अर्जु लाई प्रधानमन्त्री बनाउने होभने यसले सबै युवा लाई विदेश पठाएर देश खोक्लो पक्का बनिदिन्छिन ।यस्ता लाई बनाउनु हुँदैन ।जनता को value नगेर एकदिन सब सिदिन्छौ।
यी 2 जनानै प्रधानमन्त्री बन्नलाईका छैन्न् अब देशबनाउने नै होभने एक पल्ट बालेन्लाई प्रधानमन्त्री बनौँ गृहमन्त्री रबिलाई अनि मात्रै देशबन्न सुरुबाद हुन्छ
राष्ट्रपति भैसकेकाे ब्याक्ति मंत्रि हुन मिल्छ र??? त्यसाे हाे भने राष्ट्रपति देशकाे हुदैन। जुन पार्टीको राष्ट्रपति बन्छ त्यहि पार्टीको मात्र राष्ट्रपति हुनेछ।
अनि मित्र आजसम्म कस्को रास्ट्रपति देख्नु भाकोछत काङ्ग्रेस अनि उखानेको अनि फेरि भकभकेको अनि यो देसको रास्ट्रपति को देख्नुभो अनि प्रधानमन्त्री को देख्नु भो रास्ट्रपति उखाने र भक्भकेको प्रधानमन्त्री मोदिको सि जिङ को अनि अमेरिकाको नेपाल र नेपालिको कोइ भाकाछन यो गनाउने तनत्र आयसि
महिला नै पर्धान मन्त्री चहिएकै हो भने सुमना श्रेष्ठ जस्तो लाई बनाउ तबपो देश बनाउछत।कुनै योग्याता नभएको कुनै भिजन नभएको दिमाख नभएको लुटेर धन जम्मा गरेर धन्को आर्डमा देश हाक्ने दिङयो भन्दा फराक नपर्ला।
रबि गृहमन्त्री हुदा दिन्को एउटा 2 वटा भ्रष्टाचारीहरु पक्राउ पर्थे सुनतस्करहरु सहकारीठग्गहरु पक्राउ पर्थे रमेश गृहमन्त्री भएपीत न सहकारी ठग्ग पक्राउ गर्न सक्यो न भ्रष्टाचारीहरुलाई पक्राउ गर्न सक्यो यस्तो काम गर्न नसक्नेलाई किन गृहमन्त्री बनाएर राख्ने हो
न आरजु, न बिद्या नै; एउटा पतिको सत्ता र शक्तिको आडमा भने अर्को पतिकै असल छविका कारण सहानुभूति स्वरूप नेपाली राजनीतिमा टिकिरहेका पात्र हुन् नभए यी दुइटै प्रधानमन्त्री त के एउटा नगर प्रमुख बन्न सम्म पनी योग्य वा भनौ सक्षम माहिला नै हैनन् 😈.... तर पनि आफ्नो स्वार्थको रोटी सेक्नकै लागी बनाउनु नै छ भने त जसलाई जे बनाउँदा पनी भैगो नी 😡👎
बीदेशबाट दबाब आए पछी यीनीहरु गलेर महिला प्रधानमन्त्री बनाउने प्रस्ताब बाहिर ल्याएको बुझ्न गाह्रो छैन । नभए यी सत्ताका भोगीहरूले ज्यान गए पनि छोड्दैन थिए ।
महिलालाई नै बनाउने हो भने सुमना श्रेष्ठलाई बनाउ।
अर्जु लाई प्रधानमन्त्री बनाउने होभने यसले सबै युवा लाई विदेश पठाएर देश खोक्लो पक्का बनिदिन्छिन ।यस्ता लाई बनाउनु हुँदैन ।जनता को value नगेर एकदिन सब सिदिन्छौ।
आरजु भए नेपा्लको सबै ठाउँ भारतमा गाव्छे _होसियार सबै
Rabi sir jindabat
यी 2 जनानै प्रधानमन्त्री बन्नलाईका छैन्न् अब देशबनाउने नै होभने एक पल्ट बालेन्लाई प्रधानमन्त्री बनौँ गृहमन्त्री रबिलाई अनि मात्रै देशबन्न सुरुबाद हुन्छ
खै हो उ , अभागी नेपाली जनता
राष्ट्रपति भैसकेकाे ब्याक्ति मंत्रि हुन मिल्छ र??? त्यसाे हाे भने राष्ट्रपति देशकाे हुदैन। जुन पार्टीको राष्ट्रपति बन्छ त्यहि पार्टीको मात्र राष्ट्रपति हुनेछ।
अनि मित्र आजसम्म कस्को रास्ट्रपति देख्नु भाकोछत काङ्ग्रेस अनि उखानेको अनि फेरि भकभकेको अनि यो देसको रास्ट्रपति को देख्नुभो अनि प्रधानमन्त्री को देख्नु भो रास्ट्रपति उखाने र भक्भकेको प्रधानमन्त्री मोदिको सि जिङ को अनि अमेरिकाको नेपाल र नेपालिको कोइ भाकाछन यो गनाउने तनत्र आयसि
शर्मिला वाइबालाई बनाउँदा भइगो नि
नेपाली जनता कसैले आरजु लाई परधान मनतिरी चाहादैनन
महिला नै पर्धान मन्त्री चहिएकै हो भने सुमना श्रेष्ठ जस्तो लाई बनाउ तबपो देश बनाउछत।कुनै योग्याता नभएको कुनै भिजन नभएको दिमाख नभएको लुटेर धन जम्मा गरेर धन्को आर्डमा देश हाक्ने दिङयो भन्दा फराक नपर्ला।
सुमना श्रेष्ठ ।
सम्झिने पानी
आरजूलुटाहाहो,
नेपालको प्रधान महिला प्रधानमन्त्री आज राणा र बिर्तामोड नगरपालिकाको मेयर पवित्रा महत्तरा प्रसङ एकै दिमागका काम नलाग्ने हुन्।।
Tero bauko birta ho ra yo desh taile vhandai ma hune ho ra . 3corrod nepali ko p.m.hunu paryo.
बनाउने हो भन्र सुमना लाई बनाउ
रबि गृहमन्त्री हुदा दिन्को एउटा 2 वटा भ्रष्टाचारीहरु पक्राउ पर्थे सुनतस्करहरु सहकारीठग्गहरु पक्राउ पर्थे रमेश गृहमन्त्री भएपीत न सहकारी ठग्ग पक्राउ गर्न सक्यो न भ्रष्टाचारीहरुलाई पक्राउ गर्न सक्यो यस्तो काम गर्न नसक्नेलाई किन गृहमन्त्री बनाएर राख्ने हो
पुरुष भएर देश उखाले हालेर अब माइला मात्रै बाँकी छ महिला बनाऊ।
prime minister ye budaharule haina janatale channuparxa aba
न आरजु, न बिद्या नै; एउटा पतिको सत्ता र शक्तिको आडमा भने अर्को पतिकै असल छविका कारण सहानुभूति स्वरूप नेपाली राजनीतिमा टिकिरहेका पात्र हुन् नभए यी दुइटै प्रधानमन्त्री त के एउटा नगर प्रमुख बन्न सम्म पनी योग्य वा भनौ सक्षम माहिला नै हैनन् 😈....
तर पनि आफ्नो स्वार्थको रोटी सेक्नकै लागी बनाउनु नै छ भने त जसलाई जे बनाउँदा पनी भैगो नी 😡👎
ईन्डाे अमेरिकीले खडा गरेका पात्रमा जाे अनुकुल हुन्छ उनै प्राधान्मन्त्री बन्छन् र मिलिजुली सरकार बनाउछन् मिलेरै खान्छन्
Hy bhagwan 😢
महिला प्रधान मन्त्री होइन योग्य युवा कर्मठ इमान्दार शिक्षित बालेन शाह लाई बनाउनु पर्छ। देश लुट्नेलाई होइन
Hasta beasts maila😮P😂lai
लूटो लूटो लूटो जितना लेट सकते हो लूटो देश को कभी कांग्रेस बंद हो कभी मला बनो विकास मत करो प्रधानमंत्री बनते रहो
हामी कति हावामा वहन्छाै ओलिले जे वाेले पनि हुन्छ त ।
गिरि बन्धु बाको बिध्या भण्डारी को राज्नेती मा आउने हुन भने पहिला को पाएको शुबिधा कटौटी हुने कानुन हुनु पर्छ।
अब अमेरिका जान सजिलो हुनेभयो।
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित संसदले प्रधानमन्त्री बन्न पाउने कि नपाउने?
Vidhya ta KP KO x ho ni
ठिकै हाे त ,, पुरुस जति सबै हिजडा भएपछि अब महिलानै पाे ठिक हाेलानि कि ।
बालेन को बुढी छिन त
Sumana Shrestha
एसता तस्कर हरूलाई बहीसकार गर्नुपर्छ
देश को धन लुटेर देश हाक्ने दिन गयो।
Arju ra bide bhandari lai banaunu bhanda kp ra serelai banai hunxa
यो जड्याहा डाक्टर ! धतुरे ओलि !
Bidhya devi Bhandari taw pailo rastrapati ho.
Janata baata nirwachit saamsad le maatra pm huna paune
Oli le boleko hoeina teo boli ta America le bhaneko ho
Sabai lai banai diye hunxa mahina mahina ma ABA ta desh lai Pani khel nai banaune vaye yar
आरजुद देवलाई बनाउनु किनकि सिटै नेपालमा पनि धर्मको नाममा विश्वा वृद्धि काम चलोस्।
Dhanyabad ajha bharsta garnu.
Arju rana pm bhauo bhane desh ma Aahgo laagcha aba
राधिका अामा हाे के पि बा
3Corod nepali le vote halera ziteko manchhe mahila hosh ya purush yo desh ko p.m. hune bebasta hunu paryo.
Haina congress ma mahila aarju matra can aru xainan rw Vanya ris uthne......
Kple aarajuko swad vetexaki kyaho
Partkxe jantale vote garer jiter jantale chuner pm Bannu parcha kp ra sere le chuner hudyna 3/karod jantako pakxema pm hunuparo
Dubai hudina
भुटानी काण्ड ले गर्छ फेरी ?
Suman bahek aru ko bibek pugdain
Rju p m banema nepal sakinxa
राणा प्रधान मन्त्रि भएमा २००७ साल अधिको यूग भन्दा फरक पर्ने छैन।
Hasina tal hola ni
Ta8
yesta cchor desdhohi lai pardannmanttriey tocl neta lhayeyharu
biddey vandariey
nepali midiya le sabailai mantri banaux sala aaru dasko sachib aayani nepalko pm dakhi pratipachha ko neta lai vatx hamro chai natakai ho....
Jo neta haru Aayata pani chor daka bhrastchari matra Aauchhan hamro desh ma
Hasina banxe.
Yiniharule nai desh lai afnai pewa banairakheka chan.nalayak haru
None
Banaune bhaye balen lai banayo bhatuwa haru timi haru ka budhi haru bhaye Bangladesh ma jastai lakhetinxau.
Aarju = hasina . It's true
aarju vain vane sakiyo desh
Yi duitai aaimai ghar chalaune khalka hun desh chalaune xemata yek suka pani chaina bhuttini haru kahinka
🌳🌳🌳🌳👎👎👎👈
Chunabe jeteko Matrai hunuparxa mantri natra ramro hudaina.
Yo.desa makple.je gareni hune vo?
Hami gaubata audai xa khukhure bikers yatgara
बीदेशबाट दबाब आए पछी यीनीहरु गलेर महिला प्रधानमन्त्री बनाउने प्रस्ताब बाहिर ल्याएको बुझ्न गाह्रो छैन । नभए यी सत्ताका भोगीहरूले ज्यान गए पनि छोड्दैन थिए ।