चार श्रीमतीले गरे यस्तो रमाइलो, श्रीमान हेरेको हेर्यै, सबैलाई चकित पार्ने एक श्रीमानका ४ श्रीमती।
HTML-код
- Опубликовано: 19 сен 2022
- #Herne_Khabar
चार श्रीमतीले गरे यस्तो रमाइलो, श्रीमान हेरेको हेर्यै, सबैलाई चकित पार्ने एक श्रीमानका ४ श्रीमती।
SUBSCRIBE OUR RUclips CHANNEL
THANKS FOR WATCHING THIS VIDEO
Presenter :- DB Budhathoki
Guest :- Jhagaru Mahato Family
Camera :-Ajay Chaudhari
Edit :- Herne Khabar
CONTACT US AT 9843695615
Follow us on Facebook :- / budhathokidb
website link hernekhabar.com/
Email :- hernekhabar@gmail.com
© Herne Khabar
सबैभन्दा महान भनेको नै ठुलि दिदी हुनुहुन्छ ठुलिदिदिले साथ नदिएको भए यो घर यसरी सुन्दर हुनेथिएन सलाम छ ठुलि दिदी लगायत सम्पूर्ण परिवारलाई 🙏🙏🙏😘😘
सबै को एकआपसमा भएको समझदारी ,प्रेम र समर्पणको सँयोजन हो ।सबैलाई सैलुट।
अब यो परिबारको सबै छोरा छोरि सबै को ईन्टरभिउ हेर्न मन छ सर
सबै आमा अनि बुवा लाई,नमन,सधै खुसी रहनु,
जेठि दिदि धेरै महान रहिछ कहै केहि गर्नु भयन चाहेको भय जेल सम्म पनि हाल्थियो होला तर सलाम छ जेठि आमा लाइ
कति रमाइलाे परिवार हाे भिडियाे हेरेर मलाइ पनि खुशि अनि रमाइलो लागाे सधै भरि यसै गरि हासि खुशि रहनु हाेला।।।शुभकामना छ तपाईं हरू लाई।।।
ठुलो दिदी माहान रहेछ सबैलाई मिलाउने अरु बैनि अरु पनि धेरै राम्रो रहेछ किन कि सबै मिलेको छ नि 💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕💕💕
यो भगवान ले मिलाको जोडी हो । सबै खुशी छ्न के जादु छ यो दाईसग
कति राम्रो मिलेको परिवार क्या ❤😂 यो भिडियो १० चोटि हेरि सके होला । विशेष रात को डिउटी मा राती निद्रा लागेको बेला यो भिडियो हेरेर हास्दै निद्रा भगाउछु 😂😂😂😅😅.god bless you all. Watching from hong kong
कहिले काहीं त आफ्नो बुढी र छोरा छोरी ल्याएर नचाउनुनी यु टु बे हरुले धन्यबाद गल्ती भए
मिलेर बस्दा कति राम्रो रमाइलो
ठुली श्रीमती माहान हुन् पछि अाएका बैनीहरु लाई मिलाएर राख्न सक्ने शक्ति र अरु बैनीहरु पनि धेरै माहान मिलनसिल अतािनै बुझकार हुनुहुदाेरहेछ उहाँ हरु चार दिदी बैनीहरुकाे अन्तिम अबस्था यस्तै रमाइलो एकअर्का माथि माया विस्वास् रहिरहाेस् अर्को जुनीमा एकै अामाकाे छाेरी भएर जन्म हाेस् 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️😍😍😍👌
😁😁😁😁😁😁😁😁🤣🤣🤣🤣🤣🤣🤑🤑🤑😝😝🤪🤪🤪😜😜😍🥰😇👍👍👍👍👍👍👌🏻👌🏻👌🏻👌🏻👌🏻
😁😁😁😁😁😁😁😁😁😁🤣🤣🤣🤣🤣😆😆😅😅😃😃😂😂😂🥰🥰🥰😝😝🤑🤪🫠🫠🫠🫠🫠🤩🤩🥲😋🤗🤗🫡🫡🫡🫡🫡🫡🫡
कति रमाइलो हो के कति मिलेर बस्नुभएको सबै भन्दा ठुली दिदी नै लागेयो यसरी नै अन्तिम सम्म येस्तै होस
सबै दिदिबहिनी सारै राम्रो सहनसिल लक्ष्मी हरु तपाई हरुको यो सम्बन्ध सधै रहोस मायालु होस जेठानी देउरानी जस्तै हुनुहुन्छ तपाई हरु
Aajavoli jethani deurani pani yesto milna gaharo hunxa 🙏🙏🙏🙏ddharulai
कान्छी चाही दीदी ले कती हसाँउनु हुदोरहेछ धेरै राम्रो परिवार 🙏👌👌👌
कति रमाइलो परिवार हो😂😂🙏🙏🙏♥️♥️
ल हेरेरै आनन्द लाग्यो। बाहिरी कुरा नसुन्नु, धेरै संख्या हुनाले बिगार्ने केही आईलागे मिलेर हुर्राई दिनु। रानी भएर माहुरीहरु मिल्छन्। जेठी त रानी नै हुन्। शुद्ध मनले माहिली पनि सँगसँगै। ४ देवीको माझमा जिउनु पाउनु आहा छ।
लु येस्तो त कैले देखेको छैन हो कति रमाइलो हौ मेरो पनि बुडा लाई सौता ले भन्छु अब
अईले सम्मा मिलेर बसेको परिवा अबचै ईउटुबे पसेपछि बिगार्न बेर लाउदेन है दिदी बहिनी हरु खियाल गर्नु है
प्रेम पुन, अनुप लिम्बू, बिरु लिम्बू, देबेन्द्र लिम्बू, खेमराज देवान ले हो भने यो परिवार मासेरै छाड्छ। चारवटीको धेरै मायाले श्रीमान मन्द..।
lol.
सबैभन्दा राम्री र महान दिदी जेठी हुनुहुन्छ 😍😍😍
धेरै राम्राे परिवार
कत्ति राम्रो परिवार 😍😍😍😍
धेरै राम्रो परिवार ।
सारै राम्रो परिवार आब छोराछोरी हरु पनि देखाउनुस
गजबको परिवार आहा🙏🙏🙏पहिलो
लल मिलेकै राम्रो मरिलानु केछर जेठि दिदि लाइ धेरै धन्यवाद अनि शुभकामना
कति रमाइलो फ्याम्लो होउ मर्दाको छोरा ले 18 बिहे गर्छ भनेको सुनेको थिय हो रोइछ 4 वटा नि दिखियो कति माया लु फ्याम्ली हो
आमम्मा यो होनित जिन्दगी 🤣🤣
धेरै धन्याबात छ यो परिबार लाई मपनि चार आमा बेहोरेको छोरी हो म सानै थिय गाऊका तरुनी छोरी हरु बाबा को कुरा गरेर मस्केको मैलेनै देखेको हो मेरो आमा जेठी हुनुहुन्थ्यो जेठी सज्जन भयेपछी सौता को भाब नहुदोरहेछ 💞💞💞
Thul didi kati ramriho
Jeti srimati sabai bhanda ramri ani sojhi raichhin.
Sabaijana milera baseko dekhera Khushi laageu.
Sadhai milera basnu hola.
कति रमाइलो परीवार
कति राम्रो परिवार 😍😍
Kati dherai ramro pariwar milera basnu hudo raixa hajur haru lai subhakamana ❤❤❤❤
के के भन्छ DB. बुढाले हैट जे होस रमाईलो छ यो परिवार मा सधै राम्रो होस हजुरहरु को परिवारमा🤣🤣🤣😂😂😂😂😂😂😁😁😁
Thuli didi hajur lai yak dam ramro mane maile hajur lai dherai dherai dhanyabad xa ❤❤❤❤❤
Kasto ramro sadai milera basnus kasaiko nazar nlagos bhagawan
Waw ktti rmailo priwar
Superrrrrr family
Sadai yastai milera hasi khusi rahanu has ❤❤
Afulai auta samalna pani garo xa uta 4 jana pani milera bcrxu salam xa 💔❣️
Jethi sabai vanda ramri
Sabai pariwar milerw baseko kati ramro
Nepal wives show, beautiful, fantastic it is positive records seen so far..
ओहो यो पो होत घर परिवार कति मिलेको हो ।।
Kanxi le hasaunu hunx dheroiii ❤️😁😁
यो video हेर्दा धेरै राम्रो लाग्यो
😃😄हामी लाई पनि यस्तै जोडी पाइयोस👩👩👩👩
Aaj sarai khushi lagyo tapai haru mineral basyo dekha sadai khushi hunu
Beautiful family 😍🤩💕🙏
हाेरछ सबै माहान रैछ
सबै भन्दा ज्ञानी ठुली बुढी किनकी पछि ल्याउदा नि सहेर लिलाएर मिलेर बस्न सक्नु भयो अनि पछि आउने माहिली, साहिली, कान्छी हरु पनि उस्तै बुझ्ने मिलानसार राहिछु किनकी उहाहरुले नि म पछि अको हो अब सब मेरो हो नभने मिलेर बस्नु भयो खुशी लागियो सधै यसरी नै मिलेर बस्नु होला
हैट
Udaharaniy ra ramailo pariwar❤️❤️❤️
Maile uhaharu lai najik bata bujeko xu..tara sabai sauta haru aafno afno garera khako xan.. jhagada kalaha hudaina uhaharu ko❤
Sabae vanda jethi vauju ramri 🥰
Kati ramro pariwar yastai milear basnu hola
Bhai next video good family
Sarai ramailo garnu vayo 🥰
Ramailo paiwar hjr ko
aja ta sabaile babal Bolin ta jhan kanchhile over hasaiin so cute,interesting all of you
Happy family ❤️❤️❤️❤️
कन्छी र माहिली काली भए नि राम्रो लागियो सबै दिदी हरुको मन साफा
Kati ramailo ho
Wow
मिलेर बस्यो भन्यो किन नहुन खै त ४ जना पनि बिहे गर्न मिल्छ त सरकारले भनेको त अब तेल लिन गयो
TikTok dekhi khojdai aaipuge😂😂😂😂😂😂
beautiful family hjr ❤️ ❤❤❤❤❤
दामि।परिवार 👌👌👌👌
Kati ramro pariwar sadhai milera basnu hola super female 👌👌👌👌
Aha Kati ramro pariwar
He prabhu kiho
सब भन्दा राम्ी जेठी
saboivanda jethi ni ramri xa haii🙏🙏saili vanda ni jut bolxas pratrakar 🙏
हैन पत्रकार ज्यु यति मिलेको 4स्वास्नी परिवारमा को समाचार बनएर सम्प्रेषण गर्नु भयो यसरी मिल्छ भन्ने अरु पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको जस्तो लाग्यो किन कि पत्रकार हरुले यस्तो न्युज सम्प्रेषण गरे पछि सबैको मन मा यहीँ सोच हुन्छ पत्रकार ज्यु हरु अरु अरु समाचार हरु पाएन कि के होल
Happy family ❤😘😘😘😘
Kati ramailo hau😍🤗
Nice 👌 family 👪 ❤
❤️❤️❤️
very good four wafe so beautiful famely
Jethi sabai vanda bujhaki paxi aune bainiharu pani mankari,bujhaki hunuhundoraxa sandhai esai gari milera basnu hola .
Ramro jodi
Kati mileko pariwar hola😱😱😱Aru video Pani leunu paryo👍👍
बरा माजा परिवार लागल
omg
चौदरी दाई मैदान को राजा हो हाम्रो दांग देयोखरी तिर पनी छन राजा को काम जाति छ 4 रानी को राजा हो
Jati jesukai vane pani jethi ko man dukheko hunxa yo aru 3 ti ko ta kurai xoram
दाइ त कडा रहिछ मर्द 🤭😂
छोरा छोरी बुहारी लाई देखाउनु sir आब
Kanchi bhauju last tai hasaune
Ajhai tanneri nai hunuhudo rahexa ajhai hos garnu hoi ama haru arko aula😀😁kati hasaunu vako ho😂🤣😂
सकेकै हो यो बुडो अंकलले 🤣🤣🤣🤣🤣🤣🤣🤣
कान्छि झन् सब भन्दा बुढि देखिन्छ त बरै 😁😁😁
😉😉😉
Haot budako yata Pattiko ra utapattiko ko ta anuhar pani mildo rahexa lastako kanxisangga matrai anuhar mildaina rahexa 3 watako ta mildo rahexa
Patrakar jyou le dherai kura bichar purayera soddinu hola taki manmutap nahosh Kasai prati
Jethi ra saili ramry😁😀😀😀
very funny
4 ota bhe k garn gareko hola...feri koi xain ramro feri sab ustae xan..mahila asram khole jasto xaw..vy var ko mahila tei jamma vko xaw...auts ama samuh khole hunx
Sabai bhanda sarai ramri jethirhex