चित्रबहादुर केसीकाे प्रश्नले प्रचण्डको हाेस उडायाे-देश सुजर्ल्यान्ड बन्छ भनेको यै हाे Chitra Bahadur

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 254

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 9 месяцев назад +31

    चित्र ब सरको बोलिमा पुर्ण ता सत्यता छ यो जनताको बोली बोल्नुभयको मा स्वलुटछ

  • @tilakk.c.1332
    @tilakk.c.1332 9 месяцев назад +1

    जनताको मनकै कुरा गर्नु भयो।

  • @brijennepal
    @brijennepal 9 месяцев назад +24

    गणतन्त्र लाइ जरैदेखि ऊखेलेर फालनु परछ ❤❤अति गरे

  • @omnathupreti725
    @omnathupreti725 9 месяцев назад +1

    ठिक छ कुरा

  • @SenSen-nb7ln
    @SenSen-nb7ln 9 месяцев назад +19

    राणी का बान फताह भ्रष्ट नेताहरू कस्तो आमा ले जन्मायो होला यस्ता पापी हरु लाई

  • @reshaminepali5611
    @reshaminepali5611 9 месяцев назад +1

    सहि

  • @Dipakbc123
    @Dipakbc123 9 месяцев назад +1

    सहि कुरा गर्दा हासेर बस्छन त डाम्नाहरु

  • @EVERESTGLOBALPRAYERNETWORK
    @EVERESTGLOBALPRAYERNETWORK 9 месяцев назад +2

    कुनै अपराधको दण्‍ड तुरुन्‍तै भएन भने मानिसहरूका हृदयले दुष्‍ट काम गर्नलाई योजनाहरू बनाउँछन्‌।
    -उपदेशक 8 : 11

  • @balaramdhungana1684
    @balaramdhungana1684 9 месяцев назад +32

    अब जनता हुदैनन् देश भर बुढा budi र नेपाल भर नेता मात्र जय नेपाल

  • @tikaadhikari392
    @tikaadhikari392 9 месяцев назад +1

    नालायक प्रचण्ड ओलि देउवालाई जबसम्म झुण्डाइदैन तबसम्म देसका जनता सबै सकिन्छ र भारतीय तिब्बतीय रोहिङ्गाले देस भरेर कहिलेसम्म शासन गर्ने इ नालायकहरुले चेतना भया जय रास्ट्र।

  • @maheshthapa7982
    @maheshthapa7982 9 месяцев назад +22

    १० वर्ष भित्रमा स्वीटजरल्याण्ड भनेका हुन् कि स्वीश बैंकमा नेताहरुको खातामा भ्रष्टाचार गरि कुम्ल्याएको कालो धन जम्मा गरिन्छ भनेका हुन्!!??

  • @HetaudaBazar1985
    @HetaudaBazar1985 9 месяцев назад +22

    सङ्घियता तत्काल खारेज गरियन भने देश नरहने हो कि भन्ने पो भो त

  • @trichandrashrestha3554
    @trichandrashrestha3554 9 месяцев назад +8

    बाहिर जनता झुन्डिएर मर्दैछ । परिवार पाल्न र करियर बनाउन युबाहरु सबै बिदेश गयको छ । तर यो चोर नेताहरु सदन भित्र नाटक गर्दैछ ।मक्ख परेर हांसेर बसेछ ।कहिले यिनिहरुलाई टुंडिखेलमा राखेर लात्ताले हान्ने बेला आउने होला?

  • @binabina7708
    @binabina7708 9 месяцев назад +23

    नेपाली जनताले जस्ताे बाेट राेपे उसतै फल पायकाछन अहिले । हरेक पाँच बर्षमा लुटेरा फटाहा भष्टाचारीहरुलाई पतन गर्नपाउने अधिकार त जनतामाझ छनी त त्याे अधिकार प्रयाेग गर्नुपर्याेनी जनताले ।

    • @shalikramthapa5500
      @shalikramthapa5500 9 месяцев назад

      Tapaile yaso bhanirahada kangresiharule tapaiko khilli udairaheka xan hernihos ta video !

    • @gobindamahatma8904
      @gobindamahatma8904 9 месяцев назад

      भयकोउध्योग्कलकार्खनासबैइनेताहरुमिलेरकुकुर्लेगुखायजसरिखायसत्रहजारजन्ताखायअझनपुगेरजनतामार्दैछनआफुकडरौकोखाट्मासुत्निअर्बउकोगाडिचडेपछिआफुलाइसजर्लाइनजस्तैभइआलोजन्तालाइेचाइयोजन्तामान्छेनैहैन्नजन्ताभोकैबसेनिहुनछगोलिहनेरमारेपनिहुनछराम्रोमानछेभयपोराम्रोका्मगर्छजनतामारेरसतामागाकोलेजन्तानैमार्ँछजलेपनिजानेकोकामगर्छप्रचन्नलेजानेकोतेहिहो

  • @homnathlamichhane739
    @homnathlamichhane739 9 месяцев назад +1

    ॐ नम: शिबाय।ॐ नमो भगबते बासुदेबाय।।।

  • @himprasadregmi5649
    @himprasadregmi5649 9 месяцев назад +1

    नेता भनेको चित्रबहादुर सर्जातो हुमु पर्छ

  • @dipakkhadka2621
    @dipakkhadka2621 9 месяцев назад +2

    यथार्थ संवाद मान्यज्यू 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️

  • @GaneshBohara-s1r
    @GaneshBohara-s1r 9 месяцев назад +1

    चित्र बहादुर ले त्यस्तो सिरियस भाषण गरि रहदा काँग्रेसका युबा नेता भनाउदाहरु हासेको देख्दा अचम्मै लाग्यो।अलिकति पनि देश प्रति माया नभएका नालायकहरु।

  • @ganeshshahi8276
    @ganeshshahi8276 9 месяцев назад +3

    एकदमै सहि कुरा हो।

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj 9 месяцев назад +2

    सक्यो हौ सक्यो देश।बच्चा ले पनि ठगबन्धनलाई थुक्नु थालेको छ।मावोबादी के सारो घिनलाग्दो भयो नि।

  • @krishnakhadka473
    @krishnakhadka473 9 месяцев назад +2

    चित्र बा.ज्यु लेभनेको कुरा ठिक हो सबै लेबुज्नु प्रर्छ 🎉🎉🎉🎉

  • @bishnupaudel1443
    @bishnupaudel1443 9 месяцев назад +4

    सत्ते कुरा.चीत्रबाहादुर.जी

  • @jayakarki4357
    @jayakarki4357 9 месяцев назад +3

    धेरै धेरै धन्यवाद केसी ज्यु

  • @tanjungbeachcondo
    @tanjungbeachcondo 9 месяцев назад +1

    Chitra sir ko vanai ma Satyata xa

  • @nirutagurung3976
    @nirutagurung3976 9 месяцев назад +2

    चित्र बहादुर सरले भनेको सत्य हो

  • @dambahadur1976
    @dambahadur1976 9 месяцев назад +3

    100% सहि कुरा हो

  • @bkoyeerai7737
    @bkoyeerai7737 9 месяцев назад +3

    बधाई छ।मानवीय चित्र केसि ज्यु।

  • @bharatbasnet3834
    @bharatbasnet3834 9 месяцев назад +2

    लुटतन्त्रगाडातन्त्र दुईकराेड पचासलाख जन्ताले भरतिकेन्द सङगियातपरदेश फालछैउ फालछैउ जन्ताकाे जनममलेनै फालछैउ अाउने चुनाबमा भटचारि उधाेगबेचने काेहि अाउदैन लखटछैउ

  • @sitagurung3518
    @sitagurung3518 9 месяцев назад +4

    Thank u mp chitra b kc jeu

  • @manjuluitel8945
    @manjuluitel8945 9 месяцев назад +2

    सत्य कुरा छ तपाईंको जय🎉❤

  • @RajkumarLimbu1714
    @RajkumarLimbu1714 9 месяцев назад +3

    प्रदेश खारेज गर्नु पर्छ काम छैन

  • @RajeshShrestha-y1f
    @RajeshShrestha-y1f 9 месяцев назад +4

    देशलाइ सुहाउदो आवाश्येक सम्बिधान हेरफेर गर्नु सहमति गर्न लाज्मान्नु हुन्न नत्र भने गनतन्त्र धराप हुनेसम्भाबना हुन्छ ।

  • @mukundachaulagain3047
    @mukundachaulagain3047 9 месяцев назад +1

    राम्रो देश भकति नेताले यथार्थ कुरा गर्दा अरु पागल नेताहरु हिस्स हाँस्नु लाज मान्नु पर्ने हो।

    • @ramakantasapkotajaisi8735
      @ramakantasapkotajaisi8735 9 месяцев назад

      गुखानेलाई भनेर केही हुँदैन ,गुखान छोड्दैनन् ।भनेर लाग्ने भनेको अन्न खानेलाई हो ।

  • @BheshnathLuitel-ub6vv
    @BheshnathLuitel-ub6vv 9 месяцев назад +1

    Samsad chitra b kc jyu dhanyabad .jaya sabhu

  • @khadkapurnima7956
    @khadkapurnima7956 9 месяцев назад +1

    Good leader chitra bhahadur kc

  • @RajeshworiKafle
    @RajeshworiKafle 9 месяцев назад

    चित्र बहादुर जीले ठिक र सहि कुरा,धन्यवाद

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw 9 месяцев назад

    Shai ho

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 9 месяцев назад +2

    संसदको सभामुष मुर्दाबाद॥
    सानोपार्ति जिन्दाबाद ॥
    ठुलो नेतासबैलाइ फाँसिदेउ

  • @gurubokhim224
    @gurubokhim224 9 месяцев назад

    Good.sar

  • @BishnuTamang-v7g
    @BishnuTamang-v7g 9 месяцев назад

    You said absolutely right sir.

  • @samkarki8615
    @samkarki8615 9 месяцев назад +1

    नेताको दाेहाेराे चरित्रले अनैतिक भष्ट नेहेतले देसै सिधिने भयाे ।

  • @rawarai5782
    @rawarai5782 9 месяцев назад

    Thik ho sir

  • @BashuDevKhanal-y6c
    @BashuDevKhanal-y6c 9 месяцев назад

    बाको कुरा कस्ले सुन्ने नेताहरु हासेर उडाइरहेका छन् भने केही सोच्नुपर्ने अवस्था आएको भन्दै थिए तर उनी सच्चा नेपाली नेता हुनुहुन्छ

  • @maajagadamba553
    @maajagadamba553 9 месяцев назад

    चित्र बहादुर के सी ले संसद को बैठक मा देश को गम्भीर समस्या बारे आफ्नो राय राखी रहँदा गगन थापा आफ्नै धून मा गफ गर्दै हाँसी रहेको यस्तो हुँदो रहेछ कांग्रेस का महा मन्त्री को रवैया धिक्कार छ

  • @mahadevsharma4793
    @mahadevsharma4793 9 месяцев назад

    नैतिकताको खडेरी माओवादी बाट शुरु भयो , अहिले सबै नेतामा नैतिकता हराएको छ ।

  • @aljawadphone7321
    @aljawadphone7321 9 месяцев назад +1

    गणतन्त्र लाई जरैदेखि ऊखेलेर फालनु परछ अति गरे चोर हरु ले

  • @arjunkc3413
    @arjunkc3413 9 месяцев назад +1

    100 % right 3 karod nepali le sunnnu hola thank u kc jiu 🎉

  • @rankhadka2395
    @rankhadka2395 9 месяцев назад +3

    Rajaneaunupargha🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍

  • @AmritaKhadka-l4o
    @AmritaKhadka-l4o 9 месяцев назад

    गतिला गफ सुन्ने चाई थोरै हुन
    हाम्रो देशका नेता चाई चोरै हुन
    जनता खाडिमा
    टाईसुट लार हिन्छ्न तेई चोरहरु चिल्लो गाडीमा

  • @NepaliBoy2003
    @NepaliBoy2003 9 месяцев назад

    Sahi kura❤❤

  • @susanvlog-1234
    @susanvlog-1234 9 месяцев назад

    Very so much good lecture k chitra bahahadur ke c

  • @krishnabhandari2262
    @krishnabhandari2262 9 месяцев назад

    लाज नभएको हास्ने अझै हामी युवा अम मोर्न बाध्य छौ तिमी हरुले गर्दा

  • @ritaacharya9983
    @ritaacharya9983 9 месяцев назад

    यी सांसद भनाउदा हांसेका किन लाजसरम छैन यिनलाई सहि हो हामीलाई यिनमा रत्तिभर आशा छैन कुनबेला यो हांसो यिनिहरुलाई धेरै महंगो पर्छ ।

  • @brokergaming4331
    @brokergaming4331 9 месяцев назад

    यि पृथ्विका भार नेताहरुलाई जति भने पनि यिनिलाई लाज सरम छैन एक कानले सुन्यो अर्को कानले उडायो यस्तै गर्छन यिनिहरुलाई जनताले ८५ मा ठिक पार्नै पर्छ ।

  • @bishnur6431
    @bishnur6431 9 месяцев назад

    Right comrate

  • @RajeshworiKafle
    @RajeshworiKafle 9 месяцев назад

    आफ्नो रआफन्तको घर सुजरल्याण्ड जस्तै भएको छ त ,प्रचण्डको छोरीहरुको रबाफ हर्नु भभएन र सामसद ज्यू।अरुलाई बनाउने हो रआफ्नो छोरीहरुलाई जनताको रगतमा डुबुल्की मार्न दिएकैछनी।उनिहरुको रगतमा अरुले डुबुल्की नमारुन,

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 9 месяцев назад

    जनताको त्यहि गल्ति भयो नेपाल लाइ नेपाल जस्तो बनाउने चाहिएको अर्को देस जस्तो बनाउछु भन्ने दलाललाइ विस्वास गरे जनताले

  • @omnatnsewakoti9810
    @omnatnsewakoti9810 9 месяцев назад

    You are right sir

  • @subashshrestha1766
    @subashshrestha1766 9 месяцев назад

    दिनकै पाच हजार बराबर युवा युवतीहरु बैदेशिक रोजगारीमा जानु बाध्यता रहेको छ।

  • @ritaacharya9983
    @ritaacharya9983 9 месяцев назад

    दिनका दिन हजारौं लाखौं युवा युवती पलायन भैरहेका छन् यी प्रधानमन्त्री ,मन्त्री ,नेता ,सांसद लाई रत्तिभर चिन्ता छैन युवा युवती मात्र बाहिरिएका छैनन् युवा युवती संगै देशको ढिकुटी पनि बाहिरिएको छ खै युवा रोकेको ?

  • @rishiadhikari7081
    @rishiadhikari7081 9 месяцев назад

    तिम्राे उपलब्धी भारतकाे अभिष्ट हाे । सक्छाै भने राष्ट्र बचाउन आफुलाई बदल ।

  • @nasimakhtar8984
    @nasimakhtar8984 9 месяцев назад

    यी चोर हरुको कारन देश र जनताको अवस्था बिक्राल बनेको छ ।निराशा पलायेको छ ।आम जनता को अवस्था यस्तो भयेको छ कि मर्नु न बाच्नु जस्तो भयेको छ।तर यी नालायक हरु लाई लाज लाग्दैन।

  • @suryathapa5785
    @suryathapa5785 9 месяцев назад

    यी आतंककारीहरुले आफना परिवार र आफ्ना मान्छेलाई धनी बनायो त्यो पैसा बोकेर अब यी आतंककारीहरु सुजरलान्द तिर भाक्छन

  • @rewantaghimireghimire3874
    @rewantaghimireghimire3874 9 месяцев назад

    Right

  • @meghanathkhanal7496
    @meghanathkhanal7496 9 месяцев назад

    संघीयता खारेज गर्न सबै दलले घोषणा गर नत्र देशको भविष्य छैन ।
    सबै नेपालीले संघीयताको कार्य सुविधा हेरिसक्यौँ ।

  • @HetaudaBazar1985
    @HetaudaBazar1985 9 месяцев назад +4

    चित्रे बा कडा

  • @lalitroka6067
    @lalitroka6067 9 месяцев назад

    Ekdam

  • @menakashrestha7098
    @menakashrestha7098 9 месяцев назад

    1oo percent Right

  • @KrishnaKhanal-f7q
    @KrishnaKhanal-f7q 9 месяцев назад

    एमहामहिम हाे चित्र बहादुरल बालेकाे मनन गरन किन हासेर खिस्सि उडाउनु हुन्छ यथारथ बाेलेकाे छ

  • @dhanpariyar6618
    @dhanpariyar6618 9 месяцев назад

    जब देस सकिदैन तब ई नेता मोर्देनान देस सकेर नै मोर्छन ई नेता हरु

  • @rujalthapa6395
    @rujalthapa6395 9 месяцев назад

    धेरै अगि यहि कुरा भन्दै आउनु भाको छ उहाँ ले तर कसैले नसुने नपालना गरे यसियाकै गरिब देब बनाय ।।।हरे मेरो यति राम्रो देस कस्तो बनाय ,,,😣😣

  • @RameshShing-j9h
    @RameshShing-j9h 9 месяцев назад

    very good sir

  • @s.b.s8176
    @s.b.s8176 9 месяцев назад

    संघियता खारेज बेलैमा गरिएन भने देश नै खारेज हुन्छ

  • @chandrarai916
    @chandrarai916 9 месяцев назад

    Right kura

  • @kalpanarajbhandari3875
    @kalpanarajbhandari3875 9 месяцев назад

    श्रम र शिक्षा लाई सबै राजनितिज्ञ कार्यकर्ता हर घर बाट उत्पादन् गर्ने यही गणतान्त्रीक ब्यबस्था प्रतेक दिन् नेता लाई सुन्न जानुपर्ने बाध्यता गरिएको ले सबै नेता रोजगार पनी तेही राजनितिमा खोज्ने हो सोही कारण यो अबस्था हो !!!

  • @deepaks8515
    @deepaks8515 9 месяцев назад +1

    केही फेक पर्दैन भोली बिहान फेरी पैसा खाई दिन्छ।

  • @krishnakp1042
    @krishnakp1042 9 месяцев назад

    Micro ji baddako sabbai calection garexau thankyou

  • @dilakkaucha5431
    @dilakkaucha5431 9 месяцев назад

    चीत्र सर मैले थाहा पाए देखि राम्रोबोल्नु हुन्छ, तर सुनी दीने कोही हुदैन

  • @TolbhadurThapa
    @TolbhadurThapa 9 месяцев назад

    चित्र दाइ ले 100% सहि भन्नू भाे फ सहि यथार्थ

  • @shivarajbhattarai5038
    @shivarajbhattarai5038 9 месяцев назад

    100% Sai

  • @ngimtembasherpa1950
    @ngimtembasherpa1950 9 месяцев назад

    100%right

  • @rankhadka2395
    @rankhadka2395 9 месяцев назад +1

    Keasejigood

  • @saiprashanna131
    @saiprashanna131 9 месяцев назад

    Y O U A R E RIGHT SIR

  • @sayokpromen4044
    @sayokpromen4044 9 месяцев назад

    नेपाल मा कै हुदैन जब सम्म 70 बर्स पुग्रेर थ्र थ्र काम्दै सामस्द र मन्त्री को कुर्सी छोरदैन तब नेपाल मा अजै दुर दसा देखेन्छ

  • @Rameshdaii
    @Rameshdaii 9 месяцев назад

    सुर्जेल्यान्ड सिङापुर बनाउछु भनेर गफ हाक्ने को अब जनता ले मुख सिलाइ दिन पर्ने भो गफाडि हरु

  • @AsimshahiShahiG
    @AsimshahiShahiG 9 месяцев назад

    पैसा हुने त बिदेस मा छन्। पैसा नहुनेलाई के गर्नु हुन्छ भन्दा खाली बसिरहेको छु भन्छन्।

  • @krishnalamichhane9961
    @krishnalamichhane9961 9 месяцев назад

    सुरुदेखि आजसम्म एउटै सोच र एउटै बोलाई, के गर्नुहुन्छ? देश डुबाउन चाहेपछी!आफू मात्र मोटाउन चाहेपछी!😢

  • @LokendraDahal-t6h
    @LokendraDahal-t6h 9 месяцев назад

    कुरा सुनेर किच्छ परेर हासेका छन चोरहरु ... थुक्क हेर्दा पनि घिन लाग्ने ....

  • @govindadangi2659
    @govindadangi2659 9 месяцев назад

    भेडाहरु पुराण सुन्दैछन् केही भेडाहरु हास्दैछन् केही नाकमा अउला राखेर हेर्दैछन्

  • @zion7740
    @zion7740 9 месяцев назад

    यदि शर्मकाे नाप हुने भए; राजनितिज्ञकाे शर्मकाे नाप हुन्थेन

  • @nepalxm1729
    @nepalxm1729 9 месяцев назад

    यो चित्र के सी पनि मन्त्री पाए खुसी नपाए बेखुसी ठग बन्धन मा टाँसिन्छ नियत ठीक छैन ल

  • @meromuskan887
    @meromuskan887 9 месяцев назад

    अब नेपालमा जन्ताको राज होईन नेताहरले मात्रै राज गर्ने हुन।

  • @umanathgautam9645
    @umanathgautam9645 9 месяцев назад

    Good

  • @debthadarai1702
    @debthadarai1702 9 месяцев назад

    गरुलाँणे नेताहरु देसबनाउँछूभनेर गोजितताउने बाएक अरुकरहिछैन बिसालभसरतमा भंदा यति सानोनेपालमा 600 मांति् देसबिकासग्न नसके किसिमाहामफालेर मोर

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 9 месяцев назад

    स्विजरल्याण्ड बन्न बन्न लागेकाे छ , अब घर बनाउने ढुङ्गा र माटाे पनि बिदेशबाट ल्याउन पर्ने हुन लाग्याे !

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 9 месяцев назад

    भैंसी लाई पुराण सुनायो घुर्यान मा भन्ने उखान जस्तै हो चित्र बहादुर ले बोली रहेका छन् एक कान ले सुन्ने एक कानले उडाउने ।

  • @MilanTmg-x9p
    @MilanTmg-x9p 9 месяцев назад

    ई सबै जन नेताहरु घुस पेस गर्नु हुन्न भन्छन् घुस्पेस गर्यो कसले खायो कसले 😂 ई हामी जस्ता लाटगडा सिदासजा जन्दाले नाई खको हून्दा 😂

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 9 месяцев назад

    नेताचाेर र डाकालाई चाहिँ सुजर्लान्डभयाे हामी जनतालाई चाहिँ पानी भयाे ।

  • @GyananderrGhartimagar
    @GyananderrGhartimagar 9 месяцев назад

    Good talking cheetra b.ji❤

  • @rameahthapa2100
    @rameahthapa2100 9 месяцев назад

    यस्ता लोपोन्मुख प्रधानमन्त्रीको अगाडि किन यो मन्तव्य दिनु भो हजुर