काठमाडौंका वडाध्यक्ष नै खुँखार भूमाफिया, बालेनलाई चक्मा दिदै यसरी खाए धोबिखोलाको १२ रोपनी जग्गा

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • #primetimeshd #khabaranwesan #balen
    #dhirajbasnet #kushdhakal #dhobikhola #shingadarbar
    कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Producer : Niraj Tamang
    Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
    Episode Editor : Ratna Bade
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 566

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 Год назад +47

    एकदम राम्रो विषय उठाएकोमा सलाम छ

  • @durbahakesh7395
    @durbahakesh7395 Год назад +41

    यो भुमाफिया वडा अध्यक्ष ढकाल भन्ने भ्रष्ट व्यक्ति लाई निष्पक्ष छानबिन गरी कडा,,,कानुनी कारवाही गर्नु पर्छ,,,

  • @sanushrestha4958
    @sanushrestha4958 Год назад +9

    सलाम छ धिरज सर

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Год назад +39

    नेपालमा जताततै भुमाफियाहरूको
    जगजगीछ ।
    राजनितिकको खोल
    ओडेर किर्ते गर्दै भ्रष्टाचार
    गरेको जनताहरूले टुलु टुलु
    हेरेर बस्नु परेकोछ ।

  • @rembotimalsena4633
    @rembotimalsena4633 Год назад +32

    यसलाई निलम्बन गर्नु पर्छ यस्तै भ्रष्ट हरुको कारण देश बर्बाद हुदैछ कठै मेरो देश 😞

  • @shantabhattarai2353
    @shantabhattarai2353 Год назад +26

    अब सबैले आफ्नो ठाउँबाट सरकारी जग्गा खोजी कार्य जारी गर्नुपर्ने भयो

  • @keshabrai8064
    @keshabrai8064 Год назад +33

    लाज पचेको भ्रष्टाचारीलाई सर्बस्व हरण सहित जेलमा कोच्नु पर्छ ।

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu Год назад +24

    यस्ता हजारौं घटना छ्न देश भर यस्तो हुनुमा नालायक राजनीतिज्ञको आडमा हुने गरेको छ यस्ता अपराधी लाई आजिबन कैद गर नालायक सरकार ?

  • @suryabhanja2310
    @suryabhanja2310 Год назад +23

    छिट्टै यहाँ पनि बालेनको नजर पुगोस र यस ठाउँमा सुन्दर पार्क निर्माण होस् ।यस्ता अपराधीलाई छिटो भन्दा छिटो कारबाही गरियोस ।

  • @hemsubba5428
    @hemsubba5428 Год назад +11

    जन प्रतिनिधि वडा अध्यक्षको जालसाचि पुर्ण नकली कागजात बनाएको ठहर हो भने CIB
    र अखतियारले कार्वाही गरि अध्यक्षबाट निलम्बन गरि हदै सम्मको सजाय गर्नु सक्नु पर्यो ।

  • @muncaromania3053
    @muncaromania3053 Год назад +71

    यो वडा अध्यक्ष लाई जेल हाल्नु पर्छ।

  • @sunitabhandari5727
    @sunitabhandari5727 Год назад +91

    जस्को शक्ति उसको भक्ति।यो नियतले सके देश। अब अनुसन्धान गर्ने हो भने ठुलै नेता मुसिन्छन्। एक्लै वाडा अध्यक्ष ले गर्न सक्दैन। छानबिन होस्।

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 Год назад +10

    अब भारतीय लाई खेदाउनु समय आयो र खेदाउनु पर्छ र पर्ने हो अनि मात्र सोतह नेपाल बन्छ बिचार धन्यवाद

  • @keshabrai8064
    @keshabrai8064 Год назад +58

    यसलाई तुरुन्तै राजिनामा दिन लगाएर कार्वाही गर्नु पर्छ ।

  • @Sukgurung1997
    @Sukgurung1997 Год назад +21

    कडा छान बिन् हुन पर्छ एस्ता भर्स्ट लाई पत्रकार जी सलाम छ ! हाम्रो देश् कुन् बाटो जादै छ 😢

  • @d.b.khadka3600
    @d.b.khadka3600 Год назад +10

    येस्तो पो न्युज ल बधाई छ तपाईंलाई राम्रो न्युज को लागि

  • @ganeshthapa7128
    @ganeshthapa7128 Год назад +6

    वडा अद्धक्षे लाई कारबाइ गरनु परयो

  • @rambahadurshrestha4714
    @rambahadurshrestha4714 Год назад +13

    लाेकतन्त्र गणतन्त्र काे नाममा हजाराै जनता मारिय ,यस्ताे माफिया चाहि जिउदैछ,

  • @KhimaChhetri-t5f
    @KhimaChhetri-t5f Год назад +23

    धर्ति लाइ भार यस्ता पापि नेता हरु

    • @laxmithapa8056
      @laxmithapa8056 Год назад

      यही भएरत नी पांचजन मीलेर पैसाभश्रचार गरने राजालाई मारे अनि मन परि गरे राजा ज्ञानेंदरराजालाई फालेर मनपरि गरे भश्रचार गरे कीन चुपचाप भएको थाहा न भएको नेपाल लाई हेला गरेर अनंयाए भयोके होला देश माता रिसाई रहनु भएको छनी अाफनो देशको राजाकोपरिवारलाई अङकार गरने घृणा गरने भश्रचनर गरने हरे कसरी हुनंछ अाफनो नेपाललाई कांई न जाअोश देशको मांया होश बुझर होशयार गरनुस होश बालेनजी वडा जी अब कसरी सब हेरदै कां के गरे सब ठाउंमा ीचार पुगनुस होला अाफनो देश बसोबास को केई न होश हजुर 🕌🕌🔔🔔🕍🕍🙏🙏🇳🇵🇳🇵🇮🇳🇮🇳🌏️🌏️🌐🌐💘🖤☝️🚶💃👩‍👩‍👧‍👦🛌👩‍👩‍👧‍👦🚶💃👈️💘🖤☝️☝️👈️☝️☝️🕍🕍🔔🔔🕌🕌🙏🙏🇮🇳🇳🇵🌏️👈️👈️🙏🙏🙏

  • @parbatigurung3395
    @parbatigurung3395 Год назад +11

    येस्तो चोर लाई भोट हालेर जिताउने जनता कस्ता हुन ? यहाँ को जनता हरुले मासु रक्सी खायेर भोट हाले जस्तो लग्यो 😢😢😢😢

  • @abinashlama7158
    @abinashlama7158 Год назад +6

    अब २०८४ पछि जसरी भए पनि सम्पुर्ण जनताहरुको सामु अगाडि राखेर झुन्डाउने फासिको सजाय हुने कानुन जसरी पनि लेउनुपर्छ।रबि बालेन हर्क साम्पाङ ग्यानेन्द्र साही लगायत सम्पुर्ण जनताको लागि काम गर्ने इमानदार नेताहरु मिलेर जसरी पनि..??

  • @kedargyawali5858
    @kedargyawali5858 Год назад +17

    अब हाम्रो देश पार्टी र नेता रहित बनाउनुपर्छ।बालेन लाई धन्यवाद छ ।

  • @reshamneupane6902
    @reshamneupane6902 Год назад +8

    यस्ता भ्रष्टहरु लाई फाँसीको सजाय हुनुपर्छ।

  • @demon-jl6gj
    @demon-jl6gj Год назад +11

    मौका पाउनु पर्छ सरकारी कर्मचारी होस या साधारण जनता जस्ले पनि जे पनि गर्छ।।तेसैले गतिलो कानुन बनौनु पर्यो।

  • @munaburja1618
    @munaburja1618 Год назад +10

    येस्तो कुरा येस्को मात्र नभएर माथिसम्मकै हात छ सबै छानबिन हुनु जरुरी छ ।

  • @ratna65acharya
    @ratna65acharya Год назад +6

    त्यो चोर/भ्रष्ट वडाअध्यक्ष लाई निलम्बित गर्नु वा गू_ख्वाउदा हुन्छ!।

  • @meghshomai4618
    @meghshomai4618 Год назад +35

    तुरुन्तै वडाअद्धक्ष को राजिनामा र जेल सजाँय हुनुपर्छ।

    • @himaparajuli3492
      @himaparajuli3492 Год назад

      बिस्तारै पालो आउछ नि हजुर !

    • @LilavaktaShrestha
      @LilavaktaShrestha 7 месяцев назад

      😢!!ए!🎉😢🎉😢❤😢​@@himaparajuli3492

    • @jivankarki3159
      @jivankarki3159 6 месяцев назад

      @@himaparajuli3492¹

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 Год назад +7

    जेल चलान गर्नै पर्छ र जमाना जफत हुनै पर्छ घुस ढकाललाई ।

  • @shushilthapa6796
    @shushilthapa6796 Год назад +12

    Yo chor lai xadnu hudaina hai

  • @DipakAdhikari-ew5cq
    @DipakAdhikari-ew5cq Год назад +9

    यश लाई जुत्ता माला कालाे माेसाे दलेर बजार परिक्रमा गराउनु पर्छ र खेदाउनु पर्छ

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 6 месяцев назад +6

    नेपाल मा देश काे लागी काम गर्ने एक मात्र बालेन शाहा उदय भै रहनु भयकाे छ।धन्नेबाद।

  • @purnatkd
    @purnatkd Год назад +10

    यस्को तीन पुस्ताको सम्पति छानबिन गर्नु पर्छ ।☝️

  • @sbrai8048
    @sbrai8048 Год назад +8

    यस्ता वडा अध्यक्षलाइ तेहाका स्थानियले कालाेमाेसाे दल्न किन नसकेकाे? धाेबीखाेलाकाे ढलमा चाेपालेर तेही गाड्नु पर्छ ।

    • @kedartamang8635
      @kedartamang8635 29 дней назад

      अफइले गरेको काम हाेइना भन्नेले गु खानु परछ

  • @hombhattrai356
    @hombhattrai356 Год назад +8

    प्रमाण नक्कलिहाे भने कस्लेबनायाेत नक्किलिचाइ अनि केहेरेर सहिगरेउत नक्कलि कागजमा सहिछाप चाइ यिनलाइ पाताकसेर जेलकाेचनु पर्छ

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 Год назад +2

    यी ठगहरुलाई कडा कारबाही हुनुपर्छ

  • @rumbababu8629
    @rumbababu8629 Год назад +3

    काग्रेस पो हो त...😆
    यी काग्रेसिहरुले जे पनि बेच्न सक्छन

  • @bikashbudhathoki3515
    @bikashbudhathoki3515 Год назад +8

    प्रधानमन्त्रि देशकाे भुमि बेच्ने वडा अद्क्षय सरकारि जग्गा ब्यग्तिलाई बेच्ने ।

  • @jfgamer8588
    @jfgamer8588 Год назад +4

    के यो ढकाल डन हो जुत्ता को माला लगाएर लखेट न अब कानुन पर्खने समय छैन जन्ता नि प्रहरी जन्ता नि अदालत हुनुपर्छ

  • @prabinsapkota6434
    @prabinsapkota6434 Год назад +1

    यो कुश ढकाल भन्ने मान्छे को सम्पुर्न सम्पति जफत गरेर रोड मा पुर्याउनु पर्छ ।मेयर बालेन को आखा पनि यता तिर जावोस। 😮😮😮😮

  • @NishashahiThakuri-i1v
    @NishashahiThakuri-i1v Год назад +1

    Aaba shacha deshbhakt sir balen shah

  • @punyaprasaddahal
    @punyaprasaddahal Год назад +1

    यो चाेर वडा अध्यक्ष लाई सक्त कार्बाहि गरेर जेल हाल्नु पर्छ ।

  • @gunjangunjan7676
    @gunjangunjan7676 Год назад +2

    काङ्ग्रेसले त देशै भर खरबौ लुटेका छ्न। एमाले ले पनि खोज्ने हो भने उत्तिनै कानुन मिलायर खायका छन। देशमा असली सक्षम कोहि बहादुर निस्कने हो कार्यकारी निकायमा । नेपाल Asia को धनी देश बन्ने पक्का छ।

  • @DipakAdhikari-ew5cq
    @DipakAdhikari-ew5cq Год назад +4

    अब जनताले यसलाइ छाेड्नु हुँदैन

  • @rupaaryal6274
    @rupaaryal6274 Год назад +9

    बालेन जिन्दाबाद good jub

  • @nextworldnepal
    @nextworldnepal Год назад +2

    झाेले पत्रकार , प्रमाण भए अक्तियार मा उजुरी हाल न, किन बालेन काे नाम बिकाउछस्?? कण्डम पुटेर जन्मेकाे १२ भाई!! कुन पटि काे हाे?? तीन पुस्ते खुलाउ। न्युजमा हालेर पैसा खाने नियत नहाेस्।

    • @magarido645
      @magarido645 Год назад +1

      पत्रकार झाेले हैन तिमी चाहिँ झाेले रहेछ पत्रकार ले प्रमाण सहित प्रश्न गर्दा कसरी झाेले? भुमाफियामा भाग परेजस्ताे छ तिम्लाईनि।

  • @lali5437
    @lali5437 Год назад +5

    अब पालो यो तालु खुइले को पालो जेल जाने एस्ता भष्टाचारीहरु लाई फाँसी दिने कानुन बना सरकार

  • @bhagawatishrestha1063
    @bhagawatishrestha1063 Год назад

    जन पर्तिनिधिहरू पाटिकाे मान्छे हुनु भएन अनिमात्र यस्ताे अनैतिक काम हुदैन ।

  • @SumserTamang
    @SumserTamang 7 месяцев назад

    जो चोर उसैको ठुलाे सोर।एस्तालाई ससक्त कार्वाही तुरुन्त हुन परो।

  • @sobhathakuri2147
    @sobhathakuri2147 Год назад +1

    Aie sapot balan sha

  • @narendrathapachhetri6412
    @narendrathapachhetri6412 4 месяца назад

    एस्ता जनप्रतिनिधि लाई संविधान मा कार्यवाही को बेब्सथा छ कि छैन छ भने कड़ा भन्दा कड़ा कार्बाही होस र राजनीतिक जीवन मा आजिबन प्रति बन्द हुनुपर्छ चाहे जो कोही होस

  • @dilamgurung4352
    @dilamgurung4352 Год назад +5

    देश मर्ने धमिरा हरु लाई ठिक पार्नु पर्छ अहिले को नया पुस्ता हरु ले सबै जना एक भए मात्रा मुमकिन हुन्छ 🤞

  • @nawarajniroula1384
    @nawarajniroula1384 Год назад +2

    गाउँ गाउँ सिंहदरबार यही हो थुक्क कुकुर हो अब के नै छर बेच्न

  • @grishmasubedi5163
    @grishmasubedi5163 Год назад +2

    यस्तो भ्रष्ट हरुलाई इन्काउन्टर गर्ने कानुन बनु पर्छ

  • @diwanrai6826
    @diwanrai6826 7 месяцев назад

    यो कुश ढकाल वडा अध्यक्ष जस्तो गरिमामय पद मा बसेर भुमाफिया र उसैले गरेको हस्ताक्षर यो मेरो हस्ताक्षर मेरो होइन भन्नू कहाँ सम्म को भने यस्तो नेता हरु को के बिश्वास यस्लाई फाँसी को सजाई दिनु पर्छ

  • @kulmanrokamagar4740
    @kulmanrokamagar4740 Год назад

    राजीनामा दिएर छानबिन हुनु पर्छ

  • @shyamganga598
    @shyamganga598 Год назад +1

    Good 👍 kush

  • @Sg-pq5nk
    @Sg-pq5nk Год назад +2

    यस्तो पसु हरुलाई फासी नै दिनु पर्छ

  • @rameshrai7844
    @rameshrai7844 Год назад

    पैलेत मावाे बादी भाटे कारबाहि गरथे अब खावाे बादि भय । याे वडा अध्यक्ष लाई भाटेनै उचित हुन्छ ।

  • @rakong
    @rakong Год назад +1

    बोल्दा सर्प जस्तो जिब्रो निकाल्ने डाका ले देश लाई डसिरहन्छ खाते चोर

  • @narbahadurgomden6603
    @narbahadurgomden6603 Год назад +2

    राम्ररी खोज्नेहोभने कुनै पार्टीको नेता बाँकीरहँदैन भन्नमा फरक नपर्ला

  • @yolkyolk1970
    @yolkyolk1970 Год назад +19

    बाहुनले सक्ने पर्यो। यस्तालाई कालो मसो दलेर महानगर परिक्रमा गराउनुपर्छ।

    • @Naveen8181
      @Naveen8181 Год назад

      Yas ma Jat ko kura kata bata aayo manxe ko anuhar pare ko kukur

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 Год назад +2

    Public land should be public use not for personal .....

  • @mystory3m
    @mystory3m Год назад +8

    Tq for reporting ❤❤

  • @harigautam3974
    @harigautam3974 Год назад

    याेतहेर्दैचाेरजस्ताे देखिन्छत🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kbdbtr30
    @kbdbtr30 Год назад

    तेस्ता ब्यक्तिलाई च् ....याप्पै समातेर जेलमा कोचिदिनुनिहौ

  • @somranasomraj2559
    @somranasomraj2559 Год назад +1

    यस्ता भुमाफिया गुण्डा डन वडाअदछे को सम्पुर्ण सम्पत्ति जफतगरेर सिदै गोलिठोकियोस

  • @kaanxo462
    @kaanxo462 Год назад +3

    हेरम बालेन ले क कार्बाहि गर्ने छन हामि पर्खाइ मा छुम

  • @rajanbasnet9616
    @rajanbasnet9616 Год назад +5

    अनुहार देख्दै चाेर चाेर ठग जस्तो देख्दा देख्दै भाेट दिएर जितउने जन्तानै दल्लाल हाे जे गर्नु राम्रो गर्याे वडा अध्यक्ष सलाम छ अध्यक्ष ज्यु

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 13 дней назад

    Good khabar❤❤❤❤❤

  • @sumanthakuri6631
    @sumanthakuri6631 Год назад +2

    Parkash man Singha Lai vot diya ko janta le loppa khao aba Asta pani Kathmandu ko janta re conres Lai vot dini pagal vastachari desh bechuwa conres haru 😂

  • @sushil7567
    @sushil7567 18 дней назад +1

    तेरापीताले गरेकोत माफीया अनुहारैहेरन चोर को गणतन्त्र को भुमाफीया खेतालो दुईफ्याकपारौ माफीयाको

  • @kishanrai8820
    @kishanrai8820 Год назад

    जिउदै खाडल मा पुरदिय हुन्छ।आर्य हरु नियत यस्तै हो।

  • @purusottamsapkota6886
    @purusottamsapkota6886 Год назад +1

    यसले पत्रकार सँग बोलेको सुन्दा त अख्तियार प्रमुख सँग मिलेर काम गरेको जस्तो बुझिन्छ किन भने पटक पटक अख्तियार मा बयान दिन्छु भन्छ

  • @sushil7567
    @sushil7567 18 дней назад +1

    ❤❤जय नेपाल आमालाई जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ जय बालेन हर्क गोपाल ज्ञानेन्द्र हीसाबनीकाली राखौ नम्बरलागेकोछ गणतन्त्र सङ्घीय लोकतान्त्रिक नेताको देशनीकालासहीत धनजफतगरीलखेट्नुपर्छ

  • @rishinarayanshrestha9025
    @rishinarayanshrestha9025 6 месяцев назад

    ऐस्तो घिणा लाग्ने कार्य गर्ने घुस ढकाल को सम्पूर्ण समपत्ती जफत गर्नै पर्दछ ?

  • @rameshkarki3906
    @rameshkarki3906 5 месяцев назад +1

    जो सुकै होस्, यसरी जाक्नुस, उसका ७ पुस्ताले याद गरोस कि हाम्रो पुर्खाले यसरी गलत कार्य गरेका थिए, भनेर। उसको जायजेथा बेचेर असुल उपर गरि जेल कोच्नुस।

  • @sumanshrestha4518
    @sumanshrestha4518 Год назад

    Good information sir

  • @rajkumarmalla1132
    @rajkumarmalla1132 Год назад +1

    एमाले नै होला भनेको काङ्ग्रेस को रहेछ त्यो पनि प्रकाश मान सिंह को क्षेत्र रहेछ वडा अध्यक्ष कुस ढकालले येत्रो काम एक्लै गरेका हैनन कि त प्रकाश मान सिंह को सड्ढलन छ पार्टी सभापति शेरे को हात पक्कै छ ।। छानबिन गरियोस् र कडा कारबाही होस कालो काङ्ग्रेस लाई देश बात बहिष्कार गरौ ।। काङ्ग्रेस मात्र हैन एमाले माओवादी सबैलाई बहिस्कार गरौ अब आउने चुनाव मा भ्रष्टाचार गर्ने लाई सिधा गोलि हान्ने कानुन बनायोस ।। र अन्त मा काङ्ग्रेस माओवादी एमाले जस्ता भ्रष्ट हरु लाई भोट दिने भेडाहरु हेर ,

  • @kamaladhungel7550
    @kamaladhungel7550 Год назад +1

    यो डाका को सम्पती का का छकती छ छानबिन गर्नु पर्ने।र नांगे झार बनाऊनू पर्छ।

  • @Janga..............453
    @Janga..............453 Год назад

    एस्तालाइ चाइ काट्नु पर्ने साला आमाको ईज्जत् बाउको समपती होइन पुर्खाले आर्केको समपती हो तेरो बाउको होइन नेपालको हो

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 Год назад +1

    १०१ % प्रतिशत सच्चाइ कुरा यदि कहिकतै सरकारि जग्गा मासिय काे छ भने सबै ठुलाबडा र जान्ने सुन्ने हरुनै रहे भयकाे देखिन्छ जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pashupatiadhikari750
    @pashupatiadhikari750 Год назад +1

    हेर्दै डरलाग्दो रहेछ यो भूमाफिया चोर

  • @kabitaBudhamagar-e3x
    @kabitaBudhamagar-e3x 6 месяцев назад +1

    हाम्रो काेहलपुर नगरपालिका कहिले बन्ने तर अपसाेस कायर अनि भ्रष्ट स्याल बुवासाहरु मात्र जन्मे दमदार टाइगरकाे अाबसेक छ।

  • @rameshkhadka550
    @rameshkhadka550 9 месяцев назад

    Good job

  • @prameshwornyaupane
    @prameshwornyaupane Год назад +1

    यो टक्ले अनामनगरमा गफ गरेर बस्छ त्यो बसेको अगाडि नै धुलो उड्छ यसले मतलब गर्दैन काम छैन यसको।

  • @meghnathrimal1751
    @meghnathrimal1751 Год назад

    बोलीमा दम छैन यो अध्यक्षको

  • @minpachabhaiya4887
    @minpachabhaiya4887 Год назад +1

    यो माफीयालाई जेल कोचनु पछॅ

  • @tamubirendra
    @tamubirendra Год назад +1

    यो चोर लाई उधो मोण्टो लाएर आगो लगाउनू पर्छ

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 8 месяцев назад

    Good news sar

  • @rameshGhimire-qd4pe
    @rameshGhimire-qd4pe Год назад +2

    यो काङ्ग्रेस पार्टी चै महाचोर नै रैछ !

    • @neversanjib6861
      @neversanjib6861 Год назад +1

      Sap party tai ho dai abo ni yo party tyo pati vnu vnda alo lakhatnu parxa eni hrulai

    • @rameshGhimire-qd4pe
      @rameshGhimire-qd4pe Год назад

      @@neversanjib6861 सहि हो

  • @balarampokharel6509
    @balarampokharel6509 Год назад +1

    यो वडा अध्यक्ष त डाका नै रहेछ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +1

    यो देश बेचेर खाने काङ्ग्रेस नै हो यस्ता कति छन कति देख्दै चोर देखिन्छ

  • @binodshrestha2524
    @binodshrestha2524 Год назад +37

    Thank you Dhiraj sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @balarampokharel6509
    @balarampokharel6509 Год назад +1

    अब भारती य नेपाल भित्रिन अतिखेर धमाधम छ किन ? नागरिक्ता बनाउन अनुसन्धान गर्नुहोस

  • @yamchandragurung7819
    @yamchandragurung7819 Год назад +1

    _धेरै धेरै धन्यवाद जुन हजुरको मिडिया मार्फत यो जानकारी भयो र अब आशा गर्छु कि हजुर कै यही मिडिया मार्फत त्यो भुसिया कुकुरलाई राष्ट्रको कानुन मात्र नभई जन समुदायलाई चित्त बुझ्दो कडा भन्दा कडा सजाय पाएको फैसला पनि देख्न र सुन्न पाऔं ।_
    🇳🇵🇳🇵🇳🇵

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 5 месяцев назад

    कामना वडा न 27मा रहेको सार्वजनिक जग्गामा हाल अन्नपुर्ण स्कुल खडा गरेर बिद्याथी हरुमा मोटो रकम उठाएर खाने हेड मास्टर लाई कहिले कारवाई हुन्छ?

  • @devendrajoshi6162
    @devendrajoshi6162 Год назад +1

    Yesta asechhyelai unko sree sampati sarkari karan gariyos ani 120 barsa jel lagiyos ki fasi diiiyos

  • @gangathing1755
    @gangathing1755 Год назад +1

    के गर्ने इमान्दार हुँदा कमन्डलु बोक्ने अवस्था हुने बेमान हुदा एकदिन उजागर भएर टाउको निहुराउनु पर्ने गारो छ मेरो देश मा ।

  • @Xinguvlogs
    @Xinguvlogs Год назад

    पत्रकार मित्र घन्डकिको अपिल त्रिपाठी सङ भेट गराउन पर्यो अनि मात्रै तह लाग्छ

  • @mycatlovestowatchtv5065
    @mycatlovestowatchtv5065 Год назад +39

    So happy to see this news . Well done .👏👏👏👏👌