जुठे सिरियल धमाधम सुटिङ हुँदै Episode 120 बुधबारदेखि प्रसारण हुने

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 302

  • @shovasunar6388
    @shovasunar6388 Год назад +30

    खुसी को कुरा सुन पाइयो जुठे सिरियल आउनी भयो जुठे टीम का सम्पूर्ण मा लाई नमस्ते 🙏🙏🙏

  • @nawarajbaral3782
    @nawarajbaral3782 Год назад +1

    राजु दाइ हजुर हल्का रमाइलो मा नि आउनु परो plz दाजु
    आज धेरै खुसी लागेको छ हजुर होरु लाई वधाइ अनि शुभकामना ल

  • @sujankunwarkunwar5960
    @sujankunwarkunwar5960 Год назад +1

    13 गते आउँछ भनेको किन आउने हजुर जुठे

  • @IndraDangi-ss9oj
    @IndraDangi-ss9oj Год назад +1

    Thankeu hajur ko teemlai nameste 🙏🙏🙏🙏

  • @Jennie-w3p
    @Jennie-w3p Год назад +1

    भदौ को दोस्रो हप्ता बाट आउछ भन्नु भएको ठियो खैत जुठे को इपिसोत आएन 🎉🎉🎉🎉

  • @khalbahadurrana4005
    @khalbahadurrana4005 Год назад +7

    आहा सारै खुसिकाे कुरा सुन्न पाईयाे अब देखि नियमितरूपमा जुठे सिरियल देखन पाईयाेस धन्यवाद समपुरन कलाकारहरूलाई

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Год назад +7

    जुठे टेलिसिरियल फेरी आउनको लागी जानकारी दिनुभएकोमा खुशी लाग्यो र धन्यवाद छ जुठे सिरियलको पुरै कलाकार परिवार! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ कृष्ण जन्माष्टमीको लागी अग्रिम शुभकामना!

  • @bikramshrestha1186
    @bikramshrestha1186 Год назад +8

    जुटे श्रियल हेर्न नपाउदा तनाव भयको थियो फेरि आउने भयो खुसी लाग्याे सम्पुर्ण टिमलाई धेरै धन्यबाद ❤❤

  • @bimalagaire7385
    @bimalagaire7385 Год назад

    खुसि लाग्यो जुठे सिरियल छिट्टै आउदै छ अलि धेरै टाइमको हुनु पर्यो सिरियल

  • @aanishasunar1718
    @aanishasunar1718 Год назад

    नमस्ते जुठे सम्पुण टिमलाई ल धेरै खुशी लाग्याे जुठे अाउनि भएसि 👍️👍️👍️👍️👍️

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl Год назад

    जूठे सिरेल कति धेरै राम्रो छ ❤

  • @DipakPoudel-zz4cs
    @DipakPoudel-zz4cs Год назад +1

    जुठे सिरियल चाडै हेर्न पाईयाेस सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤

  • @ritathapa2658
    @ritathapa2658 Год назад

    खुशि लाग्यो धन्यवाद 🙏🙏

  • @Gaurabmagar256
    @Gaurabmagar256 Год назад

    जुठे सिरियल धेरै दिन पछि हेर्न पाइने भइ यो।

  • @dilurana-o9d
    @dilurana-o9d Год назад +1

    बुधबार आऊननभएर जुठे सिरियल आयेाकि भनेर आस गर्ने मा मात्रैहेाकि

  • @ramthapa4976
    @ramthapa4976 Год назад

    ओय झुठे तपाईंको एपिसोड त आउन नै छाड्यो त हामी तपाईंको प्रतीक्षा मा छौं हैं

  • @mansinghdhami2001
    @mansinghdhami2001 Год назад

    Thank you हामी प्रतिक्षामा छौ

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke Год назад

    खुशिकाे कुरा सुनुपायाे हजुरहरुकाे
    सुटिङ सुरुभाकाे रहिछ उज्जल भबिष्याकाे कामन पनि छ यसरी नै
    निरन्तर जावाेस 50,000हजार लाख
    लाख एपिसाेड जावाेस

  • @manojshankar6124
    @manojshankar6124 Год назад

    जे भयी bad भयो,,अब तेस्तो न होस,,गल्ती मान्छे बाटै हुन्छ,,अब सुधार होस,,,

  • @shantabk3498
    @shantabk3498 Год назад

    नमस्कार सवै जनलाई म पनि धेरै आतियकि छु जुठे सिरियल हेरन धेरै धेरै धन्याद

  • @govindabohara-xx6fl
    @govindabohara-xx6fl Год назад

    एक दम खुसिको कुरा सुन्न पाईयो सबै ट्म लाई सुभकामना छ

  • @deepakboral4423
    @deepakboral4423 Год назад +1

    🎉Balchi hjr tapai Auda 2/4 hapta samma pani yesto tellor nei banai rahanu Hjr ko boli ke vo yo 2080 sal vari nei tellor nei banai rahanu hos. Ra darsak brinda lai makhha parni hos.

  • @samirXettry-hs7vf
    @samirXettry-hs7vf Год назад

    खुसि लाग्यो 💝💝💝💝

  • @radhikapaudel5386
    @radhikapaudel5386 Год назад

    Dherai khusi lagyo juthe aaune khabar le

  • @rajustha4300
    @rajustha4300 Год назад

    हैट सारै खुशि लाग्यो हौ छिटो आउनु पर्यो

  • @anunewar8013
    @anunewar8013 Год назад

    Kati.khusi.ko..kura...juthe..sirieal..aaune..vo💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜

  • @indrakc8882
    @indrakc8882 Год назад

    खुशी लाग्यो सफलता को सुभकामना

  • @ashishbishwakarma6679
    @ashishbishwakarma6679 Год назад

    धेरै खुशी लाग्यो ❤❤❤

  • @laxmanbc9469
    @laxmanbc9469 Год назад

    जूठे सिरेल को ठूलो फेन होनी म ❤❤❤❤ बल्छी ब्रो

  • @balarambhattarai4662
    @balarambhattarai4662 Год назад

    सम्पुर्न टिमनै आउँदै छ जशतो छ टुट फुट हुन्छ की जशतो लागेको थियो ल बधाइ छ

  • @mandirabhattarai5031
    @mandirabhattarai5031 Год назад

    ल धेरै खुसिलाग्यो फेरि हेर्न पाईने भयो ।

  • @sumitragurung7081
    @sumitragurung7081 Год назад

    खुसी लाग्यो

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Год назад +2

    रेगुलर पोखरा देखी हेर्दै हो कहिले सम्म आउछ होला लामो समय लाग्यो त जूठे सीरियल 120 भाग हेर्न आतुर छु म है मन मुटु मा बसेको छ है जूठे सीरियल है आउन लागेको मा खुशी लाग्यो है वेट मा छु है म ❤❤❤❤❤❤❤❤😮😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊

  • @gauribogati5008
    @gauribogati5008 Год назад

    उपय लागेना अनि मिलेव राजु बल्छि कतैनै देशकाे बिकासै गरेझै गरेउत हाे भने हाे भन नत्र भने नाटक नगरा खासै कतिनै मैहुम नभना यस्ता सिरेल जतिनि आउछन जान्छन कुराे घमण्ड धेरै नगरा अनुरना दनुरना का राजु बल्छि

  • @susilaallay7483
    @susilaallay7483 Год назад

    रीस उठ्ने, जिवनमा यस्तो उतार-चढ़ाव त आउछ नि, निराश भएर दर्शकहरुलाई पर्खाईमा राख्ने? छेउमा भए त कान निमाट्थे तर टाढ़ो दार्जिलिंग बाट।तर केहि छैन Best of luck 🍀🤞 all team

  • @sapnarai4904
    @sapnarai4904 Год назад

    जुठे सिरियल आज किन आएन
    छित्तो हेर्न पौ है नमस्कार 🙏🙏🙏🙏छ 💙❤💚💜💛

  • @shambhudarji2187
    @shambhudarji2187 Год назад

    खुसि लागो हेर्न पाईने भयो

  • @bhimkhatri3491
    @bhimkhatri3491 Год назад

    ल राम्रो खुसी लागिओ

  • @christainram3478
    @christainram3478 Год назад

    Dherai khusi lagyo afnai thaun bata juthe aaune vako xa.

  • @taradevi3229
    @taradevi3229 Год назад +1

    जुठे आऊने खबरले अत्यन्तै खूसी लाग्यो

  • @badrikedaradhikari8406
    @badrikedaradhikari8406 Год назад

    खै त आज आईतवार आई सक्यो तर अझै हेर्न पाईएन त किन हो र भन्या

  • @tenjentamangrapsong7784
    @tenjentamangrapsong7784 Год назад

    Jutne sirialko sampurnama namaskar ra audo jutheko new episode 120 vag dekhi lakhau vagharu herna paiyos love u all juthe team family & best of luck

  • @RajeshShrestha196
    @RajeshShrestha196 Год назад

    जुवाडे टोलिको सिरियल आउने भएछ खुशि लाग्यो ।

  • @boharabishnu060
    @boharabishnu060 Год назад

    जुठे सिरियल हेर्न पाउने भइयो खुसी लाग्यो ❤❤ जुठे परिवारलाई धेरै धेरै धन्यबाद ❤❤

  • @NabarajBhandari-g2u
    @NabarajBhandari-g2u Год назад

    सबै मा 🙏 हजुर छिट्टै सर जुठे सिरियल आउनु परयो हरेक हप्ता हेर्दछु सर 🙏🙏
    सर्लाही जिल्ला हरिवन नगरपालिका बाट हजुर 🙏🙏

  • @chandrubc3634
    @chandrubc3634 Год назад

    खुशी लाग्यो

  • @RajBhusal-zo3fe
    @RajBhusal-zo3fe Год назад

    आहा धेरै खुसि लाग्यो मलाई साँच्चै आउछनि अर्को हप्ता जुठेसिरयलको सम्पुर्न टिमलाई मेरो नमस्कार छ

  • @tekrajkhatri8521
    @tekrajkhatri8521 Год назад

    ❤❤खुशी लाग्यो छिट्टै हेर्न पाइयोस नयाँ एपिसोडहरु

  • @KomaOli
    @KomaOli Год назад

    जहा देखि राेकियकाे थियाे तेहि बाट स्टाट गर्नुहै

  • @laxmibista6687
    @laxmibista6687 Год назад

    रबि दाइ हजुरको
    आँखा सुन्निएकाे जस्तो देखे

  • @purbelikancha4863
    @purbelikancha4863 Год назад

    अब चाँहि जीम्बल जीम्बलनीको अन्याय र अत्याचार भयको नदेखाउनुहोला। सबै मिलेर रमाइलो गरि खाएको देख्न पाइयोस।

  • @mayakwt549
    @mayakwt549 Год назад

    म।कुबेट।बात।हेरदै।छु।कति।खेर।समम।अाउला।त।जुठे।सिरियल ।छिटाे।भनदा।छिटाे।गरनु।हाेला।नमषकार।जुठे।तिम।सबैलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤

    • @g.r.pandey9046
      @g.r.pandey9046 Год назад

      कुवेत को कुन ठाँउमा हो हजुर

  • @VikramKumar-rw6fl
    @VikramKumar-rw6fl Год назад

    खुसी को कुरा सुन पाइयो अब जुठे आउने भयो है 💪💪💪💪💪💪💪💪💪

  • @laxmipandit5710
    @laxmipandit5710 Год назад

    म पनी न छुटाइ यो हेर्ने गर्छु । सबै टीम लाइ धेरै धेरै धन्यवाद र सुभकामना

  • @ParbatiTamang-s9l
    @ParbatiTamang-s9l Год назад

    एकदम खुसी लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाई🙏🙏🙏

  • @akritimahato3254
    @akritimahato3254 Год назад

    Halka ramailo ma aba Raju master rai ni layaun paryo

  • @idolafa8560
    @idolafa8560 Год назад

    Juthe aaunai parxa kin vane yo dherai ramro xa

  • @Alonerae4
    @Alonerae4 Год назад

    Omg juthe aaja batw aaune I'm so happy

  • @krishnakumarisunar3014
    @krishnakumarisunar3014 Год назад

    लौ न हो छिटो ल्यान परोका 💖😍

  • @bhaktakhatri572
    @bhaktakhatri572 Год назад

    Aru lai k vayo thaha xaina maĺai chai yagdam khusi lago ❤❤❤❤ 🎉😂😂😂

  • @Premsingh-lw8cb
    @Premsingh-lw8cb Год назад +1

    मलाई धेरै मनप्रछ झूठे सीरेल म भारत देखी हेरीरहेको हो ❤🙏🙏🙏👍👍👍🙏🌹❣️🌹🌹🌹🇳🇵🇳🇵🌹🌹🌹

  • @warrireaer8953
    @warrireaer8953 Год назад

    धेरै धेरै धन्यवाद

  • @nabinkumar6111
    @nabinkumar6111 Год назад

    प्रतीक्षाको घडी समाप्त भयछ खुशी लाग्यो

  • @mingurung9988
    @mingurung9988 Год назад

    Dherai ramro xa agami dinka lagi suvakamana, Gurung haru ko utpati vayeko thau Lanjung Kola sother.Aba Raju maater G ra Balxi vai le bato nabiraunu hola .

  • @rohitmc1432
    @rohitmc1432 Год назад

    खैत आउँछ आउँछ भन्छ कता आउँछ अझ सम्म आएको छैन त

  • @bijailama3758
    @bijailama3758 Год назад

    Kaile aaune juthe kati herna man lakyo 🙏🙏🙏🙏🙏

  • @SunilLama-e3h
    @SunilLama-e3h Год назад +1

    जुठे सिरियल 120 कहिले देखि आउँछ हेर्न आतुर भाईसक्यो

  • @yuvrajmagar9072
    @yuvrajmagar9072 Год назад

    la dherai khusi lago ab her paine vyo la good luck all team lai hai

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад

    खुसी लाग्यो

  • @sandhyasonisoni860
    @sandhyasonisoni860 Год назад

    Wow very nice Aama🙏🙏🙏👍👍👍👌👌👌🇳🇵🇳🇵🇳🇵❤❤

  • @sanubajracharya5225
    @sanubajracharya5225 Год назад

    All Juthe family members very happy news Miss you àll members very good testy mitho newsrhank you see you

  • @ramkrishna912
    @ramkrishna912 Год назад

    जुठे कहिले आऊने हो छिटो देखिन्छ ❤❤❤❤🎉😢😅😅😅

  • @GammerMongolian21
    @GammerMongolian21 Год назад

    halka ramailo ma raju chahiyo

  • @lokesh-b.k
    @lokesh-b.k Год назад

    जुठे सिरियल mastar tv बाट नआउनुका कारण🙏🙏

  • @janrai3320
    @janrai3320 Год назад +1

    आहा अब जुठे हेर्नु पाईने भाे🙏🙏🙏🙏🙏

  • @DhanurameshKousal
    @DhanurameshKousal Год назад

    खुसी लायो मेरो नि मन पर्ने सिरियल हो

  • @sujanneupane9492
    @sujanneupane9492 Год назад

    बल्ल खुसीको कुरा सुन्न पाइयो यो नसुन्दा सम्म त यति रीस उठेको थियो मलाई।

  • @santabk1638
    @santabk1638 Год назад

    खुशी लाग्यो

  • @purbelikancha4863
    @purbelikancha4863 Год назад

    जुठे वा बल्छी धुर्बेलाई एक सुझाव: तुरून्तै केश काटेर एक पुरुषको पहिचान झल्काउनु होला ताकी जुङ्गा भयको आइमाई जस्तो भन्न बाध्य नपारोस !! बालकाटे चटक्क हुनुहोला।

  • @AllWatchingVideos
    @AllWatchingVideos Год назад

    माया को चक्कर मा देश बर्बाद हुन्छ है

  • @freefire-ep2tk
    @freefire-ep2tk Год назад

    Xito aaun pryo juthae ani thi vag bat khi ferinu vayn hi ❤❤❤

  • @rhulanjali4498
    @rhulanjali4498 Год назад

    खुसि लाग्याे

  • @khotangkokanxo4971
    @khotangkokanxo4971 Год назад

    पर्खाइ मा हो हामी मेरो तिरनी आउनी है

  • @edwinttamong4667
    @edwinttamong4667 Год назад

    म सधैं मलेसियाबाट हेर्ने गर्छु। आज जिम्वाल बा ले धेरै खुसीको कुरा सुनाउनु भयो। र जिम्वाल बा लगायत सम्पूर्ण जुठे परिवारलाई धेरै धेरै धन्यबाद र म मेरो बेस्ट सिरियल जुठेको पर्खाइमा हुने छु।😊❤❤🙏

  • @amritabc4710
    @amritabc4710 Год назад

    aaha sarai khusi layo

  • @adhikariadhikari2934
    @adhikariadhikari2934 Год назад

    जुठे सिरियलका सम्पुर्ण टिम लाई सुभकामना

  • @harishnepali9051
    @harishnepali9051 Год назад +1

    एकदमै खुसी लाग्यो सम्पूर्ण टिमलाई एकमुष्ट नमस्ते ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @reshamrana152
    @reshamrana152 Год назад +1

    Wow so happy 😊😁

  • @saritaghisingsarita6031
    @saritaghisingsarita6031 Год назад

    कस्तो अन्त बिहान खाजा दिउँसो खाना तेस्पछी खाजा बेलुकी खाना खानु भाको त ????

  • @Susmita-Bishal-vlog
    @Susmita-Bishal-vlog Год назад

    जुठे सिरेल ❤❤❤

  • @idogamer5497
    @idogamer5497 Год назад

    जुठे सिरियल आएनत

  • @programloksarathi1837
    @programloksarathi1837 Год назад

    आज आउने भनिएको जुठे srial अहिलेसम्म पनि आएको छैन यो भिडियोमा दर्शकहरुलाई झुक्काउन को लागि भीडीयो बनाउनुभएको हो यदि त्यसो हैन भने जुठे serial किन आएन 😢😢😢😢😢😢😢😢😢 हामी दर्शकहरुलाई चित्तबुझ्दो जवाफ दिनु पर्यो

  • @BilbahadurNepali-f2o
    @BilbahadurNepali-f2o Год назад

    सबै जाना लाई हर्दिक सुभ कामना अब भने खुसी ले सिमा छ्रैन! धेरै धेरै खुसि भएको छु जुठो सिरियल हेर्नू छुट्टै मिठेस छ!

  • @laxmanbudha8976
    @laxmanbudha8976 Год назад

    Khusi lagiyo feri juthe herna paune vayo

  • @himalsharma2668
    @himalsharma2668 Год назад +4

    Great news to hear, all the way watching from Bhutan and waiting for 120 episode ❤❤

  • @sunitaabrial
    @sunitaabrial Год назад

    Dherai khusi lagyo❤❤

  • @nishathapa5189
    @nishathapa5189 Год назад

    Juthe ra gothe bolnu vako dekhda balla dhukka vaye so happy thank you so much yo Jodi kailei naxutos,ani sapai kalakar 🙏🏻🙏🏻🙏🏻💞💞💞💞🥰🥰🥰❣️💕💕♥️♥️💓😊

  • @Ayzxvp123.
    @Ayzxvp123. Год назад

    Raju rw balxiko manmutav Clear bhayex yakdam khusi lagyo

  • @ChandraNepal-b1v
    @ChandraNepal-b1v Год назад +1

    खुसीको कुरा धन्यवाद सम्पूर्ण टिमलाई ❤

  • @binitashrestha1682
    @binitashrestha1682 Год назад

    Khusi lago jhuthe hern pauxa vanda ❤