बिचरा यसरी काम गर्छन महावीर पुन र आविस्कार केन्द्रका इन्जिनियर ekkaiminute Subash Karki Mahabir Pun

Поделиться
HTML-код
  • Опубликовано: 11 фев 2023
  • ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Комментарии • 738

  • @Subashkarkioffical
    @Subashkarkioffical  Год назад +96

    कमेन्टकालागि धन्यवाद । यो भिंडियों पनि तपाइलागि रुचि लाग्छ होला नछुटाउनुस् है ruclips.net/video/MWANntzG8Hg/видео.html

  • @ushapokharel7509
    @ushapokharel7509 Год назад +6

    अव देश चलाउन उहाँहरु जस्तालाइ दिनु पर्छ । सलाम छ महाविर पुन

  • @AshokGhartii
    @AshokGhartii Год назад +11

    नेपाल आमाकी महान पुत्र तर नेपाल सरकारले चिन्न नसक्नु ठूलो पीडा छ हामी नेपालीहरूलाई। वहाँहरूको कार्यशैली र शालिनताले सफलता पाउँदै जाओस् भन्ने अग्रिम शुभकामना 👏👏👏👏

    • @grggtm2186
      @grggtm2186 8 месяцев назад

      YO CHORA SARKARLY KO LAI CHINEYKO CHARA? RAMRO KAM GARNI LAI ULTO JAIL HALCHAN

  • @CkRai-or5si
    @CkRai-or5si Год назад +228

    व्यक्ति स्वार्थमा लागेकाे भए अात्महत्यामा गरिसक्थे, सामाजिक स्वार्थमा लागेकाहरू यसरी महान बन्छ ।

    • @magar1264
      @magar1264 Год назад +16

      ब्यक्तिगत स्वार्थमा लागेका भए नेपाल को अराबपति हुुनुहुन्थ्यो होला नेपालमा wifi को बिकासै नहुद दुर्गममा wifi स्थपित गर्न सक्षम हुनुहुन्थ

    • @deepakadhikari3560
      @deepakadhikari3560 Год назад +1

      @@magar1264 h

    • @haritamang264
      @haritamang264 Год назад +1

      करोडौं को कमेन्ट🙏🙏

    • @arjunkhaling6632
      @arjunkhaling6632 Год назад +1

      आहा ! धेरै सार्थक

    • @jitanrai9976
      @jitanrai9976 Год назад +1

      Sahi

  • @dilipghising1015
    @dilipghising1015 Год назад +6

    सादा जीवन उच्च बिचार सलाम छ हजुरलाई महाबिर सर🙏

  • @minapaudel8554
    @minapaudel8554 Год назад +4

    मेरो देश को गौरब हो पुन जीलाई

  • @karnagurung5158
    @karnagurung5158 Год назад +4

    हक्की सरको झोक्की स्वाभाव ...... जस्तालाई त्यस्तै ढिडोलाई निस्तै .... महाबिर सरको सु स्वास्थ र दिर्घायुको धेरै धेरै शुभकामना 🙏🙏🙏

  • @sangeetlymboo7564
    @sangeetlymboo7564 Год назад +6

    रुखो बोली बोलिको शब्द कडा बिचार उच्च हजुरलाई धेरै धेरै सम्मन छ

  • @tilakraiofficial1342
    @tilakraiofficial1342 Год назад +6

    येति महान सोच बिचार भयेको ब्यक्ति लाई नेपाल सरकार को सहयोग को जरुरत छ

  • @thomasmagar165
    @thomasmagar165 Год назад +6

    महाबिर पून ज्यु को आविष्कार केन्द्र हेर्दा नेपाल मा सरकार छ भन्ने लागेन । अगाडी बढ्दै जानुहोस् पून ज्यु, इतिहास ले तपाई लाई सम्झने छ ।

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 Год назад +5

    यस्ता महान ब्यक्तित्व काे काम काे कदर नगरे काे ले आज सम्म हाम्राे देश काे याे हालत भएकाे हाे ।तै अब आउने नयां नेता हरुलेआविस्कार काे केहि कदर गर्लान कि आसा छ हेरैं ।माहाबिर पुन जी कार्यसफल रहाेस हाम्राे शुभ कामना।

  • @basantrajbhatta2311
    @basantrajbhatta2311 Год назад +4

    तपाईं जस्तो महान व्यक्ति देशले पाउनु गर्भ को कुरा हो तर देशले वास्ता नगर्नु दुर्भाग्य मान्दछु

  • @aashishknowledge6552
    @aashishknowledge6552 Год назад +4

    सरको कामलाई हृदयदेखी नमन छ सर

  • @haripurja8663
    @haripurja8663 Год назад +4

    धेरै राम्रो लाग्यो ।सर खुसि पनि लाग्यो ।धेरै धन्नेबाद छ।हजुरलाइ,,

  • @maahivloginjapan9962
    @maahivloginjapan9962 Год назад +6

    जस्तो नाम तेस्तै काम,महाबिर को काम नै महान,यस्तो मान्छे लाई मेरो देश को नेता ले नचिनेको मा दुख लाग्छ, काम गरिराको दाजु भाई तथा दिदी बैनी पर्ती नि उच्छ सम्मान!

  • @chandrakshrestha86
    @chandrakshrestha86 Год назад +5

    नेपालको हिरा💎
    स्वार्थ रहित महान ब्यक्ति

  • @khadgabasnet7554
    @khadgabasnet7554 Год назад +4

    महावीर पुनले धेरै महावीर जन्माउनु पर्छ । उहाँ एक ऐतिहासिक मनिस हुनुहुन्छ ।

  • @nirulama7615
    @nirulama7615 Год назад +5

    कति साधारण जिवन निस्वार्थ मन हजुरलाई मनै देखि आदर सम्मान🙏

  • @hirathapa4966
    @hirathapa4966 Год назад +5

    महान व्यक्ति हजुर लाई उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @laxmirai6586
    @laxmirai6586 Год назад +2

    हाम्रो गौरव , हाम्रो बैज्ञानिक नेपालको सान नमन हजुर 🙏🙏🙏🙏

  • @rakhilama5247
    @rakhilama5247 Год назад +4

    धन्यवाद छ 🙏🏻 नेपालकों एक मात्र आविष्कार केन्द्र को अवलोकन भ्रमण ग़राउनु भएको मा ❤😍🙏🏻

  • @premprasadseling6448
    @premprasadseling6448 Год назад +4

    महान मान्छे नमन गर्दछु 💝🎉🎉🎉🎉

  • @prithbirai5432
    @prithbirai5432 Год назад +6

    देश र जनताले इज्जत र सम्मान गर्ने तर राज्य र सरकारले नचिनेका एक सधारण तर महान वैज्ञानिक । नाम जस्तै महा विद्वान उहाँ जस्तै थौरै मानिस हरुका कारण नेपाल देशको इज्जत धानिएको छ । राज्य सत्ता धूर्त, लोभी पापीहरुको कब्जामा रहेको हुदाँ, आज नेपाल आमा र आम नेपाली जनताहरु रोईरहेका छन् ।

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 Год назад +4

    पुन सर हजुर को काम लाइ सारै मन पर्यो सलुट छ हान्रो देश मा पनि बैज्ञानिक हरु जन्मेको छन तर सरकार लुज भए पछि बिदेश तिर पलाइन हुन्छन यस्ता काम हरु सरकार ले जिम्मा लिएर रोजगारि बढाए दिए देश को लागि अझै राम्रो भएर जान्थ्यो

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +2

    महान सोच बिचार बैज्ञानिक महाबिर पुन सर धेरै राम्रो काम गर्नु भयको छ महाबिर सर सलाम छ जय नेपाल आमा

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 Год назад +5

    वहाँको उच्च महान विचार सादा जीवनलाई सलाम।

  • @ngematamang8175
    @ngematamang8175 Год назад +3

    जो मान्छे परिवर्तनकै खातिर जन्मेको हुन्छ या जसको मनमा केही गर्नैपर्छ भन्ने चाहना हुन्छ उ जस्तोसुकै परिस्थितिमा पनि उक्त काम गरेरै छाड्छ।यसको गतिलो उदाहरण हुन साझा जीवन तर उच्च बिचार भएको ब्यक्ती डा.महाबिर पुन।सलुट छ उहाप्रति🙏🇳🇵

  • @sumanrai5689
    @sumanrai5689 Год назад +3

    नेपाली बैज्ञानिक महाबिर पुन लाई 21 तोपको सलाम 🙏

  • @krishnakumarirai8797
    @krishnakumarirai8797 Год назад +2

    महान ब्याक्ती महाबिर पुन ज्यू लाई शत् शत् नमन् 🙏

  • @minashahi1934
    @minashahi1934 Год назад +10

    राम्रो मान्छे कैलै चिन्न सकिन नेपाल सरकारले
    थुक्क हाम्रा नेता हरु

  • @jagannathdhungana9931
    @jagannathdhungana9931 Год назад +3

    हाम्राे प्रतिष्ठा र भराेेासाका सम्मानित धराेहर ,सलाम🙏❤️🌹🌺

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Год назад +4

    सादगी गुरु को सादगी जीवन र नेपाली को असली पहिचान को मनै देखि सलाम ।

  • @govindapoudel1507
    @govindapoudel1507 Год назад +2

    पुनजी तपांइको महान काम लाई ससम्मान छ।यस्तै गरि हाम्रो देशमा विज्ञानिक हरुको को विकाश गर्नुस र प्रत्यक युवा हरु वैज्ञानिक बनुन।

  • @ramkumarshrestha446
    @ramkumarshrestha446 Год назад +3

    Sada जीवनको उच्च बिचार
    जय महावीर पुन

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 21 час назад +1

    माहाबिर पुन god हो/रबि, बालेन, हर्क मान्छे हरु ले यो देश को बागडोर समाहल्नु पर्छ

  • @sabinalamixhane4993
    @sabinalamixhane4993 4 дня назад

    माहावीर पुन ज्यु काेजिबनि देखेर मलाई यकजना गुरु जि ले भन्नुभएको कुरा यादअायाे जतिनै धनी भयपनि मानिस ले खाने भातै हाे सुतने खाटैहाे कटाउने रातै हाे मरेपछि जाने घाटै हाे माहाबिर पुन ज्यु लाई सलाम छ

  • @nandubhusal7361
    @nandubhusal7361 Год назад +4

    Huge respect mahapir pun proud of Nepal 🎉

  • @shyamkarki5780
    @shyamkarki5780 Год назад +7

    माहाबिर पुन ! नेपाली हरुको कोहिनुर

  • @sumankhaling6886
    @sumankhaling6886 Год назад +8

    मलाई नेपालमा मन पर्ने मान्छे २ जना मात्र महाबिर पुन र सन्दुक रुइत।

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 Год назад +3

    डाकटर महाबिर पुन नेपालको एक उदाहरणिय महान ब्यक्ती हुनुहुन्छ।

  • @krishnagurung8546
    @krishnagurung8546 Год назад +1

    धन सम्पत्तिको लालच भएको भए अमेरिकालगायतका विभिन्न विकसित देशको उच्च ओहाेदामा धेरै धन आर्जन गरेर बसेकाे हुने थियो💖🙏
    दुर्भाग्य हाम्रो देश महावीर सर जस्तो वैज्ञानिकले नेतृत्व गर्न पाएकाे भए💖😢🇳🇵

  • @14-Peaks
    @14-Peaks Год назад +2

    महान ब्यक्ति लाई मेरो सलाम

  • @molim4094
    @molim4094 Год назад +1

    सलाम बधाई शुभकामना बैज्ञानिक महाबिर पुन ज्यू साथै सम्पूर्ण बैज्ञानिक ज्यू हरू मा हजुरहरूको उन्नति प्रगति धेरै अगाडि बढ्दै जावोस्!! सरकारले आफनो देशको बैज्ञानिक ज्यू हरूलाई साथ सहयोग दिनुपर्ने हो!! तर के गर्नु आफ्नो लागि मात्र सोच्छन्!! तर पनि हजुरहरूको जोस जाँगर लाई सहयोग गर्न उधोग मन्त्री ज्यू आउनु हुन्छ होला!!

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal Год назад +3

    माहान ब्यक्ती को छोटो, मिठो र सत्य बोली हुन्छ। जय माहाविर। जय नेपाली जनता। जय आमा नेपाल ।

    • @SANDIP12360
      @SANDIP12360 Год назад

      Momo banauni mashin milxa sar

  • @krishnagurung6112
    @krishnagurung6112 Год назад +8

    नेताहरू कसरी भ्रष्टाचार गर्न सकिन्छ, सात पुस्तालाई कमाउन कसरी सकिन्छ भनेर अध्ययन अनुसन्धान र प्रयोगमा लाग्दैछन्। महावीर पुन चाहि यता।

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 Год назад +3

    पुन सर सम्मान छ।

  • @rubirubi2970
    @rubirubi2970 Год назад +3

    यो देख्दा साच्चै हर्ब ले छाती फुल्छ !यो देश को एउटा हिरा महाबिर पुन जसले नेपाल को समृद्धि को लागि देश का युबा बैज्ञानिक हरुलाई समेटेर आबिस्कार केन्द्र स्थापना गर्नु भयो !अब को के हि बर्स मा यस्ले पक्कै गति लिने छ नया नया अविस्कार हुने छ ! यसलाई सरकार ले सबै भन्दा पहिला प्रोत्साहन र सहयोग गर्नु पर्दछ !

  • @sanjaygurang5091
    @sanjaygurang5091 Год назад +4

    महान ब्यक्ति हुन महाबिर पुन सर

  • @prakashshrestha304
    @prakashshrestha304 Год назад +2

    महावीर पुन र टिमको लगन , मेहनत ,दृढ़ इच्छा शक्ति , ईमानदार प्रयास , सादगी , सहजतार सरलतामा नतमस्तक हुँदै वहाँहरु प्रति लाखौं लाख सलाम र सफलताको लागि हृदय देखि नै हार्दिक शुभकामना ।

  • @user-fs5qr1mw2k
    @user-fs5qr1mw2k Месяц назад +1

    हे माङ्ग महाविर पुण जिउले देखाउनु भयकाे भिजन दशनका कसैकाे आँखिडाई नलागाेस साेचेकाे भन्दा धेरै धेरै अपार सफलताकाे शुभकामना 🙏👍️👌👏👏👏👏👏👏👏👏👏

  • @kamalmagar6898
    @kamalmagar6898 Год назад +3

    धेरै नै खुशी लाग्यो यो भिडिओ हेरेर. उहाँ को बारेमा धेरै नै कुरा सुनेको थिए.

  • @chameliyonjan5166
    @chameliyonjan5166 Год назад +1

    सादा जिबनको उच्चा बिचार सलाम गर्छु 🙏🏼🙏🏼🙏🏼🌹

  • @rajkumarshrestha4190
    @rajkumarshrestha4190 Год назад +3

    वैज्ञानिक महावीर पुन सर लाई भेट्ने विचारमा छु ।🙏🙏🙏

  • @desrai2654
    @desrai2654 Год назад +3

    राज्यले सम्मान गर्नैपर्छ माहाबीर लाई

  • @sushilsubba1190
    @sushilsubba1190 Год назад +2

    बिदेस ले चिनेको तर हाम्रो देस र सरकारले चिन्नु नसकेको माहान बैज्ञानिक हाम्रो देशको अहिलेको अति आवसेक्ता हो माहाबिर पुन्🙏🙏🙏 सबैलाई धन्यबाद

  • @bishnubohara7576
    @bishnubohara7576 Год назад +2

    श्रीमान महावीर पुनको सत्कर्मथलोको भिडियो बनाएर सार्वजनिक गर्नु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। श्रीमानपुनलाई हार्दिक हार्दिक नमन छ सत्कर्मका लागि।

  • @laxmidulal5957
    @laxmidulal5957 Год назад +4

    नमन छ यो देशको गहनालाई

  • @haribsaud1698
    @haribsaud1698 Год назад +3

    महान ब्यक्ति को महान सोच 🙏🙏🙏🇳🇵

  • @sumanthapa8697
    @sumanthapa8697 Год назад +6

    तपाई महान हुनुहुन्छ महावीर सर!!🙏❤️❤️

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +7

    यो video तयार गर्नु भएको मा धन्यवाद छ।😇

  • @anulimbulama
    @anulimbulama Год назад +2

    देशको वैज्ञानिकको हालत यस्तो अनि ज्यानमाराहरुको हालत चिल्लो कार महल अनि बिदेशी बैकहरुमा पैसाले भरिएको खाता हाम्रो नेपालको रित आहा कति राम्रो

  • @deepanepal13
    @deepanepal13 Год назад +2

    सम्मान छ महाबिर पुन हजुरलाई 🙏🙏🙏 निरन्तर काम गर्ने जोस जागर र हिम्मत बुढेस सम्म पनि रहिरहोस | धेरैले तपाईबाट नयाँ खोज अनुसन्धान गर्ने प्रेरणा पाउन |

  • @naradsir2365
    @naradsir2365 Год назад +2

    भगबान हो नेपाली उच्च विचार सलाम छ

  • @prakashgurung2409
    @prakashgurung2409 Год назад +3

    साधारण जिवन शैली आहा🤔🤔🤔🤔😍😍😍🇳🇵🇳🇵

  • @punsurya7692
    @punsurya7692 Год назад +3

    यो हेर्दा आनन्द आउँछ किन कि मेरो देश मा पनि केही बन्दै छ

  • @niramgr637
    @niramgr637 Год назад +2

    शुबास जि को धेरैदिनपछी आवाज सुन्न पाइयो खुशी लाग्यो।।।

  • @gyanulimbu7622
    @gyanulimbu7622 Год назад +1

    महाबिर पुन को देश प्रति को माया र चिन्ता देखिन्छ साथै साथमा कार्यरत सबै को आफ्नै देश मा पनि हुन्छ भन्ने ढृणबिश्वासले काम गरेको देखिन्छ

  • @lalbahadurnepali5375
    @lalbahadurnepali5375 Год назад +2

    महाबिर पुनलाई सलाम तपाईंको खांचो देशलाई धेरै छ।

  • @baburajkarki291
    @baburajkarki291 Год назад +4

    राज्य सम्यन्त्रमा लुटेराहरुको हालिमुहाली भएकाले यस्ता देश बनाउने अभियन्तालाइ बेवास्ता गरिन्छ !

  • @joshuasunuwar9917
    @joshuasunuwar9917 Год назад +3

    सरकारले नचिनेको तर देश र जनताले चिनेको सच्चा देशभक्त नागरिक वैज्ञानिक डा. महावीर पुन !!

  • @narayangurung3944
    @narayangurung3944 Год назад +3

    Simple living, high thinking.
    We solute you 👏💐👏

  • @rajeshkarna7711
    @rajeshkarna7711 Год назад +4

    Real hero of Nepal 🇳🇵🙏🙏🙏

  • @Djroj1234
    @Djroj1234 Год назад +1

    महाबिर जस्तो महान ब्याक्ती लाई सलाम नगरी बस्नै सकिन सलुट छ महा पुरुस महाबिर जि लाई🙏🙏

  • @begbahadurpun4996
    @begbahadurpun4996 Год назад +1

    Salute to you Mahabir Pun jiu
    Nepal ka netaa haru ko yestai bichaar dhaaranaa hune vaye yo haamro desh, ra Nepali janataa kina runu parthiyo
    Jay swavimaani Nepal
    🇳🇵🇳🇵🙏🙏

  • @bharatbirrai9791
    @bharatbirrai9791 Год назад +2

    खुल्ला बिश्व बिद्दालय आबिष्कार केन्द्र हेर्दा देख्दा रमाइलो लाग्यो।

  • @somtamang4541
    @somtamang4541 Год назад +3

    Saati le sarape ko Desh ma Yesta Mahan Scientists ajhai Ojel ma dekhinxa ..!!!solute you sir...

  • @gangalimbu6100
    @gangalimbu6100 Год назад +3

    Nepal 🇳🇵ko Hiro ho pun sar

  • @somprakash5188
    @somprakash5188 Год назад +2

    सलाम हजुरको काम लाई बिश्वमा नेपालालाई चिनाउनु भएकोछ ।

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 Год назад +4

    महावीर पुन सर सादा जीवन उच्च विचार को महान बैज्ञानिक हुनुहुंदो रहेछ तर उहां को लागि नेपाल सरकार ले केहिपनि खासै सहुलियत उपलब्ध दिएको रहेनछ

  • @shahiroshan5609
    @shahiroshan5609 Год назад +4

    सोझो मगर तर विद्वान त्यागी सादगी।

  • @bhimagautam4808
    @bhimagautam4808 Год назад +5

    ठिक भन्नू भयो जस्तालाइ तेस्तै गर्नेहो

  • @subashnadulal7073
    @subashnadulal7073 Год назад +1

    साधा जिवन उच्च विचार 🙏सलुट छ महाविर पुनः दादा 🙏🙏

  • @sujanmagar2460
    @sujanmagar2460 Год назад +4

    i love mahabir pun sir keep it always sir

  • @khumbahadurrana785
    @khumbahadurrana785 Год назад +2

    हामि सबैले यो ठाउंको सदुपयोग गरौं

  • @deurupakathayat1736
    @deurupakathayat1736 Год назад +3

    उच्च समान छ हजुरजस्तो महान व्यक्तिलाई

  • @tunrishing227
    @tunrishing227 Год назад +2

    यस्ता यस्ता चिज लाई मिडिया र यी समाजिक संजाल तिरा किना भाइरल र चर्चा हुँदैन हामी ठूलो ठूलो मिडिया ले यो देख्नै पर्छ यस्मा मान्यता दिनै पर्छ।

  • @BishnuEkata
    @BishnuEkata Год назад +2

    डा. महावीर पुन नेपालमा युगले जन्माएको वैज्ञानिक जस्तो लाग्छ। साधारण जीवन उच्च विचार

  • @pradeepsubedi9112
    @pradeepsubedi9112 Год назад +2

    साधा जीबन ऊच्चबीचार 🌹🙏🌹🙏😇

  • @bishalgahatraj5137
    @bishalgahatraj5137 Год назад +1

    👌👌👌🙏🙏🙏पुन सरको यो काम देखेर सारै खुसि लाग्यो बधाई आनि सुभकामना पनि हजुरलाई 👍👍👍👍👍👍

  • @rajbikramshah2002
    @rajbikramshah2002 Год назад +5

    बोले पोल्छ ?
    यदी सबै नेपालीले नेपाललाई चिन्ने हो भने, र आफूलाई नेपालको नेपाली हुँ भन्छ तर महावीर पुन लाई चिन्दैन भने सुगुर नै हो।
    विशेष सुझाव सबैलाई, मरेको कुकुरलाई होइन।
    यो आजको अति उपयुक्त समय र देशको परिस्थिति लाई ध्यान दिनुहुन्छ होला भन्दै 🙏 हात जोडी आग्रह गर्दछु कि हामीसँग भएको बहुमुल्य धनलाई खेर नफालौं।
    महावीर पुनलाई President of Nepal नेपालको राष्ट्रपती बनाउनुपर्‍यो, देशमा केही गर्ने जनताको हातमा भविष्य छ।
    मौका यही हो।☝️
    साथै सुभाष कार्की लगायत सम्पुर्ण team लाई र यो भिडियो हेर्नु हुने सबैलाई...
    धन्यवाद।🙏🙏🙏
    President of Nepal Mahabir Pun ji,🇳🇵🙏
    May there be harmony, love, wisdom, knowledge and peace in all, I pray

  • @roshanirijal1364
    @roshanirijal1364 Год назад +2

    Nepali yuwa bideshma aafu bechine hoina Naya Naya Saman banayara Saman bideshlai becher Dhani hunu parxa congratulations🎉 🎉sir❤🎉🎉

  • @khduhf6353
    @khduhf6353 Год назад +2

    ग्रेट पिपुल

  • @samirbhaju3392
    @samirbhaju3392 Год назад +2

    jai mahabir pun n super vedio

  • @bishalpunmagar4860
    @bishalpunmagar4860 Год назад +3

    Proud to be Pun Magar❤

  • @megnathrai5517
    @megnathrai5517 Год назад +3

    भन्नेले जे भने पनि हजुरकाे काम प्रति सलुट गर्दछु सर !

  • @bbalbahadur8986
    @bbalbahadur8986 Год назад +2

    सम्मान गर्दछु माहाबिर पुन लाई

  • @bhuwankhadka6269
    @bhuwankhadka6269 Год назад +1

    सादा जीबनको उच्च बिचार धन्यवाद

  • @arunpokharel7414
    @arunpokharel7414 Год назад +1

    Shree Mahavir Pun Jyu Hamro Rastriya Gaurav ho. Wahalai Koti koti Naman Gardachu.
    Kathmandu/Biratnagar, regular

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Год назад

    महावीर पुन जस्ता महापुरुष पनि नेपालमा रेछन। सत्य तथ्य कोजय होस धन्यवाद। यस्ता महामानवको अनुशासन हेर्नुपर्छ। अति सुन्दर बयबसथा देखदा नेपाल भरि महावीर जस्तै सबै भय हुन्थ्यो जस्तो लाग्छ। धन्यवाद।

  • @indirasharma4077
    @indirasharma4077 Год назад +1

    Garda k na hudo rahe chha Sallam chha Mahabir karmbir sir,patras kar jiu lai Thankyou ganmulak Jan kari ko lagi