यसरी भयो बाहुन शेर्पेनीको बिहे ! यति सुन्दर जोडीले जंगलको बिचमा के गर्दैछ ? │Nepal Chitra
HTML-код
- Опубликовано: 15 окт 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #Sunsari
बाहुनले सङ्गुर बङ्गुर खान छोने पनि हुदैन भन्थे त जात जान्छ हामी भनेका देवता सरह को हुन भन्ने गर्थे होइन गरे के नहुदो रछ मन र सोच बदले हुदो रछ त बधाइ छ भटराई सर लाई
अहिले मैले यो भिडियो होंग्कोंग बाट हेरी रहेको छु मिडिया सर यो हिस्टोरी मलाई राम्रो लाग्यो यो वहाहरुको व्यवसाय एकदमै राम्रो छ वहाहरुको प्रेम कहानी एकदमै सार्है राम्रो छ धन्यवाद वहाहरुलाई
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन भने जस्तै दुई जनाको मन मिल्नुपर्छ जातले केही हुदैन नमुना जोडि दाई सारै हँसिलो हुनुहुदो रहेछ यो जोडिको ब्यापार सफल होस शुभकामना
🤣🤣🤣🤣
यो अन्तरजातिय बिबाहाको उत्कृस्ट उदाहरण हो l बधाई छ l
ओहो सोचविचार मिल्नु पर्छ त्योभन्दा राम्रो अरुकेहुन्छर।बधाईछ वाहाहरुलाइ..सफल्ताको शुभकामना 👌👌🙏🙏🌷🌷
👌👌👌👌👌🌹🌹
ल, बधाई छ याे जाेडीलाइ। प्रगतिको लागि धेरै धेरै शुभकामना।
बधाइ अनी शुभकामना,राम्राे कामकाे थालनी भएकाे रहेछ ।
राम्रो अति नै राम्रो, शेर्पा बाहुनको बिवाह: जातिय भेदभावको अन्त्य गर्नुभएकोमा र बाहुनले सुगुर बँगुर नछुने नपाल्ने यसको पनि ब्यावसाय गरेरै अन्धबिस्वास तोडनु भएकोमा बधाई सफलताको कामना है।
Congratulations we are the same bahun chetry bhote tamang rai Limbu chaudari thahru it is a same n God blesse you both
तल माथि सब एउटै हो| खाली नाक र आंखां को भिन्नता हो, केही छैन जिन्दगी सुखमय होस
एकदम राम्रो लाग्यो । बधाई अनि शुभकामना यो जोडीलाई !
बधाई छ भट्टराई सर लाई,एक पछि अर्को सफलताको सुभकामना।यसरी नै अघि बढ्नु होला।
बधाई छ यि दुई जनको जोडी ।
जुनै जात भए पनि रथ मिल्यो भने के पो नहुदो रहेछ।सेर्पेनी भए पनि कति सुन्दरी भटराई बाहुन भए पनि कति ईमान्दारी कति मेहेनती बाख्रा पनि पालेकै छ सॅुगुर पनि पालेकै छ मह जोडी श्रीमान श्रीमती भएर यस्तो नमुना हुनु पर्छ
बाहुन त राम्रो जात हो नि भलै देश बेच्ने भ्रष्टाचारि भएपनी,अरु जात मात्र हो नचल्ने मेलिना र सन्जिब्🤣🤣
Ati sundar lagyo. Ma pani bahun hoon ani mero wife pani sherpa ho. Malai ta mero nai kahani vane jastai lagyo. Euta kura bhanna chahanxu yo jaat paat vanne kura lai hamile dunia baat alag garnu parxa. Yo soch lai liyera hami 21st century ma jieuna saro parxa. Man milnu parxa jaat paat le kehi hudaina. Aakhir yo dunia ma hami khali 2jaat matra xau. Purus ra mahila. Yo kura lai bujhera hami aghi badnu parxa yo jodi lai dherai dherai badhai xa. Iam from sikkim (india)
My wife is also bahun. bahuni are beautiful. ❤
Excellent quality minds keep gone continuely sir
राम्रो मलेसिया बाट हेर्दै
अति राम्रो, अझै प्रगतिको शुभकामना !!!!
Ok
ए छिमेकी पो पर्नु हुदो रहिछ्👏👏👏महान सोच 👏👏
Many thanks for your struggle and hard work. Good luck!
पश्चिम बंगालको सिलगढीबाट हेरिरहेको छु । तपाईंको अन्तर्वार्ता राम्रो लाग्यो ।
राजेन्द्र लिङ्देन जिन्दाबाद जन आनदोलनबाटै राजतन्त्र फर्काउ सडक आन्दोलन नै अन्तिम बिकल्प हो हिन्दुरास्ट्र जिन्दावाद कालो गणतन्त्र मुर्दावाद
हन के भन्छ हो साथी बौहायो कि के हो?? विषय वस्तु आर्को छ। काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर भनेजस्तो 😎😄😃😋
मलेसिया देखि हेर्दै छु
ल भाइ भट्टराई नै होइछौ दाजुभाइ परेछौ बधाई तथा शुभकामना ।
सफलता को कमाना गर्दछु।
के भएको छ र चाहे सेर्पेनी चाहे क्षेत्रेनी चाहे कमेनी चाहे दमाईनी चाहे गुरुङ सेनि चाहे बिदेशी सबै समान एउटै हो । 👍️👍️🙏🙏
👍Great job and very happy and beautiful family 👌 manxe ko man milnu parxa raa Dukh garnu saknu parxa asmbab vanne kura kehi pani xaina…………!!
दुनियाँमा फिलिपिन्स युरोप र अफ्रिकी केटी नेपाली केटाले बिहे गरेका छन भने देशभित्रका जाती जनजातिको बिचमा भएको विवाहलाई आश्चॠ मान्नु जरूरी छैन यो त सामान्य कुरो हो ।मलाई त अत्यन्तै खुशी लाग्यो
Nice . Je bayo bani pab ko Kam. na ramro karma gar ma jabma garnu
बधाइ छ सेर्पा नानी अनी भट्टराइ लाइ
Yo Bhattarai bhai ko udese haru ramro lagyo. Nepal krishi pradhan des bhayekai le pani sabai jana le krishilai nai hoste ma hainse garoun. Wahan ko yo kaam lai safalta milos yehi chha mero kamana. Pariwar pani ramro dekhen. Anantakaal samma tapain haruko jiwan ramrari chalun. Kasai bata kura kaatne kaam nahos. Man mile pachhi yo antarjatiye bhanne kuro lai khulduli nabanaun. Dherai ramro chha.
Good luck and congratulation
From UAE Alain बाट हो हजुर
सार्है राम्रो
बधाइ छ भट्टराई जिउ लाइ
Dherai ramro lagyo krishi farm yahalai ta British army jasto po dekhinx ta
नाजेरिया बाट
Excellent! for developing Agriculture.
Congratulations 👏👏👏🎆🎆👏👏 Venaju &Sis 🎈🎈🎈🎈👏
hamro jodi,hait hamrai areakai ko po rahechhan ta,aba malaini ekjana sherpeni bihe garnu man chha?
Beautiful couple ahead ma malasiya bata herdai xu
राम्राे लाग्याे
म डोटी बाट हेर्दै हो हजुर उहाँहरू मेरो कान्छा ससुरा कान्छी आँसु मा पर्नु हुन्छ उहाँ हरुलाई धेरैं धेरै धन्यबद छ उहाँको यात्रा फलदायी होस्।
कान्छी आँसु आमा हो कि सासू आमा हो
Congratulations 👏cute baby 👶💖
सेर्पिनिको पुति बाहुन्ले दरो चिक्यो
जात ठुलो हैन मन ठुलो हो ।यो जोडीलाई नमन
सेरपा र बाउन काे जाेडि कति रामराे हाे बचा कति रामराे हाे बबासया पनि रामराे छ
Ok Nepal chhote Lal tharu good 👍
बधाइ छ दुबै लाई
नमस्ते ,सर,ारामो,छ,सर।।जोडि,,साउदी अरब ,बाट,हेरदै,छु।सर
हिक्मत वाला बाहुन रहेछ सलाम गर्नुपर्छ
Bahun jailay ne himmat wala nai hunxa hjur …desh chalauna dhaki harak sector maa harnus na….
Dahaa garara haina himmat kaa saath sahi lai sahi ra galat lai galat bhanna saknu paryo 😊
@@sharmakishorsharma7186 भ्रस्टचार गर्न पनि नम्बर वान हो नि
Best channel Nepal Chitra
म चाहिँ धरान बाट
Ma seychelles bata herdainxu hajur sir.
Nice Jodi
Subakamana xa 🙏🏻🎉
बधाई छ दाई भाउजु
Ma pni bhattarai ho mero daju ramro gari khanu hola khusi lago 🙏🥰🥰
Best of luck 🤞
Good news
Ramro kaam yaha ko kirshi karma best of luck
अति राम्रो काम शुभकामना 🙏🙏🙏
Atinai ramro hajur jodi
Kasto ramro jodi & kasto ramro bichar hajur ko.
खाईलाग्दो रहेछ भट्टराई बाजे॥ शेर्पिनी पट्याएछ॥
सेर्पिको बाक्लो पुति बाहुन्ले दरो चिकेछ
यतिकै बिहे काहा गर्छ र बाहुनले सुन्दरी रैछिन शेर्पेनी दिदि होटल चलाउने पनि बधाई छ
Menati hunxa Sherpa sherpini haru and farngklikely all so all the best and best couple 😍😍
Kakarvita(Japa) Good ilike......
Badai cha hajur harulai
बुझने ले जात भनेको नेपाली हो हामी नेपाली हौ यो जातिय एजेन्डा कम्रेड प्रचण्ड को हो वहाँ को एजेन्डा देश फुटाएर राज गर्ने हो कि जस्तो लाग्छ रगत सबै को रातो हुन्छ ।
गजब छ
अति राम्रो काम
सलाम ती पौरखी हातहरुलाइ
Godbless both of you
So beautiful couples nice job very creative sharpa n chetri jori 👍👍 from Sikkim
म चै ईनडिया जैगाउ बाट रत्न तामाङ
Serpent पाउनु भयो बधाइ
So great I like sosososososo
Great motivation for those who may need the new idea. Congratulation for the roll model the great work.
सलुट छ उहाँ हरू लाई ।।। हामी सबै नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵
malaysia dekhi herdai xu
Good work
dherai ramro ma pani aba farkine ho afnai desh
राम्राे
Good job
Atuna.chal.pardsh 👍❤❤🙏
कुङ्गस् जोडी गजब छ ।
Very Good
Wow nice
Nice. Regular I’m from USA
Ramro Xa jodi 👍❤
बधाई छ सफल जाेडी लाई।।
राम्रो छ जोडी
Very
nice
बधाइभन्दासफलता कोकामना
।।
Ramro cha jodi
Wow dami
Pyuthan from Damak jhapa
यो लमजुंगेले बुटवल बाट हेर्दै छु।
चितवन् बाट हेरिरहेको ।
Good work keep it up
hait bhai local kikhura 6 wata matrai alik dherai lagaunu paryo? bhattarai bhai yo area maa kati chha hau jaggako rate,bhaau
किना बाहुन बन्ने सामुहिक जात को थर बनी राख्नु पर्यो।भट्टराई थर रहेछ।फलान भट्टराई भने भैगोनी।
सेर्पा भएपनी बाहुनगाउंमा हुर्केकी केटि रैछे, अथवा भनौ सहर बजारमा हुर्केकी रैछिन, सभ्य सफा, सफा सुग्घर । संखुवासभाको चेपुवा चाम्ताङ्गतिर हुनुपर्छ त्यो सेर्पिनिको घर, तर धरान बसेकि पढालेखा रैछे , बोलिचाली पुरै छेत्रीबाहुन जस्तै,!/ त्यस्तो केटी त के च र बिहा गर्न।
Ma China ko Bhaktapur bato heriraheko xu