धन्य हुनु हुन्छ चन्द्र भण्डारी ज्यू मृत्यु शैया बाट बाँचेर पनि देश र नेपाली को आमूल परिवर्तन विकास को अहिले को दल दल बाट बचाउन सार गर्भित आफ्नो हृदय विदारक प्रवचन बाट सबैमा सचेतना जगाउनु भएको मा मुरी मुरी सादर नमन् छ।साथै तपाईं को पूर्ण लाभ को कामना गर्दछु। जय देश जय राष्ट्र।❤
🎉 अती राम्रो विचार । देश खोक्रो पार्ने जन्ता हरु लाई लथालिङ्ग पार्ने मोज मस्ती गर्न पैसा सकेसम्म कसरी हुन्छ लुटेर खाने ओहो कस्तो जन्ता हरु ले जिताएर पठाएको हो ।कांग्रेस भित्र एउटा जन्ता र देश भक्त नेता विश्व प्रकाश भण्डारी ज्यू लाई मुरी मुरी बधाइ छ।
Chandra Bhandari ji, you are the People's voice. History has proved that Monarchy is necessary for national integrity and unity. Prof.Dr.Mukunda Gajurel
नेता हाेस त यस्ताे सलामछ चन्र्द जी,तपाईं काे बाेलीमा रामचन्र्द भगवान काे सत्यता छ,हज्जार गुण सत्य छ,युवालाई सत्यमार्गस सिकाउन भगवाले तपाईलाई अझै सय बर्षकाे अायु दिउन,देश र जनताकाे लागि भगवानसग प्राथना गर्दछु।
सहि कुरा छ मान्छे मारेर आएको. सरकारको कार्य कारिनि छन ऊन लाई जन्ता युबा लाई रोजगारिर छैन रोजगारी मा जानेला बन्दुक को कुंजा ले हानेर मारदा कहि बोलेको छै
डा भण्डारीले भनेकै कुरा एकदम सहि कुरा अब राजा बिना देस चल्दै
चन्द्र ढकाल पथ लागु होस,यो मुलुकको लागि हितकर छ्🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
अति सालिन्द भासण dr चन्द्र भण्डारी दाइको! नेता भनेको यस्तो हुनु पर्छ! जनता सामुदाय समाज र देश्लाइ ज्ञान दिन सकोश!
भन्डारी ज्यु लाई मेरो salute छ नेता भनाउदाहरुलेदेश तहस नहस गरि सके राजाको अपरिहार्य छ
सर नमन अति महत्वपूर्ण भनाइ रबिचार को लागी मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु धन्यवाद सलाम
महान विचार चन्द्र भण्डारीको तपाईं लाई सलाम नगर्ने सुँगुर नै हो
Tapai lai lalam garne sugur nai hun
हजुरले भनेका कुरा एकदमै सहि छन
चन्द्र भंडारी लाई धेरै धेरै मायाँ छ यो देसको हामि नेपालि हरु एक जुट भएर लागु र यो सत्ता फाल्न लाई भिषण आन्दोलन गरौ जय रास्ट्रबाद
थेरै राम्रो कुरा गर्नु भयो
पार्टी बाट शेरेलाइ अविस्वासको प्रस्ताब ल्याएर नहताए सम्म तपाइँहरुको बोली तोता चरिको आवाज मात्र हुनेछ चन्द्र भण्डारी जि !
अति राम्राे विचार सम्मान छ मन्त्रि ज्यु..
डाक्टर माननीय चन्द्र भण्डारी ज्यू काे भनाई १०० % सही छ सलुट गरदछु 🇳🇵🙏🇳🇵
तपाईंको भनाइमा राजाको अागमन चायाै❤❤❤
महान बिचार चन्द्र जि को
यकदम सहिहाे🙏
Jay ho chandra Bhandari jiu ♥️🙏🙏🙏🙏♥️
देश(राष्ट्र )बनाउने अभिभारा एक पटक दिउ ।।।
सहिकुरा चन्र भन्डारि सर धन्ने बादहजुर काे जयहाेस् लाेकनाथ प्याकुरेल उदयपुर लेखानि पाेखरि ।१४।नं
Very good
नेपाल मा धेरै पार्टीहरू काे उदय हुनु र नालायक नेता र तिनका झाेले झ्याम्टे र आसेपासेहरू धेरै भएकाे कारण आज याे अबस्था आएकाे हाे।
भण्डारीज्युनमनगर्दछु अडीक रहनुस सबै ले तपाइको साथ दीनेछन।
सत्प्रतिसत सत्य कुरो 🎉🎉
Sai hajur yo daslai tapaijasto netako abasayk xa👍👍
❤❤❤❤❤❤सलाम छ भण्डारी ज्यु
राजतन्त्र जिन्दाबाद । हिन्दुराष्ट्र नेपाल सहितकाे संबैधानीक राजतन्त्र जिज्दाबाद ।
Jay nepal
एकदम सही सत्य
🔱🇳🇵🙏🇳🇵🔱ठिक हाे मेराे सम्माने दाजु🙏🇳🇵🔱जय देश जय नरेस🇳🇵🙏🇳🇵
ठिक भनु भयो हजुरले सरकार दालन परछ 😭😭😭😀
कन्द्र राम्रा हुन तर यिन्को पार्टी बिदेशीको इशारा मा छ।
हजूरलाइ मूरि मूरि धन्यवाद छ ।
❤❤जय नेपाल आमालाई जय युबालाइ र युबतिहरुलाइ जय होस ❤❤❤❤राजालाई साथ छ ❤❤❤❤🎉🎉नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ
डा भण्डारी ज्यु हजुरलाई सलाम छ
ज्ञानेन्द्र तिमी नाति लिएर आउ यो देश बचाउ
धन्य हुनु हुन्छ चन्द्र भण्डारी ज्यू मृत्यु शैया बाट बाँचेर पनि देश र नेपाली को आमूल परिवर्तन विकास को अहिले को दल दल बाट बचाउन सार गर्भित आफ्नो हृदय विदारक प्रवचन बाट सबैमा सचेतना जगाउनु भएको मा मुरी मुरी सादर नमन् छ।साथै तपाईं को पूर्ण लाभ को कामना गर्दछु। जय देश जय राष्ट्र।❤
राजा बिना यो नेपाल भाँड्भैलो हुन्छ छित्तै राजा राखी शान्ती को नेपाल मिलि बिकाश गरौं येहि सबैको भलो हुन्छ।
डाक्टर चनन्र भन्डरि सर धेरैे राम्राे भासन सुन्दा आँसु नैआयाे केेगर्नुर अब जनता लेकुरा बुज्नु पर्याे ।
Right bhandari manniy❤❤❤❤❤❤❤❤❤❤❤
Salute respected chandra sir .
Hajurle 100%sai kura garnu vayo hajur daktar chanra vandari jiu hajurlai salot gardachhu jay nepal 🇳🇵
माननीय भण्डारी ज्यूको बक्तव्य १०० प्रसेन्ट सही ✅
डा सहाब सादर नमन यसताृे बिचार यी झाेलृ हुरूकाे दिमागमा कसरी भरि दिने मलाई त यहि कुरामा साेची रहेकाेछु झाे खारेजी अभियान अघिबडाउ नै षछ
सलाम चन्द्र सर
यी नेता एक मात्र छन, विपि र कृष्ण प्रसाद भट्टराईको आस्थाका अनुयायी, जयहाे शुभहाेस💐🙏🕉️🙏💐
यी पापीहरूलाई गरूण पुराण सुनाउनुपर्छ पर्दछ की???
चन्र्दभन्डारि शर लाई शलामछ याेकटाक्क्ष गरेकाेमा ।
राजा राजा राजा
💯💯💯💯💯shahi bhannu bhayo sir🙏🙏
right 🙏🙏🙏
Dhanyabad Chandra Bhandarijyu
Chandra Bhandari jiu lai salute chha
🎉 अती राम्रो विचार । देश खोक्रो पार्ने जन्ता हरु लाई लथालिङ्ग पार्ने मोज मस्ती गर्न पैसा सकेसम्म कसरी हुन्छ लुटेर खाने ओहो कस्तो जन्ता हरु ले जिताएर पठाएको हो ।कांग्रेस भित्र एउटा जन्ता र देश भक्त नेता विश्व प्रकाश भण्डारी ज्यू लाई मुरी मुरी बधाइ छ।
एक बर्स अब नयातरिकाले काम गर्छु भनेको युबा हरु लाई मार्न होरहिछ जय देश मेरो नेपाल
बि पि को लाइन मा जानु पर्छ है राजा सहित को नेता जिउ
Ekdum Sahi Bichar
जय श्रीरामचंद्र भगवान! 🙏🙏🙏
सरकारले अब नेता मात्र बाच्न पाउन्छ ।।
जनता बाच्न पाउदैन भन्नू पर्यो अब,नेपाल मा😥😥😥
Right.
thanks manniya
Highly respect dear Chandra sir 🙏🙏🙏❤️♥️♥️
Yes,sir 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
100% right kura garnu vayo
Congratulations To You Nepal's Unique Patriotic Obedient M.P. Shri Chandra Bhandari jiu! 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
ठिक भन्नु भयो मान्य ज्यु गडतन्त्र फालौ र राजतन्त्र स्थापना गरौ र संगियता खारेज गरौ भष्ट्राचार गर्न त परिजाओस पनि नसक्ने कानुन बनाउनुपर्छ।
हे पर्भु नेपाल मा महाराजा जन्माई देउ🙏🙏
जय नेपाल जय मातृभुमि
❤❤❤हजुर देसकाे प्रधानमन्त्री हुनु प्रर्छ,
इन्डियन भारतिय आर्य हिन्दुहरु बाहेक अरु कुनै धर्म सस्कर भयकालाइ हिन्दुर हिन्दुराजा मन्दैनन
किनकी हिन्दुर हिन्दुराजाले गरेको अन्याय काहाली लाग्दो छ ।
भारतको इसारा मा चल्ने झोले नेताहरुले नेपाल लाइ कहिले पनि बिकास हुन दिदैन
Good job ! M here
कति राम्रो बिचार सलुत सर
अत्यन्तै यथार्थ संवाद भण्डारी सर ।।
❤❤❤
Right Kura Dr g ❤❤❤
यस्तोपो नेता सलामछ चन्द्र भण्डारीजि।
Sahi kura garnu vayo j
सहि कुरा माननीय ज्यु।
Right voice right pahal rajneta
Chandra bhandariju
Om😂❤
देउबा kpवलि परचनड मादब बाबुराम र मावबादी को सोच रहुनजेल योदेशमा केहि हुंन दिँदैन हजुर
Manchha ko karani nai usakobharani mane bhognu parchhamahatma bhanchhana.
Chandra Bhandari ji, you are the People's voice. History has proved that Monarchy is necessary for national integrity and unity.
Prof.Dr.Mukunda Gajurel
राजा आवस्यकता छ😭
17000 मरेको बली रैछ
Good 👍
नेता हाेस त यस्ताे सलामछ चन्र्द जी,तपाईं काे बाेलीमा रामचन्र्द भगवान काे सत्यता छ,हज्जार गुण सत्य छ,युवालाई सत्यमार्गस सिकाउन भगवाले तपाईलाई अझै सय बर्षकाे अायु दिउन,देश र जनताकाे लागि भगवानसग प्राथना गर्दछु।
You say right mannaniy Chandra Bhandari sir
Chandra sir is the best plotiation of Nepal, I salute you
Good .
Good
महान बिचार❤❤चन्द भन्डारि
You are right sir
लाज-शरम हजमा भएपछी कस्को के लाग्छ,जे बोले-गरे नि भएकै छ मज्जाले जनताको रगत-पसिना डाँकारेर पचाएकै छ नाइ ! दुर्भाग्य !
Thikho,chandra,sir,from,london,jiwangurung,
सहि कुरा छ मान्छे मारेर आएको. सरकारको कार्य कारिनि छन ऊन लाई जन्ता युबा लाई रोजगारिर छैन रोजगारी मा जानेला बन्दुक को कुंजा ले हानेर मारदा कहि बोलेको छै
right kuro sir
Dr bhandari is marvelous
Good dr sab ❤
Vandarejisahevanuvay👍🇳🇵🇳🇵
I salute chandra bhandari
You are great leader 👏 ❤️ 💙 💜
Please one video on relationship with two neighbour countries
गरि खान देऊ सरकार