हामरो रोलपाली कलाकार चेली गायकी शांति ले हामरो रोलपाली को नाम उँचा गरने काम ठुलो काम पूरा गरनु हुनु भयो है धेरै धेरै सम्मान छ बधाई छ है सफलता को अग्रिम शुभकामना छ जय रोलपाली
अाहा शान्ति दिदी को दायाँ पत्ति मा अाफ्नै बोहीनी ज्ञ्यानु लु तपाईंलाई पनि बधाई छ !! दुबै दिदी बोहीनी हरुले हाम्रो रोल्पाको लोक गित संगित मा नाम राख्नु भएको छ धेरै धेरै धन्यवाद तथा अग्रिम सफलताको शुभ कामना !!
शान्तिले रोल्पाको नाम विश्वमा चिनाउन सफल हुनुभएको छ । हामी निकै खूशि छौ । तपाईको आवाज र ट्यालेन्टेडले हाम्रो छाति गर्वले फुल्छ अनि मेक्सम जि को आवाजले पनि मन पागल बनाउछ ।। जंग मगर (रेडियो जलजला )रोल्पा
Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Welcome to Gboard clipboard, any text that you copy will be saved here. 1:16 1:16
धेरै राम्रो समुधुर आवज छ दिदी हजुरको यो गित सुन्दा पिर चिन्ता मा भाको मन बिर्सेर हस्ना मन लाग्छ अनि आफ्नो देश गाउघर को याद आउछ धेरै धेरै बधाई छ शान्ति दिदि हजुरलाइ
Meksam khati ra shanti shree ko yo mitho sumadhur aawaj ko prasamsa garne kunai sabda xain best off luck shanti shree best your vocal I well saport by your song
म पुर्बेली भएपनि पश्चीमे गीत सारै मनपर्छ शान्तिश्रीको प्रकाश सपुत संगको बोल माया No 1 हिट होला सायद अहिले सम्म, तर यो पनि कमि भने छैन । अझै राम्रा राम्रा गीतहरु आउन, तीज गीत अलि रमाइलो लागेन ।
मेरो मनपर्ने गायिका शान्ति श्री परियार मान्छे पनि राम्री स्वर झनै राम्रो जति सुनु जति हेरु कहिल्यै नथाक्ने म मात्रै होकि अरु पनि छन हात उठाउ है👌👌👌👌👍️👍️👍️👍️
हे सङ साथी मा के हुनथ्यो हुनथ्यो घरमा कुरा लाई दिनथेउ मन रुनथ्यो आहा शब्द कति मन छुने छ अनि सान्ती दिदी को गायकी पन को त म फ्यान नै हो र मेक्सम सर को नि आवाज मा दम छ साहारै मन पर्छ दोहोरी सायद लोक गायक भयर होला।।मिस यु अल।।।मलाई पनि माया गर्नु हुन्छ भने मेरो च्यानल लाई पनि subscribes gari dunu hola धन्यवाद समपुर्न सुभचिन्तक गित सङित प्रेमी हरु मा।।।।🌹🌹🌹🌹🌷🌷
शान्ति श्री को दुइ बहिनि को र मेक्सम खाती दुईभाइ दादा को गीति यक्दमै मिठो छ अझै पनि यसरी नै अब आउने गीति को पर्खाइमा बस्नु पर्ला आसा छ यस्तै गीति सुन्न यस्तै यकै साथ मा देख्न
wowww i like lok dohori song oh no so amazing voice hajurharuko santi pariyarko jatikai utinai samadur ketako voice sarai man paryo yesarinai ramro geet nai suni rahana pam ramro pragati gardai janunai sangarsa ho safaltako kamana hajurharulai thank you very much hajurharulai😍😘😘😘👌👍👍
साह्रै मिठाे लाग्यो
शान्ति जि को स्वर सुनेपछी बिष्णु माझी दिदीको झल्को मेटिए झैँ लाग्छ अनि मेक्सम जि को स्वर सुनेपछि रामजी जि को।।।
हामरो रोलपाली कलाकार चेली गायकी शांति ले हामरो रोलपाली को नाम उँचा गरने काम ठुलो काम पूरा गरनु हुनु भयो है धेरै धेरै सम्मान छ बधाई छ है सफलता को अग्रिम शुभकामना छ जय रोलपाली
Sarai ramro x. Badhai x shanti g lai
अाहा शान्ति दिदी को दायाँ पत्ति मा अाफ्नै बोहीनी ज्ञ्यानु लु तपाईंलाई पनि बधाई छ !! दुबै दिदी बोहीनी हरुले हाम्रो रोल्पाको लोक गित संगित मा नाम राख्नु भएको छ धेरै धेरै धन्यवाद तथा अग्रिम सफलताको शुभ कामना !!
Sarai ramro lagyo git hjr haru lai dherai dherai dhanyabad dina chaahanxu
सारै मीठो गाना दोहोरी गित भने को यस्तो हुनुपर्छ नाचौ नाचौ लाग्ने धन्यवाद सान्ति दिदी हेटौंडा बाट
अति नै राम्रो छ दिज्यु एक्मै है दुबै जनाको सफलता को कामाना छ !!!
शान्तिले रोल्पाको नाम विश्वमा चिनाउन सफल हुनुभएको छ । हामी निकै खूशि छौ । तपाईको आवाज र ट्यालेन्टेडले हाम्रो छाति गर्वले फुल्छ अनि मेक्सम जि को आवाजले पनि मन पागल बनाउछ ।।
जंग मगर (रेडियो जलजला )रोल्पा
Hjur good muvei jkrmp
N
शान्तिश्रीको गीत अत्यन्त लोक प्रिय छ, अनि हरेक मानिसको बाल्यकाल र जन्मभूमिको मायाले सताउने अवस्था सृजना गर्दछ, त्यसैले सवैको ढुकढुकिमा छ।
@@pushparajshahi4655 wbbx
@@pushparajshahi4655 whhd
अति राम्रो बधाई छ
अति राम्रो गितको लय बधाइ छ गायक भाइ र बैनिलाइ
Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Welcome to Gboard clipboard, any text that you copy will be saved here. 1:16 1:16
Ekdam dami song hjur
धेरै राम्रो गित बनेको रेछ । बधाई तथा सफलताको सुभकामना ।।। मेक्सम र शान्ती श्री लाई । Both r most talanted singers ...!!!
Nice dada r didi ko song
क्या मिठो छ गित
धेरै राम्रो समुधुर आवज छ दिदी हजुरको यो गित सुन्दा पिर चिन्ता मा भाको मन बिर्सेर हस्ना मन लाग्छ अनि आफ्नो देश गाउघर को याद आउछ धेरै धेरै बधाई छ शान्ति दिदि हजुरलाइ
Cl
वावा सारै रामरो दोहोरि गित मेकसन सर
सारै मिठो voice मेक्सम & सान्ती श्री
Wow Dherai ramro geet shnti Diju Dherai pahile ni hereko thiya feri aja herdai xu Dherai ramro diju dhanyabad miss you diju
सुमधुर स्वर को धनी शान्ति श्री लाई हिर्दय देखि सम्मान छ
Haitt jati heryo tetinai ramro lagne geet 👌👌👌👍🏼👍🏼👍🏼
नेपालकै नं 1 गाईका सान्ती जी ❤
Nice voise
एकदम मै रामोरोछ दिदी दादा
मिठो स्वरकी धनी शान्तिश्री बहिनी को यो गीत सार्है राम्रो लाग्यो ।।धेरै शभकामना
Go h
Ramro xA song
@@subasstha6082 88⁸⁸8
@@subasstha6082 8⁸
@@subasstha6082 88⁸⁸⁸⁸⁸8⁸⁸⁸88⁸⁸⁸⁸⁸
अतिनै राम्रो छ।बाबू नानी शान्ती को गीत सबैले हेर्न नभुल्नु होला
wow dherai geet ani voice pani ustaix santi sis n meksam sir ko all the best
Wowo verry verry nice video shanti sheer payar
wowww dami song baballll xa
सुपर छ सफलता को सिखर चुम्नु सन्ती बैनि
दामी छ मेक्सम & शान्ति श्री परियारको गीति एल्बम अति मन पर्यो।
atttf qv 6
दामी छ हजुर
मिठो समधुर सोर सान्ती श्री दिदी हजुर्को!!! i am great fan hajur ko
.all the best diju
Geet dherai mitho ktako sor ali ramro vayena shantiko sor sarai motho
उतिकै रमाइलो शान्ती उतिकै खाती ✋✋जय गीत सङ्गीत ।
रावाखोले राई
रावाखोले र
रावाखोले राई photo
@@semetramaya824 bu bu hu bu de de
Santi Bahiniko git sathai swor Bishnu majhiko bhandha ramro cha,badhai cha Bahinilai 🎉
wow dami xa hau sis
सारै राम्रो गित मेक्सम खाती र शान्ति श्री
RUclips chanal subscribe gareko छु
एकदम मन पर्यो शान्ति बहिनी अझै प्रगतिको कामना...
Meksam khati ra shanti shree ko yo mitho sumadhur aawaj ko prasamsa garne kunai sabda xain best off luck shanti shree best your vocal I well saport by your song
एकदम रमाइलाे भयाे सफलता तथा निरन्तताकाे कामना Shanti Shree जी र Meksam जी
जय गीत जय संगीत !!!
Nice lovely song / love from assam
आह कति राम्रो यो जोडी ले गाएको हरेक गीत सारै राम्रो लाग्छ । love u meksam n shanti di...
Anil Bhatt 9bh
राेल्पा काे स्वाेर कि धनि शान्ति श्रि परियार
धेरै राम्रो बालापनको सम्झना झल्काउने शब्दहरू...मन छोयो..बधाई तथा शुभकामना..
आज फेरि हेरियो गीत धेरै राम्रो छ बधाई छ सान्तिस्री बैनिलाइ
अती मिठो स्वर मेक्सम को
दाजु भाइ को दोहोरी धेरै राम्रो छ साङगेतिक यात्राको धेरै धेरै सुभकामना।
Dharai ramro xa
dami xa shanti diju
Wow wow wow धेरै भन्दा धेरै राम्रो मेक्सम दाइ अनि शान्ति दी को स्वर जति सुन्यो तेति सुन्न मन लाग्ने अनि मनै दुख्ने no coments evvry words perfect 😍
अल टिम लाई आजै थप पर्गतिको शुभकामना
सान्ती श्री परियार ज्यु को आवाज मन पर्ने जति एता
Nice somg
Thankyou
Nice song shanti diju lai welco Me
दामी छ भिडियो दिदी
Very nice song shanti di laye sabda swor sabbae dammi x di so best of luck hjrko all song man parxa ..........
rasoda nepal8
Kati mitho sor Shanti ra mekshamko
धेरै राम्रो गित अनि शब्द हरु ,,,टिमलाई सफलताको शुभकामना ,,
AsMita
No
Naresh khati hyy
@@aakashalli962 @@@@@@@@@@@
Q
धेरै उत्कृष्ट छ गित सारै मन पर्यो
K jadu x hjr ko swor ma ma tw vutukkai hunxu shanti ji....testai meksam ji ko pni 😍😍😍
aahaa kati meetho❤️❤️❤️❤️
बधाई तथा गित लोकप्रिय बनोस् शुभकामना छ।।।
अबस्य राम्रो बन्ने छ यो गित सुप्पर छ/
Tilak Pariyar oiy ooo y yy yi ' ' oyl o oo o o ooooo
Tilak Pariyar damiiii
Tilak Pariyar on
hajur
अज धेरै पर्गती गर्दै जानू सान्ती बैनी त्यस्तो पर्तीकृर्या दिने ठाउँ कतै देख्खीन त्यस्तो देखे अबष्य सल्लाह सुजाब दिने नै छौ हामी लोक पारखी हरुले
dherai ramro xa dohori sabai lai Salam xa hai
अति राम्रो छ लोक गीत मेक्सम जि र सान्ती जि को अति सुमधुर सोवर ले मक्ख भैयो
Ohbyk
धेरै राम्राे लाग्याे है याे गित। बधाइ छ शान्ति परियार ।
म पुर्बेली भएपनि पश्चीमे गीत सारै मनपर्छ शान्तिश्रीको प्रकाश सपुत संगको बोल माया No 1 हिट होला सायद अहिले सम्म, तर यो पनि कमि भने छैन । अझै राम्रा राम्रा गीतहरु आउन, तीज गीत अलि रमाइलो लागेन ।
mexam vai ra shanti bainiko dohori ramroxa Ajhai pragati hudai jaos dhany baadx !
गित राम्रो छ
आहा धेरै रमाइलो दोहोरी गीति शान्तिश्री मेक्सम दाजु धेरै राम्रो छ गीति गल्बन्दी भन्दा पनि धेरै राम्रो छ
यो लोक गीत यति सान्दार छ कि सबै को मन जितेको छ सुन्ने श्रोताहरु को पनि ? सफलता को हजुर हरु लाइ धेरै धेरै शुभकामना ?
धेरै राम्रो गीत अनि शब्दहरु
खुसिलायो फेरि
meksam daii. ko sor chai mn prx malai...dd ko poni thik x
i loved
Nice song ..sahanti siri pariyaar .congratuletions...
अति मीठो लय मलाई अति मन पर्यो सुप्प.....
wow ati ramro song
AD dami xa santiko sorry ta PANDEY गीतकार
Damixa sorry hamro bainiko badaixa subakamnaxa sadai aamar raw
Wow
मेरो मनपर्ने गायिका शान्ति श्री परियार मान्छे पनि राम्री स्वर झनै राम्रो जति सुनु जति हेरु कहिल्यै नथाक्ने म मात्रै होकि अरु पनि छन हात उठाउ है👌👌👌👌👍️👍️👍️👍️
Excellent Dohori song Shanti Shree ji. Thoroughly enjoyed it.
herdai xu ajhai pani
हे सङ साथी मा के हुनथ्यो हुनथ्यो
घरमा कुरा लाई दिनथेउ मन रुनथ्यो
आहा शब्द कति मन छुने छ अनि सान्ती दिदी को गायकी पन को त म फ्यान नै हो र मेक्सम सर को नि आवाज मा दम छ साहारै मन पर्छ दोहोरी सायद लोक गायक भयर होला।।मिस यु अल।।।मलाई पनि माया गर्नु हुन्छ भने मेरो च्यानल लाई पनि subscribes gari dunu hola धन्यवाद समपुर्न सुभचिन्तक गित सङित प्रेमी हरु मा।।।।🌹🌹🌹🌹🌷🌷
Dherai mitho sor
Santi iz top lok gayeka Vanna sakinxaa, c iz with wonderful voice 💐💐🙏
शान्ति श्री को दुइ बहिनि को र मेक्सम खाती दुईभाइ दादा को गीति यक्दमै मिठो छ अझै पनि यसरी नै अब आउने गीति को पर्खाइमा बस्नु पर्ला आसा छ यस्तै गीति सुन्न यस्तै यकै साथ मा देख्न
Derai ramro xa astai geet no partexya
ramesh thapa to the right wry ill
Ramro xa geet meksam bhai
Bahut Badiyaa Khoobsoorat produced
Nepal zindabaad
Abideen Turky عابدین ترکی Thanks bro
Ramro x didju
ramro
Nice
wow nice
Ati ramro song xa hjr
Nice song
wowww i like lok dohori song oh no so amazing voice hajurharuko santi pariyarko jatikai utinai samadur ketako voice sarai man paryo yesarinai ramro geet nai suni rahana pam ramro pragati gardai janunai sangarsa ho safaltako kamana hajurharulai thank you very much hajurharulai😍😘😘😘👌👍👍
Hajur Ra ma.pani gaunu parla😛😛
आजै इन्द्रेणी मा शन्ती श्रीको बहिनी ज्ञानु र बालचन्द्रले गाएको सुनेर यता कोको
आउनु भो?plz like यता।।।
I'd|
Ko loo I was 0000000000000p000000
होनि लै लै= मरिलानु के छर जिवनमा
हासी हासी बोल मायाले
बधाई अनि सफलता को शुभकामना छ
शान्ति श्री जि लाई
गित धेरै राम्रो छ
K dibri or of oorbi dobdkb kdnoxougdn jdyi r
बबाल छ सान्ती जि दाेहाेरी
म शान्तिश्रीलाई सधै फलो गरिरहेको हुन्छु । मुग्लिनको धुलोले - बोल माया अादि गीतबाट म त भुतुक्कै भएको ।
अति राम्रो छ ल सान्ती जि र मेक्सम जि को दोहोरी 🌹🌹🌹😁😁😀
Dami xa shanti didi geet
धेरै राम्रो गित मेक्सम र शान्ती बैनी भनेसी तेसै उत्कृष्ट हुन्छ गित स्वार पनि उत्कृष्ट दुबैको
यस्तै मिठो स्वर शव्दका गितहरु सुन्नु पाइराखियोस है आगामी दिनहरूमा पनि शुभकामना छ 🌹🌹🌹💞💞💞🌹🌹🌹
यही गीतको कारणले मैले पनि subscribe gareko छु
Wow both of you nice singer my favourite singer santi shree pariwar उतर उतर प्रगतिको कामना 🌹💘💘💘💔💔💔💔💔💔💔💔💔💔💔💞💌💌💌💌💌💌💌💌💌💌💌💌
Nice songs ❤️❤️❤️❤️❤️❤️
Mine too
Laxmi ❤️💕❤️💕❤️
The
Tttdewwq
असाध्य रमाइलो गीत अनि सोर पनि
मेक्सम खाती दाईको गितले जहिले पनि मन छुन्छ सबैको
Katti ramro sawar daju vai ko