२ महिनामा सरकार फेर्दा अस्थिरता नहुने अहिले एक वर्षपछि फेरिँदा रोइलो : ओली । FULL VIDEO

Поделиться
HTML-код
  • Опубликовано: 12 мар 2024
  • २ महिनामा सरकार फेर्दा अस्थिरता नहुने अहिले एक वर्षपछि फेरिँदा रोइलो : ओली
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    ruclips.net/user/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurTVHD
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 176

  • @user-gb7ci2le8v
    @user-gb7ci2le8v 3 месяца назад +10

    यस्ता राजनीतिलाई बहिष्कार गरौं जय दुर्गे❤❤❤

  • @madhusudhanoli1150
    @madhusudhanoli1150 3 месяца назад +7

    ओली बाले आज समय सान्दर्भिक कुरा गर्नुभयो है। अब कुरा मात्र हैन जे सोच र बिचार बोकेर आउनु भएको छ सबैले काम गरौ र काम गर्न देउ.....

    • @dilbahadurshresth7927
      @dilbahadurshresth7927 2 месяца назад

      Ke bole KO riplie garn sakchhu Oli des dorahi deskhan sachhu bhane sano Kam ho Tayo thulo ho dlal

  • @user-tf6rf9ye3r
    @user-tf6rf9ye3r 3 месяца назад +12

    यो हो नि रजनिति बेको Barry Good ❤

  • @minachudal4119
    @minachudal4119 3 месяца назад +29

    केपि बा राजनेता सहि हो

    • @govindaruchal8272
      @govindaruchal8272 3 месяца назад

      केपि शेरे प्रचण्ड माकुने झले नेपाल बर्बाद गर्ने धमिरा हुन

    • @user-hs9pl1im4i
      @user-hs9pl1im4i 3 месяца назад

      भस्टचारिको नाइकेलाइ राजनेता यो पनि झोलेनी रैछ कुकुर्नी पागल

    • @rasmedia5300
      @rasmedia5300 3 месяца назад +2

      tero sasuro

    • @ashokdas3181
      @ashokdas3181 3 месяца назад

      ​@@rasmedia5300juuujuujj

    • @ashokdas3181
      @ashokdas3181 3 месяца назад

      Jihhiujj

  • @balramsubedi118
    @balramsubedi118 3 месяца назад +1

    के पी ज्यु को प्रस्तुति ले पक्ष र प्रतिपक्षी को सम्न्वय जरुरी छ देश को लागि।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 3 месяца назад +5

    केपि ओलिको जि को आजको संदनमा गरेको प्रस्तुतिलाई मा सलाम गर्छु हो आज यो देश कुनै धर्म विशेष र जात विशेषको होइन कुनै वंश विशेषको पनि होईन ।

  • @bhaktamagar8762
    @bhaktamagar8762 3 месяца назад +2

    ओलि बा राज नेता को स्रीपेच पहिरहने खाल्को प्रस्तुती दिनु होला हामी सबै तलका हजुरको आसा गरेका छौ कि हजुरले आत्नु भयो भने देश ले निकाश पाउने आसा जागेर आयको छ पहिले जस्तो नगर्नु होला आसावादी छौ।।।

  • @kunwarhik
    @kunwarhik 3 месяца назад +7

    Kp baa❤❤❤

  • @ilamphotography2127
    @ilamphotography2127 3 месяца назад +8

    रमाइलो छ चिक्नेहरुको गफ 😂😂😂 के कमेडी फिल्म हेर्नू यहाँ पो हुन्छ त रमाइलो😂😂

  • @user-hy2fg1ht2b
    @user-hy2fg1ht2b 3 месяца назад +1

    जय वा

  • @alexkep7635
    @alexkep7635 3 месяца назад +5

    ओली बा ले समय सान्दर्भिक कुरा गरे 👏🏿👏🏿👏🏿

  • @lokendrarai9031
    @lokendrarai9031 3 месяца назад +3

    ❤❤❤❤❤

  • @rudrachemjong1347
    @rudrachemjong1347 3 месяца назад +2

    किन बाहुन मात्र प्रधानमन्त्री बन्छौ??त्यो के हो?तेरिमा झ्याक्ने फटाहा???चोरै चोर मिलेर देश निलिसक्यौ अरु जाती धर्मलाइ आरोप?सक्छौ भने प्रत्येक्ष प्रणालीको ब्यबस्था गर अहिलेको जनताको माग पनि हो।

  • @bhimbahadurpunmagar8545
    @bhimbahadurpunmagar8545 3 месяца назад +3

    गुणको पैचो तिरे kp बाले

  • @hemantdeo1758
    @hemantdeo1758 3 месяца назад +2

    अरू लाई दोषारोपण गर्नु भन्दा बर्तमान सरकार काम गरेर जनतालाई राहत दिने काम गर।

  • @user-zx3tl6oc4g
    @user-zx3tl6oc4g 2 месяца назад

    केपि बाले एकदमै सान्दर्भिक कुरा गर्नु भएकाे छ केपि बा धन्यवाद

  • @bidurbhatarai6168
    @bidurbhatarai6168 3 месяца назад +4

    नेपालि काड्गे्स फटाह के पि बॉ कांग्रेसले मुख कुल्ला गर्छु त भनेन रहेछ हैन आफ्नो ६/१०मैना अगाडि के बोले ह्यक्का राख्नु तर यसमा छुट छ किनकि २।२पटक किट्नि फेरेको म त १पटक पनि हुदैन थो र मेरा पुरखा संग पहिले भेंट भैस्कथो बल ग़र के पि बॉ हिजो बोलेको कुरा तपाइलाइ छुट छ।तपाइ अर्धचेतमा हुनु हुन्छ के को पैसाले बाच्छ गाँठें कहॉबाट ल्याउने पैसा मलाइ साम्नय सुगरको दवॉइ किन्न हम्मे छ

  • @buddhikhatiwada7978
    @buddhikhatiwada7978 3 месяца назад +6

    ❤❤❤

  • @user-tw9yf8lt7x
    @user-tw9yf8lt7x 3 месяца назад +5

    good k p

  • @shambhupandey9090
    @shambhupandey9090 3 месяца назад +5

    केपि बाले भनेको कुरा चित्त बुज्दो छ येस्मै राम्रो हुन्छ

  • @naramagar3018
    @naramagar3018 3 месяца назад +1

    Wow this is the right thoughts what people should have in order to develop the country

  • @KaranSunar-jy3uo
    @KaranSunar-jy3uo Месяц назад

    ठिक्क भनुभयो बुबा

  • @tejthapa2264
    @tejthapa2264 3 месяца назад

    नेपालका नेतारू संसारकै उत्क्रृष्ट हुन्,चैन छ पाखण्डहरलाई।

  • @BLX_Dance
    @BLX_Dance 3 месяца назад +7

    Kp baaa❤❤❤❤❤

  • @StudyFirstNepal
    @StudyFirstNepal 3 месяца назад +5

    Isn’t this the place to raise and discuss on the national issues like national highway project, national hydropower constructions, boarder protection, notational employment, national education and health/ insurance issues? What the shit is going on?

  • @jayanaryan3183
    @jayanaryan3183 3 месяца назад +7

    जाहा केपि ओली तिहिया बहुमत प्रधान्मत्ररी प्रचन्ड

  • @hdhhshsh3149
    @hdhhshsh3149 3 месяца назад +1

    Okok🙏💞💞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞🙏💞🙏

  • @harkatamang208
    @harkatamang208 3 месяца назад +1

    Sahi bislesn kp ba ..jya desh..

  • @rajutiwari3410
    @rajutiwari3410 3 месяца назад +1

    kp ba always rocks❤🎉❤

  • @ChhemihangRai
    @ChhemihangRai 3 месяца назад +4

    राज नेताले बोल्ने शैली नै बेग्लै हुन्छ जय केपी बा😍

  • @premrijal4913
    @premrijal4913 3 месяца назад

    यो पेच कुन चाहिँ एकजना शर्मा जो काङ्रेस को महामन्त्री पनि छ उसैको लागि हुनुपर्छ

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 3 месяца назад +1

    सभ्य र इमानका कुरो त तिमीहरू गर्दै नगरे हुन्छ ,के का सभ्य तरिकाले प्रतिपक्षको भुमिका निर्वाह गरेका छौ भन्न सकेको हो ,जनता बुझिरहेका छन्

  • @user-rd8ub3ih5e
    @user-rd8ub3ih5e 3 месяца назад

    Right ho kura oli bako

  • @divyaanddipikasisters9587
    @divyaanddipikasisters9587 3 месяца назад

    कहाँ छ अग्रगमन केपी ओली ज्यु
    यहाँ जनताको खुन पसिना चुसेर जुका जस्तै चुसेका छौ साथै जनताकाे सम्पत्तिकाे दाेहन गरेर गरिव देशका माननीय र मन्त्रीहरुले चढेका सवारी साधनहरु अरबौं पर्ने गाडी कहाँबाट आए त्यसको आयश्राेत के ? अझ ठूलाठूला कुरा गर्ने के काग्रेस,के एमाले र के माओवादी सवैले जनताको रगत र पसिनाले ढाडेविरालाे जस्तै जनताको दूध राेटि खाेसेर खाएका छौ ठूला कुरा नगरे हुन्छ
    जनताले ३४ वर्ष देखि हेरिरहेका छन् अब कति हेर्नुपर्ने हाे
    कुरा त मिठा छन् वगलिमा छुरा घाेच्ने कार्य भएको छ

  • @nabinnp4070
    @nabinnp4070 3 месяца назад

    ❤❤❤❤❤❤❤naramro kam garne lai nepali daju vai didi baini 1.ok manniy ju

  • @user-js3zs4kv7q
    @user-js3zs4kv7q 3 месяца назад

    Thank you KP sir

  • @keshabpokharel6468
    @keshabpokharel6468 3 месяца назад +3

    राष्ट्रिय समृद्धिका लागि मनन्योग्य बिचार ।

  • @kamkalpoudel2606
    @kamkalpoudel2606 3 месяца назад +2

    पास्टर बोलाई बोल्यो ओलिले

  • @user-ko2lt5zm9i
    @user-ko2lt5zm9i 3 месяца назад

    राम्रो भनाइ

  • @MusicLover-pe4qs
    @MusicLover-pe4qs 3 месяца назад +4

    KP ba always great 👍

  • @roshansunar4364
    @roshansunar4364 3 месяца назад +2

    Kp ba bandai gareka sabai pul bato jhalunge pul Rail marga Haspital viw tawar, surungnarg sabai kam nirantarta hos 👈🇳🇵👏🌄🙏

  • @user-tf6rf9ye3r
    @user-tf6rf9ye3r 3 месяца назад +9

    साइ हो केपि ब यो होनि त रजनि तिक

  • @HiraBahadurGautam
    @HiraBahadurGautam 2 месяца назад

    RIGHT KPOLI

  • @k98vlogs36
    @k98vlogs36 3 месяца назад +10

    काङ्ग्रेस र राप्रपा यदि सखाप गर्न नसके यो देश एक दिन युद्धमा होमिने छ कि देश सकिने छ नेपाल् भन्ने देश छ भनेर मात्रै इतिहास पढ्न पाउने छन्

  • @hikmatsaud8657
    @hikmatsaud8657 3 месяца назад

    नेता को भासन सुन्दा त मेरो देश बिकास को 1 नम्बर छ जस्तो लग्थ्यो तर के थाहा देश त कंगाल बनाइ सकेका रैछ्न जुन दिन यारपोट पुगे अनि थाहा भो देश ले बिकासमा देश हैन नेताको पो बिकास भएको रैछ😢😢😢😢

  • @narneupane2609
    @narneupane2609 3 месяца назад

    रबीका डरले अब चै केही गर्ने विचार गरेकै हुन् कि रबीलाई कसरी हुन्छ नामोनिसान मेट्न सल्लाह गर्न हो एक पटक कुरा गरौं, षड्यन्त्र बनाउँ भन्दैछन् डाकाहरु !!!

  • @rameshkuikel9398
    @rameshkuikel9398 3 месяца назад

    सारै निम्छरो स्वार्थी

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 3 месяца назад +12

    बिकास मुखी पाटी एमालेहो जोले जे भने पनि

  • @DipendraNeupane36
    @DipendraNeupane36 3 месяца назад

    सामन्ती कांग्रेसी,राजावादी र भैयाहरु सँग लड्न पुँजिवादी कम्युनिष्टहरुको एकता अपरिहार्य छ।

  • @dilliramkafle9264
    @dilliramkafle9264 3 месяца назад +1

    म को साटो हाम्रो पार्टी भने केहुन्छहोला

  • @thakurchhatkuli3575
    @thakurchhatkuli3575 3 месяца назад

    ए पशुहरु हो!तिमीहरु सबै नाङ्गो छौ त्येसैले भो अब एक अर्कालाई कुरी कुरी न गरन |

  • @ramsharanbohara8830
    @ramsharanbohara8830 3 месяца назад

    व❤लि❤बा❤केा❤बाेलि❤अाज❤काे❤भेालि।।

  • @SthirBahani
    @SthirBahani 3 месяца назад

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति: नयाँ १ साल/१० महिना फागुन/३० गते तिनबार साेमबार हाे।
    नेपाल देश कतातिर जान्छ नभन।सम्पूर्ण देश नेपाल तिर आउँछ।म स्थिर बाहानी ले भनेको हाे हेरेर बस।नेपालकाे राणा भन्दा पनि बाहुनकाे ठुलो कुर शासन तानाशाह शासन काहा जान्छ हेरेर बस।

  • @anil.sharma519
    @anil.sharma519 3 месяца назад

    wow 🎉🎉🎉🎉🎉

  • @LimePowerGamingYT
    @LimePowerGamingYT 3 месяца назад

    KP Ba Rock

  • @krishnabhandari3282
    @krishnabhandari3282 3 месяца назад

    वाह क्या बात केपि बा दुई भाइ लाई नै जस दिए त हुनि 👍️👏😂😂

  • @dineshdeuba2802
    @dineshdeuba2802 3 месяца назад

    कमेडि च्याम्पियन 😊

  • @imcheeryflower8440
    @imcheeryflower8440 3 месяца назад +4

    kp is best

  • @Ramlama-gs3kh
    @Ramlama-gs3kh 3 месяца назад

    kp baa❤❤

  • @rameshlama3301
    @rameshlama3301 3 месяца назад

    Good 👌 👏

  • @user-tf6rf9ye3r
    @user-tf6rf9ye3r 3 месяца назад +8

    साइ हो केपि ब यो होनि त रजनि तिक ❤❤❤❤❤❤❤❤❤ 17:59 18:17 18:19

  • @sacmah6986
    @sacmah6986 3 месяца назад +3

    comedy champion ko lagi nimto dinu paryo KP Baa lai

  • @pramodkarki755
    @pramodkarki755 3 месяца назад

    ये ओलि बा तिम्रो दिमाख ले उखान तुक्का बाहेक अरु सोच्ने फुर्सद पाउला र देस कोउन्न्ती होला भनेर आस गर्नु ब्यर्थ छ।

  • @SharadKunwar-zb4ol
    @SharadKunwar-zb4ol 3 месяца назад +3

    के पि ओलि विश्व नेता हो

  • @DilipPaudel-yb3ex
    @DilipPaudel-yb3ex 3 месяца назад

    केपिवलि राजनेता हाे रहेछन ईस्पस्ट नेताहुन भन्नेलाग्याे

  • @bishalmoktan1117
    @bishalmoktan1117 3 месяца назад

    Gyanendra shahi jyu le sundai hununxa hola ni

  • @financeslf625
    @financeslf625 3 месяца назад

    यो राजनेताहरुको कुरै बुझ्न गाह्रो । काँग्रेससँग नजिक हुँदा माओवादीलाई हुने न हुने भन्यो । अहिले ठ्याक्कै उल्टो । अरु थाहा भएन प्रधानमन्त्री तिमी चोरहरुले होइन सिधै जनताले छान्न पाउनुपर्छ । अर्को कुरा जात र धर्मका नाममा विभेद र फाटो ल्याउने रा.प्र.पा हो । त्यसलाई भित्र भित्र साथ दिने काँग्रेस हो ।

  • @sapanabhattarai5915
    @sapanabhattarai5915 3 месяца назад +4

    Yug le payeko neta

  • @ramsubedi5230
    @ramsubedi5230 29 дней назад

    भिम रावल लाइ के गरेकोे

  • @naumanrai4875
    @naumanrai4875 3 месяца назад

    जे भनेनी प्रचन्दले नचकैहो बा ?

  • @hemrajyonghang3850
    @hemrajyonghang3850 3 месяца назад

    Boom handinxu sabaii

  • @Mountaineer922
    @Mountaineer922 3 месяца назад

    Ramro kura ayo last samma sundha

  • @sherpa0079
    @sherpa0079 3 месяца назад +2

    धर्मनिरपेक्ष राष्ट्र नेपाल ज्य नेपाल

  • @prakashbaraili9052
    @prakashbaraili9052 3 месяца назад +1

    Kp ba vasan ta sahi ho but janata ko blood khana Kati sajilo xa haina ????😢

  • @ushabasnet66
    @ushabasnet66 3 месяца назад

    पैंसा पनी लुट्नु लुट्न पाइने ना ना थरी game खेल्न पाइने कति रमाइलो नि वाह! कसले कसको लागी भन्दा पनि एकचोटी जनता भनेर किन न सोचेको होला है यी पितृहरू ले

  • @SharadKunwar-zb4ol
    @SharadKunwar-zb4ol 3 месяца назад +7

    केपिओलि जस्तो नेता त नेपाल मा कोहि छैन उहाँ विश्व नेता हो हाम्रो नेपाल को गौरब हो उहाँ

    • @rk-so7hk
      @rk-so7hk 3 месяца назад

      Dherii nachora saboii chor hun bolera matra huna result khoii

    • @knjoshi564
      @knjoshi564 3 месяца назад

      गिरिजा भन्दा याे अझ फटाहा

  • @user-dh7go8qo1d
    @user-dh7go8qo1d 3 месяца назад +1

    हिजो पानी पि पि माधब र पोर्चन्द लाई गाली गर्दै हिदेयो आज फेरि कङ्ग्रेस लाई कोजदै छ सत्ता भोगी पिचास हरु

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 3 месяца назад

    अनि गफ चाहिँ बहु जाति बहु भाषी भनेर दिने बुढा अनि व्यवहार चाहिँ उही सामन्ती नश्लवादी सोच बोकेर गर्ने 😏😏😏

  • @pramodkarki755
    @pramodkarki755 3 месяца назад

    तिमी हरु को काम ले सबै नेपाली लाई दुख बाहेक सुख के दियौ र नकचरा हो।केटि को किडनी ले बुढाे अझै उमलिदै छ। अब पोखिन्छ।यिनी का किडनि फेरन हामी जनताले
    कर बुझायका हाेईन।

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o 3 месяца назад +1

    Jaya tukke ba.

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena 3 месяца назад

    कुन वारीको मुला हौ र केपिज्यु कहिले गनाउनी अहिले बसाउनी स्वार्थी जनमतको कदर नगर्ने मारा।के पिमिले पछि गनाउँछ छोडेदे पछि बसाउँछहोइन्।विदेशीको इसारामा नाच्ने नर्तकहरु।इज्जत भएका हरु तीमीहरु।अहिले किन्न गरेको कागज।

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 3 месяца назад +2

    केपी ओली -Stand up comedy show हेर्न आको जति यता हाजिर हुम त

  • @kanjoklama8719
    @kanjoklama8719 3 месяца назад

    लाभक‍ो राजनीति गर्न बाँकी छ कि सकियो ???

  • @sajinpun723
    @sajinpun723 3 месяца назад

    Khau sabai mili mili khau janata lai chtiya banaka chau

  • @sajanrokaya744
    @sajanrokaya744 3 месяца назад +1

    Kura ma jitna कसले सकोस् नी mahagafadi बाजे लाई

  • @kajigajmer4154
    @kajigajmer4154 3 месяца назад

    ❤❤❤❤❤❤❤sere lai Pani hasauna sakne kala olima xa

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 3 месяца назад

    Ye ustai hun,😮😮

  • @radhakrishna9374
    @radhakrishna9374 3 месяца назад

    ओलि को कुरो सुन्दा तीन छाक्क आफू प्रती पक्ष मा बसेर सम्सद अबरुद्ध गर्दा ठिक काङ्ग्रेले गर्दा बेठिक यो के हो हिजो 6 महिना सम्सद चल्न नदिएको त एमाले हो त आफुले गरेको भुलियो?

  • @user-vb5xc6yw1m
    @user-vb5xc6yw1m 3 месяца назад

    जति जे भयपनिजति उखान टुक्का लगयर भयपनि कुर्चि चाहि छोड्न हुदैन है ।

  • @Kumalramsingh
    @Kumalramsingh 3 месяца назад

    Sir Desh rw Janata ko lagi sabai party milerw Desh Lai bikas ko nimti aagadi badna parayoo yo nidnayale tw youba jati khadima budapaka haru jhandawala gadima vanne bujiyo aaile ko youbayoubati ma +2 pass garepaxi foreign country garerw settle hune matrai soch vayoo kina ki Desh ma mahangile sima nagi sakayoo nepali jantalai bihanako Chak rw beluki ko Chak kasari katne ho vanne chinta vako xw tapai haru prime minister post Lai aalo Palo gardai Thikka xw aani Desh bikas ko bato tira hoinw binas ko bato tarfa lagxw 😢😢😢😢😢

  • @user-yd2nr7ih4d
    @user-yd2nr7ih4d 3 месяца назад

    माकुने को अनुहार😂😂😂

  • @rkpant
    @rkpant 3 месяца назад

    कांग्रेसले बाँड्न नदिएको 10_ 10 लाख बाँड्न त होइन नि

  • @bishnupandey1578
    @bishnupandey1578 3 месяца назад

    एमाले कांग्रेस ले गफ नगरे हुन्छ पाजी हरु ....

  • @sanjibkumarshrestha3330
    @sanjibkumarshrestha3330 3 месяца назад

    Lov ta utai pareko thiyo bhanne.ho ki h

  • @prakashbaraili9052
    @prakashbaraili9052 3 месяца назад

    Kp ba उल्टो बाटो त तपाई अफै ले गर्दै हुन्छ भाषण गर्दै garda😮sochnu देश चलाउ ne तपाई अफै hunxa थोरै बोल अनि काम धेरै garnu paryo

  • @kamanapokharel3329
    @kamanapokharel3329 3 месяца назад

    Aaba prachanda le aafno antim samaye ho vanne bujera purai pariwartan ko khel kheldai xa tara yo binash ko atim garjan matra hune xa hekka hos

  • @govindaruchal8272
    @govindaruchal8272 3 месяца назад

    युटुबर को भिडियो हेरिन्छ तर त दलाल कान्तिपुर हेरिदैन

  • @user-ic4tn8we9n
    @user-ic4tn8we9n 3 месяца назад

    Yo kantipur sapaile herna xodau hai

  • @user-uo9bd7ro3n
    @user-uo9bd7ro3n 3 месяца назад

    Giri tea state k vayo kp ba

  • @gangachemjong3550
    @gangachemjong3550 3 месяца назад +4

    टुक्के कुमाइ फेरी टुक्का तीरै