रानीमहल - नेपालको ताजमहल || सय बर्ष अघिको इन्जिनियरिङ ॥ रानीमहल भित्रको रहष्य Ranimahal Palpa Tour

Поделиться
HTML-код
  • Опубликовано: 29 мар 2023
  • Ranimahal of Palpa is also known as Tajmahal of Nepal. It beholds the true love between Khadga Samsher and Tejkumari. The ancient architecture of Ranimahal depicts Greek Gothic Design
    यो भिडियो निमार्ण कार्यमा सहयोग र सहकार्यको लागि पाल्पाली संगम यू.एस.ए. र तानसेन नगरपालिका लाई बिशेष धन्यबाद ज्ञापन गर्दछौं !
    Please Watch our other videos
    Palpa Vlog
    • पाल्पाली ढाकाको रहस्य ...
    Butwal Vlog
    • BUTWAL VLOG बुटवलले लु...
    Gulmi Vlog
    • एउटा पुल तरेर 3 वटा जि...
    Tara Khasyo Gulmi
    • तारा खसेर बनेको भयङ्कर...

Комментарии • 411

  • @laxmankarki1145
    @laxmankarki1145 Год назад +104

    म जस्तै पुरि बलभ नछुटाइ हेर्ने कोको हुनु हुनछ कमेन्ट गर्नु होला 🥰🥰🥰

  • @samratdhakal9151
    @samratdhakal9151 Год назад +15

    निशुल्क नेपाल घुमाईदिने यो युनिटलाई धन्यवाद!

  • @800doctoroffice5
    @800doctoroffice5 Год назад +1

    यो भिरको नाम कुहि भिर नै राखिदिनु होला कृिपया ईतिहाले नबिरसिसने ठाउहो यो , सुसायट पनि बिदेसि नाम हो यसरी हाम्रो समपादा लाई नाम नबिगरम 🙏🙏🙏🙏

  • @rameshlimbu1161
    @rameshlimbu1161 Год назад +4

    हामी त पुर्बेली ठिटो अब पाल्पा घुम्न जाने हो छिटो🏃‍♂️🏃‍♂️💃💃

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Год назад +2

    रानी महलमा पुग्ने त मेरो नि ठुलो धोको छ।

  • @sundarkarki4005
    @sundarkarki4005 Год назад +1

    जन्म घर गुल्मी कर्म घर बुटवल तर गुल्मी आउ जाउ गर्दा पाल्पा हुँदै गैन्छ तर कहिले पनि घुम्ने अवसर मिलेको छैन अब नया साल मा अवस्य जानेछु।

  • @Sunilkvlog2
    @Sunilkvlog2 Год назад +5

    नेपाल भित्र नेपाल चिनाउने काम साचिकै सराहनिय छ ❤❤

  • @user-we1hh1ni9v
    @user-we1hh1ni9v Год назад +5

    निकै राम्रो तपाई हरुले बेड मै सुतेर हरेक ठाउँको भ्रमण गरिदिनु हुन्छ धन्यवाद सबै टीम लाई हाल कतार देखि हेर्दै ❤

  • @indrapoudel6203
    @indrapoudel6203 Год назад +2

    रानी महल देखि बगनासकाली सम्म म पनि सँगै छु है शचिन सर लक्ष्मी सर लाइ पनि संझना छ :-चेन्नै बाट

  • @imankhadka8876
    @imankhadka8876 Год назад +8

    आज रानीमहल प्रत्यक्ष देखे झै भिडियो ल्याइदिएकोमा धेरै धेरै धन्यवाद हजुरलाई।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +23

    अहा कति सुन्दर रानी महल साच्चै स्वर्ग हो नेपाल🇳🇵

  • @mankosathi9683
    @mankosathi9683 Год назад +11

    मेरो जन्मभूमी सम्म आएर उत्कृष्ट भिडियो बनाउनु भएकोमा हजुर लगायत हजुरका सम्पूर्ण युनिटलाई धन्यबाद तथा आभार प्रकट गर्दछु ।

  • @nblsamrah5242
    @nblsamrah5242 Год назад +10

    पाल्पाको राम्पुर फाट , सुन्दर उपत्यकाको पनि expolre गर्नुभए अझ मजा आउथ्यो । पाल्पामा यहाको टिमलाइ स्वागत छ

  • @gopalparajuli2437
    @gopalparajuli2437 Год назад +2

    धेरै खुसि लाग्यो हाम्रो जिल्ला पाल्पाको अबलोकन गराएकोमा हजुर लाई धन्याबाद म हजुरको लकभक सबै विडियोस हेरने गरछु म हाल ५बर्स देखि मलेसियामा छु

  • @dipendraghising2809
    @dipendraghising2809 Год назад +9

    अत्यन्तै सुन्दर रानी महल ! नदि किनारमा बनेको भब्य र राम्रो कालिगडी ।

  • @lassovlogs7872
    @lassovlogs7872 Год назад +2

    सन्चिन दाजु तपाईको जुन vlog हेर्दा नि मन्नै आन्नद हुन्छ भने 💖💖💖💖💗💗💗💗👌👌👌👌👌

  • @achyutmahat5027
    @achyutmahat5027 Год назад +8

    नेपाल को रमणीय दृश्य हेर्न बसियो

  • @prembhul8116
    @prembhul8116 Год назад +10

    भारत को कुनामा बसेर रानी महल तथा तानसेन का विभिन्न रमणीय स्थल हरू हेर्न पाइयो निकै खुशी लाग्यो। यसको लागि सचिन सर लगायत सम्पुर्ण टीम लाई धेरै धेरै धन्यवाद।❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dbgamingnepal
    @dbgamingnepal Год назад +2

    धन्यवाद सचिन सर मेरो जन्मभुमी घुमेर सन्सार लाई देखाइदिनु भएकोमा।❤❤

  • @thaparamesh4478
    @thaparamesh4478 Год назад +2

    अति नै सुन्दर रानि महल यस भिडियो मार्फत हेर्न पाएकोमा खुशी लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै