Это видео недоступно.
Сожалеем об этом.
पहिला साथी, त्यस पछि GF, बिहे पछि सम्धिनी भन्दै छत्र शाही र अस्मिताबीच बबाल दोहोरी घम्साघम्सी । HD
HTML-код
- Опубликовано: 18 янв 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChhatraShahi_AsmitaDallakoti #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
सिला बैनिको येकल गित सन्दा त आमाको याद आयो यैलेत योसन्सारमा हुनुहुन्न मेरो आमाको सोर्ग मा बास्होस सिला बैनिको सोर अजम्बरि रैरहोहोस
❤❤❤❤अब सुमन सँग गाउँनु पर्यो अस्मिता लेअस्मिता डल्लाकोटी र सुमन परियार को दोहोरी हेर्न को मजा बेक्लै हुन्छ अरु सँग गाउँदा ठिकठिकै हुन्छ त्यति मजा लाग्दैन सुमन सँग गाएको जस्तो❤❤❤जय ईण्द्रेणी❤❤
आहा कति राम्रो पहिले शिला आले दिदि ले गाएको गीत अनि पछि छत्र भाइ र अस्मिता बहिनि को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद !फेरि कृष्ण दाइ हुदा इन्द्रेणी हेर्न को मज्जा अलग्गै आउछ !❤❤❤❤ कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ ! हजुर सयौ वर्ष सम्म यस्तै रहिरहनु हे भगवान बिन्त्ति छ कृष्ण दाइ को सरिलमा दुख्ख कस्ट कहिले न आवश !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै सम्झना ❤❤❤❤युवराज सर लाइ मिठो सम्झना ❤❤❤❤कृष्ण गुरुङ दाइ लाइ हिर्दय देखि नै उच्च सम्मान छ मेरो आदरणीय दाइ कृष्ण दाइ शिर झुकाइ नमन छ ❤❤❤❤!जय इन्द्रेणी ,जय कृष्ण दाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤यो माया कृष्ण दाइ लाइ हो अनि सम्पुर्ण इन्द्रेणी टिम लाइ युवराज सर लाइ विशेष कृष्ण दाइ लाइ
शीला जी ले गाउनु भएको पुरानो भाका कति मिठो कति मन छुने आहा हजुर लाई मनै देखि नमन गर्न मन लायो❤❤
लोकदोहोरी का star to star दोहोरी supperrr 🥰👌. सिला जी को अती उत्कृष्ट गित सम्मान छ ❤. जय ईन्द्रेणी 🙏❤🙏जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏❤।
Rabina bassel chayo
शिला र छ्त्र को दोहोरी शुन्न मन लाछ हो छिटै
पूरा होस म शिलाको फ्रेन सारै मीठो आबाजको धनि
मेरो प्यारो सपुण दाजुभाई तथा दिदीबहिनीहरु लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् आगमि दिनमा अझै राम्रो सुदर हुदै जाओस् लगयत। हजुर हरू को आशिर्बाद सधैभरि नै खुसी खुसी रहनु होला भन चाहान्छु
आहा सर्वोत्कृष्ट अस्मिता ! दोहोरीको रानी नै हुन् मलाई हरेक गित मन पर्छ अस्मिताको । आज शिला आले जि ले पनि राम्रो प्रस्तुति दिनुभयो । सबैलाई बधाई
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन छोयो 😢❤❤❤❤ सम्पूर्ण ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ र सुमधुर स्वरका धनी चर्चित कलाकार छत्र दाई र अस्मिता प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै सम्मान छ ❤❤❤
छत्र शिला को दोहोरी शुन्न मन छ मेरो
भगवन को आशिर्वाद मिलोस सबै कलाकार पर्ती सफलता को सुभकमना छ 🌹🌹👍️👍️🙏🙏
छत्रको दोहोरि सुनेर कहिलै नअगाईने भैयो❤❤❤❤
निकै बबाल दोहोरी भयो
नमस्कार सबै मा सम्मान राजु सर
कृष्ण सर साथै शिला ज्यु मा ❤🙏🌺👌🇳🇵🇳🇵
जय होस् ईन्द्रेणी टिम को ❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई अस्मिता बहिनी ❤😂🎉
निकै मार्मिक दोहोरी सम्पुर्ण टिम लाई सुभ कामना ❤❤❤❤❤❤
बिहे पछि मुसि पनि अलि लुसो भइन जय इन्द्रेणी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️
अग्रज कलाकार शिला आले दिदी काे लाेक गित राम्रो छ धेरै रमाइलो भयो सम्मान छ प्यारो छत्र शाही भाई र अस्मिता डल्लाकाेटी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
धेरै रामरो प्रस्तुति छ 🎉🎉🎉🎉
Sabai.klakar.rw.indereni.temlai.mero.selut.chha
शिला आले दिदिको गितभरिमा सारै मन छुने मर्मस्पर्शी गित नमन छ 10:43
❤जय इन्द्रेणी ❤❤
शिला दिदीले सुरुमा गाउनुभएको एकल गीत हाम्रो गाउँका आमा फुपूहरू घाँस दाउरा गर्न जाँदा गाउनु हुन्थ्यो त्यो दिनको याद आयो 🎉🎉🎉❤❤❤
Excellent Dohori !! Cangratulations to Ashmita and Chhatra !!! Beautiful jodi !!
गुड अस्मिता❤❤
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
शिला जिको आवाज यति मिठो छ जति सुने पनि मन भरिदैन ❤❤❤ अस्मिता vs छत्र शाही को दोहोरी wow 👌👌👌👌 स्वार सम्राट राजु परियार को आगमन ले सुनमा सुगन्ध थपिएको छ 🙏🙏
One of the world’s wide programs indreni ko sabai laai namaskaar n love you all ❤❤❤🙏🙏🙏
जय कृष्ण कणेल हजुरबिना त केही कमि जस्ताे त थियाे नै तर छत्रकाे कार्य सन्चालन पनिअाज सम्म पनि उत्कृष्ट नै भयाे । अाजकाे दाहाेरि पनि राम्रो छ ।सबैसबैमा शुभकामना 🙏🙏🎉🎉🙏
आहा दुबै जना आगो धेरै रमाइलो भयो धन्यबाद🎉🎉❤❤saathai शिला जि लाई पनि मिठो गीत को लागि सम्मान छ🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤Super silaa deeedeee namasakasr sampurna inderni team lie
Congratulations all temlai bisesh tw asmita Didi Ra chatra dai lai 🎉
Kati mitho geet ❤❤❤shila didi
Jaya indreni all team.
जय इन्द्रेणी तिम सारै राम्रो मन छुने लोक भाका 😢😭😭👌👌👍️🙏
m.ruclips.net/video/wgZG0fnhmZc/видео.html&si=3BmQeq1xvtrj_15t
Very nice ❤
बबाल दोहोरी जहाँ छ्त्र र मुसि त्याहा मिल्छ दोहोरी को खुसी यी 2 जनालाइ नै कहि केही भनेर कमेन्ट गर्ने ठाउँ छैन भाग 2 को प्रतीक्षामा
जयहाेस मंगलहाेस ईन्द्रेणी परिवारकाे
शिला दिदीलाई संमान छ मेरो ।
Very nice dhohori xatra n Asmita ❤❤❤😮
धेरैे राम्रो छ
भगवान् को आशिर्बाद जति हुन्छ सबैलाई मेरो तर्फबाट सधैभरि पाथिभारा माता ले हासि खुसी जिबनमा रहोस् म मरेर गएपनि ईनद्रणो को नाम। धेरै धेरै अघाडि बढोस्। ईन्णि को आशिर्बाद सपुण लाई नाम कमियोस् सधैभरि को लागि
धादिङ गल्छिमा#m.ruclips.net/video/wgZG0fnhmZc/видео.html&si=3BmQeq1xvtrj_15t
❤❤❤❤❤
Long live Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji Ji Ji , Pratima Ji Ji Ji & the entire indreni family :
❤❤❤❤❤
Enjoy❤❤dhohori xatra n asmita❤❤😊
नाईस
म डोल्पाबाट हेर्दैछु । दोहोरी खतरा होला जस्तो छ।
जय ईन्द्नी
शिला दिदी 🙏🙏🙏❤❤
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, Service and message:
❤❤❤❤❤
जय इन्द्रेणी 🎉🎉🎉🎉
आहा आजको मीठो दोहोरीले 45 मिनेट कटेको पत्तै भएन , छत्र र अश्मिताको दोहोरीको अर्को भाग सुन्ने मौका छिट्टै जुरोस , भन्दै सम्पुर्ण इन्द्रेणी समर्थक प्रती हार्दिक सम्मान गर्दछु , जय इन्द्रेणी ❤️❤️🙏🙏
Krishna dada amerika ko bsai ko kalakar prastuti Kaile aauchha
दुःखी पिडितको भगवान स्वरूप ईन्द्रेणी लाई मनैदेखी कोटि कोटि नमस्कार सबै राम्रो छ ,धेरै कमेन्ट गरिभने म दुःखी हुन्छु ,कमेन्ट गर्ने ठाउँ छैन्🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭
Wow shila baini kati mitho Geet gaunu vayo ❤❤❤❤ U ani Aja ta asmita Nani Lai sat dine agraj kalakar baini haru vaera Hola Sarai ramailo r mitho suniyo safaltako Suva kamana team lai
बिवाले ग्रर्दा जान पायको छैन। यसको लागि छेमा पाउ धेरै नसकेता पनि यो यो मेरो बाचा पुरा गर्ने छु
रमाइलो लाग्यो छ्त्त्र र आस्मिता को दोहोरि
Jaye endreni🎉🎉
धेरै धेरै बधाई छ
जय इन्र्देणि धेरै रमालो
Dubai kalakar harulai safaltako subhkamna
समाजका दुखि पिडितका गित गाय राम्राे हुन्थ्याे बिहे सम्बन्धि गित खासै राम्राे लाग्दैन
Namasta dd❤❤ nice sor
Aaha❤
Very nice song ❤❤❤❤🎉🎉
Indrani com nice
Shula ko shor le gunjaman bhayo indreni. Ramailo lagyo hai
हाँसो रमाइलो :-
साच्चिकै छत्र शाही र अस्मिताकाे जाेडी हाेचाहाेचाकाे अनि शक्ति गाेदार र काजलकाे जाेडी अग्लाअग्लाकाे खुबै मिल्दोजुल्दो हुनेथियो होला ???
भैसि साटे जस्तै मान्छे साट्न त भएन नि हजुर
wowowowowowowow
ईन्रेडि काे किस्न सर शक्ति रकाजल काे गित आउनपराे
When Lanthu back please initiate war between Lanthu and Musi 😍😍💕💕👍👌
❤❤❤❤❤❤
अब भाग 2पनि ल्याउनु पछ दादा ❤❤🙏🙏
मेरो छोरि हो या केहो सुत्केरी लियर हो। ज्वाई लियर हो छोरि लियर। महिले पालेको छु। सुत्केरी को लागि छोरी ज्वाँई सम्दि आय हुन्छ ससुराली
Good morning everyone
Aaha Dherai paxi Asmita ra Pyaro vai xatra ko part aaexa
Please next episode pani ka
Jaya indreni
यो भेरी र कर्णाली भन्दा धेरै मन ब्यतित हुन्छ। यो भाकामा गीत पनि सारै मिठो लाग्छ किन की मेरो जन्मस्थल भेरी र कर्णाली प्रदेशमा भए कै भएर होला
❤❤❤❤👌👌👌👍👍👍
wow
Nice
स्वर परिक्षण दिदी हुननि शिला नमन्
❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
Sar ramro geet hjr ❤❤❤❤
Wow..chhatra, Ashmita
🙏कति रमाईलो बरै❤🎉
Malaysia Bata herdaixu.jay indreni.
I like
Raju is king
❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
सासुले। खुसिनै काटेर खुवायर यक महिना। छोरि ज्वाई सबैलाई। सुत्केरी। राखेर पालौला नि
Nyc
जयहोस् सबैको🙏🙏🙏🙏🙏
Very nice sor sila aale didi ko dami❤❤❤❤
❤❤❤❤ बाबु नानी धेरै राम्रो दोहोरि
❤❤❤❤
Veri Veri nice ❤❤❤🎉🎉🎉🎉
❤
👍️👍️👍️
Jay indreni ❤