फेरि नि बिष्णु सरको अति नै मौलिक अनि सुनिरहु जस्तो लाग्ने गित रहेछ गित रचना अनि सङुगित पर्ति मेरो उच्च सम्मान अनि विशेष बिष्णु सर लगायत सम्पुर्ण टिम लाई सफलता को सुभकामना👍️👍️❤️❤️🇳🇵🇳🇵जय गित जय सङित
रेशम निर्दोष भाई तिमी पनि दोश्रो बिष्णु खत्री हो है ! मिठो मौलिक पञ्चेबाजा गित बिष्णु खत्री दाई शान्ति श्री परियार बहिनी लगायत सम्पुर्ण टिम्स् लाई बधाई तथा शुभकामना ! मौलिक शृजनाको राजा बिष्णु खत्री दाई ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बिष्णु खत्री दाईको शान्ति श्री परियार बहिनीको रेशम निर्दोष भाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय पञ्चेबाजा गित जय संगित ! यो गितको जय होस ! बागलुङको सबै कलाकार प्रति म उच्च सम्मान गर्दछु नमन गर्दछु गर्ब गर्दछु ! ( धन्यबाद )
नमस्कार म बिरु कार्की ,अत्यन्तै सुमधुर मौलिक भाका र आवाजमा,मनमोहक दृश्य सहित भिडियो हेर्दा निकै आनन्द लाग्यो,सम्पुर्णमा सफलताको शुब्गकामना ब्यक्त गर्दछु।
आज सम्म पन्चेबाजा कति सुने कति तर यो गितमा सनाई को धुन अलग मार्मिक लाग्यो गित शब्द चयन सनाईको धुन सारै राम्रो छ बधाई छ बिस्नु जि सान्ती श्री सबै टिम लाई
आहा!!!नेपाली मौलिकताले भरिएको सजिएको गित!!आफ्नै देशका विभिन्न गाउँ ठाउँको मनोरम दृश्य सङ्गै अत्यन्तै उत्कृष्ट शब्दमा बुनिएको गित उस्तै मनै लोभ्याउने अभिनय आहा समग्रमा गितको सम्पुर्ण पक्षले मन छोयो उत्कृष्ट बनेको छ गित।।एति मीठो मौलिकताले सजिएको गित हामीमाझ प्रस्तुत गर्नुभएकोमा बरिस्ठ गायक,सर्जम एबम संगीतकार आदरणीय दाजु बिष्णु खत्री लगायत गितमा आबद्ध सम्पुर्ण अग्रज कलाकार ज्युहरुप्रती हार्दिक बधाई तथा शुभकामना।।।बिश्वासत छु गितले अथाह माया बटुल्ने छ।।शुभकामना 🎉💐🎉🎈🌺🎊
आहा कति मीठो गित, क्यासेट को जमना मा मुस्ताङ लेटेमा, भरिया दाईले, जम्मु कस्मिर मा जस्ता हित गित सुनेर आएको हामी आज पनि उहीँ क्यासेट मै सुने झै लाग्यो आँखा लाई भन्दा पनि मन र कान लाई आनन्द आउने गित, बिष्णु दाइ र शान्ति जि को यो मीठो स्वर अनि उत्कृष्ट शब्द सृजना लगाएत सम्पूर्ण टिम लाई शुभकामना ❤old is gold🤘❤️त्यसैमा म पनि म्याग्दी कै भएर पनि होला नाम सुन्दै मा झन मजा आयो
कति राम्रो म्याग्दि दाना रुप्से झरना कति राम्रो गित उत्तिकै राम्रा सब्द र झनै राम्रो आदरणिय दाजु को स्वर अनि कोइलिको जस्तो आबाज भयकि गायिका सान्ति शृ परियार सबैजनालाइ अपार सफलताको शुभकामना ❤❤❤
आहा दाइको हरेक सिर्जनाले लाखौं करोडौं दर्शकहरुको मन मुटु जितिसकेको छ यसमा दुई मत छैन फेरि पनि बिल्कुलै नयाँ मौलिक पन्चे बाजाको साथमा नयाँ प्रस्तुति सुन्न पाइयो अत्यन्तै आभारी छु हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎊🎉💐🙏👌😍😍
निकै मिठो गित अझै गितको भिडियोमा कैद गरियका दृश्य हेरेर गाउ घरमै भयको महसुस भयो भान्जा बिनम्र खत्रिको डिरेक्सन सायद पहिलो होला तर निकै उत्कृष्ट छ सफलताको शुभ कामना सम्पुर्ण टिम लाई❤❤
वैदेशिक रोजगारमा सकृय हुदै मनको तिर्सना पुर्ती गर्न बेला ,मौकामा गीत,संगीत,अध्यन,सामजिक कार्य र भ्रमणमा उत्तिकै समय बिताइरहेको हुन्छु । मेरो आदरणीय ब्यक्तीत्तो बिष्णु खत्री दाइ संगको सहयात्रा मा धेरै गीत हरु मा मोडोलिड गर्ने अबसर मील्यो जाउला ढोरपाटन ,आधा शरीर देखी म्याग्दि दाना रुप्से झरना सम्म आइपुग्दा म निकै नै हर्शित आभास गरेको छु ।लाखौ दर्शकश्रोताको मायामा बाधिन पाँउदा आशा छ हाम्रो यो नयाँ सहकार्य जस्मा मेरो अभिनय रहेको छ र उक्त गीतले पनि उतिकै माया पाउने छ भन्ने मा म ढुक्क हुन चाहन्छु l मौलिक पन्चेबाजा धार्मिक प्रटकिय ठाउँ मा पुगेर परिश्रम र मेहनतका साथ भिडीयो हजुरहरु माझ सम्म लिएर आएका छौ सम्पुर्ण टिम लाई अझै बढी सफलताको शुभकामना व्यक्त गर्ने चाहान्छु ।के कस्तो लाग्छ मन खुलेर प्रतिक्रिया दिनुहोला। धन्यबाद जय गीत जय संगीत
बिष्णु खत्री को स्वर शब्द अति नै उत्कृष्ट लाग्छ यो गीत सारै राम्रो छ सान्ती सिरि परियार को पनि अति नै उत्कृष्ट लाग्छ पन्चे बाजा मा अभिनय गरेका कलाकार हरु लगाएत सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
मिहेनत हाम्रो, माया हजुरकाे। हजुरहरु माझ माैलिक पञ्चेबाजा पस्कने क्रममा पर्यटकिय स्थल रुकुमकाे लुकुम, म्याग्दीकाे रुप्से झरना, बाग्लुङ गल्काेट हुँदै ताराखाेला गाईघाट झरनामै पुगेर छायांकन गरिएकाे याे गीत पुरै हेरिसकेपछी शेयर, लाईक गरी हामीलाई सुझाब सल्लाह दिनुहाेला, धन्यवाद।
एकदम मिठो गीत छ दाजु म साउदी देखि हेर्दै छु दाजु ❤❤❤❤मिस यु दाजु हजुरको गीत मलाई धेरै मन पर्छ
सधैँ उत्कृष्ठ दाइ का सृजना 🙏🙏
Ati utkristha daju hajurko shreejana sabai uttikai mahatwapurna chhan. Saphaltako shubhakamana 🙏🙏 from Portugal 🇵🇹
Jay ghanti 🔔🔔🔔🔔🔔
❤
Aaha Bishnu dada kati mitho geet 🎉🎉🎉🎉🎉 congrats🎉🎉❤
मिठो गित निकै आनन्द लाग्यो बिष्णु खत्री लगायत सबै टिमलाइ शुभकामना
साह्रै राम्रो लाग्छ विष्णु खत्री दाजु र शान्तिश्री परियारले गाएको गीत ।
आहा कति राम्रो गित स्वरका धनी बिष्नु भाइ शुभ कामना
फेरि नि बिष्णु सरको अति नै मौलिक अनि सुनिरहु जस्तो लाग्ने गित रहेछ गित रचना अनि सङुगित पर्ति मेरो उच्च सम्मान अनि विशेष बिष्णु सर लगायत सम्पुर्ण टिम लाई सफलता को सुभकामना👍️👍️❤️❤️🇳🇵🇳🇵जय गित जय सङित
आहा सुपर नाईस सफलताको हार्दिक शुभकामना।
सारै राम्रो मन छुने कोसेलि पस्किनु भाकोमा सर्जकलगायत सम्पुर्ण टिमलाइ सुभकामना 🎉🎉🎉🎉🎉
आहा कति राम्रो गीत अनि भिडिओ पनि कति उत्क्रिस्ठ
आहा क्या दामि पन्चेबाजा गित
कहिल्ले काहित मायालु सम्झियर आउदै गरन वा शब्द दामी लाग्यो बिस्नु दाइ
बिष्णु खत्री सर को ठुलो फ्यान हु म ❤❤
दामी दाइ 🎉🎉
अत्यन्तै लोभलाग्दो सृजना सङ्गै , मनछुने अभीनय अनी रमणीय ठाउ आहा ! ! ! सफल्ताको भब्य सुभकामना
रेशम निर्दोष भाई तिमी पनि दोश्रो बिष्णु खत्री हो है ! मिठो मौलिक पञ्चेबाजा गित बिष्णु खत्री दाई शान्ति श्री परियार बहिनी लगायत सम्पुर्ण टिम्स् लाई बधाई तथा शुभकामना ! मौलिक शृजनाको राजा बिष्णु खत्री दाई ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बिष्णु खत्री दाईको शान्ति श्री परियार बहिनीको रेशम निर्दोष भाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय पञ्चेबाजा गित जय संगित ! यो गितको जय होस ! बागलुङको सबै कलाकार प्रति म उच्च सम्मान गर्दछु नमन गर्दछु गर्ब गर्दछु ! ( धन्यबाद )
अति राम्रो गित बधाई छ दाजु लाई
नमस्कार म बिरु कार्की ,अत्यन्तै सुमधुर मौलिक भाका र आवाजमा,मनमोहक दृश्य सहित भिडियो हेर्दा निकै आनन्द लाग्यो,सम्पुर्णमा सफलताको शुब्गकामना ब्यक्त गर्दछु।
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
आज सम्म पन्चेबाजा कति सुने कति तर यो गितमा सनाई को धुन अलग मार्मिक लाग्यो गित शब्द चयन सनाईको धुन सारै राम्रो छ बधाई छ बिस्नु जि सान्ती श्री सबै टिम लाई
धेरै मिठो स्वर को धनी विष्णु खत्री लाई धेरै धेरै धन्यवाद छ।🙏🙏🙏🙏🙏
लोक गितको पर्यायवाची हाम्रो बागलुङको सान आदरणीय दाजु बिश्नु खत्री ❤❤❤❤
आहा❤❤ राम्रो धेरै राम्रो गीत 🎉🎉🎉🎉🎉
Nice song ❤❤❤❤ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना
कती मिठो गित❤❤❤
आहा!!!नेपाली मौलिकताले भरिएको सजिएको गित!!आफ्नै देशका विभिन्न गाउँ ठाउँको मनोरम दृश्य सङ्गै अत्यन्तै उत्कृष्ट शब्दमा बुनिएको गित उस्तै मनै लोभ्याउने अभिनय आहा समग्रमा गितको सम्पुर्ण पक्षले मन छोयो उत्कृष्ट बनेको छ गित।।एति मीठो मौलिकताले सजिएको गित हामीमाझ प्रस्तुत गर्नुभएकोमा बरिस्ठ गायक,सर्जम एबम संगीतकार आदरणीय दाजु बिष्णु खत्री लगायत गितमा आबद्ध सम्पुर्ण अग्रज कलाकार ज्युहरुप्रती हार्दिक बधाई तथा शुभकामना।।।बिश्वासत छु गितले अथाह माया बटुल्ने छ।।शुभकामना 🎉💐🎉🎈🌺🎊
आहानी कति आनन्द आयो👌👌👌हार्दिक बधाई तथा सफलताको शुभकामना
आहा कति राम्रो नेपाली मौलिक पन्चे बाजा 🎉❤
आहा अतिनै राम्रो गीत त्यसै माथि मेरो गाउँतिर को सुटिङ
धेरै राम्रो छ ,बिष्णु खत्री गल्कोटको र नेपालकै सांगितिक नक्षेत्र हुन् भन्ने लाग्छ मलाई त ।
नेपाली लोक दोहोरी छेत्रको एक ब्राण्ड नै हो हाम्रो बिष्णु दाजु आहा ❤❤❤❤🙏🙏🙏🙏❤️❤️❤️
Wow sir एकदम शुपर हिट मीठो प्रस्तुतिको साथमा बाजा तालको गित शुभकामना छ
बिष्णु दाईको गीत संगीत प्रतिको अतुलनिय योगदानको सदैब सम्मान छ। यस्तो गीतलाई सबैले सेर गरौ है किनकि नेपालमा लोकदोहोरी गीतका यस्ता भिडियो विरलै बन्छन्।
आहा धेरै राम्रो सफलताको शुभकामना 🎉🎊🙏
अति मिठो गित उत्कृष्ट भिडियो सर्❤️🙏
आहा कति शुन्दर नित्य प्रस्तुत यशु ज्यु र अन्य कलाकार ज्यु हरुको अत्यन्त शुन्दर म्युजिक भिडियो अनि गित संगीत❤❤❤
आहा क्या राम्रो गीत ❤❤🎉🎉
आहा मिठो गिद गुडलक दाई 🎉💐💐❤️❤️
दाई आर्टिस्ट को को हुन नाम छुटेच 😊
आहा दामी गित दादा सफलताको शुभकामना 🙏🙏❤️❤️
गित लय शब्द सारै राम्रो लाग्यो त्यसकारण टिकटकमा पनि भिडियोहरु बनाएको छु सलाम विष्णु दाई लगायत टिमलाई❤❤❤❤
अतिनै राम्रो गित सुन्दर दृश्य ले मनै लोभ्यायो गित लाई सफलताको शुभकामना
Wow nice song safaltako subhakamana ❤❤❤❤❤❤❤
आहा कति मीठो गित, क्यासेट को जमना मा मुस्ताङ लेटेमा, भरिया दाईले, जम्मु कस्मिर मा जस्ता हित गित सुनेर आएको हामी आज पनि उहीँ क्यासेट मै सुने झै लाग्यो आँखा लाई भन्दा पनि मन र कान लाई आनन्द आउने गित, बिष्णु दाइ र शान्ति जि को यो मीठो स्वर अनि उत्कृष्ट शब्द सृजना लगाएत सम्पूर्ण टिम लाई शुभकामना ❤old is gold🤘❤️त्यसैमा म पनि म्याग्दी कै भएर पनि होला नाम सुन्दै मा झन मजा आयो
अति राम्रो रैछ दाजी।
निकै मिठो र राम्रो सिर्जना गर्नु भएको छ बधाई छ हजुर र सम्पुर्ण टिम लाई 💐💐💐
🎉🎉🎉Congratulation daju
Samman chha bishnu khatri sir laiio❤🎉🎉🎉
गित सार्है मन पर्यो।२ पटक सुने फेरी पनी पटक पटक सुन्नेछु। सम्पुर्णलाई सफलताको सुभकामना छ।
गित उत्कृष्ट लाग्यो ।भिडियो मेरा हितेसी मित्रहरू अनि निसिखोलाको मनोरम दृश्य देख्दा झनै आनन्द लाग्यो।सफलता शुभकामना दाई💖💞💗🙏
सफलताकाे शुभकामना ।।।
आहा मेरो प्यारो दाइ हजुर को म त big फ्यान हुम्म नि है सफल्ता को सुभ कामना सम्पुर्ण टिमलाई
#naruroka#
आहा कति मौलिक अर्गानिक शब्द भिडियो यहि होला मौलिक गित भनेको सफला को हजारौ शुभकामना दाइ
मार्मिक गित का सर्जक बिष्णु खत्रीलाई मिठो प्रस्तुतिको बधाई छ एवम यो प्रस्तुतिले अपार सफलता पाओस् शुभकामना छ।❤️❤️❤️❤️❤️
धेरै मिठो अर्गानिक छ अति मिठो सुनिरहु जस्तो जय संगीत वा वा मनोरम दिर्ष छ🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌🌷🙏
यत्तिको दामि गित कुनै युगमा सुनियन सबै प्रफेक्ट लाग्यो सम्मान छ 🙏🙏🙏💕💕
अाहा कति मिठाे गित शबै मा भबे शुभकामाना 💕💕🙏🙏🤟🤟
सफलताको अग्रिम शुभकामना सबै Team lai and very good song also 🎉🎉🎉🎉🎉🎉
आहा दाजु❤️❤️✅
राम्रो
अरे वा सब्द ❤❤
आहा कति राम्रो गित सुन्दा नि आनन्द आउने❤️❤️❤️
कति राम्रो म्याग्दि दाना रुप्से झरना कति राम्रो गित उत्तिकै राम्रा सब्द र झनै राम्रो आदरणिय दाजु को स्वर अनि कोइलिको जस्तो आबाज भयकि गायिका सान्ति शृ परियार
सबैजनालाइ अपार सफलताको शुभकामना ❤❤❤
हाम्रो विष्णु दाइलाई नयाँ गित को शुभकामना
राम्रो छ दाइ गित हजुर का गित मलाई पछन❤❤❤
आहा दाइको हरेक सिर्जनाले लाखौं करोडौं दर्शकहरुको मन मुटु जितिसकेको छ यसमा दुई मत छैन फेरि पनि बिल्कुलै नयाँ मौलिक पन्चे बाजाको साथमा नयाँ प्रस्तुति सुन्न पाइयो अत्यन्तै आभारी छु हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎊🎉💐🙏👌😍😍
आहा कती मीठो गीत मेरो मन छोयो,सारै मौलिक गीत,शब्द नै झन मीठो लाग्यो,❤❤❤❤❤❤
Dami chha bro
गित उत्कृष्ट छ।सफलताको शुभकामना ।
गित सबै कुरा मा अत्यन्त राम्रो लय, शब्द , स्वर , अभिनय , भिडीयो को दृश्य बेस्ट ❤ सफलताको शुभकामना ❤
सम्मान छ बिष्णु खत्री दाई❤❤🙏🙏
निकै मिठो गित अझै गितको भिडियोमा कैद गरियका दृश्य हेरेर गाउ घरमै भयको महसुस भयो भान्जा बिनम्र खत्रिको डिरेक्सन सायद पहिलो होला तर निकै उत्कृष्ट छ सफलताको शुभ कामना सम्पुर्ण टिम लाई❤❤
वा कति दामी गित।
Aaha❤
@Bishnukhatri दादाको big fan जति यता हाजिर हुम my favorite singer Bishnukhatri 👩🎤 🎤 🎶
वैदेशिक रोजगारमा सकृय हुदै मनको तिर्सना पुर्ती गर्न बेला ,मौकामा गीत,संगीत,अध्यन,सामजिक कार्य र भ्रमणमा उत्तिकै समय बिताइरहेको हुन्छु । मेरो आदरणीय ब्यक्तीत्तो बिष्णु खत्री दाइ संगको सहयात्रा मा धेरै गीत हरु मा मोडोलिड गर्ने अबसर मील्यो जाउला ढोरपाटन ,आधा शरीर देखी म्याग्दि दाना रुप्से झरना सम्म आइपुग्दा म निकै नै हर्शित आभास गरेको छु ।लाखौ दर्शकश्रोताको मायामा बाधिन पाँउदा आशा छ हाम्रो यो नयाँ सहकार्य जस्मा मेरो अभिनय रहेको छ र उक्त गीतले पनि उतिकै माया पाउने छ भन्ने मा म ढुक्क हुन चाहन्छु l मौलिक पन्चेबाजा धार्मिक प्रटकिय ठाउँ मा पुगेर परिश्रम र मेहनतका साथ भिडीयो हजुरहरु माझ सम्म लिएर आएका छौ सम्पुर्ण टिम लाई अझै बढी सफलताको शुभकामना व्यक्त गर्ने चाहान्छु ।के कस्तो लाग्छ मन खुलेर प्रतिक्रिया दिनुहोला।
धन्यबाद
जय गीत जय संगीत
लाख गुना राम्रो गित बिष्णु दाईको♥️♥️🙏
अती उत्तम बनेको छ गित सफलताको शुभकामना
आहा बिस्नु खत्री र सान्ति श्री को आवाज मा कति मिठो ❤❤❤
Bishnu khatri ji ko mo thulo big fen hai sanai dekhi hjr ko geet sundai aako xu
गित गाएर भएपनि यस क्षेत्रकाे पर्यटन प्रवन्धनमा खेलेको भुमिकालाई उच्च सम्मानका साथ धेरै मिठाे गित ❤❤❤❤
sarai ramro xa daju good luck❤
बिष्णु खत्री को स्वर शब्द अति नै उत्कृष्ट लाग्छ यो गीत सारै राम्रो छ सान्ती सिरि परियार को पनि अति नै उत्कृष्ट लाग्छ पन्चे बाजा मा अभिनय गरेका कलाकार हरु लगाएत सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
Bishnu daji ko sabai bhanda man chune chai mero lagi sabda ho haie best of luck daju
Wa wa awesome this is a nepali holly natural culture, Bishnu sir best wishes all of you and go ahead.
wow 🤟👌👌👌
Wow Sarai Marmik 🎶🎤🎵❤❤❤
सफलताकाे शुभकामना सम्पूर्ण टिमलाई 🎉🎵🎶🎶🎶🎶🎤
ल बदाई छ दादा कत्ति अान्नद अाउछ हजुर केा गित सुन्दा Best off luck dada
अति मिठो गित बदाइछ पुरानो गायक बिस्नु खत्रि
आहा साह्रै राम्रो गीत। सफलताको शुभकामना दाजु ।
Sarai ramro xa geet daju
अत्येन्तै मौलिक गीत बधाई छ सम्पुणॅ टिमलाई
आहा मिठो गित ❤
मिठो ल गज्जब❤ अझै मिठा गित सुन्न पाउ शुभकामना ❤
धेरै नै राम्रो शब्द लय ❤❤❤गुड लक
Wow हाम्रो निसिखोला मा पनि
बिष्णु खत्री दाईको हरेक सिर्जना प्रती म प्रभावित छु। मौलिक शब्द सहितको अति मिठो लय दृश्यले अति छोयो अत्यधिक सफलताको शुभकामना दाई ❤💕
अति राम्रो प्रस्तुति
❤Hamro baglung sundar baglung tyo mathi bisnu Dai
wow.... अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।।
धेरै राम्रो 💚💚
Aaha Mitho ❤️