💐💐👏👏❤️❤️हार्दिक बधाई तथा सफलता शुभकामना छ रुकुम रोल्पा जिल्ला नेपाल परिवर्तन समाज को सुधार समन्ता माला भएको छ यस्तै गरि अने जिल्ला मा पनि हुनुपर्छ मगर बिश्वकर्मा मगर परियार बिहा भएको धेरै उधान छ मान्छे मान्छे सबै समान हो भन्ने सन्देश हो महान जनयुद्धको ले देरै परिवर्तनको धोका खुलिय को छ
गीत राम्रो छ साथै गाउँघरतिरको याद आउने निकै मौलिकता भएको देखियो। साच्चै भन्नु पर्दा गाउँतिर पुगेको आभास भयो। सबै टीमलाई बधाई र उत्तोरत्तर प्रगतिको शुभकामना छ।
कहिले आउँछ भनेर खुल्दुली लाक्दै थियो। एकदमै उत्कृष्ट छ।धेरै राम्रो लाग्यो सुनि रहु र हेरिरहुँ लाग्ने। यस्तै अझै उत्कृष्ट प्रतिभाहरू लिएर अगाडि बढ्नु हुनेछ । शुभकामना भान्जा हजुर लगायत सम्पूर्ण तिमलाई
सम्पूर्ण भगवान रुपी दर्शक महानुभावहरुमा नमस्कार म यसै गीतका एरेन्जर अमर रोका मगरको हाम्रो सल्पा ग्रुपलाई असाध्यै माया गरिराख्नुभएको छ। रविन्द्र सुनारको आफ्नै गाउँमा छयांकन गरिएको धांसी धवाङ गीतलाई पनि पक्कै अत्याधिक रुपमा मन पराइदिनुहुनेछ भन्ने आशा गर्दछौं
दामी छ दामी छ साच्चिकै हाम्रो देशको गाउठाउको मौलिकता बोकेको गाउघर परिवेशलाई संसार सामु दर्शाउने प्रयास गरेको छ देश मा भए को छुयाछुट सम्बन्धी समाजलाई निकै ठुलो छापत हानेर नैतिकता सिकाएको छ त्यसैले मलाई त निकै धेरै मन परेयो हो एक चोटी नजिकै भेटेर बधाई दिन मन छ के भेटन सकीन्छ त दाजु रविन्द अनि अर्को भाग कहीले आउछ दाजु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा! कति राम्रो सृजना रविन्द्र भाईको। आफ्नो गाउँ ठाउँको ठेट शब्दहरु, पहिचान जनाउने झलक, असाध्यै मन पर्यो। खास मौलिक लोक दोहोरी बनेको छ। यो कर्मले निरन्तरता पाओस्। शुभकामना।
धेरै राम्राे बनेको छ गित अनि भिडियो सुरु देखि लास्ट सम्म हेरे सारै मन पर्यो। सम्पूर्ण टिम लाई सफल्ता को शुभकामना। रबिन्द्र भाइ लाई बिसेष बधाई अझै राम्रा राम्रा गित संगीत लिएर आउनु होला। सबै जनाले भिडियो हेरेर सुल्पा टिम लाई साथ सपोर्ट गरि दिनु होला है त।।
🎉🎉 प्रिय रबिद्र दाजु कसरी बयान गरु म तपाइँहरुको यति सुन्दर प्रस्तुतिको लेख्न कुनै शब्दनै भेतिएन अरुको गाउँ ठाउमा भिडियो बनाएको हेरियो धेरै तर आज आफ्नै गाउमा बनाएको भिडियो हेर्दा साह्रै खुशी भए म सफलताको अनगिन्ती शुभकामना रबिद्र दाजु 🎉🎉🙏🙏
गाउँ थाउ को जस्ताको तसैइतैइ पर्सुती लेउनु भयो खुसी लाग्यो दिन मा दुई चोती सुन्दा पनि दित मर्दैइन सबैइ लाई समान छ अजैइ पनि प्रगती को सुभकामना छ रोल्पाली तिम लाई ❤🎉🎉🎉🎉
आहा अत्यन्तै मीठो मेरो प्रिय साथी रबिन्द्र सुनार लगायत सम्पुर्ण टिम लाई बधाई 🙏
निकै राम्रो सृजना खुन्ते मामाको सफलताको शुभकामना ❤❤🎉🎉❤❤
मान्ने चिन्ने का कलाकार ले आफ्नो पहिचान जात सबै लुकाइ सकेका बेला पहिचान र मौलिक भाका सहित को लोकगीत धेरै राम्रो छ बधाई छ सबै तिम लाइ❤❤❤❤❤
नाम पनि गजब काम पनि गजब दुख पनि गजबै भाहो 😊कामी केटो ❤
होत्तैयानी नाना
रबिन्द्र भाईको यो गितले सफलताको उच्च चुचुरो चुमोस् शुभकामना ,,,
धेरै राम्रो प्रस्तृती रबिन्र्द जि❤
प्रगतिकाे कामना छ।
सारै मिठो मौलिक गित, बधाई तथा सफलताको सुभकामना रबिन्द्र सर लगायत सुल्पा तिम
💐💐👏👏❤️❤️हार्दिक बधाई तथा सफलता शुभकामना छ रुकुम रोल्पा जिल्ला नेपाल परिवर्तन समाज को सुधार समन्ता माला भएको छ यस्तै गरि अने जिल्ला मा पनि हुनुपर्छ मगर बिश्वकर्मा मगर परियार बिहा भएको धेरै उधान छ मान्छे मान्छे सबै समान हो भन्ने सन्देश हो महान जनयुद्धको ले देरै परिवर्तनको धोका खुलिय को छ
आहा सारै मिठो मौलिक गीत❤❤
गीत असन्तै राम्रो छ हार्दिक शुभकामना अझ सबैभन्दा राम्रो stating जुन आलाप छ सान्तिश्री परियार र भाइको यसलाई गीत बनाउनु परे लामो बनाउनु पर्यो
धेरै राम्रो बनेको रहिछ दाजु बधाइ छ अझ प्रगतिको शुभकामना
मौलिकताले भरिएको एक्दमै राम्रो ❤❤❤😊😊😊
दोहोराई तेराईकन हेरे रबिन्द्र दाई कति राम्रो बनाउनु भएछ गित अनि तुलसा भाउजू को पनि सारै मीठो स्वर सम्पुर्ण युनितलाई बधाई छ❤🙏
मीठो शब्द लय मा सजियको सुनी रहु लाग्ने अति नै मीठो गीत बनेको रैछ ,। सफलताको शुभकामना सम्पुर्ण टिम लाइ
मिठो प्रस्तुति बधाई छ रबिन्द्र भाइ ।
आहा कति मीठो कोसेली ल्याएछौ रबिन्द्र भाइ। सम्पुर्ण टिम लाई शुभकामना । अर्को भागको पर्खाइमा छौँ
रबिन्द्र जि क्या दामी लाग्यो ।हाम्रो गाउँ ठाउको नाम राख्नु भयो,अझै सफलताको आसा सहित सम्पुर्ण तिम झनै फैलियोस चम्कियोस सफलताको हात पार्दै लम्कियोस।
आहा अति नै मिठो गीत बिजय दादा लगायत सम्पूर्ण टीम लाई बधाई छ ❤❤
एकदमै राम्रो लाग्यो बधाइ छ सबै टिमलाइ
गीत राम्रो छ साथै गाउँघरतिरको याद आउने निकै मौलिकता भएको देखियो। साच्चै भन्नु पर्दा गाउँतिर पुगेको आभास भयो। सबै टीमलाई बधाई र उत्तोरत्तर प्रगतिको शुभकामना छ।
यति राम्रो मौलिक गितमा सोछे जस्तो दर्शकले किन हेर्दैनन ।। ।। सबै जनामिलेर सुल्पा गुरुप तिमलाइ अगादी बधाउ❤❤❤
हो नि हजुर 😍
एक@@GalaManch एक दम होनि हजुर
मिठो प्रस्तुति सफलताको शुभकामना।
हाम्रो राेल्पाली कलकार हरु रबिन्द भाइ अनि शान्ति बनु लाई सफलता काे शुभकामना छ है
धेरै राम्रो रबिन्द्र सर
आहा कति दामी होनि लोक दोहोरी यस्तो पो होनि गित❤❤❤❤
सर्वप्रथम सम्पूर्ण कलाकार लाई नमस्कार विशेष गरी रवीन्द्र ज्यू लाई धेरै धेरै धन्यवाद मैले भनेजस्तै गीत ल्याउनु भयो सम्पूर्ण टीम लाई सफलताको शुभकामना
अति मिठो लोक दोहोरी।।।धेरै धेरै शुभकामना छ भान्जा जी साथै सबै कलाकार भाई बहिनीलाई
कहिले आउँछ भनेर खुल्दुली लाक्दै थियो। एकदमै उत्कृष्ट छ।धेरै राम्रो लाग्यो सुनि रहु र हेरिरहुँ लाग्ने। यस्तै अझै उत्कृष्ट प्रतिभाहरू लिएर अगाडि बढ्नु हुनेछ । शुभकामना भान्जा हजुर लगायत सम्पूर्ण तिमलाई
सम्पूर्ण भगवान रुपी दर्शक महानुभावहरुमा नमस्कार म यसै गीतका एरेन्जर अमर रोका मगरको हाम्रो सल्पा ग्रुपलाई असाध्यै माया गरिराख्नुभएको छ। रविन्द्र सुनारको आफ्नै गाउँमा छयांकन गरिएको धांसी धवाङ गीतलाई पनि पक्कै अत्याधिक रुपमा मन पराइदिनुहुनेछ भन्ने आशा गर्दछौं
Yeti mithoo song launched gornuvako xa hami geet sangeet premi aavari xam haii Rabindra sir
Damizzz song❤🎉
बल्ल पो आयो त तर कडै आएको अनुमान छ❤
रबिन्द्र भाइ लगायत सम्पुर्ण सुल्पा ग्रुपलाई बधाइ तथा शुभकामना ❤❤❤
❤❤🙏🇳🇵अति मिठो शब्द लयमा सजियको सुनी रहु लाग्ने अती नै मिठो गित बनेको रहेछ ❤️❤️🌺५ पटक हेरियो ❤️शुभकामना सम्पूर्ण तिम लाई
ल म चाई रोल्पा धाङ्सी देखि हेर्दै छु बधाई छ है all टीम लाई धन्यवाद🎉❤❤❤
यो आधा जिबन भरीको रहर सपना र सँकल्पको प्रतिबिम्ब हो त्यसैले समय साथ र सहयोगको अपेक्षा छ है.....❤❤नमस्कार !
धन्यवाद ❤❤
Moh bg frn lastai dami xa song voice ni
ahile samakai super xa vai congratulation❤
@Gurung-ud6gp धन्यवाद हजुरलाई
सफल ता को सुभकामना भाइ
𝑪𝒐𝒏𝒈𝒓𝒂𝒕𝒖𝒍𝒕𝒊𝒐𝒏 𝒅𝒂𝒋𝒊🎉
राम्रो छ गित अगि्रम सुभकामना 🎉🎉
यो टीमको प्रस्तुति सारै मन पर्छ सबै लाई सलाम राम्रो छ अझै राम्रो गर्दै जानु हार्दिक शुभ-कामना छ❤❤🎉🎉❤❤🎉❤❤
आहा ❤❤ क्या मिठो गीत "कामी केटो" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
मनै देखि समजना छ मेरो रोल्पाली पछिलो गित सङ्गीत लाई अगादी बदाई राखनु बाछ अजै प्रगती को सुब कामना छ❤❤❤
यति खुशी लाग्यो भन्या गानी अाफ्नै राेल्पाकाे गीत सुन्न पाउँदा लु हार्दिक बधाई छ सम्पूर्ण टिमलाई 😊❤❤👍️👍️
वाउ कति मीठो गाउले पर्बेसमा बनेको भिडीयो बधाईछ सबैतिम्लाई
निकै उत्कृष्ट र मार्मिक गीत बनेको छ सम्पूर्ण टिमलाई बधाई छ। सफलताको शुभकामना छ।
अत्यन्तै मन पर्यो रबिन्द्र सुनार ज्यु हजुरको सृजना बधाई छ हजुरलाइ!
waw निकै मार्मिक लाग्यो बधाई तथा सफल्ताको शुभ कामना सबै टिमलाई ❤
म फगाम रोल्पा देखि हेर्दै छु
बोबाल छ
ल बधाई 🎉छ
बधाई छ सर सफलता को धेरै धेरै सुभ कामना ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
धेरै राम्रो सृजना हार्दिक बधाई छ सर
दामी छ दामी छ साच्चिकै हाम्रो देशको गाउठाउको मौलिकता बोकेको गाउघर परिवेशलाई संसार सामु दर्शाउने प्रयास गरेको छ देश मा भए को छुयाछुट सम्बन्धी समाजलाई निकै ठुलो छापत हानेर नैतिकता सिकाएको छ त्यसैले मलाई त निकै धेरै मन परेयो हो एक चोटी नजिकै भेटेर बधाई दिन मन छ के भेटन सकीन्छ त दाजु रविन्द अनि अर्को भाग कहीले आउछ दाजु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सफलताको शुभकामना हाम्रो सुल्पा ग्रुपलाई🙏❤️
Wau.. starting .. सफलताको शुभकामना रबिन्द्र भाइ।
सफल ता को शुभकामना मेरो पैलेको हितैसि साथि तथा भेनाजु लाइ
टिकटकमा सुनेर यता जोडिन आइपुगे पुर्ब खोटाङ बाट🙏साह्रै मीठो गीत👌बधाई छ सर्जक, गायक रबिन्द्र सुनार लगायत सबै टिमलाई।
दुई तिन चोति दोहोरायर हेरियो सारै राम्रो गित छ है।।सबै लाई सुभकामाना सुभकामाना 🎉🎉🎉
धेरै राम्रो र मार्मिक गित बधाई छ रबिन्द्र भाइ लगाएत सबैलाई।
बढाई तथा अग्रिम शुभकामना व्यक्त गर्दछु । हाम्राे धबाङ गाउँकाे गित तथा पहिचान झल्किने गित रहेछ ।
नमस्कार रबिन्द्र सुनार भाइको सङ्कल्पमा हामी पनि इट्टा बनेर थपिएकाछौ आशा छ माया पाउनेछौ ❤
❤
आहा कति मीठो शोर शब्द अनि लय ❤❤❤
मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण टीमलाई💓💓💘💘👏👏👌👌👍️👍️🌹🌹💃🤸🤸♂️🕺
आहा सुनिरहु लाग्नि मिठो गित
❤❤❤ सबैले माया गरिदिनुहोला है ❤
साह्रै राम्रो गीत!
सफलताको लागी सुभकामना!
आहा कति मौलिकता कति मज्जा आयो
गित धेरै राम्रो छ सबैलाई शुभ कामना छ
धेरै मिठो गीत राम्रो कन्सेप प्यारो भाई करौडौ शुभकामना🎼💐🙏🏼
अतिनै राम्रो गित रमाइलो भेडियो छ
अत्ति दामी !
आहा,,,,,, बधाई छ।👏👏👏 दिदी , रविन्द्र सर & सबै टिमलाई सफलताको अग्रिम शुभकामना 👏👏👏👏👏❤️
उत्कृष्ट प्रस्तुति । सबै कलाकारलाइ बधाइ❤❤
देरै राम्रो छ सफलताको शुभकामना है सबैलाई
कलाकारहरू ले आफै कामी दमाई सार्की भन्दा पैसा आउने अरु ले कामी दमाइ भन्दा जेल जाने जमाना हो यो गित राम्रो छ बधाई का साथै सफलताको शुभकामना 🎉🎉
😂😂😂😂
आहा! कति राम्रो सृजना रविन्द्र भाईको। आफ्नो गाउँ ठाउँको ठेट शब्दहरु, पहिचान जनाउने झलक, असाध्यै मन पर्यो। खास मौलिक लोक दोहोरी बनेको छ। यो कर्मले निरन्तरता पाओस्।
शुभकामना।
आहा सारै मीठो गीत सफलताको कामना रबिन्द्र सर लगायत गीतको होल टिमलाई नै ।🎉❤
रोल्पाली सुल्फा गुरुप लाइ धेरै धेरै बधाइ छ आउदा दिन हरुमा एस्तै मिठो प्रस्तुती लिएर आउनु हुन अनुरोध छ
आहा कति मिठो आवाज मा धेरै राम्रो गित रबिन्द्र दाइ काे धेरै धेरै सफलता काे धेरै धेरै शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै राम्रो लागेयो यसरी नै प्रागती गर्दै अगाडी बध्दै जानु सम्पुर्ण टिमलाई बधाई
सफलता का लागि धेरै धेरै शुभकामना !!
लय सब्द सोर सबै मिठो लागेयो सफलताको अनगिन्ती शुभकामना यो टिमलाई भिडियो पनि मन परेयो 😊
एकदमै राम्रो लाग्यो 🎉❤🎉❤🎉❤
जति सुने पनि सुनम सुनम लाग्ने गित रहेछ , सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना 🎉❤
Congratulations jwai ajhai pragatiko subhakamana 🎉🎉🎉🎉❤❤
धेरै राम्राे बनेको छ गित अनि भिडियो सुरु देखि लास्ट सम्म हेरे सारै मन पर्यो। सम्पूर्ण टिम लाई सफल्ता को शुभकामना। रबिन्द्र भाइ लाई बिसेष बधाई अझै राम्रा राम्रा गित संगीत लिएर आउनु होला। सबै जनाले भिडियो हेरेर सुल्पा टिम लाई साथ सपोर्ट गरि दिनु होला है त।।
जबरदस्त भिडियो गीत❤❤❤❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻
🎉🎉 प्रिय रबिद्र दाजु कसरी बयान गरु म तपाइँहरुको यति सुन्दर प्रस्तुतिको लेख्न कुनै शब्दनै भेतिएन अरुको गाउँ ठाउमा भिडियो बनाएको हेरियो धेरै तर आज आफ्नै गाउमा बनाएको भिडियो हेर्दा साह्रै खुशी भए म सफलताको अनगिन्ती शुभकामना रबिद्र दाजु 🎉🎉🙏🙏
धेरै राम्रो छ गित सफलताको शुभकामना
Kati ramaro geet daju ❤❤❤❤
धेरै राम्रो बनेको छ सफलता को कामना साथै शुभकामना सम्पूर्ण यश गीत का परिवार प्रती
Congratulations bahini jawai lai aajai aagadi baddai janu hola
आहा साह्रै मन पर्यो दाई बधाई छ सम्पूर्ण तिमीलाई फेरि पनि यस्तै यस्तै भिडियो गीत सुन्न अनि हेर्न पाइयोस् ❤
गीत राम्रो छ सफलताको सुभकामना सम्पुर्ण तिमलाइ 👏👏
Ramro xa dai congratulations safaltako suvkamana 🎉❤
बधाइ छ दाजु 😘♥️😍😍😍😍
Kami is always dami ❤️❤️😘 कामि हुनु मा धेरै गर्ब छ आहा धेरै राम्रो अझै प्रगति को कामना❤
Congratulations MR Rabindra Sunar Daju 😮💗
पूरा भिदियो हेरियो एकदम राम्रो बनेको रहेछ बधाइ छ सम्पुर्ण तिमलाइ
सफलताको शुभकामना सबै टिमलाई ।।।।
बधाई तथा शुभकामना छ भाइ 🎉🎉🎉🎉❤❤❤❤
अाहा कति राम्रो सफलताकाे शुभकामना ❤❤❤
Wow ati utkrishta dohori Rabindra bai dherai dherai suvakaman all the best god bless whole team from uk 🇬🇧
गीत राम्रो लाग्यो। सफलताको लागी धेरै सुभकामना व्यक्त गर्दछु!
❤❤🇳🇵🇳🇵
सधैंभरि सफल्ताको सुभकामना ब्यक्त गर्दछु ❤❤❤
छितै मिलियन क्रस गरोस गित सफलता को सुभकामना ❤❤🎉🎉🎉
अग्रिम सफलताको सुभकामना 🥀🥀🥀
गाउँ थाउ को जस्ताको तसैइतैइ पर्सुती लेउनु भयो खुसी लाग्यो दिन मा दुई चोती सुन्दा पनि दित मर्दैइन सबैइ लाई समान छ अजैइ पनि प्रगती को सुभकामना छ रोल्पाली तिम लाई ❤🎉🎉🎉🎉