai ramro ramro xa geet and vedio really ❤❤❤❤❤❤❤congratulations simran baini 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤so lovely voice really
नेपालि गितसङ्गितको अर्गानिक आवाज भनेको यो पो होत आहा कति सुनौ सुनौ लाग्ने बहिनिलाइ बधाइ साथै शुभकामना
Wow अत्यन्तै सुमधुर स्वर बैनीको अनि राम्रो गित संगित शब्द। धन्यवाद कमल खत्री जि लाई प्रगतिको शुभकामना।
धेरै धेरै धेरै राम्रो तथा मिठो सुरिलो आवाज छ बुनु को फेरी पनि congratulations bunu चाँडै नैं तिम्रो यो गीत पनि tranding मा आउने छ 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
Speechless about this song wow starting aalap Kati mitho suni rahu lagne aawaz entire team lai best wishes specially tqs Kamal khatri 🎉🎉❤❤❤❤🎉
You have such an amazing tone and great control over your voice. I am big fan of yours and so proud of you Nanu😊
विशेष गरि कमल खर्ति ज्यु लाई धन्यवाद अनि सिमरन बैनि लाई धेरै धेरै बधाई ❤❤
Wow dherai ramro xa geet pani awaj pani badai xa ❤
आहा कती मिठो भोईस हो सिम्रन बैनी जति सुने पनि उत्तिनै सुन्ने मन लाग्ने स्वरकी धनी बैनी लाई मन मुटु देखि नै हार्दिक बधाई छ ❤❤❤❤❤
जाउला रेलैमा आहा मेरो मुटु छुने गित मेरि पियारी बहिनी सिम्रनको आवाज आहा❤❤❤
Wow uttam ati uttam..❤❤❤dami song ❤❤
Her Voice is Fantastic Mind blowing ❤️I'M full enjoying to listening this Song more and more❤️❤️🙏
Dami sweet nice babal jhakash. Karaudau subjkamna
Beautiful voice sister lots of love and support from Bhutan 🇧🇹
what a amazing voice simra she is really born to make history ❤❤🎉
Aaha kathi mitho geet, keep going on 🔥♥️🙏
नाईस बबाल छ❤️❤️
Song deree ramro Ani sweet voice simran boini best wishes 🎉❤🎉
अति मीठो #शुभकामना सिम्रन बैनी र कमल खत्री
Wow very nice song 👌👌👌
Best of luck Simran jii ❤️
सिम्रन नानुकाे हरेक गीत मन पर्छ। याे पनि राम्रो छ सफल्ताकाे शुभकामना नानू।
She Is Queen Of Music Industry ❤️❤️
अती मीठो स्वर छ बहिनी।यसरी नै अगाडी बढ्दै जानू होला।बधाई छ बहिनी💐💐💐
सारै राम्रो आवाज शुभकामना ।।❤
Wow dami song safaltako subhakamana xa sampurna team lai 🎉🎉🎉🎉
सिम्रन बहिनी को मिठो स्वर मा धेरै राम्रो गीत अझै अगाडि बड्नु बधाई अनि सफलताको धेरै धेरै शुभकामना छ।। 👌💖🎉
एक्दमै उत्कृष्ट छ । ❤❤
Wow beautiful song with Simran pariyar baini
Best wishes 🎉
Deraii ramro 🎉
कमल खत्री जि लाई हजुर लाई आभारी छ,यति मिठाे गित सिम्रन बैनि काे आवाज अवसर दिनु भएकाेमा🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👍️👍️👍️👍️
राम्रो धेरै राम्रो,स्वर त यत्तिकै राम्रो छ! शब्द लेख्नेलाई धेरै धेरै धन्यवाद,राम्रो लाग्यो!
This masterpiece will create history take a note
Wow wow deshma ghateko ghatna geet ramro xa safaltako subhkamana xa simaran bune n kamal sir
मिठो गितमा स्वर पनि निकै मिठो सिम्रन दिदी सफलताको शुभकामना व्यक्त गर्दछु दिदि ❤❤❤❤❤❤❤❤❤
❤Dherai ramro song x ajai ramro grdai janu safaltako shubhkamana simran❤❤❤
No.1 song all time❤❤
Bbl voice sis❤
Her voice is such a beautiful ❤️ I am enjoying to listening this music 💖❤️🩹🥺💐
आहा कति सुन्दर आवाज ❤❤🎉🎉🎉🎉🎉🎉🎉
मिठो आवाज
शुभकामना❤❤
भेरी नाइस बैनी धन्यवाद !❤️❤️❤️
अति मिठो आवाज ❤
Wowwwwwwww❤❤❤
सायद कमल खत्री sir को सुनेर होला
नानिको आवाजले त्यो भाव दिन सकेन... हुन त म कुनै दिग्गज त हैन... बस एउटा श्रोताको गुनासो भनेर बुझ्नुस न.... नानिको गाएन अब्बल छ ❣️❣️❣️
अति मार्मिक गीत कमल सर बधाई छ हजुरलाइ योे मिठो गित अनी सिम्रन बैनी लाई यो अवसर दिएकोमा।
🎉❤My favourite simran pariyar ❤❤❤❤❤❤
अब यो गितले बजार खायो ❤❤ शुभकामना छ कमल खत्री र सिम्रन परियार बहिनीलाई।
Wow so sweet voice and song good luck sis.❤❤❤
Ahaa❤❤❤ kati ramro song Sarai man paryo and nice voice super
अत्ति मिठो स्वर बैनी को 🎉🎉
धेरै राम्रो ❤
Wow beautiful voice ❤️😍 and so nice song 🎶
Wow dhariiiiii ramro. Xa 😮😊❤
बधाई छ सिम्रन बहिनी लाई ।❤
Good voice nanu
Congratulations 🎉 Hajur Lovely & Beautiful Song 🎙️♥️🇳🇵
Dami dami sisters voice ❤❤
मिठो. आवज .. को . धनि. . .सिम्रन. बैनि,.. Thankss. All the best
अति सुन्दर आवाज छ सिम्रन बैने को सदै यस्तै आवाज सुन्न पाइयोस 🎉🎉
dheroiii damii❤
स्वर त सरश्वतिले वरदान दिएकै हो❤❤❤
Wow nice bunu my fav song
म सिमिर्न को लाइफ बाट आको कति राम्रो गीत छ नानुको अझै राम्रो होस् नानुलाई अनिगिन्ती शुभकामना छ नानीको यो प्रतिभाको सबै दर्सक को माया गर्दिनु हुन्छ भन्ने आशा छ नानीलाई धेरै धेरै बधाई छ ❤❤❤❤❤❤❤ नानु ❤❤❤
Wow.beautiful song singer simran pariyar sister and kamal sir all team best of luck
Simran nanu wishing you all the best ❤❤❤🎉🎉 🙏 🙏 beautiful voice 😍 ❤
Dheraii dheraii Ramro xa Simran boini voice 👌👌👌👌❣️❣️❣️❣️❣️❣️❣️❣️❣️Ajai yastai dheraii song haru sunna paau 🙏
वोव सिम्रन बहिनी को आवाज मा जादु छ बहिनी सफलता को सुभकामना❤❤❤ 2:55
Badhai xa sis ❤❤❤
This masterpiece should be on #1 let's make it
Ati mitho sapda sangit Kamal Khatri jajuko Ani tesmati Simran bahini ko Sundar awaj suvkamana xa hajur harulai❤❤❤❤❤❤❤❤❤
अब केही समय मार्केटमा छाउनी पालो सिम्रानको सारै मीठो भोइस ❤❤❤❤
Wow wow trending #30 m xa hoii herer maya garidinu hola
Such a beautiful voice❤❤❤❤
Kate ramro song wow malai tw dharai man paryo❤❤
So sweet songs and voice ❤❤
Yo voice ma vhanda simple di ko voice ma mitho suneko xh yo song ❤
beautiful voice ❤
Aha katti ramro mitho gaunu vo sunum sunum lakne❤❤❤❤❤❤ simran siis myy favourite singer
Sweet voice ❤❤
धेरै राम्रो छ ❤❤❤❤❤
सफलता को शुभकामना छ सबै जनालाइ धेरै धेरै माया छ ❤❤❤❤❤❤❤❤❤
Badhai xa baini❤❤
सिम्रन दिदिको को को फ्यान हुनुहुन्छ कमेन्ट गरुम्ता
धेरै मार्मिक छ सुभकामना ❤❤❤❤❤❤❤❤❤
स्वर कि धनी सिम्रन ❤
अति राम्रो सान्दर्भिक गीत बधाई छ !
उज्यल भविष्य को शुभकामना 🙏
Beautiful voice Simran ❤️❤️❤️❤️❤️
आहा कती मीठो स्वर बहिनी काे❤❤ सफलताको सुभकामना 🎉🎉