National Innovation Centre visit with Mahabir Pun | Tech Arena | EP-4 |
HTML-код
- Опубликовано: 30 сен 2024
- National Innovation Centre visit with Mahabir Pun | Tech Arena | EP-4 |
#Galaxy4k #Techarena
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2021 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on RUclips, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
बेकार नेता को पछि लाग्न भन्दा येस्ता महानको पछि लागे बन्छ देश ।
Sahi ho
Nice comments👌
धन्यवाद |
Right
right
यो आबिस्कार केन्द्र ले देश र जनता को आर्थिक उन्नति प्रगति मा धेरै ठुलो योगदान पुग्ने छ बिस्तारै गाडी बाइक हरु पनि नेपाल मै बन्ने छ भन्ने ठूलो आसा राखेको छु !🙏
Taro lagi banai dinxa 👍
जहाँ महाबिर पुन
मैले त्यही च्यानेल सुन
नेपालीहरूको भविष्य महबिर पुन दाइ को जया हो
सारै राम्रो कार्यक्रम ल्याउनु भएकोमा G4K tv लाई धेरै धेरै धन्यवाद ।
निकैनै खुशिलायो ।यस्तै कार्यक्रम लाई निरनतरता दिनु होला ।धन्यबाद ग्यालेक्सि 4kलाइ
🙏
Khusi ko kura xaina 1 Jana ly book bechera ka hunxa government ly hynu parni kura ho
नेपाल सरकार ले बरु भ्रष्टाचार कसरी गर्न सकिन्छ ।त्यो उपाय निकाल्न सक्ला ।दिगो विकास र आविस्कार गर्नु पर्ने विज्ञान क्षेत्रमा केही चासो देखाउदैन ।।। लाचार सरकार आविष्कार विज्ञान क्षेत्र लाई प्रोत्साहन र विकास गर्न सरकारले बिधिबिधान र कानुन बनाएर सरकारी तवरबाट नयाँ बैज्ञानिक र युवा हुरु लाई तथा त्यो क्षेत्रमा चाहिने कच्चापदार्थ हरेक चिज ब्यबस्थापन गर्न लाई सहज र बजेट छुट्याउनु पर्छ ।क
धन्यवाद |
How do we donate to Dr. Pun's amazing vision? This is going to be the largest research centre someday in Nepal. Jai hos Mahabir ji ko.
You can visit to NIC, and directly hand over the donation to mahabir pun sir
Or you can transfer the donation via bank as well
Hope I can also be in that position to donate such visions.
महाबिर सर लाई लेउनु भएको मा धेरै खुसी लाग्यो!
नेता को पछि लाग्न भन्दा येस्ता महानको पछि लागे बन्छ देश Jaya #Mahabir_Pun sir
महाबिर पुन सरलाई सलाम छ 🙏🙏🇳🇵🇳🇵
कार्यक्रम धेरै राम्रो छ
कार्यक्रम सन्चालिका पनि उत्तिकै राम्री लागो
धन्यवाद 🙏
akha ta soltini mai jane ho xora manxeko man😀❤️❤️
यदि नेपाल सरकार आविष्कार केन्द्र माहाबिर पुन लाई सरकार ले बजेट ट्याउनु पर्छ अहिले को अवस्था धेरै आष्बिकार केन्द्र खेल्नु पर्छ॥
महान ब्याक्ती डा. महावीर पुन
A legendary person with simplicity , humor and strong determination to change the structure of the Nation can be small description for Dr Mahabir Pun..
@SilverSurfer . N. Nnnbnnvvvnh
@SilverSurfer👢👚
@SilverSurferतुम उतने के लोगों
@SilverSurfer .
🐏🐏🐑९ज, ड
Hamro brook meadow farm bata CEO om koira jieu bata $5000 donate gareu asto mahan kam ko lagi tapaiharu pani sakeko donate garnu hola .thank you sir for ur great work.SALUTE HAJURLY
Small step is to the way of big achievements.. keep it up 💖💖💖
Nepal needs such kind of visionary leader like Dr. Mahabir Pun to develop and transform into creative and innovative nation. Kudos and salute to you sir for the sheer and grit determination on nation development.🙏🙏🙏👏👏
Agree
धेरै धेरै प्रगति को कामना महबिर sir lai
true
आहा बहुतै राम्रो लाग्यो यो कार्यक्रम साथै महाबिर पुन सर प्रती हार्दिक नमन 🙏
Mero office ... Kam garne manxe lai beautiful, decoratef office chahinna vanne great example.
Respect🙏🙏🙏
निकै सानदार इन्टरभिउ यस्तै यस्तै कार्यक्रम लियर फेरि पनि आउनु होला धन्यवाद आब्यकार टिम and गेलेक्शि 4 k hol team lai
म पनि पर्खाईमा छु केहि कुरा सिक्न पाईन्छ उहाबाट
एकदम खुसी लाग्यो।प्रगति हुँदै जाओस् येहि कामना छ।साथै दुखी पनि छु यसकारण दुखी छु कि यो सफलता(प्रगति)मा कमिसन खोर हरुको नजर नलागोस नत्र फेरि बन्द गरि दिन सक्छन्।जय नेपाल
अचम्म को इन्टरभ्यु 😃😃😃
महाबिर पुन दाईले एकपटक पनि पत्रकार लाई हेर्नुभयन नत केहि सोध्न नै दिनु भो तर हामीलाई जानकारी भनि पुरा दिनु भो 😂😂
that's why i love mahapira pun sir proud of you those guy who involved with आबिस्कार केन्द्र
Other nepalese r enjoying their life in foreign and visit nepal just for fun but this man came back to his country and devoted his whole life for his country. We need more man like him,this only this kind of man change the fate of our nepal. Appreciate his work and great respect
To all the Uneducated patriotic people.
it's sad how you many Nepali people "donated" your saving and capital in that Dhurmu Suntali's million dollar project for Stadium instead of Nepal innovation centre
A country can't be developed if it's people don't change.
Sahii Hohh
NIC innovates new things.
GBICG built by dhurmus suntali will create new players who can defeat records of legendary players.
You maý not know if we can creat 10 more players like sandeep lamichane, they can bring more than budget of GON via IPL, BBL.
Both have equal importance.
Please do not donate but do not criticise dhurmus subtali
थोरै अनि मिठाे बोलेर धेरै काम गरेर देखाउने भने कै महाबिर पुन सर नै हो 🙏 एकदमै राम्रो कार्यक्रम हेर्न पाईयो धन्यवाद galaxy 4k tv.
🙏
Well done Dr Pun u r the only one person in all Nepalese deserve to get the sciencetist title of Nepal, u r doing a tremendous job, keep it up. I wish all of u all the best.
मन कस्तो भक्कानिएर आयो
महावीर जि साधारण शैलीमा आफू बसेर
राष्ट्रिय आविष्कार केन्द्रको विकासको लागि
लागिपरेको देख्दा।
अाफ्नाे राष्टकाे लगतार प्रगति चाहाने महान ब्यक्तित्व महाबिर पुन ज्युलाई हृदयदेखि नै नम्सकार 🙏र धन्यबाद
Feeling so good to see so many innovations in nepal. Thank you Mahabhir dai and team
धेरै राम्रो काम सर प्रगति को सुभकामना
WATCHING this episode I am asking myself how can I help them?
There is more than 3Cr population of Nepali, If we only raise 10 rupees we will collect 30 corers, can we raise it?
When this all prototype model almost achieved appropriate paradigm, then just think something is coming big...good things take time. Hats off to Dr.Mahabir Pun lots of Respect.
National Innovation Center ले समग्र देशको विकासको लागि Science and Technology को पनि उत्तिकै भुमिका हुनुपर्छ है भनेर जुन आत्माबिस्वास का साथ अगाडी बढीरहेको छ बास्तवमै कदरयोग्य अनि सर्हानिय नै छ । आबिस्कार भन्ने कुरा आजको भोलि त पक्कै हुदैन- समय लाग्छ, पैसा लाग्छ सङै योग्य जनशक्ति पनि । बिगतका दिनमा आबिस्कार केन्द्रले गरेका कामका तारिफ पक्कै नभएका होइनन् र नहुने पनि छैनन् ।
त्यसका बाबजुत आउने दिनमा केन्द्रले परिमाण भन्दा नि परिणाम तिर ध्यानाकर्षण गरि छिटो, छरिटो तबरले यथास्थित कार्यलाई पूर्णता दिई नया जोस जागरका साथ खोज तथा अनुसन्धानमा तल्लीन रहन्छ भन्ने बिश्वास लिएको छु।।
सम्पुर्णमा शुभकामना !!
निशब्द very proud of महबिर पुन sir 🙏🙏
माहान काम। साह्रै खुसि लाग्यो
महाबिर सर नेपाल मा चिउरी जताततै छ चिउरी को तेल निकाल्ने मेसिन बनाउनुस न राम्रो अाम्दामी हुन्छ
Tech pana ko dd haina😘
🙏
सलाम छ माहाबिर पुन सर। जनजातिको छोरो हो नि गर्छ।👍️
🇳🇵🇳🇵
Binod chaudary vanda mahabir pun Ramro preeti chau chau khane baani basalau to support mahabir pun♥️
Simple living high thinking,,,Respect Mahabir pun Sir 🙏
झीङlको लाल्वा बाट कूखुराकों दाना बनाऊने very good
thank you so much galaxy 4k teams😘❣️😘💖🇳🇵🇳🇵💖
आहा कति राम्रो महाबिर सर
Lots of Respect to Mr.mahabir pun and great episode
आविस्कार केन्द्रको भिजीट गर्न पाईयो धेरै देधै धन्यवाद सन्चालीका बैनीलाई धेरै राम्रो काम गर्नु भैराको छ महाविर पुण सर ग्रेट जव ।❤❤🇳🇵
🙏
Get a new host who can respect and listen when someone like him talks
National Innovation center herna payoo khusi ta xanai taraa proud pani❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
🙏
Great to see our engineer n technology
Our Nepal business man or woman must buy their innovation
पुन बा याे देश कृषि पदान देश बनाउनकाे लागि चाईने सामानलाई अलि बडि ध्यान दिई घाँस काट्ने मिसिन
कृषि काम गर्न सहज हुने मिसिन अाैजार बनाई याे देशवासिलाई सहयाेग गरिदिनु पर्याे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
i love pun ba
🙏Dr.mahabir pun sir ❤️❤️❤️😍 सर खेत वारि सजिलो तरिकाले गोडमेल गर्ने टुल्स हरु पनि बनाइदिनु जर्मनि को कम्पनी ले बनाको छ सर एक पटक युट्युवमा भिडियो हेर्नुस् 10 जनाबराबरको काम 1जनाले गर्न सकिन्छ त्यो टुल्सको सहयाताले 🙏।
आज म अति खुशी छु👏👏👏
Host pani musu musu hasada 😊
हामीलाई चाहिने आवश्यक सानो अथवा ठूलो इन्डस्ट्रियल कुरा होस् या इलेक्ट्रोनिक्स कुरा होस् होस् विदेश बाट खरिद गर्नु नपरोस् , हाम्रै नेपालमा बनेको खरिद गर्न पाऊँ र सवै जना गरौं
डाक्टर महाँबीर पुनको राष्ट्रिय अबिस्कारमा धेरै अबिस्कारहरु हुँदै रैछ यो साधानहरु एकदमै लघुउध्योगको लागि ठूलो टेवा दिने रैछ भन्ने कुरा प्रष्ट हुन्छ।
Sada jivan uccha choch person pun sir🙏⚘⚘
माहाबिर।सरलाई।धेरै।धेरै।धन्यवाद यस्ता।वैज्ञानिक ।धेरै।जर्मिहुन।हाम्रो।देशमा
सारै राम्रो हजुरको काम
uha lai sabai ko sath chayeko xa Tara k garnu Nepal ko manchee haru yesto kura focus garnu hunna Tara enjoy khana ma Paisa spent garnu hunxa...such A mahabir pun sir is
great man
Great jod a legendary porson mahabir sir
Dherai dherai Dhanyabad Galaxy4k pariwar lai yati ramro ramro kaaryakram haru liyera aaunu vayeko xa.Saharainai khushi Lagaxa.
महाविर सरले गर्नुभएको काम देखेर गर्व लाग्छ
महावीर पुन सर लाई सलाम छ। कुहिएको गनाएको नेता भन्दा लाखौं गुणा बुद्धिमानी छन् र दुरदर्शिता पनि।
माहाबिर पुन शर सोच सपना कल्पना माहान छ्
So sweet and organic explanation ❤
महाबिर पुन लाई हृदय बाट नै सलाम । सरकार को बिना कुनै सहयोग र साथ बिना पनि येति धेरै कुरा हरु बन्दै रहेछ साच्चै हाम्रो देश ले एउटा सियो पनि उत्पादन गर्न नसकिरहेको अवस्था मा यती को कुरा हरु आबिस्कार गर्नु सामान्य कुरा हैन ।यो अविस्कार केन्द्र ले बिशाल प्रगती गर्न त समय लाग्छ नै तर बन्दै गरेको र बनाउने योजना मा रहेको सबै अविस्कार चाडैं बनोस सफलता को शुभकामना सम्पुर्ण अविस्कार टोलि लाई ।सानै भए पनि आफ्नै देश मा बनेको सामन प्रयोग गर्दा सस्तो अनि देश को आयात मुखि अर्थतन्त्र मा पनि केही सुधार आउँनेछ। अनि 2/4जना ले आफ्नै देशमा रोजगार पनि पाउनेछ। बिस्तारै देश को आर्थिक समृद्धि देखिदै जनेछ। बिश्व मा जति पनि देशहरूमा आर्थिक बिकाश भएको छ त केवल आफ्नै देशमा बनेको उत्पादन खपत अनि निर्यात। जय राष्ट्रिय आबिस्कार केन्द्र जय महमानब महाबिर पुन।
Sir प्रश्नको लागि हलुका विज्ञान प्रविधि जाने को मानछे लाई पथाउनु हाला
धेरै राम्रो लाग्यो हाम्रो national innovation center, टाढा भएर पनि छर्लङ्ग देख्न पाइयो।धन्यवाद छ RUclips बैनीलाई। सबै नेपालीको मन महावीर पुन को जस्तो होस। सरकार यस्ता innovation centre खोल्नको लागि प्रोत्साहन गर भन्न चाहन्छु। धेरै खोल्नुपर्छ। जय होस् सबैलाई
नेपालको सच्चा सपुत महावीर सर,
पर्खाइमा छु।
सारै राम्रो र निस्वार्थ मन, बिचार साथै सारै लामो सोचका साथ अगाडि हिडेको मान्छे हे भगवान अझै यस्ता सपूत हरु 10/12 जना जन्माई दिउ 🙏🙏🙏🙏 नेपाली गरिब जनता ले छिटो मुक्ति मिलोस ।
Ho aba balla New reporter ley ramro kaam garyeo❤️❤️yestai gari hausala badhaidenu💗💗✌️👌👍👍👍
You are great man, हजुरलाइ लाख लाख धन्यवाद छ ।
सायद राज्यले पहिलेनै यस्तो प्लेट फर्म बनाइदिएको भय आज सम्म नेपाल धेरै कुरामा आत्मनिर्भर भैसक्थ्यो होला । ढिलै भए पनि सर लाई हार्दिक धन्यवाद। राज्य ले त गर्ला नगर्ला नेपाली आम जनताले हजुरको कदम एतिहासिल भन्ने छ।
छिट्टै अविस्कार केन्द्र मार्फत नेपाल मा सुहाउँदो प्राविधिको बिकास हुने छ भन्ने बिश्वास का साथ शुभकामना व्यक्त गर्दछु
मलाई सब भन्दा मन पर्यो यो कफि भुट्ने मेसिन हजुर हरुले किचेन म युज गर्ने समन हरु बनाउनु 🙏
धेरै खुशी लाग्गो यति विद्वान मान्छे पनि हाम्रो नेपाल मा हुनु हुदो रहेछ हामी सबै नेपाली जनता ले साथ र सपोर्त गर्नु हुन छ होला आसा गर्द छु जय नेपाल सर
Wow Good महाबिर पुन सर 🙏🙏🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵
हजुरहरू सबैलाई धेरै धेरै नमस्कार साथै सम्झना छ।
Great job mr. mahabir pun sir go ahead keep it up
स्यालुट माहबिर ✊✊✊✊✊✊✊
Hats off to such a great legend of our nation !!!
Dhurmus suntali need to inspired from this real super human of Nepal !!! If dhurmus suntaili collected crickets stadium money invest on all raw materials needed for innovation center, mechanical engineer and other bio tech engineer might reached in to their needs !!!
Let’s think 100 times before funding any kinds of stupid projects.
There will alws worthy where great scientists like mahabir pun works . Respect ✊ you sir
Galaxy 4k news 💐💐💐 saria ramro mahabir sir ko KaAm ly salam chha mero Dil Dekhi nai 😲😳 wow
It is good relationships the public private partnarships among with all countries in the world Universities.
Thank you very much.
Very good job Dr pun. Can we help something
Good job galaxy4k🙏🙏
#jaymahabirpun.🇳🇵💪💪🙏
#jaygalaxy4k🇳🇵
हैट कती दूख गर्न सकेको देश र जनताको लागी !🙏🙏🙏👍👍👍
Ekdamai raamro show rahexa
Atleast someone is trying for better Nepal.please try to minimise the cost of the equipments as much as possible and sell to local people so that they can start small business.
धेरै राम्रो काम अागामि दिनमा नेपाल टेक्नोलोजिमा अरुको भर नपर्नु परोस
मुखले कमेडी गर्ने नेता भन्दा गरेर देखाउने महान बौद्धिक ब्याक्तित्व डाक्टर माहाबिर पुन सर लाई सलाम।
sahi lagyo.maile je,jasto chaheko thiye dekhna paiyo.Dhanyebad bahni ani Mahabir Pun Sir harulai.
हामो्देसकोसामानको सदुपयोग गर्नुपर्छ 3बरसअँगाडि थोरैमात्माथियो ऐलेतबहुतै पो्गतिधेरैभएछ बधाइ छ सबैलेसाथसपोटगरौ कोइकोइकुा भंननहुनिपनिहोला नि
First time watching videos about technology of Nepal 🙏🏻
Respect sir 🙏🏻🙏🏻🙏🏻
Huge salute mr Pun sir he is the ideal person of the Nation 👏👏🙏
महाबीर पुन सरलाई यो महान सोंचको लागि लाख लाख सलाम छ ।
Great job. Salute to entire team. 💕🇳🇵
🙏🙏🇳🇵🇳🇵
माहाबिर ज्यु गाउ मा आजा भोलि हालो ना पाउँदा निकै दुख्खा भाको छ तेस्को लागि हजुर ले केही गरिदिय हुनेथियो
मन नै प्रफुल्ल भयो, सरकारले भारातका जोगिका भेसका ब्यापारिहरुलाई सहयोग गर्छ आफ्नै देसको बैज्ञानिक लाई चिन्न सकेन ,