बन्ला त नेपालमा प्लेन?Anish Pradhan, Mahabir Pun, National Innovationcentre ekkaiminute Subash Karki

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024

Комментарии • 300

  • @sangamgrg688
    @sangamgrg688 Год назад +108

    नेपाल सरकार केही गर्छु भन्नेलाई सहयोग र सपोर्ट गर्नु पर्यो 🙏

    • @bikashthomas1903
      @bikashthomas1903 Год назад +7

      यस्तो माहान बिध्वान हरुलाइ चिन्ने बुद्धि नै का छ र ,नेपाल सरकार को , उल्टै मोका पायो भने जेल पो कोच्छन त ।।।

    • @lazyfitnyinbaa4792
      @lazyfitnyinbaa4792 Год назад

      Aile Sarkar bg chha ???

    • @safalnp
      @safalnp Год назад +1

      Aaba nepal sarkarle anish lai illigal kam vanera jail kochla

    • @amrittamang5079
      @amrittamang5079 Год назад

      Support haina ulto burodh ra jail halna ber xaina uha htu lai ... aru kai talab bhatta khayera khulayerai rakhexa ... fyaktri uddhog sab banda hait

    • @mrjack12312
      @mrjack12312 Год назад

      India le chalako xa Nepal Government.. ani kasari ramro kaam garna dinu

  • @Pramish622
    @Pramish622 Год назад +17

    आहा अनिस दाजु बोली व्यबहार अनि प्रतिभा को धनी नेपाल सरकार ले उहाँको सम्मान सहित यहि अवशर दिनु पर्यो

  • @bharselikanchha1733
    @bharselikanchha1733 Год назад +34

    नेपाल मा काम गर्ने मान्छे को कमी छैन तर गर्ने वातावरण बनाइदिनु पर्यो नालायक सरकार

  • @khadkachef6087
    @khadkachef6087 Год назад +12

    यो नेपाल मा सरकार को कुनै काम छैन अब रा.स्व.पा. को एक लोटे सरकार बनाउनू गर्छ अनी मात्र देश ले मुहार फेर्छ 🙏🙏🇳🇵🇳🇵❤❤🔔🔔🔔🔔

  • @birbahadurgurung6807
    @birbahadurgurung6807 Год назад +9

    नेपाल सरकारका नेता हरुको आंखाले देखेको छ कि छैन यि नेपाली स्टार तार हरुलाई।

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +11

    एति राम्रो इन्जिनियर माहाबिर पुन जस्ता बैज्ञानिक भको देश मा सरकारले सयोग गर्नु पर्ने हो नेपाल मा केहि गर्छु भन्ने लाई खुट्टा तान्ने काम हुन्छ जय नेपाल🙏🙏

    • @dayarijal8976
      @dayarijal8976 Год назад +1

      उल्टै यो त अमेरिकि नागरिक हो भनेर लखेट्न बेर छैन।

    • @safalnp
      @safalnp Год назад

      Merai manko kura

  • @tbgurung7369
    @tbgurung7369 Год назад

    अनिष प्रधान ज्युलाई सम्मान र सलुट छः यदि अनिष प्रधान सर र डा महावीर पुन दुबै जना मिलेर राष्टीय आविश्कार केन्द्र मा जहाज बनाउने प्रयास गर्यो भने निश्चित रूप मा सफ़ल हुने छः यो नेपाल को लागी ठुलो उपलब्धि हुन सक्छा निस्चित रुपले बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली जनताले पनि आफ्नो थाली को एक गास भात कम खाएर अवश्य सहयोग गर्ने छः। (तोप बहादुर गुरुङ खिन्चोक दोर्दी गाउॅंपालिका लमजुंग।हाल भारत बाट)

  • @arjungharti1782
    @arjungharti1782 Год назад +6

    नेपाल सरकारले सपाेर्ट अनि अनुमति दिईयाेस चाडै

  • @krishnaprasadokhrabu6984
    @krishnaprasadokhrabu6984 Год назад

    अनिस प्रधानर महाबिर पून दूबैमा हार्दिक बधाई ।अब नेपाल मै केही गर्न हार्दिक अनूरोध छ।

  • @barnatho8331
    @barnatho8331 Год назад +6

    यस्तो बेक्ती हरु लाई जीवनकाल भरि चहिने सुबिधा दिएर सरकार ले उत्पादक मुलक अविस्कार को काम मा लगाउने कहिले?

  • @ChandrakantMandal-xt5mf
    @ChandrakantMandal-xt5mf Месяц назад

    हजुर बाट क्या खतरा inspiration हुन पाईन्छ👍️👍️👍️

  • @cmcm4759
    @cmcm4759 Год назад

    Katti ramro boli ustai simple varipurna mahan byakti yo chor dalal gaddarle chindai chindaina bado dukheko kura

  • @dipakmalla6091
    @dipakmalla6091 Год назад +6

    Anisha dada laai nepal ma dekhada khusi lagyo.

  • @DILE309
    @DILE309 Год назад +2

    Nepalese peoples haru sab le dr mahabir punji lai support ra help garnu parxa.

  • @Nandahang609
    @Nandahang609 Год назад +23

    Happy to see these amazing guys..please...keep updating such news

  • @bishnulimbu5780
    @bishnulimbu5780 Год назад

    हामी नेपालीहरु कति घटिया हुदोरहेछौं भन्नेकुरो यस बाटनै पुष्टी हुन्छ अरुका गाडीका समान खोल खाल गरेर बिक्रीगर्ने चोर्ने खैर जेहोस हाम्रा ग्रेट माहाबिर पुन र ईन्जीनियर अनिश प्रधान लाई सलाम छ 🙏

  • @hirathapa4966
    @hirathapa4966 Год назад

    नेपाल सरकार ले नेपाली व्यक्ति को सीप। क्षमता लाई सहयोग र सपोर्ट गर्नु पर्यो । देश मा केहि गर्छु भन्ने लाई जेल हाल्ने चलन छ 😡 चोर भ्रस्ट चारी ले देश खाइसके ।

  • @grai7129
    @grai7129 Год назад +4

    बहुत सुन्दर तपाईंको सफलताको शुभकामना , नेपालै धेरै बसौ हजुर कशो।

  • @yoseffraijhapacampa6508
    @yoseffraijhapacampa6508 Год назад +7

    अमेरिका देखि नेपाल सम्म पनि छोडेन साथी ले दामी

  • @ratna65acharya
    @ratna65acharya Год назад

    अनिश जि को कुरा यथार्थ सत्य हो💞!
    नेपालमा ड्राइभरहरुले #ट्राफिक_नियम_र_प्राथमिकताको नीति/रुल, बत्तिको_संकेत आदि राम्ररी बुझेकैछैनन; बाटोको क्षमता र नियमपुर्वक चलाउने चालकहरु र पैदलयात्रीहरुलाई =मारिनै दिन्छन😱 वा दर्दनाक दुर्घटना गराइदिन्छन!। राम्रो ज्ञानबिनै❌ लाइसेन्स =किनेर लिन्छन! दु:खद!

  • @molim4094
    @molim4094 Год назад

    अनिल प्रधान ज्यू हजुरलाई सलाम सबै ईन्जिनियर ज्यूहरूलाई सलाम नेपाल भरिका ईन्जिनियर ज्यूहरूलाई हवाई जहाज रेल बस कार बनाउन सिकाएर जानुहोस्!! कृपया धन्यवाद हाम्रो देशमा सबै बनियो भने सस्तो मूल्यमा बिक्री किनमेल गर्ने अबस्था बनाई दिनु भयो भने नेपाली गरीब बेरोजगार जनताहरूलाई सजिलो हुन्छ!! चोर नेपाली हरूलाई काम गरेर खाने बनाउने सरकार र नेपाली ईन्जिनियर ज्यूहरूलाई सहयोग गर्ने सरकार आवोस् देशमा खै हिन्दू धर्म संस्कृति रीतिरिवाज भएको देशमा यि सबै सुबिधा हुनु पर्ने तर भगवान होईन सरकार नैं भगवान हुनुपर्छ!! कलियुगमा चेतना होस् 🙏🙏 नेपाली जनताहरूलाई कृपया!! धन्यवाद

  • @neerajtamang8691
    @neerajtamang8691 Год назад +10

    Good 👍 job daju jay nepal

  • @chhiringgurung9753
    @chhiringgurung9753 Год назад +8

    anish dai rocks 🙏🙏🙏👮‍♂️❤️

  • @khumbahadurrana785
    @khumbahadurrana785 10 месяцев назад

    हामीले अग्रजहरुले आवश्यकता को खांचो छ

  • @mausamraiii8578
    @mausamraiii8578 Год назад +6

    नेपाल सरकारले सक्दो सहयोग गर्नु जरुर छ ।

  • @deshkumar748
    @deshkumar748 Год назад +3

    Good news Good job 👏👍👌😀

  • @shyamlalchaudhary9776
    @shyamlalchaudhary9776 Год назад +5

    very good work sir 🙏🙏👍☝🇳🇵

  • @gyan564
    @gyan564 Год назад

    Great person great thought Anish bro keep it up countinue

  • @punsurya7692
    @punsurya7692 Год назад

    यहाँ जस्तो सीप भको मान्छे लाई निसर्त हेल्प गर्नु पर्छ नेपाल सरकार ले

  • @chefpurna1966
    @chefpurna1966 Год назад +3

    Dherai ramro 👍

  • @official7419
    @official7419 Год назад

    विशाल सोच र बुद्दि भयका अनिश प्रधान दाजुलाई यो नेपाल भ्रष्ट सरकारले सहयोग गर्ला जस्तो लाग्दैन मलाई ।

  • @nsjhk477
    @nsjhk477 Год назад +1

    महाबीर पुन र अनिश दुवै ले प्लेन नेपालमा बनाउन ठूलो समस्या नरहेको तर सरकारले गर्न पर्ने कामहरु 5मिनेटकोकाम एक वर्ष कुर्नुपर्ने कुरा सुन्दा समस्या सरकारमाथि रहछभने नेपालको मूल शत्रु रोग जनताले चिनेर उपचार गर्न जरुरी छ।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +1

    नेपाल को सरकार कहाँ मरेको छ यी नेपाली बैज्ञानिक हरु नेपाल सरकार उचित सेवा सुबिधा दियर नेपाल सबै प्लेन बनाउनु राम्रो काम हो बल हाम्रो नेपाल सबै ३ करोड नेपाली जनता हरु युबा हरु को हित भलो हुन्छ जय नेपाल आमा

  • @ratna65acharya
    @ratna65acharya Год назад

    दुबैजना हस्तिहरुलाई सफलताको शुभकामना💞💝🌟⭐️🇳🇵✋

  • @twinxiringcerpa4538
    @twinxiringcerpa4538 Год назад

    Good job anish pradan sir

  • @ngematamang8175
    @ngematamang8175 Год назад

    यस्तो आशाको किरणलाई तेत्तिकै बिलाएर जानुदिनुहुदैन सरकार ।गर्न खोज्नेहरुलाई गर्न दिनुपर्छ। र यस्तो दुर्लभ र अत्यन्तै महत्वपुर्ण कन्टेन पब्लिक्सामु पुर्याइदिनुभएकोमा धेरै धन्यवाद छ @just a minute nepal ytb chanellai

  • @nabarajrai2527
    @nabarajrai2527 Год назад +2

    नेपाली बैज्ञानिक कमि छैन,मात्र सरकारको ध्यान नपुगेको हो।संसार मै पहीलो ल्यपटप बनाउने मान्छेको नि अन्तबार्ता लिनु पर्‍यो।।

  • @rameshdamai9915
    @rameshdamai9915 Год назад +2

    Wow nice picture good means

  • @mkr2934
    @mkr2934 Год назад +3

    जय हो

  • @kumarmalla3035
    @kumarmalla3035 Год назад +1

    anish ji & mahabir sir dubai jana lai uccha samman chha hajur haru ko kam ko lagi salute chha

  • @indrapokharel1845
    @indrapokharel1845 Год назад

    यिनिहरुले मङ्गल ग्रह जाने यान पो बनाउलान जस्तो छ।

  • @rohitranabhat5547
    @rohitranabhat5547 Год назад +1

    राम्रो साेच छ

  • @yamunadasisabitri1703
    @yamunadasisabitri1703 Год назад

    पुनको माहान बिचारलाइ सलुट छ हजुर ।

  • @jeetmangurung4823
    @jeetmangurung4823 Год назад +1

    सहि कुरा गर्नुभयो दाजु 🙏

  • @anmolbiswakarma2050
    @anmolbiswakarma2050 Год назад +9

    Much much respect for them 🙏👏🙌
    Watching from uae🙏

  • @aaron_exede04030
    @aaron_exede04030 Год назад +6

    Big respect to him
    he talks about the reality about old cars in nepal
    Yes we still have many good abandoned wrecked cars at garages
    i feel so exited seeing old corolla,old cars on highway but many people see that as thotro car

  • @prakashdangol9201
    @prakashdangol9201 Год назад +4

    How positive you are. Same feeling about the traffic system in Ktm.

  • @mteverestdhruba
    @mteverestdhruba Год назад +1

    Dear Anish ji, I hearty salute you for your great mission we are with you keep it up. Virginia

  • @tamangoneline3674
    @tamangoneline3674 Год назад +6

    Nepal ma pni chhito plane banaunu suru garnu parcha Anish pradan sir

  • @aashikBantawa
    @aashikBantawa 6 месяцев назад

    हामी जन्ता पनि सबै उस्तै छौ काङ्ग्रेस, एमाले, मावदी भन्यो त त्यो पाटिको,म यो पाटिको भन्यो , पाटिको बिसयमा धेरै चासो राख्न सक्छौ, तर एस्ता अध्यन अनुसन्धान छेत्रमा कम मात्रामा चासो राख्ने गर्छौ, सारा नेपालीले दुख पाउनुको नतिजा याही हो सबैको ध्यान नेपालमै केही गर्नु पर्छ भन्ने हुन जरुरी छ,

  • @kishordhital7011
    @kishordhital7011 Год назад +4

    Great Job, keep it up

    • @manbahadurrai9113
      @manbahadurrai9113 Год назад

      Nepal government should careful to save the ideas of greatest person Anish Pradhan, thank you.

  • @balrajpradhan9881
    @balrajpradhan9881 Год назад +5

    DAMN INTERSTING AND CREATIVE PERSON . PLS KEEP IT UP BROTHER .

  • @utsablimbu4831
    @utsablimbu4831 Год назад +2

    I really appreciate his love and passion and how he expresses himself

  • @khumbahadurrana785
    @khumbahadurrana785 10 месяцев назад

    सुभाष कार्की भाईलाई बैज्ञानिक सम्बधि खोज गर्नु भयकोमा धन्यवाद।

  • @preciousreading1934
    @preciousreading1934 Год назад

    Very good,

  • @poonamgurung2149
    @poonamgurung2149 Год назад +1

    Tapai lai dherai dherai subhakamana

  • @SuperBhairaja
    @SuperBhairaja Год назад

    जबसम्म नेपालमा यी दुरदर्शिता नभयेका नेताहरु छन तबसम्म हाम्रो देशमा कुनैपनी विकासको कार्य हुदैन

  • @devbantawa7873
    @devbantawa7873 Год назад +1

    राम्रो धेरै है हजुर

  • @subodhbudhathoki295
    @subodhbudhathoki295 Год назад +2

    Very inspirational talk, thank u sir.

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 Год назад +1

    अनिस सर🙏🙏Great job sir.

  • @maularai-c8e
    @maularai-c8e 8 месяцев назад

    सरकारकाे सराेकार नराखि बनाउनुपर्छ ।पिलेन

  • @surajkumal8043
    @surajkumal8043 Год назад

    खुसी लाग्यो

  • @DILE309
    @DILE309 Год назад +1

    Dr Mahavir punji is the best in all.

  • @pasanglama3070
    @pasanglama3070 Год назад +1

    महाबिर पुन संग मिल्नु होस्

  • @RedmiNote-iq9ue
    @RedmiNote-iq9ue Год назад +2

    Wowwwww😍😍

  • @surajrisidev8426
    @surajrisidev8426 Год назад

    Good job 👍👍👍

  • @bikashsubba9474
    @bikashsubba9474 Год назад

    जस्ले काम गर्छु भनेर रियल काम देखाउदा पनि सरकारले सहयोग गर्दैन किनकी सरकरले जसले गर्छु गर्छु भनेर काम नगर्ने अनि खोला नभएको र बाटो नभएको ठाँउमा पुल बनाउने, अर्काको कृषि फामको फोटो देखाएर अनुदान खानेहरु लगायतको हरुलाई मात्र सरकारले जोतको मान्छेहरुलाइ मात्र हो सहयोग गर्ने भनेको।

  • @chakraijam2417
    @chakraijam2417 Год назад

    उडानसम्बन्धि ज्ञानभएकाे मन्छे नेपालि जाेडाैना !!

  • @yadavrana7372
    @yadavrana7372 Год назад

    Anish Bhai sarai khusi lagyo hamro desh ko sacha saput madhey tapai pa nee ek hunuhuncha Pun ji lai pa nee dhanyabad. Pls keep it up both of u guys ta ra yo commission khor neta ra beurocrats haru ko janak lai chirna Sudan kirati jiu sanga samparka garnu jaruri cha NAC ka jahaj ko pa nee udhar garnu parcha Nepal Airlines ko ra Sudan Kirati lai hosted ma haise garu Kai Nepal

  • @premulepcha2497
    @premulepcha2497 Год назад

    Nepal ko bhate neta haru le yesto kura kala prati kaha nigrani garxa ra bhastachar garera barbad garne bani basi sake ko neta haru khariz garnu parxa jaihos aanish sar maha pun sar lai salute

  • @kasitrairai2969
    @kasitrairai2969 Год назад

    सलाम 🙏🙏🙏

  • @lalitalama1638
    @lalitalama1638 Год назад

    हैन् राम्रो काम गर्न पनि सरकारको इजाजत को लागि यति कुर्नु पर्ने यस्तो कानुन अरु देशमा मा पनि छ कि यो हाम्रो देश मा मात्र हो😢 थुक्क नेपालको कानुन

  • @skyfall1235
    @skyfall1235 Год назад +3

    He is true about Tesla, old vehicles and Nepalese people’s discipline ❤❤ I’ve 8 years car maintenance experience in Japan. Still I’m working on it.

    • @Hello-gw5lg
      @Hello-gw5lg Год назад +1

      hihihihi ajaa... nepalese peoples discipline hahahahahahha!!!

  • @bikarammalla1039
    @bikarammalla1039 Год назад

    Good job

  • @karmasherpa.22
    @karmasherpa.22 Год назад +8

    Please gov of Nepal 🇳🇵 please 🙏 please keep supporting and help whoever want to do something else

    • @serchanprabhat2522
      @serchanprabhat2522 Год назад

      नेपालका नेता देखी जनतासम्म बसेर ठगेर गफ गरेर खाने बानी परेकोले नकाम गर्नेलाई काम गर्न दिन्छन् नआफुले काम गर्छन् काम गर्छु भन्नेलाई झुलायर भुलायर एकदिनमा हुनेकाम बर्ष दिनमा पनि काम बन्दैन ।

  • @loveualways17
    @loveualways17 Год назад +1

    Much much respect. 3× pay garnu parya xa yo Nepal government lai. Sasto ma gadi charna paunu parxa Nepali le.

  • @Justforall
    @Justforall Год назад +2

    Hajurko vlog ko compilation revoultionary chha. Subash sir ko vlogging bata jun inspiration chha tyo Nepalko netale garna sakdaina. By the way us basera pani Nepal banauna yastai prayas gardinus pls, we support you. Love you forever like this videos... Keep it up.

  • @somelama7602
    @somelama7602 Год назад +1

    GOOD JOB ANISH SR 🇳🇵🇳🇵🇳🇵

  • @pragyanacharya9393
    @pragyanacharya9393 Год назад +3

    My favourite

  • @binusaaru5734
    @binusaaru5734 Год назад

    Wow wow wow 😍😍😍😍😍😍😍😍😍 great job 👍👍👏👏👍👍👍👏👍👏 All the best ❤️❤️❤️❤️❤️👍👏👏

  • @sisternana9140
    @sisternana9140 Год назад

    Good news👍️👍️👍️👍️💪💪💪💪👌👌👌🇳🇵🇳🇵🇳🇵😍😍😍

  • @durgabahadur778
    @durgabahadur778 2 месяца назад

    सलाम छ ॶनिस सर

  • @kabindrasiwakoti9828
    @kabindrasiwakoti9828 Год назад

    Great work Anis sir🙏🙏🏻

  • @ir978
    @ir978 Год назад

    Happy to see Anish dai 🙂 and of course the way you questions to him is really fantastic. Keep the good work 🙂

  • @rjlama1281
    @rjlama1281 Год назад +1

    Great job

  • @TulasiGhimire-g6k
    @TulasiGhimire-g6k Месяц назад

    नेपाल शर्खार ले यस्तो ब्याक्ती लाई सामान र सुबिधा दिनु पर्यो चाडो भन्दा चाडो ध्यान जावोस

  • @desrai2654
    @desrai2654 Год назад

    नेपाल मा नै यस्तो केही यान्त्रिक सामान बनाउनेतर्फ ध्यान जाओस् सरकारको हाम्रै देशमा उत्पादन भएमा मुल्य पनि सस्तो हुनेथियो नेपालको यस्तै प्रतिभाशाली ब्याक्तीहरुलाई राज्य ले संरक्षण गरेर साथ दिनु जरुरी छ

  • @shailendrabaidya263
    @shailendrabaidya263 Год назад +2

    Very true.

  • @rameshtharu3413
    @rameshtharu3413 Год назад

    Positive thinking xa dajuko

  • @pramodjungrai2331
    @pramodjungrai2331 Год назад

    येस्तो मान्छे हुँदै नेपाल ले अगाडि बर्ड्नु पर्छ। भोलि येस्तो मान्छे कै भै हाल्यो भने नेपाल ले ठूलो कुरा गुमाउछ त्यस पछि चुक्चुकाएर हुदैन।

  • @Bishu640
    @Bishu640 Год назад

    Anisha da is very taillant n open mind ,friendly 🌹🌹🌹

  • @aoklama4412
    @aoklama4412 Год назад

    Government le support garnu parxa

  • @rajeshacharya4848
    @rajeshacharya4848 Год назад

    Fj40 rare piece in Nepal. I love it

  • @tilakraiofficial1342
    @tilakraiofficial1342 Год назад

    suport to anish pradhan

  • @rcubelkhadgi8350
    @rcubelkhadgi8350 Год назад +1

    Love him And His thoughts ❤️🇳🇵

  • @dineshsunwar2406
    @dineshsunwar2406 Год назад

    Great job mahabir sir

  • @buddhakulung1910
    @buddhakulung1910 Год назад

    Great news

  • @nepalimusicjapantonepal8658
    @nepalimusicjapantonepal8658 Год назад

    Happy to see you sir your mentality really wounderfull person do something sir for our country ❤❤❤

  • @Anojkhati
    @Anojkhati Год назад

    आफ्नो देशको प्रतिभालाई कदर गर्ने हो भने नेपाल छिटै आत्मनिर्भर बन्न सक्छ, धेरै प्रतिभाहरू छन अबसर नपाएर लुकेर रहेका तर लुट्न पल्केको मेरो देशको सरकार आफ्नो देशको हीरालाई बेवास्ता गरेर कमिसनको खेलमा बिदेशको कोईला किन्न पल्केको छ!

  • @mr_jr4962
    @mr_jr4962 Год назад

    Great job Anish sir👍