Комментарии •

  • @wolip1
    @wolip1 6 месяцев назад +99

    चन्द्र भण्डारी जी का ससक्त आवाज़ आज प्रतेक नेपालीको लागि अत्यन्त महत्वपुर्ण छन्। सबैले मनन् गरौ ।

  • @bishnupakhrin7459
    @bishnupakhrin7459 6 месяцев назад +23

    १००% ठिक चन्द्रभन्डारी ज्युको प्रतिक्रियामा म सहमत छु।

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 6 месяцев назад +16

    नेपाली काङ्ग्रेसमा चन्द्र भण्डारी जस्ता होनहार ईमानदार ब्याक्ती राजनीतिको उच्च तहमा हुन् साह्रै जरुरी छ !!

  • @user-sr1xf6fd6k
    @user-sr1xf6fd6k 6 месяцев назад +61

    हजुर को कुरा सुनेर रुन आयो❤❤❤❤यो देश को सच्चा सपूत 🎉🎉हजुर लाई चै नेता मान्न तयार भय म 🎉🎉🎉❤❤❤

  • @devrajbaral979
    @devrajbaral979 6 месяцев назад +45

    देशभक्ति भावना वाेकेकाे चन्द्र भण्डारि लाई सलुट छ तपाईकाे भावनलाई यी वादर हरुले वुझ्नसक्दैनन

  • @user-ui5dv8td1g
    @user-ui5dv8td1g 6 месяцев назад +31

    चन्द्र भन्डारी जिउ लाई सलुट्🙏💕💕

  • @user-wu8vf9fh3b
    @user-wu8vf9fh3b 6 месяцев назад +22

    इगधाहरुलाइ के पुराण सुनाउनु चन्द्र दाजु तपाईंको बिचार लाइ सलाम।

    • @user-fv3lo6ye4n
      @user-fv3lo6ye4n 2 месяца назад +1

      Gdha harulae puran su aun bhanda bhari bokaunu prcha ani matra bujacha

  • @aaryachaudhary7791
    @aaryachaudhary7791 6 месяцев назад +57

    यो हो नी सच्चा नेपाली नेता❤❤ भाषण सुन्न पनि मन लागोस

  • @deepakrai4857
    @deepakrai4857 6 месяцев назад +16

    मलाई राजनीति केहि पनि आउदैन र बुझ्न सक्दिन तर हजुरको भनाइ बाट अति खुसी लाग्यो एकदम सहि भन्नु भयो सलाम सर ।

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 6 месяцев назад +15

    माननीय डा चन्द्रसर नमन् गर्दछु !!!
    वास्तविक यथार्थ कुरा यही हो !!!

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 6 месяцев назад +32

    धेरै सहिभनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 डा चन्द्र भण्डारी बताउनुहुन्छ उहाँले मेरो तर्फबाट हजुरलाई सलवटछ नेताको होतयोस्तो हुनुपर्छ देश पेरमी राटपेरमी जनपेरमी हुनुपर्छ जयराट जयनेपाल

  • @user-ju1ht5hi6f
    @user-ju1ht5hi6f 6 месяцев назад +31

    देश भक्त चन्द्र भन्डारी दाइ लाइ सलाम छ।देश लाई माया गर्ने मान्छे

  • @narbahadurgharti609
    @narbahadurgharti609 6 месяцев назад +14

    जननेता चन्द्र भण्डारी दाइको भाषणले आम नेपालीको मन छुयो

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 6 месяцев назад +16

    🎉 100% सही कुरा भन्नु भयो विश्व प्रकाश भण्डारी ज्यू ले । देश भक्त जन्ता सब काे भलो चाहने एक मात्र होनहार नेता ।

  • @dineshdahal9299
    @dineshdahal9299 6 месяцев назад +10

    देशले खोजेको राष्ट्रनायक तपाइ हो ,डा चन्द्र भण्डारी हजुरलाइ सलाम छ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 6 месяцев назад +8

    सलाम छ चन्द्र भण्डारि जि लाई नेता हाेस त यस्ताे।राम्रा मान्छे लाई अधिबडन दिदैनन,यी लुटेराह मात्र खानेबेलामा मात्र मिल्छन,अधिपछि एकले अर्कालाई गालिगर्छन,यी सबै चाेरहरू हुन।

  • @birusubedi7932
    @birusubedi7932 6 месяцев назад +24

    सच्चा नेपाली नेता 🙏🙏 भनेकाे यस्ताे हुनु पर्छ नेपालिकाे चिन्ता गर्ने सलाम छ हजुर लाई 🙏🙏🙏🙏

  • @Thakurimaisab17
    @Thakurimaisab17 6 месяцев назад +12

    एउटै मन छ कती पटक जित्नु हुन्छ चन्द्र भण्डारी दाजु🎉🎉🎉

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 6 месяцев назад +10

    मा सा जू अति सत्य कुरो गनु भयो सारा नेपाली जनता ले नमन गने छन् यि भषटचारी झोले चोर हरु लाई समाप्त पार्नेै काम मा अघि बढ्नु पर्छ धन्यवाद नमस्कार

  • @chakrachakra7509
    @chakrachakra7509 6 месяцев назад +38

    देशभक्त डा चन्द्र भण्डारी सरलाई सलोट छ १००% सहि भनाई शेरे उखाने छवि लालले देश बनाउनु र एक दारु पानी उमाली खनाऔनु उस्तै हो

  • @jaygopalshrestha1798
    @jaygopalshrestha1798 6 месяцев назад +10

    सलाम छ,सच्चा देशभक्त नेपालीलाइ।

  • @dadhithapa1555
    @dadhithapa1555 6 месяцев назад +3

    चन्द्र भण्डारि,सुनिल सर्मा र दुर्गा प्रसाईका बिचार र कुराहरु सत्य मा आधारित सहि हुने गर्छन।जनताले बुझ्नु पर्छ र तेहि अनुसार अगाडि बढ्नु पर्छ।

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 6 месяцев назад +16

    सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो।
    मननीय मन्तव्य, उदाहरणीय व्यक्तित्व।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 6 месяцев назад +17

    डाक्टर चन्द्र सरको कुरालाई सबै नेताले महसुस गर्नू आवश्यक छ, सत्य तथ्यको जयहोस।

  • @sitaneupane7139
    @sitaneupane7139 6 месяцев назад +16

    कति उच्च विचार 🙏🙏सम्मान छ उहाँलाई 🙏

  • @bimalshrestha6465
    @bimalshrestha6465 6 месяцев назад +9

    माननीय डा. चन्द्र भण्डारीज्यूको सोचप्रति स्यालुट भन्न मन लाग्यो
    💚🙏💚

  • @karanumagar
    @karanumagar 6 месяцев назад +21

    यो देशलाई कंगाल बनाउँने मुख्य चोर नेताहरु तिन जना हो शेरे प्रचण्ड र केपी ओली हुन यि तिन नेताहरु नमरेसंम यो देश परिवर्तन हुदैन

    • @balramgiri6704
      @balramgiri6704 6 месяцев назад +1

      Yes Sahi Kura eniharulai sirilanka KO jasto Nangeyjhaar nagarey samma yestai hunxa ! But k garnu ? Deysko kanun police army sabai uniharuko haatma xa! Malai ta yo army Ra police deykheyrA Pani ris uthxa ! Kina KHi gardainan Deys Ra jantako lagi 😪😪😭😭🥺🥺

  • @kamalchhetri5677
    @kamalchhetri5677 6 месяцев назад +6

    कति राम्रो मनै छुने वक्तव्य।

  • @navarajbhattarai5548
    @navarajbhattarai5548 6 месяцев назад +8

    धेरै जानकारीमूलक वचन सुन्दा खुसी लाग्यो।नेताहरु के सोचिरहेको छन् ।बेलैमा चेतना होस् ।चन्द्र सरले हिम्मत गरेर बोल्नु भयो बधाई छ।

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 6 месяцев назад +16

    नमन,यस्ता नेतालाई उच्च पदमा राखनु पाउनु हामी लक्ष्य हाे ।।।

  • @kbrana4305
    @kbrana4305 6 месяцев назад +20

    Dr Chandra Bhandari"s speech is heart touch He is real politician leader. Jay chandra Bhandari ❤❤❤👍

  • @thaparamesh4478
    @thaparamesh4478 6 месяцев назад +8

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै

  • @IndraBharati
    @IndraBharati 6 месяцев назад +4

    डा चन्द्र भण्डार ज्यु धेरै धेरै धन्यवाद छ

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 6 месяцев назад +11

    सलाम है हजुर यी सबै भरष्टाचार चारी राष्ट्र घाती देशद्रोही नेता को खेल मा देश बर्बाद हो भयो देश लुटने तरीका मात्र हो

  • @prakashshah5370
    @prakashshah5370 6 месяцев назад +13

    बिद्वान नेता।भण्डारी दाइलाई नमन्।

  • @user-oz6oz7mg1o
    @user-oz6oz7mg1o 6 месяцев назад +4

    सबैको सोच यस्तै भईदिएको भए हाम्रो नेपाल कति अगाडि बढि सक्थ्यो होला सलाम छ हजुर लाई हाम्रा अभिभावक नेता हरूले अझै पनि सोच परिवर्तन गरे कति राम्रो हुन्थ्यो

  • @shyamshrestha4491
    @shyamshrestha4491 6 месяцев назад +2

    यी लुटेरा भालुहरुलाई पुराण सुनाउनु भन्दा लखेट्नु फलदायी हुन्छ तर लुटेकाे धन उपर गर्नैपर्छ र स्वास्थ्य र शिक्षामा साथै सडक मा लगानि गरौ। चन्द्र भन्डारि जि सहि मन्तब्य।❤🎉

  • @shaktirajgurung8911
    @shaktirajgurung8911 6 месяцев назад +7

    नमन्🙏🙏👌चन्द्र जि ❤

  • @gauriadhakari3450
    @gauriadhakari3450 6 месяцев назад +8

    देशभक्त नेता यो मुलुकमा हजुर मात्र हुनुहुन्छ ।जय होश ।हजुर को यो बिचार सबै सामु पुगोस् ।

  • @kajigajmer4154
    @kajigajmer4154 6 месяцев назад +8

    सहि भन्नू भो चन्द्र सर हजुर जस्तो जनप्रेमी पाउन मुस्किल छ यी सबै लाचार चोर फटाहा डाका हुन

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 6 месяцев назад +11

    उहाँ मृत्यु बाट जिते र आएको महान व्यक्ति हुनु हुन्छ जो आफू वचे पनि उँहा ले आफ्नो आमा लाई बचाउन सकेन😭🙏🇳🇵♥️

  • @damodardhodari3296
    @damodardhodari3296 2 месяца назад +1

    सत्य तथ्य विश्लेषण माननीय डा चन्द्रभण्डारि ज्यू लाई सलाम् छ

  • @bhagwatihamal7230
    @bhagwatihamal7230 6 месяцев назад +4

    माहान बिचार भन्डारि सर काे🙏🙏

  • @umastree6182
    @umastree6182 6 месяцев назад +1

    सबै नेता एउटै हुन भन्दै गर्दा यदाकदा यस्ता अर्गानिक नेता नि छन जस्लाई "नेता"शब्द सुन्दा सुन्दा वाक्क भएको दिमागमा अलि संतोष मिल्ने कुरा आयो।धनी र गरिबको पहिचान उस्को बोली र ब्यवहार र आचरण हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @uvrajshrestha9711
    @uvrajshrestha9711 6 месяцев назад +7

    Bhandari sir ko bhanai 1000% sahi xa hajurko bhanai lai salute xa 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵✅✅✅✅👍👍👍👍👍bhandari jindabad 🙏🙏🙏🙏😊

  • @narayanupdhaya6607
    @narayanupdhaya6607 6 месяцев назад +7

    सच्चा नेता

  • @poudyalmadhusoodan8150
    @poudyalmadhusoodan8150 6 месяцев назад +2

    मा चन्द्र भंडारीले सारा नेपालीको मन छुने कुरा बोलनु भएको छ । यस्ता व्यक्तिले सरकारमा ठाउँ नपाउने, आर्य घाटमा गएर पिण्ड खाने बेला भएकाले ठाउँ नछोडि दिने । यस्तै हुन्छ लोकतन्त्र, जहाँ यस्ता अनगिनन्ति प्रतिभा कुण्ठित हुन्छन् । संसदमा ताली ठोकेर मात्र के हुँदो रहेछ र?

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 6 месяцев назад +14

    तपाईं को सत्प्रयास सफल रहोस्, शुभकामना।

  • @SCLimbu
    @SCLimbu 6 месяцев назад +4

    Dr.Chandra Bhandari सर हजुरको जस्तो सोच, विचार र चिन्तन सबै जनामा भइदिए हाम्रो मुलुकको विकासको गति अवश्य अघि बढ्नेछ,,,,,🙏🙏🙏

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 6 месяцев назад +2

    सत्य कुरा गर्नुभयो, तर सत्य तथ्य कुरालाई कुनै नेताले मनन गरेकै छैनन, डाक्टर चन्द्र भण्डारीलाई धेरै धन्यवाद छ जयहोस सत्य तथ्य कोजय होस।

  • @netrabasnet9640
    @netrabasnet9640 6 месяцев назад +2

    तपाई ले भनेको कुरा ठीक बधाईछ

  • @RMC558
    @RMC558 6 месяцев назад +43

    🎉🎉🎉🎉
    Great & courageous leader!!!
    Chandra ji Join new party!!!

    • @omsitoula5296
      @omsitoula5296 6 месяцев назад +1

      Nepali neta ko namuna Chandra vandarie

    • @pritambist1199
      @pritambist1199 6 месяцев назад

      ठीक नेताहरू लाई पाठ सिकाउनु भयाे तर के गर्नु कुकुरको पुच्छर सेाझेा हेाला र।

    • @thaneshwarpaudel3320
      @thaneshwarpaudel3320 6 месяцев назад

      11 Hu😢😢😢😂😂 Hu la hi bi
      See bi see😅😂😂🎉😢😮😅​@@omsitoula5296

  • @sitasharma3231
    @sitasharma3231 6 месяцев назад +3

    कति उच्च बिचार सलाम छ हजुरलाई

  • @user-wl2iv3up1j
    @user-wl2iv3up1j 6 месяцев назад +1

    salute x manniya jyu

  • @shobhajoshi5232
    @shobhajoshi5232 6 месяцев назад +3

    धन्यबाद माननीय ज्यु एकदम सहि अभिब्यक्त प्रस्तुत गर्नुभएकोमा

  • @USAjaynepal
    @USAjaynepal 6 месяцев назад +5

    Honorable Chandra Bhandari is 100% correct 👏 नेपालको आसुरी राजनीति राहु केतुले जनता र राष्ट्रलाई गिद्धले चौटा चौटा लुछी गाँजेको अवस्था हो। जनता र राष्ट्र पिसिए पिल्सीए मरे मारिए। कहिले र कसले यो राक्षसी दुरावस्था बाट उन्मुक्त गराउने हो?? 🇳🇵

  • @umadhakal9650
    @umadhakal9650 6 месяцев назад +3

    Khushi lagyo aafnopan lyauna chahana bhaeko netajuko Kura suner

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 6 месяцев назад +4

    हजुरलाई स्यालुट छ 🙏🙏🙏🙏🙏

  • @sandeshbishwakarma1108
    @sandeshbishwakarma1108 6 месяцев назад +5

    मन कस्तो कस्तो भयो यार।यस्ता नेता पनि रैछ्न नेपालमा😢

  • @premkoirala4654
    @premkoirala4654 6 месяцев назад +3

    अति राम्रो बिचार प्रती जय नेपाल ।

  • @rishibohora4562
    @rishibohora4562 6 месяцев назад +1

    Salam x sir neta vaneko leadership garne vaneko ❤yesto hunu parx 🎉

  • @sumanathapa2675
    @sumanathapa2675 Месяц назад +2

    सहि,सत्य कुरा हो

  • @user-xe4gn8xh1o
    @user-xe4gn8xh1o 6 месяцев назад +2

    चन्द्र सर पाटीको कुनै प्रवहा छैन तर हजुरको नेपाल र नेपाली जनता प्रतिको मायालाई मन देखि नै सम्मान गर्दछु सही मन्छे को कुरानी अर्कै हुन्छ नि सलाम हजुरलाई

  • @khawaskhiman2724
    @khawaskhiman2724 3 месяца назад +1

    चंद्र भण्डारी को मार्ग रोजौं र साई मार्ग को दर्शन गरौ जय होस् चन्द्र दादा जय नेपाल

  • @nabindrabam5899
    @nabindrabam5899 4 дня назад

    हामि नेपालिकाे भाबना बुझने नेताज्यु लाइ सम्पूर्ण नेपालि र साेयम नबिन बमकाे तर्फबाट शब्द र अावज हिर्ददेखि नै सलाम छनेता ज्यु

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 6 месяцев назад +2

    कुरा मन पर्यो।नाइकेहरु बुझकी भए देश बनी सक्थ्यो ।

  • @maajagadamba553
    @maajagadamba553 6 месяцев назад +1

    श्री चन्द्र भण्डारी जी आज यो राष्ट्र को गर्भ मा उकुस मुकुस भई गर्भ मैं रही रहने हो भने देश ले निकास कहिले पाउँछ यस बारे स्पष्ट रूपमा सबैको सामुने आफ्नो धारणा राखी दिनु भएको लाई ती नेताहरु को मनमा बिझोस् बुद्धि पलाउस। हामी सबै यस बाट लाभ वानवित हुनेछौ। हजुर को यथार्त संसामुहिक घत लाग्दो विचारको लागि धन्यबाद छ

  • @haripandey9892
    @haripandey9892 6 месяцев назад +3

    सलाम सलाम सलाम!!! चन्द्र भण्डारी ज्यु!!

  • @suvrajthing8045
    @suvrajthing8045 6 месяцев назад +2

    great chandra sir🎉🎉🎉🎉🎉❤

  • @BarshaPoudel-mg5hn
    @BarshaPoudel-mg5hn 6 месяцев назад +9

    हजुर जस्तो महान नेता R. S. P. मा प्रबेस गर्नु पर्छ

    • @minanepal5273
      @minanepal5273 3 месяца назад

      मेरो आलु R.S.P? राजा लेउने हो पाटी खरानि बनाउने हो देस घाति दलाल लाई खोजि खोजि फासी लगाउने हो शिक्षा स्वास्य फृ गर्नेहो पाटिको कुरा चुनाव बन गर देस भक्ति होस भने?

  • @gitashrestha9675
    @gitashrestha9675 6 месяцев назад +3

    You are great Sir ❤

  • @amritaacharya8589
    @amritaacharya8589 6 месяцев назад +2

    यस्तै सोच भएका नेता भए देश स्वर्ग हुने थियो, सम्मान छ चन्द्र भण्डारी जी

  • @bomthapa9608
    @bomthapa9608 6 месяцев назад +2

    सहि भन्नू भयो मान्निय चन्द्र भण्डारी ज्तु।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @sagarbudathoki7604
    @sagarbudathoki7604 6 месяцев назад +1

    Love you 🎉❤❤🎉🎉Chandra' g

  • @lalsimkhada2160
    @lalsimkhada2160 6 месяцев назад +1

    Neta ko soch yesto hunu parxa mahan bani yo bani le etihash rachnu parxa nepal sworg banxa

  • @jivnarayanshrestha7859
    @jivnarayanshrestha7859 6 месяцев назад +4

    Chandra Bhandari jindabad. The best geniune leader

  • @dipenrai-dy9ph
    @dipenrai-dy9ph 6 месяцев назад +2

    सलाम छ चन्द्र भण्डारी ज्यू प्रति

  • @user-jk2cf2we1e
    @user-jk2cf2we1e 6 месяцев назад +2

    मानवीय चन्द्र ज्यु। हजुरको उच्च सोच लाई सम्मान छ। तर यी गणतन्त्र भन्नेहरुको सोच भनेको कसरी देशलाइ लुट्ने भन्दा अरु केही छैन।

  • @bishnudhakal4577
    @bishnudhakal4577 10 часов назад +1

    नेपालमा नेतहरूको सोच दृष्टीकोण भएको भए आज देशको हालत यस्तो हुन्थ्यो।?

  • @2002ravin
    @2002ravin 6 месяцев назад +1

    Nice words.... Clap u...

  • @Kamal-qq1rx
    @Kamal-qq1rx 6 месяцев назад +2

    धन्य छ हाम्रो देशमा दा चन्द्र bhandaari जस्तो मान्छे पनि रहेछन

  • @chiranjibipandey462
    @chiranjibipandey462 3 месяца назад +1

    अती नै मर्मस्पर्शी भनाइ नमन छ माननिय डाक्टर चन्द्र भण्डारी

  • @dilipangdembe4021
    @dilipangdembe4021 6 месяцев назад +1

    Good news

  • @chiranjibiacharya9383
    @chiranjibiacharya9383 6 месяцев назад +1

    चन्द्रभण्डारि जस्ताेउच्च विचार भएकाे नेता सवै भएकाे भए अाज हामी धेरै विश्वका अरु देशझै विकाश हुने थियाे।

  • @dipakmagar8217
    @dipakmagar8217 3 месяца назад +1

    कालाकाग्रेसका माननीय र भ्रष्टहरुले मननिय डा.चन्द्र भण्डारीकाे भनाई ग्रहण गर्ने गर ।❤❤❤🙏🙏🙏🙏

  • @nareshbhandari3370
    @nareshbhandari3370 6 месяцев назад +1

    100%सहिसम्बाद जयहोश

  • @user-xk7or3rd7x
    @user-xk7or3rd7x 6 месяцев назад +1

    वास्तब मा राम्रो बिचार भएका नेता जि पनि छन हाम्रो मुलुक मा

  • @shambhugole1498
    @shambhugole1498 6 месяцев назад +2

    सामाजिक मनाेविज्ञानमा आएकाे ह्रासलाइ उजागर पारी दिनु भयाे । ❤

  • @kalpananiraula1714
    @kalpananiraula1714 6 месяцев назад +12

    I cried when I heard your words, this is also the reality of my country, these brokers have no shame

  • @durgapokhrel641
    @durgapokhrel641 6 месяцев назад +1

    यश कुरामा रास्ट्रियता प्रजातन्त्र समाजवाद को गन्ध आइरहेको छ किनकी स्व महामानब बि पि कोइराला को ईतिहास झल्किरहेछ

  • @PremSingh-kn5wx
    @PremSingh-kn5wx 6 месяцев назад +1

    माननीय चन्द्र भण्डारी ज्यू
    प्रस्तुत मनतब्य अत्यन्तै गहकिलो मार्मिक र सुन्दर सबै माननीय ज्यूहरुले चिन्तन मनन गरौ।

  • @shyamsundarshrestha8559
    @shyamsundarshrestha8559 2 месяца назад

    मनभित्रकाे कथा ब्यथा जनमतको धारणा भावनालाई ससक्त साथ व्यक्त गर्नु हुने साहसी नेता माननीय ज्यु लाई सलाम गर्दछु । धेरै मन छायेा ।🎉🎉❤

  • @jayshrestha4582
    @jayshrestha4582 2 месяца назад

    सुन्दर कुरा,यथार्थ,सहि,,नमः

  • @AtaryaJoshi
    @AtaryaJoshi Месяц назад

    बहुत बहुत धन्यवाद, बहुत बडिया सत्य तथ्य।

  • @BikashAdhikari-tk8rn
    @BikashAdhikari-tk8rn 6 месяцев назад +3

    Best leader 🎉🎉🎉

  • @USAjaynepal
    @USAjaynepal 6 месяцев назад +2

    मूल समस्या भनेको यी ३ टाउके आलोपालो गरी सत्ता कब्जागरेर बसेकाले र भ्रष्टाचार कमिसनखोरी तस्करी घुसखोरी पदखोरी सिन्डिकेट र कार्टेलिङ्ग गरेकोले र अकुत धन संपत्ती देश बिदेशमा थुपारेकोले र कामचोरी, जुङेलडाई, सत्ताखोरी र शुन्य राष्ट्रभक्ती भएकोले हो। 🇳🇵

  • @ushayadukauprety9765
    @ushayadukauprety9765 6 месяцев назад +1

    सही कुरा भन्नु भयो धन्यवाद हजुरलाई

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld Месяц назад

    नेता भनेको यस्तो हुनुपर्छ जय नेपाली

  • @suryaadhikary7408
    @suryaadhikary7408 6 месяцев назад +7

    चन्द्र भन्डारी लाई तेसै मार्न खोजेको होइन रैछ ❤❤

  • @narbadasharma2412
    @narbadasharma2412 6 месяцев назад +1

    सहि कुरा गर्नुभएको छ नमस्कार