Это видео недоступно.
Сожалеем об этом.
Hainara - Bimal Pariyar • Shanti Shree Pariyar • Shiva Hamal • Anand • Juna • New Lok Dohori Song
HTML-код
- Опубликовано: 29 май 2024
- Presenting new Nepali lok dohori song Hainara by Bimal Pariyar & Shanti Shree Pariyar featuring Anand Gurung & Juna Bishwokarma only on Bimal Pariyar's official RUclips channel.
Bimal Pariyar Presents :- New Nepali lok dohori song 2081
|| Hainara हैनर ||
#bimalpariyar
#shantishreepariyar
#shivahamal
#anandgurung
#junbishwokarma
#newlokdohori
#nepalisong
#nepalimusic
#lokdohori
#nepaliloksong
#lokdohori
#nepalisong
-------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bimal Pariyar
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics:-
Shiva Hamal @ShivaHamal
♬ Music:-
Bimal Pariyar
♬ Arrange | Mixing | Mastering:-
HBN Kismat @HBNKismatOfficial
♬ Recording Engineer:-
Aakash Aaku
♬ Recordist:-
Raj Khadka
♬ Studio:-
1DB HD Next Level
♬ Sehnai:-
Shishir Pariyar
♬ Sarangi:-
Hemanta Kanchha Rasaily @HemantaKanchhaRasaily
♬ Basuri:-
Ratna BK @RatnaBKUtsukratnabk
♬ Madal:-
Kharka Budha Magar
Poshan Gharti Magar
Madan Regmi
Mahendra Tiwari
♬ Back Vocal:-
Dolraj Pariyar
Chakra Bahadur BK
Pratim Bishwokarma
Rupi Sinjali Magar
♬ Audio | Video:-
Bimal Pariyar Official
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreographer | Director:-
Mausam Himali
🎬️ Cast:-
Anand Gurung
Juna Bishwokarma
Chija Charmakar (Nani Nani)
🎥 Cinematographer:-
Nabaraj Uprety
🎬️ Edit | GFX | Color:-
Manoj Karki
🎬️ Make Up Artist:-
Bimala Tamang
🎬️ Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬️ Post Production:-
Luminous Postworks
9869570052
Lyrics:-
हैनर तिम्रो माया छ किन छैनर
Hainara ,timro maya chha kina
पात बजाउदै डाडैको बर मुनि
सधै कुर्थे म तिम्रै घर मुनि
Paat bajaudai dadaiko bar muni
Sadhai kurthe ma timrai ghar muni
लजाइ लजाइ आका थेउ फुल दिन
त्यो दिन मैले कहिले नि भुल्दिन
Lajai lajai aakaa theu ful din
Tyo din maile kahile ni
देख्न थाले ननिदाइ सपनि
आजकल आर्कै भाछु के म पनि
Dekhna thale nanidai sapani
Aajkal arkai bhachhu ke ma pani
नभेटुन्जेल कलेजि दुख्छ
भेटे बोल्नै सक्दिन मुख सुख्छ
Nabhetunjel kaleji dukhchha
Bhete bolnai sakdina mukh sukhchha
मन जलाउनि पिर मात्रै पलाउनि
भय मत भोक तिर्खै नलाउनि
Man jalauni pir matrai palauni
Bhaya mata bhok tirkhai nalaauni
नदेख्दा स हुन्न मन खुसि त
के मोहोनि होला खै उ सित
Nadekhda sa hunna man khushi ta
Ke mohoni hola khai usita
बेरिय झै उन धागो चर्खा मा
कति नजिक भैइयो यक अर्कमा
Beriye jhai un dhago charkhama
Kati najik vaiyo ak arkama
सध्धे मान्छे बौलाइ झै बनेको
यहि त होला माया जाल भनेको
Saddey manchey baulai jhai baneko
Yahi ta hola maya jaal bhaneko
फोटो खिचि पठाइ देउ हासेर
रात काट्म्ला छातिमै टासेर
Photo khichi pathai deu hasera
Rat katamla chhatimai tasera
निन्द्रा मानि तिम्लाइ नै देख्छु रे
पिरति ले बनायो यक सुरे
Nindra mani timlai nai dekhchhure
Pirati le banayo yak sure
भय पुग्छ कलेजि छेउ मलाइ
आफ्नो भन्ने अधिकार देउ मलाइ
Bhaye pugcha kaleji chheu malai
Aafno bhanne adhikar deu malai
बाच्न सक्छु पानी र भात बिना
मर्छु होला म तिम्रो साथ बिना
Baachna sakchhu pani r bhat bina
Marchhu hola ma timro sath bina
जुन देखि तिम्लाइ मन पराय
तेहि दिन देखि आफैलाइ हराय
Jun dekhi timlai man paraye
Tehi din dekhi aafailai haraye
© Bimal Pariyar, 2024
--------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3hEvGt8
Amazon:- amzn.to/3vIVpsK
Spotify:- spoti.fi/3Komaqu
Apple Music:- apple.co/3HNW9iy
Tidal:- bit.ly/3786f12
Amazon Music:- amzn.to/3pJjUlI
Soundcloud:- bit.ly/3786E3y
RUclips Music:- bit.ly/3IPkXbg
Deezer:- bit.ly/34lhL8g
Qobuz:- bit.ly/35QXaZO
Napster:- bit.ly/3pJ3Q38
Social Links:-
RUclips:- tinyurl.com/Bi...
Facebook:- tinyurl.com/Bi...
Contact me at:- 9846292917
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bimal Pariyar. Embedding to a website is allowed.
लोकप्रिय सर्जक शिव हमालको शब्द, मेरो लय, मेरो र शान्ति श्री परियारको अवाज, आनन्द गुरुङ र जुना विश्वकर्माको अभिनयसहित नयाँ लोक दोहोरी "हैनर" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
Bimal KO Kada aaune vayo hai aba ❤
Bimal sir Aru Kunai singar hunuhunar hamro Nepal Nepal ma jun geet ma Pani Shanti shree pariyar matra new Pani chanasa dinu pareyo
शुभकामना दाई❤
Aaha Kati ramro Geet suni Rahu lagne safaltako dhyrai dhyrai suvkamna Bimal ji❤❤
Aaaha kati mitho voice act pani ustai ramro safaltako subhvakamana sampurna team lai❤❤❤❤❤
लोकप्रिय सर्जक आदरणीय शिव हमाल दाजुको शब्द मा ,,
बिमल परियार र शान्ति श्री परियारको अवाज, आनन्द गुरुङ र जुना विश्वकर्माको अभिनयसहित नयाँ लोक दोहोरी गीत हैनर" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ🙏
हार्धिक धन्यबाद❤️❤️🙏
❤
आहा मौलिक सृजना,,,
सफलताको शुभकामना बिमल राजा ❤️🙏
हार्धिक धन्यबाद❤️❤️🙏
नेपाली माैलिक गीतको अर्को नाम बिमल परियार हो । बिमल परियार र माैलिक भाका पर्यावाची हुन् ! बिमल परियार कहिले पनि अरु जस्तो बन्न खोजेनन् उनी केवल आफुमै सिमित रहे र आफूले आफैंलाई ब्राण्ड बनाउनतर्फ लागे ! उनी सङ्ख्यात्मकमा भन्दा पनि गुणात्मकमा बढी ध्यान दिने कलाकार हुन् ! चर्चित हुनु र लोकप्रिय हुनु फरक फरक पाटा हुन्, चर्चित जोकोही हुनसक्छ चाहे काम गरोस या बदनाम तर लोकप्रिय चाहिँ सिमित व्यक्ति मात्रै हुन्छन् ! हो, उनै लोकप्रिय गायक बिमल परियारको माैलिक भाका, लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट शब्द शान्ति श्री परियार र बिमल परियारको मधुर आवाजमा तयार भएको "हैनर" बोलको म्युजिक भिडियो राम्रो लाग्यो ! 'नानी नानी' दिदिको अभिनय टिकटक तिर देखिरहेको यता भिडियोमा देख्दा खुसी लाग्यो! सम्पुर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना ! 💐
हार्धिक धन्यबाद❤️❤️🙏
❤️❤️🙏🙏
आह यो टिम सिर्जना जहिले अब्बल हुने गर्छ बधाई साथै सफलताको सुभकामना बिमल परियार लगायत सम्पूर्ण मा❤️❤️🙏🙏
हार्धिक धन्यबाद❤️❤️🙏
आहा निकै मिठो मौलिक गित सफलता को शुभकामना बिमल जि लगायत टिम लाई🎉❤
हार्धिक धन्यबाद❤️❤️🙏
शिव हमाल को सृजना अति नै मन पर्छ जय स्याङ्जाली❤️🇳🇵
अाहा कति राम्रो गित यो गितले पनि मालि गाईलाई बाटेको दाम्ला ले जस्तो सफलता पाहोस सम्पूर्ण युनिट लाई भब्य शुभकामना
हार्धिक धन्यबाद❤️❤️🙏
आहा गित दामी छ विमल परियार को स्वर को बिग फ्यान एता हाजिर हुम ल 🙏💐🇳🇵
हार्धिक धन्यबाद❤️❤️🙏
M@@BimalPariyar
टिकटक इस्टर जुना विश्वकर्माको फ्यान जति हाजिर गरौँ है।
हार्धिक धन्यबाद❤️❤️🙏
❤❤❤❤
आह यो टिम सिर्जना जहिले अब्बल हुने गर्छ बधाई साथै सफलताको सुभकामना बिमल परियार लगायत सम्पूर्ण मा
हार्धिक धन्यबाद❤️❤️🙏
आयो फेरि अर्को सुपर डुपर गित, शुभकामना साथै बधाई भाई बिमल !! सुन्दर घान्द्रुक गाउँ को सुमधुर आवाजको धनि ❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
🙏नमस्ते नमस्कार देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण ब्यक्तीहरुमा न्यानो लोक साङ्गीतिक अभिबादन टक्राउन चाहान्छु! प्रिय बिमाल दाजी शान्ति दिदी चिजा भाबी लगायत सम्पुर्ण टिमलाई सफलताको अधिक शुभकामना 🙏❣️🎶🎤🥀
हार्धिक धन्यबाद❤️❤️🙏
🙏❤️❤️
अहा कती मिठो आयो फेरि सुपर डुपर गीत बधाई तथा सुभकामना संपूर्ण टिम लाई 🎉🎉🎉
हार्धिक धन्यबाद❤️❤️🙏
गीत राम्रो बन्नुमा स्वरको मुख्य भुमिका रहन्छ हजुरको स्वर नै काफी सोल्टि त्यसै माथि आनन्द दाइको नाच सुनमा सुगन्ध बधाइ साथै सफलताको शुभकामना टिमलाइ।
हार्धिक धन्यबाद❤️❤️🙏
चर्चित गायक बिमल परियार भाई राजाको लय स्वर साथै आद्रनिय दाई शिब हमालको शब्द मा निकै मिठो गित ❤️❤️ बिमल लगायत सम्पूर्ण टिमलाई बधाई तथा सफल्ताको शुभकामना❤️❤️🙏🙏
हार्धिक धन्यबाद❤️❤️🙏
आहा बिमल परियार दाइ अनि शिव हमाल दाइ साथै तेहि माथि सान्ती श्री दिदी सारै मीठो गित सम्पुर्ण टिममा सुभकामना 🙏🙏🙏🙏
हार्धिक धन्यबाद❤️❤️🙏
अाहा कति राम्रो गित यो गितले पनि मालि गाईलाई बाटेको दाम्ला ले जस्तो सफलता पाहोस सम्पूर्ण युनिट लाई भब्य शुभकामना💓💓💓
हार्धिक धन्यबाद❤️❤️🙏
आहा निकै मिठो मौलिक गित सफलता को शुभकामना बिमल जि लगायत टिम लाई
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मिठो गीत♥️ बधाई तथा सफलताको शुभकामना ♥️सम्पूर्ण टिमलाई🙏♥️
हार्धिक धन्यबाद❤️❤️🙏
अत्यन्तै मीठो गित करोड क्लबको शुभकामना दाई❤️❤️
हार्धिक धन्यबाद❤️❤️🙏
बधाई छ राजा Super xa song brother ♥️♥️🙏
हार्धिक धन्यबाद❤️❤️🙏
WOW !!! यस्तो पो गित ! सुमधुर शब्द, उत्कृष्ट शव्द, मौलिकताले भरिएको लय, Organic Presentation. सम्पुर्ण टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 💯💯💯
हार्धिक धन्यबाद❤️❤️🙏
aaha kasto mitho geet
हार्धिक धन्यबाद❤️❤️🙏
हार्दिक बधाई तथा शुभकामना सोल्टि लगाएत टिमलाइ❤
हार्धिक धन्यबाद❤️❤️🙏
धेरै धेरै राम्रो छ। 🙏🙏
अत्यन्तै मन पर्ने आवाज ❤शान्तीश्री जि अनि ❤बिमल जि ,,शब्दमा शिव सर,,मेरो एक नम्बर मा सम्मान गर्ने👏👏👏,,,खुब राम्रो लाग्यो,,अग्रिम शुभकामना है,,======== from parbat,,,❤
हार्धिक धन्यबाद❤️❤️🙏
ब्याग्र प्रतिछ्या मा भाइ❤❤❤
घान्द्रुक गाउको सान लोक मौलिक गितको पहिचान चर्चित लोक दोहोरी गायक तथा सर्जक प्यारो भान्जा बिमल लाई प्रगतिशील पाइलाहरु अझै अगाडि बडोस । शिव सरको यो मिठो शब्द अनि सान्ती सिसको मिठो स्वर अभिनय पनि उत्कृष्ट छ सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना छ । अझै येस्तै गितको प्रतीक्ष मा छु ।
हार्धिक धन्यबाद❤️❤️🙏
बिमल भाइ हार्दिक बधाई छ very nice song❤ लय बबाल राम्रो स्वर उतिकै आहा❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
गीत एकदम उत्कृष्ट छ,गीत को पूर्ण सफलता को शुभकामना बिमल राजा लगायत सम्पूर्ण टीम लाई🎉🎉
हार्धिक धन्यबाद❤️❤️🙏
Molaii aaudii man paryo typical song Shanti Shree pariyar dijuu ko swor tw waaa❤ no owrd karadau ko maya mayako ...sato maya.......❤❤❤❤...❤❤.....❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
Dherai ramro xa Aba juna le lokgeet KO industry khanxin❤
हार्धिक धन्यबाद❤️❤️🙏
Wow कला गलाको खानी बिमल जि सबै गित अति उत्कृष्ट अती मिठो जति सुने पनि सुनिरहु लाग्ने सोर आहा 👌👌👌समले साथ दियो भनी हजुर सङ्ग एउटा् गित गर्ने धोको छ यस्तै यस्तै मिठो अझै नयाँ भाका सुन्न पाउ सफलताको सुभ कामना कलाकार बिमल जि लगायत होल तिम्लाइ बधाई छ
हार्धिक धन्यबाद❤️❤️🙏
लुङ्गी मा कति सुहाएको छ जुना सिस्लाई सफलताको शुभकामना
हार्धिक धन्यबाद❤️❤️🙏
आहा अत्यन्त मौलिक सिर्जना मिठो आवाजको धनी बिमल परियार दाई र शान्तिश्री परियारको आवाज शिव हमाल दाई को शब्द सङ्गीतमा रहेको प्रोजेक्टमा सपोर्ट vocal मेरो पनि सानो भूमिका छ। सम्पूर्ण टीमलाई सफलताको शुभकामना व्यक्त गर्दछु❤
हार्धिक धन्यबाद❤️❤️🙏
सफलताको शुभ कामना गर्दछु हजुरलाई दाजु आजै आउने दिनहरुमा यस्तै राम्रो राम्रो गीतहरुको आशा गर्दछौँ।
हार्धिक धन्यबाद❤️❤️🙏
यो टिम को गित सधै नै उत्कृष्ट हुन्छ यो गित पनी धेरै राम्रो छ❤❤❤❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
आहा मौलिक सृजना.........................
सफलताको शुभकामना.................
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मिठो गित गित यस्तो हुन पर्छ सुन्न पनि आ नन्दा नाच्दा पनि मज्जा ल बधाइ छ सबैलाइ❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
Juna KO fan gati yata hajir hum tw❤
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मिठो गित
हार्धिक धन्यबाद❤️❤️🙏
Aaha kati mitho git jati sune pani sunirahu lagne Bimal sir lagayat sampurn timlai safaltako dherai dherai suvakamana 💐🙏🥰🥰🥰
हार्धिक धन्यबाद❤️❤️🙏
टिकटक हेरेर आउनुहुने म जस्तै कोको हुनुहुन्छ ????
भाइ बिमल परियार को गीत आए पछि बल्ल बजार मा मिठा गित आउछन बल्ल गित आय जस्तो लाग्छ त्यो गायकि त्यो अवाज मिठो भन्दा नि मिठो बैनि शान्ति को आवज शिब हमाल जि शब्द आहा गित त यस्तो हुनु पर्छ साचिकै हिरा हौ भाइ बिमल ❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
धेरै राम्रो लय र सब्द बधाइ छ यो गित ले सफलता को सिखर चुमोस शुभ कामाना
हार्धिक धन्यबाद❤️❤️🙏
माया पिरतीमा आधारित रहेरअत्यन्तै मिठा मिठा प्रेमिल शब्द,लयका रस सङ्गै अनि सुमधर, मखमलि माधुर्यताले भरिएको आवाजमा सजिएको गितले मन छोयो । गित सुनेर,हेरेर मात्रै मन मानेन र धेरै जना सङित पारखिको नजर र मन मस्तिष्क सम्म पुग्न अझै सफल होस् भनेर मनमा लागेका दुई शब्द लेखेर शेयर पनि गरे ।।कृपया एकपटक गित सबैले सुन्नुहोला हेर्नुहोला भनेर अनुरोध गर्दछु।।एति मीठो गितमा आबद्ध सम्पुर्ण अग्रज गायक गायिका सर्जक,संगीतकार ज्यु लगायत अर्घानिक अभिनयमा रहेर हाइलाइ मनोरंजन गराउनुहुने सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु।।🙏🎉🎤🌹🎊❤️गितले धेरै दर्शकको माया बटुलोस शुभकामना।🙏🎉🙏🎉🌹🌹🌹🌹🌹🌹🙏
हार्धिक धन्यबाद❤️❤️🙏
Kati ramro geet juna mam ko Kati ramro avinaya Ani sabai ko best xa video ko Kam ♥️♥️♥️🙏
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मिठो गीत सफलता को सुभकामना सम्पुर्ण टिमलाइ हाम्रो छोरी लाई पनि देख्न पाइयो झन खुसी लाग्यो ल बधाई छ येति मिठो गीत 😘😘👌👌🙏❤️❤️❤️
हार्धिक धन्यबाद❤️❤️🙏
mitho geet badhai chha teamlai
हार्धिक धन्यबाद❤️❤️🙏
Wow kati mitho geet nice voice bimal pariyar and shanti shree pariyar jasle j vane ni geet gaunai damai jati ho
हार्धिक धन्यबाद❤️❤️🙏
एउटा पबित्र सहकार्य पबित्र श्रीजना जसरी "माली गाई लाई बाटेको दाम्ला" लाई अदभूत माया गरिदिनु भयो. त्यसै गरी यसलाई पनि माया गरिदिनु हुनेछ भन्ने आशामा छौँ।
Maligailai git taw vaka choreko vanni sunnama aax
निकै मिथो संगीत रहित सफलताको सुभकामना बिमल दादा💝🤗
हार्धिक धन्यबाद❤️❤️🙏
यति मौलिक गित छ बधाइ छ् हामी दर्शक हो राम्रो लाई राम्रो भनिन्छ ( गित भनेको यस्तो हुनु पर्छ शिव हमाल दाइ त मरेर गए नि स्वर्ग पनि गित सङगित कै सेवा गर्न पाउनु हुन्छ गित सङगित लाई यति धर्म गर्नु भाछ ❤️❤️❤️
हार्धिक धन्यबाद❤️❤️🙏
Bimal ji hjur ko song sabai ramro nai aauxan yo pani ati ramro 😍😍😍😍😍😍😍😍😍😍
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मिथो गित जति सुनयो उति सुन्न मन लाग्नी सफलताको सुभकामना अल 🙏🙏❤️❤️
हार्धिक धन्यबाद❤️❤️🙏
राम्रो छ है गीत भिडियो राजा सफलताकाे शुभकामना छ है सबै जना म 💝👍🪔💐🙏🏐🎶
हार्धिक धन्यबाद❤️❤️🙏
धेरै मिठो गीत बधाई छ सबै तीमलाइ💓❤️🤗
हार्धिक धन्यबाद❤️❤️🙏
aaha mitho git, congratulation entire team
हार्धिक धन्यबाद❤️❤️🙏
Bessari ramro x geet badhai x sampurna team lai❤❤❤❤❤🎉
हार्धिक धन्यबाद❤️❤️🙏
धेरै राम्रो गीत 😊🙏बधाई छ् all tim लाई 😊❣️
हार्धिक धन्यबाद❤️❤️🙏
Ekdam ramro songs congratulations bimal pariyar ji💐❤
हार्धिक धन्यबाद❤️❤️🙏
Aaha kati mitho voice ho cangraculations bimal bhai. Big fan hajur ko ,❤❤❤❤❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
Darae ramro geet xa vena congratulations 🎉💙
हार्धिक धन्यबाद❤️❤️🙏
Best wishes🎉🎉🎉 bimal pariya jeu❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
mitho bimal dae❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
Congratulations Bimal Dai Ananda Dai n all team
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मीठो मौलिक गित
तेस्मा लय र स्वरको खानी bimal दाइको त म नजिकको फ्यान हो झनै
siva hamal दाजिको सब्दको त झन के बयान गरौ ।
करोड क्लबको सुभमाना छ
सम्पुर्ण टिम
हार्धिक धन्यबाद❤️❤️🙏
Maulik bhaka ma baneko geet sarai man paryo😊😊 'kahako saino' jastai hit hos suvakamana❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
मिठाे गित आए छ बिमल सरकाे सफलताकाे सुभकामना
हार्धिक धन्यबाद❤️❤️🙏
धेरै राम्रो छ बधाई होल्ड टीम लाई
हार्धिक धन्यबाद❤️❤️🙏
Dherrai ramro xa hoie geet suni suni rahu jasto Ani video Pani ramro ❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
Best sweet song congratulations siv hamal sir @ all teem best of luck ✅👍
हार्धिक धन्यबाद❤️❤️🙏
बधाई एबम सफलता को शुभ कामना सम्पूर्ण परिवार मा
हार्धिक धन्यबाद❤️❤️🙏
Ahaaa mitho git dada ♥️😍🙏🙏🙏
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मीठो गित 🎉🎉🎉सफलताको शुभकामना
हार्धिक धन्यबाद❤️❤️🙏
सारै राम्रो गित ❤😮😮😊
हार्धिक धन्यबाद❤️❤️🙏
aaha❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
गित राम्रो छ बधाई छ। सम्पुर्ण तिम लाई
हार्धिक धन्यबाद❤️❤️🙏
Aaha kati mitho geet badhai x all team Lai ,❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
*बिमल दाई हजुरको हरेक गित सुन्ने गर्छु साह्रै मन पर्छ* ❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
सफलताको शुभकामना सबै मा भाई राज 🙋♀️🙏
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मिथो गित बधाइ छ सबै टिम लाई
हार्धिक धन्यबाद❤️❤️🙏
प्रिय भाई बिमल को स्वर नै काफी छ साह्रै मीठो❤शुभकामना❤
हार्धिक धन्यबाद❤️❤️🙏
Nikai mitho git❤❤safaltako subhakamana🙏🙏🙏
हार्धिक धन्यबाद❤️❤️🙏
Aahaa ati mitho geet badhai chha hai❤❤❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
आहा सरै मिठो गित हार्दिक बधाई तथा सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🙏👌👌👌🌷🌷🌺
हार्धिक धन्यबाद❤️❤️🙏
सारै राम्रो गित सफलता को सुभकामना बिमल
हार्धिक धन्यबाद❤️❤️🙏
मिठो स्वर गीत शब्द लय संगित सबै झकास छ ।
हार्धिक धन्यबाद❤️❤️🙏
आहा हाम्रो टिम ले गरेको गित यहाँ हरुलाइ कस्तो लाग्छ सल्लाह सुझाब दिनु होला है❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
It seems like a song that will reach the million club once again, congratulations. Best wishes to the entire team.
हार्धिक धन्यबाद❤️❤️🙏
Wow nice song Bimal Pariyar daii❤❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
एकदमै मीठो गीत्❤️❤️🌺🌺👍️👍️👏👏🕺🕺💃💃🤸♂️🤸♂️🤸🤸
हार्धिक धन्यबाद❤️❤️🙏
सफलताको अग्रिम शुभकामना ❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
लोक संगीतमा युनिक आवाज भनेर सम्झिनुपर्यो भने सबैभन्दा पहिला म बिमल भाइलाई सम्झिन्छु।
यति मिठो गीत बनेको रहेछ खुसी लाग्यो सम्पूर्ण टिमलाई बधाई छ,तिम्रा हरेक गीतहरूले सगरमाथा चुमोस् धेरै धेरै शुभकामना मेरो भाइ!❤
हार्धिक धन्यबाद❤️❤️🙏
Kosto dami lakyo solti😍😍😍😍
हार्धिक धन्यबाद❤️❤️🙏
आहा कति मीठो गित सारै मन पर्यो ❤❤❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏
आहा !❤😊
हार्धिक धन्यबाद❤️❤️🙏
atimitho geet badhai daju
हार्धिक धन्यबाद❤️❤️🙏
अत्यन्तै मीठो मौलिक गित बनेछ्🙏⚛️🙏🙏
हार्धिक धन्यबाद❤️❤️🙏
Aahaa kati mitho geet ho❤❤❤❤❤❤
हार्धिक धन्यबाद❤️❤️🙏