आहा कत्ति मिठो मौलिक उत्कृष्ट कौरहा (चुडका) भाका सृजना। लोक स्वर सम्राट दाजु राजु परियार ज्यु र लोकप्रिय सर्जग दाजु बिन खाति ज्यु लाइ साथमा लिएर यति उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्ने लोकप्रिय गायिका मधु जि को निकै उत्कृष्ट सलाम योग्य काम हो यो। स्वर सब्द लय अभिनय सम्पुर्ण टिमबाट निकै उत्कृष्ट गित छ। निकै मनपर्यो गित।मधु जि लगायत सम्पूर्ण टिमलाई बधाई उच्च सम्मान र सफलताको शुभकामना छ 🙏👍👏❤️।
सधैं प्रतिक्षा गरिरहेको मलाई मनपर्ने जोडी लोक स्वरसम्राट राजु परियार र स्वयम् प्यारी बैनी मधु रसाइली को अफिसियल गित आउँदा ज्यादै खुशी लाग्यो ❤❤❤ बैनीको यो प्रयास पुर्ण रुपमा सफल होस् ।
नमस्कार म लोक तथा दोहोरी गायिका मधु रशाईली आज मिति 2081/2/13 गते बेलुका 5 बजे आदरणीय सम्मानिय दाजु राजु परियार र मेरो आवाजमा रहेको मौलिक कौराह/चुड्का गित यहाहरुको सामु लेराउदैछु । अहिले को मौलिक गितको चर्चित नायक आनन्द गुरुङ र नबनायिका पुनम दुरा को आकर्षक प्रस्तुती रहेको यश गितमा सङित तथा रचना साझेदारिमा बिन खाती दाजु रहनु भएको छ।भने ।गितलाई सङित सम्योजन कृष्ण पुन ज्युले गर्नुभएको छ यश गितको सम्पुर्ण सङित लाई परिमार्जन गरेर आधुनिक करण गर्नुहुने सोनिज जङ कार्की साथै कोरियोग्राफर दिपकोके गुरुङ लगाएत सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यो भिडियो कस्तो लाग्छ हेरेर सुझाब सल्लाह दिनुहुन पनि अनुरोध गर्दछु
आहा हाम्रो मौलिक कला संस्कृतिको प्रतिनिधित्व गर्दैएस्को जगेर्ना र संरक्षण गरिकन नेपाली मौलिक कला सस्कृतिलाइ जिबन्त बचाइराख्न एस्तै सृजनाको आवस्यकता पर्दछ।।।पछिल्लो दिनहरुमा नेपाली लोक तथा दोहोरी गितको क्षेत्रले विभिन्न टीका टिप्पणी र आलोचना खेपिरहेको यो समाजमा एउटा मौलिक सृजनाको लागि बरिस्ठ गायक लोक स्वर सम्राट राजु परियार ज्यु सुमधुर आवाजकी धनी बहिनी मधु रसाइली लगायत गितमा आवद्ध सम्पुर्ण गायक गायिका ज्युप्रती हार्दिक बधाई तथा शुभकामना 🎉🌹गितले धेरै माया बटिलोस शुभकामना।🎉💐🌺🌹🌹🌹
🇳🇵🇲🇾:🅿️भगवान🙏श्री पशुपति❤️नाथलेसधैंकल्याणगरून्❤️हजुरले❤️चालेका❤️हरेक कदम हरेक❤️पाईला पाईलामा सफलता नै सफलता❤️मिलोस्❤️हजुरको❤️जीवन❤️सुखमय❤️बितोस हजुरको यो समधुर आवाज संन्सार को कुना कुना मा पुगोस एहिछ शुभकामना दिदी सिन्धुली हाल मलेसिया बाट यो गित सुन्दै छु❤❤❤ 🙏🙏
राजु परियारको आवाजमा खै के मिठास छ के ? गाली गरेपनि मीठो सुन्निन्छ जस्तो लाग्छ मैले दैनिक सुन्ने आवाज हो जति सुनेपनि मन अघाउदैन पछिल्लो समय राजु दाईका गित फरक शैलीमा सुन्दा आन्नद लाग्छ ठाडो भाका सबै भन्दा मीठो लाग्छ । देउडा पनि मन पर्नै भाका हो देउडा पनि गाउनु होला हामी बाचुन्जेली सुनी रहन्छौ ।
मेरो प्यारो लोक गायक राजु परियार दाजु को आवाज र बिचार जस्तो कस्को होला ❤म सानो मा नबुझ्दा देखि अहिले सम्म सुनेर हुर्के मेरो 4पुसता राजु परियार दाजु को गित सुनिम अझै सुनि रहन पाऊ❤समान छ मेरो प्यारो दाजु लाई ❤❤❤❤❤❤🎉
Madhu Rashaili jee ani Ananda Grg sanga Modeling pani garnu parni, audhi ramree dehiyeko nee Lunggi choli ma waoo, Song Super ramro xa Raju ani Madhu jee bhayesi balal xa, 🙏🙏🙏Madhu jee🌺 Chij Grg Jee 🌺sanga dohori gaunu hola hai🙏🙏🙏🙏 🌻🌻SONG ANI MOELING OUTSTANDING XA,🌻🌻 Many thanks to the Entire team waooooooo super❤❤❤❤❤❤❤👌
आहा कत्ति मिठो मौलिक उत्कृष्ट कौरहा (चुडका) भाका सृजना। लोक स्वर सम्राट दाजु राजु परियार ज्यु र लोकप्रिय सर्जग दाजु बिन खाति ज्यु लाइ साथमा लिएर यति उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्ने लोकप्रिय गायिका मधु जि को निकै उत्कृष्ट सलाम योग्य काम हो यो। स्वर सब्द लय अभिनय सम्पुर्ण टिमबाट निकै उत्कृष्ट गित छ। निकै मनपर्यो गित।मधु जि लगायत सम्पूर्ण टिमलाई बधाई उच्च सम्मान र सफलताको शुभकामना छ 🙏👍👏❤️।
स्वर सम्राट राजु परियार अनि सबै को पर्य गायिका मधु रसाईली लाई सफलताको शुभकामना छ
नेपाली लाेक दाेहाेरी का महा गायक राजु परियार दाई समान छ❤❤❤❤❤❤❤
धेरै दिनको प्रतीक्षा पछी राजु दाई अनि मधु दिदी गीत सुन्न पाईयो धेरै खुशीयाली छायो मन मा एकदम राम्रो छ कौरा गीत सफलताको शुभकामना ...❤👍️👍️🙏🙏
सधैं प्रतिक्षा गरिरहेको मलाई मनपर्ने जोडी लोक स्वरसम्राट राजु परियार र स्वयम् प्यारी बैनी मधु रसाइली को अफिसियल गित आउँदा ज्यादै खुशी लाग्यो ❤❤❤ बैनीको यो प्रयास पुर्ण रुपमा सफल होस् ।
स्वर सम्राट राजु परियार र मधु रसाइली को मिठो आवाज को गित ❤ सफलता को शुभकामना साथै अब दुई जनाको दोहोरी ल्याउनु पर्यो धेरै भयो ग्यापिङ
राजु दाई र मधु दिदि को फ्यान जति यता हाजिर हुनु है❤❤
ल बधाई छ भान्जी सफलता को शुभकामना ❤❤❤❤❤❤🎉🎉🎉❤
नमस्कार म लोक तथा दोहोरी गायिका मधु रशाईली आज मिति 2081/2/13 गते बेलुका 5 बजे आदरणीय सम्मानिय दाजु राजु परियार र मेरो आवाजमा रहेको मौलिक कौराह/चुड्का गित यहाहरुको सामु लेराउदैछु । अहिले को मौलिक गितको चर्चित नायक आनन्द गुरुङ र नबनायिका पुनम दुरा को आकर्षक प्रस्तुती रहेको यश गितमा सङित तथा रचना साझेदारिमा बिन खाती दाजु रहनु भएको छ।भने ।गितलाई सङित सम्योजन कृष्ण पुन ज्युले गर्नुभएको छ यश गितको सम्पुर्ण सङित लाई परिमार्जन गरेर आधुनिक करण गर्नुहुने सोनिज जङ कार्की साथै कोरियोग्राफर दिपकोके गुरुङ लगाएत सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यो भिडियो कस्तो लाग्छ हेरेर सुझाब सल्लाह दिनुहुन पनि अनुरोध गर्दछु
धेरै उत्कृष्ट छ मधु दिदी 👍️👍️👍️🙏🙏🙏
सुपरहिट गित बधाई तथा सफल कार्यकालको शुभकामना छ
❤❤❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉🎉
Deraii ramroo chha ❤❤❤🥰🥰👍👍
आहा दामी छ गित ❤❤❤
कति मीठो मौलिक गित राजुपरियार अनि मधु रसाइली प्रती आभार प्रकट गर्दछु।
आहा राजु दाईलाई दामी सुवायो यो पोसाक मधु दिदी लाई पनि सुभकामन छ मैले 10 चोटि हेरे दुबै बाट्😘😘
मान्छे नै धेरै ह्याण्डसम राजु परियार कति सुहाएको गुरुङ पहिरनमा।।
Aaha Kate ramailo ❤️
Hamro Gorkha ko san lok get ❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Ramro lageu badhai xa saphaltako kamana All team 🎉🎉🎉
सफलताको शुभकामना मधुमधु।।
गीत संगीतको मज्जाको जोडीको धेरै पछि गीत सुन्न पाए।।खुशी लाग्यो।।
Aaha nice song tasai mathi daju ko sora ani madhu rasaili dd❤️All tim congratulations ❤️❤️
तिकतक मा सुनेर युतुब हेर्न आउनी कोको हुनुन्छ ।❤
😂
Moh pone same😂
Me
म पनि टिकटक हेरेर😂
म हो 1 जना
आहा हाम्रो मौलिक कला संस्कृतिको प्रतिनिधित्व गर्दैएस्को जगेर्ना र संरक्षण गरिकन नेपाली मौलिक कला सस्कृतिलाइ जिबन्त बचाइराख्न एस्तै सृजनाको आवस्यकता पर्दछ।।।पछिल्लो दिनहरुमा नेपाली लोक तथा दोहोरी गितको क्षेत्रले विभिन्न टीका टिप्पणी र आलोचना खेपिरहेको यो समाजमा एउटा मौलिक सृजनाको लागि बरिस्ठ गायक लोक स्वर सम्राट राजु परियार ज्यु सुमधुर आवाजकी धनी बहिनी मधु रसाइली लगायत गितमा आवद्ध सम्पुर्ण गायक गायिका ज्युप्रती
हार्दिक बधाई तथा शुभकामना 🎉🌹गितले धेरै माया बटिलोस शुभकामना।🎉💐🌺🌹🌹🌹
Wow dami kaura song safaltako subhakamana xa sampurna team lai 🎉🎉🎉🎉🎉
सारै राम्रो गित शुभकामना आजभोलि छाडा छाडा गित चल्छन् मौलिक गित सुन्नेको कमि छ
सम्मान छ महान गायक राजु दादा र सपुर्ण टीम लाई
धेरै धेरै सफलताकाे शुभकामना 🎉❤🎉❤ यति मिठो गित लोक संस्कार संस्कृति सधैं सबै ले गोजाउँनु पर्छ 🎉❤❤
No can touch the level of raju pariyar in lok dohori
W...lok swor samrat raju dai salute hajurlai darsak srota ko manma sadabahar basnu hos❤❤❤❤❤
Geet kasto ramro vaneko ho wow voice pani ramro xa aja Raju sir ko voice perfect baseko xa ❤❤❤❤
प्यरी बहिनी अनि राजु भाइ लाई सफल्ताकाे सभकामना ❤❤❤🙏
Conngratulations All Team Lai ❤❤❤❤🎉🎉🎉🎉
आहा एकदमै मीठो कौडा गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏💃💃🕺🕺👌👌🤸♂️🤸♂️🤸🤸✌️✌️
राम्रो छ होइ ल बधाई छ मधु जि❤❤❤❤
🇳🇵🇲🇾:🅿️भगवान🙏श्री पशुपति❤️नाथलेसधैंकल्याणगरून्❤️हजुरले❤️चालेका❤️हरेक कदम हरेक❤️पाईला पाईलामा सफलता नै सफलता❤️मिलोस्❤️हजुरको❤️जीवन❤️सुखमय❤️बितोस हजुरको यो समधुर आवाज संन्सार को कुना कुना मा पुगोस एहिछ शुभकामना दिदी सिन्धुली हाल मलेसिया बाट यो गित सुन्दै छु❤❤❤ 🙏🙏
आहा कति मिठो गीत बधाई छ सम्पूर्ण टीम लाई ❤❤❤
सारै राम्रो गीत हाम्रो राम्रो प्यारी गोर्खाली लोक दोहोरी गायिका मधु रसाइली दिजु को ❤❤ जय गोरखा ❤❤जय गीत संगीत ❤❤
आहा अती मिठो गीत अब viral हुने पालो यो गीतको ❤️❤️❤️
What a beautiful song 😍
Congratulations to all team and warm wish for your success in this song❤
Nice song hat’s up both singers musicians and all team ❤❤❤❤❤❤
आहा सारै राम्रो मौलिक गित ❤❤होल टिम लाई सम्मान ❤❤❤
मधु दिदि लाई बधाई छ अर्को चोटी चरौदी को भिउ अनि बिशालटार पनि चाहिँ यो दिदि
Good 👍 nice voice song video best wishes all team Congratulations 🎆
आहा कति सारै मिठो ,उत्कृष्ट कौडा गित अति सुन्दर ❤ राजु सर र मधुजी लाई 🙏🙏🙏
अग्रिम शुभकामना छ❤❤
Ati ramro Shiva kamana all of you❤️❤️❤️
राजु दादा र मधु रसाईली जी गीत धेरै पछी सुन्नपाईयो खुशी छौ धेरै राम्रो छ गीत
राजु परियारको आवाजमा खै के मिठास छ के ? गाली गरेपनि मीठो सुन्निन्छ जस्तो लाग्छ मैले दैनिक सुन्ने आवाज हो जति सुनेपनि मन अघाउदैन पछिल्लो समय राजु दाईका गित फरक शैलीमा सुन्दा आन्नद लाग्छ ठाडो भाका सबै भन्दा मीठो लाग्छ । देउडा पनि मन पर्नै भाका हो देउडा पनि गाउनु होला हामी बाचुन्जेली सुनी रहन्छौ ।
Congratulations didi ❤🎉
Babal chha sabai janalai suvakamana❤❤❤🎉
सफलताको शुभकामना ❤
Aahaa Kati dami Geet 🎉❤❤❤
गीत सारै राम्रो छ ल सुभकामना ❤ सम्पुर्ण टिमलाई
धेरै राम्रो मधु जि र राजु दादाको गित
नेपाल को कलाकार हरु धेरै छ तर मौलिक गीत गाउने कम छ अति रमाइलो ❤️❤️❤️
एस्मार्ट राजा राजू परियार ❤❤❤🎉🎉🎉
सफलता को शुभकामना प्यारि दि❤️❤️
Ramro cha geet safaltako suvakamana sabai lai 👌🙏❤️❤️❤️❤️❤️❤️❤️
राजु परियार र मधु रसाइली को डाली पलायो दोहरी आफ्नै च्यानल बाट कहिले हेर्न पाउछ कृपय भनिदिनुहोस❤❤❤
बधाई तथा शुभकामना सफलताले शिखर चुमोस 😍😍
मेरो प्यारो लोक गायक राजु परियार दाजु को आवाज र बिचार जस्तो कस्को होला ❤म सानो मा नबुझ्दा देखि अहिले सम्म सुनेर हुर्के मेरो 4पुसता राजु परियार दाजु को गित सुनिम अझै सुनि रहन पाऊ❤समान छ मेरो प्यारो दाजु लाई ❤❤❤❤❤❤🎉
congratulations ❤
Congratulations all team ❤
Swor samrat raju pariyar
Congratulations 🎊
Thank you!!
Ramro xa
यो गीत धेरै राम्रो छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ धन्यबाद छ।
सम्पुर्ण लाई सम्मान तथा सफलताको अशिम शुभकामना 🙏🙏🙏❤️❤️❤️🌺🌺🌺
धेरै दिन पछि सुनपायो मधु जि दाई राजु परियार को गित ❤❤❤❤
Ati ramailo
आफ्नो गाउँ ठाउँ को नाम सुन्दा नि छुट्टै मजा हुने ❤❤❤❤
उच्च सम्मान 🙏🙏💐💐😍
Wow Sor samrat Raju daie and Madu dd nice song
आहा अतिदामि🎸🎸
atinai sundar parastuti sampurna unit safalatako suvakamana
Supar ❤❤
nice xa 👌👌👌❤❤❤🎉🎉🎉
स्वर सम्राट राजु परियार दाई र मधु दिदी लाई सफलताको शुभकामना
वहाँ कति मीठो गित सरै रमै लो लागेयो डियुटि नाच्नु नाचे मत 🙏🙏🙏🙏
Super super ❤
Wow damiii geet❤❤❤❤
Wow nice song raju pariyar is king of nepali flock singer athers are all are zero zero jackal i right
आहा सारै राम्रो कौडा गाना सफलता को कामना।
ल्य शब्द संगित स्टोर अभियान सबै हाम्रो छ
Madhu Rashaili jee ani Ananda Grg sanga Modeling pani garnu parni, audhi ramree dehiyeko nee Lunggi choli ma waoo, Song Super ramro xa Raju ani Madhu jee bhayesi balal xa, 🙏🙏🙏Madhu jee🌺 Chij Grg Jee 🌺sanga dohori gaunu hola hai🙏🙏🙏🙏 🌻🌻SONG ANI MOELING OUTSTANDING XA,🌻🌻 Many thanks to the Entire team waooooooo super❤❤❤❤❤❤❤👌
ab arko git nikalna sake vane dai abasse anand sanga khelxu hai 🙏🙏🙏🙏
गित राम्रो छ ।
Ramro ❤❤❤
Nice song wowow Raju dai
Wow ❤❤❤❤
टिकटक मा भाइरल हुनि भयो
Shor samrat raju pariyar 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏सुभकामना छ हजुरहरुको टिमलाई
Mitho koura song ❤❤❤❤❤❤
अत्यन्तै सुन्दर प्रस्तुती
धेरै राम्रो छ बधाई होल्ड टीम लाई
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀madhu 🌹sister🌹 wujjoL🌹bhobisseko🌹 Ashir bwad 🌹xa🌹 sampurna🌹 HoLtimLai 🌹 safltako 🌹 subhakamana 🌹 xa 🌹 git 🌹sunera🌹pratikriya🌹 dinexau 🌹🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
👏👏👏👏👏👏👏👏👏
Good Job 👏🎉
Shareei ramro xa❤❤❤❤❤
आहा क्या राम्रो स्वोर हो
🎉❤🎉 राजू पशरियर दामि छ गीत
Sundar madhu jee sabhya salin❤❤❤
Sarai ramro
Safalta ko suv kamana carod club ma parbes hos miss you all team