देख्यो सबै देखियो रविको रस्पको पनि ।। आज एउटा विधेयकमा समर्थन दियो।। भोलि नागरिकता विधेयकमा समर्थन गर्छन। अनि घण्टी बजाउँदै बस्नु ।। उहीँ पुरानै ड्याङका सँग साट - घाट छ।। सत्ताको लोभ त्यस्तै हो।।
म पुनि एक सदस्य हु रा.स्वतन्त्र पार्टी को तर जस्ले जे भनोस आज को निर्णय ठिक छैन रा.स्व.पा को अलग र फरक भन्ने अनि उहीँ घिन लाग्दा लाई देशद्रोही हरुलाइ साथ दिने बोरु जे जस्तो भए पुनि ग्यानेन्द्र साही ले ठिक भनेको छ
रबि लामिछाने बाट जुन आशा नेपाली जनताहरुले देखिएका थिए तर त्यो आशा भनेको नेपाली जनता हरु को लागी त्यो भ्रम थियो भन्ने कुरा अहिले आएर म बुझ्दै गरिरहेको छु रबि लामिछाने भनेको पनि प्रचण्ड को दोस्रो रूप हुँदैछ लेखेर राख्नोस् प्रचण्डलाई रबि लामिछानेले धेरै सपोर्ट गरीरहेको छ स्वार्थी रहेछ भन्नेकुरा थाहा हुदैछ संसदमा त्यस पार्टीका सांसदहरुले प्रचण्डको गलत कदमप्रति किन आपत्ति जनाउन सकेनन् जस्तै ज्ञानेन्द्र शाहको जस्तो
देश र जनता को आबाज बोकेको राप्रपा या नी की नेता भनेकै ज्ञानेन्द्र शाही बाकी त कुर्ची र नाम को लागी मात्र नेता भएका हुन । जय नेपाल जय राष्ट्रबाद जय होस माननीय ज्ञानेन्द्र शाही ज्युको😘🙏🇳🇵❤️
धेरै राम्रो कुरा गर्नुभयो मानिय ज्यु।अथासिग्र अत्याधुनिक सुबिधा सम्पन्न चालीस,पचास हजार दर्शक अटाउनु अन्तर्राष्ट्रिय स्तरको रंगशाला सरकारले निर्माण गर्नुपछ।
🙏❤️👌धेरै राम्रो पत्रकार हुनुहुन्छ बधाई छ सत्य तथ्य कुराहरू बुझेर मात्रै प्रशरण गर्नुहोला12 भाई झोले पित पत्रुकार कता छन् अाजा भोलि रबिलामीछाने जस्तो निडर र साहसी पत्रकार गर्नुहोला कंडेल सर ❤🙏💐👌बधाई छ
नरेन्द्र कुमार राणा सर को कुरा सुन्दा फेरि उहीँ मलाइ पढाउदा खेरी को व्यबहार शैली जस्तै सालिन र सरल रुपमा कति सजिलै बुझ्न सक्ने अनि सत्य बोल्न सक्ने ❤️❣️😘 नमन मेरो प्यारो भुपु math teacher राणा सर प्रति🙏🙏
ज्ञानेन्द्र शाही र प्रेम सुवाल बाहेक अहिलेका युवा पुस्ता भनिने संसदहरु नि उही ड्याङ्गको मुला रहेछन् नि😢😢😢😢पार्टीका टाउकेले जे भन्छन् त्यही गर्ने मान्ने😢😢😢😢आफुले सुझबुझ गर्न नसक्ने 😂😂😂😂😂😂
ज्ञानेन्द्र शाहीले प्रस्तुत गरेका बिषयमा विपक्षी दलका नेताहरुले टेबल बजाउँदै गर्दा जनतालाई कहिल्यै न्याय नदिने अपराधी हरुको झुण्ड धेरै रहेको अवस्था देखियो
नेपालको आतंकवादी खाओबादी चोर भ्रष्ट हरुलाई तह लगाउन ज्ञानेन्द्र शाही एक्लै तमाम आवाज हो झन् रवि लामिछाने र ज्ञानेन्द्र शाही एक शक्ति भए भने नेपालबाट माओवादीको नाम निशाना मेटिनेछ । सलाम छ रवि र ज्ञानेन्द्र लाई
हिम्मतिला माननीय ज्ञानेन्द्र ज्यु सलाम छ सहि सत्य कुरा फेरि सुन्न मिलोस् जय सिधाकुरा जय नेपाल पैषा भरी विदेश काँ बाट बनोस रङ्गशाला? मुखले यस्तो ऊस्तो हैन की व्यवहारमा ऊतार्न सक्नु पर्यो।
मेराे देशले क्रिकेटमा त अब विश्वकाे ढाेका खाेलियाे नेपाली क्रिकेट टाेलिहरुलाई हार्दिक बधाई तथा शुभकामना ,अब फुटबलमा पनि अघि बढनुपर्छ,जय मेराे देश नेपाल
सन् २०५७-२०५८ को आसपास वीरेन्द्रनगर सुर्खेतको एउटा घटना, त्यहाँ रोजल्याण्ड बोर्डिङ स्कुल भनिने एउटा बोर्डिङ स्कुल थियो, म कक्षा ९ मा पढ्दै थिएँ । माओवादीबाट पैसा-फिरौती माग्ने चलन थियो। चित्र सर स्कुल को प्रिन्सिपल हुनुन्थ्यो। सर न त माओवादी पार्टी को हुनुन्थ्यो न त सेना मा हुनुन्थ्यो । तर माओवादीले सर लाई जिउँदै जलाएर सुर्खेतका सबै बोर्डिङ स्कुल बन्द गराए । यी माओवादी विरुद्ध न्यायका लागि बलियो आवाज उठाउन चित्र सरको परिवारलाई अनुरोध गर्दछु । चित्रा सर हजुरको आत्माले छिट्टै न्याय पाओस् 🙏🙏
प्रतिसोतको राजनिती लिने हो भने यस्ता नेताहरुले कि त २/३ तिहाई जनमत ल्याउनु पर्यो कि त फेरी द्वान्द्ध तिर देशलाई लानु पर्ने भयो तर सत्य निरुपन आयोगले दोशी ठहरिनेहरु चॅाही कठारघाटमा जानु नै पर्छ तर देशलाई फेरी अशान्ती तिर कसैले नलानु नै उत्तम हुनेछ।
माननीय सभामुख पनि सहि लागेन यी पनि माविबदी समर्थन हुन भन्ने स्पष्ट भयो,कानुन भनेको रास्ट्र र जनताको हित प्रती हुनुपर्थ्यो याहा त कुर्सिको र सत्ताको लालचमा फसि मुलुक र जनताप्रति घात हुन लाग्यो😨😨माननीय ज्ञानेन्द्र शाही जिब्दाबाद🙏🙏✊✊
ज्ञानेन्द्र जि हामी हजुरको साथ छौ मरि गयपनी फिर्ता नलिनु हजुरको कुरा 100% जायज छ।तर रासपाको व्यबहार देखेर हामी दुखी नेपाली चिन्तित छौ।रासपा किन मोन बसेको????
अन्त नभएर कृषि अनुसन्धान को जग्गा नै किन छनोट गरियो भएका कृकेट स्टेडियम नबनाउने तेहि ठाउमा गएर बानाउनुको कारण के हो ? यस्को जबाफ कस्ले दिने ? ग्रेनडिजायन अनुसार बनाइको हो हेक्का रहोस।
राज्य पक्षबाट पनि चरम अन्याय भएकै हो😢 सेनाहरुको ज्यादाती र माअोबादीहरु ज्यादती सम्झिदात कनपारा ताति्छ।। दुबइ लाई रिप😢😢 कस्को सललाहमा धुर्मुसले ऋण लियो त्यासरि अाफुखुसि ऋण लिने अनि सरकारलाई तिरन लगाउने यो एउटा भ्रषट चार हुदैछ सबै मिलि मतो ठूलो हदमा ऋण देखायर राज्यमाथि दोहन बाडखाने मेलो यो सबै ऋण धुर्मुसे र रेणुले ब्योहर्छ।😥🦍🍄🎎 सबै हतत्यारा माअोहरुले ज्ञानेन्द्र शाहीको कुरा मानेन।😢
सहिद घोषणा भएका जिउदा व्यक्तिले अनलाइनखबरसँगको कुराकानीमा ब्यंग्यात्मक जवाफ दिए । आफू मृत्युतुल्य अवस्थामा रहेका कारण यसमा कुनै अप्ठेरो नमान्ने उनले बताए । ‘म मरे सरहनै छु सर, शरीरमा ३ ठाउँ गोली लागेको मान्छे, हातखुट्टा चल्दैन, स्वास मात्रै बाँकी छ’, अनलाइनखबरले सोधेको प्रश्नको जवाफमा मटेली हास्दै भन्छन् ‘मलाई जिउँदो शहीद बनाएकोमा कुनै गुनासो छैन ।’
तिमी बाहुनहरूले सबै कब्जा गर्यौ मिडीया , अदालत , ब्यवस्थापिका संसद रास्टपति , प्रधानमन्त्री बिदेसी बाहुन हरू यो देसका नागरिक तिमीहरू मात्रै हौ ? यहाका आदीबासीहरू लाई समाप्त पार्यौ ।
जोसिलो युवा नेता ज्ञानेन्द्र शाही प्रति सलाम छ🙏
❤❤❤❤माननिय ज्ञानेन्द्र शाही जस्तो हुनु पर्छ जनताको बोली बोल्ने नेपालको सच्चा सपुत❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ज्ञानेन्द्र शाही जङ्गलको शेर हो। एक्लै काफी छ यी माओवादी फ्याउरा हरु हुलमा कराउछन शेर एक्लै गर्जिन्छ।
सेर भनेको सेर नै हो नि 🌹🇳🇵🥀💔🔔🥀🙏
माननीय ज्ञान बहादुर शाही जस्तो देश प्रेमी जनता
प्रेमी नेता मैले आजसम्म देखेको थिएन🇳🇵वा वा 🙏
रबीलाल त आखिर छबीलाल कै कार्यकर्ता बनेर निस्कियो। छातीमा दम भाको जुम्लाको बाघको छोरो ज्ञानेन्द्र शाहीलाई सलाम छ।
A hor naya jogile dherai kharani ghasxan reni hjr
@@yambahadur8334 parchanda lai ra usko jhole horu lai matra bachni adikar cha bharstachari Nepal ma
Um hai
@@yambahadur8334 भने पछि त पनि कुनै पाटी को झोले हो भन्ने बुझिन्छ्🖕🖕🖕
ग्यालेन्द्र साही नै हो, नेपाल आमाको असली सन्तान । हृदय देखि नै नमस्कार छ ।
रबीलाल त आखिर छबीलाल कै कार्यकर्ता बनेर निस्कियो। छातीमा दम भाको जुम्लाको बाघको छोरो ज्ञानेन्द्र शाहीलाई सलाम छ।
ज्ञानेद्र शाहि जस्ता नेता सबै प्रदेशमा भए देशले १० बर्षामा काँचुली फेर्ने थियो।।
28:38 सत्यको जित भएको छ। रबि लामिछाने जिन्दावाद जय रा स्व पा जय घण्टी 🔔🔔 जय नेपाल 🇳🇵🇳🇵
देख्यो सबै देखियो रविको रस्पको पनि ।। आज एउटा विधेयकमा समर्थन दियो।। भोलि नागरिकता विधेयकमा समर्थन गर्छन। अनि घण्टी बजाउँदै बस्नु ।। उहीँ पुरानै ड्याङका सँग साट - घाट छ।। सत्ताको लोभ त्यस्तै हो।।
म पुनि एक सदस्य हु रा.स्वतन्त्र पार्टी को तर जस्ले जे भनोस आज को निर्णय ठिक छैन रा.स्व.पा को अलग र फरक भन्ने अनि उहीँ घिन लाग्दा लाई देशद्रोही हरुलाइ साथ दिने बोरु जे जस्तो भए पुनि ग्यानेन्द्र साही ले ठिक भनेको छ
Gyanendr शाहि लाई कोटिकोटि धन्यवाद यो आवज ज्ञानेन्द्र शाहि को बलन्द्द आवज भयपनि जनता को आवज ,,
रबि लामिछाने बाट जुन आशा नेपाली जनताहरुले देखिएका थिए तर त्यो आशा भनेको नेपाली जनता हरु को लागी त्यो भ्रम थियो भन्ने कुरा अहिले आएर म बुझ्दै गरिरहेको छु रबि लामिछाने भनेको पनि प्रचण्ड को दोस्रो रूप हुँदैछ लेखेर राख्नोस् प्रचण्डलाई रबि लामिछानेले धेरै सपोर्ट गरीरहेको छ स्वार्थी रहेछ भन्नेकुरा थाहा हुदैछ संसदमा त्यस पार्टीका सांसदहरुले प्रचण्डको गलत कदमप्रति किन आपत्ति जनाउन सकेनन् जस्तै ज्ञानेन्द्र शाहको जस्तो
चितवन क्षेत्र न २ मा उप निर्वाचन को सारै हल्ला छ
फेरि पनि रबि दाइलाइ जिताउने सल्ला छ
vote for घण्टी 🔔🔔🔔🔔🔔
दलाल हो रबि हिनुदराष्ट चाहिदैन भन्छ
Usko Patile pani dakhiyo sathi Boru tya bata raprapa Utho vane Jitaunu hola danyabat
सिधा कुरा...
सिधा कुरा जनता संघ
इ दुवै कार्यक्रम हेर्दा रवि लामिछाने दाइको याद आउँछ मलाई मात्र होकि अरुलाइ पनि यस्तै लाग्छ जय सिधा कुरा युबराज कडेल जि
देश र जनता को आबाज बोकेको राप्रपा या नी की नेता भनेकै ज्ञानेन्द्र शाही बाकी त कुर्ची र नाम को लागी मात्र नेता भएका हुन । जय नेपाल जय राष्ट्रबाद जय होस माननीय ज्ञानेन्द्र शाही ज्युको😘🙏🇳🇵❤️
धुर्मुस सुन्तलि महान हुन् यउटा मान्छेले यस्तो आट गर्दा सरकारले साथ दिन सकेन कसरी पूरा होस् त काम
ज्ञानेन्द्र शाहिले सहि कुरोको उठान गर्नुभएको छ!
देशमा जनतालाइ राजा बादी बनाउन जनताको emotion सङ खेल्नलाइ हो ग्यानेन्द्र हिरो बन्ने।
को जनता ? अझै पनि राष्ट्रवादी जनता धेरै छन्। जनमत गरौं । अहिले पति सजिलै गणतन्त्र को गाँठ बज्छ ।
Gyandra sahai Nepal future PM we need sport him.
रास्ट्रसपुत ,देशप्रेमी करोडौं जनता को ढुकढुकी साहसी,निडर माननीय ग्यानेन्द्र शाही प्रती सदैब नमन 🙏🇳🇵
मा.ज्ञानेन्द्र शाहीले भनेको १००%ठिक छ।पिडित पक्षसँग छलफल नै नगरी पेश गरेको बिधेक पास गर्न पाईदैन,पास गरेमा यो मुद्दा हेगमा पुराउनु पर्छ।
धेरै राम्रो कुरा गर्नुभयो मानिय ज्यु।अथासिग्र अत्याधुनिक सुबिधा सम्पन्न चालीस,पचास हजार दर्शक अटाउनु अन्तर्राष्ट्रिय स्तरको रंगशाला सरकारले निर्माण गर्नुपछ।
ज्ञानेन्द्र शाही सहि भन्दैछन्
बल्ल ढुक्क भयो ❤❤जय रबि जि जित सत्तेको नै हुन्छ भनेको यहि हो❤❤
सिदाकुराका टिम लाई बधाईछ
हुन्न भन्ने पक्षका हाननीय हरु अबको अर्को चुनावमा पक्का सोत्तर हुनेछन्।
प्रचण्ड जि लाई भन्न चाहान्छु हिम्मत भय यक्लेै लड खालि गठबन्धन गरेर तागत न देखाऊ
ज्ञानेन्द्र शाही रवि लामिछाने नेपाल आमाका देशभक्ति छाेरालाई सलाम छ 🙏🙏❤️
देशमा चितवन T.U. मुलपानी र फाप्ला(धनगढी ) मा रंगशाला चाडो बनोस।💞💕🇳🇵🇳🇵🙏
ग्यनेन्द्र साही एक्दम सहि हुनु हो को को छन गोरु पार्टी लाई भोट हाल्ने💔💔💔तिमरुले त देश नै दुबायौ💔
🙏❤️👌धेरै राम्रो पत्रकार हुनुहुन्छ बधाई छ सत्य तथ्य कुराहरू बुझेर मात्रै प्रशरण गर्नुहोला12 भाई झोले पित पत्रुकार कता छन् अाजा भोलि रबिलामीछाने जस्तो निडर र साहसी पत्रकार गर्नुहोला कंडेल सर ❤🙏💐👌बधाई छ
धन्यवाद युबराज अपडेको लागि
यो सदनमा पनि देश प्रेमि भन्दा भ्रष्टप्रेमि धेरै देखियो माननीय सदस्य ज्यु।
नेपाली गरिब पीडित जनताहरुको आबाज बोल्ने ग्यानेद्र शाही जिन्दावाद
ज्ञानेन्द्र शाही जिन्दावाद ✊✊✊✊
.Khel maidanko kaam Aghi badne bhayepani dherai khusi hunxsnjansta Hari.
जय नेपाल सिधा kuraa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नरेन्द्र कुमार राणा सर को कुरा सुन्दा फेरि उहीँ मलाइ पढाउदा खेरी को व्यबहार शैली जस्तै सालिन र सरल रुपमा कति सजिलै बुझ्न सक्ने अनि सत्य बोल्न सक्ने ❤️❣️😘
नमन मेरो प्यारो भुपु math teacher राणा सर प्रति🙏🙏
ज्ञानेन्द्र शाही र प्रेम सुवाल बाहेक अहिलेका युवा पुस्ता भनिने संसदहरु नि उही ड्याङ्गको मुला रहेछन् नि😢😢😢😢पार्टीका टाउकेले जे भन्छन् त्यही गर्ने मान्ने😢😢😢😢आफुले सुझबुझ गर्न नसक्ने 😂😂😂😂😂😂
नेपाली क्रिकेट टाेली बिश्वकपमा छनाेट भएको हार्दिक बधाई तथा अझै प्रगतिकाे अग्रिम शुभकामना सम्पूर्ण खेलाडीहरुमा।साथै जय सिधा कुरा जय नेपाल 🇳🇵
Uit
नेपाल को रंगशाला को कुर्सी र स्टेप भनेकै रुख हरु रहेछन्
@@prabinkandel7030 😅
😢😢😢😢😢😢😢छषटथठथथथ😢😢झडङङङङङङङङङङङङङझथ😢😢ृछ
😅j
सत्य र सच्चा देश भक्त माननीय ज्ञानेन्द्र शाही ज्यु जिन्दाबाद अनि सत्य तथ्य समाचार को लागि यूवराजसरलाई धन्यबाद
नमस्कार 🙏🇳🇵❣️🥀
नेपालगन्ज बाट
ग्यानेन्द्र शाही जस्तो रास्ट्प्रेमी ब्याक्ती भासण सुन्दा आनन्द लाग्छ
कानुन यिनीहरूको गुलाम बनेको छ। नेपाली नागरिकले नै सजाय दिनु पर्ने देखिन्छ एक एक गरी ।
ज्ञानेन्द्र शाहीले प्रस्तुत गरेका बिषयमा विपक्षी दलका नेताहरुले टेबल बजाउँदै गर्दा जनतालाई कहिल्यै न्याय नदिने अपराधी हरुको झुण्ड धेरै रहेको अवस्था देखियो
G.shahi is only one who suitable to called parliament member.we should support him 🙏
नेपालको आतंकवादी खाओबादी चोर भ्रष्ट हरुलाई तह लगाउन ज्ञानेन्द्र शाही एक्लै तमाम आवाज हो
झन् रवि लामिछाने र ज्ञानेन्द्र शाही एक शक्ति भए भने नेपालबाट माओवादीको नाम निशाना मेटिनेछ ।
सलाम छ रवि र ज्ञानेन्द्र लाई
Tero ravi le samarthak garo dekhinas, ki aakha futeko thiyo.
@@cleanenergy832Yastai ho andavagta haru . Boru gaynandra shahi raprapa le kai garxa
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु
हो र भाई?
हिम्मतिला माननीय ज्ञानेन्द्र ज्यु सलाम छ
सहि सत्य कुरा फेरि सुन्न मिलोस्
जय सिधाकुरा
जय नेपाल
पैषा भरी विदेश काँ बाट बनोस रङ्गशाला? मुखले यस्तो ऊस्तो हैन की व्यवहारमा ऊतार्न सक्नु पर्यो।
थुक्का चाेर खाते साम्सदहरु राम्रो कुराकाे त के पक्ष लिन्थ्याे ।ज्ञानेन्द्र शाही ज्यु जस्तो हुनुपर्छ ।
गाैतम बुद्ध रंगशाला, मुलपानी रंगशालाकाे काम सरकारले fast track बाट बनाउनु पर्छ।
राजा फाल्ने पापी हरुलाइ त मुखमा गोलि हान्न पर्ने प्रचण्ड Rip
Gyanendra shahi thik cha 👍✌️
जय रबि सर🙏🙏🙏
रबि दलाल हो
Galaxy4 k ले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमान इस्थल भैरहवा को पनि रिपोर्ट गर्दिनु पर्यो ???
ज्ञानेन्द्र शाही जिन्दावाद
घन्टी अरुलेनै बजाउदो रहेछ।सभापती सङ्ग रालो मात्र रहेछ।
Gyanendra sahi sir lai salute
जो मोरेपनी सहिद बनाउने हत्यारा प्रचण्ड लाई तत्काल समायर जेल कोचियोस धन्यवाद ज्ञनेन्द्र शाही तिमी मात्रा रहेछौ देश भक्द नेपालि
ज्ञानेन्द्र शाहि❤❤❤❤
मेराे देशले क्रिकेटमा त अब विश्वकाे ढाेका खाेलियाे नेपाली क्रिकेट टाेलिहरुलाई हार्दिक बधाई तथा शुभकामना ,अब फुटबलमा पनि अघि बढनुपर्छ,जय मेराे देश नेपाल
नयाँ समसाद कम्ती भो अबाको पांच साल पछि फुल सापोट पाउछ ग्यानेनन्द्रा सर ढुक्क हुनुहोस् धन्यवाद सर
बाघ को बचाहरु हुन रबी र ग्यनेन्द्र साही भनेको कहिले झुक्ने छैनन देस र जन्ताको माया अनि समस्या बुजेका छन अरु सब गोबर हुन
कोहि छ यत्तिको हिम्मत भएको सामसद 👏 कहा गए ज्ञानेन्द्र CA फेल काम छैन भन्ने हरू 😏 ज्ञानु दाई तपाईको आवाज देशको लागि कहिले सानो नहोस युवा साथमा छ🙏❤
ज्ञानेन्द्व साहि जिन्दवाद जति याता लाईक गराै❤❤
जिउँदो मानिसलाई पनि सहिद बनाउन मिल्दो रहेछ कठै मेरो देशको शासन प्रचण्ड लाई फाँसी दे
हामी लाई पढाउनु भएको आदरणीय सर नरेन्द्र कुमार राणा सर को कुराकानी सुन्न पाइयो खुसी लाग्यो 🙏🙏
सन् २०५७-२०५८ को आसपास वीरेन्द्रनगर सुर्खेतको एउटा घटना, त्यहाँ रोजल्याण्ड बोर्डिङ स्कुल भनिने एउटा बोर्डिङ स्कुल थियो, म कक्षा ९ मा पढ्दै थिएँ । माओवादीबाट पैसा-फिरौती माग्ने चलन थियो। चित्र सर स्कुल को प्रिन्सिपल हुनुन्थ्यो। सर न त माओवादी पार्टी को हुनुन्थ्यो न त सेना मा हुनुन्थ्यो । तर माओवादीले सर लाई जिउँदै जलाएर सुर्खेतका सबै बोर्डिङ स्कुल बन्द गराए । यी माओवादी विरुद्ध न्यायका लागि बलियो आवाज उठाउन चित्र सरको परिवारलाई अनुरोध गर्दछु । चित्रा सर हजुरको आत्माले छिट्टै न्याय पाओस् 🙏🙏
प्रतिसोतको राजनिती लिने हो भने यस्ता नेताहरुले कि त २/३ तिहाई जनमत ल्याउनु पर्यो कि त फेरी द्वान्द्ध तिर देशलाई लानु पर्ने भयो तर सत्य निरुपन आयोगले दोशी ठहरिनेहरु चॅाही कठारघाटमा जानु नै पर्छ तर देशलाई फेरी अशान्ती तिर कसैले नलानु नै उत्तम हुनेछ।
प्रचण्ड लाइ जेल हुनैपर्छ सम्झौता कुनै हालतमा नहुनू पर्ने हो तर खतेहरुको भिडमा मनबता मरिसकेको कारण जे पनि हुन सक्ने
ज्ञानेन्द्र शाही को बिरोधि त होइन तर कतिपय कुरा परिपक्वता देखिदैन,राज्यमा प्रहरी सेना ले घर घर थुतेर बलात्कार गरेको घटना पनि छन्
यस्तै आवाज हुठाउनु पर्छ 👉🇳🇵🇳🇵🇳🇵👈
ज्ञानेन्द्र साहि 🙏🙏🙏
डाका दलाल नेताहरु येक जुट भएर देश खोक्रो पार्ने भए । ज्ञानेन्द्र साही ज्यू जस्तो नेता हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।
Letang morning 😮
🇳🇵,
_____
माननीय प्रेम_सुवाल र ज्ञानेन्द्र_शाही प्रती राष्ट्रिय अभिवादन सहित ग्रेण्ड/स्यालुट;👍
“जय पहिचान, जय स्वाभिमान”
ज्ञानेन्द्र शाही सुपर हिरो हुन
जय रबि सर हजुर काे साथमा हामी जनता छाैउ
नेपाल कृकेत तिम लाई बधाइ छ 🙋♀️🙋♀️ जो चितवन मा बन्दै गरेको गौतम बुध्द रङशाला मा लगेको रिन को भगेदारी धुर्मुस सुन्तलीले होइन सरकारले लिनु पर्छ 🙁🙁🙁🙁🙁🙁
माउबादि लाई तेतिखेरै सक्नु पर्ने थियाे
मलाई मनपर्ने एकमात्र न्युज टेलिभिजन ❤
Chhito banna parxa gautam buddha rangasala yo diresy dekheraw aasunai aayo congratulations nepali team ❤❤❤❤
रबी लामिछाने भन्दा त बरू ज्ञानेन्द्र शाही बेस् रैछ हाव
vakhar tha hudai xa tapailai
Karaune matra best hunchha… abujh harulai….
माननीय सभामुख पनि सहि लागेन यी पनि माविबदी समर्थन हुन भन्ने स्पष्ट भयो,कानुन भनेको रास्ट्र र जनताको हित प्रती हुनुपर्थ्यो याहा त कुर्सिको र सत्ताको लालचमा फसि मुलुक र जनताप्रति घात हुन लाग्यो😨😨माननीय ज्ञानेन्द्र शाही जिब्दाबाद🙏🙏✊✊
शान्तिका दुत गौतम बुद्ध को देशको ज्यानमारा प्रधानमन्त्री लाई फौजदारी अभियोग लगाई पक्राउ गर्नुपर्ने हुन्छ त्यसै छोड्नु हुदैन।
We are always with you ❤❤
ज्ञानेन्द्र जि हामी हजुरको साथ छौ मरि गयपनी फिर्ता नलिनु हजुरको कुरा 100% जायज छ।तर रासपाको व्यबहार देखेर हामी दुखी नेपाली चिन्तित छौ।रासपा किन मोन बसेको????
२ जना मात्रै जिउदो सास्सद रैछ सदनमा अरु सबै लासहरु,नया रविको जिउदो लास ग्याङ नि गनाउन थालेको छ आजकल ।
सच्चा सपूत ज्ञानेन्द्र शाहि काे बुलन्द अाबाजकाे सपाेटमा छाै जये हाेस शाहिकाे
Gyanendra sir jindabad
अन्त नभएर कृषि अनुसन्धान को जग्गा नै किन छनोट गरियो भएका कृकेट स्टेडियम नबनाउने तेहि ठाउमा गएर बानाउनुको कारण के हो ? यस्को जबाफ कस्ले दिने ? ग्रेनडिजायन अनुसार बनाइको हो हेक्का रहोस।
खायो सबै पैसा धुर्मुसले कारबाही गर खाउ बादीले 🙋🙋🙋
जनता मार्नै सेना र माओवादी दुवै लाई कार्बाहि हुनुपर्छ छानबिन हुनुपर्छ
राज्य पक्षबाट पनि चरम अन्याय भएकै हो😢
सेनाहरुको ज्यादाती र माअोबादीहरु ज्यादती सम्झिदात कनपारा ताति्छ।। दुबइ लाई रिप😢😢
कस्को
सललाहमा धुर्मुसले ऋण लियो त्यासरि अाफुखुसि ऋण लिने अनि सरकारलाई तिरन लगाउने यो एउटा भ्रषट चार हुदैछ सबै मिलि मतो ठूलो हदमा ऋण देखायर राज्यमाथि दोहन बाडखाने मेलो यो सबै ऋण धुर्मुसे र रेणुले ब्योहर्छ।😥🦍🍄🎎 सबै हतत्यारा माअोहरुले ज्ञानेन्द्र शाहीको कुरा मानेन।😢
टप नपल्टे पनि हुन्छ प्रचण्डेलाई भोट दिनेहरूले देख्यौ प्रचण्डेको नाटक....जाठा ज्यामारा प्रचण्डे मुर्दाबाद😈👿ग्यानेन्द्र शाही जिन्दाबाद✌✌💓
साउन्ड खै😊
नेपाल को न्याय यस्तरी हुने रहेछ र पो प्रचण्डले १७ ००० जना मरेका रहेछन् त यस्तो नियम खारेज होस् र प्रचण्ड लगायतका हतीयारालाई फाँसी दे
सहिद घोषणा भएका जिउदा व्यक्तिले अनलाइनखबरसँगको कुराकानीमा ब्यंग्यात्मक जवाफ दिए । आफू मृत्युतुल्य अवस्थामा रहेका कारण यसमा कुनै अप्ठेरो नमान्ने उनले बताए । ‘म मरे सरहनै छु सर, शरीरमा ३ ठाउँ गोली लागेको मान्छे, हातखुट्टा चल्दैन, स्वास मात्रै बाँकी छ’, अनलाइनखबरले सोधेको प्रश्नको जवाफमा मटेली हास्दै भन्छन् ‘मलाई जिउँदो शहीद बनाएकोमा कुनै गुनासो छैन ।’
तिमी बाहुनहरूले सबै कब्जा गर्यौ मिडीया , अदालत , ब्यवस्थापिका संसद रास्टपति , प्रधानमन्त्री बिदेसी बाहुन हरू यो देसका नागरिक तिमीहरू मात्रै हौ ? यहाका आदीबासीहरू लाई समाप्त पार्यौ ।
प्रचण्डेलाई कुनै देशभक्तले प्रधानमन्त्री मान्दैनन्
ज्ञानेन्द्र साई जिन्दाबाद
डोर्सो रबि जय नेपाल 🇳🇵🇳🇵
रूखमा चढेर खेल हेर्नुकाे मज्जा नि छुट्टै हुन्छ ।येस्तो मौका बिदेशीले पाउछँ?