एउटा रुखको मुल्य १ करोड ५० लाख ! नेपालमा हुन्छ विश्वकै महंगो रुखको खेती

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 334

  • @reshamneupane6902
    @reshamneupane6902 Месяц назад +1

    एकदम राम्रो भिडियो ❤

  • @santoshsangam2548
    @santoshsangam2548 Год назад +4

    यो सब बिरुवा बिकाउने धन्दा हो।यस्तो हाम्रो गाउँ घरमा आइरहेको हुन्छ।

  • @harigharti7807
    @harigharti7807 Год назад +7

    गफ गर्नु भन्दा पहिला आफुले लागाउनु अनि मात्र अरुलाई भन्नू नत्र फसाउने गफ भन्दा अरु केही होइन ।

  • @RambaHadurThapa-cm6eg
    @RambaHadurThapa-cm6eg Год назад +28

    कृषि ऐन र बन ऐन मा अगर बेचबिखन आयात र निर्यात सहज ढंगबाट किन्न र बेच्न पाउने नीति नियम बनाउनु पर्छ ा

    • @dewansingpun1863
      @dewansingpun1863 Год назад +2

      हावा दारी को कुरा गफ मात्रै धेरै

    • @subadhanrai4203
      @subadhanrai4203 Год назад +2

      Very great thank bhaijee I want to grow these plants I will call you from Darjeeling.

    • @JogindrarautJogindra
      @JogindrarautJogindra Год назад +1

      🇳🇵🇳🇵

    • @Shreekrishna428
      @Shreekrishna428 11 месяцев назад

      कहाँ पाउँछ बिरुवा जानकारि पाउँ न प्लिज साेल्टिहरू

    • @SubashaTamang-t7e
      @SubashaTamang-t7e 4 месяца назад

      एउटा बिरुवा कति हो मुल्य भन्न मिल्ने भए कृपया बताई दिए आभारी हुने थियौँ कि ??🙏

  • @gangaadhikari6389
    @gangaadhikari6389 7 месяцев назад +3

    Agar wood plants are valuable for human beings in daily life and future benefits. Very nice and well resourced in Nepal and other countries.

  • @shyamukhadka868
    @shyamukhadka868 Год назад +25

    नेपालमा आफनै बारीमा भएको रुख काटन त कती गारो छ ' त्यो रोपेर बेच्न सकीन्छ त '

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 11 месяцев назад +7

    सुवेदी जि १२ १४ वर्षमा एउटा रुखको २० लाखमा किन्ने तपाईँ जिम्मा लिनुहोस् खेती म गर्छु। प्रत्येक रूखबाट १० लाख तपाईँलाई दिन्छु नेतादेखि फटाहाहरूको गोरु माेलाइ कुरा सुनेर दिक्क भएको छु। मलाई जवाफ दिए त भोलिबाट सुरु गर्ने थिएँ। धन्यवाद

    • @PadmaLimbu-x2x
      @PadmaLimbu-x2x Месяц назад

      Bro 1 kg agarwood KO chur KO dam 75lakh IC parxa Indian currency....

  • @BamWajee
    @BamWajee 9 месяцев назад

    Hjurko krekram sunera khusi lagyo.

  • @LokBdr-xc5yw
    @LokBdr-xc5yw Год назад +1

    Thank you

  • @nayanepal7084
    @nayanepal7084 Год назад +12

    नेपाल मा कस्तो शासक ले देश चलाउँछ भन्ने प्रमुख हुन्छ,,,कुन बिदेशी कम्पनी फिन्ने भन्दा पनि अपराधी शासकले निर्यात को लागि सत मानबको चेतना अनुसार सरकारले ग्यारेण्टी पत्र लिने अवसर पनि मिलाउनु होला, मेरो पनि 1500 मिटर को उचाई मा छ, आज भन्दा दुई बर्ष अगाडि मैले रोप्ने कोशिस गरे तर तर अपराधी शासकले बिदेश निर्यात सम्बन्धि ग्यारेण्टी पत्र दिन सरकर पछाडी हटे।

  • @saraswatiregmi8086
    @saraswatiregmi8086 Год назад +5

    good job 👍️

  • @bhagirathdevkota
    @bhagirathdevkota 2 месяца назад

    Very good.

  • @bisnubhatta5499
    @bisnubhatta5499 Год назад +9

    नरसरी काहा छ सर यस्को बिरुवा चाहियको थियो ❤

  • @sontoshlimbu760
    @sontoshlimbu760 Год назад +1

    Hoit!! Kaisle kin chha ho. Yesto sansar ko mahango rukha

  • @BamWajee
    @BamWajee 9 месяцев назад

    Janksriko lagi dhannebat

  • @tornaprasad1620
    @tornaprasad1620 Год назад

    Ma pani intrested xu yesko biruwa upalabdha garne upaya bataidinu paryo....

  • @dilipsah3111
    @dilipsah3111 6 месяцев назад

    So good

  • @santarai9580
    @santarai9580 Год назад +1

    Good job.

  • @nabindhakal7809
    @nabindhakal7809 3 месяца назад

    Great job from Nederland

  • @shajanmoktan2308
    @shajanmoktan2308 Год назад +5

    के रैछ र हो तेस्तो जानकारी पाउँन पाए हुन्थ्यो क्यारे 😊😊

  • @harigurung5362
    @harigurung5362 Год назад +6

    मुख मा माड छैन चाकमा घ्यु भनेको यहि हो

    • @JhabindraBhandari-m8z
      @JhabindraBhandari-m8z 10 месяцев назад

      bichara timro soach yo ta 100% sai ho na pataya gulmi dilip bhandari ko video search garnu

  • @Bunny_official2662
    @Bunny_official2662 8 месяцев назад

    Good job

  • @dalipbudal9844
    @dalipbudal9844 6 месяцев назад

    हावा गफ

  • @horizonrai742
    @horizonrai742 Год назад +1

    आवस्यकता भन्दा बढी प्रचार प्रचार, यसको प्रयोग बढी परफ्युम र धुपको रुपमा मात्र हो, फटाहा बाहुन

    • @Aasthagurung8010
      @Aasthagurung8010 8 месяцев назад +1

      Rai sabai vanda thulo fataha hun😂😂😂😂

  • @padamsubba5893
    @padamsubba5893 8 месяцев назад

    God job

  • @RamLal-m1j
    @RamLal-m1j Год назад +1

    Wow good 👍 job

  • @KhagendraBhandari-rr5qe
    @KhagendraBhandari-rr5qe 3 месяца назад

    हावा

  • @chinmagar8520
    @chinmagar8520 Год назад +3

    जान्कारी लीन मिल्यो तर कुराको पछि लाग्न भएन। करोड पर्ने रुख भए बिरुवा बिकाउन भन्दा आफै रुख रोप्थ्यो होला नि

  • @shivkumaroli1319
    @shivkumaroli1319 Год назад +4

    रोल्पा मा अगर wood को खेती गर्न सकिन्छ होला न होला सर

    • @Nechali6585
      @Nechali6585 Год назад

      𝙉𝙖𝙨𝙖𝙠𝙣𝙚𝙩𝙖 𝙠𝙪𝙧𝙖𝙞 𝙖𝙖𝙮𝙚𝙣𝙖.

  • @aaindralimbu7298
    @aaindralimbu7298 Год назад

    हावा कुरा

  • @KarnaKarki-lb4gi
    @KarnaKarki-lb4gi Год назад

    यो वाइयात बिरुवा बेचेर पैसा कामाउने तरिका हो मलाइ यो अघोर को रामो ग्यान छ

  • @kalpanathap7163
    @kalpanathap7163 Год назад +2

    म कल गर्छु हे सर हजुरलाइ जानकारिको लागि

  • @Lokendra-n8y
    @Lokendra-n8y 6 месяцев назад

    Thank you tara nepal sarkharle bechnu dinchha ta!

  • @AgarwoodNepalBojpur
    @AgarwoodNepalBojpur 2 месяца назад +1

    Ma sanga 200 pice chha. Katti ma kinne ho?

  • @Krishnatamang4500
    @Krishnatamang4500 Год назад +3

    सर म नुवाकोटको दुप्चेश्वर को समुन्द्र सतह देखि लग भग 18 सयको हाराहारीमा रोप्ने विचारमा छु प्रगोटा विरुवाको मूल्य कत्ति होला

    • @manojrai2738
      @manojrai2738 Год назад

      तपाइ हावा गफको पछि नलाग्नुहोस मित्र त्यस्ता जाबो अगरउड आज झारपत सरह बेबारिसे अवस्थामा छ । यो सब बिरुवा बिकाउने उपाय मात्र हो । एउटा बिरुवाको पहिला पहिला ५०० सम्ममा बेचे अहिले सबै रोप्नेहरुले थाहा पाए कि यो त सित्तैमा पनि कसैले नलाने रहेछन रोपेर के गर्ने कसले किन्ने? कहा बेच्ने ? नेपालमा बैधानिक पनि रहेनछ यसको खेति अनि फोगटमा किन जमिन खेर फाल्ने ? यो रोपेपछि ८/१० बर्ष मा पनि नहुने रहेछ झापातिर कसै कसैले रोपे अहिले फाडदै फाल्दैछन । मै सँग एउटा बिरुवा छ १०/११बर्षको त्यसै छ एउटा मात्र भएकोले ढालेर फालेको छैन । असार साउनमा दाना झरेर यत्र तत्र उम्रिन्छ के किनिबस्नु त्यस्ता नाथे ।

  • @nitaraut3710
    @nitaraut3710 Год назад

    जय वनस्पति

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    हजुर त खर्बपति नै हाेला है

  • @Uday_limbu
    @Uday_limbu 2 месяца назад

    नैले रोपेको छु लगेर जानु

  • @sabinoffical982
    @sabinoffical982 11 месяцев назад

    Biruwa roper matra ke garne bechnu Pani paunu paryoni sar...

  • @hina-ta4408
    @hina-ta4408 7 месяцев назад

    Wow good luck brother ❤🎉❤🎉❤

  • @kesharkc2037
    @kesharkc2037 Год назад

    Halla ho .

  • @manishkarki5300
    @manishkarki5300 Год назад +3

    मन परो सर पुर्व मा कहाँ सम्पर्क गर्न सकिन्छ होला हजुर🙏

  • @sapkotanepal6805
    @sapkotanepal6805 10 месяцев назад

    राम्रो

  • @prabinnepali6635
    @prabinnepali6635 Год назад +1

    How many plant to you plantation and how many years on this field

  • @SeanMagar-fx5wh
    @SeanMagar-fx5wh Год назад +1

    Good Job, I like it. What is price ?

  • @BirmaBk-n4m
    @BirmaBk-n4m 2 месяца назад

    कहाँ पाइन्छ एसको बिरुवा मलाई पनि चाहियो

  • @krishnagrg3511
    @krishnagrg3511 Год назад

    Hiu halka fulka parni thau ma yo biruwa ropna hunxa ki nai sir

  • @dibuyobrai7191
    @dibuyobrai7191 3 месяца назад

    Namaskar sr,moh sikkim baata hu ane yo Agarwood plant ko seeds kasari pawna sakchhu hola sr,malai bew parsal gari pathai dina saknu hunxa sir please....🙏

  • @nareshshahi8475
    @nareshshahi8475 4 месяца назад

    sabai ley yo rukh ropanu parcha....👊👊

  • @Khushbahadursunuwar-bf8ut
    @Khushbahadursunuwar-bf8ut Год назад

    फुन इसपषट बुजियन लेखिदिय
    राम्राे हुँनेथियाे सर हजुरले।

  • @sureshthapa193
    @sureshthapa193 7 месяцев назад

    Sir jhapatira yo birwa hunxa ki human hajur

  • @PuskalRai-el8sg
    @PuskalRai-el8sg Год назад +1

    Good jop

  • @kumalsherbahadur1617
    @kumalsherbahadur1617 Год назад +1

    यो गफ हो र आफ्नो बिरुवा बेच्नको लागि मात्रै मिडिया मा आको

  • @buddisiktani7264
    @buddisiktani7264 Год назад +1

    MYAGDI MA KAHA PAINXA .YES KO BIRUWA?

  • @ramsingtamamg
    @ramsingtamamg Год назад +1

    If i like to buy this plant where and how much could cost and what is plants names please can you explain to me thanks

  • @BijayeRana
    @BijayeRana 11 месяцев назад +1

    सर नेपाल मा।बिक्री पनि।गरि सकेको ।छ कि नाई

  • @Darshan-Entertainment
    @Darshan-Entertainment 3 месяца назад

    यस्को बिरुवा कहाँ पाइन्छ कुन ठाउमा हो म लिन्छु बिरुवा

  • @ganeshbajgai855
    @ganeshbajgai855 Год назад +2

    यो नेपालको पुर्वी भागमा उपलब्ध गराउन सक्नु हुन्छ कि सक्नु हुन्न

  • @KarmaTamang-g4i
    @KarmaTamang-g4i 2 месяца назад

    Biruwako mulya kati parchha hola

  • @DurgaduttaRegmi-d7g
    @DurgaduttaRegmi-d7g Месяц назад

    दाङमापनि गर्नुहा्स?

  • @AgarwoodNepalBojpur
    @AgarwoodNepalBojpur 2 месяца назад +1

    Kura ta sahi ho tara fon lagena..

  • @ichchharamrai823
    @ichchharamrai823 7 месяцев назад

    भोजपुर मा

  • @aayushranagaming8360
    @aayushranagaming8360 4 месяца назад

    अन्तरास्ट्रिय बजारमा यसको मूल्य धेरै छ नेपालको बनबिभाग मन्त्रालयबात निर्यात गर्नदिने कानुन्छैन।

  • @GOLE361
    @GOLE361 6 месяцев назад

    आफ्नै मान्छे हरुले राम्रो गरेको देख्यो की डाह भएर मुटु फुट्ने
    हाम्राे तामाङका दिमाग
    herda handsome देखिन्छन् तर दिमाग भनेको नी एक सुखु हुँदैन
    त्यहि माथि फेरि एक दुई जनाले हामी तामाङ हरु लास्टै पछाडि पर्यो भनेर केही गर्न खोज्छन् तर गर्नै दिँदैन
    तपाईं हामीले आजकाल निकै नै भाइरल भईरहेको छन् जुन चाई बुद्ध चित्त का रुख काटिएको
    जसरी त्यो रुक काटेको छन् त्यसरीनै तिनीहरूलाई कट्दिन्दा हुँदैन र
    कति दुःख कष्ट गरेर हुर्खको रूक लाई
    कट्ननै पर्ने अवस्था के थियो
    अरूको धन सम्पति माथि आखा लाग्ने
    अरूको कमाए देखेर डाह गर्ने सुंगुर सलेहरू xixixi
    त्यतिकै मान्छे ले हेपेको हैन नी हामी तामाङलाई
    अरूको मेहेनत माथि प्रहार गर्ने त्यसको परिवारले कहिले पनि सुख नपहोस् दुखाइ दुःख मात्र पाए रहोस्
    बुद्धको माल माथि हमला गर्नेको बुद्धले side लगिदेहोस्

  • @ramsingtamamg
    @ramsingtamamg Год назад +2

    Hello brother please can you update me about this tree 🌲 name thank you very much

  • @sherbdrsilwal1617
    @sherbdrsilwal1617 Год назад

    सरले अगर वूडको रुखबाट अगर निकाल्ने तरीका पनि बताइदिनुस त।
    अगरवूडको रुख नै बेच्ने हो ?
    वा,
    त्यो अगरवूडको रुखबाट अगर कसरी निकाल्ने, अगर निकाल्न लाग्ने खर्च।
    अगरवूडको रुखबाट खास सरले भन्नुभएको अगर कसरी निकालिन्छ ?
    कति खर्च लाग्छ ?
    त्यो पनि बताइदिनुस।
    इनाकुलेसन गर्न कति पैसामा गरिदिनु हुन्छ त्यो पनि बताइ दिनुस त।
    तपाइले रुख नै किनिदिने हो ?

  • @ramrai8067
    @ramrai8067 Год назад

    Hello hajur namashkar yo biruwa malai pani upalapdha garaidinu paro hajur

  • @tilakpanta2091
    @tilakpanta2091 7 месяцев назад

    Ythi agurwood biruwa mahtwapurn hovne kinsrkarle prsaprchar garirheko chhaint ?

  • @PakuGuru
    @PakuGuru 8 месяцев назад

    Where we get this plant

  • @Kmlswr1996
    @Kmlswr1996 4 месяца назад

    Kati parxa sir biruwako mulye

  • @arya_gamerofficial
    @arya_gamerofficial 2 месяца назад

    यो बिरुवाको नाम के हो र ,यो बिरुवा हुर्काउन कति समय लाग्ला, कृपया बताइदिनु हुन्थ्यो कि?

  • @kishmatlimbu5038
    @kishmatlimbu5038 4 месяца назад

    Brother mero ma lagbhak 22 shal purano ruk cha Tara kasari selling garne aidiya chaina kaso garnu parne??

  • @harigharti7807
    @harigharti7807 Год назад +2

    अरुलाई त फाइदा हुन्छ लगाउनु भन्नू हुन्छ ।फाइदा हुन्छ भने तपाईले कति लगाउनु भएको छ नि ?

  • @pradipwri8s
    @pradipwri8s 5 месяцев назад

    कहाँ बाट पाउन सकिन्छ यस्को बिरुवा? जानाकारी पाउमन।

  • @14-Peaks
    @14-Peaks Год назад +1

    👍

  • @foudarbishesh
    @foudarbishesh Год назад

    Parti biruwa Kati ho rw location bataunu paryo

  • @keshavpant6695
    @keshavpant6695 Год назад

    यस्को बिरुवा कहाँ पाउछ होला।

  • @LaxmiRajbanshi-ik6fi
    @LaxmiRajbanshi-ik6fi 3 месяца назад

    M pni jhapa ma yo biruwa launu chahanxu agar dhub ko birura launu chahanxu

  • @manbhadurtamang2210
    @manbhadurtamang2210 3 месяца назад

    malai ni chahiyo yo biruwako kati parxa yesko nam k ho

  • @bhimpuri8952
    @bhimpuri8952 Год назад

    Biruwa kaha painxa

  • @tornaprasad1620
    @tornaprasad1620 Год назад

    yesko biruwa kaha upalabdha hunxa....??

  • @arjunchhetri4353
    @arjunchhetri4353 3 месяца назад

    एउटा वाेट लगाउन कति खर्च लाग्छ र जमिन कस्तो हुँदा वेस हाेला ?

  • @premregmi3074
    @premregmi3074 Год назад +1

    10:06

  • @Himal-dl3yt
    @Himal-dl3yt 9 месяцев назад

    Yo biruwa kaha bhetacha hjur

  • @birbahadurmahat7722
    @birbahadurmahat7722 Год назад +1

    Local market is nil in Nepal

  • @chandanpur1
    @chandanpur1 Год назад +1

    Where can we get the plants? And how long it takes to grow

  • @somlama5077
    @somlama5077 Год назад +2

    एउटा बिरुवा को कति रकम पर्छ ?

  • @aindralimbu9336
    @aindralimbu9336 Год назад

    नमस्ते मेरो जिल्ला पाँचथरको phalelung 1 मा रुख रोप्नुपर्ने छ sampraga कसरी गर्नु सकिनेछ

  • @ichchharamrai823
    @ichchharamrai823 7 месяцев назад

    बिस्वास् सर नमस्कार मलाई पनि अति मन परयो। यो कसरी पर्छ? मलाई 50वटाचाहिया छ धन्यवाद।

  • @lurrana
    @lurrana Год назад +1

    पर्ती बिरुवा कति पर्छ होला सर

  • @sushilabhandari299
    @sushilabhandari299 Год назад

    An paryo gorkhama kaha pauna sakinchha hola

  • @gopalkarnjit7580
    @gopalkarnjit7580 10 месяцев назад

    Sir nuwàkot mà mà sang pani 4year ko boat xa Kay kasari sampark garna sakinxa hola jankari paya hunu thiyo.

  • @anmolkarki3030
    @anmolkarki3030 Год назад

    Kasari bechne k kati time ma bechna sakinxa

  • @sujanserpali1616
    @sujanserpali1616 Год назад

    K yo satya kura ho ta sir

  • @BijayeRana
    @BijayeRana 11 месяцев назад +1

    गुल्मी मा।धेरै पहिला देखि ।खेतिगरेकेा।भन्ने सुनेको सर।उनी।हरुले बिक।पनि।गरेको छ सर

  • @rkchamling08
    @rkchamling08 13 дней назад

    धेरै बरसलगायार पंछी धारा भय जीवन ना बर्बाद हुनछ र समुद्र सतह को उड़ाई कसरत जानने

  • @NamayaThapa-t2w
    @NamayaThapa-t2w 9 месяцев назад

    Sar taraima hunxaki hunna?

  • @PrakashTamang-ti3hj
    @PrakashTamang-ti3hj Год назад +1

    Pahat ma hunxa ra sir ani 1 prati biruwako kati parxani

  • @khemghimire108
    @khemghimire108 Год назад +1

    एउटा बिरुवाकाे म्युल्यकतिपर्छ कहाँपाइन्छ

  • @KrishnaKadariya-w2r
    @KrishnaKadariya-w2r Год назад +3

    फोन नंम्बर स्क्र्ीनमा राखीदीनुभये राम्रो हुने थियो ।