कांग्रेसले बोल्न दिएपछि संसदमा रविको गर्जन । गगनदेखि को-कोलाई गरे प्रहार ? NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • कांग्रेसले बोल्न दिएपछि संसदमा रविको गर्जन । गगनदेखि को-कोलाई गरे प्रहार ? NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 399

  • @dipakrai3181
    @dipakrai3181 4 месяца назад +52

    गगनेलाई पहिले पाठ सिकाउनु पर्छ है

    • @everestmomoplus
      @everestmomoplus 4 месяца назад +1

      बकवास बाख्रा चोरको कुरा ! आफ्नो आंगमा भैसी नदेखने अरूको आंगमा जुम्रा देखने ।

  • @navarajsitaula6569
    @navarajsitaula6569 4 месяца назад +28

    गगने त बाख्राले घाँस ओक्राए जस्तो के खादै ओक्राउदैछ हौ?

    • @kulmangurung4469
      @kulmangurung4469 4 месяца назад +1

      पान पराग होला नि, के अनुहार देखाएर हिँड्ने हो अब ठैंठ

  • @mohangiri5110
    @mohangiri5110 4 месяца назад +60

    कङ्रेस परिबारबाट चलेको पार्टी हो-- देशबाट पत्तासाफ गर्नु पर्छ

  • @BMGajendra
    @BMGajendra 4 месяца назад +81

    रबिको च्यालेन्जलाई मिथ्या सावित गर्ला कि कुईकुई गरेर लाज पचाएर बस्ला कांग्रेस ?

  • @thapazgopi8368
    @thapazgopi8368 4 месяца назад +19

    कालो कॉंग्रेस जबसम्म नेपालबाट निमीट्यानन् हुँदैन तबसम्म नेपालको हीत देखींदैन

  • @ramgurung8516
    @ramgurung8516 4 месяца назад +56

    नेपाली जनतलाई रबि लामिछानेको कुरा बुझ्न अझै 15, 20 बर्ष लाग्छ नोट दिएपछि भोट दिने तिनै पुराना पार्टी र बुढा नेताहरु हो हामी नेपाली जनताको हुने यहि हो। अब सहि नेता सहि पार्टी छान्नु पर्ने दिन आएको छ। धन्यवाद🇳🇵❤❤🙏👍️

    • @Bibeksherpa0232
      @Bibeksherpa0232 4 месяца назад +4

      Tpiko kura ekdam thek lagyo ya ramralai vanda pane hamralai jetauxan ane kasare des banxw tw sabai paisama bekxon nepal tei vwerw paxade pareko

  • @RameshPudasaini-m3e
    @RameshPudasaini-m3e 4 месяца назад +129

    यो सुन्दा त नेपाली काङ्गेस डाडुमा पानी ततायर मरे हुन्छ होईन र ? ?

    • @user-mv3ov3ly1j
      @user-mv3ov3ly1j 4 месяца назад +7

      😂😂😂😂

    • @GaneshDhakal-uh4zp
      @GaneshDhakal-uh4zp 4 месяца назад +2

      चोर काग्रेस लाई जति वेद पुराण सुनाए पनि तिम्रो देवताको नाम के हो भनेर

    • @DrSulox_81
      @DrSulox_81 4 месяца назад

      😂😂😂😂

    • @YogeshRawat-x8m
      @YogeshRawat-x8m 4 месяца назад

      😂😂😂😂😂😂

    • @AkhilBora-jq8kq
      @AkhilBora-jq8kq 4 месяца назад

      .

  • @bbkhadka9773
    @bbkhadka9773 4 месяца назад +62

    कडा झाप्पड दियो। धन्यबाद। गगने सुन राम्ररी।

  • @dipbaraili7537
    @dipbaraili7537 4 месяца назад +58

    Wow 😲 good luck rabi dai कुकुर भुक्दैमा डराउनु पर्ने केही छैन

  • @BikramBudhathoki-m3u
    @BikramBudhathoki-m3u 4 месяца назад +12

    जय घन्टी 🔔🔔 रबि दाई 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz 4 месяца назад +52

    रबि याे देशकाे हिराे हाे । देश बनाउने एक मात्रै हिराे । जनताले ( दिशा र गाेबर छुट्याउन जरुरि छ । ) जय रबि

  • @dipakofficialchannel
    @dipakofficialchannel 4 месяца назад +16

    भुक्ने कुकुर ले टोक्दैन भन्ने बुढापाकाको भनाइ थियो यो नेपाली काङ्ग्रेस त्यस्तै हो केही सक्दैन निर्धक्क सङ्ग अगाडि बढ्नु होस जनता जनार्दन तपाइको साथमा छ एक दिन हेर्दाहेर्दै कालो काङ्ग्रेस देशमा पत्तासाप हुन्छ।।जय रवि जय घण्टी ❤❤❤❤

    • @bikashbhusal7477
      @bikashbhusal7477 4 месяца назад

      भुकनत रास्वपा पनि कम छैन ।

    • @DineshBaral-bf3mx
      @DineshBaral-bf3mx 4 месяца назад +1

      @@bikashbhusal7477 jo pani bhukna sakxa tara savya sista ra baudik tarkik tarikala jo vuka pani ramrai suninxa

  • @damarpun4623
    @damarpun4623 4 месяца назад +77

    गृहमन्त्री रवि जिउ को स्पीच पाँच पट्क सुन्दा पनि अझै सुन्नै मात्र मन लागिरहन्छ। लिडर होस तो रवि जस्तो।

    • @user-mv3ov3ly1j
      @user-mv3ov3ly1j 4 месяца назад +8

      Same too you ❤❤❤😂

    • @RajkumarStha-v3b
      @RajkumarStha-v3b 4 месяца назад +4

      Lado

    • @dhirenbaral70
      @dhirenbaral70 4 месяца назад

      यो काङ्रेसको छाउरो बौलायो 😂 के बोल्या अपशब्द 😂​@@RajkumarStha-v3b

    • @dipenralimbu5330
      @dipenralimbu5330 4 месяца назад +2

      Balen jasto hunu parxa, rabi lai bishwas garney thaunai xoina, yesto hutihara lai ni bishwas garxa kosaile aba

    • @danysharma4790
      @danysharma4790 4 месяца назад

      ​@@RajkumarStha-v3b shut ur mouth Street kid

  • @damodarpokharel3796
    @damodarpokharel3796 4 месяца назад +6

    एत्तिको स्पष्ट बोल्ने कोहि गृहमन्त्री बिगतमा थियो? तर गृहमन्त्री रबि लामिछानेले आफुबिरुद्द भ्रम छर्नेहरुलाई आफुमाथी आरोप लगाउनेहरुलाई प्रमाणित गर्न कडा चुनौती दिए।

  • @santospuri3999
    @santospuri3999 4 месяца назад +19

    रबि दाइ हामी जनताहरु तपाईंको साथमा छौ। तपाईंले कुनै गल्ती नगर्नु होला।

  • @BIKASH_SHRESTHA977
    @BIKASH_SHRESTHA977 4 месяца назад +9

    ए देश बनाउन देऊ न हो ,तिमीहरू सबै देश बनाउन संसद मा गएको होइन र किन रोकेको।साथ देउन

  • @Suraj-jg2fh
    @Suraj-jg2fh 4 месяца назад +8

    देश बिकासको नाममा एउटा सिन्का पनि नभाँच्ने तर अनावश्यक बिषयमा पृथ्वीनै पल्टेको जस्तो ठुलो ठुलो कुरा गर्ने गगन बाख्रा चोरलाई अब थानकोट कटाउनुपर्छ 😡😡😡😡😡

  • @bil4249
    @bil4249 4 месяца назад +7

    लाज पचेको काग्रेस अब सकेयो

  • @ramjibagale9014
    @ramjibagale9014 4 месяца назад +7

    हिम्तभएकाे छाेरा र देशकाे भबिस्य देखिन्छ ।

  • @ranjitlama1418
    @ranjitlama1418 4 месяца назад +8

    Rabi dai 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔

  • @milanchand5431
    @milanchand5431 4 месяца назад +10

    जय स्वाभिमान जय घन्टि जय रबि सर

  • @chainsawtips
    @chainsawtips 4 месяца назад +1

    रबिको नौटङ्की मा बिश्वास गर्नेको लर्को थुप्रै छ्न

  • @GopalJBista
    @GopalJBista 4 месяца назад +6

    कसैको निसानामा हुनुका कारण के थिए गम्भिर भएर सोच्नुहोस्।

  • @nangurung8405
    @nangurung8405 3 месяца назад +1

    रबि सर को भासान प्रदसन जति सुन्यो तेति नै सुन्न मन लाग्छ Good लिडर

  • @sitatiwari2762
    @sitatiwari2762 4 месяца назад +7

    Gagan dai sunnu hola yo kura hjr le sunnu jarurix

  • @devthapa2640
    @devthapa2640 4 месяца назад +6

    कति राम्राे भनाइ रबि सर यसरीनै सधैव यो देशकाे
    निम्ती अगाडि बढिरहनुहोला हजुरकाे पक्षमा जनताहरु सधै रहनेछन ।

  • @deepakkc1509
    @deepakkc1509 4 месяца назад +21

    जय घण्टी ❤❤❤❤

    • @Surajraja0
      @Surajraja0 4 месяца назад

      Mero tala.ko 2 ota ghanti ko jai van muji

    • @DineshBaral-bf3mx
      @DineshBaral-bf3mx 4 месяца назад

      @@Surajraja0 timro ghas khane dimag ramro naramro xutyauna nasakni boli ta savya xaina bichar kasto hola kunni

  • @ssck67
    @ssck67 4 месяца назад +5

    व नेपाली काङ्ग्रेस कीन झुठो आछेप ?

  • @sunillamichhane2459
    @sunillamichhane2459 4 месяца назад +7

    Wah Ravi wah maja aayo!

  • @nabinpantha4364
    @nabinpantha4364 4 месяца назад +8

    Jai rabi

  • @rajanshresthayoutubechanne5849
    @rajanshresthayoutubechanne5849 4 месяца назад +2

    काङ्ग्रेसको कालो कर्तुत प्रष्ट भयो|

  • @tilichotv4155
    @tilichotv4155 4 месяца назад

    रबि गुड भन्ने जन्ताले होइना।युट्युबे तलबमा पालिएकाले😅😅😅

  • @gangshar5588
    @gangshar5588 4 месяца назад +5

    Yo congress chore haru lai desh bata la khetnu parxa

  • @budhatamang4591
    @budhatamang4591 4 месяца назад +8

    रवि दाई मलाई पनि नेपाली राजनीतिमा ठूलो आस लागेको व्यक्ति हो
    तर
    प्रचण्डको पुच्छर बनेर प्रचण्डको जुठो खाको देख्दा चाई प्रचण्डलाई नै राजनीति गुरु थाप्नु भयो कि जस्तो लाग्छ

    • @gangasubedi5612
      @gangasubedi5612 4 месяца назад +2

      रबी लामिछाने ले कहिलै पनि प्रचन्डे लाई गुरु थाप्दैन तपाईं ढुक्कसँग बस्नुहोस रबी लामिछाने तेस्तो यूवा नेता होइनन् उनि देश नेपाल बनाउनुपर्छ जय घन्टी ❤❤❤❤❤

  • @ShantoshKumar-zz2fr
    @ShantoshKumar-zz2fr 4 месяца назад +8

    हामी नेपाली जनता नै नेपाली कांग्रेस को कूबूद्दीमा फसीसकेकाछौ रबि सर याहा जतीगर्दापनी केही हुँदैन ।

  • @SanjayKumar-vq2rh
    @SanjayKumar-vq2rh 4 месяца назад +1

    बाख्रा चाेर गगन लाई काेचनुपर्याे

  • @TulasiBaniya-we8vb
    @TulasiBaniya-we8vb 4 месяца назад +6

    कुकुलाइ पुरान के काम?

  • @ZephyrPoint-qc4vw
    @ZephyrPoint-qc4vw 4 месяца назад +3

    कांग्रेसकी को त सातो गयो यार।।।गगने त मुख नै रातो पिरो बनायर बसेको थियो त मुला।।बुर्लुक बुर्लुक उफ्रेको थिइसनी बाख्रा काजी बल्ल खाइस ।।।

  • @Sultimate98
    @Sultimate98 4 месяца назад +2

    सुहाएन है सुहाएन मन्त्री भए सि बर्गैनिङ गर्ने होइन देश र जनता हित मा हुने कुरा लाई जोड दिने हो।।जो जो भस्ट्चारी छन जो जो को नाम मा कान्ड छन सब को फाइल खोल्ने हो दोषी भए जेल कोच्ने हो भासन कम र काम बढी गरेर देखाउने हो।।सब चोर र भस्ट्रको सातो पुत्लो र सत्ता लग्ने ho🙏🙏🙏

  • @rajeshtamang5339
    @rajeshtamang5339 3 месяца назад

    सदनमा बोल्न नदिनु काङ्ग्रेसको ठूलो गल्ती छ

  • @RabinLimbu-ly6hl
    @RabinLimbu-ly6hl 4 месяца назад

    रबि लामिछाने यतिको बिश्वास भएको कुरा गर्ने मान्छेले सांसदिय छानबिन बनाउन चाहिँ किन यतिको नाटक नौटङि

  • @सुन्दरमन्
    @सुन्दरमन् 3 месяца назад

    रविले पक्राउ गर्न सक्दैन अहिले सम्मकै कमजोर गृहमन्त्री रवि हुन सर्मिन्दा बनाए रबिले हामी सबैलाई

  • @Tikachaudhary470
    @Tikachaudhary470 4 месяца назад +8

    Good luck rabi dai

  • @singersumanrai2919
    @singersumanrai2919 4 месяца назад +1

    रवि सर यहि हाे ३कराेड जनताले चाहेकाे शुभकामना छ उल्लेखित सबै अघि बढाेस अनि हुन्छ समानता

  • @KhelbahadurPradhan
    @KhelbahadurPradhan 4 месяца назад

    Jay desha Jay ghanti

  • @arjunmagar2577
    @arjunmagar2577 4 месяца назад +6

    Ravi sir🇳🇵🙏💞🎉

  • @sabusubu6006
    @sabusubu6006 4 месяца назад +1

    Samsad ko aafno samyeko belama ta bolna pani paryo kaam samsad bhaban bata kuta kodalo liye hinne hora bichar bimarsa haru pani hunxa ke comments haru ho ke janata haru hami samsad bhawan ma bolnu pani parxa bhasan pani garnu parxa yethartha kur ko ta kura ra bichar ko nichod bujna jaruri xa aba hami sabai janata le pani pardarsi hudai xa politics kehi haad samma so samman garau new yuba politics haru lai

  • @sushanshrestha7612
    @sushanshrestha7612 4 месяца назад

    मेरो चोरी बिरुद्ध नबोल नत्र तेरोनी पोल खोल्छु भन्या जस्तो भो😂

  • @devnarayanStha-ek2xi
    @devnarayanStha-ek2xi 4 месяца назад

    यो चोर कङ्रेस अत्तालियेको हो। अरु केहि होइन। अब कङ्रेसको जरा उत्रिसकेको हो।

  • @kulbahadurthapamagar4720
    @kulbahadurthapamagar4720 3 месяца назад

    नेपाली काँग्रेसलाई यसरी घाटी सम्म
    आउने गरी खाएको काट्टो जस्तै गरी
    जवाफ दीने त्यो पनि संसद भवनबाट विश्वले हेरी रहेका सुनि रहेको छ तर
    काँग्रेसले लिचड तरिकाले लाटोले केरा
    हेरे झैई हेर्नु बाहेक अरु अरु गर्छ के?

  • @hektuhangthamsuhang1275
    @hektuhangthamsuhang1275 4 месяца назад +2

    जे गर्‍यो राम्रो गरेको छ काङ्ग्रेसले अब छानबिन समिति गठन छिटो होस बोलेर छुट पाइन्दाइन ठग ठग नै हो।

  • @DevrajVarati
    @DevrajVarati 4 месяца назад

    गगने गलत मान्छे को पछि लागो एस्को मूल्य ठूलो चुकाउनु पर्छ ।गगने ले

  • @mayatamang4821
    @mayatamang4821 4 месяца назад +1

    good 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌹🌹

  • @krishnashrestha1854
    @krishnashrestha1854 4 месяца назад

    यतती को बोलने सच्चा कुरा गरने मेरो बीचार सामसद भीतर कोई पनी छैन होला 34:00

  • @kalpanashrestha9495
    @kalpanashrestha9495 4 месяца назад +3

    Jaya ghanti

  • @bibashgurung6156
    @bibashgurung6156 4 месяца назад +1

    जय रबि जय घण्टी ।।

  • @ChandraBahadur-n8r
    @ChandraBahadur-n8r 4 месяца назад

    अबको पर्धान मन्त्री भने को रबि हात मा जानू पर्छ

  • @tulnarayan9459
    @tulnarayan9459 4 месяца назад

    हैन रबि जि तपाईं गृहमन्त्री हुनुहुन्छ । तपाइको काम भनेको थिति मिलाउनुस अनि देशमा भएको आन्याय बेतिथिको भ्रष्टहरुलाई तह लगाउनुस । तपाईं आदेश दिन पछि नहात्नुस प्लिज ।

  • @uddavj
    @uddavj 4 месяца назад +3

    Good

  • @kisunpaswan2824
    @kisunpaswan2824 4 месяца назад +6

    Thank you Ravi sir.

  • @YogeshRawat-x8m
    @YogeshRawat-x8m 4 месяца назад

    यो नेपाली काङ्ग्रेस को चर्ती कला जहाँ जहाअ भस्ट्रा चार छ तेहा तेहा काङ्ग्रेस को हाते नालो मिले मतो लाज पचाय्र जनता को आँखा छारो हाल्ने काम गरे को छ

  • @karnabahadurbudhamagar.5518
    @karnabahadurbudhamagar.5518 4 месяца назад

    पहिले पनि देश छोडेकै त हो नि ।

  • @rajramtel6779
    @rajramtel6779 4 месяца назад

    ❤❤❤❤❤

  • @bimalakoirala8957
    @bimalakoirala8957 3 месяца назад

    रबि जि तपाईं राम्रो मान्छे हो भनेर म तपाईंको तारिफ गर्ने एक पात्र मपनि हु
    तर रबि राम्रो मान्छे हो यदि भने किन ? सरकार मा गयो त ?भन्ने को कमि छैन काम गरेर देखाउनुपर्छ ।
    जय रबि

  • @dhrubaoli3768
    @dhrubaoli3768 4 месяца назад

    अहिलेको त राले डेउडाको काँग्रेस हो

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 4 месяца назад

    य कालो काँग्रेस का खाते चोर नेता हो राजनिति गर्न रबि सर सङग सिक्नुहोस

  • @पुष्पापाैडेल
    @पुष्पापाैडेल 3 месяца назад

    रबि सर ❤️❤️❤️❤️👏👏👏🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️

  • @ririmal3864
    @ririmal3864 4 месяца назад +5

    Jay ghanti

  • @LakshmiDharji
    @LakshmiDharji 4 месяца назад

    जय घनटि जय होस रबि दाइ 🙏🙏

  • @KhadakBc1234
    @KhadakBc1234 3 месяца назад

    Good luck Rabi sir

  • @dependralamichhane4727
    @dependralamichhane4727 4 месяца назад +1

    बिना गल्ती देश किन छोड्ने यदि छोड्नै परे काङ्ग्रेस लाई ठेगान लगाएर मात्र छोड्नु जस्ले आज रास्ट्रको मात्र हैन अन्तर्राष्ट्रिय बेइज्जत सम्सद मा देखाएको छ आफ्नो कर्तुत ढाकछोप गर्न,रबिले सबैको साथ मात्र हैन कलम कापी र प्रसासन चलाएको बेला नगरे अब कहिले र कस्ले गर्ने🤔🤔

  • @ProPlayer-rf5cw
    @ProPlayer-rf5cw 4 месяца назад

    Kyarektar.bigriapachhi.kagresh.hunchare..land at.bidrepachhi.kamyunithunchhare.

  • @subashbaral6334
    @subashbaral6334 4 месяца назад +1

    Congress lai 0 ma jharnu parx yatro barsa congress lai vote deyeko paxuto x malai

  • @gitamalla307
    @gitamalla307 4 месяца назад

    काङ्ग्रेस चुपचाप

  • @sindhumediahouse18
    @sindhumediahouse18 4 месяца назад +7

    ❤❤❤❤❤

  • @BikramChaudhary-xc8xr
    @BikramChaudhary-xc8xr 3 месяца назад

    यति धेरै अाराेप.?

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 4 месяца назад

    गगने चोर लाई राम्रोसँग पढाउनु पर्छ रवि सर

  • @dipakkawar8243
    @dipakkawar8243 4 месяца назад +2

    100% rabi pakxe ma comment dekhiyo ❤❤❤❤ Jaya ghanti 🔔🔔🔔🔔🔔

  • @bimalakoirala8957
    @bimalakoirala8957 3 месяца назад

    रबि जिन्दावाद

  • @aditya8292
    @aditya8292 4 месяца назад

    Hello rabi sir
    Bolnu vanda kam garnus
    Bolnu t tapai Lai sikaunu pardai

  • @loknathdhakal8074
    @loknathdhakal8074 4 месяца назад

    रास्वपा केन्द्रीय अध्यक्ष रबि लामिछाने ज्यु प्रति मेरो जिग्यासा तपाई आफु प्रति शहकारीको रकम ठगि अभियोग सम्बन्ध मा सफाइ लिनु दिनु पर्ने हो कि जस्तो लाग्छ यसरी प्रति पक्ष ले आरोप र शंसदिय छानबिन गर्नु ले यहां लाइ खुन कुराले अबरोध गर्यो आफुले सफाइ लिएर देश लाई गैर कानुनी रूपमा दोहन गर्ने गिरोह लाइ पाता कस्न शहज हुने थियो कि जस्तो लाग्यो यस बिषयमा आफै जानकार हुनु हुन्छ, राधे राधे।

  • @LokbGurung
    @LokbGurung 4 месяца назад

    ल ल रबि सर अब फाटा फाट सबलाई कार्वाही गरम त जो कोहि होस आज देखि नै सुरु गरम धेरै बोल्नु उच्चित होला जस्तो मोलाई काम गरेर देखाउन आग्रह गरे रबि जि लाई?????

  • @santoshkhatri1465
    @santoshkhatri1465 4 месяца назад +3

    Sahi ho Rabi, we are with you.

  • @BJungRana
    @BJungRana 4 месяца назад +2

    Kati patak chhodne desh yaar... Pheri jaane kuraa nagarnus na ... Tapaai ta bhaumaan ho haamro...

  • @jpsharma5051
    @jpsharma5051 4 месяца назад +4

    नाम किटेर जाने र सम्पुर्ण सहकारी सम्म पुग्ने गरि जादा के फरक पर्छ त रवि ज्यु?

  • @Tap.plyer999
    @Tap.plyer999 4 месяца назад

    Bujha desha bechuwa ho ani sik rabi sit suli ho

  • @saraswatipaudel2198
    @saraswatipaudel2198 4 месяца назад

    😂galigalos mai khane bhaye desh....Gare bhayp ni action liye bhaihalyo take it easy....sabai manab nai hun...be cool

  • @jagatbalal667
    @jagatbalal667 4 месяца назад

    Bubber ser moreo ki bhanekota yekxin nidako jastogari aaram garyaraixa ghatey abata fyafya garera karaunuta nasakinaybhota sathi haru bhandai tada bata simha lai lukera heriranubhakoxa heeee

  • @LaxmanKarmacharya-pb2qj
    @LaxmanKarmacharya-pb2qj 4 месяца назад

    Yuwa neta vaneko rabi jasto balen harka jasto hunu parxa budo goruko kehi Kam xaina kunai kunai tehi budo goruko Gu mut sorera basne kohi kohi yuwa neta Pani Kam xaina

  • @JanhitUpcharkendra
    @JanhitUpcharkendra 4 месяца назад

    Arule chore bhane timi Pani chorne

  • @rahmbaniya2579
    @rahmbaniya2579 4 месяца назад +3

    Good job rabi sir we hope you

  • @LilaShrestha-vg3gq
    @LilaShrestha-vg3gq 4 месяца назад

    Youla pni ahile Datta ko Mohamad lage

  • @Sandeep-od2px
    @Sandeep-od2px 4 месяца назад

    Jati bhasan sune pani aru sunne manlag x ❤

  • @DeuGhale-xm8zn
    @DeuGhale-xm8zn 4 месяца назад

    Chhi Chhi Nepal 🇳🇵 ko leadership haru ek arkako pole khola khol vatavunga hunegari kholdai xa. 😂 😂 😂 😂 😂

  • @LalitaLimbu-n4y
    @LalitaLimbu-n4y 4 месяца назад

    🙏🌹Sir Rabi ju 🌹🙏
    hjr lai Jay Jay Kar xan
    Sate Sate hun hjr ta .
    Maha hunu hun chha.
    hjr hamro desh Nepal.
    ko Aamule gaha na h.
    un hun xa.hjr ko Aaga
    .di basn hunu hune ha
    .ru ko Aanu har haru .
    hern.laik ko😂😂hun.
    .u hune vayo bichara.
    ...Aaru m ke vanu😂
    ❤️🌹🙏Sir Rabi ju🙏
    hjr mati hamro Pura
    biswas xan.hjr niratar
    Nirdaka hunu vai yes.
    ri Aagadi bad dai janu
    .s.🌹🙇🏻‍♂️mata ji 🙇🏻‍♂️🌹k
    .o.Aasirbad hjr mati x.
    an.hjr mati yi vastach
    .cri.bakara chor haru .
    le hjr lai debayer na b
    .olna dinu vayen yes ma hami haru lai dha.
    rai Pida dhuka .😢😢
    ma tiyo .tar Aaja hjr k
    .o kada kadi jawaf din
    .u vaye ko ma.yi haru
    ko kalo Aanuhar nilo hariyo deyi yo.😂😂
    hjr lai dhari Danewad
    chha.Sir hjr bat yo nai
    Jawafa suna chhye k
    .o.🎉❤🎉🙏🌹❤️🌹
    Jay Desh Jay Nepal.
    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @abinarayanshrestha1168
    @abinarayanshrestha1168 4 месяца назад

    Rabi milna ra milauna jannu parcha.thula kura garera matra hunna.naram banna sika.

  • @ramgurung9017
    @ramgurung9017 4 месяца назад

    Syabbaaaaaaash , 🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️

  • @deepthapa6170
    @deepthapa6170 4 месяца назад

    👍🏻Anybody💖There💪🏻Rabi Daju✊🏻

  • @hariprasadpandey409
    @hariprasadpandey409 4 месяца назад +1

    सिरोहिया को नगरिता काण्ड के भयो

  • @prakashtripathi7677
    @prakashtripathi7677 4 месяца назад +3

    Good luck❤