कपनमा खोलैमाथि भेटियो मेयर र वडाध्यक्षको घर, खोला पुर्ने मेयरको धन्दामा गगनको साथ, के गर्छन् बालेन?

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 1,3 тыс.

  • @kushangsherpa4217
    @kushangsherpa4217 Год назад +6

    पत्रकार ज्यु ल।ई धेरै धेरै दन्यब।द छ

  • @RabinGautam-o4b
    @RabinGautam-o4b 3 месяца назад

    पत्रकार मित्रलाई सलाम छ, निरन्तर अघि बढ्नुहोला।

  • @Nikshan225
    @Nikshan225 Год назад +3

    यस्तो भु माफिया हरुलाई लखेट्नु नै पर्छ जय बलेन जय काठमाण्डौ

  • @prakashdangi972
    @prakashdangi972 Год назад +1

    पत्रकार लाई सलाम छ

  • @CharankamalKc
    @CharankamalKc 3 месяца назад +3

    पत्रकारलाई सलाम ।खोलामिचेर घर बनाउनेलाई डोजर लगाइ भत्काउनु पर्छ।

  • @shivakarki3033
    @shivakarki3033 Год назад

    Solute छ prime hd टिमलाई

  • @nishashrestha7509
    @nishashrestha7509 Год назад +51

    🙏🇳🇵सबैको मनमा बस्न सफल बालेन कोहो चिनेको छैन भनेको होइन झोले कार्यकर्ता हेर दलको नेताको पनि बौ निस्केछ सलाम छ 😘🙏💞🇳🇵💐👏👏
    मालिकको सेवा गर्ने दलाल भ्रष्ट अपराधी रास्ट्रघाती भन्दा हजार गुणा राम्रो बालेन शाह 🙏जय बालेन जय जनता जय नेपाल 😘🙏🇳🇵🇳🇵🇳🇵

  • @madhabbhattarai8759
    @madhabbhattarai8759 Год назад +1

    खाेलामा घर बनाउने बूढानीलकण्ठका वडाध्यक्ष भट्टराई बन्धु इज्जतसाथ घर खाली गरी विकास कार्यमा सहयाेग गर्नुस् । मेयर मिठारामलाई पनि साेही अाग्रह ।

  • @anishstvlog9036
    @anishstvlog9036 Год назад +21

    Huge respect to you sir यो भू माफियालाई कडा भन्दा कडा कारबाही होस र वडा अध्यक्ष र मेयर बाट बर्खास्त होस

  • @bhaktabhujel4692
    @bhaktabhujel4692 Год назад

    जय होस जय होस

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm Год назад +64

    नवराज भट्ट राइ,मेयर मिठ्ठाराम अधिकारीलाइ कपनबाट कालो मोसो र जुत्ताको माला लगाएर लखेट्नुपर्छ।कपनलाइ काठमाडौं महानगरपालिका मा गाभ्नुपर्छ। भुमाफियालाइ जनताले कारबाहि गर्नु पर्छ।बाख्राचोटलाई पनि कपन पस्नबाट रोक्नुपर्छ।

    • @SumanKumar-hp7yi
      @SumanKumar-hp7yi Год назад +5

      एकदम ठिक भन्यो

    • @veesalgurung2473
      @veesalgurung2473 Год назад

      कमेन्ट मा मात्र नभुके हुन्छ ।

    • @YubrajGautam-wl7tm
      @YubrajGautam-wl7tm Год назад +1

      दलालका कुकुरहरु घामलाई हत्केलाले छेकेर अँध्यारो हुदैन।सूर्य अस्त भएपछि मात्रै रात पर्छ।रात परेपछि पनि शितत जून उदाउँछ।

    • @RamjiKandel
      @RamjiKandel 9 месяцев назад

    • @ramkrishnasubedi3048
      @ramkrishnasubedi3048 8 месяцев назад

      ❤​@@YubrajGautam-wl7tm

  • @krishnaregmi4455
    @krishnaregmi4455 Год назад +2

    रातो कपडा लगाउने aiemai लाई जेल हाल्नु पर्छ

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 Год назад +82

    खाेलामिचेर घरबनाउनेकाे घर भत्तकाउनु पर्छ ।

  • @ramkrishnashrestha6547
    @ramkrishnashrestha6547 Год назад +1

    यस्ता मान्छे लाई नेपाल को प्रधानमंत्री को रूप मा हेर्छन् कांग्रेसी युवा हरु

  • @gunjangunjan7676
    @gunjangunjan7676 Год назад +62

    पाप फर्किन्छ भन्ने कुरा सत्य रहेछ ।

  • @seawilung400
    @seawilung400 9 месяцев назад +1

    सिधै आगो लगाउदा हुदैन त्यो दुबै जनालाई

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c Год назад +11

    जय बालेन सर हहजुरकाे याे कार्य प्रर्ति सम्मान छ अब याे खाेलाकाे नियन्त्रण भनी बजेट पचाउने भ्रष्ट हरुकाे पनि निद्रा हराम हुने भयाे

  • @ramprasadlamichannne9137
    @ramprasadlamichannne9137 Год назад +1

    यस्ता अपराधीलाइ सरकारले उचित सजायँ दिन नसके स्थानीय जनता नपुंसक बनेर बसे हुन्छ ।

  • @ambikakarki3966
    @ambikakarki3966 Год назад +36

    राम राम ,कलियुगकोको रामनै रहेछ्न मेयर बालेन, झुट त झुट नै हो नि, सच्चा नेपालीको साथ छ हाम्रो मेयर बालेनलाई🙏

  • @RIP_LEGENDX
    @RIP_LEGENDX Год назад +1

    Sahi news yakdam right reporting garnu vayo

  • @govindagautam4866
    @govindagautam4866 Год назад +31

    गजबको कहानी रहेछ गगन थापालाई नया पुस्ताको भन्नू पनि लाजमर्दो भयो

  • @risingpalpa734
    @risingpalpa734 4 месяца назад +2

    यति गर्नेलाइ पनि कानुनि कारबाहि हुदैन याे देशमा।

  • @ईश्वरीप्रसादघिमिरे

    अपराधिको घर भत्कनु पर्छ ।

  • @ramkrishnatamang1927
    @ramkrishnatamang1927 Год назад +1

    Salam xa patrakar jiu lai

  • @HamiBalbalika
    @HamiBalbalika Год назад +127

    बालेनजिको उदाहरण सबैले लिए कति राम्रो हुने थियो होला। ❤🙏

  • @kisanrai8226
    @kisanrai8226 9 месяцев назад +1

    सार्वजनिक खोला मास्न पाइन्दैन हजुर हो यो कुरो सबैले बुझौ!

  • @krishnashrestha1672
    @krishnashrestha1672 Год назад +28

    मापदण्डअनुसार सानो ठुलो नभनी नियम अनुसार कारबाही गर्नु पर्छ कि जति मिचेको छ नियम अनुसार सबैको भत्काउनु नु नै पर्छ ।

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 Год назад +1

    केभन,दै हाे पत्रकार महाेदय मेेहेर र वाड अध्यक्ष न भई खाेला खाय काे हुनुपर्छ ।

  • @punraja
    @punraja Год назад +79

    येस्तो मेयर लाई अब सर्बस्व हरन सहित जन्मकैद हुनैपर्छ !! अब यो देश ले भ्रष्टाचारी लाई
    थेग्न सक्दैन !! अति भो !! खती भो!!!

  • @rajeshshrestha5273
    @rajeshshrestha5273 Год назад +1

    याे कुन पार्टिकाे जनपतिनिधी हाे? स्थानीय जनता सचेत हुनु पर्दछ ।

  • @kamalamaskey2029
    @kamalamaskey2029 4 месяца назад +5

    जिम्मेवार मान्छेको कुरा छर्लङ्ग जनताले देखी सके अब कसैले रोकेर रोकिन्दैन जय बनलेन

  • @japaniseyogso3125
    @japaniseyogso3125 Год назад +1

    very good prime news great job

  • @LaxmiShesthra
    @LaxmiShesthra Год назад +5

    लाजपचेकाे हेरत आजाे दुधकाे दूध पानिकाे पानी देखियाे सलामछ बालेनसर लाई

  • @nepali-village-lifestyle
    @nepali-village-lifestyle Год назад

    सहि काम जै हो ❤️❤️

  • @kebalkarki6523
    @kebalkarki6523 Год назад +38

    पत्रकारलाई हजार टोपको सलाम

  • @khadgajitlama6775
    @khadgajitlama6775 Год назад +1

    चकुञ्च खोला।
    बालेनले महानगर व्यवस्थित गरि छाड्छन।बधाई शुभ कामना।

  • @MrpaMrz
    @MrpaMrz Год назад +40

    अब चुप लागेर नबस जाग स्थानीय जनता … साले मेयर र बड़ा अदकक्ष लाई तेही खोलामा बगाई दिनु परछ ..

  • @dipendramahaseth3291
    @dipendramahaseth3291 Год назад

    सहि काम हुँदै छ !!!

  • @eshworshahi2821
    @eshworshahi2821 Год назад +55

    तेरिमा चोर राजतन्त्र हुदा त भुसिया हरुले यसरी खाना पाउथिस कुकुर लाई ठोक्नु पर्छ।

    • @nepali962
      @nepali962 Год назад

      ०४६ पछि शासन यहि कांङ्ग्रेस, एमालेले चलाईराछ। कताकाे राजतन्त्र हाे?

    • @sushilbasnyat4831
      @sushilbasnyat4831 Год назад

      हो ठोक्नै पर्छ।

    • @eshworshahi2821
      @eshworshahi2821 Год назад +1

      @@nepali962 तेसैले त सरकारको सम्पती दोहन गरिरहेका छन कंगालहरुको लागि गणतन्त्र र लोकतन्त्र फलिफाप भाको छ।

  • @bhairajamaharjan8758
    @bhairajamaharjan8758 Год назад +1

    भ्रस्ताचार हरुले गरेर हाम्रो देश नेपाल र जनता ले दुखभोगीराख्नुपरको छ

  • @chakragurung1369
    @chakragurung1369 Год назад +77

    बादर जस्तै डोजरमा झुन्डिएको वाडा अध्यक्ष अब त कसरी समाजको अगाडी हिड्नु लाज लाग्नु पर्ने हो

    • @gitabhandari4636
      @gitabhandari4636 4 месяца назад

      गगने जिते पछि त्यो ठाउमा फर्केर अाछैन भन्छन त्याहा बासिन्दा ले

  • @kanchifutisherpa1772
    @kanchifutisherpa1772 Год назад

    Thank u meyor balen 🙏🙏🙏

  • @minathapa-oc5ks
    @minathapa-oc5ks Год назад +28

    यस्ता चोर लाई चुन्ने जनता बेकुब यस्को घरमा डोजर लगाउनु पर्छ ।

  • @RabinGautam-o4b
    @RabinGautam-o4b 3 месяца назад

    नागरिकहरु खुँडा खुकुरी बोकेर अन्याय गर्नेको बिरुद्ध सडकमा निस्कनुपर्छ।चाहे जो सुकै होस ।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Год назад +11

    नितिनियम मिचेर मनपरि हर्कत गर्ने मेयर र वडा अध्यक्षले सबैजनाकाे क्षतिपूर्ति दिनुपर्छ ।

  • @dbthapa778
    @dbthapa778 Год назад +1

    थुक्क......कुकुरहरू पाप भनेको घरको धुरीमाथी बसेर कराउछ ।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Год назад +42

    बल्ल थाहा भयो मेयर र वडा अध्यक्षले बालेनको बिरोध गर्नाको कारण ! जसरी हुन्छ यो घर भत्काउनै पर्छ!

  • @nabarajkarki2377
    @nabarajkarki2377 Год назад +1

    यस्तो मान्छेलाई वडा अध्यक्ष बनाउने जन्ता राम रम ।

  • @kebalkarki6523
    @kebalkarki6523 Год назад +98

    अपराधी नै अपराधीलाई भोट् दिएर मेयर र अध्यक्ष बनाउने जनता त झन् महा अपराधी हुन् ।

    • @bbgnitesh7070
      @bbgnitesh7070 Год назад +5

      aparadi hain ni paagal hun pagal gu khane haru hun

    • @karamalama793
      @karamalama793 Год назад +2

      Sahi bhannu vayo mug janata nai veda hun vote halera jitaune ani bhrastha manxe lai ani kasko lagxa ra hauu

    • @yubrajsoni3892
      @yubrajsoni3892 Год назад

      Tehako janta nai kukur hun sale bhatuwa haru khau ab balen le dinx danak

    • @balmanbk484
      @balmanbk484 5 месяцев назад

      8

  • @prakashdangi972
    @prakashdangi972 Год назад +2

    देश त लुटेकै रहेछनि हेरत त्याे महल

  • @bharatpiya1850
    @bharatpiya1850 Год назад +4

    यस्ता फटाहा वडा अध्यक्ष लाई कारबाही होला कि नहोला!

  • @prakashshrestha304
    @prakashshrestha304 Год назад

    जनताको काम गर्नुस अर्कोपटक पनि चुनाव जित्नुस तर ईमानदार भएर काम गर्नुस दुरदृष्ठी भएर काम गर्नुस।

  • @jivanshrestha5931
    @jivanshrestha5931 Год назад +9

    नियम बिपरित भयका घर हरु सबै भत्काइ दिय हुन्छ जो सुकै हुन यति मात्र हैन तिनि हरु लाइ सजाय पनि हुनु पर्छ

  • @chitrabosel6344
    @chitrabosel6344 Год назад +1

    Jay jay jay Nepal 🇳🇵

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn 4 месяца назад +3

    अब माफीया हरु तह लगाउन को लागी बालेन जी प्रधान मन्री भन्नै पर्छ जय बालेन

  • @rabipokharel5430
    @rabipokharel5430 Год назад

    यिनीहरूकाे पद खारेज गर्नु पर्छ ।

  • @hemshrestha2728
    @hemshrestha2728 Год назад +50

    मेयर भनौदा को हर्कत ले बुडानिलकन्ठ का नागरिक हरु लाजले भुतुक्क भयेका छन।

  • @baburammajkoti8700
    @baburammajkoti8700 Год назад

    पत्र कार सलाम छ

  • @pushkarbabu9484
    @pushkarbabu9484 Год назад +20

    यस्ता भ्रष्ट प्रतिनिधिहरुलाई कारवाहि गर्दै जेल कोच्ने हो भने ९९% जनप्रतिनिधिहरुको कोटा खालि हुन्छ होला नेपालमा

  • @rameshshrestha6861
    @rameshshrestha6861 Год назад

    यस्ता भ्रस्ट भुमाफिया हरु लाई नंग्याए को मा सर लाई धेरै धेरै धन्यबाद यस्ता हरु लाई संधै नंग्याई जानु
    New York City USA

  • @mitragurung7808
    @mitragurung7808 Год назад +50

    यो चोर मेयरको घर पहिला भत्ताकाउनु पर्छ ।

  • @jibanrai1982
    @jibanrai1982 Год назад +2

    नेताहारु नै चोर भए पछि कस्को बाउ को के लाग्छ यस्तो चोर नेता हारु लाई काठमाडौं बाट खेदे हुन्छ चोर लाइ

  • @nishashrestha7509
    @nishashrestha7509 Год назад +168

    जेलमा कोच यस्ता भ्रष्ट पार्टी प्रतिनिधि लाई😡😡😡

    • @narendraadhikari4247
      @narendraadhikari4247 Год назад +1

      एमाले को हो केपि ले बचाईहाल्छ नि हौ

    • @sohillamabal1563
      @sohillamabal1563 Год назад +7

      ​@@narendraadhikari4247एमालेको होस या माओवादी या कांग्रेसको होस सबैलाई कोच्नु पर्छ । हेर्नु तपाईको घर चाहि खोलामा होला।😂😂😂

    • @atengabu7048
      @atengabu7048 Год назад +2

      खोला मिच्न गगनको साथ छ। गगनलाई भारतको। राजनीति गरेसम्म देश रोगायो, सकियो। पार्टीमा असल मान्छे राखिंदैन।

    • @syk850
      @syk850 Год назад

      तिमुरलाइ भारत जान बाटो चाहिन्छ नि!ह त्यस्तै गरि पानिलाइ पनि बाटो चाहिन्छ धेरै फिलोसोफि नझारे हुन्छ गगने खोला नखुले जनताहरूलाइ आपतविपत पर्छ नेताहरु त हेर्नि मात्र हो सुरक्षाित ठाउँमा गइहाल्छौ जनतालाई दुःख 😮😮😮

    • @umeshkharel1475
      @umeshkharel1475 Год назад

      Khoji khoji halnu parxa jail, ma

  • @shivakumarrai9027
    @shivakumarrai9027 Год назад

    राम्रो काम

  • @RajuMazakoti
    @RajuMazakoti Год назад +22

    इ आइमाई लाई खोल के हो अब थाहा पाउछन् ओड अध्यक्ष लाई जीउँदै खोल मा हाल्नु पर्ने हो

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 Год назад +2

    आइमाइ आमा हरु नै भ्रस्टचारि अनि छोरा छोरि पनि तेहि अप्रधिक भ्रस्टाचार निस्कान्छ

  • @veesalgurung2473
    @veesalgurung2473 Год назад +8

    2084को चुनाब मा‌
    यस्ता चोर नेताहरु र पुराना पाटि जति सबै लाइ
    स -सम्मान कालो मोसो दलेर , गु खुवाएर बिदाइ गर्नु पर्छ अब 🙏🙏,
    👑👑BALEN 👑👑

  • @surendrazuwa1955
    @surendrazuwa1955 Год назад

    देश अनिष्ठ तिर गएको छ । भ्रष्टाचारीलाई यो मतलब छैन ।

  • @rsdulal5295
    @rsdulal5295 Год назад +71

    गगने को शक्ती को आड ले मेयर र ओडा अध्यक्ष हिरो बनेको हो ।

  • @VivekVivek-k1p
    @VivekVivek-k1p 5 месяцев назад

    कि लेटेस्टहरूलाई पनि कारबाही गर्नुपर्छ।

  • @krishnashrestha1672
    @krishnashrestha1672 Год назад +20

    ठोक ठोक खोला मिचेर घर बनाएर अझै दादागिरी देखाउने लाई, खोला उसको बाउको बपौती हो र खोला भनेको खोला नै हो ? चाहे जो सुकै होस् । अरु ले गरे त नियम बमोजिम कारबाही गर्नुपर्ने ठाउँमा जनप्रतिनिधि ले यस्तो गर्न मिल्छ ?

  • @jagangurung7210
    @jagangurung7210 Год назад

    अब त्यो मेयर अनि अध्यक्ष लाई पनि तेसै खोलामा पुर्दा हुन्छ पापी प्रतिनिधि

  • @MilanSewakoti
    @MilanSewakoti Год назад +23

    खोलामा ढल हाल्ने हो घरमा सेप्टि ट्यांकी बनाउनु पर्छ।

  • @funnyguyzvlog1250
    @funnyguyzvlog1250 Год назад

    पत्रकार महाशयलाई सादुवाद

  • @premyonzone8092
    @premyonzone8092 Год назад +95

    यस्ता दलाल माफिया गद्दार को घर मा डोजेर लाएर जरै फाल्नु पर्छ।जै बालेन......।

    • @babargurung1018
      @babargurung1018 Год назад +2

      JUNDERA MAR SALA CHOR NETA YHKKA

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 9 месяцев назад

      Gadha nagar pramukha ta kutta hos gadha talai bhot dine pani kukurai hun

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 9 месяцев назад

      Gagan ji tapae nepali cong.kukukrnai ho tyo belama rajalai gali gre thulo machhe bhathe taysaile jeteko buddhi 2 paisako chhaina

  • @bharatbaral820
    @bharatbaral820 Год назад

    खाेला मिच्नु नेपालकाे संविधान र कानून बमेजिम सजाय हुनु पर्दछ तर खाेला खुल्ला हुदा आसपासका जनताकाे दुर्गन्ध र अप्ठ्यारो पिडा अरूलाई थाहा नहुदा खाेलालाई खुल्ला राख्नु पर्दछ भन्ने पत्रकार एक महिना त्यहा बिताए कसाे हाेला चेतनाभया, जयहाेस।

  • @parkdhong
    @parkdhong Год назад +53

    यो खोला मिच्ने मेयर र वडा अध्यक्ष दलाललाई जीउँदै आगो लगाय हुन्छ

  • @shovathapa7698
    @shovathapa7698 Год назад

    खोला को ठाउमा खोला हुनुपर्छ बोटोको ठाउमा बाटो हुनुपर्छ अध्यक्ष र मेयर त यस्तो छ मापडण्ड नछोड्ने अनि कसरी हुन्छ देशको प्रगति अब त अति नै भो सार्वजनिक जग्गा खोलाहरुको खति भो जय बालेन🙏🙏

  • @shivakumarrai9027
    @shivakumarrai9027 Год назад +4

    अर्को चुनाबमा हराई दिनु होस भोटर्सहरू

  • @kabiram2023
    @kabiram2023 Год назад +1

    अबा मसानघाट पनि सुरक्षीत हुने भएना इ भुमाफिया ले गर्दा

  • @dipbista1807
    @dipbista1807 Год назад +4

    Khola खोल्नुपर्छ

  • @omranjit3350
    @omranjit3350 Год назад +1

    यो खोला मुनी, घर माथीको वडा अध्यक्षको घर मापदण्ड विपरीतको तुरुन्त सबै मिलेर भत्काऔं र खोलालाई आफ्नै मौलिक रुपमा बहन देऔं ।

  • @nishashrestha7509
    @nishashrestha7509 Год назад +7

    Great post tq so much entire team👏👏👏🙏💞🇳🇵
    दु:खद सबै भ्रष्ट दलाल माफिया देश गयो😥😥😥🙏🇳🇵🇳🇵 बचाउ 🙏🙏

  • @zzgamingff2039
    @zzgamingff2039 5 месяцев назад +1

    Good 👍

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 Год назад +18

    यस्ता डाका चोरलाइ अब हामी नेपालि दाजुभाई दिदी बहिनी सबै मिलेर इनलाई लखेट्नु प्ररछयसता डाका लाइ मान्दै राख्ने हो भने जनताले कहिलै सुख पाउने छैनन्

  • @mayasiwakoti9446
    @mayasiwakoti9446 3 месяца назад +1

    जय बालेन।नेपाल आमा ले एउटा बालेन जन्माउने कत्रो भाग्य रहेछ नेपाल र नेपालिको लागि।

  • @HIMALIRAYI
    @HIMALIRAYI Год назад +7

    जनताको सेवक मिठाराम अनि वडा अध्यक्ष लाई जुत्ताको माला!

  • @SachoKuraTV
    @SachoKuraTV Год назад

    मेरै अगाडी फोन गर्नु भएको दाई, खोला मिच्न पाउदैन जोसुकै होस ❤️ जय बालेन❤

  • @aniljung-lz9ob
    @aniljung-lz9ob Год назад +5

    मेयर ,वडा अध्यक्ष , अनि गगने फटाहा लाई जेल हाल्नुपर्छ सबै समस्या समाधान हुन्छ !

  • @sklama5104
    @sklama5104 Год назад

    Ahaa mundre daju le kati mitho & Shahi kura garnu vayo..

  • @MrKewalrai
    @MrKewalrai Год назад +15

    चोर नेताहरुले सक्यो, देश सक्यो।

  • @lakxmankc9814
    @lakxmankc9814 Год назад

    धन्यबाद बालेन ज्यु

  • @Tejbahadur-h3n
    @Tejbahadur-h3n Год назад +4

    गगन थापा लाई काठमाडौं उपत्यकामा प्रवेश निषेध गर्नु पर्छ....

  • @Riyakc001
    @Riyakc001 Год назад

    यस्ता चाेर भु माफिया हरुलाई खाेजि खाेजि कारबाही गरिनु पर्दछ। मेयर बालेन लाई देश भरका आम सर्वसाधारण काे साथ र समर्थन रहन्छ।सलाम छ मेयर बालेन लाई यो कदमकाे

  • @surajadhikari2640
    @surajadhikari2640 Год назад +13

    देख्यौ नि गगने लाई भोट हाल्ने न..र..प..शु.. हरु ??

  • @ashoklimbu204
    @ashoklimbu204 Год назад +1

    तेस्तालाई तुरुन्त कार्बाहि गर्नुपर्छ देस्मा कानुनभऐ

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 Год назад +8

    खोला माथी घर बनाउन कुन नगरपालिकाले नक्सा कसरी पास गर्यो तुरुन्त छानवीन होस,त्याहँ केही चल खेल भएको जस्तो लाग्यो ।

  • @bsbrothers97
    @bsbrothers97 Год назад

    Yesta pani meyor hare Shiva.

  • @pradeepkarki462
    @pradeepkarki462 Год назад +10

    खहरे भए पछि खहरे काे जमिन खान पईन्छ..? गजब का मेयर

  • @kumarkoirala4565
    @kumarkoirala4565 Год назад +1

    मेयर पनी भु माफिया वडाअध्यक्ष पनी माफिया रचन।