Top 10 Richest Politicians Of Nepal [ EXPOSED ]😱 | Prachanda, Balen Shah, KP Oli & Many More |
HTML-код
- Опубликовано: 1 окт 2024
- Hamro List is one of those channel which list down top ten of any particular subject area and elaborate those points in simple Nepali language . The top lists given in videos of this channel are extracted , through the data collected from various sources and , somewhat from the perspection of expects. Hamro List aims to provide quality and relevant content to the audience for better knowledge experience and logical entertainment . Enjoy the videos.
|
Tik Tok Handle :
Account Link [ / uco8tbijxtn7bdrfvprz_tsg ]
|
Facebook Handle :
Account Link [ www.facebook.c... ]
|
Instagram Handle :
Account Link [ / hamro_list_10 ]
|
Linkedin Handle :
Account Link [ www.linkedin.c... ]
|
For Business Inquiry :
Email - hamrolist10@gmail.com
Phone - 9769223871 [ What's App ]
|
“Copyright @hamro_list_10 2024. Any reproduction or illegal distribution of the content in any form will result in immediate action against the person concerned.”
|
#goviral #nepal #balen #kpoli #pushpakamaldahal #sherbahadurdeuba #politicians #richest
Subscribe us for more such interesting videos. Let's explore together ❤
वा तिम्रो अनुमान शेरबहादुर भन्दा ओली धनी ओली भन्दा प्रचण्ड धनी- यो तिम्रो अनुमान हो कि तिमी हनुमान हो?? अनि अर्को कुरा अस्ती भर्खर राजनितीमा आकि रास्वपालाई अरु पार्टीको नेताहरु संग दाज्न मिल्छ?? के रास्वपा नेताले राजनिती मै आएपछि कमाको सम्पत्ति हो त्यो?? #फर्सीबिश्लेषक
किन र..? मासु खाने ले कहिले, घाँस खाला...? स्वतन्त्र पनि........🤔
लुटेको,ठगेको कालो धन अपराधिहरुको भैहाल्छ ।
गलत तिथ्याङ्कबाहेक केहि होइन रैछ यो
सवै भन्दा गरिव सेरे प्रचन्डे ओलि भटराई खनाल आचार्य शर्मा कोईराला अधिकारी नेपाल भडारिहरु नभएर कोहुन्छ त भ्रट पिन्डे निरङ्ग्कुस सोशकिहरु
साला चोर नेता भनाउदाहरु कोहि पनि मन परदैन मलाई ।
गिरी बन्दु बाहेक
Cong. Uml.maobadi netaharu ma.ku.ne.sahit netaharu kunaipani manpardaina.
रबि लामिछानेको वुढानिलकण्ठमा ३५० लाखको घर अनि अरु सम्पत्ति जोड्दा साँढे दुई करोड मात्रै विवरण ,शेर बहादुर को छोराले २ वर्ष भित्र एक अरबको जमिन किनेको चाहिँ पत्तो छैन ?
हिसाबकिताब गर्न अलि नजान्ने जस्तो देखिन्छ भाइ कक्षा ५ मा भर्ना भएर हिसाब मिलाउनुस् ।
कुन भ्रष्टचारी नेताले देश र जनतालाई लुट्यो अब गिनीहरुको धन राष्ट्रियकरण हुनु पर्छ
देउवाकाेमात्र भनेर झारा टारियाे त, खै त आरजुसंगकाे कुराे!?
Raid हान्ने व्यबस्था छैन कि क्याहो नेपालमा ???
अाफ्नाे कुनै उद्योग व्वसाय नभका नेताहरूले पनि यति पैसा कसरी कमाएछन ।
नेपाली जनता राेटे हसने हाे भने अझे नेता धनी हुने छन नेपाली जनता ले अाचि खायके कारण ले नेता धनी जनता कङगाल भयका हुन बसददि जिबि पनि धुददि किगे,का हुदा यने अबसथा अायाे
कोही चोरेको तस्कर गरेको ले घनी भए कोही आफ्नै सम्पप्ती मा खुसी कोही बिजनेस बाट कमाउने तरिका ले कमाए ।सागर सिस्नु खाएको बेस आनन्द मन् ले । दलाली लुटेरा हरु काे कुरा सुन्नु भन्दा न सुन्दै ठीक हुन्छ।
विनोद चौधरी पछी प्रचंड को नम्बर छ सम्पती मा किन की अजय राज सुमार्गी को विवादित
सम्पती मा प्रचंड को 50 % छ
प्रचन्डे को खुबै तारिफ 😀😀😀 पुर्ब आतंककारि भन्न डराको हो
पचनड ओली देउवा त देश लुटेर नै धनि भको हो
Currupted neta haru ko sampati @ Purkhyalu sampati bahek @@ Rastriyakaran gar !!!
Yinihru Dhani haina Bharstchari hun.
यो त नेपालको कुरा भयो! Swiss Bank खर्ब Black Money छ 😅
कोहो 12/15/20 को करोडपती कोहि रोडपती सबै इनिहरुको सम्मती रास्टिय करन गरेर सबैलाइ लखपती बनाउ
शेरे बाजे , ओलि बा तथा प्रचण्ड बा को सम्पत्ति छानबिन गर्नुपर्छ ।
Dhan bhadu budha chor khai ta ...dolpa kai sabai budget pachayera baseko xa..
बालेन बाहेक सबै भ्रष्टाचारी चोर हरु हो।
गल्ती भयो , उनि ५ पटक प्रधानमन्त्री भेकाहुन।
भष्टाचार गरेको सम्पति ले धनि नेता त हुने नै भयो, साप साप छानबिन गर्ने हो भनै,सब भिखारी हुन्छन
रबिको सम्पत्ति बिवरन झुतो लागो
सेरेको जति चोरे को धन कसै सँग छैन
जब काङ्ग्रेस हरु लाई निकाल्नु सुर्ज्य बादुर को सहयाे षि हु । ।
Budhanilkantha ko 15 ropani jagga ko minimum 60 to 70 karod hunxa
Yo sabai neta ju haru la 50 present sampati Lai Rasta ko bayedaseka lone terededa ramro huntyo hola .
Yo sampati bibaran ta uni haru ko bibaran ho .yie neta haru ko kalo dhan khojane ho bhane kharbaun kharab niskanxcha hola .
मलाई मन पर्ने नेता बीर बालेन्द्र शाह र मन नपर्ने नेता हाउरे रवी लामीछाने !
Fake net worth 😂
झुट समाचार हाे
Paisa kamaune chinta xa neta harolai desh banaune chinta xaina pais kamauno ko lagi neta ban xan
Khai are party ko sarbajanik
Eneeharu satya kaam karye garee dhani baneko hola ra?
मिल्दैन प्रचण्ड सग अरब हैन खरब सम्पती छ 41 अर्ब त युएइ मै छ भनेर भरु राम र प्रकाण्ड कामी ले पत्रकार सम्मेलन मै भनेका छन त।।।
प्रचण्डको गलत हो उसको सम्पति 60-80करोड भन्नू प्रचण्ड र माओवादिलाई कमजोर बनाउने बदमासि मुल्यांकन हो ।
Views aayo tw... Guff hanako wala video ma
यो सबै वाहियात हो, कम्तीमा पनि सबै पार्टीका केन्द्रिय स्तरका नेताहरूको सम्पत्ति अर्ब भन्दा कम छैन केको करोड मात्र??? करोड रूपिया त मासिक कमाउछन चोर हरू ले - अझ सबै पूर्ब अर्थमन्त्रि (जस्ता पाता मन्त्रि रामसरण महत) शेरबहादुर देउवा को सम्पत्ति को त अनुमान नै नगरौ🤪🤪
Tyo rabi dai ko 5000 sakyo hola ta aile samma😂😂😂
यी सब को अकुत सम्पत्ती जफत गरि रास्ट्रीयकरण गरिनु पर्छ तर एस्मा रबिले अमेरिका मा दुख गरि कमाको र बालेन को पुर्खौली सम्पत्ती बाहेक अरु कुनेता को जफत गर्नु पर्छ
सार्है मन नपर्ने नेताहरु:केपि र शेरे।बालेन,सुमना,रबि,बिराज,अर्याल बाहेक अरुले देश लुटेका हुन।जफत गरिदिए पनि हुने।
हचुवाकाे भरमा रिपोर्टिङ गरेर कसैकाे चरित्र हत्या गरेर अाफु चर्चामा अाउने षड्यन्त्रको अावास यसले दिन्छ।
Ma bisaws garna sakdina kina ki arju serbahadur oli raprapa ko netaharu dhani xa
बालेन ले राजनितिमा अायर कमायको पैसा हैन ल
Hawa news
Man parne Neta Rabi Lami chhane.
How genuine are these information?
गगनकुमार थापा
हावा कुरा
चाेर पत्रकार प्रचण्ड काे सम्पत्ति देखाउन सक्न? पत्तालगा हचुवामा चरित्र हत्याको प्रयासगर्ने ? काँहा छ त्यत्रो सम्पत्ति ?
this record is only 10% of their assets.
गरिब देस का धनी नेता गरिब जनता का सास क हुन्
यिनि धनाढ्य नेताहरूले सम्पत्ति कर कति बुझाउछन? नेपाल सरकारले ।
चोरहरु
सेरेकी बुडिको सम्पत्ति खोइ??
8lakh 50hazar ma land cruiser ?
*hhiy
प्रचण्डे को सम्पत्ति मा २ तोला सुन र ५ तोला चाँदी रे 🤣 प्रचण्डे भन्दा धनि त मेरो घरको छिमेकी नै रैछन।🤣😆
गित गाकाे हाे कि कुरागरेकाे नि
Bakamphuseay gafade
Very good 👍
Nonsense
🎉🎉🎉
ज्य घण्टी
😂😂
Kp
बिदेशी संग बिबाह भएको पनि मन्त्री हुदोरहेछ नेपाल मा ह्ह्ह्ह्ह
Richest politicians of poor country Nepal are as follows
यीनिहरु धनीरे? यिनीहरु धनी
होइनन, धनीत त्योहो ,जस्ले सर्वस्व त्यागेकोछ।परम ज्योतिपरमात्मामा जोपुगेकोछ
त्यही व्यक्ती धनीहो।🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🙏🧡💜💜💗💗
Balen shaha
Sher bdr 5 patak pm vako manxy honi hjr
चोरी डकैती भ्रष्टाचार, लुटपाट गर्दै राजनीतिक खोल ओढेर जनतालाई झुक्याउदै दुःख दिदै देश को ढुकुटी लुट्ने पेसा चलाउने व्यक्ति हरू धनी नै भैहाल्छ नि पत्रकार जी नत्र धनी कसरी भए त नेताहरू !
✊
Hamro list soltee comedian ho kya
हावा कुरा गर्ने छ्या😪😪😪😪😪😪
स्वतन्त्र का असली 😢😢😢😢😢😢
Regular kohalpur
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣nepalma dhani hun neta hunprx hai
Beman nepal ka neta 🐈️🐈️🐈️🐈️bikagarna bhanda dama kamau ne lakche👍️
Yo hathi chhap chappal haru ko proparty herda ra sunda sidhai jail halnu parchha.
Only balen shah has white money and to remain you modi and adani is business partner
Top 5 wala. sab sanga 1000 karod vanda badi paisa xa
Yes
swiss bank ma
Yo chorharulai 2 chira banai deu.
Loktantraka 10 thula kukurharu bhrastachari daka hun.
shamanti haru chaidaina.Rajatantra chaiyo.
Sebi thok payar aathma meryo vane ke garnu
नेपाल राजनेता विहीन देश हो
बिजय कि बिराज हो नाम 😂
हावा दारी को समाचार
Kard hoina arabpati hola yiniharuko
Super a napali nayta bikas
Binod saga chahi kasari bayo teti derai paisa
Thukka mug k bolya Hawa var ma
मुजी काम छैन झूट news Post गर्ने
Thuka😂😂 mula