पछिल्लो १७ वर्षमा देशले १३ वटा सरकार पायो भने १० वटा सरकारमा महत्वपूर्ण साझेदार बन्यो साथै ४ वटा सरकारको नेतृत्व गर्यो र ९७ मन्त्री र ५१३ सांसद बनायो देश स्वीजरल्याण्ड नबनेपनि माओवादीहरु सुन व्यपारी बने, दीपेश पुन लगाएर सहकारी ठगे, परिवारवाद ल्याए, नरसंहारीलाई आममाफी दिए...😔☹️
पैला पैला गगन थापा माथी सबै जनताले आस गरेका थियौ ।तर लुतेरा सरकार सङग मिलेर पथ्भर्स्त भयेको मा दुख लाग्छ । अब आस भनेको रबि लामिछाने जि मा बचेको छ।तर लुतेर हरु ले खेदो गरेका छन।
राष्ट्रिय सभा हरुवाहरुको क्लब हो,हरूवा नं १ बामदेब,हरूवा नं२ नारायण काजी, हरूवा नं ३ कृष्ण प्रसाद सिटौला ।सबै तत्कालिन पप्रतिनिधि सभा निर्वाचनमा हारेका हुन र ने का,एमाले, माओवादी सबै मिलेर बनाएको बनाएको संबिधानमा बन्देज छ।अब यिनीहरुको शुसाषन पत्याई दिनु पर्ने?!
सिधा कुरा जनतासँग नियेमित हेर्ने को को हुनुहुन्छ ??खोज पत्रकारिता साह्रै उत्कृष्ट प्रसारण गर्ने निडर साहसि पत्रकार बिरेन्द्र जैरु लाई हृदयदेखि नै नमन;;❣️🙏🇳🇵
ओलीलाई छुन त परै जावस, केही नाप्न सक्दैन कसैलेपनि, किन भने सब का सब नालायक भ्रष्टहरू छन्। गर्न सक्छ त केबल राजाले, त्यहि भएर त राजाले बाेल्दा सबैतिर डर भय र त्रास फैलन्छ। सत्ता नै परिवर्तन गर्नुसक्नु पर्छ हामीले हाम्राे देश बनाउन, र भ्रष्ट नालायकहरूलाई जेल केच्न अन्य उपाय छैन। जय नेपाल आमा ❤️🇳🇵🙏
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरीलाई पुरस्कृत गरेका छन् । सलाम छ डिआइजी लाइ🙏
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो
हामि नेपाली जनताले पनि जिउदो लास भएको कारण यिनी नेता सरकार भन्दा हरु जे गरेपनि हुन्छ खुल्ला साँढा भइसकेको कानुन आफ्नो फाइदा अनुसार बनाउने अनि जे गरेपनि भयो🔥🔥🔥
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा लियाउ देस बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा (दुर्गा प्रसाईं सर लाई साथ दियोै दुर्गा प्रसाईं सर जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵)
बाख्ररेले पहिला आफ्नो पार्टीको बालकृष्ण खाँड लाई कार्वाही गरि देखावसन् त्यसपछि सुशासन, विधि शासन को कुरा गर्न ठिक हुन्छ यस्ता बालकृष्ण खाँड जस्ता एमाले, माओवादी र काङ्ग्रेस लाखौं मानिसहरूको छन्। पहिला आफ्नो पार्टीलाई सरसफाई गर। २०८४ को डर बाख्ररे पनि धेरै छ
प्रचण्डले टीका लगाएर नारायण पाजी लाई गृहमन्त्री बनाइदिएका हुन् यदी रबिको गृहमन्त्री पद नखुस्काको भय अहिलेसम्म हजारौं चोर 😮 तस्कर दलाल भ्रष्टहरु लाई जेल कोची सक्थ्यो 🤔
जो कसैले जगगा बेच्दा किन्ने मान्छे नेपाली हो होईन किटान गरेर मात्रै गरौं । धेरै ठाउँमा अलिकति बढी मूल्य दिएर नक्कलि नेपाली मारफत धेरैं ठाउँ को जगगा ईन्डियनको हातमा परिरछ।
यो चेनल सधैं हेर्न मन लाग्छ। मिडियाकर्मिले बोलेको सुन्दा आनन्द आउछ। तर अन्य कतिपय चेनल अझै गणतन्त्रको गुनगान गरेर राजाबादि प्रति व्यंग्य गर्न छोडेका छैनन।
बिरेन्र्द जैरुजि यो देसमा पाटिको आडभरोसामा इ नेताहरुले नेपाल आमालाइ बेचनभो भस्टचार भो जनतालाइ सोसक गरेर रिनपनि जनतालाइ यक जानको जिउमा ८००००० हजार रिनमा डुबाइ सके पापै पाप बढेर सनातन धर्म लाइ छोडेर किर्सन पटि लम्कियो पर्चन्ड सरकार राम्रो काम गर्नेलाइ देरवनसक्दैनन अब अतिभो जब नेपालमा जनता यक भयर इ पुराना लाइ छोडनु पर्छ
सत्ता-सम्पत्तिको लागि निर्दोश नागरिकहरुको हत्या अपराध नभई जायाज र उचित हो भन्ने मान्यता-सिध्दान्त पनि लोकतन्त्र रे,वाह क्या भद्दा-मजाक ? मजाक-मजाकैमा कतै देश बेपत्ता नहोस् ! जय न्यायदेब कालभैरब
नेपाली जनतालाई सजग र सचेत गराउन टिभिमा जति करायपनि के गर्नु जनतामा चेतना नै नभयपछि अब त 15 हेक्टरको भुकम्प को पर्खाईमा छु म त यसै भयन उसै भयन सबै मरेपनि केही फरक पर्दैन के सहि के गलत छुट्याउन नसक्नी पनि मान्छे हुन्छर 35/40 बर्स देखि लुट्ने र लुटाउने पनि मानव हुन्छत 😥😥
🙊मुखमा विश्वेश्वर प्रसाद कोईराला बगलिमा विश्व प्रकास हाम्रो कालो काँग्रेस गगन दाजुको सिद्धान्त!बाहिर media मा भुक्ने जस्तो सुकै कानुन पास गर्नै परे गरिदिने नेताले कालो धनलाई बैधानिक रूपमा बिना स्रोत सेतो धन बनाउन खोज्दानि साथ दिने कस्तो 2 चरित्र को मान्छे हो गगन जनताले चिनिसक्यो अब🤭
Sahasi and nidar patrakar haru Apil Thirpati Rajib Khatry ra Birendra jairu lai Salam xa ❤🙏✊ Rabi Lamichhane ra Rsp 🔔🔔🔔 lai fasauna kojeka hun hami janata yo kura bujxau tesaile hami sadai sath rahanexa Rabi ra Rsp lai !
अब यी पुराना भस्टाचारी नेताहरुलाई चुनावबट लखेट्नु पर्छ । अझै केही समय यिनीहरुलाई नै देश चलाउन दिने हो भने नेपाल र नेपालीले पुम्पुरो समाउन बाहेक केही गर्न सकिदैन । सचेत बनौ नेपाल र नेपालीलाई बचायौ ।
सहकारी ठगिको यत्रो आरोप लाग्दा एक पटक रविलाइ लाइभ बोलाउन नसक्ने हुत्तिहारा टपरटुइया प्रस्तोता हुनुहुन्थ्यो रहेछ। रवि लामिछाने हुन्थे भने अहिले सम्म ४ पटक बोलाएर सोधिरहेका हुन्थे।
अहिलेका मन्त्री अनि गृहमन्त्री र बिदेश मन्त्रीले याद गरेर बस्दा हुन्छ कि अहिले बिदेशीएका युवाले ८४ मा तिमीहरूको जरा उखलेर फ्याक्छ्न चुनाव पछि धेरै दु:ख पाएका छन् जनताले
प्रचन्ड खाते लाई यो देसमा राखुन्जेल देसमा सान्ती हुदैन। सबैले बुझे हुन्छ यो प्रचन्ड भन्नेलाइ देसबाट न निकाल्ने हो भने अब 2 बर्समा यो देस बेचिदैछ र बेचिन्छ यो कुरा सबै नेपाली जनताले बुझे हुन्छ।
न्यायाधीशको नियत गलत भयो भने फैसलाले न्याय हैन ,बिना दोष जीवन मरेतुल्य बनाइदिन्छ तसर्थ गलत फैसला गर्ने न्यायाधीशलाई सर्वस्वसहित आजिवन कारागारको सजाय हुने कानुनी ब्यवस्था हुनुपर्यो।
नम्सकार म काम गर्ने ठाउँ मा म काम गरि राछु अनि मेरो तलब बिद्दी न गरेको 8 वष भइ सकेको छ जहिले भने पछी कपम्नी घटा मा छ भनछ हामी तल बसेर काम garne मान्छे घाटा नफा के थाहा कुपया सुझाप दिनु होला जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बिरेन्द्र जैनु जि, तपाईं नढाटी छातिमा हात राखेर भन्नुस त? तपाई कुन पार्टीको कार्यकर्ता हुनुहुन्छ ? यो मेरो मात्र होईन हामी आम नेपाली जनताको चासो र जिज्ञासा् रहेको छ।
सन्दिप लामिछाने लाई फसाएकाे हाे सन्दिप बिना नेपाली किक्रेट काे परिकल्पना पनि गर्नु सकिदैन सन्दिप लामिछाने छिट्टै नै न्याय पाउनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🏏🏏🏏🏏🏏
balatkarile jelko sajay payer nyay paisakyo aba k ko lyanglyang
Jautce Sandip lamixanai
रबि जि का पछि अपराधि हरु लागेका सहि र सत्यकाे बिरुध्द काे परिणाम हाे
राजा हुदा खान न पाकाहरु राजा मारेर भाइलाइ आरोप लगार हर क्षेत्रमा लुट मात्रै मच्चाउने काम गरे अब राजा ल्याउने यी सबैलाई जेल कोच्नु पर्छ
पछिल्लो १७ वर्षमा देशले १३ वटा सरकार पायो भने १० वटा सरकारमा महत्वपूर्ण साझेदार बन्यो साथै ४ वटा सरकारको नेतृत्व गर्यो र ९७ मन्त्री र ५१३ सांसद बनायो देश स्वीजरल्याण्ड नबनेपनि माओवादीहरु सुन व्यपारी बने, दीपेश पुन लगाएर सहकारी ठगे, परिवारवाद ल्याए, नरसंहारीलाई आममाफी दिए...😔☹️
Kura 100% sahi bhannu vayo ❤
Indianlization pani gare
पैला पैला गगन थापा माथी सबै जनताले आस गरेका थियौ ।तर लुतेरा सरकार सङग मिलेर पथ्भर्स्त भयेको मा दुख लाग्छ ।
अब आस भनेको रबि लामिछाने जि मा बचेको छ।तर लुतेर हरु ले खेदो गरेका छन।
भुपेन्द्रलाइ सरकार र सम्बन्धित पार्टीले तुरुन्तै कारबाही गरेर पीडितलाई न्याय दिन जोडदार माग गर्दछु ।
राष्ट्रिय सभा हरुवाहरुको क्लब हो,हरूवा नं १ बामदेब,हरूवा नं२ नारायण काजी, हरूवा नं ३ कृष्ण प्रसाद सिटौला ।सबै तत्कालिन पप्रतिनिधि सभा निर्वाचनमा हारेका हुन र ने का,एमाले, माओवादी सबै मिलेर बनाएको बनाएको संबिधानमा बन्देज छ।अब यिनीहरुको शुसाषन पत्याई दिनु पर्ने?!
सिधा कुरा जनतासँग नियेमित हेर्ने को को हुनुहुन्छ ??खोज पत्रकारिता साह्रै उत्कृष्ट प्रसारण गर्ने निडर साहसि पत्रकार बिरेन्द्र जैरु लाई हृदयदेखि नै नमन;;❣️🙏🇳🇵
दमदार, समसामयिक सटिक खरो प्रहार जय घण्टी 🔔
अधिवक्ता ओम प्रकसको भनाइ १०००% सहि सत्य हो।अब एस्ता काण्डमा नेपाली जमताले पनि सडकमा आवज उठाउन जरुरी छ।सबैलाइ चेतना हुन जरुरी छ।
खोजमूलक अनि साहसिक पत्रकारिताको अभ्यासको नमूना बन्नु भएकोमा हार्दिक नमन जैरे सर, निरन्तरता र अझै क्रान्तिकारी ढंगले प्रस्तुत हुनुहोस् भन्ने कामना।।।
I’m. R
🏛️😂😅wlmmmlzejwc
रबि लामिछानेलाई घेराबन्दी गर्नु भनेकाे अझै शक्तिशाली हुनु हाे।गगने सगने पनि उहीँ ड्याङ्का हुन🎉
सिदा कुरा जन्ता संघ हेर्नकोलागी कुरेर बस्ने को को हुनुहुन्छ।अलि छिटो अफ लाेट गर्न पाय हुन्थ्यो भन्ने यता हाजिर हौ।है।🙏🙏🙏🇳🇵🇳🇵🙋♂️🙋♂️
Me too ❤❤
Ma pani 🙏🙏🇳🇵🇳🇵
Ahile samma maile pani kunai episode xutako xaina rabi sir le xodda 2 ota bahek🤣🤣🤣
🎉
अफ लोट????😂😂😂
I
एक अर्काको भष्ट्राचार लुकाउननै धम्कि दिदैं प्र. मन्त्रि पालै पालो बनेको भन्ने बुझ्न सकिन्छ।
ओलीलाई छुन त परै जावस, केही नाप्न सक्दैन कसैलेपनि, किन भने सब का सब नालायक भ्रष्टहरू छन्। गर्न सक्छ त केबल राजाले, त्यहि भएर त राजाले बाेल्दा सबैतिर डर भय र त्रास फैलन्छ। सत्ता नै परिवर्तन गर्नुसक्नु पर्छ हामीले हाम्राे देश बनाउन, र भ्रष्ट नालायकहरूलाई जेल केच्न अन्य उपाय छैन।
जय नेपाल आमा ❤️🇳🇵🙏
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरीलाई पुरस्कृत गरेका छन् । सलाम छ डिआइजी लाइ🙏
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो
हामि नेपाली जनताले पनि जिउदो लास भएको कारण यिनी नेता सरकार भन्दा हरु जे गरेपनि हुन्छ खुल्ला साँढा भइसकेको कानुन आफ्नो फाइदा अनुसार बनाउने अनि जे गरेपनि भयो🔥🔥🔥
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा लियाउ देस बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा (दुर्गा प्रसाईं सर लाई साथ दियोै दुर्गा प्रसाईं सर जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵)
ओली को खोक्रो राष्ट्रवाद र भ्रष्टाचार को च्याधर उत्रँदैछ नाङ्गो हुँदैछ 😮
😢😢
बाख्ररेले पहिला आफ्नो पार्टीको बालकृष्ण खाँड लाई कार्वाही गरि देखावसन् त्यसपछि सुशासन, विधि शासन को कुरा गर्न ठिक हुन्छ यस्ता बालकृष्ण खाँड जस्ता एमाले, माओवादी र काङ्ग्रेस लाखौं मानिसहरूको छन्। पहिला आफ्नो पार्टीलाई सरसफाई गर। २०८४ को डर बाख्ररे पनि धेरै छ
प्रचण्डले टीका लगाएर नारायण पाजी लाई
गृहमन्त्री बनाइदिएका हुन् यदी रबिको गृहमन्त्री
पद नखुस्काको भय अहिलेसम्म हजारौं चोर 😮
तस्कर दलाल भ्रष्टहरु लाई जेल कोची सक्थ्यो 🤔
100 % Right jay rabi jay 🔔🔔
क्या मिठो लाग्छ सुरुको शब्दहरु 🙏🏿🙏🏿🙏🏿
जब सम्म यो देशमा काग्रेस, एमाले र मावबादि को पत्तासाप हुदैन तब सम्म यो देश र जन्ताले कहिले सुख सान्ति पाउदैन ।
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु जैरु सरको प्रस्तुती धेरै राम्रो छ हजुर
मलाईत लाग्छ।बिरेन्द्र जैरु र रबिलामिछाने एउटै लाग्छन। जैरु जि ले पनि राजनितिमा अाउनै पर्छ।
जो कसैले जगगा बेच्दा किन्ने मान्छे नेपाली हो होईन किटान गरेर मात्रै गरौं । धेरै ठाउँमा अलिकति बढी मूल्य दिएर नक्कलि नेपाली मारफत धेरैं ठाउँ को जगगा ईन्डियनको हातमा परिरछ।
बिरेन्द्र जैरु वाह वाह क्या दमदार प्रसतुर्ती वाह वाह
सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤
यो चेनल सधैं हेर्न मन लाग्छ। मिडियाकर्मिले बोलेको सुन्दा आनन्द आउछ। तर अन्य कतिपय चेनल अझै गणतन्त्रको गुनगान गरेर राजाबादि प्रति व्यंग्य गर्न छोडेका छैनन।
बिरेन्र्द जैरुजि यो देसमा पाटिको आडभरोसामा इ नेताहरुले नेपाल आमालाइ बेचनभो भस्टचार भो जनतालाइ सोसक गरेर रिनपनि जनतालाइ यक जानको जिउमा ८००००० हजार रिनमा डुबाइ सके पापै पाप बढेर सनातन धर्म लाइ छोडेर किर्सन पटि लम्कियो पर्चन्ड सरकार राम्रो काम गर्नेलाइ देरवनसक्दैनन अब अतिभो जब नेपालमा जनता यक भयर इ पुराना लाइ छोडनु पर्छ
सबै भन्दा बिस्वास सिलो समचार सिधा कुरा जनता सङग हो 👍👍👍👍👍
गगन जस्ता घातक पनि सांसद
नेपालको सीमा मिच्दा बोल्यो????नेपाली सासद हो भने महाकाली नदि वरिपरि गएर बुझ।
धेरै राम्राे कार्यक्रम र प्रस्तुति हाम्रो साथ र माया सधैं रहने छ ।
पाटीँहरू धेरै हेरियो कसैबाट पनि देश बनेन अबको अन्तिम बिकल्प भनेकै रबि आउ देश बचाउ जय घण्टी जय रबि 💐🌷🌹🌹🔔🔔🔔🔔🔔🔔
सत्ता-सम्पत्तिको लागि निर्दोश नागरिकहरुको हत्या अपराध नभई जायाज र उचित हो भन्ने मान्यता-सिध्दान्त पनि लोकतन्त्र रे,वाह क्या भद्दा-मजाक ? मजाक-मजाकैमा कतै देश बेपत्ता नहोस् ! जय न्यायदेब कालभैरब
नेपाली जनतालाई सजग र सचेत गराउन टिभिमा जति करायपनि के गर्नु जनतामा चेतना नै नभयपछि अब त 15 हेक्टरको भुकम्प को पर्खाईमा छु म त यसै भयन उसै भयन सबै मरेपनि केही फरक पर्दैन के सहि के गलत छुट्याउन नसक्नी पनि मान्छे हुन्छर 35/40 बर्स देखि लुट्ने र लुटाउने पनि मानव हुन्छत 😥😥
🙊मुखमा विश्वेश्वर प्रसाद कोईराला बगलिमा विश्व प्रकास हाम्रो कालो काँग्रेस गगन दाजुको सिद्धान्त!बाहिर media मा भुक्ने जस्तो सुकै कानुन पास गर्नै परे गरिदिने नेताले कालो धनलाई बैधानिक रूपमा बिना स्रोत सेतो धन बनाउन खोज्दानि साथ दिने कस्तो 2 चरित्र को मान्छे हो गगन जनताले चिनिसक्यो अब🤭
घरको मुलसदस्यनै चोर डाँका छ भने बाँकी सदस्य ले दुख पाउने त निस्चित हुन्छ
Rabi Real hero of Nepal and our prime Minister ❤❤
तर निस्कलंक भएर रहन सुझाउनु ।
what is the definition of hero?
@@gajentamang8460 You can search Google yourself
ठगीमा परेका सबैको पैसा फिर्ता गराएर न्याय दिने काम सरकारको हो ।
याे बिषयमा बालकृष्ण न्येाेपाने र स्वागत नेपाललाई साेध्नुपर्छ
जय नेपाल जय नेपालीलाई ❤❤जय बीरेन्द्र जैरुलाई सलामछ ❤❤जय नेपाल
Sahasi and nidar patrakar haru Apil Thirpati Rajib Khatry ra Birendra jairu lai Salam xa ❤🙏✊ Rabi Lamichhane ra Rsp 🔔🔔🔔 lai fasauna kojeka hun hami janata yo kura bujxau tesaile hami sadai sath rahanexa Rabi ra Rsp lai !
नेकपा एमाले को कार्यकर्ता भन्न पनि लाज भो 😢
गिरिबन्धु चिया स्टेट 343 बिगा जमिन हडप्नन सहयोग गर्नी ओलि मुर्दाबाद
सिधा कुरा सधैहेर्नेगर्छु दाङ्गदेखि बिरेन्द्र जैरु जि सलाम छ ।
हजुर अब राजनीतिमा आउन परो बिरेन्द्र जैरु जि यी नालायकहरु लाई बोलेर भयपनी खबरदारी गर्न सकिन्छ।युवा जाग्नु पर्छ अब
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ ❤
चाहियो, चाहियो राजा चाहियो 🙏🇳🇵🇳🇵🇳🇵
जय गोरख🙏🇳🇵🇳🇵🇳🇵
नमस्कार 🙏🎉🎉
King isking Yaolutai ratantr vandat rajanai thikxa
अब यी पुराना भस्टाचारी नेताहरुलाई चुनावबट लखेट्नु पर्छ । अझै केही समय यिनीहरुलाई नै देश चलाउन दिने हो भने नेपाल र नेपालीले पुम्पुरो समाउन बाहेक केही गर्न सकिदैन । सचेत बनौ नेपाल र नेपालीलाई बचायौ ।
देस बदल्ने सपना बाेकेकाे मिडीया सिदाकुरा जनता सँग पर्ती सधै सलाम छ
गगन जि पहिला आफनो अनुहार पनि हेरने हो कि अझै पातिका नेताहरुपनी?
हेरत यउि डाकाहरुकाे अदालत कस्ताेछ सबै देखियाे
सही हो
आयो फेरि ल्यार्क्याल लामा😂😂😂😂😂 प्रचण्ड र माओवादी ले नछुटाई हेर्नै पर्ने कार्यक्रम 😂
पत्रका ना १ नम्बर मा पर्ने बिरेन्द्र जैरु 🙏
Rabai sir is hero of nepal full support from chitwan
बिरेन्द् जि काे कुरा सुन्ने फुर्सद नेतालाई हुन्छ कि हुदैन हाेला?
सिदा कुरा होइन , सत्यकुरा जन्तासङ हुनुपर्छ ?
मुलुक कम्नुस्टजो भ्येपनी कर्म्खोज्ने नेपाली कसैलाई ठगेर घुमाउने काहीँ नेपालमै ठगे समचार सुनदा दिक लागछ।सबै फटाहाे।कानुन नै हुदैन भ्ने नेपाल स्खाप पारी स्क्र्छ्न।
Jyundo patrkar Birendra sir lai Naman xa 👏👏👏👏👏
Yo are great sir full support
Your News is great
You are real hero🎉
सहकारी ठगिको यत्रो आरोप लाग्दा एक पटक रविलाइ लाइभ बोलाउन नसक्ने हुत्तिहारा टपरटुइया प्रस्तोता हुनुहुन्थ्यो रहेछ। रवि लामिछाने हुन्थे भने अहिले सम्म ४ पटक बोलाएर सोधिरहेका हुन्थे।
सिदा कुरालाई मेरो प्रश्न किन जापान पिडित भनेएकी चेलीको घटना गुपचुप राखियो न्याय मिलेकै छैन ती चेलिलाई।
अहिलेका मन्त्री अनि गृहमन्त्री र बिदेश मन्त्रीले याद गरेर बस्दा हुन्छ कि अहिले बिदेशीएका युवाले ८४ मा तिमीहरूको जरा
उखलेर फ्याक्छ्न चुनाव पछि धेरै दु:ख पाएका छन् जनताले
प्रचन्ड खाते लाई यो देसमा राखुन्जेल देसमा सान्ती हुदैन। सबैले बुझे हुन्छ यो प्रचन्ड भन्नेलाइ देसबाट न निकाल्ने हो भने अब 2 बर्समा यो देस बेचिदैछ र बेचिन्छ यो कुरा सबै नेपाली जनताले बुझे हुन्छ।
याे वकिल कुन डाकासमुहकाे हाेला ?
Wow Birendra sir🙏🙏🙏🙏🙏
खान बस्न जे जसो गरेर सम्पति कमाएर सम्पन्न हुनुहुन्छ क्यारे राजीनामा दिएर हिडे भै हाल्योनि ईज्जतै नभएको पद ओगटेर बस्न कस्ले गर्यो र जबर जस्ती
शहि हो ब्रान्ड हरु नै रहेछा सर अपराधि जत्था हरु 🙏🌷🌷
डाकाले डाकालाई कसरि कारबाहि गर्छ ?
गजबको प्रस्तुती छ हजुरको
सलाम छहै सर जी धन्यवाद
Very proud of u birendra jii ❤
But background music ali badi vayo
राज्यको सम्पत्ति नेता मन्त्री कर्मचारी मिलेर हिनामिना गर्नु छोराछोरी मारेको जस्तै जिन्दगीभर अपराधि नै हुनेछ ।
न्यायाधीशको नियत गलत भयो भने फैसलाले न्याय हैन ,बिना दोष जीवन मरेतुल्य बनाइदिन्छ तसर्थ गलत फैसला गर्ने न्यायाधीशलाई सर्वस्वसहित आजिवन कारागारको सजाय हुने कानुनी ब्यवस्था हुनुपर्यो।
डाका हरुकाे देश भयाे बिरेन्दर भाई😢😢😢
बेथिति कुसासन भ्रष्टाचार ले देश सक्किने भो😓
धन्यवाद बिरेन्द्र सर
गिरीबन्धु चिया को जग्गा मात्र होइन,धुलावारी चिया कम्पनि को जग्गा को पनि छान विन हुनु पर्ने।
हाम्रो देशलाई बिरामी बनाउने देउवा केपी र प्रचण्ड हुन।यस्ता पात्र हरु जबसम्म जिउदा हुन्छन् तब सम्म नेपालीले शान्ति पुर्वक बाच्न पाउने वाल छैनन््
गिरिबन्दु को कुरा काम नपायर काराउने मात्र हो ।
भछनी बादर को चाखा कपाल कातछ रे तपाईं हामी कराने मात्र हो
Birendraji le rabi ko jastai gari karyakram chalunu bhako ma tapailai dhanyabad janata ko tarfa bata👏🏻👏🏻
Adala lai chahe ko vai naya di 24:22 ai TA Tyo jaga ma Chiya tea udoga nai kayama hunu parnai ho ni? TA
Thanks team
नम्सकार म काम गर्ने ठाउँ मा म काम गरि राछु अनि मेरो तलब बिद्दी न गरेको 8 वष भइ सकेको छ जहिले भने पछी कपम्नी घटा मा छ भनछ हामी तल बसेर काम garne मान्छे घाटा नफा के थाहा कुपया सुझाप दिनु होला जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रचण्डले आतंककारी यी पुरानाहरू सबै लुट्न मिलेका खातेहुन
Very Good News Sir.
बाख्रा काे हिसाब किताब जनता माझ लेउन गगन थापा सङ्ग माग गर्दछौं
विकल्प 84मा नयालाई भोट्👍️🙏🙏
क्या !! प्रस्तुती छ sir #बिरेन्द्रजैरु
Good
यि ज्यानमाराले केकाेगुण लगाउनेहाे अवगुणपनि एउटा ४० रुपियाँ कापिमा अटाउदिन डाकाहरु कुरा गरिसाद्धेछैन
Nice prastuti birendara sir
❤❤❤❤selutxa birendra jairu sir lai yo deshka saamanti harulai kahile bam hanera sakaauni holaa❤❤❤❤
पदाधिकारी नै भ्रष्ट छन स्थानिय सरकार, मेयर हर्ष साम्पाङ् जस्तो हुनु पर्छ
यो सरकारले खाली कास्टिङ्ग मात्र देखाउने अनि भ्रष्टाचारीहरुलाई अस्पतालमा आराम गर्न पठाउने काम गर्छन् ।
के पी ओली को स्याल बुद्धि, सरकारी जग्गा र चिया बगान लाई प्लटिङमा बेच्ने!
ए मा ले कोे सुप्रीम को देश समृद्धि हासिल गर्न, सरकारी जग्गा जमीन बेचेर ?
रबि लामिछाने जिन्दावाद ❤❤
My favorite programme... keep going birendra jairu...
बिरेन्द्र जैनु जि, तपाईं नढाटी छातिमा हात राखेर भन्नुस त? तपाई कुन पार्टीको कार्यकर्ता हुनुहुन्छ ? यो मेरो मात्र होईन हामी आम नेपाली जनताको चासो र जिज्ञासा् रहेको छ।
भगवानले दया गर्नु राम्रो मान्छे लाई भ्रष्टाचारीहरूलाई धेरै सजाइदिनुहोला भगवान्
16:38 सरकारी कार्यालय प्रबेष गर्दा राष्ट्रीय पोशाक त लगाएन ठिकै छ तर च्यात्तीयको पाईन्ट लगाएर आवारा टाईपले जान त भएन नी?