Baglung Kalikama - Bishnu Khatri • Sunita Budha Chhetri • Yashu • Tulbir • New Panchebaja Song 2080
HTML-код
- Опубликовано: 7 фев 2025
- Presenting new typical panchebaja song Baglung Kalikama by Bishnu Khatri & Sunita Budha Chhetri featuring Yashu Bhattarai & Tulbir Thapa "Samarpan" only on Bishnu Khatri's official RUclips channel.
Sumadhur Creation Presents:- New Nepali Panchebaja Song 2080
|| Baglung Kalikama बागलुङ कालिकामा ||
#bishnukhatri
#sunitabudhachhetri
#yashubhattarai
#tulbirthapa
#ashishaviral
#newpanchebaja
#panchebajasong
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bishnu Khatri
Sunita Budha Chhetri @SunitaBudhaChhetriNP
♬ Lyrics | Music:-
Bishnu Khatri
♬ Arrange | Mixing | Mastering:-
Ashish Aviral @AshishAviral
♬ Recordist:-
Manoj Pariyar
♬ Studio:-
Raaga Records
♬ Audio | Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Direction:-
Binamra Khatri
🎬 Choreographer:-
Hom Gurung
🎬 Cast:-
Yashu Bhattarai
Tulbir Thapa (Samarpan)
🎥 Camera | Drone:-
Ram KC
🎬 Edit:-
Padam Subedi
🎬 Color:-
Milan Bishwokarma
🎬 Make Up Artist:-
Susmita Rai
🎬 Post Production:-
Dragon Pictures
🎬 Special Thanks:-
Rabin Adhikari
Kishan Khadka
Ramu Khadka
Kumar Khadka
RC Paudel
Sahayogi BC
Bikram BK
Udaya Nepali
Deepak Bhandari &
All My Well Wishers
© Sumadhur Creation, 2023
---------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3fHrl7x
Amazon Music:- amzn.to/3AkX0oF
Deezer:- bit.ly/3tMr1N2
Soundcloud:- bit.ly/3FPNv1X
Tidal:- bit.ly/33Qz7t0
Napster:- bit.ly/33ZZQ6E
Digital Stores:-
Apple Music :- apple.co/3nLOwll
Amazon:- Amazon:- amzn.to/3pzCEnp
Social Links:-
G+:- tinyurl.com/y9...
RUclips:- tinyurl.com/yd...
Contact me:- 9851058903
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Khatri. Embedding to a website is allowed.
पश्चिमाञ्चलका ख्यातिप्राप्त धार्मिक एवं पर्यटकिय स्थलहरुलाई समेटेर तयार पारिएकाे याे माैलिक पञ्चेबाजा गीतकाे पुरै भिडियो हेरिसके पछि लाईक कमेन्ट गर्नुका साथै भिडियो शेयर गरी सक्दाे सबै सामु पुर्याई दिनु हुन बिनम्र अनुराेध गर्दछाै।जय संस्कृति।
बहुमुखि प्रतिभा प्रतिष्ठित ब्याक्तित्व हरेक कोण कोण बाट शब्द केलाउन खेलाउन माहिर हाम्रो दाजु लास्टमा पन्चकोट दर्शन गरौला बिश्वको कै लामो पुल तरौला बाग्लुङ्ग झरौला भनेर निम्त्याउनु पर्ने थ्यो आहा गीत १०० मा १०० उत्कृष्ट ❤❤❤🎉🎉❤❤
निकै राम्रो गीत ! हार्दिक शुभकामना सबैलाई ।
म्याग्दिको गलेश्वर पनि ख्याती प्राप्त धार्मिक स्थल हो!सतिदेबी गलो पतन भयको ठाउँ!
अर्घाखाँचीको सुपादेउराली ,पाणिनी पनि प्रसिद्ध धार्मिक स्थल हुन ❤🙏🇳🇵
❤❤❤❤
आहा शुभकामना दाजी
Dharai ramro x yo nepali लोक मौलिक पाचे bajea
आहा आहा दादा
आहा सुन्दर गित 👌
धैरे राम्रो छ हजुर
आहा बिष्णु दादा अती राम्रो ❤❤
Super nice song bishnu khatri daju lai salam
आहा सारै रमाईलो पन्छे बाज गित🎉🎉🎉
अपार सफलताको शुभकामना दाजु
राम्रो आहा
रुकुमको (डिक्रे साइकुमारीलाई) नि राख्नु भाको रैछ,अति राम्रो हजुर्को स्वोर को त fan नै हो म 👏👏👏❤❤❤
धार्मिक मठ मन्दिर, तिर्थस्थान र पर्यटकिय महत्वका स्थानहरुको सजिब चित्रण गरिएको यो सिर्जना उत्कृस्ट लाग्यो/
देशको धार्मिक अनि आन्तरिक पर्यटनमा प्रबर्धन पुर्याउने यो सिर्जनामा बाजा, स्वर शब्द र दृश्य सबै विधाको शुसंयोजधन्यबादको न भएको छ / संबध्द स्थानीय सरकारसमेत सबै निकाय र संस्थाहरुले ले यो गीतको प्रचार प्रशार र प्रबर्धनमा सहयोग पुर्याउनु उपयुक्त हुनेछ / सिर्जनाको लागि बिष्णु खत्रीलाई हार्दिक बधाई !
धेरै राम्रो
पश्चिम अञ्चल का हरे क धार्मिक पर्यतकिय स्थल को ना समेटिएर बन्काको शब्द नै प्यारो ❤❤बधाई तथा अझै उत्तरोत्तर प्रगति को भब्य शुभकामना दाइ🎉🎉
मेरो जम थाउ प्युठान समाउ भएको सपुर लाई धेरै धेरै सुभकामना बिसनु❤❤❤❤❤❤❤❤ दाई सुनिता दिजु लाइ धेरै धेरै 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😮😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कती मीठो लायो दाजी ❤🎉शुभकामना 💐
नामै काफी छ बिष्णु खत्री बयान के गरि रहनुपर्छ र निसिखोला को विशेष झलक
निकै उत्कृष्ट लाग्यो
Sarai ramro
दामी छ
Aaha kati ramro geet 75 jilla lai nai Samabes gardeko vaya aajhai kati ramri😊hune thiyo any way super song
Kati mitho geet..congratulations Bishnu khatri dai
Aha sharai mitho song form Pyuthan
सारै राम्रो काेसेलि बिष्णु सरकाे
आहा लगभग सवै धार्मिक पर्यटकिय स्थल समेटियको एउटा जिवन्त गित ! यश गितले अवस्य पनि देशको पर्यटक्षेत्रमा निकै प्रभाव राख्ने छ ! सलाम छ बिस्णु खत्री ज्यु !
Good luck all team
Super xa sir
Dherai ramro xa
अति राम्रो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बधाई छ सम्पूर्ण टिमलाई
आहा नेपालका सबै जसो धार्मिक पर्यटकिय स्थलको नाम समेटियर सब्द सन्कलन गर्नु भयको रहेछ
अत्यन्तै राम्रो लाग्यो
अपार सफलताको शुभकामना दाजु ❤
Super chha ❤❤❤
Nepalko no1 gayak bisnu khatri
Kalaa,Galaa Ani Sabbda kaa ..Khaani... Vishnu sir lai... Hardik Suvakamana xa...Mitho..Geet Bazar ma ... lyaunu vaako ma
आहा कति रमाइलो पञ्चेबाजा हाम्रो गाउतिर सुटिङ्ग भयको रैछ सार्है खुसि लाग्यो सफलताको शुभकामना सबैटिमलाइ
गाउठाउ को गित सुन्दा नि आनंद आयो
यस्ता शब्द कसरी फुर्छन होला समय सान्दर्भिक गित गाउनी एक मात्रै गायक सर्जक बिण्णु खत्री मात्रै हुन ❤❤❤❤❤❤
🎉🎉🎉🎉❤❤ badhai x my best singer ❤❤❤
स्याङ्जा आउदैन कि भन्दै सबै गित सुनियो , आयो अन्तिम मा 🌞🌞🌞🌞✨
गित सार्है राम्रो बनेको छ
#बिस्नु_खत्री #सुनिता_बुढा
धेरै राम्रो बनेको छ गित
बिष्णु दाजुको गीत धेरै मन पर्छ
वाअो मङ्सिर मैना सिजनको गित बल्ल आयो
सफलताको शुभकामना बिषेश आदर्णनिय बिष्नु दाइ र सप्पै टिमलाइ...
पर्दैशि भबिन बस्नेत
उत्कृष्ट गित भिदियो धेरै बधाई सफलता को सुभ्कामना लेजेन्द बिस्नु दाजि
शुभकामना दाजी❤🙏🏼🥰🥰🥰♠️♠️❤️❤️❤️
wow...... अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
बागलुङ तेसै सुन्दर्ताले भरिपुर्ण छ तेसैमा दादा हजुर्को कोकिल कन्ठ आवजमा निकै मिठो गित ❤❤❤शुभकामना
शुभकामना दाजु🎉
आहा धेरै राम्रो छ गित शुभ कामना🌺🙏
बहुचर्चित गायक बिष्णु खत्री को लय शब्द गायकी ले अत्यन्तै मन जित्यो भब्य सफलता को कामना❤
आदरणीय दाई विष्णु खत्री का हरेक सिर्जनाहरु उत्कृष्ट लाग्छ,यो गितमा झन पर्यटकीय धार्मिक स्थल र नदिहरुलाई समेटिएको छ गितले सफलताको शिखर चुमोस शुभकामना 🌺🌺❤️❤️🙏
daami geet badhi xa sampurnam
Saharai mitho❤ sor sunna paiyo ❤❤❤❤
गीत भनेकाे यस्तो हुनुपर्छ ❤❤❤❤❤ 😮😮😮
Wow keti ramro geet sabei thau ko barema banaunu vayeko best wises🎉🎉🎉❤❤❤❤❤
So nice daju ❤❤❤
बिबिध धर्म सस्कृति ले भरिएको हाम्रो देश मा रहेका बिभिन्न धार्मिक स्थल ठाउ मा नै पुगेर छायान्कन गरि तयार पारिएको यो काल झै सिर्जना ले सबै को मन छुने छ
अति राम्राे ❤❤❤
Wwo❤
अति प्रसम्सनिय काम ,धन्यवाद प्रदेश बाट आफ्नो गाउँ का देबि देवता को दर्शन गर्न पाइयो !!
धैरे धैरे शुभकामनासहित धन्यबाद सर सारै राम्रो गित र शब्द पनि।।।
Aaha kati mitho geet
Best wishes dai❤❤❤
Best wishes ❤❤❤❤❤❤❤
Congratulations daju❤❤
आहा धेरै राम्रो गित सफलता को सुभकामना❤❤❤
आहा पंचे बाजा मालिका लाई समेटनु भयको मा खुसी लाग्यो। हजुर को हरेक गीत उत्कृष्ट❤साथ मा सुनीता बैनी आहा आहा।
मलाई अति मन पर्ने कलाकार बिष्णु खत्री दाजु 🙏 सफलताको शुभकामना
Oho sabai mero gaule harulai dekhna paiyo ❤
निकै राम्रो गित❤😂🎉😢😮😅😊
निकै उत्कृष्ट, धेरै धेरै सफलताको कामना।
आहा बिस्नु सर 🌺🌺🌺🎼🎼🎼हुरुक्क हुने मै त होला नि 🎼🎼🎼हार्दिक बधाई तथा ##🎼🎼करोडौं करोड को 🌺🌺🌺सुभकामना 🌺🌺🌺येस्तै मिठा गित ल्याउदै गर्नु है 🌺🌺🌺🎼🎼🎼🎼👌👌🙏🙏🍁🍁🍁
Super song Bishnu sir
जय बागलुङ जय गुल्मी माया छ है अर्घाखाँची बाटै 🙏🏽
निकै राम्रो छ गीत दाइ यो गीतले सफलता पाउने छ पक्कै पनि
Bishnu dai ko geet aaepochi khtrai aaux
आहा कति राम्रो म्युजिक भिडियो बधाइ छ दाइ सफलताको शुभकामना ❤
Wow wow very beautiful song 😍❤️
Congratulations all very nice bishnu daju ❤❤❤❤💐💐👌👌
आहा ❤❤❤❤
हाहै!!!💃🕺🕺🕺
अत्याधिक मिठो
सफलताको धेरै धेरै शुभकामना दाइ
Good 👍 nice voice Baja song video best wishes all team Congratulations 🎆
Congratulations sir safalta ko suvakamana❤❤❤
Dherai Sundar wow
Dherai ramro lagyo saphaltako dherai dherai subhakamna❤❤❤🎉🎉🎉🎉🎉
बिष्णु दाईको गित जुन आए पनि मलाई अती मन पर्द्छ दाजु लाई सफलता को धेरै धेरै शुभ कामना
दाजु गोर्खा को पनि गित बनाउनु पर्यो
साच्चिकै मनै लोभ्याउने यहाको लय स्वरमा म लट्ठिए🎉🎉
🎉🎉❤❤अाहा दामि मिठाे गित शुभकामना दाजु
अाहा कति राम्रो गित सफलताको शुभकामना
प्रतिक्षाको घडि सकियो कति मीठो बागलुङ कालिकामा 🎉🎉🎉🎉सफलताको शुभकामना
आहा कति राम्रो सुन्दा पनि आनन्द आयो❤❤❤
Best wishes 🎉🎉
Dami ❤❤👌👌
आहा बधाई तथा शुभकामना आदरणीय दाजु लगायत सम्पुर्ण होल युनिटलाई ❤️❤️🙏🙏❤️❤️
गित धेरै धेरै चलोस शुभकामना ❤️
Congratulations Dai
अर्घाखाँची सुपादेउराली, पाणिनी पनि प्रसिद्ध धार्मिक स्थल हुन्❤
Wow best lokdhori panchabaja geet 🎉🎉🎉🎉🎈🎈🇳🇵🇳🇵🇳🇵🇳🇵
हार्दिक शुभकामना बिष्णु सर🎉🎉🎉
Bishnu khatri दाइको स्वर नै खतरा छ के सुनेसी सुनेको सुनेइ गर्न मन लाग्ने💝💝💝Best wishes for entire team💝💝💝💝