रवि-गगनको दुस्मनी किन? राजीनामा मागले ‘इरिटेट्’ रवि। महराको पतन र प्रचण्डमाथि प्रश्न। TO THE POINT

Поделиться
HTML-код
  • Опубликовано: 20 мар 2024
  • रवि-गगनको दुस्मनी किन? राजीनामा मागले ‘इरिटेट्’ रवि। महराको पतन र प्रचण्डमाथि प्रश्न। TO THE POINT
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint

Комментарии • 751

  • @dipanshubaral4266
    @dipanshubaral4266 3 месяца назад +67

    अब ८४ रबि लामीछाने मय हुन्छ ✅🔔🔔🔔🔔🔔

  • @manoli735
    @manoli735 3 месяца назад +185

    आगामी २०८४को चुनावमा रा.स्व.पा.लाई बहुमत दिएर पठाउनुपर्छ अनि बल्ल बांकी रहेका भ्रष्टहरु सबैलाई ठेगान लगाउनुपर्छ।जय देश🇳🇵🇳🇵जय रा.स्व.पा.🔔🔔

  • @netrakhadkakhaptadi7730
    @netrakhadkakhaptadi7730 3 месяца назад +75

    रबि लामिछाने लाई नेपाली जनता ले ८४मा प्रधानमन्त्री मात्र बनाउन नेपाल देश बन्छ।

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 3 месяца назад +98

    गृहमन्त्री रबि लामिछाने जब साह्रै राम्रो काम गरेको देख्न नसक्ने गगन बाख्राचोरले राजीनामा माग्दैमा दिनुपर्ने,,,दलाल भ्रष्टाचारी चोरको भागाभाग अब सुसासन निश्चित छ जय घण्टी 🔔🔔

    • @user-um3gv5yv3q
      @user-um3gv5yv3q 3 месяца назад

      Bakhara chor matra haina ..MCC ko main matiyar, ghusiya, lajj navako torpae ho Gaganae.. Nepal ko no.1 deshbechuwa, ghusiya, Desh ko khola nala bechnae,MCC ko main matiyar congress nai hun..Ani balla Maobaadi Ani Amalae aaucha..

  • @krishnarai491
    @krishnarai491 3 месяца назад +244

    हामी सबैले ८४ मा घन्टीमा मतदान गरौ।बहुमतले सरकार चलाएपछि ई चोरहरुको दुरि दुहाई।

    • @resammagar4481
      @resammagar4481 3 месяца назад +7

      जागौ जनता जागौ नेपाली जनता झक जूट भयेर रास्वपा नेता रबी लामिछाने लाई 2084 साल मा प्रधानमन्त्री बनाउ र भ्रस्टचारी मूक्त देश बनाउ जये रास्वपा जये 🔔🔔

    • @EvanAdhikari
      @EvanAdhikari 3 месяца назад +3

      ❤❤❤❤❤❤❤❤❤❤

    • @bhuwandhital2243
      @bhuwandhital2243 3 месяца назад +2

      Jumla bata fix ho aaba jaya rabi dai ❤❤❤

    • @shatrudhanshatrudhan1893
      @shatrudhanshatrudhan1893 3 месяца назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤

    • @haribahadurbasnet7204
      @haribahadurbasnet7204 3 месяца назад

      ८४ मा रबि प्रधानमंत्री बन्न ८१ भित्र राजा फर्काउन ज़रूरी छ

  • @Dear_Traveller09
    @Dear_Traveller09 3 месяца назад +205

    Well said ..
    रवि दाइको fan सबै एक हौ

  • @lamaraju5118
    @lamaraju5118 3 месяца назад +39

    अहिले जे भए पनि 84 मा रा स्व प लाई दुई तिहाई दिएर हेर्नै पर्ने जरुरी छ तेस पछी मात्र गाली गरौंला अहिलेलाई रबि जिन्दबाद👍️👍️👍️

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 месяца назад +299

    एकचोटी त रवि ज्युलाइ प्र म र रा स्व पा लाइ बहुमत दिएर हेर्नैपर्छ TRY नै नगरी Test नै नगरी विरोध गर्नु,खुट्टा तान्ने विचार राख्नु यो देश प्रति पाप नै हो ।🙏🙏🇳🇵🇳🇵

    • @NepaliBoy2003
      @NepaliBoy2003 3 месяца назад +5

      😢ho yrr

    • @santoshbogati2289
      @santoshbogati2289 3 месяца назад +3

      Mann kai kura vanyo yar 🎉🎉

    • @chetanxettri6811
      @chetanxettri6811 3 месяца назад +3

      ❤❤❤❤

    • @Pokharainsight
      @Pokharainsight 3 месяца назад

      सही कुरा तर गु खानेहरू पहिल्यै बिरोध गर्छन् रबीको झाँटहरू

    • @babalmoojentertaining2975
      @babalmoojentertaining2975 3 месяца назад +2

      Why Rabi cannot ask about American Army who came at Sibapuri public school ? So not again

  • @g.bkulung4365
    @g.bkulung4365 3 месяца назад +28

    यो बाख्री गगनेलाई कारबाहीको लागि छानबिन शुरु गरियोस् ।

    • @NarayanPoudel-qq6pr
      @NarayanPoudel-qq6pr 3 месяца назад

      गगनलाई बाख्रा घोटालाको मुद्दा चलाई हालम्न साथी ।

  • @nbaral471
    @nbaral471 3 месяца назад +131

    रबिलाई अनावश्यक दोष लाउनु भन्दा पहिले बाख्राको हिसाब फर्स्यौट गर ।

  • @BishalTamang286
    @BishalTamang286 3 месяца назад +30

    अब को 84 मा बहुमत दिएर रास्वपा लाई बिजय दिलाउ जय जनता जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @kabitadhakaldhungel9681
    @kabitadhakaldhungel9681 3 месяца назад +20

    अब को 84 मा प म रबि हुनै पर्छ अनि मात्र ठिक हुन्छ जय रबि जय देस्🇳🇵🇳🇵

  • @neeshamkhadka
    @neeshamkhadka 3 месяца назад +17

    नेपाल को इतिहास मा राजा महेन्द्र पछि को एक सच्चा जननेता रबि लामिछाने ❤ सफल हुनै पर्छ । अब सब ले साथ दिन जरुरि छ रबि लामिछाने लाइ ❤ जय रास्वपा ❤❤

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 3 месяца назад +125

    रबि नै भ्रस्टचारि हरुका काल हुन अब ८४ मा रास्वपा लाई बहुमत दिनु काे बिकल्प छैन good luck rabi sir

    • @Sureshbohara108
      @Sureshbohara108 3 месяца назад +2

      Good concept sir🎉.🎉🎉🎉🎉🎉❤

    • @EvanAdhikari
      @EvanAdhikari 2 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @NaranBista
      @NaranBista 2 месяца назад


      😂😮😊😊​@@Sureshbohara108

  • @rameshthapa8854
    @rameshthapa8854 3 месяца назад +35

    पहिला सत्तामा हुदा के खेलाएर बसेको थियो काङ्ग्रेस दुईवटा मन्त्री cib माँ बयान दिन जादा पनि किन नबोलेको अहिलेको अर्थमन्त्री पनि सुन कान्डमा मुछिएका छन किन नबोलेको काङ्ग्रेस 100% डराएको हो रबिदेखि सकियो अब काङ्ग्रेस

    • @user-ol3vf2kw3u
      @user-ol3vf2kw3u 3 месяца назад

      Ravi Ley pakadnu bhanda aghi announce gardaina jasari Mahara lai pakreko thiyo. Bistaro palo aaucha. Pheri sabai lai ekai choti pakrera ke garney investigation garney manpower pani ta hunu paryo ni hoina ra ? Pakridai janey ani chhodai janey pani ramro hunna hola ni ?

  • @prashantkhatri2897
    @prashantkhatri2897 3 месяца назад +60

    अहिले रवि लामिछाने ज्यु तपाईं नडराउनु जे छ त्यो तपाईं को काम देखाउनु जय रा स्वा पा यहि हो गगने लाई कारबाही गर्नु पर्छ

  • @BikramlamaBikram
    @BikramlamaBikram 3 месяца назад +18

    रबि सर लाइ मनै देखी सलुट छ। जय नेपाल जय राष्ट्रिय स्वतन्त्र पाटी जय घन्टि । अबो बच्छ देश,ई भरि जय नेपाल, 🇳🇵 🇳🇵 🇳🇵

  • @user-fh3md1uv8n
    @user-fh3md1uv8n 3 месяца назад +17

    रबि सर हामी बिदेश मा दिन भरीको कामले आधा ज्यान गले पनि हजुर को काम हेर्न पाउँदा आफू लाई नेपाली भएको मा गर्ब लाग्छ जय रबि सर जय 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @nawarajbharati5778
    @nawarajbharati5778 3 месяца назад +46

    84 मा त जसरी नि रबिलाइप्रधान मन्त्री बनाउनै पर्छ, बनौन सकिएन भने नेपाली जनताको अदम भुल हुने छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +172

    रबि गृहमन्त्री हुँदा त यस्तो छ 😲 झन् ८४ मा
    प्रधानमन्त्री हुँदा कस्तो होला Good luck 🔔✊

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs 3 месяца назад +64

    इनि हरुलाइ हस्पिटल हैना सिधै आर्यघाट लगेरा सेकाउनु पर्यो

  • @raptenlodue6451
    @raptenlodue6451 3 месяца назад +31

    जति बैलाएपनि हुने वाला केही छैन कांग्रेस बैलायो

  • @gopalpathak5562
    @gopalpathak5562 3 месяца назад +15

    देशले खोजेको पत्रकार ज्यु लाई सलाम छ

  • @MohanSunar-xz6bp
    @MohanSunar-xz6bp 3 месяца назад +28

    अब यो चोर हरुलाइ 84 मा 🔔🔔🔔🔔🔔 फुल बहुमत मा जितेर इनि हरुलाइ जेल कोचनु पर्छ सब लाई अब यो दिन हेर्नुला 84 कुर्नुपर्छ जय देश जय 🔔🔔🔔🔔🔔

  • @samarpanrai074
    @samarpanrai074 3 месяца назад +43

    नेपालका धनाट्य भनिने हरु सबै जसो देशको सम्पत्ति कुम्ल्यारै भएका हुन देशलाई कङ्गाल बनाएर।।।

  • @krishnasah4894
    @krishnasah4894 3 месяца назад +19

    रबि जिउ लाई जय नेपाल ❤

  • @user-px8yd2rs7b
    @user-px8yd2rs7b 3 месяца назад +22

    रवि ले गर्दा गगने ले चुनाव जितेको हो

  • @sonamtamang728
    @sonamtamang728 3 месяца назад +54

    अब रबीले सब चोरहरको पद नै खारेज गर्ने गरी सबैलाई जेल कोच्नु पर्छ। अनि रासपाले अरु ठाउँ बाट सांसद तान्छ

    • @NarayanPoudel-qq6pr
      @NarayanPoudel-qq6pr 3 месяца назад

      रबि पनि आंफु सहकारी घोटाला लगायतका विविध पक्षमा दोषी प्रमाणित छु भनी जेल पस्न सके मात्र रबिलाई भोलि सजिलो पर्ला

  • @krishnagautam6781
    @krishnagautam6781 3 месяца назад +32

    अबको चुनावमा रवि लामिछाने लाइ दुइतिहाइ बहुमत दिएर यो देश को प्रधानमन्त्री बनाउनै पर्छ।

  • @user-eu2he5uo6u
    @user-eu2he5uo6u 3 месяца назад +10

    अब 84 रबिलाइ जसेरी भयपनी जिताउनु पर्छ एक लौती भयपची सबै भर्स्त हरु खोर्मा

  • @SushantTMG
    @SushantTMG 3 месяца назад +14

    २०८४ चुनाबमा दुइ तिहाई बहुमत हुने गरि भोट हालौ अनि यो देशको धमिरा हरुलाई बागमतिमा हालेर सबै मिलेर खोला र देश स्वछ बनाऔ जय घन्टी।

  • @mrsubedi9979
    @mrsubedi9979 3 месяца назад +10

    बचत फिर्ता गर्नुपर्ने हो तर रवि दाइ लाई तेस्को दोश लाग्दैन डिबि राई लाई समात्नु पर्छ

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 3 месяца назад +36

    यो सबै केस लुकायेकोमा पुर्ब गृह मन्त्री नारायण काजी श्रेष्ठपनि छानबिनमा आउनु पर्यो

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 месяца назад +10

    यो देशलाई हरि कंगाल बनाउने मुख्य ब्यापारि पात्र बिनोद चौधरी हो ॥ कालो कांग्रेसले यो देश देशद्रोहीलाई ७ अर्बको छुट दिएको छ ॥ गरिबलाई एउटा सिटामोल किनेर खाने छुट् छैन !!!

  • @sabitriadhikari7676
    @sabitriadhikari7676 3 месяца назад +10

    रबिले काग्रेश लाई पत्तासाफ गर्नुपर्छ

  • @rohitshrestha8236
    @rohitshrestha8236 3 месяца назад +29

    तपाई को पत्रकारिता लाई मनैदेखि उच्च सम्मान गर्दै सधैं सत्यता को पक्षमा र जनताको हितमा वकालत गर्नुहोला।

  • @MegaDibas
    @MegaDibas 3 месяца назад +16

    यिनीहरुको Brand बहिष्कार गर्नु पर्छ। जनताले

  • @babutamang9648
    @babutamang9648 3 месяца назад +28

    गगन कै कारण गठबन्धन फुटेको प्रचण्डको रिस रबिलाइ पोख्दै छन्
    के गर्नु रबि प्रधानमन्त्री बन्न मानेनन् त्🤭
    बिचरा देवरहरु🤭
    अब के बेच्ने होर काङ्ग्रेस नागरिक र नागरिकता ,खोलानाला र जल बिधुत सबै बेचिसके अब के बेच्छौ?

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 3 месяца назад +8

    34 वर्षकाे ईतिहास फर्केर हेर्दा भारतिय गाेर्खा नेपालकाे पहिलाे शत्रु हाे।

  • @omthapamagat3293
    @omthapamagat3293 3 месяца назад +17

    राजीब सर नमस्कार 🙏 तपाईको खरो प्रस्तुति नियाल्न अाईपुगियो है,,
    जय घन्टी 🔔🔔

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 3 месяца назад +30

    नमस्कार राजीब सर ,,🙏
    गगनको राजनिती भविष्य सकिन लागेको सुरुवात हो यो,
    मलाई लाग्छ गगनेको सदन यात्रा अन्तिम हो यो,,८४ पछि बिल्लिबाट लाग्ने निश्चित छ,,
    जय घन्टी 🔔🔔🔔

  • @ramkhadka6923
    @ramkhadka6923 3 месяца назад +7

    रवि सरले कुनै बेला सहकारीको पैसा जानी नजानी चलाको रैछन भएपनि आफूले चलाको पैसा फिर्ता गरी अरबौं पैसा खाएर भाग्ने ठग हरुलाई समातेर जनताको पैसा फिर्ता गराउन सके कुनै गुनासो नगरी जनताले प्रधान मन्त्री बनाउने पक्का छ..म पनि सहकारी पीडित हो🙏🙏

  • @akashshrestha150
    @akashshrestha150 3 месяца назад +31

    Well done Rabi Dai 🙏🏻

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 3 месяца назад +19

    गगनलाई सबैकुर छुट गरिदिनु अनि मित्रताहुन्छ।यीनिहरुलाइ कननुले छाेयाेकि स्टन्टहुन्छ।

  • @rajshekhardas
    @rajshekhardas 3 месяца назад +8

    सच्चा काम गर्नै जो नेताहरूलाइ पनि सच्चा नेपालीहरूले साथ र सपोट गरौ र नेपाल शोषणकारीहरूलाइ जेल कोचौ

  • @subashmagar3526
    @subashmagar3526 3 месяца назад +10

    Good luck Rabi sir 👍️🔔🔔🔔💪💪

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 3 месяца назад +5

    Good job Rabi Lamichhane Ji ❤🥰 राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵

  • @Filmy815
    @Filmy815 3 месяца назад +10

    जे हाेस जस्ताे सुकै हाेस स्वतन्त्र लाई एकपटक दुईतिहाइ बहुमत दिएर हेर्नुपर्छ ।

  • @bhimgharti5922
    @bhimgharti5922 3 месяца назад +17

    सहकारी पिडितले रवि बिरुद्ध उजुरी दिएका होइनन उनिहरुलाइ बिश्वास छ यो सङ्कटबाट पार लगाउन सक्ने भनेकै रवि हो तर काङ्रेसको डिजाइनमा काङ्रेसका कार्यकर्ताहरुलाइ उचालेर यो सब ड्रामा गरि रहेको छ ``पब्लिक है भाइ सब जानती है´´

  • @HarishDhamivlog
    @HarishDhamivlog 3 месяца назад +10

    सहि कुरा बोल्नु भो सर निक्म्मा हुन इ भ्रष्ट हरु😢

  • @ps6732
    @ps6732 3 месяца назад +34

    well done Ravi, G B Rai lai समात्नु पार्यो

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 3 месяца назад +4

    राजिव सरलाई धेरै धन्यवाद छ,कडा,खरो,सत्य प्रस्तुति को जयहोस,तपाँई र जैरु सरको कुरा अति मन पर्छ ,भ्रष्टचारी डराइ हाल्छन् नि सत्यको जयहोस।

  • @dharmendrapdrajbanshi8829
    @dharmendrapdrajbanshi8829 3 месяца назад +12

    Jai Rabi Dai

  • @Kiransalesandmarketing
    @Kiransalesandmarketing 3 месяца назад +7

    Great Job Rabi dai

  • @Tikachaudhary470
    @Tikachaudhary470 3 месяца назад +19

    Good luck rabi dai

  • @harisanghthakulla3780
    @harisanghthakulla3780 3 месяца назад +12

    काला कागरेस हरु धेरै नकराउ तिमी हरु को उलाटा दिन आउदै छ

  • @gokulthapa9580
    @gokulthapa9580 3 месяца назад +4

    ❤❤❤❤❤❤ यसरी नै सहि समाचार भन्दै जानू जोला है ।!!!❤❤❤❤

  • @thaparamesh4478
    @thaparamesh4478 3 месяца назад +6

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु म साउदी अरब बाट हेर्दै

  • @bhimc-restnp9152
    @bhimc-restnp9152 3 месяца назад +7

    अजै राम्रो गर्दै जानु

  • @lokbahadur1481
    @lokbahadur1481 3 месяца назад +5

    मिसन ८४ सफल पारोउ है ! Good luck rabi sir !!!

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 3 месяца назад +25

    गृह मन्त्रि लाइ छानबिन गर्न सक्ने पनि त कुनै निकाय होला ! कांग्रेस देशको पुरानो पार्टी अनि गगनको रोइलो काँग्रेसलाई सुहाएन / अपराधि पालेको स्पस्ट देखिएको छ बरु कारवाही गर्न सघाउँछ 💀

  • @harirajaure3983
    @harirajaure3983 3 месяца назад +13

    राम्रो बिश्लेसन

  • @kumarkoirala4565
    @kumarkoirala4565 3 месяца назад +6

    ठिक छ भागे को देख्न परोस तानेर ल्याउनु पर्छ।

  • @bomvole113
    @bomvole113 3 месяца назад +2

    रबि सबै राजनीतिक दल को एक विकल्प हुन रा स पा एक मात्र वैकल्पिक पार्टी हो । जय रा स पा ।।Good lock Rabi Dai ❤️😘👍👍🙏🙏🔔🔔

  • @meghanathbhattarai6865
    @meghanathbhattarai6865 3 месяца назад +12

    Great work rabi sir

  • @mallahb1123
    @mallahb1123 3 месяца назад +4

    Well done Ravi sir keep going.

  • @bishothapa59
    @bishothapa59 3 месяца назад +14

    Go head rabi sir we are with you.

  • @RamSingh-ou7ss
    @RamSingh-ou7ss 3 месяца назад +7

    साचो कुरा भनभो दाजु

  • @roshanmoktan479
    @roshanmoktan479 3 месяца назад +15

    Good rabi sir

  • @raibabu5609
    @raibabu5609 3 месяца назад +6

    २०८४ मा रा स्वा पा लाई धेरै भहुमतले विजय गरी सरकार चलाउनु दिनु पर्छ एक चोटि नयाँ लाई टेस्ट गर्नु पर्छ आम जनताले भुज्नु पर्छ ❤❤

    • @tilakkhadka3980
      @tilakkhadka3980 3 месяца назад +1

    • @khakural3537
      @khakural3537 3 месяца назад

      Rajnitima Kasaile kasailai chance didainan, chance Paine bittikai check mate garne nai rajniti ho Ani hamro jasto developing country/ mulukma 80 mai yek palta rabilai chance diyiyekai chha. Sansadma more than 50% netale rabilai chance diyeko chha. Yesto chancema good dance garna nasake syal huiyya dherai ga 18:30 rnu ramro hundaina. Arko pesha khoje hunchha rabile, 3 karodko voice yehi hunchha hai.

  • @Hunter9777
    @Hunter9777 3 месяца назад +11

    Good job rabi sir

  • @MaldaiKamal
    @MaldaiKamal 3 месяца назад +15

    Good rabi dai.

  • @surenlama7623
    @surenlama7623 3 месяца назад +8

    Jay rabi dai

  • @user-yn2sm2ni2c
    @user-yn2sm2ni2c 3 месяца назад +9

    Go Ahead Rabi ji 🙏🙏🙏🇳🇵🇳🇵

  • @Khem79
    @Khem79 3 месяца назад +7

    Well done rabi jee, be more strong peoples are with you ❤

  • @dk.485
    @dk.485 3 месяца назад +11

    Good news❤❤rabi is the best leadar in nepal

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 3 месяца назад +8

    Good luck all team jaya ghanti ❤

  • @gopibahadursunwar8051
    @gopibahadursunwar8051 3 месяца назад +6

    Well done Rabi lamechhane sir hami sampurna janta hami le sayok hajur lai garne chhau

  • @raju_Thapa555
    @raju_Thapa555 3 месяца назад +8

    Good joob Rabi sir आगामी बढ्नु 3 करोड जनता हजुर को साथ मा छन्।

  • @kishorchapagain3765
    @kishorchapagain3765 3 месяца назад +4

    चुनाव कहिले आउँछ र रास्वपालाई बहुमत ले जिताउनु हतार भइसक्यो।

  • @khadkasundas3315
    @khadkasundas3315 3 месяца назад +3

    🙏🇳🇵🙏🏻👍💐Jai Rabi sir 🔔🔔🔔 Jai ghanti 🙏🏻

  • @tseeringlama684
    @tseeringlama684 3 месяца назад +7

    Well done Ravi keep going

  • @kumargole2091
    @kumargole2091 3 месяца назад +4

    Jaya 🔔🔔 jay Nepal jaya Rabi sir 🔔🔔

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o 3 месяца назад +2

    to the poinet ले मार्केट लिनि भो। मलाइ पनि मन पर्छ यो कार्यक्रम 🎉🎉🎉सफल्ता को कामना। जय घण्टी ।

  • @tarasharmila5621
    @tarasharmila5621 3 месяца назад +5

    King is always king like a rabi sir ..Rajib sir very good nrws❤❤❤

  • @surajkarky
    @surajkarky 3 месяца назад +3

    Well done News 24 👏👏 ! Excellent news . We are watching from London

  • @tanahuntarangamedia
    @tanahuntarangamedia 3 месяца назад +3

    सहि साचार सम्प्रेसण

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 3 месяца назад +1

    ठिक भन्नू भो प्रत्रकार जिउ हजुर को प्रत्रकारिता एकदम राम्रो छ खुसी लाग्छ सत्य समाचार प्रसारण गर्नुहुन्छ 🙏🙏🙏🙏🙏

  • @gitaadhikari8844
    @gitaadhikari8844 3 месяца назад +6

    Good luck rabi

  • @BLOXFRUIT9080
    @BLOXFRUIT9080 3 месяца назад +1

    जय होस् रबि दाइ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @padamsaud6947
    @padamsaud6947 3 месяца назад +8

    Rajib bro❤❤❤❤❤you continue hami xu

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 3 месяца назад +1

    हाम्रो समर्थन रबि र रास्वपालाइ 🙏🙏🇳🇵🇳🇵🔔🔔🔔🇳🇵🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🇳🇵🔔

  • @bishalrana7179
    @bishalrana7179 3 месяца назад +2

    Good ♥️ 👍🏿 ♥️ 👍🏿 ♥️ 👍🏿 luck rabi dai❤❤

  • @MRGOVINDRAWAL
    @MRGOVINDRAWAL 3 месяца назад +2

    Good luck रवि सर

  • @Dipen55
    @Dipen55 3 месяца назад +1

    King Rabi Dai🛎️🛎️

  • @bholanath793
    @bholanath793 3 месяца назад +19

    गगन र रबि को दुस्मनी भनेको सेरबहादुर को चम्चा (खेतालो) सेरेको वास्नी बचदेउ भन्ने पुकार हो

    • @liladharqatar
      @liladharqatar 3 месяца назад +1

      Hoina sir gagany coungris BATA sakini bato ho tar shirt le kike out hanny bila pugdai xa GAGAN ke😅😅😅

  • @kishorrana3189
    @kishorrana3189 3 месяца назад +1

    Best wishes for our honorable rabi sir❤

  • @bishnugurung4166
    @bishnugurung4166 3 месяца назад +1

    Go ahead Home Minister Rabi Ji 👍👍🔔🔔

  • @user-wn9jd1qx2v
    @user-wn9jd1qx2v 3 месяца назад +1

    Good luck Rabi dai

  • @PawanKumarKaranjit
    @PawanKumarKaranjit 3 месяца назад +2

    Well done Ravi sir