महेश बस्नेतको ‘एक्स्ट्रा अफे*यर’ फ्लाट दिएर राखेका थिए,पीडितले गरिन् भण्डाफोर।ज्ञानेन्द्र शाही फायर!

Поделиться
HTML-код
  • Опубликовано: 25 авг 2024
  • महेश बस्नेतको ‘एक्स्ट्रा अफे*यर’! फ्लाट दिएर राखेका थिए, पीडितले गरिन् भण्डाफोर। ज्ञानेन्द्र शाहीसँग माओवादीहरु थचक्क - SIDHA KURA JANTA SANGA
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

Комментарии • 766

  • @Prem_kaidi
    @Prem_kaidi 6 месяцев назад +105

    लोकतन्त्र होइन, लुटतन्त्र हो !!
    जनयुद्ध होइन , धनयुद्ध हो !!
    जय गोरख🙏🇳🇵🇳🇵

    • @rumbababu8629
      @rumbababu8629 6 месяцев назад +2

      हेर झोलेको सोच😁😁😁😁😁

    • @KollywoodFanClub
      @KollywoodFanClub 6 месяцев назад +3

      जय पशुपतिनाथ 🇳🇵🕉️

    • @sadajiban
      @sadajiban 6 месяцев назад

      जहाँ पनि उस्ता उस्तै कमेन्ट 🤣

    • @rumbababu8629
      @rumbababu8629 6 месяцев назад

      तपाईं झुक्किनु भयो झोले ज्यु जय गोरखा होइन जय ठकुरी भन्ने गर्नुस...

    • @puskarrajpandey7923
      @puskarrajpandey7923 6 месяцев назад +5

      जनता जति सबै पार्टिका कार्यकर्ता छन्, अब कराएर के गर्ने
      समय महान छ हेरौं ।

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 6 месяцев назад +51

    दुर्गा प्रसाइ ले महेश बस्नेतको खोलेको पोल सत्य साबित भयो।प्रेमिका नै मिडियामा आएपछि अब महेश सक्कियो।😂😂

    • @user-zg6xi4ec6n
      @user-zg6xi4ec6n 15 дней назад

      vote testai lai dinx nepal ma...janata le ab t jan pardhan matri vanna sakx

  • @janukaadhikari8979
    @janukaadhikari8979 6 месяцев назад +39

    शोभा भन्ने आइमाईलाई यो व्यवहार गर्दाचाहिँ मलाई ठिकै लाग्यो है ! जानी जानी अर्काको बुढोसंग सम्बन्धमा बस्नु ठिक होइन।

  • @bistadhanu
    @bistadhanu 6 месяцев назад +25

    रविलाई विर्साई दिनुभयो वीरेन्द्र जी । सुरुको ५ मिनेनको टिप्पणी असाध्यै शशक्त लाग्छ । यो पटक धितोपत्र वोर्ड का रमेश हमालले घोराही सिमेन्ट र सोनापुर जस्ता कम्पनी संग मिलेर जनतालाई कसरी लुटे भन्ने कुराको चिरफार गर्नुभएको छ । यो विषयलाई अझै चर्को रुपमा उठाएर हमाललाई लाईभ मै बोलाएर कति कति खानुभयो भनेर सोध्नुहोस् है ।

    • @PriyansW
      @PriyansW 6 месяцев назад +3

      rabi naya thag ho hajur,kohi halla gardaima teslai vote dinu hudaina ,hijo rabi ko party lai vote diyera thulo galti garyau,rabi lai power matra chahiya xa tara khaasai kaam gardaina ra dheraii aarop ni xan,yo kura tapai ra haami jasto educated le bhujhnu parxa,rabi ko halla garne party vanda ta raprapa 100 times best xa

  • @nepalxm1729
    @nepalxm1729 6 месяцев назад +6

    ज्ञानेन्द्र शाही को भनाई एक दम सही हो

  • @anisbrt
    @anisbrt 6 месяцев назад +37

    रवि को मात्र खेदो खन्ने महेश बस्नेत को लव स्टोरी सुन्न लायक लाग्यो अरूलाई नङ्ग्याउन खोज्दा आफ्नु कट्टु खुस्केको थाहा पाएन महेश वस्नेत ले 😀😀

  • @GyanendraShahi111
    @GyanendraShahi111 6 месяцев назад +150

    म मरेपनी मेरो देश बाँची रहोस्❤🇳🇵🇳🇵
    दलाल भगाऔ, देश बचाउ 🙏🇳🇵🇳🇵

  • @krishnashrestha9353
    @krishnashrestha9353 6 месяцев назад +77

    दुर्गा प्रसाइले भनेको अस्ति नै को ट्रेलर हो पूरा फिल्म आउन बाकी छ भन्थ्यो साच्चै आयो।।।कुरो महेश बस्नेतको

    • @Akdv_hunt
      @Akdv_hunt 6 месяцев назад +3

      आयो सबै फिल्म। अब फूल डिटेल दुर्गा सरले बिर्तामोडमा गर्नु हुन्छ है।

    • @prabeshkandel1962
      @prabeshkandel1962 6 месяцев назад +1

      अब गरिवलाई सेवा लिन पनि यत्रो प्रकृयाको झन्झट , बिरामि त मर्छ होला प्रकृया पुरा भएर स्विकृति पाउँदा सम्म त 😒

    • @DEATH_GAMING281
      @DEATH_GAMING281 6 месяцев назад

      😂😂

  • @madanneupane8828
    @madanneupane8828 6 месяцев назад +12

    माननीय ज्ञानेन्द्र साहिले गर्दा मुटुमा ढ्याङ्गो बजेको छ ।

  • @GyanendraShahi111
    @GyanendraShahi111 6 месяцев назад +82

    झोले हरूको सेखी झार्ने हो🙏🇳🇵🇳🇵
    जय देश, जय जन आवाज🙏🇳🇵🇳🇵🇳🇵

    • @kajigajmer4154
      @kajigajmer4154 6 месяцев назад +5

      ❤❤❤❤❤❤❤good sir hami sathama xou agi badnus yo ganatantra falnaiparxa bideshi badle nepal ma hamilai basna diena hamro xora xori bland vaye

    • @Okhorgotekonati
      @Okhorgotekonati 6 месяцев назад +9

      एकमात्र जिउदो संसद ज्ञानेन्द्र शाही /

    • @prasiddaswornakar6497
      @prasiddaswornakar6497 6 месяцев назад +5

      जय देश जय माननीय ज्ञानेन्द्र शाही जय ❤❤❤❤❤❤

    • @hkentertainment6775
      @hkentertainment6775 6 месяцев назад

      यो फेक झोले हो।

  • @Himalvlog90
    @Himalvlog90 6 месяцев назад +60

    कता गए रवि लाई २ श्रीमतिको पोइ भन्ने हरु?? महेस ज्यु त दुधले नुहाएको रैछ नि है?? बिहे गर्नु र रखेल राख्नुमा फरक हुन्छ नि हजुर

    • @user-ck9bx3bb9p
      @user-ck9bx3bb9p 5 месяцев назад

      😂😂😂 सही भन्नू भो

  • @deepeshdesigns
    @deepeshdesigns 6 месяцев назад +66

    महेश बस्नेत हाइटीमा गएर बेल्चा हान्ने हैसियतको हो, नेता बनाए पछि यस्तै हुन्छं ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 месяцев назад +131

    विरेन्द्र सर तपाईंको आवाजमा दम छ 😊🇳🇵🙏

    • @Bebo_Marsha_Vlog
      @Bebo_Marsha_Vlog 6 месяцев назад

      ruclips.net/user/shortsJDtIBueuomg?si=Ndzj727Ke2seF7Q3

    • @Prem_kaidi
      @Prem_kaidi 6 месяцев назад +5

      जय गोरख🙏🇳🇵🇳🇵

    • @bikashbaglung1078
      @bikashbaglung1078 6 месяцев назад +2

      तपाइको मा नि होला ए दम😅

    • @simranadhikari472
      @simranadhikari472 6 месяцев назад

      @@Prem_kaidi qq

    • @user-ru4oy8of3d
      @user-ru4oy8of3d 6 месяцев назад +1

      Sambandhir thagima sammilit Jo kohi take Hun ,tiniharu bat jantako paisa firta hunu parchha.

  • @nareshbasnet700
    @nareshbasnet700 6 месяцев назад +3

    यो सब गणतन्त्र ल्यौ भन्ने हरुले देश कंगाल बनाउदै छन ज्ञानेन्द्र साही ज्यु ले जे कुरा गर्नु भयो ठिक भन्नू भाछ

  • @phadindrashrestha2290
    @phadindrashrestha2290 6 месяцев назад +17

    अपहरणकारी त बलात्कारि पनि रैछ ।।

  • @bishnubohara7576
    @bishnubohara7576 6 месяцев назад +23

    माननीय ज्ञानेन्द्र शाहीले लुटेरा हत्यारा माओवादीहरुलाई संसदमा दिएको उपयुक्त जवाफका लागि धन्यवाद छ।नमन छ।

  • @kedarkaushik3521
    @kedarkaushik3521 6 месяцев назад +10

    यस घटनाले महेशको राजनीति सकियो ! र, शोभाको पनि ! अनि ओली पनि एक सिंढी तल झरे ! ओलीका अरू वरदहस्तहरू प्राय: यस्तैयस्तै चरित्रका छन् ! 30:01

  • @krishna14206
    @krishna14206 6 месяцев назад +20

    जनता जाग्नु पर्यो , आगामि चुनाबमा काङ्ग्रेस ,एमाले ,माओवादी लाई पत्ता साफ नगरि देस बन्दैन १००%

    • @yambahadur8334
      @yambahadur8334 6 месяцев назад

      Ani kun party lai ho twni vot

    • @Okhorgotekonati
      @Okhorgotekonati 6 месяцев назад

      Ho Ho hajur

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 6 месяцев назад

      ​@@yambahadur8334 तिम्रो नजरमा अरु पार्टी नै देखेनाै भने उनीहरूलाई नै देउ🤣

  • @sushil7567
    @sushil7567 6 месяцев назад +4

    गुड बीरेन्द्र जैरुजी समचारको लागीबधाई

  • @nirmalghimire692
    @nirmalghimire692 6 месяцев назад +16

    अनि मैला काउरेट।
    महेशले आउदै छु भन्नासाथ कपडै नलाइ बस्दिने त? हैट "सुखि नेपालि सम्रिद्द नेपालि"😂

    • @Roshanyonzan124
      @Roshanyonzan124 6 месяцев назад +2

      जनताको बहुदलीय जनवाद।।।।

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 6 месяцев назад +1

      एउटा नारी पुरुष लम्पट निकम्मा भयो भने त्यो नारी काेठामा मात्रै हैन सडकमै पनि नाङ्गै हुनसक्छ 🤣

    • @janukaadhikari8979
      @janukaadhikari8979 6 месяцев назад +1

      हो भन्या मलाई पनि यसको कुरा सुन्दा कन्सिरी तात्यो क्या ! थुक्क नारीको इज्जत फाल्ने कलंकित नारीलाई धिक्कार छ।

    • @deenashphuyel7278
      @deenashphuyel7278 6 месяцев назад

      ready vayera sajilo banauna re basnet lai. teya aayeka manchhe lai po herna maja aayo hola hahhaa.......

  • @janakthagunna5640
    @janakthagunna5640 6 месяцев назад +8

    प्रकाश शरण लगायत सबैले कमिसन खाए

  • @user-iq9lq3er1k
    @user-iq9lq3er1k 6 месяцев назад +11

    बालेन सर को बहुमुल्य र अबिस्मरनिय कार्य देखेर मनैइ देखि खुसी हुने जति हाजिर हुम्त सबै दर्सक मानभवाब हरु ❤जय बालेन ❤जय देस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tmwanem8085
    @tmwanem8085 6 месяцев назад +11

    महेश को कर्तुत त देखियो होलानी झोले हरुको

  • @KollywoodFanClub
    @KollywoodFanClub 6 месяцев назад +3

    हेर न 😂 नेपालको भावी प्रधनमन्त्री महेश बस्नेत काे हरकत 😂 नेपाली भेंडा जनताले गर्दा यस्ता यस्ता प्रधानमन्त्री नेपालको हुन्छन् 😢

  • @krishnashrestha598
    @krishnashrestha598 6 месяцев назад +5

    शुरो पत्रकार वीरेन्द्र जैरु लाई मुरी -२ धन्यबाद, निर्भिकता साथ समाचार सम्प्रेषण गरेकोमा।

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 месяцев назад +12

    महेश बस्नेतले एमाले लाई सक्काउने नै भो 😅

  • @madhavbhatt6991
    @madhavbhatt6991 6 месяцев назад +1

    बिरेन्द्र जि, जैरु जि, तपाइँको , सिधाकुरा आज भिली धेरै ढिला युत्युब मा आउन थाल्यो, समाय मा नै हाल्ने गर्नुस

  • @kissnachhetri5034
    @kissnachhetri5034 6 месяцев назад +2

    माननीय ज्ञानेन्द्र शाहिलाई सलाम छ 🙏🙏🙏🙏।धन्यवाद छ।

  • @manrajsunar4230
    @manrajsunar4230 6 месяцев назад +12

    उमेर छन् जेल ठूलो नेताको पाछि लागेर बोड तताउँछौं अनि अहिले रोई कराई गरेर हुन्छ ?विचार गर्नु पर्छ झोले हो तिमीहरू नेताको तलुवा पनि चाट्न तयारी हुन्छौं अब आफ्नो बिजेत आफै गर हो l

  • @youbatikc4923
    @youbatikc4923 6 месяцев назад

    यी दुइ जनालाई पठाउन्नी महेस बस्नेतले पठायको हो

  • @gambahadurbk480
    @gambahadurbk480 6 месяцев назад +8

    तिमी जस्तो नारी लाई महेश बस्नेत ले टिसु पेपर जस्तो ठान्दस one time use

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 6 месяцев назад

    दुर्गा ले माडवारी र महेश बस्नेत को बारेमा बोलेको सत्य सावित!!!

  • @Unknown99492
    @Unknown99492 6 месяцев назад +7

    मोज गर मोज महेश बस्नेत ज्यु😂😂😂

  • @littlestars5747
    @littlestars5747 6 месяцев назад +2

    महेश बस्नेत को श्रीमती यदि आमा सरह मान्छु भने पछि बाउ सङ्ग किन सुत्नु?
    भने पछि यी बस्नेत को गर्नेफ्रेइण्ड ले घर को बाउ पनि नचिन्ने अबस्था होइन त?
    गल्फने बाजे ले भने जस्तै बिजोग रमाइलो पो भयो त हौ बस्नेत vs पाठि जि को कहानी सुन्दा त।

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b 6 месяцев назад +4

    salam x gyanendra sir yesta hatyara haruko ke kura garnu bolna xadna hudain

  • @user-mr2od3br2e
    @user-mr2od3br2e 6 месяцев назад +5

    जनताको बाेलि बाेल्ने ज्ञानेन्द्र शाही जय हाेस🙏🙏

  • @koylimkoylim2140
    @koylimkoylim2140 6 месяцев назад +2

    अर्काको बूड़ा हड़पने😅😅😅😅सरकारी जग्गा त hoina😂😂😂

  • @kalaghartimagar3743
    @kalaghartimagar3743 6 месяцев назад +2

    देशको नेताको हर्कत छिछि 🦠🦠🦠

  • @sudipmagar6606
    @sudipmagar6606 6 месяцев назад +24

    घरमा अर्को हुदाहुदै भाग खोज्ने आइमाईको जात देख्दा पनि घिन लाग्न थालिसक्यो

  • @raazmagar5666
    @raazmagar5666 6 месяцев назад +3

    कथा धेरै भन्दा धेरै उत्कृष्ट लाग्यो शोभा पाठकको र भोगटेको यो कथाले पक्कै पनि जनताको मन जित्ने छ र इनिहरुलाई बजारमा लिएर नाङ्गै नचाउनु पर्छ भन्ने हाम्रो ग्वाजे प्रचन्न सारकारले बताएको छ 😡😡

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 6 месяцев назад +5

    नेपाल को लगभग ८० % नेताहरू र उच्च पदस्थ कर्मचारीहरूले स्वकीय सचिव राख्ने नाममा कान्छी बनाएर राखेका हुन्छन हाेला त्यसैले गर्दा पनि भ्रष्टाचार अनियन्त्रित भएकाे हाे ।

  • @nepalxm1729
    @nepalxm1729 6 месяцев назад +1

    महिला हिँसा मुर्दा बाद बस्नेत लाई कारवाही हुनै पर्छ

  • @khatrivlogs290
    @khatrivlogs290 6 месяцев назад +3

    कार्यक्रमको सुरुमा शेयर बजार सम्बन्धीको जानकारी दिनु भएकोमा धन्यवाद, नमस्कार

  • @user-qf6fx6py7r
    @user-qf6fx6py7r 6 месяцев назад +8

    दुर्गा पर्साईले त्यतिकैभनेका रहेनछन् अाखिरमा सत्य त बाहिरियाे ।

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 6 месяцев назад +8

    यदि महेस बस्नेत जेल गयन भने यो आईमाई चालू हो पैसा खायर चुप लाग्छे यदि यो आइमाइ गतिलो रैछ भने बस्नेत जेल जान्छ

  • @prabinshrestha450
    @prabinshrestha450 6 месяцев назад +3

    नेपाल र नेपालीको अस्तित्व लुट्ने काम गर्ने हो यस्तो पार्टीको नेताले।। चोर ,लुटेरा , गुन्डा, हत्यारा, ठग हरु को संरक्षण गरेर राखेका छन् यि पार्टीले।।।

  • @narayanpahari8992
    @narayanpahari8992 6 месяцев назад +3

    त्यो मोबाइल खोस्ने 2 जनालेचाही अरु केही गर्योकी गरेन होला🤔🤔🤔🤔

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 6 месяцев назад +3

    जय वीरेन्द्र सर सत्य तथ्य समाचार को लागि धन्यवाद ❤❤❤❤

  • @alexkhadka4475
    @alexkhadka4475 5 месяцев назад +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु

  • @harideuja4107
    @harideuja4107 6 месяцев назад +6

    महेश बस्नेत बिबाहित हुन भन्ने जानकारी हुदाहुदै अर्कि महिलाको पोइ खोस्न गएपछी यस्तै हुन्छ।

  • @hamalthakuripasupati6809
    @hamalthakuripasupati6809 6 месяцев назад +1

    साहासी पत्रकार बिरेन्द्र सर

  • @sumeshupadhyaya7951
    @sumeshupadhyaya7951 6 месяцев назад +18

    Very knowledgeable reporting on Share . Thank you News 24 🙏

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 6 месяцев назад +7

    सबै गुन्डागर्दी गर्ने र मान्छे कोठासम्म पठाउने पनि महेश नै हो।

  • @gangasubedi5612
    @gangasubedi5612 6 месяцев назад +22

    लौ है सबैजना साथिहरु रमाउदै सोभा भनिने महेस बस्नेत सँग नाम जोडेर बयान यसरि आयसि सबै कुराहरू छताछुल्ल भयको सुन्न पाईयो यो महेस बस्नेत चोर भ्रष्टचारि घुसिया नेता हरुको पुछर हो अब भने महेस बस्नेत लाई नछोड्नु दुर्गा प्रसाई सर मेरो देश मा यस्तै कुरा हरु सुन्न पाईयो हाँमी नेपालि जन्ता हरु ले यो चोर पापी भ्रष्टाचारि हरुको चर्तिकला सुन्नुहोस् धन्यबाद छ महेस बस्नेत तेरो अपराध बाहिर आएको मा हामि हरु लाई खुसि लाग्छ जय नेपाल

  • @shrestharajesh6372
    @shrestharajesh6372 6 месяцев назад

    यो सब दुर्गा प्रसाईंलाई बदनाम गर्न लगाएको भगते अर्थात महेश बस्नेत भन्ने मान्छेको चाल हो ! मेयर बालेन्द्र शाह जिन्दावाद माननीय ज्ञानेन्द्र शाही जिन्दावाद

  • @urmilakc1728
    @urmilakc1728 6 месяцев назад +1

    षनेतालाइ लाजलागदैन नेताको महेसको ऋिमतिछ भनेकोतहोलानि

  • @kumargiri687
    @kumargiri687 6 месяцев назад +3

    गरिब जनताले बुजायका कर को दुरुपयोग गरेर
    दुई चारवटा श्रीमती बनाउने हाम्रो नेता आउने चुनाव मा पनि जिताउन अनुरोध गर्दछु 🙏

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 6 месяцев назад +1

    सलाम बालेन

  • @kedarbahadurkatwal2473
    @kedarbahadurkatwal2473 6 месяцев назад +3

    देशकोहालत तेसै यस्तोभएकोतहैन रहेछ देशबासिहो यस्तै यस्ता नेतालेगर्दाहो😮

  • @gomagurung4614
    @gomagurung4614 5 месяцев назад

    Namaste Birendra bhai 👏👏 supar News lai salute chha sadai 👍🏼👍🏼✌🏼✌🏼 Birendra bhai lai sajak hunu da careful hunu ma binti chha👈🏼☝️👏❣ take care bhai God bless you always 🙌🌹

  • @jaykhadka5146
    @jaykhadka5146 6 месяцев назад +3

    Hajurle rakhe ko kura 100% sahi ho Gyanedra sir❤

  • @prashantkhatri2897
    @prashantkhatri2897 5 месяцев назад

    सांसद माननिय शाही ज्यु तपाईं नडराउनु हामी जनता छौ

  • @bhupaltamang839
    @bhupaltamang839 5 месяцев назад +1

    घरमा बुढी हुने मान्छेसँग कोटा भाडा लिएर बस्ने नकचरीलाई राम धुलाई हान्नुपर्थ्यो त्यसै छाडेछन् ।

  • @narendrapandey8055
    @narendrapandey8055 6 месяцев назад +1

    Dhannebad ❤❤
    Birendra jairu jiu ❤❤
    M dubaibat ❤❤

  • @basantapaudel8455
    @basantapaudel8455 6 месяцев назад +2

    यो किशोर श्रेष्ठ भन्ने मान्छेलाई तुरुन्त समातेर अनुसन्धान गरियोस।नत्र फेरि अर्को श्रीशा कार्की काण्ड दोहोरिन सक्छ।बेलैमा बिचार गरोस नेपाल सरकारले।

  • @user-gx6ok1cb4x
    @user-gx6ok1cb4x 6 месяцев назад +13

    कपडा नलगाई बसेको थिए उहाँ आउने भएर म बेडमा पल्टिरहेकोे थिए ।😂😂😂😂 अर्काको श्रीमान सग सुत्ने अनि भ्रष्टाचार गरेको हैन , सरकारि जग्गा हडपेको हैन रे थुक्क 😂😂

  • @solukothulesolukothule1049
    @solukothulesolukothule1049 6 месяцев назад

    ज्ञानेन्द्र साही र यो समचार सरै मन्पर्छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @thaparamesh4478
    @thaparamesh4478 6 месяцев назад +2

    शुभ प्रभात सर म साउदी अरब बाट हेर्दै

  • @Guestvoicechannel
    @Guestvoicechannel 6 месяцев назад +3

    याे कार्यक्रम नाम अनुसारको प्रसार हुन छाड्याे,, सिधा कुरा जनतासंग नाम छ , सधै नेताकाे प्रसार मात्र छ आज भाेलि जनताकाे समस्य देखाउनुहाेस

  • @koylimkoylim2140
    @koylimkoylim2140 6 месяцев назад +1

    अर्काको बूड़ा संग मोज़े गर्दा ठीक भयों 👍👍👍😄😄😄

  • @lovelysom4460
    @lovelysom4460 6 месяцев назад +1

    Good job Mahesh comred.............

  • @bimalagm2079
    @bimalagm2079 6 месяцев назад +1

    मोइन कम्पनी हैन मानपावर हो यानी सप्लाई हो यस्को आफ्नै काम छैन बेबस्थापन पक्ष एकदम खराब छ एकदिन डिउटी छुटो २दिको तलब चैट बनाउछ केही तलमाथि कामदार ले गरो भने ६ महिना तब नदि तनाबमा राख्छ तामाङ भाइको समस्या वास्तविक हो

  • @raznihal
    @raznihal 6 месяцев назад +1

    त्यस्ता नेता लाई जेल हाल्नु पर्छ

  • @prabinshivabhakti8439
    @prabinshivabhakti8439 6 месяцев назад +9

    अर्को कुरा मेरो चरित्र हत्या मिडियाले गर्यो भनिन 🤣🤣 हैन कुन चरित्र को कुरा गर्या ? कि त्यहि महेश बस्नेतको श्रीमती आमा जस्तो लाग्ने अनि त्यै आमा जस्तो लाग्ने को पोइ आफ्नै पोइ जस्तो लाग्ने चरित्र? हैन यिनको कुन चरित्र को हत्या गरेछन् मिडियाले? म त यै कुरा सोच्दा सोच्दै बिहानको २ बज्यो मेरो निन्द्रा को चाहिँ हत्या भयो यार😅😅

  • @deepachhetri8415
    @deepachhetri8415 6 месяцев назад +1

    धेरै जना यसरी बसेका छन् hait नेताहरूको चरित्र

  • @kalaghartimagar3743
    @kalaghartimagar3743 6 месяцев назад +1

    नेपालको युवा नेत्री रे 🤣 बेइज्जती

  • @tracharya2022
    @tracharya2022 6 месяцев назад +8

    महेश वस्नेत अब सोसाइट गरे हुन्छ

  • @missongamerboy99
    @missongamerboy99 6 месяцев назад +1

    एमालेको युवा संघ होकी ,डाँका संघ हो ताजुब लाग्छ, केपी ओलीको भाषामा 😂😂😂

  • @arstam1362
    @arstam1362 6 месяцев назад +1

    good job Birenda sir

  • @sushilabastola2299
    @sushilabastola2299 6 месяцев назад

    Birendra sirle garaunu vayako informationlai salam xa 🙏🙏🙏

  • @sureshrai7621
    @sureshrai7621 6 месяцев назад

    अब ज्ञान बाहाबुर साहिको पनि आउन बाकी महेश बस्नेत को जस्तै घुमी फिरि ।😂

  • @sudarshanshresthauk175
    @sudarshanshresthauk175 6 месяцев назад +6

    This is one of the best 👍 and most watched TV 📺 RUclips channel from my side 🇳🇵🙏keep it up news 24

  • @gitagyawali7119
    @gitagyawali7119 6 месяцев назад +2

    हे भगवान म कता जाम 😳😳😳😳के के सुन्नु पर्ने के के देख्न पर्ने यी पवित्र कान र आखाले🙈🙈

  • @yurajmahat3521
    @yurajmahat3521 6 месяцев назад +5

    यो सबै गुन्डा व्होर फटाहा महेस बस्नेत भन्नी कुलाङ्गरको डिजाइनमा गरेको कृते कु कार्य हो

  • @maanu2559
    @maanu2559 6 месяцев назад +1

    उहाँको श्रीमती आमा सरह
    उहाँ आउने भने पछि लुगा नलगाई बसेकि थिए oky xa
    मै पनि सै पनि

  • @RajKeshav99
    @RajKeshav99 6 месяцев назад +1

    खेल खेलाडीको जित दुर्गा प्रसाइको

  • @user-td8uj8ke2g
    @user-td8uj8ke2g 6 месяцев назад +1

    नेपाल मा नेता यसताछन भने देस र जनता केहेरने

  • @anjukoirala355
    @anjukoirala355 6 месяцев назад +1

    छि यस्ता चरित्रहिन समाचार के सुन्नु ?अझ उहीँ बिचरा ।बिद्या जि को हेर्ने कथा कति मन पर्छ मलाइ ।समाचार हेर्दा आनन्द आओस् न ।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 5 месяцев назад

    यदि महेश वस्नेतले युवतिको त्यत्रो आरोप प्रत्यक्ष प्रष्ट भन्दा पनि कुनै प्रतिरोध विरोध गर्दैन भने दोषी नै हो भन्दा हुन्छ।
    वर्तमान संसद कुक्कुर विराला को थलो भन्दा हुन्छ।जनताका समस्याको आवाज कहिल्यै उठ्ने हैन।

  • @aass1774
    @aass1774 6 месяцев назад +12

    Birendra sir brave n real reporter❤❤wow❤

  • @gopalprassad9195
    @gopalprassad9195 6 месяцев назад

    रवि आउँ देश र जनत बचाउं
    अन्य कुनै विकल्प छनै

  • @prajwolacharya7119
    @prajwolacharya7119 6 месяцев назад +9

    महेशे लाई पाहुना बोलाउन हुदैन भन्थे पल्ला घरे काँइलि को छोराले सत्य रहेछ😂😂😂

    • @Delje960
      @Delje960 6 месяцев назад

      हाहाहा हो रच

    • @dhanraj5516
      @dhanraj5516 6 месяцев назад

      😂😂😂

  • @sonubade8780
    @sonubade8780 6 месяцев назад +6

    महेश बस्नेत आको भनेर थाहा पाए पछि मैले लुगा नै नलगाई बसेको रे 😂😂

  • @nepalchanal8721
    @nepalchanal8721 6 месяцев назад

    अब सिध्याउने पालो महेश बस्नेत को मिडिया लागि पर्न थाले छ।😂😂😂

  • @shyamshrestha4491
    @shyamshrestha4491 6 месяцев назад +1

    गुन्डा भू माफिया महेश बस्नेत काे शुरु भयाे प्रेमिका को लाइन।

  • @urmilagyawali3821
    @urmilagyawali3821 6 месяцев назад +5

    तिमीहरू जन्गली ज्यानमारा नै हो १७ हजार +२ को हत्या गरि सत्तामा बसेका छौ टन्न पैसा मोज मस्ती आफ्न्त परिबार भन्दा अरू के गरेका छौ ज्यनमाराहरूलाइ बोल्न लाज पनि नलाग्ने
    एकचोटी पहिलाको र अहिलेको लबाइ खबाइ आफ्नो अनुहार फोटोमा हेर्नै हो कि जंगलीहरू ! जय ज्ञानेन्द्र शाही जय राजसंस्था !

  • @sudipmagar6606
    @sudipmagar6606 6 месяцев назад +3

    कपडा नलाई बसेको पैल्यै तयारी अवस्थामा।। तेरो आफ्नो निजि जीवन होला तर त्यो महेसको बुडिको हालत के हुन्छ यस्ता महिलाहरुलाई उल्टै मुद्दा लाग्नु पर्ने तर नेपालको कानुन आइमाइले बोल्यो कि पोल्यो 😢😢

  • @hariadhikari1502
    @hariadhikari1502 6 месяцев назад

    प्रधानमन्त्रीले राम्रो काम गर्दा र अनुभवी व्यक्तिलाई त्रिविको उपकुलपतिमा नियुक्त गर्दा पनि माओवादी निकट भनेर जनतामा भ्रमित गराउने जैरु पनि समाजको कलंक नै हो ।

  • @HamalThakuripasupati
    @HamalThakuripasupati Месяц назад

    सहिकुरा दाजु

  • @Mohan_Shiwakoti00
    @Mohan_Shiwakoti00 5 месяцев назад

    भ्रष्टाचारी नेताहरू ले जेगर्दा पनि हुदोरहेछ न्याय त भ्रष्ट कर्मचारी र भ्रष्ट नेताहरूको गोजीमां नै रहेछ अनि गरिबले न्याय कहाँ गएर पाउने...न्यायलयका प्रमुक नै भ्रष्टाचारी भएपछि,