कांग्रेस र एमालेको गठबन्धन ८४ सम्म जान्छ : योगश भट्टराई | NEWS TALK | Yogesh Bhattarai
HTML-код
- Опубликовано: 8 фев 2025
- संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच संविधान संशोधन एजेन्डासहित राष्ट्रिय सरकार बनाउने सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल तत्काल मार्गप्रशस्त गर्न तयार देखिनु भएको छैन । प्रधानमन्त्रीले राजीनामा नदिँदा सत्ता हस्तान्तरण प्रक्रिया केही दिन लम्बिने छ । प्रधानमन्त्रीले राजीनामा नदिए आजै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने एमालेको तयारी छ । अब कांग्रेस र एमाले कसरी अगाडि बढ्छन् ? संविधान संशोधन किन ? कुन कुन विषय संशोधन गर्न खोजिँदै छ ? यिनै विषयमा कुरा गर्दै नेकपा एमालेका सचिव योगेश भट्टाराई ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd