बर्खाको भेलमा दाउरा जोह गर्दै रुकुमपश्चिमको नदी आसपासका बासिन्दा | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • डोल्पा हुँदै आउने ठूली भेरी रिम्ना घाटमा आइपुग्दा रुकुम पूर्वतर्फबाट बगेर आउने सानी भेरी मसिन्छ। दुई भेरी मिलेपछि बन्ने बर्खाको विशाल बाढी देख्दा तपाईँ हामीलाई रिङ्गटा पनि लाग्न सक्छ । तर नदीमा बढेको भेलले बगाएर ल्याउने काठपात संकलन गरेर वर्षभरिलाई खाना पकाउने दाउराको जोह गर्छन् रुकुम पश्चिमको नदी आसपासका बासिन्दा।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 2

  • @bikashrai3982
    @bikashrai3982 Месяц назад +1

    La kati darr lagdo aafno jyan ko khayal rakhnu hola

  • @yamannishadahal
    @yamannishadahal Месяц назад

    Ma sano huda kankai ( mai) khola ma yasari nai daura samatne garthiya