सिन्धुली चेलीसँग राजुको कडा भिडन्त,एउटै मण्डपमा दुई बिहे हुँदै | Raju, Pradip, Pabitra | Live Ep.506

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 416

  • @kalagharsindhuli6050
    @kalagharsindhuli6050 Год назад +33

    आफ्नै घर जस्तो लाग्ने सारङ्गी सन्सार संगको हाम्रो सांगितिक बसाई । सारङ्गी संसार परिवार अनि हाम्रा कलाघरका राजु दाइ लगायत यो भिडियो हेर्नुहुने सम्पुर्ण दर्शकहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ ।

  • @alishatamang2458
    @alishatamang2458 Год назад +3

    होला त नि अमृतै खाए झैँ बुढा रुखमा पालुवा लाए झैँ अत्यन्तै मौलिक तथा अमुल्य शब्दबाट आदरणीय ब्यक्तित्व लोकदोहोरिको राजालाई समेत सिन्धुली कलाघरका बहिनिहरुले पन्चेबाजा बजाउने ठूलो प्रहार भएको छ यो खुबी भनेको जथाभावी मान्छेमा हुने खुबी हैन त्येसैले आदरणीय सिन्धुली कलाघरका कलाकार बहिनिहरुलाइ धेरै धन्यवाद र आदरणीय दाजु राजु परियार , प्रदीप रोक्का ज्यु र साराङ्गी सन्सार परिवार कमल सर्गम सर लगायत सबैलाई नमस्कार छ।जय गित , जय सङ्गीत भन्दै अन्त्यमा सिन्धुली कलाघरका कलाकार बहिनिहरुको कला र गलालाइ बयान गरि साध्य छैन , खोट लगाउने ठाउँ छैन र एउटा सचीव भएर आफ्नो युनिटी , समुहलाई कसरी लिडिङ गर्ने ? कसरी ह्यान्डलिङ गर्ने भन्न कुरा आदरणीय तामाङ चेली थिङ्ग बहिनिको खुबिलाइ पनि विशेष स्यालुट छ मेरो।💪💪🙏🙏👍️👍️💝💝💘💘

  • @punbhadur9448
    @punbhadur9448 Год назад +3

    सोही जोडिको भाक 2पनि चाहियो भन्ने को को हुनुहुन्छ लाइक गर्नुस ति😂😂😂😂😂😂

  • @गणेश-झ6भ
    @गणेश-झ6भ Год назад +20

    यति ठुलो अवसर जुटाउनुहुने सारङ्गी सन्सार परिवारप्रति विशेष धन्यवाद् अनि स्वर सम्राट राजु दादालाई हार्दिक नमन् साथै मेरो शरिरको अभिन्न अङ्ग मानिने सिन्धुली कला घर परिवारलाई बयान गर्ने शब्द नै छैन all members are multitalanedted.नरूता देखिन missing.केही दिनमा नेपाल आउदै छु धेरथोर सहयोग को साथ कलाघर जाने योजनमा छु सम्पूर्णमा प्रगतिको कामाना।जय गित जय लोकदोहोरी।

  • @unnatinepal5208
    @unnatinepal5208 Год назад +7

    सिन्धुली कलाघरका चेली हरुको जोस जाँगर हिम्मत लाई सलाम गर्नु पर्छ।। बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना 🌹🌹🌹।।।

  • @bishnugurung6298
    @bishnugurung6298 Год назад +8

    खप्पिस रैछिन सिन्धुलीकि चेलीहरु , अब छिटै फेरि आउनु पर्यो |

  • @ramesh1970
    @ramesh1970 Год назад +4

    राजु परिवारसँग लाइभ दोहोरीगत गाउँन चानचुने कुरा होइन बैनी साहसी हुन। बैनी लाई धेरै धेरै पागतिको कामना । साथै सबै सिन्धुली परिवारभाई बैनीहरुलाई सम्झना छ, सारङ्गी संसार ,विदेश बाट हेर्दा सारै रमाइलो लाग्छ ।कमल दाई,ताराकान्त दाई सबैमा सम्झना।

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 Год назад +12

    अति उत्कृष्ट दोहोरी ,हौउस त यस्तो केटी को दोहोरी को शब्द प्रहार चाहिँ निक्कै मीठो राजु दाइ भयर मात्रै पत्ती उतर उस्तै दिनु भयो ।।।

  • @amarnembang5140
    @amarnembang5140 Год назад +35

    आहा कति राम्रो दोहोरी विशेष धन्यवाद सिन्धुली कला घर टिम लाई

  • @khumasubedi529
    @khumasubedi529 Год назад +4

    उत्कृष्ट उत्कृष्ट उत्कृष्ट, बेजोड प्रस्तुति उत्कृष्ट गजब गजब, गजबको प्रस्तुति,राजु भाई अलिक साहासिक भएर प्रस्तुत हुनू पर्ने देखिन्छ, डरपोक दोहोरी अलि खल्लो भयो। ।। सुझाव लाई मनन गर्नू होला ।।।

  • @punbhakti5347
    @punbhakti5347 Год назад +6

    सारङ्गी सन्सारमा "सिन्धुली कला घर" का कलाकार बहिनीहरुले वरिष्ठ दोहोरी गायक राजु परियारसङ्ग राम्रो प्रस्तती दिएकोमा सम्पूर्ण कलाकार बहिनीहरुर "सिन्धुली कला घर" का सम्पूर्ण सदस्यहरुलाई साङ्गेतिक यात्राको शुभकामना । अनि यस्तो सम्योजन गराउने सारङ्गी सन्सारका कमल बिश्वकर्मा र टिम अनि राजु परियारलाई।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +9

    अत्यन्त राम्रो, ऊर्जामय र सम्मानित भावले भरिएको मीठो दोहोरी ! सांगितिक क्षेत्रका खम्बा, अति सरल र सम्मानित व्यक्तित्व (लोक स्वरसम्राट) राजु परियारसँग गाइएको यति सुन्दर, सटिक र आत्मीय भावको मौलिक दोहोरीको लागि सिन्धुली कला घरकी प्रखर लोकगायिका पवित्रा रम्तेल लगायत सबैमा हार्दिक सम्मान, बधाई तथा अझै धेरै धेरै प्रगतिको शुभकामना !!

  • @HIRAGC
    @HIRAGC Год назад +3

    अजै अरु दोहरी हेर्न पाऊँ सिन्दूली का नानी हरु को र राजू दादा को

  • @akashkarki4838
    @akashkarki4838 Год назад +3

    अर्को भाग हेर्न कोको हुनुहुन्छ प्रतीक्षा मा

  • @pabitraramtel2056
    @pabitraramtel2056 Год назад +25

    नमस्कार म पबित्रा रम्तेल यो भिडियो हजुरहरुकोलागी हेरेर साथ दिनुस है

  • @cheatun3861
    @cheatun3861 Год назад +1

    हाम्रो सिन्धुली कलाघरको प्रस्तुती राम्रो छ । अझै अघि बढने अबसर होस ।

  • @2gbgame513
    @2gbgame513 Год назад +5

    ठिक्छदोहोरिघम्साघम्सिछपछिनहट्नुराजुसर

  • @krishnadhong7825
    @krishnadhong7825 Год назад +2

    सिन्धुली कलाघर चेलीहरु र राजुपरियार काे दाेरि कत्ती राम्राे छ

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 3 месяца назад

    आहा कति राम्रो दोहोरी कला घर सिन्धुली र राजु भाई को धन्यवाद ❤❤❤❤❤

  • @birtamuabinashmongol865
    @birtamuabinashmongol865 Год назад

    सिन्धुलीकलाघरका छोरीहरूले भ्याउलान है राजु दाई कडाछन छोरीहरू ❤ बधाई छ है सबैजनालाई ❤❤❤

  • @dorkc6607
    @dorkc6607 Год назад +1

    अती रमाईलो धन्यवाद सबै लाई अनी भाग दो को अपेक्षा मा

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +14

    Super best interesting romantic sweet song & dance Kamal sir best of luck & Thanks Sindhuli kalaghar teams with all singers

  • @bharatkesi4974
    @bharatkesi4974 Год назад +3

    Raju dada ko nem Launa pane m ki hon Raju dada geet ko ramro saga lnsaf gari ghana sakni hunu hunxa

  • @sabinkhadka6983
    @sabinkhadka6983 Год назад +1

    Dance nai khatra xa sindhuli kalaa gharko cheli haruko🤔🤔

  • @AshokKumar-rh7nu
    @AshokKumar-rh7nu Год назад

    Nani jiu haru ko ati uttam dancing video xa badhai xa from Ashok Kumar thapa chhetri lucknow india 🇮🇳🙏🙏🙏👌👌🌹❤️

  • @ramkarki2503
    @ramkarki2503 Год назад

    Samanxa sindulikalagarkakalakarharumasamanxa suvakamanaxa💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹

  • @biswashbibas8574
    @biswashbibas8574 Год назад

    सिन्धुली को बैनिहरु कडा गाउन नाच्न

  • @arjunmagarati
    @arjunmagarati Год назад +2

    आहा कति मिठो शब्द अनि स्वर राजु सर को त कुरै न गरौं अनि पबित्रा बैनिको जस्तो नाम उस्तै आवाज।। सफल भबिस्य को सुभकामना।।।।

  • @gammarshreesh4986
    @gammarshreesh4986 Год назад +2

    Raju vhai vs sindulika baini Atinai takada baini haru dherai ramro git chha🙏🙏😘😘😘😘😘😘😘😘

  • @rambudhathoki1063
    @rambudhathoki1063 Год назад +7

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @mrtekbasnet1614
    @mrtekbasnet1614 Год назад +1

    राजु दाई साचिकै किङ हुनुहुन्छ
    मैले मेरो बालले काल देखीनै राजु दाईको स्वर सुन्दै आएको छु र आग्मी दिन हरुमा पनि अझै समुधुर आवाज सुन्ना पाउछु भन्ने आशा छ

  • @bishnukhanal6788
    @bishnukhanal6788 Год назад +2

    Nice song

  • @sunnychhetriofficial
    @sunnychhetriofficial Год назад +3

    Raju pariyar dai ra byni prabita ramtel le ekdum ramailo dhohori gako, all the best

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Год назад +3

    Hahahaha,Sindhuli kalaghar ka Sampurna team Lai Dherai Dherai Badhai Tatha Suvakamana Xa.Uccha Samman Xa Aadranaya Raju Dai parti, Sabai Jana lai milayera lane khubi Tatha Sabai sanga garne Maya Tatha Saral personality.Best wishes to all of you ❤️

  • @abinashthing252
    @abinashthing252 Год назад +1

    👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👏👏👏👏👏

  • @mayathapa3725
    @mayathapa3725 Год назад +1

    mo.b.b.pun.72.yershako.namashkar.chha.laive.dohori.saringee.sanshar.holteem.lai.mero.hardiqa.badhaiko.satha.mero.mandilbatai.aabhaivadan.chha.holtime.saringeeshanshar.laivadohoree.anda.shindhulyi.sangeeda.kalakar.v.rajupareeyar.nepalko.moshtan.sangeed.gayakalakar.nepalko.partham.sangeed.pahichaan.raaju.parreeyar.man.tenshan.chintan.muqatan.garree.dinu.bhaimaa..jo.ganaa.sangeed.sundaa.man.shital.bhai.ahikahi..samundra.manko.samundramha.dubi.sarvao.dukha.darda.bhulnu.mo.puge.teshko.laagi.aaudherai.shubha.kamna.chha.ashtai.mitho.shur.sangid.sunirahanu.ko.lagee.aajha.dherai.din.samma.bachi.rahanu.pau.bhani.aasha.rakhadai.aahile.lai.bidaa.hudai.ujjolkaamanako.shree.pashupatyi.nathalai.binamra.parathana.satha.bida.chaahanchhu.jai.sangeed.holteeme.sareengee.laiva.dohoree..sanshqeertyi.sanshqeertyi.jaimaataadeeqee.jai.

  • @bhimlal9981
    @bhimlal9981 Год назад

    कमलबाबु तपाईं याेमुकमा पछाडि परेकाे समुदायकाे महान् ब्यक्तिताे हुनुहुन्छ सदा मनरमझम त,हुन्छनै तर मेराे सुझाबहाेे जातिय विभेद अन अपा‌ैचारिक भैइरहन्छ तेसैले हजाराै बर्षसम्म पिरा भाेगेका समुदायलाई अन्ने नागरिक सरह हुने अधिकार खाेजाै र गितबनाउ राजु बाबुलाइ भनेर है कमलबाबु म भिमलाल बिश्वकर्मा बर्दिया फाे ९८४८०८१०७२

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 Год назад +93

    होला तनि अमृतै खाए झै बुढो रुखमा पलुवा आएझै आहा क्या सब्द छ हाम्रो सिन्धुली कला घरको चेली हरु सबै कुरामा पोख्त हुनुहुन्छ उत्तर उत्तर प्रगतिको कमना यसैगरी स्वर सम्राट राजु दाइ प्रती उच्च सम्मान 💐💐🙏

  • @khagendrakhadka2709
    @khagendrakhadka2709 Год назад +2

    King of लोक गित राजु परिवार लाइ नै धौधौ पार्ने बहिनिको कला लाइ उछ्च सम्मान जदौ रछ्या गर महामश्त

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +5

    आहा कति राम्रो गित स्वरकी धनी पबित्रारम्तेल बैहिनी धेरै धनै बात स्वरका धनी परदिप भाइ बधाईछ सम्राठ स्वरका धनी दोहोरिका राजा राजु भाइ नमन छ सारङ्गे सन्सार अनि कमल भाइ भाग दुई पनि लेउनुस शुभ कमाना छ🥀💐🌹❣️❣️🙏🙏🙏

  • @nareshthapa14
    @nareshthapa14 Год назад +9

    कमल जि धेरै धन्ने वाद यस्तो लोक्दोहोरी जुटाउनु भाकोमा राजु सर र सिन्धुली परिवार को मीठो जम्छ फेरिपनी जुटुनु होला अनुरोध मेरो ल

  • @bijayakumar8318
    @bijayakumar8318 Год назад +1

    राम्रो लाग्यो सिन्धिलि को कलाकार मैले पोखरा को महस्पमा को पन्छे बाजा पनि राम्रो लाग्यो दधाइ छ बैनी हरु लाई

  • @ammarnathkarki94
    @ammarnathkarki94 Год назад +1

    यो भिडियो हेर्दाहेर्दै मलाई त खुब मनभित्र घाम लागेझै भयो।आहा कतिराम्रो गित।

  • @romrajpoudel6038
    @romrajpoudel6038 Год назад

    योहो बोल्ल दोहोरि गित भनेको मायाँ पिरिमको गित बुढापाका सबै सँगै बसेर सुन्नी हेर्नमिल्नी छाडा नभइकिन गाको कति रमाइल कैलै सुनेर हेरेर नथाकिने

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 3 месяца назад

    उतकृष्ट दोहोरी ♥️♥️🎊♥️♥️♥️🎉♥️♥️♥️👌👌👌👈️👈️🎉🎂

  • @tekbahadurthapa8347
    @tekbahadurthapa8347 Год назад

    लोक दोहोरि नराम्रो त कुनै पनि हुंदैनन् तैपनी यो त अत्यन्तै रमाइलो पो भयो त, के सिन्धुलि रंगमञ्च का बैनी, र राजु, भाई बिच को दोहोरि भएर हो र-'

  • @gorkhalisaelo7862
    @gorkhalisaelo7862 Год назад

    हजुर को यस रोधी घर मा नाच र दोहोरि संगै भाको सारै राम्रो रमाइलो हुदोरहेछ

  • @syamshrestha7230
    @syamshrestha7230 Год назад

    Sps
    Si kala ka raraju bhai atinai yomitho gita lai badhaira sarngi sansar la yastai pachhi sinnapau

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx Год назад +4

    स्वर सम्राट राजु परियार दाई

  • @surendrasilwal2982
    @surendrasilwal2982 6 месяцев назад

    कडा खायाे राजु दाजु 😂😂😂😂

  • @davenepali9880
    @davenepali9880 Год назад +44

    अतीनै प्रतिभाशाली सिन्धुलीका चेलीहरु। बधाई र सुभकामना छ। 🙏🙏

  • @indrabahadurshahi1562
    @indrabahadurshahi1562 Год назад +1

    जति हेरम नथाकिने हरेक शब्द तुक्का अति नाम्रा तर सबै भन्दा अती राम्राे र शब्दमा बयान गर्नै नमिल्ने लाेक सम्राट राजु परियार जाे नयाँ सानाे पुरानाे म उस्ताे कुनै भेदभाव नराख्ने हजाराैं साल यस्तै रहि रहनु राजु दाइ❤बधाइ

  • @puskalsharma293
    @puskalsharma293 Год назад +11

    अझै हेने मन थियाे छिटै सक्किगाेनी कमल दादा भाग 2 नि लेउनु हाेला दादा ईनि कलाकार काे कमल दादा तपाईं लाई सलाम छ❤️❤️

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Год назад +14

    सिन्धुलीकलाघरका कलाकारहरुलाइ धन्यबाद मिठोदोहोरी प्रस्तुत्गरेकोमा साथै राजु जिलाइपनी

  • @Dhyanbahadur.Rai.Khotang
    @Dhyanbahadur.Rai.Khotang Год назад +1

    सलुट छ मेरो पियारि बहिनी हरूलाई सिन्धुलि घर काे बहिनी हरूलाई उतर उतर प्रगतिकाे शुभकामना 👩‍👩‍👧🌺🌺👨‍👨‍👧‍👧👨‍👨‍👧‍👧👩‍👩‍👧👩‍👩‍👧

  • @akashkarki4838
    @akashkarki4838 Год назад +7

    आज त नाच्न पो मन लाग्यो निकै रमाइलो दोहोरी त्यसैमाथी राजु दाई आहा राजु दाई जिस्केको असाध्यै सुहाउँदो हाउ भाउ खुशी लाग्यो

  • @dhanirampun7496
    @dhanirampun7496 Год назад +2

    सिन्धुली चेली हरू त महा खतरा रैछन हो लोकदोहोरी सम्राट राजु परिवार लाई पनी आछु आछु पो बनाए।

  • @padamlimbu6046
    @padamlimbu6046 Год назад +24

    नेपाली गाउँबस्तीमा गीतसंगीतको विभिन्न प्रतिभाहरू छन्।बधाई छ लोक कलाकारहरु लाई।

  • @baburam1583
    @baburam1583 Год назад +2

    कडा सबै जना सिन्धुलि परिवार का बहिनी नानिहरु साथै राजुजिको झन बयान गरेरै सकिँदैन तसर्थ फुल आनन्द आयो कार्यक्रम सकियको पत्तै भएन अल्लि लामो भएको भावा जस्तै भयो।

  • @milansherpa7355
    @milansherpa7355 Год назад +25

    आजको सिन्धली परिवार र राजु जीकाे लाइव दाेहाेरी अत्यन्तै उत्कृष्ट रहेको छ मनाेरन्जन गर्यौ यसकाे लागि सारङ्गी संसार परिवारलाई धेरै धेरै धन्यवाद र बधाई टक्राउँदछु,,,,,!!!

  • @kailashshrestha5247
    @kailashshrestha5247 Год назад +15

    अाहा रमाैलाे लाेकदाेहाेरी गित छ हजुरु 🙏🙏💖💖😍

  • @mitralimbu6876
    @mitralimbu6876 Год назад +15

    राजु दाइ त सदावहार नै हुनु भयो,कलाघर सिन्धुलिका नानीहरु पनि झन् झन् प्रगतिका शिखर तिर लम्किरहेको महसुश

  • @kishorkhatri5965
    @kishorkhatri5965 Год назад +7

    सारै राम्रो लाग्यो कतारबाट हेरियो मजाले सबैलाई सफलताको सुभकामना राजु प्रदिप साथै चेलिकलाकारहरुलाई सिन्धुलि कलाघरका बहिनी सबैमा नमस्कार🇳🇵🇳🇵🇧🇭🌹🌷🌻🍍🍒🍏

  • @chandrasen1189
    @chandrasen1189 Год назад +1

    सिन्धुली जिल्ला काे कलाकार नानी हरू काे प्रगति लाई सम्मान गर्द छु हैं

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +8

    सिन्धुलि कलाघरको कलाकारहरू, हबुप्रतिभा भएको, लोकस्वर सम्म्राट राजु सर सँग, मार्मिक अत्यन्तै मीठो गाउनुभयो,

  • @Santoshpariyar2440
    @Santoshpariyar2440 Год назад +5

    सलाम छ सिनधुली चेली हरु प्रति साथै सारंगी संसार अझ उत्कृस्ट हुंदै जावोस शुभकामना पार्ट २ पनि आउन पर्यो है

  • @gomaghimire463
    @gomaghimire463 Год назад +6

    हाम्रो सिन्धुलिका नानिहरू पनि कम्तिका छैनन् बधाई छ कला घरलाई

    • @bijaykarki5360
      @bijaykarki5360 Год назад

      देश खायो कलाघरले

  • @kailashsingh8459
    @kailashsingh8459 Год назад +8

    आहा कति मिठो दोहोरी अझै यस्तै यस्तै देख्न पाइयोस्

  • @bamlalmagar6678
    @bamlalmagar6678 Год назад +6

    सिन्धुली चेली हरुको कला लाइ सम्मान गर्दै अरु ठाउँका चेलीहरुले पनि प्रगति गर्दै जानु ।धन्यवाद सिन्धुली चेली हरुलाई।

  • @puskalsharma293
    @puskalsharma293 Год назад +5

    अाहा याे हाे रमाईलाे भनेकाे याे दाेहाेरी हेरेर त गाडि चलाउनै भुलेछु सिन्धुलि कलाकार लाई समाण कति राम्राे नाच हाे गाउना पनि तेतिकै खपिस बधाई तथा सफलताकाे शुभकामना छ 👌👌👌🇳🇵💯💯🌹❤️

  • @akashkarki4838
    @akashkarki4838 Год назад +6

    सिन्धुली नानीहरु संग फ़ेरि पनि अर्को भाग को प्रतीक्षा छौ है कमल जी

  • @prabesholi7538
    @prabesholi7538 Год назад +3

    भाग २ लिएर आउनु पर्यो कमल भाइ।

  • @kulmanbudha9753
    @kulmanbudha9753 Год назад +13

    पुराना कलाकारहरु लाई सम्मान
    नयाँ कलाकारहरु लाई प्रोत्साहन
    पबित्रा मिसलाइ देरै देरै शुबकामना छ 💚

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +6

    आहा कति राम्रो नाच प्रस्तुत गर्नु भएको सिन्धुली को टीम पबित्र र राजु सरको दोहोरी गीत सारै मन पर्यो सारङ्गी संसार रोधी घर लाई बिशेष धन्यवाद

  • @jhanshrestha
    @jhanshrestha Год назад +7

    सिन्धुली कलाघरकाे हुनहार चेलीहरु ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏

  • @kumgurung2186
    @kumgurung2186 Год назад +6

    सलुट छ सिन्धुली का बहिनी हरु लाई उत्तर उत्तर प्रगतिको शुभकामना छ।

  • @maitabahadur4131
    @maitabahadur4131 Год назад +4

    लाखौं लाखौं धन्यवाद सिन्धुली काललाई

  • @RameshSingh-nw7sv
    @RameshSingh-nw7sv Год назад +3

    राजु जि किग हुन

  • @yamunamagarduwadi
    @yamunamagarduwadi Год назад +7

    Wow great congratulations all team members 👍 😊 👏👏🎉🎉🎉❤️ Lok sor samrat lok dohori king 👑🇳🇵 Raju pariyar dai 🥰 ra sindhuli kala ghar ra sarangi sansar team 🎉🎉🎉

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +7

    लोक सोर सम्राट राजु दाई अग्रज अनुज जो सँग नि फिट हुनुहुन्छ त्यो देख्दा धेरै खुशी लाग्छ।

  • @maheshthapa8351
    @maheshthapa8351 Год назад +1

    मेरो ईच्छा छकि यो सारंगी संसार मा आउन चाहन्छु । मलाई बहूत राम्रो लाग्यो ।

  • @Ramesh-fu1zu
    @Ramesh-fu1zu Год назад

    नाच्ने बैनीहरुको नाच राम्रो छ कुनैबेला चै अलि चुमुक चुमुक बढी देखियो

  • @dbkarsang6187
    @dbkarsang6187 Год назад +1

    सिन्धुलि का बहिनि हरु असाध्यै उर्जासिल सबै थोकमा काफि प्रतिभा वान यो उर्जा सधै रहिरहोस् आजको दोहोरी पनि मिठ्ठो रमाईलो भयो । ❤❤❤❤❤❤❤❤❤

  • @developmentthapa
    @developmentthapa Год назад +4

    Wow कति मिठो दोहोरी सिन्धुली कलाघरका दिदीबहिनीहरुले एकदमै रमाइलो गर्छन दिन्छन अझै सफलताको शुभकामना ।

  • @narbahadurpariyar9367
    @narbahadurpariyar9367 Год назад

    अब सुमन परियार र सिन्धुली कला घर लाई फेरि लिनु परियो कमल दाइ !

  • @Mahon-f9n
    @Mahon-f9n 8 месяцев назад

    सिन्धुली कला घर को सचिव ज्यू को भनाई दुई चार पल्ट नै सुने कति राम्रो भनाइ व्यक्त गर्नु भयो बैनी ❤❤बाकी त झन् दोहोरी को कुरा धेरै राम्रो

  • @roshanrizal8760
    @roshanrizal8760 Год назад +13

    Damiiiii dohoriiiiiiii by Raju n sindhuli kala Ghar team. अद्भूत कलाले परिपूर्ण भएको sindhuli kala Ghar परिवारलाई दार्जीलिङे गोर्खे सलाम।

  • @darshanRakya
    @darshanRakya Год назад +2

    अतिनै मार्मिक छ परस्तुती सिन्धुली कला घरको❤❤❤❤❤

  • @swrkarsing7654
    @swrkarsing7654 Год назад

    अब हाम्रो सिन्धुली का दोहोरी गाईकाहरूले धमक्का मच्चाय

  • @kishankarki2763
    @kishankarki2763 Год назад +5

    लास्टै रमाईलो भयो आज भाग २ आउनु पर्‍यो ।

  • @chandramanirai2026
    @chandramanirai2026 Год назад +1

    Saranggi sansarlai dhanyabad sindhuli kalagharko program rakhidiyekoma abmero anurodh Kamala Ani prasanna pathaklai liyera aaunuhunechha bhani India Darjeeling

  • @chakrachakra7509
    @chakrachakra7509 Год назад +2

    अति नै प्रतिभाशाली सिन्धुली रोधिघरका छोरी चेलिहरु हरेक कुरामा पोख्त छन बधाई छ सिन्धुली कलाघरलाई

  • @minabelbase3064
    @minabelbase3064 Год назад +3

    आहा कति रमाईलो हामी पनि रैचम 😅

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +5

    आहा कति राम्रो कति रमाइलो

  • @purushottamprasadaryal7345
    @purushottamprasadaryal7345 4 месяца назад

    म काठमाडौं बाट हेर्दै छु बाबित्रा बैनी तपाईंको गलाकलालाई धेरै मन पर्यो तपाईंको कला घरको होल तिम्लाई सम्मान छ ।यो भिडियो हेरेर भातै खान बिर्सेछु

  • @binayabishwokarma550
    @binayabishwokarma550 Год назад +8

    राजु दादा जस्तो मान्छे सङग कति सहजमा गाउनु भयो कति उत्कृष्ट कला साङगितिक
    उजल भबिस्यको शुभकामना छ ।

  • @gokarnabista5256
    @gokarnabista5256 Год назад +3

    सिंधुली कलाघर का बहिनीहरू र राजु परियार बिच रमाइलो दोहोरि यो संजोग को लागि सारङ्गी संसार टिम लाइ धन्यबाद।।

  • @karanjanala6453
    @karanjanala6453 Год назад +2

    सारै मिठो दोहोरी

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +2

    अाजा सारंगि संसारमा लाेकदाेहरिका किङ्ग राजुपरियार तथा संन्दुलिकलाघरका गायिका पबित्रारम्तेल बिच निकैरमाइलाे दाेहरि गाउनुभयाे धन्नेबाद

  • @shyamshrees4891
    @shyamshrees4891 Год назад +1

    क्या यूनिक कला है । समयले दिए आउने छु।अनि नमस्कार सबै जनालाई।