कोर टिमको नाममा रास्वपा सांसदको २ करोड बार्गेनिङ|कारबाही गर्न नसके बली चढाउनु : रवि | बालेन VS सरकार

Поделиться
HTML-код
  • Опубликовано: 6 ноя 2024

Комментарии • 675

  • @ilovenepal2049
    @ilovenepal2049 Год назад +173

    रवि र रविको पाटी सक्न सबै पुराना दल हात धोएर लागेको छन ज्य घण्टी 🔔🔔🤳👈

  • @namadiramechhap9767
    @namadiramechhap9767 Год назад +13

    यो दुर्गा प्रसाईं भन्ने मान्छे एकदमै फटाहा मान्छे हो यश कान्डको सत्य तथ्य छानबिन गरि छिटो भन्दा छिटो
    जय रबि लामिछाने Vote for rabi

  • @HarkaSampangDharan
    @HarkaSampangDharan Год назад +118

    चितवनको जनताले रबि लामिछनेलाई प्रधानमन्त्री बनाएर पठाउँछ
    Vot for Rabi Lamichhane please 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

    • @tirthadahal917
      @tirthadahal917 Год назад +4

      चितवन बासिकाे जित आम जनताकाे जित जय रबि,

  • @bhuwandhital2243
    @bhuwandhital2243 Год назад +80

    रवि लाई फसाउने खेल 😢😢😢कठै मेरो देश

  • @KarnaPyakurel-pp1ej
    @KarnaPyakurel-pp1ej Год назад +67

    यो घुस बार्डेनिक रबिको लागि बिस्वास घात भएको छँ यो निकै दुखको कुरा तर सबैनेपाली जनता ले यो दोष रविको होइन् भन्ने कुरा बुझ्नु अति आवश्यक छँ।

  • @AayushBaral_LIVE
    @AayushBaral_LIVE Год назад +137

    एउटा साम्सदले को सङ्ग के के डिल गर्छ, त्यस्मा पार्टी सभापतिको भुमिका हुन्न, तर त्यो डिल गरेको कुरा साचो हो भने पार्टीले एक्सन लिनुपर्छ चाहे त्यो जो सुकै किन नहोस! रबि आजसम्म आफ्नो इमानको जगमा उभिएर हिडेका छ्न, उनको इमानदारिताको फाइदा उठाएर गलत काम गर्न पार्टीभित्र कसैलाइ छुट छैन! अडियो आएपछी सम्बन्धित ब्यक्तिले जबाफ दिएर पार्टीलाई नैतिकताको आधारमा अगाडि बढ्न मार्गप्रसस्त गर्नुपर्छ !

    • @nirmalashorts
      @nirmalashorts Год назад +2

      Rabi dai good luck

    • @ganeshthapa9043
      @ganeshthapa9043 Год назад

      Tq🔔🔔🔔🔔🔔🔔🌹🇳🇵👌

    • @Usharma656
      @Usharma656 Год назад +11

      घुस लिनेलाई मात्र दिनेलाई पनी कारबाही गर्नु पर्छ ।

    • @sureshkunwar7854
      @sureshkunwar7854 Год назад +7

      चुनावको मुखमा मन्त्री बन्न करोडौँको डिल भनेर बिभिन्न भिडियो आइरहेको छ। फसाउने खेल हो ।
      सचेत रहनुहोला।

    • @sudipkoirala8292
      @sudipkoirala8292 Год назад

      Possibly third/hidden party is directing him to do, needs to be aware!

  • @AayushBaralOffical
    @AayushBaralOffical Год назад +115

    चुनावको मुखमा रबि र रास्वपा लाई सिद्धाउन खोज्दै छन्। नडराउनु रबि दाई जनता हजुरको साथमा छन्।

  • @bhuwanpandey6562
    @bhuwanpandey6562 Год назад +36

    ढाका कुमार श्रेष्ठ मात्र हैन डाका प्रसाइ दुबै लाई कारबाही हुनुपर्छ ।

    • @agnisharma9175
      @agnisharma9175 Год назад

      रविलाई बचाउने

    • @shyamthapa544
      @shyamthapa544 Год назад

      ​@@agnisharma9175 यि तीनै जाना डाका हुन, दुर्गे डाका नेवार डाका ती दुई जना मद्धे सब भन्दा ठुलो डाका रबी हो, किन कि एऊटा ठुलो प्रश्न खडा भाएको छ कि नागरिकता नभई कन गृह मंत्री बन्न कसरी पुग्यो? उत्तर घुस ख्वाएर

  • @anailbaraili2539
    @anailbaraili2539 Год назад +110

    रविलाइ सक्न खोज्ने हरुलाइ हार्दिक श्रद्धाञ्जली !र यदि ढाका कुमारलाई कार्बाही गर्नु नै पर्छ रवि लाई धोका दिनेलाई छोद्नु हुन्न !!

  • @keshabthapa335
    @keshabthapa335 Год назад +13

    जसले जे गरेपनि जित रबिकै हो जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @tejkathayat4176
    @tejkathayat4176 Год назад +50

    यो हो निस्पक्ष पत्रकारिता 👌👌

  • @rambhatta5564
    @rambhatta5564 Год назад +13

    भ्रस्टाचार घट्दो क्रममा छ 70 बाट 2 मा झरेछ।।यसलाई positively सोच्न पर्छ😂🙏

    • @santoshgaire
      @santoshgaire Год назад +1

      हाँसो लग्याे

    • @umeng1111
      @umeng1111 Год назад +1

      Example of always be positive 😂😂

  • @davidchhetri5129
    @davidchhetri5129 Год назад +15

    रबि लाई सिध्याउने खेल चुनाव को मुखै मा

  • @veesalgurung2473
    @veesalgurung2473 Год назад +13

    घुस लिने र दिने दुबै लाइ कडा भन्दा कडा कारबाही हुनु जरुरी छ,
    दुर्गा प्रसाद राम्रो मान्छे पनि होइन 😡😡

  • @damodarregmi3232
    @damodarregmi3232 Год назад +12

    अरु पाटि भए बचाउ गर्थे हाेला तर रबिले गरेकाे अाट लाई सलाम। go ahead Rabi and team

  • @SM.officel460
    @SM.officel460 Год назад +17

    पार्टीमा ब्यक्ती जस्तो पनी हुनसक्छ ।तेस्तालाई कारवाही गर्नुनै ठुलो कुरा हो । अरु पार्टी हरुले संरक्षण गर्छन् स्वतन्त्र पार्टीले संरक्षण गरेन। अत्यन्त सुन्दर पक्ष स्वतन्त्र पार्टीको। 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

    • @kabindrashrestha1195
      @kabindrashrestha1195 Год назад +1

      ढाका कुमार श्रेष्ठ स्वच्छ छवि नभएको थाहा हुँदा हुँदै के कति कारणले समानुपातिक सांसदकाे उपहार पायाे। यसकाे उत्तर रास्वपा सभापतिले भन्नुपर्छ।

  • @atitdai1349
    @atitdai1349 Год назад +17

    यो सब रबि दाई लाई सिद्द्याउने खेल हो।अरु केही होइन ।रबि दाई कदापी नझुक्नुस नदराउनुस।जनताहरु हजुर सङ्गै हुनु हुन्छ।

  • @gangarampoudel7916
    @gangarampoudel7916 Год назад +2

    सानालाइ ऐन र ठुलालाई चैन तुरुन्तै बन्द गर नेपाल सरकार।समान अधिकार हुनैपर्छ। जय रास्वपा जय घन्टी 🔔🔔🔔🔔🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @KarnaPyakurel-pp1ej
    @KarnaPyakurel-pp1ej Год назад +14

    जय घन्टी जय रबि यो रबिको काम हुनै सक्दैन्।

  • @shivachhetri937
    @shivachhetri937 Год назад +9

    यो सबै रास्वपा लाई फसाउने नियत हो ढाका हो कि डाका हो छान बिन राम्रो सङ्ग गरियोस यदि त्यो फोन बार्ता साचो रैछ भने जेल कोचियोस छुत कसैलाइ छैन रबि दाइ को यो ७२ घण्टे अल्तिमेत ले काम गरोस जय देश 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @mayabk1243
    @mayabk1243 Год назад +6

    यो सबै रवि दाई लाई लाई सिध्याउने फेरि अर्को गेम सुरु भएको हो

  • @eakrampariyar3915
    @eakrampariyar3915 Год назад +9

    जेल त दुई जान लाई नै हाल्नुपर्छ यसमा दुबै जान दोषी छन

  • @sureshsubedi8141
    @sureshsubedi8141 Год назад

    सत्य तथ्य छानबिन गरि दोषी उपर कडा कारबाही गर रास्वपा झन मजमुत हुन्छ,म आज बाट रास्वपाको झन ठुलो फ्यान ❤❤❤❤❤

  • @padamsigdel6844
    @padamsigdel6844 Год назад +3

    याे सब रबि सर र टिम लाई फसाउन हाे याे केपि झाेले जय रबि सर 🔔🔔🔔🔔🇳🇵🇳🇵

  • @prakashjaishiofficial8741
    @prakashjaishiofficial8741 Год назад +42

    Good luck rabi sir ❤

  • @prembhandari582
    @prembhandari582 Год назад +29

    Best of luck Ravi sir good job Ravi sir 🙏🙏🔔🔔🔔🔔🔔🔔🔔

  • @abisekmagar8959
    @abisekmagar8959 Год назад +1

    सत्य थत्य छान बिन होस र दुबै जना लाई कारबाही होस दुर्गा प्रसाईं लाई पनि

  • @Khadikolaure-h3n
    @Khadikolaure-h3n Год назад

    रबि जस्तो हुप्र्छ देश को नेता 🔔🔔🔔

  • @krishnashrees1863
    @krishnashrees1863 Год назад +2

    रबि र रास्वपा लाई सक्न पुराना दल देखि वकिल मिदिया सबैले लागि परेका छन सबै जनतालाइ प्रस्त थाहा छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +3

    बन्दै गरेको नयाँ दलभित्र यि र यस्तैखाले ब्यक्तिसँगै
    घटनाहरु आउने जाने प्रक्रिया चलिरहन्छन् सबैभन्दा
    ठुलो कुरा प्रमाण सहित कुरा बाहिर आउदा पनि
    पार्टीले त्यस्ता ब्यक्तिलाई बोकेर हिड्छ कि हिड्दैन
    भन्ने हो,😯 अडियो प्रमाण आउनेबित्तिकै तुरुन्तै
    निलम्बन गर्ने रास्वपाको निर्णय ठिक छ!🙋‍♀️🔔🙏

  • @RameshUpreti-sl2zt
    @RameshUpreti-sl2zt Год назад +17

    jay rabi jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @rajunepal666
    @rajunepal666 Год назад +7

    याे सतिले सरापेकाे देश जति राम्रो गर्न खाेजे पनि यस्तै हाे 😭😭कठै मेराे देश

    • @Xinguvlogs
      @Xinguvlogs Год назад

      tyeii tw hou daju malai pani yo dekhera dikka lauxh k

  • @kissnachhetri5034
    @kissnachhetri5034 Год назад +2

    धन्यवाद सम्पुर्ण टिमलाई🙏🙏🙏🙏।
    देशमा हाल भईरहेको राजनितीक बेथितिका कारण वाक्क भएका स्वतन्त्र नेपाली(जो कुनै पार्टिमा आवद्ध छैनन्) लाई एकमात्र आश रास्वपा र राप्रपा बाट थियो।सायद आउदो चुनाबमा यी कथित पुराना राजनिती दलका नेताको भबिस्य माथि बज्रपात पर्ने र उनिहरुको राजनितीमा पुर्णबिराम लाग्ने र आउने चुनाबमा clean sweep गर्ने डरले सबै मिलेर धावा बोलेको जस्तो देखियो!!
    सत्यतथ्य जनतासामु आउनुपर्छ!!!🙏🙏

  • @rawdy4577
    @rawdy4577 Год назад +23

    Rabi love you ❤️❤️

  • @dawatshirisherpa8703
    @dawatshirisherpa8703 Год назад +4

    सहि हो दाइ अब रबिलाइ पनि यहाँ ल्याउनु पर्यो सिधा प्रश्नमा😮😮😮

  • @नेपाल-खबर
    @नेपाल-खबर Год назад

    यश कार्यक्रमका प्रस्तोता बुलन्द आवाजका धनी युवराज कँडेलले यस कार्यक्रमबाट बिदा लिँदा निकै दुख लाग्यो 😥😥😥

  • @ajkchannel4596
    @ajkchannel4596 Год назад +19

    Kasaile pani rabi dailai fasaune kosis na gare hunxa😡😡😡🇳🇵🇳🇵🇳🇵sara Nepali haruko sath rabi sirlai xa🙏🤗❤️❤️🤝🤝🇳🇵🇳🇵jai rabi sir jai nepal🇳🇵🇳🇵🇳🇵

  • @prameshwornyaupane
    @prameshwornyaupane Год назад +4

    बालेनले जे गरे सहि गरे

  • @kajimansinchiuri7969
    @kajimansinchiuri7969 Год назад +2

    रबि सर यसता दलाल नेताहरू लाई हजुरकाे नाम र पाटिकाे नाम बेचेर आफनु घर बनाउन खाेजने जनताकाे खुन चुसने देश कुन अबस्थामा गुरजिरहेकाे छ याे दलाललाई कारबाही हुनुपर्छ रबि सर ( जय घण्टी 🇳🇵🇳🇵🔔🔔🙏🙏)

  • @remisharai6813
    @remisharai6813 Год назад

    रबिलाई सिध्याउन र उहाँको टिम दललाई सिध्याउन खेल खेल्दै छ्✍️✍️✍️

  • @moneysir8051
    @moneysir8051 Год назад

    रबि लामिछानेको पाटि लाई सिध्दाउन भगवान कसम नेपाल मा सबै मान्छे हात धोयर पछि परेका छन हे भगवान रबि सर लाई देस कै सक्तिसालि मान्छे बनायर सबैलाइ नागेझार बनायको हेर्न पाउ

  • @chakranarayankarki7646
    @chakranarayankarki7646 Год назад

    घुस लिने र दिने दुबै भ्रस्तचारी हुन दुबैलाइ कदा कार्बाही होस रबि सर 🙏🙏👈️

  • @birugurung7800
    @birugurung7800 Год назад +1

    सम्पुर्ण रास्वपा प्रती गरिएको षड्यन्त्र निस्पस्छ छानबिन गरि सत्यतथ्य बाहिर ल्याउनु पर्छ।

  • @mgravi1204
    @mgravi1204 Год назад +2

    मतदाता हरुलाई भड्काउने षड्यन्त्र हो।जनता सचेत छन भोट 🔔🔔🔔घण्टीमा हालिन्छ मज्जाले।

  • @amarpubgjanu2247
    @amarpubgjanu2247 Год назад +8

    Rabi dai satye ko bato hinnu hune xan🙏🙏🇳🇵🇳🇵🇳🇵❤️

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 Год назад +2

    सत्य तथ्य खबरको लागि धन्यवाद युबराज सर जय रबि जय घण्टी यस्ता चोरलाइ कारबाही गर्नु पर्छ रबि सर

  • @bishnubohara7576
    @bishnubohara7576 Год назад

    पार्टी जन्मिएको १ वर्ष भित्रै यस्ता काण्ड पर्दाफास हुँनु दु:खद कुरा हो। रास्वपाको आर्थिक विभाग त्यो कोर टीम रहेछ क्यारे।रविका पनि हात्तीको जस्तै दुईथरी दाँत रहेछ भन्ने यो काण्डले पर्दाफास भयो।यस्तै गर्न नै रविले पार्टी खोलेको र ओलीसंग नि ट्याप्पै,प्रचण्ड सेर बहादुरसंग नि ट्याप्पै हुँनु सत्ताकै आसपास मै रहिरहने मनसुवा को कारण पनि यहि रहेछ।हैट् रवि झन खतरनाक।

  • @nawarajhayu5727
    @nawarajhayu5727 Год назад +4

    रवि ज्यू
    याे २ करोड काे ,, छिनोफानो तु का तु पत्ता लगाई ,,यहि याे कुरा सत्य तथ्य हाे रहेछ भन्ने !: यी दुई जना लाई ,, लात ,, हानेर
    पार्टी बाट ,, तुरुन्तै लिलम्वित गरियाेस् ///
    जय रवि लामिछाने
    जय राष्ट्रिय स्वातन्त्र पार्टी

  • @milanthapa7503
    @milanthapa7503 Год назад

    दुर्गा प्रसाईं लाई अझ दोब्बर जेल सजाय हुनै पर्छ किनभने पैसा खुवाउने लेभ मा पारेर फसायका हुन यस्ता पैसाको घमण्ड गर्नेहरू सबैलाई कानुन को दायरा मा ल्याउनु पर्छ ....🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +2

    यो सब रवि लामिछाने र, रास्वपा लाई सिध्याउने😮🔔
    चलखेलमा व्यवसायी देखि दलाल सम्म लागेका छन्🤔

  • @keshavsangharsha6577
    @keshavsangharsha6577 Год назад

    घुस लिन बार्गेनिङ गर्ने ढाका र दिन तयार हुने डाका दुबैलाई कारबाही गर्नुपर्छ ।घुस लिन्या र दिन्या दुबै समाजको सत्रु हुन ।

  • @agnisharma9175
    @agnisharma9175 Год назад +1

    रबिको पनि कुरा गर्छौ कि अरुको कुरा गरेर ढाक्छोप गर्छौ

  • @Olicreation732
    @Olicreation732 Год назад +2

    यो सबै रबि सर लाई फसाउने खेल खेलिदैछ तर नसोचे हुन्छ रबि सर कुनै हालत मा तल खस्नु हुदैन जय घण्टी 🛎️🛎️🥰

  • @chaugurung4123
    @chaugurung4123 Год назад

    सत्य तथ्य सहित गल्ती गरेकालाई तु कारबाही गर्नुपर्छ रबि भाई जय घण्टी

  • @shekharbc8474
    @shekharbc8474 Год назад

    सामाजिक सन्जाल नै न्याय र अन्याय छुट्याउने ठाउँ त हाेईन तर मेरो व्यतिगत धारणा याे अडियो रेकर्ड अहिलेकाे पनि भाकाे हैन रैछ अहिले चुनावकाे माहोलमा सर्वजनिक गर्नुकाे कारण रविलाई असफल बनाउनु हाे भन्ने मेरा व्यक्तिगत धारणा ।। अनि तपाईहरुकाे नि ••••••

  • @bishnushrestha8522
    @bishnushrestha8522 Год назад

    रास्वपा का सभापतिलाई दुई करोड को बारेमा प्रश्न सोध्नुपर्छ हजुर। जय होस।

  • @kamalmishra9405
    @kamalmishra9405 Год назад

    होटेल बनाउन दिनुहोस् भत्काउने बालेन जी हुँदै हुनुहुन्छ नी
    जय देश जय बालेन देश🙏🙏

  • @banuragi1310
    @banuragi1310 Год назад +3

    एकदमै सहि भन्नू भो युवराज सर💖

  • @liladharpandey1389
    @liladharpandey1389 Год назад +52

    रबि all the best❤❤

  • @subatsinglungba9477
    @subatsinglungba9477 Год назад

    गल्ती गर्नेलाई आफ्नो मान्छे भन्दैन रविको एजेन्डालाई बुझ्नुहोस र उसको संघर्ष बुझेर एकचोटि काम गर्न दिनुस आफुले दिएको भोटको मुल्याङकन आफै गर्नुहोला सबै जनतालाई सुझाभ छ

  • @dambardc9584
    @dambardc9584 Год назад +3

    यो ढाका लाई कालो मुसो लगायर जेल हाल सरकार 😮

  • @girirajpandeygirirajpandey5871
    @girirajpandeygirirajpandey5871 Год назад +3

    प्र्साइ र डाका लाइ हदै सम्म को कर्बाहि हुनु पर्यो ❤

  • @beautifulworld4039
    @beautifulworld4039 Год назад +11

    सच्चा र निडर नेपालको एक मात्र युवा मेयर🙏👍💪💪

  • @rangeliofficials5983
    @rangeliofficials5983 Год назад

    घुस दिने र घुस लिने दुईटै ब्याक्तिको छानबिन गर्नुपर्ने र कडा भन्दा कडा सजाय फैसला दिनोस् ।

  • @manag3072
    @manag3072 Год назад +92

    Good luck to Rabi Babu and the team 🙏🙏🙏

  • @suppumedia7138
    @suppumedia7138 Год назад +13

    सबैको जय होस्🙏

  • @milangurung12345
    @milangurung12345 Год назад +17

    Good luck rabi sir

  • @Kumar_Kaucha
    @Kumar_Kaucha Год назад +2

    रासोपा लाई के लागेको हो यस्तो बोक्सि लागेजस्तो भाको छ त

  • @amitbudhathoki15
    @amitbudhathoki15 Год назад

    देश् मा केही गर्छु भनेर आएका लाई समर्थन गर्नुको साटो उल्टै यसरी लखेट्दै छन् कठै बरा मेरो देश 😢

  • @rajaramkhatri9689
    @rajaramkhatri9689 Год назад

    याे रविको पार्टी को लागि गरिएको सडेन्त्र हो यो सन्तोष देउजा र प्रसाई मिलेको हुनुपर्छ सोर त्यति clear छैन सत्य तत्य छानबिन होस् सरकार।कारबाही भय दुर्गा प्रसाईलाई पनि हुनुपर्यो घुस लिने दिने दुबैलाई कारबाही हुनुपर्छ।

  • @AarajEntertainment
    @AarajEntertainment Год назад +2

    राजनीतिमा फसाउने खेल हुनु स्वभाविक हाे तर यसलाई सहि हाे या हाेईन त्यो बारे यथार्थ पत्ता लगाई घुस दिने र लिने दुबैलाई कडा भन्दा कडा कार्बाही गर्नुपर्दछ।

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 Год назад +4

    याे अडियाे गलत साबित हाेस्। यदि साँचाे हाे भने सबै दाेषी देखिनेछन्।

  • @gokulbk241
    @gokulbk241 Год назад +5

    Yo sab rabi jee lai fasaune khel hudai xa santosh deuja durga parsai ani sabai neta haru nai paxi lageko xan tara rabi sir imandaar hunuhunxa love u rabi sir ❤

  • @Balenkbr
    @Balenkbr Год назад +2

    म राजेश हमाल मलाई मायाँ गर्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु लाई नमस्कार.

  • @chandrabc1984
    @chandrabc1984 Год назад

    सुजता हरुको नागरिकता, छानबिन हुदैन,रेणु हरुको नागरिकता छानबिन हुदैन,राजेन्द्र महतो को नागरिकता छानबिन हुदैन,हुन्छ यहाँ रबि मात्र,,,यति मात्र होइन हजारौं भारतिय लाई नागरिता दिने कोहो?
    तलितानिवास,वाइटबडी,त्तेसिस किलो सुन,प्रीन्टिङ्ग प्रेस,70 करोड ,विद्युत मा दस अर्ब को छानबिन हुदैन,रबि को पाटिको 2करोड त्यो पनि सत्यतथ्य अहिलेसम्म के हो छानबिन हुन बाकी रहेको,अडियो लाई लिएर रबि विरुद्ध खनिनु लाज मान्नु पर्छ!

  • @gokulbk241
    @gokulbk241 Год назад +24

    Jay rabi sir jay desh love u rabi sir

  • @manojchaudhary5879
    @manojchaudhary5879 Год назад

    यो देशमा सत्य को जित कहिले हुदैन।अडियो सहि हो भने कार्वाही गर्नु पर्छ। सहि होइन प्रसाईं लाई छोडनु हुदैन।

  • @GaneshKhanal-db7tz
    @GaneshKhanal-db7tz Год назад

    एक्ला रबिलाई चौतर्फि खेदिएको छ।जसले जे गरेपनि रबि प्रति नै अाखा तेर्साइएको छ।
    रबिले यत्ति गर्न अाट गरे कि बर्षो देखि भ्रष्टचार र बेथितिले अाकासियको राजनितिलाई सफा गर्छु भनेर हाम फाले।
    खेदाअो सबै मिलेर खेदाअो ।सबैका सत्रु रबि रहेछन् ।मान्छे हो मानबिय त्रुटि हुन्छन् तर यसरि पिछा गरि गरि छिया छिया पार्दा नि कसरि हिडिरहेको छौ हो रबि दाई,,,?
    छोड्दौ देश बनाउछु भन्ने सपना रबि दाई,,तब देशका जनता ३0 बर्षदेखि देश डुबाउने नालायकहरुको झोलेगिरि गर्न तल्लिन छन् भने तिमि सुर्धार्छु भन्दै अघि नबढ ।छोड्दौ लुट्नेहरुलाई लुट्न.!!.२!!

  • @manshithapa3585
    @manshithapa3585 Год назад

    100/. राईट हाे बालेनकाे कदम फाेहाेर त दल पाटिमा नै छ काम गर्न सरकारले दिनु पर्छ

  • @Ushabohara2316
    @Ushabohara2316 Год назад

    धेरै पटक रबि दाइ लाई फसाउन खोजेका हामी जनताले देखेका छौ।
    नेस्वपा लाई बदनाम गर्न खोजियको छ।
    छानबिन गरि कार्वाहि होस।🙏🔔🔔जय घन्टी

  • @durgachhetri9360
    @durgachhetri9360 Год назад +3

    Ravi sir Lai sabai le sapot garanu parax Jay ghanti 🔔🔔🔔🔔🔔🔔

  • @manmayarai7069
    @manmayarai7069 Год назад +2

    यति क्रतुक क्षेटको काड कार्बाई हुनुप्रछ अब रास्वपा को पाटि ले

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 Год назад +1

    ढाका कुमार श्रेष्ठ स्वच्छ छवि नभएको थाहा हुँदा हुँदै के कति कारणले समानुपातिक सांसदकाे उपहार पायाे। यसकाे उत्तर रास्वपा सभापतिले भन्नुपर्छ।

  • @arpanghale1641
    @arpanghale1641 Год назад

    यो टेलिभिजन का संञ्चालक युवराज कंडेल रबिका चेला , अनि यो टेलिभिजन का मालिक रबि लामिछाने...रबिको गुणगान त गाउने नै भयो , रबिको वरिपरिका मान्छे दिपक बोहोरा र एकजना बाहुन पनि यश घटनामा सहभागी छन , ।यसमा रबि ले अप्रत्यक्ष पैसा असुल्छन ।।

  • @shantaaryal8537
    @shantaaryal8537 Год назад

    चुनाव को बेला अडियो मार्केटमा आउनु यो गठ्बन्धन को शढेन्त्र हुन सक्छ मेरो विचारमा 12 भाइको मिलोमतो हुन सक्छ

  • @Usharma656
    @Usharma656 Год назад

    घुस लिनेलाई मात्र होइन घुस दिनेलाई पनी कारबाही गर्नु पर्छ ।

  • @buddhisagar5778
    @buddhisagar5778 Год назад

    ढाका क्षेष्ठ लाई तत्काल निलम्बन र पार्टी को कुनै सदस्य हुने तरिकाले निलम्बन गर्नु पर्छ राष्ट्रिय स्वान्त्र पार्टी हैन भने यस्तो बिचाैलिया ले गर्दा पार्टी विग्रिन्छ दुर्गा प्रसाई काे पनि बैधानिक ब्याबसायिक यसको पनि छानमिन गर्नु पर्छ यदि राष्ट्रिय स्वान्त्र पार्टी नेपाली जनताको अपेक्षा पार्टी हुन्छ भने आदरणीय सभापति रबि लामिछाने दाई यो काम गर्नु पर्छ पनि कि जुन काँग्रेस एमाले माओवादी मा अबसर नपाएकाहरु लाई पनि ल्याउनु हुदैन

  • @nepaltoday1978
    @nepaltoday1978 Год назад +2

    सर लैन हामी सुभचिन्तक हो को दोसि छिटो पत्ता लगाइदिनुहोस् सत्ते कुरा

  • @chetanabhurtel3483
    @chetanabhurtel3483 Год назад +3

    जय घण्टी जय रबि जय रा . स्वा . पा.🎉🎉🎉

  • @SDPOnlineTv
    @SDPOnlineTv Год назад

    रवि लामिछाने रमेश खरेल र स्वर्णिम वाग्ले जीलाई भोट गरेर विजय गरौं साथीहरु 🥰🥰🔔💖🇳🇵

  • @susilsharma4206
    @susilsharma4206 Год назад +8

    jay ghanti

  • @salikphunjeli4985
    @salikphunjeli4985 Год назад +6

    Namaste yub raj kadel good evening 🎉

  • @rameshkhadka408
    @rameshkhadka408 Год назад

    चितवन तनहु र बारा मा हुनु हुने आमा बुबा दाजु भाई दिदि बहिनि हरु लाई यो उपनिर्वाचन मा सच्चा देश को छोरा हरु रास्ट्र निर्मान को लागि सुशासन को लागि नेपाल लाई भ्रस्ट्टचारि मुक्त देश बनाउन को लागि नेपाल लाई सुन्दर बनाउन को लागि नि स्वार्थ रुप मा मैदान मा उर्तिनु भएको छ यहाँ हरुको भर्पुर साथ को अपेछ्या गर्दछु!!!जय घन्टि 🔔🔔🔔जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @alexkhadka4475
    @alexkhadka4475 Год назад +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु

  • @syanden923
    @syanden923 Год назад +5

    GADATANTRA KO ANTIM AASHA KO PARTY RSP ❤️ Jay ghanti Jay RABI sir Jay nepal ❤️

  • @lamasamina5161
    @lamasamina5161 Год назад

    ढाकाडाका र घुस खुवाउने दुर्गा मुर्गा दुवैलाई कार्बहि होस। यसमा पार्टीको के दोस।

  • @nawaraj849
    @nawaraj849 Год назад

    नेपालमा भ्रष्टाचार गरने लाई फासिदिने कानुन बनाउनु पर्छ ।अब यो देशमा🙏🙏

  • @prakashpun4757
    @prakashpun4757 Год назад +3

    nispakxey patrakarita keep it up and best wishes for rabi dai

  • @dilbahadurtamang2538
    @dilbahadurtamang2538 Год назад +2

    Good lock rabi sar jaya ghante!!!🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @sureshdahit7574
    @sureshdahit7574 Год назад

    रवि सहित रा स्व पा लाई गलत नियत भएका हरुले गलत नियत बातै पार्टी लाई झन सजग र बलियो बनाएका छन, यश बात रा स्व पा ले अझ सजग हुनु पर्छ