Dhading Galchhima [ Paran Baki Chha 2 ]- Supreme Malla Thakuri • Puja Devkota • Bishnu Khatri • Song

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 403

  • @mahendraregmi6930
    @mahendraregmi6930 Год назад +6

    ल गायन,सृजना,सफलता सबैमा सय नम्वर ।।

  • @TikaramSapkota-w8d
    @TikaramSapkota-w8d Год назад +7

    उत्कृष्ट सिर्जना उत्तर उत्तर शुभकामना छ

  • @Syangja711
    @Syangja711 Год назад +4

    सानै उमेरदेखी विष्णु दाइको संगित सुन्दै आएको म।
    अझै पनि उत्तिकै दमदार र लयात्मक हरफहरु
    जति नै बयान गरेपनि कम हुन्छ। पुजु र सानेको स्वरको त ठूलो पङ्खा नै हुँ म।

  • @ummagar3401
    @ummagar3401 Год назад +4

    बिस्नु दाइ लोकगीतको सगरमाथा नै हुन

  • @homkhatri4749
    @homkhatri4749 Год назад +4

    Dami xa daju

  • @rameshkhatri-c8y
    @rameshkhatri-c8y Год назад +4

    राम्रो छ दाजु

  • @rajusunar2830
    @rajusunar2830 Год назад +7

    गित निकै मीठो र बलियो राम्रो नेको छ पुरहि नकाटि सुने र हेरे सबै पकछे बाट राम्रो सुपरिम बाबु र पुजा नानु को अाउनि दिन धेरहि राम्रो छ यो गित ले अारको ईटा थपो सफलताको सुभ कामानाछ

  • @rcanurag392
    @rcanurag392 Год назад +5

    सफलताकाे अनगिन्ति शुभकामना बिष्णु सर

  • @MilanChhetri-y8r
    @MilanChhetri-y8r Год назад +4

    अती रामो छ ल

  • @vijaypanthi7300
    @vijaypanthi7300 Год назад +8

    वाह् गीत सुनेर आनन्द आयो। विष्णु खत्री दाईको शब्दको के बयान गरूँ, लय पनि मीठो छ है। गीत उत्कृष्ट छ।प्यारा भाई बहिनीको स्वरको माधुर्यताको के कुरा आहा।सफलताको शुभकामना सम्पूर्ण टिमलाई। विष्णु खत्री जस्तो अब्बल सर्जक/गायक नेपालमा गीतै गाएर बाँच्न सक्ने स्थिति बनोस्। यस्तै गायक/सर्जकले धानेका छन नेपाली लोकसंगीत।

  • @RajuMalla-nz4wm
    @RajuMalla-nz4wm Год назад +6

    धादिङ गल्छिमा माया लाम भन्दा नलाउनी कति अल्छी म supper❤❤❤❤🎉🎉

  • @Kessy.kalpana
    @Kessy.kalpana Год назад +4

    धेरै राम्राे लाग्याे शुभकामना

  • @choplaldhamala2913
    @choplaldhamala2913 Год назад +5

    सफलता शुभकामना छ अति रमाईलाे छ

  • @aliyasaricha5125
    @aliyasaricha5125 Год назад +8

    Congratulations and best of luck

  • @DeekpaThapa-cq8fj
    @DeekpaThapa-cq8fj Год назад +7

    Barista kalakar bishanu daju lai uchha samman xa sampurana teem lai safaltako dharai dharai suvakamana

  • @diwashpariyar5108
    @diwashpariyar5108 Год назад +4

    अति राम्रो गित हाम्रो पर्बत बागलुङ को कलाले बोरिए को भए र होला अजा सब्दा नोइ काफी छ

  • @yamukhatri-n3p
    @yamukhatri-n3p Год назад +7

    हो यस्ता हुन लोक गीत लोक भाका अनि सिर्जना भनेको हार्दिक बधाई all off you #bishnu dai

  • @purnakhatrikhadka9113
    @purnakhatrikhadka9113 Год назад +3

    Nice nice nice song safltako suvkamn dai 👌👌👌👌🎤🎤🎤🎤👍👍👍👍👏👏👏👏

  • @ramregmi6566
    @ramregmi6566 11 месяцев назад +3

    गीत राम्रो छ ❤टिमलाई शुभकामना ।तिन चार पटक हेरे ।

  • @ishworpanday1181
    @ishworpanday1181 Год назад +3

    अत्यन्तै मिठो लय अनि भाइ बहिनि प्रस्तुति पनि उत्कृष्ट

  • @kalekali720
    @kalekali720 Год назад +8

    Congratulations 🎉dai vai bainili safaltako suvakamana

  • @amritkhatri9173
    @amritkhatri9173 Год назад +3

    दाजु दर्शन यो जीत ले मेरो मन्छेायो सफलता को सुभकामना।

  • @BishnuKhatri
    @BishnuKhatri  Год назад +113

    नमस्कार🙏हाम्रो टिमकाे "परान बाँकी छ" काे अपार सफलता पछि फेरी अर्काे नयाँ काेशेली "धादिङ गल्छीमा" पस्केका छाैं।हजुरहरुकाे साथ सदभाव एवं मायाकाे अपेक्षा राख्दै गित सबै सुनेपछिि,हेरेपछि हामीलाई सुझाब सल्लाह दिनुहुन हार्दिक अनुराेध गर्दछाैं साथै लाईक शेयर गरी सबै माझ पुर्याई दिनु हुन पनि बिनम्र आग्रह गर्दछाैं।जय संस्कृति,जय देश🙏

    • @Bistanirajan
      @Bistanirajan Год назад +7

      गित धेरै राम्रो छ🎉❤❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +6

      भाग १भन्दा राम्रो छ हजुर !लय धेरै मिठ्ठो लाग्यो!शब्दको त कुरै छोडौ आहा❤❤❤

    • @Bindas317Top
      @Bindas317Top Год назад +6

      गीत सुन्नभन्दापनिले तपाईंको नामै काफिलाग्छ दाजु मलाई ❤️❤️❤️❤️👏👏😊

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +2

      बच्चाहरूलाई पनि आफ्नो गित भनेपछि कति प्यारो हुनि !हिजो अंतरबार्ता मा शुप्रीमले यहि गित गायका थिय!

    • @GaneshThapa-d1u
      @GaneshThapa-d1u Год назад +2

      अति राम्रो छ गीत❤

  • @naresholi7726
    @naresholi7726 Год назад +2

    मिठोगित पस्कनु भयको मा यो गिगमा जोडिनु भयका सा्पुर्ण कलाकार ज्यु हरूलाइ धेरै धेरै धन्यबाद तथा प्रगतिको कामना

  • @aryal759
    @aryal759 Год назад +3

    सफलताको शुभकामना दाजु

  • @baburamkunwor1434
    @baburamkunwor1434 Год назад +5

    Bishnu daju ko harek sirjanaharu utkrist xan safaltako shubhakamana 🙏🙏

  • @sushilbissokarma7690
    @sushilbissokarma7690 Год назад +3

    दाइ आफैले गाउनु पर्ने जस्तो गित रैछ।।। धेरै राम्रो गित🎉🎉

  • @baltamang9038
    @baltamang9038 Год назад +2

    यी दुइटैलाई बधाई सङ्गै सफलताको शुभकामना।।
    जोडी चाहिँ मिलेकै छ।।

  • @dineshjungthapa561
    @dineshjungthapa561 Год назад +10

    Best wishes Daju🎉🎉🎉

  • @Dhiren-d7o
    @Dhiren-d7o Год назад +2

    यो गित सर्जक तथा सम्योजन कर्ता लाई धेरै धेरै बधाई छ यति राम्रो गीत सिर्जना गरेर यो 2 दुई पपुलर बाल गायक हरु लाई गाउन अवसर दिनु भएको मा 🙏🙏👏👏🌹कति सालिन्ता छ गाउने हरु लगयत गीत को सब्द हरु ❤

  • @prakashgorkhe847
    @prakashgorkhe847 Год назад +3

    ❤git yek dm mitho baneko rahexa best wishes Bishnu ji & sampurna team ❤jaya git jaya sangit ❤

  • @brishpatilamichhane
    @brishpatilamichhane Год назад +3

    Ramro chha la la

  • @balchandrabaral
    @balchandrabaral Год назад +9

    आहा दाजि सारै राम्रो ❤❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +1

      जाठामुजी कंमेट मात्रै अर्नि होइन सेयर पनि अर😂😂युटुब फेस्बुक जताततै

  • @ghanshyam7065
    @ghanshyam7065 Год назад +4

    ❤good bishnu Khatri Ji

  • @rameshsapkota5230
    @rameshsapkota5230 Год назад +5

    Wowo super nice

  • @dipakpoudyal8897
    @dipakpoudyal8897 Год назад +8

    छिट्टै करोड कल्वमा प्रवेश गरोस दाई लगायत सम्पूर्ण टीमलाई सफलताको शुभकामना छ

  • @samapikakc6741
    @samapikakc6741 Год назад +5

    Aaha❤️

  • @Bikashkhadka.
    @Bikashkhadka. Год назад +11

    हो क्या म पनी यस्तै । सफलता को शुभकामना दाजु🙏🌹

  • @chitragharti6811
    @chitragharti6811 Год назад +2

    धेरै राम्रो छ सानासाना भाइ बहिनी हरुको साङ्गितिक जोदि🎉🎉

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 Год назад +2

    सारै राम्रो मार्मिक शब्द हरु सम्पुर्ण टिम लाई सफल्ता को कामना ❤❤❤❤❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +3

    आहा कति राम्रो गित स्वरका धनी भाइ बैनी लगाएत बिष्नु खत्री भाइ सन्मानछ🌺❤️❤️🙏🙏

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 Год назад +10

    आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सुप्रीम बाबु❤

  • @bastolashanti601
    @bastolashanti601 Год назад +5

    Badhai cha safaltako suvakamana sabai lai geet ramro cha ❤️❤️❤️👌👌👌👌

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz Год назад +13

    परान बाकी छ को भब्य सफलता पछि भाग दुई धादिङ गल्छिलाइ भब्य सुभकामना।चाडै करोड क्लबमा पुगेको हेर्न पाइयोस♥️♥️♥️

  • @juddhapunmgrofficial987
    @juddhapunmgrofficial987 Год назад +8

    Best of luck bishnu khatri dai

  • @pradippaudel6974
    @pradippaudel6974 Год назад +11

    सफलताको शुभकामना दाई❤❤❤❤

  • @tikagc8519
    @tikagc8519 Год назад +6

    Waiting

  • @yamkumar2264
    @yamkumar2264 Год назад +2

    लोकसङगितको दुनियामा कहिलैनथाक्ने बिष्णु खत्री दाजुलाई कतिआयको हो लय सब्दपनि जतिपछि तेतिमिठा मिठामिठा गितबनाउनु भाछ तेसैमा नया गायक गायिका अनि साना नानिबाबुलाई पनि ठाउदिनुहुनछ हजुरको झनठुलो महानता शुभकामना सफलताको सबैटिमलाई

  • @bhagawankhatri
    @bhagawankhatri Год назад +9

    लोक दोहोरी जगत को धरोहर आदरणिय दाइ प्रति नमन। परान बाकि छ भाग २ ले पनि १ ले जस्तै सफलता पाउने छ अग्रिम शुभकामना

  • @ManojNepali-u5l
    @ManojNepali-u5l Год назад +7

    Very nice suprim vai song❤❤❤❤❤

  • @BirSamser-c1z
    @BirSamser-c1z Год назад +11

    आज शुक्रबारको दिनलाई धादिङ गल्छिमा हेरेर श्री गणेश गरियो आहा यस्तोपो हुन्छ सिर्जना भन्या सफलताको करोड शुभकामना दाइ 🇶🇦 💝🇳🇵

  • @naranmagar1848
    @naranmagar1848 Год назад +2

    आहा मिठो गित अनि तेस्तै मिठो आवाज भाइ बैनी को ❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌👌👌👍️👍️👍️

  • @deepakkc5305
    @deepakkc5305 Год назад +2

    सलाम,,,,,, शव्द ,,स्वर, अति राम्रो,,,

  • @kumarthapa331
    @kumarthapa331 Год назад +7

    Safaltako suvakamana bishanu daju xitai karod kalabma pugosh suvakamana

  • @PremKhatri-xc8sy
    @PremKhatri-xc8sy Год назад +5

    congratulation🎉🎉🎉❤ best of luck

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv Год назад +9

    सायद 2080 सालको सर्वउत्कृष्ट गीत हुनसक्छ परान बाकि( 2) हुन त हाम्रो नेपालमा भाइरल को जमना छ राम्रो सर्जक गायक का गीत ता पछाडी परेका छन्। सफलता को सुभकामना छिट्टै करोड को क्लब मा पुगेको देख्न पाइयोस् जय परान बाकि 2

  • @Bharatrasaili504
    @Bharatrasaili504 Год назад +2

    Aaha sarai mitho geet dada best of luck ❤❤❤❤

  • @GaneshGubhaju
    @GaneshGubhaju Год назад +10

    Good luck nice song ❤❤❤❤❤❤❤

  • @himalpakhreen829
    @himalpakhreen829 Год назад +2

    Best of luck puja nanu❤️kamala bunuko pani yad Aayo dhading besiko nam sunda❤️❤️❤️

  • @bhumiraj12
    @bhumiraj12 Год назад +4

    🎉🎉❤❤Nice song daju badhai xa 🎉🎉❤❤

  • @KamalKhanalOfficial
    @KamalKhanalOfficial Год назад +11

    गीत सार्है राम्रो छ बिष्णु सर।🙏🙏🙏

  • @reshampurja6996
    @reshampurja6996 Год назад +9

    आहा अत्यन्तै मीठो गीत, बधाई छ द्वय बाल गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई ❤️❤️❤️❤️💃🕺💃🕺👌👌👌👌🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️🌺🌺🌺🌺🤸‍♀️🤸‍♀️🤸‍♀️🤸‍♀️👏👏👏👏🤸🤸🤸🤸👍️👍️👍️👍️👍️👉️👉️👉️👉️

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 Год назад +10

    भाग १ जस्तै सफलता मिलोस शुभकामना छ सम्पुर्ण टिम लाइ

  • @shantabhandari1678
    @shantabhandari1678 Год назад +4

    Wow बधाई तथा सुभकाम्ना ❤️❤️

  • @thakurbabukandel1249
    @thakurbabukandel1249 Год назад +2

    सफलताको कामना बिस्णु खत्रीको आवाजको फ्यान म लम्जुङ्गे❤❤❤सानो बाबुको आवाज पनि राम्रो।❤❤

  • @milanmagar9091
    @milanmagar9091 Год назад +6

    Congratulations teams lai 🎉

  • @oppoeno6817
    @oppoeno6817 Год назад +2

    राम्रो छ सफलता को शुभकामना सम्पुर्ण टिमलाई🎉🤞😘

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 Год назад +9

    बेग्र पर्खाइमा छाैँ दाजु❤ शुभकामना!

  • @Rameshbishwokarma8579
    @Rameshbishwokarma8579 Год назад +2

    Very very nice song ❤️ and voice also,
    Congratulations 👏 everyone

  • @khatrikhadka1474
    @khatrikhadka1474 Год назад +4

    सफता काे शुभकामना दाजु

  • @khimchhetri1824
    @khimchhetri1824 Год назад +6

    Good luck brother and best of luck nice song ❤❤❤

  • @yunkaale7770
    @yunkaale7770 Год назад +2

    Wow supper song congratulations naninbabu......

  • @rameshgaire7855
    @rameshgaire7855 Год назад +5

    Super song daju ❤❤❤❤❤

  • @princelamsal1373
    @princelamsal1373 Год назад +20

    नमस्कार म prince कति राम्रो गीत छिटै करोडौं को कल्ब मा पुगोस मेरो सुभकामना बिस्नु अंकल को सिर्जना को गीत सबै हिट

  • @RameshKatuwal-f4c
    @RameshKatuwal-f4c Год назад +2

    सर्बप्रथम, सर्जक लगायत सुमधुर आवाजका धनी दुबै जना भाइ बहिनी सम्पूर्ण टिमलाई साङगितिक नमन 🙏🙏🙏 गित सारै राम्रो अनि सरल , सुनु सुनु लाग्ने , छिट्टै नै सफलताको शिखर चुम्न सफल होस् ।।

  • @AmritApsanPariyar
    @AmritApsanPariyar Год назад +2

    सिर्जनाको खानी आदरणीय दाजु बिस्नु खत्री सलाम

  • @ghanshyampun2198
    @ghanshyampun2198 Год назад +2

    वाउ कति मिठोछ दुबैको स्वरको ता फ्यानै हो

  • @thakuriofficial4207
    @thakuriofficial4207 Год назад +2

    सारै मन पर्यो यो गित

  • @binitabhusal5201
    @binitabhusal5201 Год назад +3

    हार्दिक बधाई तथा सफलता काे शुभकामना छ

  • @युगेशरानामगर

    आहा कती मिठो कोसेली बिष्णु सर बधाई छ🎉🎉

  • @SantoshThapa-pj2be
    @SantoshThapa-pj2be Год назад +20

    गित भन्दा पनि आवाज एकदम बेस्ट छ यस्ता आवाज हामो देस समाज र नेपाललाइ चाइएको छ ।।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +1

      स्वर भन्दानी सिर्जना राम्रो हो यार पुरै गित सुन्नुत!लय १दम स्वुइट छ!

    • @rajusunar2830
      @rajusunar2830 Год назад +1

      Sirjana ramro ra baliyo vayra nai purahi get ramro honi 🎉🎉

    • @tulakumaridotel1258
      @tulakumaridotel1258 Год назад

      @@rajusunar2830
      0
      8

  • @baburampaudel6307
    @baburampaudel6307 Год назад +2

    दाजुको शब्दनै यति मिठासपूर्ण हुन्छ।❤❤

  • @KamalParajuli979
    @KamalParajuli979 Год назад +2

    आहा निकै राम्रो । माया लाउँ भन्दा नलाउने कति अल्छी म

  • @manbahadurkharti-mg6ct
    @manbahadurkharti-mg6ct Год назад +2

    गित सारै रामराे छ संपुण टिमलाई सभलताकाे सुभकनमना

  • @rudrakandel7833
    @rudrakandel7833 Год назад +8

    dhari ramro lokdhori geet ❤❤❤💥💥bishu dai best of luck

  • @singhkishor7042
    @singhkishor7042 Год назад +13

    Congratulations dhading galchhima song team lai best of luck ❤❤❤❤❤❤❤❤

  • @focusonlinetv5481
    @focusonlinetv5481 Год назад +7

    Best wishes daju

  • @MayaNeupane-v4u
    @MayaNeupane-v4u Год назад +6

    WOW ❤

  • @Khakendra.Jaishi
    @Khakendra.Jaishi Год назад +7

    Mero desh ko San heru le haerdidhakinii🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @manibhaisaskar7623
    @manibhaisaskar7623 Год назад +3

    Bisnu daji aafaele gaun parni git ho bat thikaexa bisnu dajiko aawajsto maja aayn

  • @Greenlife-b5v
    @Greenlife-b5v Год назад +7

    परान बाकी छ जस्तै सफल्ता मीलोस् शुभ कामना 🎉

  • @chhetrikrishna2696
    @chhetrikrishna2696 Год назад +8

    सफलताको शुभकामना दाजि❤❤❤❤❤

  • @Sapkotarebati
    @Sapkotarebati Год назад +4

    Good song bishnu dai
    Good luck team🎉🎉🎉❤❤❤

  • @Sushiladanai1777
    @Sushiladanai1777 Год назад +2

    aaha super🙏🙏❤❤

  • @bishnubk828
    @bishnubk828 Год назад +3

    अति राम्रो ❤❤❤❤ बधाई छ सबै लाई ❤❤❤❤

  • @westernnepal664
    @westernnepal664 Год назад +10

    अति मिठो छ। सम्पु्र्ण टिमलाई बधाई छ।

  • @bhabinmagar1832
    @bhabinmagar1832 Год назад +7

    आहाहा सुपर ❤❤❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Год назад +8

    यो गित सक्दो सेयर गरेर !अधिराज्य!भरी पुर्याउनु पर्छ!कतिपय हाम्रा नानिबाबुहरु माया मा फसेर !वल्लोघाट न पल्लोतिर भयका छन!कतिपयले ज्यानै फालेका!छन!!इ सबै घटनाहरुको रोकथाम को लागि यो गित्ले धेरै राम्रो भुमिका खेल्ने छ!

  • @Maheshvlogs12-d3b
    @Maheshvlogs12-d3b Год назад +12

    सफलताको धेरै धेरै शुभकामना बिष्णु दाजु साथ साथै सबै टिम लाई

  • @smritigautam-jz2jy
    @smritigautam-jz2jy Год назад +6

    सफलता को सुभकामना ❤