नेपालमा विज्ञान बुझ्ने नेता जन्मेकै छैन... ॥ Mahabir Pun ॥ Deshsanchar Chautari EP-13
HTML-код
- Опубликовано: 9 окт 2023
- राष्ट्रिय आबिष्कार केन्द्र खडा गरेर नेपालमा नवप्रवर्तनलाई प्रोत्साहन गरिरहेका वैज्ञानिक महावीर पुनले आफ्नो स्वभाव, कर्म र नेपालमा अनुसन्धानात्मक कार्यको सम्भावनाबारे देशसञ्चार चौतारीमा विस्तृत कुराकानी गरेका छन्...
Guest: Mahabir Pun
Presenter: Raj Sargam
Camera: Rabin Acharya
Director/Edit: Prabhat Khanal
#nepal #mahabirpun #science
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
देसलाई क्रान्तिकारी युगमा बदल्न दिलोज्यान दिएर लागिपर्नु हुने डाक्टर महावीर पुन ज्युलाई हार्दिक नमन गर्दछु🙏🙏।
भाई सहयेग गर्नेहरू सबै मुलबासीहरू मात्रै छ। अरू त आरिस गर्ने। सहयोग गरेको पनि कसरी हात पारून भन्छ रे। 😢
ruclips.net/video/IUIarZaMbYY/видео.html
🎉🎉🎉🎉🎉🎉
हाम्रो देश मा तपाईं जस्तो ले गर्छौं भन्दा गर्न दिदैन विकाश क्षेत्र जीरो खाली पार्टी पार्टी मिलेर घुसखोरी नेता आफु धनी हुने देश लाई कंगाल बनाउन मात्र लागी पर्छन अब काे दिन मा याे पार्टी हरुलाई साफ पार्नु पर्छ हामी सचेत यूवा हरुले ❤❤❤ God bless you 🙏 keep it up महावीर पुन ज्यू
संसार ले चिनेको तर यो नेपाल सरकार ले नचिनेको बैज्ञानिक महाबिर पुन प्रती हार्दिक नमन !
Hoina kasle vano hau boinaik yeslaii?? electrical mecanik chai ho
नेपाल का हिरा डा.महाबिर पुन 🙏🙏🙏
संसारले चिनेको, तर, आफ्नै देशले चिन्न नसकेको 🙏
क्रान्तिका नाममा धेरै नेपालीले आफ्ना दुनो सोझ्याए तर महाबिर र हर्कले निस्वार्थ देशका लागी क्रान्ति गर्दैछन।नमन यहाहरुलाइ🙏
Mahabir ko agadi hrkey 5% pni xaina
@@sagarmagar9253 ko xa ta aru kp ki sere?ki prachand ki vauman?
@@binrai1826 only balen and mahabir
@@sagarmagar9253हर्क को हेर्न बाँकि छ राजा यति छिटो अर्थात् एक वर्ष त भाको छ बल्ल
@@sagarmagar9253 harkako dajoma mahabir 0% ho kin ki harka ani mahabir punko kamai alag ho. Harkale jasto mahabirle gareko xain ani mahabirle jasto harkale gareko xain.
मन बाट नै Respect जागेर आउँछ यो मान्छे देखेपछि
We love you sir ❤️
Yo manxxele boleko pani herna ajha respect gareko re kti hasnu 😅😅😅
नेपाल मा बसेको युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नको उत्तर चही गजबको लाग्यो 😂😂😂😂
यो देशमा बैज्ञानिक पढेको नेता छैन महाविर सर ।यदि हजुरको विज्ञान प्रविधिकलाई साथ दिने प्रधान मन्त्री अएको भए लाखौं युवा विदेशिनु पर्ने थिएन हजुर।
सिधा मान्छे को कुरै सिधा ...... तपाईं महान हुनुहुन्छ सर 🙏
नेपाल र नेपालीले गौरव गर्ने व्यातित्व हुनुहुन्छ। ❤❤❤ हार्दिक सम्मान छ ।
.salute mahabir pun
हामीले महावीरको सिद्धान्तलाई ख्याल नगर्ने हो भने नेपाल पछुताउनु पर्ने दिन आउँछ।
एकदम ठिक भन्नुभयो देशले विज्ञान बुझेको छैन ।
देशले नचिनेको अमुल्य हिरा डा.महाविर पुन❤
❤❤❤❤❤
❤❤🙏
desh le hoina bahun badi sarkar le nachineko hira
जय होस महाबिर पुन
मार्मिक शब्दहरूले मुटुमा लाग्यो सर🙏
❤❤
@@dhakalofficialww
dr माहाबिर पुर सरको कुरा यथार्थ अनि सान्दर्भिक र देशको हितमा छ जय देश्🇳🇵🙏
म प्रया interview सबै हेर्न सक्दिन तर पुन सरको interview हामी नेपाली र नेपालको लागि अति सान्दाबिक लाग्यो policymakers ले हेर्नु पर्ने भिडियो हो !
ठुलो मान्छेलाई आफ्नो बडप्पन कहिलै दशाउदैन महान महाबिर पुन साहाब
रास्ट्रपति हुन लायक एक महान ब्यक्ति
महान ब्यक्ति महा बिज्ञानिक महाबिर पुण जिन्दाबाद
कति मीठो अन्तर्वार्ता । खै नेताहरुको घैँटामा कहिले घाम लाग्ला र राष्ट्रिय आविष्कार केन्द्र महाविर सरले कल्पना गरेजस्तो सपना पूरा होला।
देशको अमुल्य हिरा...
52:17 je sukai gara vanne clips viral bhairako xa . But please watch his interview fully. Huge respect to Mahabir Pun ❤️
Malai yo kura lay ekdamei piir thiyo Hjr lay yaha rakhnu vayacha yo full video first mei heyreko thiya samajik sanjal vari jsukei gara vanney sabda matra rakhda Kati nabujney manchey lai naramro lagna sakcha vanney malai pani piir thiyo tapai hami sabei milera mahabir pun sir jastei aru lai pani sath sayog gari hamro desh lai agi badaunu parcha vanney malai lagcha ❤
“ नेपालले चिन्न नसकेको हीरा”Dr Mahabir Pun is the living Legend and he is the best example for all “simple living higher thinking” truly respect from the heart 🙏🏼
🇳🇵🙏🙏
यति निश्वार्थ भावनाले देशको चिन्ता गर्ने मान्छेको सरकारको खै उत्तरदायित्व ।
Nepal ho hajur 🥺🥺
Dr Mahabir Pun is really a great person and genuine scientist. He has intense desire to do something better for the country and countrymen. But the government has been turning deaf to damage his noble mission and vision.
Politics ko kura na garau aaru garam la ekxin .
Yes you are right but here is one problem they have to do ads also to make popular their brand only producing and innovation doesn't make you famous so they are lacking in advertising. If they can do it then I believe they can grow also .
k kura ko advertising garne???
@@sumitdng innovation gareako ko saman ko nhe . Abwa rocket 🚀 adi banaune ho vane yesma ad vanna milyo na but earth ma use hune saman banaune ho vane everything every innovation professional way ma public samu introduce garna paryo . Ani public demand vaye paxi aafai sponsor aauxa ya koi Collab garna aafai aauxa for sure ✅.
😊
Because of corrupted government and ब्राहमनबाद minded, so fucking dirty tricks of them.
राष्ट्रिय आविष्कार केन्द्र लाई बजेट दिन सरकारको नीतिले छेकेको होइन यो त थेप्चो नाक चिम्सो आँखाले छेकेको हो। होइन भने गुगल ब्वाइ लाई करोडौं पशुपतिको जलहारी लाई अरबौँ दिन किन कुनै बिधी बिधानले छेकेन?
सहि हो
Tha xa kasle xekeko ho kuni vanne kuro. Rajnitima thepcho nakhe xan kin chucheharu xan xarlang xa.
धन्यवाद धेरै कुरा सिक्न पाईयो आजको यो सम्वादबाट धन्यवाद होल युनिटलाई
एक दम सही कुरा सरकारले यो नीति बनाउनै पर्छ
मन छोयो सर तपाईंको कुराले 😢
सलाम छ तपाई लाई हृदय देखी नै
अहिलेका नेता, कर्मचारी, विद्वार्थीहरूलाई नवप्रवर्दनको बारेका हामी सबैले बुझाउ। प्रविधिको बिकास विना आयात गरेर मात्र देश बन्दैन बन्दैन। महाविर पुनलाई सबैले साथ दिउ।
हार्दिक नमन, महाबिर पुन ज्यु 🙏🙏🙏
Man with golden heart and simplicity ❤️
सलाम छ महाबीर पुन सर, हजुर जस्तो व्यक्ति यो देशलाई
खाचो छ l तर देशमा भायेक।ले हजुरलाई चिन्न सकेननl दुखको कुरो
सरकारले चासो नदेखाएको हुनाले नभएको🙏👍
यो सत्य कुरा हो रहेछ कि नेपालमा बिज्ञान प्रबिधि बुझेको मानिस १% बाहेक ९९% ले बुझेकै रहेनछन त्यो साच्चिकै सत्य रहेछ यो सफर गरेको सोझो फिरन्ते महाबीर पुनले काम गर्दै जादा साच्चिकै बुझ्यो र भन्यो।🙏🙏🙏🙏👌👌👌👌🌹🌹🌹🌹❤️❤️
सादा जिबन उच्च विचार भनेको यही नै हो
One of the best interview
One and only Researcher in nepal Mahabir pun Sir salute 🇳🇵
नेपालमै बहुमुल्य ज्ञानकाे भन्डार भएका माहन बैज्ञानिक आदरणीय डा माहबिर पुन जस्लाई नेपाल ले नै चिन्न नसक्नु नेपाल र नेपालिहरुका लागि दुख को कुरा हो नेताहरुले गर्दा देशलाई नै बर्बाद गरीसके अब युवा तात्नु जरुरी छ ❤🎉
हजुर को कुरा सुनेर साह्रै दुख लाग्यो माहाविर पुन सर हजुरत फिरन्ते हैन सारा नेपाली जनताको उज्वल भविष्य कोर्ने भगवान हो हाम्रो देशको नालायक सरकार जव सम्म यो घटिया नेताहरु मर्दैन तब सम्म खै के आशा गर्ने हामी नेपाली जनता हरुले हजुरले सुरु गर्नु भएको आविष्कार केन्द्र सफल बन्दै जाओस् अनगिन्ती शुभ कामना!!! हजुर जस्तै विचार र ज्ञान भएको धेरै नेपाली को जन्म होस् भगवान बुद्ध संग प्राथना गर्दछु!!! हजुरको जय होस्!!!
It is very true that the scientific culture was/is not in Nepalese culture. So called educated people (including myself) were taught like a parrot without explaining any significance and relevance of science in the society. He is trying his best to teach the importance of scientific contributions for the development of Nepalese society.
Tero tauko badhi nabol
Nepalima bol jatha 😂
डा महाबिर पुनलाइ भेटेको पहिलो दिनदेखिनै प्रभावित छु । उहाँको प्रयास र राज्यको गैरजिम्मेवारिपुर्ण व्यबहार, विकास प्रतिको सोच कस्तो रहेछ राम्ररी सुन्नुहोस र बुझ्नुहोस ।
यदि देशको माया छ भने हामीले पनि उहाँको केन्द्रलाइ आर्थिक सहयोग जुटाइदिने कष्ट गरौ !
देशले नचिनेको हिरा डा माहाबिर पुन
प्रश्न त साेध्छाै मिडिया महाेदय... महावीर जी ले दिएका जवाफकाे भाव चै बुझ्छाै कि टाउकाे मात्रै हल्लाउछाै हँ☝️😌☝️
100 right
एक्दम सहि कुरा👍️👍️
Ek percent ni bujhe xaina😂
Dr Mahavir punji is great man. All Nepalese are Allways support him.
Grand salute to Mr Pun sir & his team 👏👏🙏🙏
साच्चै नेपाल काे भ्रष्टाचारी दलालि माफिया चाेर देश द्राेहि
नेता हरु ले बैज्ञानिक काे अर्थ
बुझे काे छैनन्
बुज्ने हरु पनि देश राष्ट्र प्रति
गद्दार बिदेशी काे दलालि
झाेले हरुले गर्दा
अाज नेपाल पछि परेकाे छ
सलाम छ माहान ब्यक्ति
माहाबिर पुन जस्तो
सपूत पाएकाेमा नेपाल
अामाले साथै हामी जनताले
हजुरलाई लाई फिरन्ते बनाउने गणतन्त्र बादी हाे,तपाईलाई नेपालीले सम्मान गर्छु,
हाम्रो देशमा पनि महावीर पुन जस्तो व्यक्तित्व जन्मेको छ | हामीजस्ता युवाहरू लाग्यौं भने यो देशको चांडै विकास हुन्छ |
Respectful person of Nepal and his sadness towards 99% is a true remark.where is national glance only on दान on बोटुको from बिदेशी दाता।
नेपाल मा सामान बन्यो भने नेताले कमिसन खान पाउदैनन
He is one hell of a organic scientist for my generation people and has inspired many folks to live a simple and idealistic life. We love this man so much.❤❤ ❤❤❤❤we love you sir.
😊
ruclips.net/video/IUIarZaMbYY/видео.html
❤❤
❤
नेताहरु त सबै भ्रष्टाचार गर्न र अाफ्नै पोल्टा भर्न मा मस्त छन्। अनि कहाँबाट बिज्ञान लाई बुझ्ने ..!
जनता मा चेतना को कमी र गरिबी सबैभन्दा ठूलो समस्या
जसको कारण हो नेता हरु जनतालाई फुत्द्धु बनाउन अति नै सजिलो छ।
धन्यवाद महाबिर सर your great men🙏
Salute to Mahabir Pun ji. Thank you Chautari team!
सलाम छ डाक्टर महावीर पुन प्रति।
हिरा लाई मेरो देस ले चिन्न नसक्दा अचम्म लाग्छ।😢
हार्दिक सम्मान छ हाम्रो देश को प्रमुख गहना महाबिर पुन सर लाइ
Mahabir pun sir is the great personality for our country. Salute sr❤🙏🙏
I really enjoyed watching the whole interview with respected Mahabir Pun sir.And thanks to Desh Sanchar for briging such good interview which is most essential for Nepal.
Ani sir le vaneko kuraa sadhai yaad raakhne xu
Jahaa gayepani aafno desh ko mayaa chai kahile na maarnu.
Currently i am in Sweden doing master’s programme in Water Engineering and will be back to serve my Nation 🙏🥰🥰🥰
नेपालमै प्रविधिको विकास गरेनन् भने सधैंभरि अरुकाे दास बन्न जानुपर्ने छ
एऊट नेपाली जनता र राष्ट्ले नचिनेको हिरा हो डा.माहाबिरपुन सर । सवैले चिनु जरुरी छ
One of the pure and innocent person !
Fact statement .Huge solute to Mr. Pun.
He is great person ❤❤❤love how he speaks.🙏🙏
हामी हरेक नेपाली महावीर पुन जस्तो मुर्ख हुने हो भने देश बन्छ
Tara Chornetaharule shichako abhale kuro bujhdainan😂😂😂
यो माँचे लाई देखदा माया लागेरा आयो । बीचारा मेरो देशले चीनना ना सकेको आउटा हिरा हो महावीर पुन 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
सै हो बुझ्ने र बुझाउने तरिका फरक छन् ,,,
देशको लुटेरा पण्डितहरुले कहिले बुझ्लान र खै विज्ञान प्रविधि नवीनता डा:महाविर पुनलाई।
Let him support, at list technology renovation motivation chain will start, & at the end one day success comes after failure. best of luck Mahabir Sir.
काटाेहरुलाई देशकाे माया भएपाे देश बेचुवहरुलाई केकाे माया र माबिर सरकाे कुरा सुन्थे ।
There is difference between invention n innovation.
Invention-prototype of aeroplanes invented by Right's Brothers.
Innovation-by-product of prototype of aeroplane- e.g. commercial (Boeing,Air bus) pale n fighters plane etc.
Support Dr. Mahabir Pun.
Jaya Nepal 🇳🇵
He is so great 🙏
Simple living high thinking.great to see and listen today's guest.
छि छि !! हेर हेर पढेलेखेका स्वाँठहरूले महावीर महोदय समक्ष बुझ पचाएर लज्जास्पद प्रश्न गरिरहेको .... कठै !!!
जहा जान्छौ जाउ तर देश नभुल ❤️☺️
निस्वार्थी भावना प्रति नमन ❤🙏🇳🇵
Dr mahabir pun sir a legendary great and genuine person in Nepal❤
नेपाल सरकार भनेको मरेको लास हो त्यसैले महान ब्याकती हरुले दुख पायका छन
हो भ्रम सोच बिज्ञान हो बिचार बिज्ञान सत्य हो इमान्दार हो बिश्व चिनारी हो तर नयाँ बिज्ञान खोज होइन आफै भन्नू भयो नयाँ आबिस्कार खोज खोज कर्ता सत्य हो तर राज्य ले साथ पत्तकै चासो दिंदै दियन नेता हरु भन्ने गोरु घाँस खाने भयर हो जे होस नेपाल मा बैज्ञानिक निकाल्नु हुनु गर्नु पर्छ ज्र होस माहाबिर पुन सर नेपाल को सत्य हो खोज अनुसन्धान बनाउने बन्ने खोजिरह्ने चिन्तन धिरै भयको सत्य हो जय होस।
❤😊😊😊😊
So proud of him as Nepalese citizen
Sir, you are inspiration, a true engineer, mechanic, scientist whatever one could think of. You are a gem of a person, inspiration to us youths. Every success comes after from consecutive faliure. I truly adore as a True Engineer despite of fellow people who don't know his vision, Goals.
नेपालले कृषि मंत्रालय पूर्णतःखारेज गरी कृषि
विज्ञान कार्यालय स्थापना गरी यस्को जिम्मा
श्री महाबीर पुनलाई कृषिको पूरै बजेट सहित ससम्मान हस्तान्तरण गर्न पर्छ ।
सलाम छ पुन सर हामी नेपाली जनता अभिभावक बिहिन छौँ हिजडा हरु ले देस चलाएको हुनाले जनता ले सास्ती भोग्नुपरेको छ
बाठा (अति बाठा) जातहरुले चलाएको देशमा यस्तो कुरा पच्दैन र बुझेपनि पचाउन चांहदैन।
He is such a great person
हुने बिरुवाको चिल्लो पात भनेझै
महाबिर पुन ज्युको महान सोच बिचारलाई म मनै देखि सलाम गर्न चाहन्छ।
सहि कुरा गर्नु भयो।महाविर पुनले।विज्ञान सम्बन्धी जान्ने नेता एउटा पनि छैन नेपालमा।
One of the best interview i had ever seen ..❤❤
यस्तालाइ सम्मान सहित हौसला दिय देश बन्छ देश बन्यो भने हाम्रो हैकम चल्दैन तेसैले उत्साह नदियको हो यो अहिले का नेता भनाउंदा को काम हो
Mahabir pun uha ko interview purai sune yati sahi kura garnu va xa bastab mai , ma sanga words xaina xplain garne mahabir pun ,dr. Ruit, harka sampang , Belen Saha hasta manis haru chai hamro desh nepal ko lagi khacho xa🙏🏻🙏🏻🙏🏻
देशका राजनतिक नेताले चिन्नु पर्ने व्यक्ति हुन् महावीर पुन
महावीर सर को सीधा कुरा , मन पर्ने हरु यता लाइक 👍
Mahabir pun jasto nepalko lagi sochne nepal sarkarko dhyan jane ho bhelane nepale pani kunai din bharatle jasto chandrayan udaunu sathyo .please support to mahbir pun every one.
So simple person, hats off Mabir pun sir!
आफनो लागी हैन देसको लागी गरने सच्चा देसको सच्चा सपुत्र hajurlai सम्मान छ
Respect ever and forever 🙏
salute mahabir pun sir you are great sir ❤❤❤❤
महान दार्शनिक विचारका धनी जस्काे नामै काफि छ
राम्रो सह्रानिय बिचार र कार्य ।
देस लाई माया गर्ने सफा मन भएका महाहिर पुन ज्यू लाई धेरै धेरै धन्यबाद
Sir Mahabir Pun is an epitome of 'Simple living, high thinking'. Huge respect.
It's truly saddening to witness that he hasn't received the recognition and attention he deserves especially from government officials and policymakers responsible for shaping the country's technology landscape.
Very innocent and honest man.
Due to uneducated and blind government of Nepal
एकदम सहि बरू अाफ्नाे घर घरेलि बनाउने बिदेशमा पैसा राख पुग्याे ।
हाहा , भन्न त मन लाग्दैन तरै पनि , नेप्टे नाख बोल्दा चुच्चे नाखहरु त्यति खुशी देखिएनन् i खैर अब यो त्यो नभनी हामी सबै मिलि ,नयाँ विचार धारा बुझी र एकआपसमा सहयोगी बनि नेपाल देशलाई अघाडी बढाउनु पर्छ i
नेपाली युबाको अँखाको नानी यो डा माहाबिर