पाल्पाली ढाकाको रहस्य ॥ पाल्पा तानसेन यात्रा || सेन राज्यको अन्तिम निशानी Tansen & Palpali Dhaka
HTML-код
- Опубликовано: 6 окт 2024
- Tansen Palpa is an ancient city with Many historical and cultural significance. We try to cover Palpa Durbar, Dhaka and Karuwa Production, ancient temples and local food stuffs
यो भिडियो निमार्ण कार्यमा सहयोग र सहकार्यको लागि पाल्पाली संगम यू.एस.ए. र तानसेन नगरपालिका लाई बिशेष धन्यबाद ज्ञापन गर्दछौं !
Please watch our other videos
Butwal Vlog
• BUTWAL VLOG बुटवलले लु...
Gulmi Vlog
• एउटा पुल तरेर 3 वटा जि...
Tara Khasyo Gulmi
• तारा खसेर बनेको भयङ्कर...
पाल्पा तानसेन साच्चै ऐतिहासिक शहर 🇳🇵🤗🙏
बल्ल आयो हाम्रो गाँउ को! अब पालो लुम्बिनी को . Thank you sachin and laxmi sir.
नेपालका धेरै स्थानहरुको दर्शन गराउनी तपाईं लाई धेरै धेरै धन्यवाद ! तपाईंको यो अभियान पूर्ण रुपमा साफलिभूत् रहोस् ! भगवान पसुपतिनाथको कृपा यहाँ माथि सदैब रहोस् !!!!!!
नेपाल भित्र नेपाल चिनाउने काम
बिशेष धन्यवाद दाजुहरू लाई ❤
साचिकै सराहनिय काम छ❤
😊😊😊😊😊😊😊😊😊😊😊😊0
नमस्ते सम्पुर्णमा म कैलाली देखि प्रेम पुनमगर्🙏 हजुरको भिडियो सधै हेर्ने गर्छु । सार्है रमाईलो अनि मनमोहक लाग्छ । अझै प्रगती गर्दै जानुस सचिन दाई। Best of luck .❤❤have a successful upcoming days🎉😘😘🥀❤️
दामि दामि सचिनसर❤
मेरो पाल्पा, मेरो गौरव, धन्यवाद सचिन सर🙏🙏🙏
Asti varkhar sano aasma comment gareko thiye palpa aaidinus vanera
Aja vlog dekhnu pauda khusi lagyo😊
Yestai vlogharu herna payoyos
Channel ajhai grow hudai jaos 😊😊
आज फेरि पाल्पा तानसेन को भ्रमण गर्ने अवसर पाइयो धेरै धेरै धन्यबाद सर
आफू बसेको ठाउँलाई हेर्न पाउँदा निकै खुसी लागेको छ। धन्यवाद पूर्वी ब्लुज टीम लाई🎉🎉❤
सचिन भाई, फेरी अर्को EPIC प्रस्तुती, धेरै धेरै धन्यबाद I दार्जीलिंग बाट धेरै माया I
पुर्ब मेची र पच्चिम महाकालीको मध्यभुमी केन्द्रबिन्दु पाल्पा,प्राचीन शहर र गौरवान्वित एतिहासिक कथा बोकेको पाल्पा जिल्ला मगर समुदायको बहुमत जिल्ला हो पाल्पा जिल्लामा रहेको पैसठ्ठी गाबीस नै मगर सम्प्रदायले ढाकेको छ, हावापानीमा बहुप्रशमसिक मानिआएको पाल्पा जिल्ला शिक्षाको एक धनी जिल्ला पनि हो यधपी बहुप्रशमसा धेरै नगरु, पहाडकी रानी सुन्दरताकी खानी पाल्पामा तपाइहरुलाई हार्दिक स्वागत छ !
धेरै धेरै धन्यवाद आदरणीय दाजु सुन्दर, रमणीय, मौलिक इतिहास र पुरातत्व को बारेमा ज्ञान आर्जन गर्ने अवसर प्रदान गर्नु भएकोमा 🙏 साच्चै नै स्वर्ग को टुत्रा हो हाम्रो देश नेपाल 🇳🇵
Proud to be a Palpali❤❤ Thank you Purvi Blues❤❤❤❤
Very good sir qatre bata herthyi cxu
Hajurli thanku 🇳🇵🇧🇭✅👍
अचम्मको दृश्य संग धेरै अद्भुत भिडियो😍😍
नेपालका धेरै स्थानहरुको दर्शन गराउनी तपाईं लाई धेरै धेरै धन्यवाद
तपाई हरुको भिडियोले आजै घुम्न निस्किम जस्तो गराउछ
धेरै धेरै धन्यबाद हामीलाई हाम्रो नेपाल देखैदेयेकोमा।।
Love From RBB
निकै राम्रो एकपल्ट खोटाङ जन्तेढुङ्गा गाउपालिकाको भिडियो बनाइदिनु हुन आग्रह गर्दछु❤❤
Palpa Tansen ko Sahar Nepal ko Sahar madheyma sachikai Dherai ytihasik Sahar ho Dherai Sundar sveyta vyko Dherai charcha pricharcha ma Ayko prachin kal Dekhi palpa Drbar Hnuman Dhoka muldhoka Nepal ko sbai vnda Thulo Aglo Dhoka x 🎉🎉❤❤
म आफै मा गौरब ठान्दछु , thanks sachin sir purbi bues team
हजुरको सबै भिडियो हरु हेर्दा मेरो मनमा लाग्थ्यो एक पटक पाल्पाको बारेमा पनि भिडियो बनाए राम्रो हुन्थ्यो लाग्थ्यो आज साच्चिकै मन खुशि भैरहेको छ। हजुरको सबै टिमलाई धन्यवाद 🙏🙏
❤❤❤❤❤hamro palpa ramro palpa hami palpali bhayer pani katipaye bhitr bhitr KO sajawatiharu jasto darbaar bhitrko purano saskaar saskirtiharu dekhaidinu vayo khushilagyo hajurharulai dherai dherai dhanyabad 🙏❤️👌🙏🙏🙏🙏
Hamro nepal... hamro desh..... Jai nepal.
सधैं अन्य ठाउहरुको विडियो हेरिरहने मान्छे आज आफ्नै गृह जिल्ला हेरिरहदा कस्तो आनन्द लाग्यो
पहाडकि रानी♥️ - भैरवनाथ मन्दिर - बतासे डाँडा - - सत्यवती ताल- हातीलुङ- रम्बादेवी- माडी फाट - सिद्धबाबा- रानीमहल- राम्दी - छहरे झरना❤🎉👏🇳🇵
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!
आफै जाने अबस्थामा नहुदा देख्न हेर्न पाइने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
palpa ta ghumna gayko ho tara ini sabei chij dekna paiyko thiyna yo video marfat hern paiyo khusi lagyo tqs purbi blus hal malaysia bata
यो ठाउँ मलाई पनि एकपटक घुम्न जानु मन लाग्यो !🥰👌
सिस्नो ले पोल्थ्यो त्यो याद आउँछ मलाही हिंड्दा बाटो बाट ॐ शिव
आहा साच्चिकै सुन्दर छ हाम्रो देश नेपाल !❤️
धेरै धेरै धन्यवाद २१५ औ भागमा भए पनि पाल्पालाई समेट्नु भएकोमा सम्पूर्ण टिमलाई ।
हाम्र पाल्पा धेरै राम्रो पाल्पा ❤👌😍
Tansen palpa herna pauda very happy thank you for sharing excellent very nice love it beautiful tansen palpa
पाल्पा नाम नै काफी छ , कति सुन्दर ,कति इतिहास बोकेको छ हाम्रो पाल्पाले 💗
हजुरको धेरै जसो एपिसड हेर्ने गरेको छु सचिन ज्यु हजुरलाई धेरै धेरै धन्यवाद म बागलुङ देखि हाल साउदी अरब बाट 🙏🙏
Palpa.. district...suneko thiya...but aju tapailay video ma dekhaidinu vayo...ramro lageo...... waiting for next... video......
Ani video ma halekaa yo dhun wow dai kasam yati mitho xa ni dai bhannai sakinna kati mitho bhnera tq dai yati mitho dhun ani video ko lagi ❤❤❤❤
साँच्चै सुन्दर छ हाम्रो देश नेपाल wow 🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद सचिन सर तथा टिमलाई❤️❤️🙏🙏
भलग हेरेर मजा आयो र रमाइलो पनि भयो
धेरै खुसी लाग्यो पुरानो सामान र परम्परा देख्न पाऊदा
घुमिसकेको ठाउ भएपनि हजुरको च्यानल मार्फत हेर्न पाउदा धेरै रमाइलो अनि खुशी लाग्यो
Derai khusi lagyo Sachin dai hamro palpa Tansen visiting garidinu bhayo
सोचेको भन्दा राम्रो रहेछ,❤सारै मन पर्यो,सचिन सर
Mh pani 10/15 din aghi ghumera aayeko ekdum ramro lagyo palpa..feri aaunexu palpa !
Yakdam ramro ani mitho lagnne garxa harpal harchher
Beautiful place palpa love it❤❤❤❤
Tapaiko video herer malai Ajhai dherai Nepal bhari ghumna man lagyo❤❤❤❤
Proud to be Palpali...thank you purvi blues team...aba palpa rampur ko video bannaunu paryo
1dam anand lagyo palpa ghumn pauda(yaha haru marfat)hunata kehi din agadi pokhara bat syangja, palapa hudai butwal pugiyeko ko thiyo.bajar xirna paiyen samay-avab le garda so dhanyabad yaha haru lai
हुजुर हरुको भिडियो साह्रै मन पर्छ नेपालको सुदुर पश्चिम चै सबै हेर्न पाऊँ है । अहिले सम्म हजुर हरु को भिडियो एउटै पनि नहेरेको छैन। अझै राम्रो राम्रो भिडियोहरु अपलोड गर्नुहोला।
Thanks Sachinji
nice धेरै पटक हेरे
धेरै राम्रो भिडियो kalimpong
सुन्दर पाल्पा
गुल्मी सदरमुकाम, रेसुङ्गा, विचित्र गुफा आदी इत्यादी ठाउँको पनि भिडियो ल्याउनु पर्यो है सचिन जि ।।।।
Hamro Palpa ramro Palpa ❤️❣️
Khusi lagyo hajur hamro palpa ma pani aaunu bhayax abako episode ma ranimahal ra bhairabsathan ko jankari paya hunithiyo sir❤❤❤❤❤
Big fan and thanks 🙏 daju haru tapai ko har video harxu
हामा्े पाल्पा राम्रो पाल्पा🙏🙏🙏🙏💞💞💞👌👌👌
tq dai for visiting our tansen
Good job purvi bluj pariwar thanks 4 video.
Thanks for visiting sir and making for beautiful video... I'm from palpa
always favourite
Proud to be a palpali
Ekdam daami lagyo..
सुनर पाल्पा नेपाल।
Aati sonder
Wowwowwow nice place m pani y thau gko xu
Palpa sarai man parcha❤❤❤❤❤❤❤❤❤
Bhairahawa Ani Buddha ko mawali Ani ramgarm Ani lumbini Buddha curkits ko bare ma vedio banauna pareyo sir.
तानसेन घुम्नै पर्ने शहर रहेछ❤❤❤
करुवा देखेर अनौठो लाग्यो मलाई
Afnai thau afai na ghumeko hajur le dekhaunu vayo dherai2 dhanybad hjur laai
hami butwal basi lie ghumna lo lagi ramro gantabbya ani sahar ho Palpa tansen.
I Love Palpa ♥️👍
Wow so beautyful
चालीस साल अति जान्थे म येहा पाल्पा मा ॐ शिव
❤WOW❤
सम्पुर्ण टिमलाई मिठो सम्झना सहित शुभकामना।
पाल्पाको तानसेन बजार एतिहासीक महत्व भएको रमाईलो ठाउरहेछ ।
अछाम मङ्गलसेनको भिडियो बनाउनुस है🙏
२००ep बात नछुटाई हेर्छु हाल कतार देखि हेर्दै ❤
हाम्रो तानसेन, राम्रो तानसेन ❤️❤️🇳🇵🇳🇵🙏🙏
Nikai ramro thau 💖🇳🇵
i love palpa
Wow very nice place ❤
dajai maile lumbini ko videos dekhina khurukka lumbini aaunus tw
पुग्न नपाए पनि तपाईको भिडियो हेर्दा पुगे झै लाग्ने ❤❤❤
Wow
I watch your video but one place is missing lumbini place
मलाइ पाल्पा घुम्ने एकदम रहर छ
Informative blog on Tansen palpa.
👍👍👍👍👍👍👍
Phalpha....nephal
आसाम को डावन टावन युनिभर्सिटी ,ब्रम्हपुत्र ,कामाक्षा मन्दिर देखि पाल्पा सम्म म पनि सँगै छु शचिन सर :-चेन्नैबाट
पुर्बि ब्लुजको पुरानो मियुजिक सुन्दा छुट्टै आनन्द आउँछ। न कैलालीबाट है हजुर हरु कुन ठाउबाट कमेन्ट गरुम त
Wow ❤
आफ्नै जिल्लाको सदरमुकाम तानसेन युटुबमा हेर्न पर्याछ ..आज सम्म घुम्ने फुर्सद मिलेको छैन ।
PALPA TANSEN ... historical place.
ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ🙏🙏
Thank you for this video