बंगुर पालनमा सफलता मिलेपछि बाख्रा पनि पाल्ने सोचमा सम्झना लामा - Pig rearing/farming in Nepal
HTML-код
- Опубликовано: 20 авг 2021
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com Животные
टिकटकमा रमाउनेलाइ भन्दा यो बहिनिलाइ सलाम ठोकुम सबैले।बधाई छ बहिनी।
😊🙏🙏
Sahi comment
Right
सम्झना लामा कति सुंदरी यस्तो योैवन उमेरमा यत्रो साहास अाँट जोस जाँगर ताकि अन्य युवतीहरुले पनि उनिबाट पाठ सिकुन बधाई छ सम्झना बहिनी good luck
Tq hjr😊🙏
Lala badhae xa lamini si
Good
Hi
9h
बधाइ छ नानिलाइ ! अनि तिम्रो पौरख खान मुख मिठ्याउदै I love you भन्ने बाट होसियार् !
यो नानि ठुलै बिजेस म्यान बन्छ यति सानो उमेरमा राम्रो प्रगति गरिछिन good job
याे हाे नि सच्चा मिडिया
कसकाे बुढि पाेईला गयाे कसले सौता ल्यायाे भन्दै हिड्ने युट्युपेहरुले नि सिक्नु है उहाँबाट
बहिनीको यो साहसपूर्ण काम हिम्मत वाला काम नारीले पनि गरे के हुन्न भन्ने ठूलो सन्देश दिन खोजिएको छ । बहिनीको यो राम्रो काम प्रती बधाई छ
सम्झना बहिनीको काम र बिचार लाई ह्रदय देखि सलाम छ , उहाबाट हामीले पनि पाठ सिकौ , यति मिहिनेती र राम्री मान्छेलाई पाउने भाग्यमानी पुरुष कहाँ के गर्दै होला अहिले ....
धेरै राम्रो काम आफ्नै नेपाल मा बसेर गर्नु भनेको नै गर्भ को कुरा खुशी लाग्यो हजुर लाई मन धेखी नै धन्य्बाद छ हजुर
बधाई छ बाहिनी लाई ।
फुल support from travel knowledge
हेर्ने हो देखाउ कि नदेखाउ अलिकति देखाउछु भन्दै उत्ताली tiktok बनाउने उमेरमा यति धेरै लगानी गरि उदाहरणीय काम को सलुट गर्छु बहिनी लाई अझ प्रगति को शुभकामना छ ।
सम्झना लामा को केटो छ कि नाइँ यार लास्टै मन परो।😍🤗
पत्रकार भाइलाइ नमन टक्राउछु। हजुर ले आफ्नो धेरै खर्च गरेर हामी साबी कृषि सम्बन्धि भिडियो प्रस्तुत गर्नु भएको छ। हजुर को समय अनि मेहन्त र आफ्नो खर्च गर्नु भएको छ।
honi hjr sabailai yastai ramro protsahna leni abasar denu hune patrakar sir harulai derai dhanyabada
कति राम्री पनि कति महान सोच कअति ठुलो काम पनि। wow keep it up sis
सारै राम्रो लाग्यो । बहिनीको कामलाई सलाम र शुभकामना छ ।
उच्च सम्मान छ।साहसी महिलाको रूपमा उत्रिनु भएकोमा।यसरी नै सबैले स्वदेशमा प्रगति गर्दै लैजान पर्छ है।अहिलेको युवा पुस्ताहरुले।
केही गर्छु भन्ने चाहाना राख्ने ले गर्छन 100%
Good job 👍️👍️
wow Yo baini lai salute xa euta mahila bhaye ra pani etii ramro kaam gare ko ma ,ajhai unnati hos hajur ko ,love from india (JAIGAON)
असाध्यै राम्रो लाग्यो यहाँ लाई सफलताको शुभकामना कृषि पेसालाई सम्मान गरौं 🙏🙏🙏
धेरै राम्रो काम हो।यस्तो मेहनती र ऊधमशील वहीनीलाई सरकार वाट प्रोशाहन दीन जरूरी छ।
बहिनिको मिहिनेत र परिश्रम सोच एकदमै राम्रो छ सम्मान छ बहिनी हजुरलाई कतिपय महिलाहरु बिबाहित भयर पनि गलत लाईन्मा हिन्ने अर्को पुरुष सग जाने गरेको छ महिलाहरुको सोच सबैको यस्तै होस
तपाईं जस्तो कृषक लाई सम्मान र जोश दिने पत्रकार धेरै भए सबै युबा हरु होम्मिने थियो। सलाम छ पत्रकार र नया कृषक हरु लाई।
सलाम कर्मठ नेपाली चेलीलाई💐💐💐💐💐💐💐 सफलताको शुभकामना
जिन्दगी केहो चिन्ने नारिले यसरी मेहनत गर्छ जिन्दगी चिन्दैनचिन्ने हरु चाहिँ बजारमा कोठा भाडामा बसे लोग्नेले कमाएको खायो टिकटमा रात दिन झुन्डियो बसे
तेति मात्र भए त हुन्थ्यो नि धरम दाइ धरम भाइ पनि राखचन पो ??
सहि हो
टिक टोकमा नाच्ने केटिहरुलाइ हेर्नू होला एतिको माहान केटि त नेपाल मा पनि पाइदो र छ?
सम्झना बहिनी ले अती ऊत्तम ब्यबसाय पक्रन्नु भएको मा धेरै धेरै धन्नेबाद छ नमस्ते 🙏👍💪
धेरै रामरो सोच बिचार अनि काम।
सलुट छ बहिनी।
सारै नै प्रशंसनीय काम युवा भएर पनि कृषि कर्ममा लाग्नु सारै नै राम्रो काम म पनि विदेशमा छु नेपाल अाएर यस्तै यस्तै पेशा गर्ने सोच राखेको छु
एकदम सहि छ ठाँउ पेशा सफलता को शुभकामना छ!
साहासि चेलिलाई सफल्ताको शुभकामना
Tq hjr🙏
Grate
राम्रा वा राम्रिहारुको काम सुरुवातनै राम्रा हुदोरहेछ। स्याबास नानू ।
नमस्कार सर हजुर को भिदियो हेरि धेरै कुराहरु को जानकारी तथा उर्जा उत्पती भयको छु धन्यबाद Nepal pride tv all team
धन्यबाद तथा बधाइ छ बहिनी ।
मान्छे पनि राम्रो काम पनि राम्रो
धन्यवाद छ बाहिनी लाई
नमस्ते ।समझान।लामा,,हजुर ,धेरै ,बधाई ,छ,
Wow samjana ji one month per one lakh congratulation
सलाम छ यि महान चेलीलाइ
धेरै राम्रो लाग्यो नेपालि पन नेपालि मन साबैको ध्यान जाहोस कृषि पेसा तिर बिदेस भन्दा स्वदेश नै स्तरीय 👌👌
आङाले धेरै राम्रो काम गर्नु भएको रहेछ । उत्तरोत्तर प्रगतिको लागि शुभकामना छ ।
अति राम्रो काम सम्झना जि प्रगति काे कामना
Inspiring towards young generations. Baini keep it up n work hard.
सारै राम्रो बिचार भएको बहिनी ल यो भन्दा अजै अगाडि बढाउने जानुहोस् ल शुभकामना
Really motivated and inspiration message, keep it up 💐🙏
सम्मान छ बहिनीलाई
बिदेशमा हुने दाजुभाइ दिदीबहिनीहरुले सिक्नु पर्ने पाठ
वाउ सम्झना फ्रेन सलाेट छ हजुर लाइ नारिको परिचान गर्नु भाको मा
Aha.. manxe ni sundari soch pani kati ramro byabsayi safalta milirahosh arule ni samjhanabat path sikun
So inspirational video.. good job samjhana bahini
.सम्झना लामालाई हृदय देखि नै शुभकामना र बधाई पनि छ
Kun thau ho yo???
Wow so nice mero soch pani yastai garne man thiya aaj yo video herer malai khisi lagayo thank you sir tapaila pani rw uhalai pani
अति उत्तम कार्य ।Good job.
.sarai ramro khusi bunu Lai safala ko suvakamna easto hunu parxa maila didi baini
धेरै मा धेरै राम्रो काम गरेको मा
हाम्रो तामाङनि चेली लाई बधाई तथा प्रगति कामना🇳🇵🇳🇵🇳🇵
😍😊🙏🙏🙏
Yo kun thaau ho?
Wow nanu nice 👌 good job nanu
Good example for young generation who use tio go abroad to earning money,hope someone inspiring from thiis farm
मेहनती सम्झना लामा लाई बधाई छ मेहनत गरे पछि के हुदैन र ।
लल यसरी नै मेहनत गरौं अरु जस्तै टिकटक मा तिघ्रा र पिडाउला देखाएर समय खेर नफालौ गुड जोब
She is National pride for young people of Nepal .
धेरै धेरै बधाई छ सम्झना लामा💚
मेहनतको लागि धेरै धन्यवाद बहिनी
छाडा गाॉउँने र नाच्नेहरुले यी बहिनिबाट केहि कुरा सिकुन्।
thank you so much nepal pride nepal 🙏🙏🙏🙏froud of your video thank you so much ..
Keep it up
Nice motivation video for youth
Great achievement kkeep it up sis uare the inspiration for all people who are unemployed
Respect you sister keep it up god bless you
Feri revisit garnu na sir ailey kati pragati vayo hernu mann lagyo ❤
अती रामरो कामछ बैनीको नाचेर हीने बेलामा आफनो देसमा गरी देखाकोमा धन्य बाद छ साहसी बैनी सलाम छ जय नेपाल ईनडीया आसम
great job u r a strong lady samjana keep it up
Kati ramro sujabsalla dinu bhayo bnulai dherai dhanyabad xa
Apriciated....hats up to u❤❤❤inspired
Good job sis👍🏼👍🏼God bless you always 🤚🤚keep it up ✌🏼
Ekdam ramro kam tapai ko kam ma ajhai safalta ko shikhar chumos
धरै राम्रो काम बदाई छ हजुरलाई 💐🌹
Nanu, I salute you for the job you have chosen, good luck and all the best. Bless
Tq 😊🙏
Wawo kya beatyfull lady bahut meheneti oho mero ni yastai soch bichar x
Sacchi ni yo dedi ko Kura sunera sarai khusi lagyo Kam garyo Vani Nepal ma ni sun falni raixa
Very good job 👏👏👏 sister Congratulations and best wishes for success in agriculture
सहाशी नारी लाई Salute छ❤️❤️👌👌👌
Congratulation sis, great job.
Kati Ramro kam Lau best of luck Bahini
Iam proud to see ur job keep it up.
Great work baini god bless you 💞💞👍👍👍👌🏻👌🏻
श्रीमती त यस्तो चाहिएको हो.. के गर्नु।
सलाम छ बैनि लाई तपाइको ब्यबसाय सफल होस।
Good job samjana 👏👏👏👏👏😊
salute xa mero tarf bata samjhana bainilai
Sundar thau,Sundar sis,Sundar bichar.. 👍❤️ la Badhai6...hai... 👍
लास्सो नाना।
धेरै राम्रो काम थाल्नुभाको रैछ।
मेरो यकदम सपोट छ।
Dherai ramro karya. Sarai ramro lagyo video.
Good job sister
महिला भनेको यस्ता हुनु पर्छ सलुट छ । 🙏🙏🇳🇵🇳🇵❤️
Samjhana ji ko mehanata parishram aafanai deshma gare dherai ramro hune raxa vane hajurle prasta yai dinu vayo
Great job Samjhana...
Umm gadi nikhalanay sochma hunuhunxa typay ko sabay soch bichar pura hos best of luck 👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👌👌👌👌👌👌👌👌👌👌👌👌
Awesome 👏 great job sis
धेरै राम्रो काम
राम्रो काम ! अझ प्रगतिको शुभकामना छ !
कति राम्रो हौ, सलाम छ बहिनीलाई । ठाउँ राम्रो रहेछ गाई र बाख्रापनि पाल्ने मेलो गर्नोस, अरुलाइपनी रोजगार दिनु सक्नु हुन्छ। उत्तरोत्तर प्रगतिको कामना।
thank you so much😊🙏
Wow good job samjhana g
Aeute chorile ramro garin, very good keep it up. Thank you for this vlog.
Good job sis yesari nai agadi badhnu hola dhanyebad
Dherai ramro kaam sister ko mero man Dekhi nai salam chha
good job hajur u gave us good lesson