सरकारले सहयोग नगरेपछि आर्थिक जुटाउन किताब लेखेर बेच्दै महाबिर पुन Mahabir pun
HTML-код
- Опубликовано: 22 янв 2024
- सरकारले सहयोग नगरेपछि आर्थिक जुटाउन किताब लेखेर बेच्दै महाबिर पुन Mahabir pun
#fypシ #facebook #instagram #kathmandu #fypシ゚viral #fypシ゚viral #nepal #viral #viralvideo #rabilamichhane #mahabir pun#महबिरपुन
माहाबिर पुन सर को काम लाई सलाम छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵हाम्रो देशको सरकार लाचार र भ्रष्ट छ के भन्ने ।
Falgun 1 bata deshvaar aandolan garera yo Bewastha faakepachi mahabir justoo Rastrako sampatiko Respect hunechha naya Nepal bannechhh🇳🇵🇳🇵🙏🙏
वैज्ञानिक श्री महावीर पुनज्यू, नमस्कार !
यो नेपालीको सरकार नै होइन , धैर्य गर्नुहुन विनम्र अनुरोध गर्दछौं !
राष्ट्रिय अाविष्कार केन्द्र र महाबिर पुनबाट कमिसन मिल्ने भए जि.डि.पी. काे २ प्रतिशत नै दिन्थ्याे सरकारले। महाविर पुन सरले राष्ट्रलाइ गर्नुभएकाे याेगदानकाे कदर गर सरकार।
🙏🏼हजुर ले गर्नु भाको काम लाई सलुट छ 🌹 तर नेपाल सरकार लाई चै कति पनि सरम छैन अब नेपाल मा के हुन् सक्छ 🌹 अब जनता हरु एक हुन् पर्यो 🌹🌹
अब सरकारको दिन गएकोहो भन्नेकुरा बुझ्नुपर्छ।भ्रस्ट सरकारको दिन गएको हो।
सादा जीवन उच्च विचार भएको महान वैज्ञानिक डाक्टर महावीर पुन ❤❤❤
जे चिज पनि जनताले गने हो भने यो सरकार भन्ने के काम यिनिहरुको जनसंख्या बडायुनु भन्दा यो सरकार हटाउनु पर्छ
सरकारले बिकाशको लागी सहयोग गर्दैन बिनासको लागी मात्रै गर्छ।बिकाश बिरोधि र भ्रस्टाचारमा लिप्त सरकारको आशा नगरे हुन्छ महाबिर सर।जय होस महाबिर सरको🙏🙏
अब घर जग्गाको जमिन्को ट्याक्स स्पुर्न नेपालीले माहाबिर पुन सर्लाइ बुझाये हुन्छ
Great man
maha bir pun sir ko naam jastai kam pani mahan xa..👍👍👍👍
Nice job महाबिर पुन ज्यु जय नेपाल 🙏🇳🇵❤️🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🙏🙏
I'm with mahabir pun....
माहाबिर पुन सर सलुट छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
महाबिर पुन सर लाई सलाम छ यो सरकार भष्टाचार हो
jay mahabir❤️❤️❤️🇳🇵🇳🇵
सेवारो ❤❤❤❤🎉🎉सार
नालायक मान्छेहरुले नेतृत्व गरेको देश कहिले देश उभोलाग्दैन अरु देश उत्पादन गर्नमा जोड दिन्छ नेपालको नालायकहरु अरु देश बाट सामान लिन्छ अनि कमिसन खान्छ अनि नेताहरु जुका जस्तो मोटाउ छ युवाहरु बिदेश जानू बद्यता छ कठै मेरो देश।।।
नेपाल सरकारलाई पाप लाग्नेछ
अबको आर्थिक बर्ष मा दिन्छ होला
बधाई छ माहाबिर पुन सर
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAHABIR PUN TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR BALEN SHAH TEAM, KULMAN GHISING TEAM, MINISTER SUDAN KIRATI TEAM AND SANDUK RUIT TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD
सबै ले सहयोग गरुम
छिटो भन्दा छिटो सरकारको ध्यानाकर्षण होस् 🙏
नाम जस्तै काम पनि माहाविर
जय महावीर पुन सर किताब पढ्ने बानी बसालौ
Real hero in Nepal Mahavir punn
Mahavir pun Salam
जै होस् महाबिर पुन 🙏🏼🙏🏼 सलुट हजुर 🌹♥️♥️
नेपाल सरकार त के भन्ने र, यो कथित गणतन्त्र सरकारले माहाबिर पुन जस्ता अन्तराष्ट्रीय बैज्ञानिकलाई नचिन्नु यो कथित गणतन्त्र सरकारको ठुलै गल्ति र गणतन्त्रकै खम्बालाई नचिने पछि, कुनै एकदिन गणतन्त्र कसैले ढाल्नु पर्दैन, आफै ढल्नु बाद्य हुनेछ।
बधाई र शुभकामना!
कति राम्रो कुराे
हाम्रो देश नेपालमा नेपालका अस्सल मुलबासि भूमिपुत्रका सन्तानले मात्रै देशको पिरचिनता कसट पिडा बोकेर आउदो दिनलाइ बचाउनको लागि जगाउनको लागि देशको मुहानको शब्दको बाक्य हो घरको मालिक भनेको घरको धुरिखाबो भनेको येहि हो घरको धुरिखाबोले मात्रै घर बलियो हुन्छ अस्सल देशको बाबाको शब्द यस्तै हुन्छ जय मुलबासि भूमिपुत्र जय स्वाभिमान जय मङ्गोल जय नेपाल जय नेपाल को हजुरबा महाबिर पुन
Thank you Mahabir Sir तपांईलाई १०८ तोपको सलाम !के गर्ने अहिलेको नेपालको नेताभन्नेहरू बाहिरि देशको नोक्कोर हरू हुन बाहिर देशले जे भन्छ ऊहि गर्छ।
यदि बाहुनले यति गरेकोभए अर्बौ दिनेथियो पुन भएकै कारण 00 ।
Maha Bir Pun is great. 🙏🙏
लाजसरम नभएको सरकार।
ज्ये माहाबिर
Mahabir pun sar lai Salam xa
Good job
चोरै चोर ले भरिएको राजनितिले देसका राम्रा मान्छे अनि सँस्थालाई सहयोग कहाँ गर्छ दलाल र भ्रष्टहरुलाई मात्र सहयोग गर्छ ।
हजुरहरुले गरिरहेको काम पर्ति सलाम छ।साथै सम्पुर्ण टिमहरु पर्ति❤❤❤❤❤❤
Mahabir pun is greater historical significance men in the world
This Government is corrupted setting syndicate but does not want development
Without development of country can’t stop men power
We needs political correct by vote or polling system only by educated citizens of Nepal
Sarkar nai chor 6,e chor neta haru lai nai pugdain,aafu lai na pugera talab Khana ta vikh magera talab bhatta khandai6.
Sir! You are great person .
Nepalko hiro
महावीर पुन सर हजुर लाई सोलटछ
good job
J bane Pani bhannu Tara वैज्ञानिक chai kaile nabannu Nepal ma yo jwalanta udhaharan ho, dhikkar xa sarkar
Ekdam ramro👏👍👍🙏 malai aba sanka chanhi yo bhrastachari sarkar le, aba yo karkhana chalne bhayo banesi malai lagchha sadayantra suru bhaisakyo 5 star hotel ma whiskey ko sathma.Hosiyar MB ju..! Janta is with you so you will be fine..dhikkar chha yo syal rupi sarkar..! PM kina chup? Answer is world known.
❤️❤️❤️🙏💐💐💐👍️
यस्तो महत्वपुर्ण कुरामा खोइत युटुबेहरु ? युटुबे हरुत कस्को घरबार बिग्रेको छ कहा नराम्रो घटना घटेको छ त्यस्ता कुरामा मात्र अगाडि बड्छन नेपालका सरकार पत्रकारहरु युटुबे अनि मानिस हरु।
🙏🙏🙏❤🎉
good😊😊
Pun Sir Salute 🙏
Keep it up...
Make it happen ❣️
Well done 🎉🎉🎉
जब सम्म देशको बागदोर प्रचण्ड बाहुन सेरे बाहुन खड्के बाहुन लगायत का बाहुन को हातमा जान्छ तब सम्म देश मा कलकारखाना बन्दै चल्दैन।
बाहुन हरूले बिस्टारै सक्छ
King aunai parcha aba
🙏🙏🙏
nice
पोखरा को तिम्रै जग्गा बेचेर चलाउदा हुन्छ नि त्यो जग्गा किन केलाइ दान भनेको त
तिमी मर्द चाहिन्छ
Ma pani yo books kinxu aba❤
❤ 1,25,000000 PAISA KHAYO NEPAL SARKAR LE . AAUDAINA HOLA ABA SIR . FASAYO BAHUN LE TAMSUK LEKHAYERA 🎉
यो महाबिर पुन पनि बहुला नै हो । नेपालमा रहेका पुन को छोरा छोरीलाई बैज्ञानिक बनाउने अभियान चलाउ पैसा माग्नु पर्दैन । पैसा त्यसै नै आउँछ ।😱😱😱
Kaam Nagari Khana palkeka Alchii Jogi haru Sarkar ma bhaesi Kasari Desh Banxa Ra Nepal ma?
नेपाल सरकार त लुट्ने मात्रा हाे लुटतन्त्रा सरकार
के गर्नु त सरकार ? श्री खण्ड नचिन्ने देशमा जन्मिनु हाम्रो भाग्य रहेछ । बन्चरो बिड बनाएर जङ्गल को रुख काटेर रास्ट्रिय उद्योग लाई योगदान त दिनै पर्यो ।
Good.jab
👍👍👍👍👍👍🎉🎉🎉🎉❤
गरिबहरूको देशमा वैज्ञानिक बेकार! तेसै नेपाली युवाहरू अमेरिका पढ्ने उतै काम गर्ने गरेका? बीपी सरकारदेखि पंचायतकालमा तत्कालीन समाजवादी देशसंग चाकरी गरी दान पाएको कारखाना बेकार! कांग्रेसी दलाल अर्थव्यवस्थाबाट औद्योगीकरण सम्भवै छैन! कसो?
❤❤❤
Uhako kitab sabai le kini dinu paryo
हर्क बालेन को पाटी मा आउनुस पुन ज्यु अब यो देश र जनता डुबाउने सरकार लाई ढालेर स्वतन्त्रतले देश बिकास गर्नु पर्छ
Fhata sarkar ! dhat,lutayra sarkar ! Jai mhabir punjuw🙏🙏🙏
chetri baun sathi haru soja grg mgr tmg rai harulai jukkauney kam matra garchan bikash sanga baal matlop chaina yenlai
Indegenous people of Nepal are much more country loving than thug bahuns in practical life.
Remote sarkar lachar xa bhanne hekka rakhau...
🙏🙏🙏🙏
Dr Mahabir Pun ju jasto chahi Nepali janta ka karyakari Rasta pati huna parne ho, tara aru ullu jasta haru neta bhaisiye, nepal ko bikas kasari bonla, nepali janta haruka thulo bidambana nai yashiho. Nepali janta ka pani dherai galti haru chhann karan Nepali janta harule kahile ramra ra asal neta haru chhandainan.
Chor Sarkar ka Janata haru
विकास वजेट काे 1% रकम के साच्चै गा . पा. र नगरपालिका ले सदुपयोग गरेका छन त ? यसमा यूवाहरु सचेत हुन जरुरी छ ।10 हजारकाे किताब 10 अाेटा विद्यालयकाे पुस्तकालयमा दिदा राम्राे हुन्छ ।।
NEPAL SARKAR PANI CHA RA ? NETA KO SARKAR HOLA SIR . HAJUR CONFUSED VAYEKO JASTO LAGYO 🎉
Vikare sarkar
सरकार किन यस्तो खत्तम?
स्वार्थी भएर
(१) असफलता यस्तो चुनौती हो त्यसलाई स्वीकार गर
जो आफुमा कमि छ त्यसलाई सुधार गर ।
जबसम्म सफलता मिल्दैन तबसम्म चैन निन्द्रा त्यागि देउ
केही नगरी जय जयकार हुदैन ।
कोसिस गर्ने मानिसको हार कहिल्यै हुँदैन ।
Mahabir pun
Sir hajurlai ko book bahire Dedham pani payencha…
Kaha patauxara sarkar lay asto ramro kam garni lae
Sarkar ta thula thula businessmen jasle party lai funding garchhan, tyastalai matra chin chha. Disgrace to Nepal government.
Nepalma Indian dalalko Sarkar bhaekole Nepalma kalkaarkhana kholna ra chalauna chahekai chhaina.2047 dekhi aaj samma Nepalma araashtriya,Indian dalal,bhrashta,ausarbadi,taskar,hatyaarako Sarkar bhaekole yo Sarkar bhanne jantulaee bishwash nagarnu huna sabailai anurodh chha.
Boom hannu parxa ani balla yek hoina arabau painxa
rojgari ko sathma aakarsak salary bidesko barabari ma bhayama matra desma basxa
America mai basnu parne manxe .....nepal aayera dukha paayo ....
BAHUN KO THAU MA PUN VAYERA HO RAJYA LE WASTA NAGAREKO.
Matuwali vayekai karan le rajya le wasta nagareko ho.
Juido vako bela samman xaina mare paxi samman garne Chalan kaile samma, Nepal ko rajniti karmi haru laaj , ghinn pachayera basekxan thukka
Chitwan ko rangasalaa jasto holaa hai ,,, yo t aparadhi le hageko gu sarakar ho careful,
Desh bikash gharnay manchay lai chandina yo sarkhar ko nam mattra rakhara desh lutnay party ho yesh lai sarkhar khash ma sarkhar bhanidina yo desh bikash gharna neta ra kharakarta haru lay gharna didina àndolon ghara radha gharcha
Pun should settle in USA. No future in Nepal
Pun sir ko mob no katee holaa hajuraa plg
महाबिर पुन जस्तो नेपालीको काम छैन , यीनलाई देशनिकाला गरिहाल्नु पर्छ।
Banaunu kehi xain k banayo yo vatuwa ho